Это видео недоступно.
Сожалеем об этом.

गोर्खामा मिन के.सि. र इन्द्रेणी टिम बिचको घम्साघम्सी दोहोरी ।०७५-०७-१७ HD

Поделиться
HTML-код
  • Опубликовано: 2 ноя 2018
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Gorkha

Комментарии • 232

  • @ganeshbist7966
    @ganeshbist7966 4 года назад +1

    इन्द्रेणी सांस्कृतिक अभियान लाई हिर्दय देखिनै धन्यवाद । उत्तोरत्तर प्रगतिको कामना गर्दछु

  • @govindpoudel9903
    @govindpoudel9903 5 лет назад +4

    कास ।।।।श्री मीन के .शी.जस्ता मनकारि दाता हाम्रो गाउँ मा पनि जन्मेको भय।।।।।मेरो पनि सलाम मीन k c जि लाई।।।।

  • @narayanbhusal5733
    @narayanbhusal5733 5 лет назад +2

    ईन्द्रेणि मनपारनि जति यता हाजिरी लगाम त

  • @mohanpakhe1972
    @mohanpakhe1972 5 лет назад +23

    कृष्ण सर नमस्कार हजुर यो इन्द्रेणी परिवर लाई मेरो सलाम छ है 7 समुन्द्र पारी बाट भएपनी किन कि यहाँ हरुले त घर मै बसेको अनुभव गराउनु हुन्छ मन रुन्छ के गर्नी कृष्ण सर हजुर लाई सलाम छ है

  • @purnasaru1915
    @purnasaru1915 5 лет назад +1

    राम्रो होस इन्दिरेनी तिम कृना दाइ लाई भागवान थान्नु हुन्न्छा केभान्ने खोइ मन माइ कस्तो लायर आउछा इन्देर्नि तिम लै 💕💕💕💕💕

  • @rajubohara6834
    @rajubohara6834 5 лет назад +7

    सबप्रथम त सम्पूर्ण इन्द्रेणी टिमलाई नमस्कार शुभ रात्री र आउदै गरेको दिपावलीको लाखौ लाख शुभकामना छ यसरी नै भाषा कला संस्कृति रीतिरिवाज चाल चलन प्रतक्ष देखाई हामी प्रदेशी को मन मूटूमा आफनो गाउ बस्ती देखेर चित बुझाउने माध्यम इन्द्रेणी सञ्चालक कृष्ण कडेल र सम्पुर्ण टिमलाई हूदय देखि नै नमन छ ।यसै गरी काम गर्ने हो भने परिवर्तन सम्भव छ ।

  • @yamankhanal770
    @yamankhanal770 5 лет назад +5

    हासो र रोदनको संगम स्थल इन्द्रेणी😍😍😍💞💞💞💞

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +1

    इन्द्रेणी सहित मिनकेशी जि लाई धेरै धन्यबाद छ 🙏🙏🙏❤️❤️❤️

  • @prakashpartel4836
    @prakashpartel4836 5 лет назад +1

    इन्द्रेणी प्रोग्राम जति हेर्यो उतीनै हेर्नु मन पर्छ सधै यसरी मनोरञ्जन दिने उहाँहरु सबैलाई धेरै धन्याबाद टिमलाई

  • @santoshbashyal5003
    @santoshbashyal5003 5 лет назад +2

    सर्बप्रथम इन्द्रिणी टिमलाईआउदै गरेको तिहारको सुभकामना भन्न चाहन्छु अतिनै मन पर्छ सदैभ उन्नति अनि प्रगति भयको देख्न पाम साउदी बाट

  • @laxmandeuba1356
    @laxmandeuba1356 5 лет назад +2

    Wow wow
    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं धन्यवाद ईन्द्रेणि मन पराउने हूने जति एता हाजिर हौत

