गोर्खाली ठाडो भाकामा चिज गुरुङ र चिजा तामाङले यसरी पोखे बेदना | Chij VS Chija Gorkhali Thado Bhaka
HTML-код
- Опубликовано: 4 окт 2024
- #chij_gurung
#chija_tamang
#livedohori
_________________________________________________
नमस्कार गाउघर रोघी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
____________________________________________
____________________________________________
Lead Singer :
Chij Gurung
Chija Tamang
__________________________________________________
Musician Team
♬ Rajesh Gandarva - Sarangi
♬ Gam Thapa - Kebord
♬ Karan Pariyar - Flute
♬ Gobinda Pariyar - Madal
♬ Kumar Lamichhane - Madal
♬ Dipek Samip - Dholak
♬ Pritam Thapa -Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum Oli Birahi
___________________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Atinai mitho thhado vaka sunna payo dherai samaya paxi baini chija ra vai chij gurung ko All the best 🎉🎉🎉🎉
चिज गुरुङ दाजु अनि चिज तामाङ लगायत सम्पुर्ण टिम लाई बधाई तथा सुभकामना🙏❤️🙏❤️🇳🇵
हार्दिक बधाई दोय भाइ बैनि गोर्खा को सान ठाडो भाका फेरि पनि पस्कनु भाकोमा 👏👏🙏🙏 आ आफ्ना ठाउको आ आफ्ना पहिचान छ हामि लम्जुङे तनहुँ गोर्खालि हरुको हल्का लय फरक तरिका उस्तै सुन्दा अति आन्नद र छुट्टै स्वाद आउने । दोहोरी भन्दा झनै स्वादिलो 🙏 आजको गितअति उत्तम लाग्यो चिजा बैनि धेरै अगाडि पुगि सक्नु भाछ स्वोर कति मिठो भाइ चिज पनि कम्ति त हुनुहुन्न जति दोहोरी मा खप्पिस हुनुहुन्छ अलि ठाडो भाकामा हल्का मेहनत गरिदिनु होला हुनत ठाडो भाका जो पाएले गाउन यति सजिलै र आट हतपत गर्दैन जस्तो लाग्छ गड gift र त्यो माटोलेनै जन्माएको हुनुपर्छ जस्तो लाग्छ सलाम छ यहाहरु प्रति ठाडो भाका जग्रेना र पहिचान को लागि अलि थोरै भयो गित बरै🎤🎤👏👏👍️👍️ लम्जुङ
आह कति मिठो ठाडो भाका चिज भाइ र चिजा बहिनिलाई धेरै धेरै सुभकामना🙏🙏🙏
चिजा मेरो बैनी अनि चिज ङोलो लाई धेरै दन्नेबद एत्ति मीठो ठाडो भाका मा मन्को बेदना हरु दर्साउनु भएको मा।मज्जा आयो।मा खिन्पु बाट❤❤
Chij grg & chija sis ko thado bhaka atinai ramro lageyo badhai tatha subhkamana xa Dubai calkar rw singo team lai ❤❤❤❤❤
Aatti aatti sundar mittho sang and voice voice chhija sister and chhij Gurung ko xhyajalo jhorle fyafulla ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ 👌👌👌 सुनाउदै जानुहोस् 🇳🇵🇳🇵🎤🎤🎤📸🕋
गायक #चिज गुरुङ सोल्टी र गायिका #चिजा तामाङ बहिनीको माईती चेली बीचको स्नेह: सद्भाव सान्त्वना प्रेरणादायी साच्चिकै सन्देशमुलक छन् । बधाई छ दुईजना कलाकारलाई धेरै पछि देख्ने अवसर पाउँदा ।
अबको भाग इन्द्रेणी🌈समाजको आँगनबाट प्रतक्ष दोहोरी हेर्ने अवसर मिलोस् शुभकामना छ मेरो ।
गाउँ घरको अर्गानिक गायक #चिज गुरुङ भाई र प्रतक्ष लोक तथा दोहोरी गीतकी रानी👑 गायिका #निर्जला गुरुङ सोल्टीनी ठाडो भाकामा हेर्ने धोको छ ।
Congratulation jay gorkhali thado vaka to chij brother and chija sister very nice god bless both of you too🙏🙏🌹🌹♥️♥️
चिजा बहिनी र चिजभाईको गोर्खाली ठाडो भाका हामी सबैको चाहाना अनुसार धेरै पर्खाइ पछि सुन्न पायौं 🙏🙏💐💐👌👌♥️♥️
Chij babu ra Chij nani ko mitho thado bhaga dohori ati ramro and ati ramailo bhayako chha, badai tadha subkamana.❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow ati utkrishta thado bhaka sunnopayo dherai den paxe. dherai dherai suvakaman Chij Ngolo and Chija Ngolsyo all the best god bless you both from uk 🇬🇧
ठाडो भाकाको गितमा त चिजा तामाङ उत्कृष्ट सारै मन पर्छ टुक्का अनि स्वर पनि
लोक साङ्गेतिक क्षेत्रमा धेरै पछि चिजा बैनी को आगमन देख्न पाईयो धेरै खुशी लाग्यो निरन्तरता दिनु होला 🙏🙏
kati ramro chij vai ra chija bainiko thado bhaka jati sune pani dhit nai namrne suni rahu suni rahu lagne
चीजा बहिनी र भाई चिजले दिदी भाईको बिषय वस्तुलाई लिएर गोर्खाली ठाडो भाका जो यो समाजबाट लोप हुन खोजेको एउटा असधैं मिठो लय भएको भाका जो आज भन्दा करिब तीस चालीस वर्ष पहिला गाउँ तिर धेरै प्रचलित हुने गर्थ्यो जस्लाई आज दुवै भाई बहिनीले यस भाकालाई जगेर्ना गर्न धेरै टेवा पुर्याएको मेरो भित्री मन देखि नै दुवै जनालाई धेरै सम्मान छ 🎉🙏🙏
ठाडो भाका गाउने सम्पूर्ण टिम प्रति धेरै धेरै हार्दिक शुभकामना अनि छिटो भाईरल हाेस् 🇳🇵🇳🇵💝💝🥀🥀🥀❤️❤️❤️🙏🙏🙏🌺🌺🇳🇵🇳🇵🇳🇵
Supop best of luck chij gurung and chija tamang and all team
म पुर्बेलि भऐपनि याेे गार्खालि ठाडाे भाका ऐक्दमै पनपर्छ तैमाथि म चिज गुरूङ र निर्जलाकाे त कुनै गितै छुटाउदिन।
Didi ko pida lai Bhai le malam lagaudai love it❤❤
❤❤🎉🎉सबैमा मिठो सम्झना चिज भाइ अबिरल बगिरहनुहै 🎉🎉❤❤🎉🎉❤❤
सुन्दासुन्दै।राम्राे हुदै गाकाे गाेर्खालि ठाडाे भाकाका गायक गायिकालाई शुभकामना छ
यो ठाडो भाका जति सुन्न आनन्द आउँछ ।तर गाउन भने तेत्तिकै गारो छ। ❤❤आज चिज भाइ र चिजा बैनिले सारै राम्रो गाउनु भो ।❤शुभकामना ❤❤
बधाई छ मेरो गाउले चिज ब्रो अनि दिदी चिजा लाई ❤❤❤❤❤❤
❤chija bahini ra chij bhaiko jai hos.❤
कति मिठो मन पर्ने गीत, मनपर्ने मिठो भाका, मन पर्ने कलाकार, मज्जाले हेरियो ! लाईक, कमेण्ट, सस्क्राईब, सेयर सबै गरियो !!