  • @karnanepali5691
    @karnanepali5691 5 лет назад +1

    टिकासानु खै त???
    जे होस खुशी लाग्छ यसरी गाउघरमा ईन्द्रेणी पुग्दा ।।अझै धेरै अगाडि बढ्दै सन्सारभर फैलिदै जावोस ईन्द्रेणिलाई परदेशिको शुभकामना !!
    मोरङ पथरीशनिस्चरे ३
    हाल साउदी अरेबिया

  • @ghayaltiwari8585
    @ghayaltiwari8585 5 лет назад +1

    मीन के सि जस्ता महान मन र धन को धनी प्रती हार्दिक धन्यवाद

  • @herrygamer1847
    @herrygamer1847 5 лет назад +6

    इन्द्रेणी टिम लाई सायोग गर्ने सबै लाई धान्याबाद

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 лет назад +6

    इन्द्रेणी टिम लाई सायोग गर्ने हरु सबै लाई रिधाई देखि धान्याबाद दिन चाहन्छु र मिना दादा को गित को शाब्दा ले मेरो आँखा बाटै आँसु आयो हाल आहिले म कुवेत बाट हेर्दै छु

  • @basantathapa1316
    @basantathapa1316 5 лет назад +1

    अति मिठाे मन पर्ने गित हाम्रो ताप्लेजुङ मीन केसि याे धेरै मन पर्छ मलाई 💕💘💘

  • @partimabasnetbasnetbasnet1480
    @partimabasnetbasnetbasnet1480 4 года назад

    Mero gorkhama ganu vayaxa inderi Tim khusi layo inderi heresi vok tirkha nindra sabai haraauxa Salam xa hjrhurulai

  • @dilliraja157
    @dilliraja157 5 лет назад +5

    इन्र्देनिकि मुख्यगाइका कृस्ना बहिनिनैहुन किनकिउनिनयाकलाकार सङ्ग वा पुरानाहवन सबैसङ्गमिल्दो कलापर्दसन गर्ने छेमता छ धन्नेबाद भन्नचाहन्छु

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 5 лет назад +7

    अाज त खिमा प्यारी गाउँमै जानु भएछ त।। यसो घर तिर भेटेर अाए हुन्थ्यो।।। ताप्ले बाट एकैछिनमा पुगिन्छ💔💘💕
    सम्पुर्ण ईन्द्रेणी टिम लगायत नेपाली दाजुभाइ दिदिबहिनीहरुमा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना✌✌✌

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +2

      बाबु सन्चै हुनुहुन्छ?आजको इन्द्रेणी ले कता कता रमाइलो कता कता मन भक्कानियो र हजुरको प्यारी लाई पनि कहिले काँही कर्म घरको याद पनि दिलाउनु पर्यो😀😀😀

    • @sherbahadurrana9820
      @sherbahadurrana9820 5 лет назад

      @@gomabhandari5993 दिदि नमस्कार। सञ्चै छु,, अाज त ईण्द्रेणी परिवार प्यारी सहित गाउँ नजिकै जानु भएछ, खुसी लाग्यो।। भुकम्पले त सखापै बनाको थियो नि हाम्रो तिर।।

  • @karanlove4471
    @karanlove4471 4 года назад +2

    Damii

  • @amazingclips1502
    @amazingclips1502 4 года назад

    खिमा दिदी लाई आज देख्न पाय खुसी लग्यो

  • @ymunakanxi8829
    @ymunakanxi8829 5 лет назад +1

    सर्बप्रथम त इन्द्रेणी तीमलाई धेरै धेरै धन्दयबात छ त्यस पछि मीन केसी सरलाइ पनि बधाई छ यति धेरै सयोग गर्नु भएको रहेछ गाउको लागि 🌹🌹🌹🌹

  • @rambahadursawad
    @rambahadursawad 5 лет назад +1

    तिहार को धेरै धेरै सुभकामना सम्पुर्ण इन्द्रेणी लगायत हामी सबैलाई मलाई सारै राम्रो लाग्छ गाउँ घर तिर को दोहोरी गित अनि मीन केसि सर र कृष्णा जि को मिठो स्वोर

  • @kisanban7099
    @kisanban7099 5 лет назад +8

    मिन के सि जि काे गित सारै राम्रो छ इन्देणी परिवार लाई नमस्कार छ साउदी देखि

  • @rabinthapa9483
    @rabinthapa9483 Год назад

    धेरै धेरै बधाई छ गाेरखाली र ईन्देनि टिमलाई

  • @podverse69
    @podverse69 4 года назад +1

    Min sir ko kyaa daammii voice malaita sarhai man paryo Ani tapai harulai kattiko man paryo kunni

  • @mangalprasad7614
    @mangalprasad7614 5 лет назад +81

    ईन्देणि लाई धेरै माया गनि जति एता हाजिर हुनु लल साथि हरु

    • @balbahadurpun3626
      @balbahadurpun3626 5 лет назад +2

      ईन्देणि तिम लाई हार्दिक बधाई तथा शुभकामना छ

    • @shyangbapasanglamu8143
      @shyangbapasanglamu8143 5 лет назад +2

      Mero ni best ho ✋✋✋👌👌👌

    • @ambikatiwari3378
      @ambikatiwari3378 5 лет назад

      @@balbahadurpun3626 मलाई साच्चै मनपरछ कसरी सम्भव छ भेट्न

    • @minabasaula2053
      @minabasaula2053 4 года назад

      @@balbahadurpun3626qĺà
      P

    • @minabasaula2053
      @minabasaula2053 4 года назад

      @@shyangbapasanglamu8143
      A

  • @sudipkhatri1153
    @sudipkhatri1153 5 лет назад +4

    कृष्ण कंडेल सर हजुर को स्टुडिओ मा मिना बुढाथोकी बोलाउनु पारो

  • @dhurbabista1155
    @dhurbabista1155 5 лет назад +11

    कृष्ण वजगाई .जि......क्या राम्रो शब्द हरु ले दोहोरी गाउनु भयो !

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 лет назад +4

    इन्द्रेणी को टिम को गित ले मेरो आँखा बाट आँसु आयो

  • @tamangmuskan724
    @tamangmuskan724 5 лет назад +13

    इन्द्रेणीको सम्पुर्ण टिमलाई शुभ- दिपावाली/ तिहारको हार्दिक शुभकामना...?

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 лет назад

    ईन्द्रणी टिम ले धेरै राम्रो काम गर्नू भा छ र सबै ले माया पनी गरि रा छ येसरी नै सधै ईन्द्रणी का हरयेक पाईला अगाडी बडून येही छ शुभकामना र आफू त गरिब मान्छे मन त थियो तर के गर्ने धन बिना काम चलदैन तर आफुले जे सक्छू त्यो गरिरहने छू लाईक कमेन्टमेट सेर गरि रहनेछू

  • @dabalbayakchatri230
    @dabalbayakchatri230 5 лет назад +3

    मिन सर को सब्द को त बयान गर्ने सकिन्न मलाई साह्रै मन पर्‍यो है

  • @TilakHDtelevision2392
    @TilakHDtelevision2392 5 лет назад +1

    इन्द्ररे तिम्लाइ धेरै धेरै धन्याबाद अतिनै राम्रो छ यो कार्यक्रम सधै यस्ता परस्तुती हेर्न पाइराखाउ कदेल दाइ

  • @samgurunggorkhali513
    @samgurunggorkhali513 4 года назад

    किस्ण बाजाकाई बैनी को सोरै मिठाई

  • @hxhchchchchchc9541
    @hxhchchchchchc9541 5 лет назад +3

    कृष्ण थापा मगर लाई पनि यो कार्यक्रम मा समाबेस गराउनु पर्यो नेपाली लोक सङ्गीत छेत्रमा कालजैइ गित पस्की सक्नु भयका गायक थापा ओझेलमा पर्नु भयको जस्तो लाग्छ

  • @govindapanthi110
    @govindapanthi110 4 года назад

    हरेक नेपालीको मन छुने यो कार्यक्रमलाई बडादसैको शुभकामना

  • @hukumoli7447
    @hukumoli7447 5 лет назад

    मन माया दीदीई भयको भय झनैई रामरो हुनथीयो तैईपनी धेरैई रामरो छ सबैई ईनरेनी टीमलाई नमशकर छहैई खास गरी कीरसन दाई लाई म हजुर हरुको कारेक्रम नछुटाई हेरछु हाल साउदी बाट हेरदैई छु ठेगाना रोलपा

  • @amritbudhamagar3236
    @amritbudhamagar3236 5 лет назад +6

    आजता खिमा दिदि पनि आनु भयको रहेछ निकै लामो समय पछि इन्द्रेनी कार्यक्रम मा

  • @sunilminapun5585
    @sunilminapun5585 5 лет назад +9

    नमस्कार सबै जनामा ।।
    ईन्द्रेणि हेर्नु हुने सम्पूर्ण मा।।।

  • @mailibabuji2238
    @mailibabuji2238 5 лет назад +3

    2075 सालको शुभ,दिपावलीको हार्दिक शुभकामना छ, सम्पुर्ण इन्द्रेणी टिमलाइ, धन्यवाद, कृष्ण कंडेल सर हजुरका पाइलाहरु यसरी नै अगाडी बडुन।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 года назад +4

    Nepal and Nepali must respect indreni team wherever they reach. They deserve whole hearted respect. They are doing such a noble job helping needy and preserving Nepali folk culture in its original form. Great job. Go ahead.

  • @user-is1wm9dz3k
    @user-is1wm9dz3k 5 лет назад +3

    अतेन्तैइ मार्कि गित छ हजुरहरु ला सबकामान छ हैत

  • @rajkumargurung140
    @rajkumargurung140 5 лет назад +3

    Khima ko muskan r dilip dai ko jos le nai malai diwana banauxa indreni all unit lai dipawali ko dherai dherai suvakamana ......

  • @birbahadurpokharel7527
    @birbahadurpokharel7527 4 года назад

    धन्यवाद हजुर कृष्ण

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 лет назад +3

    ला मलाई मन पर्ने इन्द्रेणी सुरु गरे है हेर्न लाई आब

  • @podverse69
    @podverse69 4 года назад +1

    Kati ramailo ahahaha

  • @ramchandramagar4359
    @ramchandramagar4359 5 лет назад +1

    हामी सम्पूर्ण ताप्ले वासिक‍‍ो तर्फबाट धेरै धेरै धन्यवाद ईन्दणि टिमलाई 💕💕💕

  • @presmmagar9588
    @presmmagar9588 5 лет назад +1

    namaskar kreeshna sir and indrenima hunuhune sabai timlai salam tapai haruko program herda sat samundar pari vaya pni yo indreni karyakarma herda sabai chija vulinxa ho

  • @Nerpal.com.one1
    @Nerpal.com.one1 5 лет назад +13

    इन्द्रेणी को अभियान सधै सफल बनिरहोस

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 лет назад +20

    म पनि इन्द्रेणी को ठूलो फ्यान हो

    • @abudhabib6312
      @abudhabib6312 5 лет назад

      नमस्कार ईद्ररेनि टिम सबैईजाना लाई धेरैई ठाउमा पोगेर राम्ररो काम गरनु भाको छ मत जैले पनि हेरेर बसछु जति हेर पनि रहरै पोगदैन

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +4

    हार्दिक बधाई छ इन्द्रेणी टिमलाई

  • @prembk8357
    @prembk8357 4 года назад

    Krishan.baini.ko.mitho.xa.swor

  • @ajmalarshad857
    @ajmalarshad857 5 лет назад

    dhannyabad min kc jiu hjr lai r indrini tim gorkhama pugnu vayekoma r ramro karyakram upastiti dekhaunu vyekoma soo much sadhai yasarinai harek thau basti ma pugi rakhnu vxa r din dukhi garib lai yasari nai sahayog gari rakhnus hami bidesh bata vaye pani yasari na herirakhna paau tq krishna dada...??

  • @mayatamang6168
    @mayatamang6168 5 лет назад +2

    नमस्कार इन्द्रनी टिम लाई आज त खिम बहीनी आऊनु भए छ

  • @babumizzagaha2481
    @babumizzagaha2481 5 лет назад +8

    Khima lai dekher indreni herne comments garne chahi ma matrai ho

  • @suneepurnima3863
    @suneepurnima3863 5 лет назад

    Krishna daju le baba Aama ko kura garnu Huda man xuyo Mero pni baba hunu hunna derai samjhinxa baba Lai TR k garnu Daiba le xittai lanu vyo 😥😥😥

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 лет назад +12

    दोहोरी मा त केटी पटि को ले हारेको देखिन्छ

  • @subashlimbu8814
    @subashlimbu8814 5 лет назад

    मैले मलेसिआ बात हेर्दाइ छु ल

  • @Dandabhatta
    @Dandabhatta 5 лет назад

    आफ्नै गाउँ घर ताप्लेमा इन्द्रेणी टिम लाई स्वागत गर्न पाउँदा धेरै खुशी छौ।विशेष धन्यवाद uncle मीन केसि ज्यु लाई।

  • @rajmansyangbo8000
    @rajmansyangbo8000 5 лет назад +3

    सम्पुर्ण ईन्द्रेणी टिमलाई
    दर्शन नमस्कार

  • @chandrarana3482
    @chandrarana3482 5 лет назад +3

    नमस्कार शहम्पुर्न इन्द्रेणी तिमलाइ

  • @tarapgaire6402
    @tarapgaire6402 5 лет назад

    धेरै राम्रो रहे छ दाजूको सोर धन्यवाद छ दाजूलाई म कतार बाट हेरेको छु तारा पसाद गैरे नेपाल घर सयाङजा वालिङ 13 हो

  • @krishnadhital3441
    @krishnadhital3441 5 лет назад

    5 bsrsa paila ko yad aayo darai sathi sangi aafanta lai dakna paya darai dannabad krishna dada ra sampurna teem li darai darai dannabad ma ni tai gauma janmako hurkako

  • @nishantgurung2037
    @nishantgurung2037 5 лет назад +1

    Indteni team sarai ramailo

  • @puskarkumar9627
    @puskarkumar9627 5 лет назад +2

    aaja dekhinu vota khima sister aaja shama kata jahanu vhathiyani

  • @bhimbk9294
    @bhimbk9294 5 лет назад

    नमस्कार इन्द्रेणी टिम सम्पुर्णमा मलाई सारै मन पर्छ

  • @sivarimal8939
    @sivarimal8939 5 лет назад

    Namaskar indreni tim lagat sabjana mahanuvabharu lai

  • @hembahadurale3601
    @hembahadurale3601 5 лет назад

    Indreni teemlai bises Namaskar ra dhanneybad didai karekaram herna suru gardai xu....

  • @surendrakumarthapa4961
    @surendrakumarthapa4961 5 лет назад +2

    dhyrai din paxi khimu didiko darsan pahiyo darai lagako jasto aaja

  • @singamnepali3245
    @singamnepali3245 5 лет назад +3

    Khema bhako program nai ramailo

  • @junujunulimbulimbulimbu7278
    @junujunulimbulimbulimbu7278 3 года назад

    आहा कति राम्रो छ

    • @junujunulimbulimbulimbu7278
      @junujunulimbulimbulimbu7278 3 года назад

      किस्न दिदी मीन दाइ को सोर मन छुने गित राम्रो छ

  • @sanukumari5448
    @sanukumari5448 5 лет назад

    नमस्ते सबैलाई

  • @BhagawanRokaha
    @BhagawanRokaha 5 лет назад

    Not all of us can do great things, but you always doing many things with much love. Thank you for the delightful gift.
    Min kc hajurbuwa, we are always grateful for the things you did for society. Bless your generosity. Thank you so much hajurbuwa. And thank you so much Indreni team.

  • @yamlalpandey1449
    @yamlalpandey1449 5 лет назад

    Sampurna indreni timlai Namaskar sahayog kehi garna nasakepani sadaib herer sath dekai xu

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 5 лет назад

    इन्द्रेणी टिम लाई दिपावलिको शुभकामना छ।

  • @tarapgaire6402
    @tarapgaire6402 5 лет назад

    धेरै राम्रो गित ल इन्देणी टिमले मन छोयो

  • @nishantneupane9198
    @nishantneupane9198 5 лет назад

    म पनि ईनदेणि काे ठुलाे फेन हाे

  • @govindamaunko9240
    @govindamaunko9240 5 лет назад

    khusi lageyo ma Saudi bat miss you all enderni tim

  • @NareshSingh-ym1zr
    @NareshSingh-ym1zr 5 лет назад

    bastab ma bhannu parda min g ko gayki all the best lagyo

  • @amritshrestha797
    @amritshrestha797 5 лет назад +1

    एक्दमै राम्रो

  • @prakashpartel4836
    @prakashpartel4836 5 лет назад

    एकदमै राम्रो प्रोग्राम छ इन्द्रेणी 💕💕💘💘💘💘💘

  • @shyamkumarshrestha7439
    @shyamkumarshrestha7439 5 лет назад

    इन्द्रेणी टिमलाइ मेरो धेरै धेरै धन्यवाद ।

  • @harishsinghdhami158
    @harishsinghdhami158 5 лет назад +2

    राम्रो लाग्छ यो कार्यक्रम म एस को फ्यान बनीसके

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 5 лет назад +3

    दु:ख बिर्साउनी कार्यक्रम इन्द्रेणी

  • @chetmanb240kc9
    @chetmanb240kc9 5 лет назад +1

    very good.

  • @preethamhhh9389
    @preethamhhh9389 5 лет назад

    अरविंद

  • @mohanneupane5705
    @mohanneupane5705 3 года назад

    दामी

  • @SUSHILOLI215
    @SUSHILOLI215 5 лет назад

    I love indreni & krishna daa

  • @jibansapkota5934
    @jibansapkota5934 5 лет назад

    indreni ra mero Aaba a bhanda man parne karekram ho ki ki to indreni karekramle hamro culture lae aaja samma jibit dae rakheko xa

  • @umakandangwa4928
    @umakandangwa4928 5 лет назад

    Good job ... Krishna sir !! Hajur haru sampurna tim lai mero namaskar xa !! aaja ta khema sis lai pani dikhanu paeyo ani Hajur haru sabai lai happy Tehar !!

  • @amarsinghkarki6640
    @amarsinghkarki6640 5 лет назад

    गूड

  • @santoshbhandari7530
    @santoshbhandari7530 3 года назад

    बुलुफिलिम

  • @kamaloli1518
    @kamaloli1518 5 лет назад +6

    ईन्द्रेणी कार्यक्रम मन पराउने भरि यता हाजिर हौ त।
    साथै हजुरहरूलाई तिहार को शुभकामना देको छु।हेरेर subscribe गरेर साथ दिनु होला ruclips.net/video/OLtTQDP6jf0/видео.html

  • @somthapa4169
    @somthapa4169 5 лет назад +5

    धेरै पछि खिमा साली आउनु भएछ खु:शी लायो

  • @jitsunari8102
    @jitsunari8102 5 лет назад

    Kisna sir jasto dherai ko khacho xa hamro nepal ma hinara sathiho

  • @SAMARPAN345
    @SAMARPAN345 5 лет назад

    भुमिका बयर को दोहोरी देखाउनु परेयो हजुर

  • @mayadivemaya319
    @mayadivemaya319 5 лет назад

    I love so much Enreni karekam jati hyro utti hyrna man lagxa

  • @binodshrestha1163
    @binodshrestha1163 5 лет назад

    La hamroi gaau thau ma Jani vayexw dheroi ramro lagyo

  • @nandagurung1249
    @nandagurung1249 5 лет назад +1

    Ramalo