अती मिठो ठाडो भाका चिजभाई लाई धन्ने बाद
आहा हाम्रो मौलिक भाका❤
Wow Saraii marmik geet ❤🎉
गोर्खाली ठाडो भाका की रानी चिजा र चिज गुरुङ्ग लगाएत सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना मलाई सधै सुन्न मन लाग्छ यस्तै गित सायद लामजुङ्गे भएर हाेला ❤❤
X ,🎉.👏 12:01
Very nice song gorkhali thado vaka bhai baini ko
गोर्खाली को सान चिज भाइ र चिजा बहिनिको दमदार प्रस्तुति यसरिनै लोपउन्मुख ठाडो भाकाको जगेर्ना गर्नु पर्छ। 👏👏👏
मीठो राजा हजुर🙏❣️❤️💐
Congratulations both of you.
❤❤❤❤❤❤❤ congratulations jay gorkhali thado vaka❤❤❤❤
अति राम्रो ठाडाे भाका गित । यस्तै गित ल्याउनु हाेला शुभकामना चिज भाइ / चिजा बहिनी ।❤️❤️❤️
Jati sune pani sunirahu lagx.. sarai ramro x... u both go ahead.❤❤
भाइ बहिनी 🙏🙏🙏🙏💖💖💖💖❤️❤️❤️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Excellent video, congratulations to the team.
दुबै जान कलाकार लाई उच्चा सम्मान छ असाध्यै मार्मिक ठाडोभाका माईती र चेली को सौहार्दय पुर्ण सद्भाव , गाईका चिजा ले भनेकी छन दाईभाईको जस्तो मन भाउजुको काहाँ हुन्छ र .... अति मार्मिक छ ,सलाम बैनी चिजा 🙏🙏
सारै मन् पर्ने ठाडो भाका ❤❤❤ शुभकामन दुवै गायक गायीका लाई ❤❤❤
अति सुन्दर प्रस्तुति
Veri Veri nice 👍❤❤❤❤
Chij vs chija very nice
Wow thado vaka❤❤❤❤❤
छोप्ने हरूले अलि राम्रोरि छोपि दिय राम्रो हुन्थो
❤अब चै केही होला जस्तो छ प्ल्याय भएको छैन।❤
म गुल्मी बाट... जति सुन्यो उति नै मजा छ यो गीत मा सरै मिठो भाका छ ❤❤❤ यो भाका मा म त पुरै बग्छु गित सग सगै...🎶🎶❤️❤️🇳🇵🇳🇵
लमजुङ्गे@ गोर्खाली ठाडो भाका गित सुनेर कहिल्यै पनि नथाक्ने म लमजुङ्गे ।
wonderful traditional song with chija taman and chij gurung 💗💗💗💗💗💗💗💗💗💗💗
मन परेको गायक र गायकीको गीत सारै मन परो🙏🙏🙏🙏👌👌👌👌
जति सुने पनि सुनिरहु लागने यो ठाडाे भाका गित बदाइ छ हजुर हरु लाइ❤❤❤❤
My best thado vaka my singer chij and chija
आहा सारै मन पर्नी ठाडो भाका तेस्तै मन पर्नी गाएक गाइका बधाई छ साथै सफलताको सुभकामना म कतार बाट
अति राम्रो रमाईलो❤❤
आफ्नो नेपाली मौलिक परम्परा यसरी नै निरन्तर अगाडि बढाउनुपर्छ गायक द्वय दुबैजनालाइ उच्च सम्मान छ। ❤❤❤❤
भाेलि हेर्नू पर्छ अहिले त चलेन बाई
राम्रो छ
wow kati mitho,mero samman chha dubai janalai❤❤❤❤
दामी
Jati suney pani sunirahu jasto lagne chij vai r chija boiniko thado bhaka ❤❤❤
Sarai ramro
चिजालाई साथ दिने दुई जनाको स्वरै भएन ...!
Ddbhai ko Dardanak katha sametiyako thadobhaka ❤❤❤❤ sunda aasu aaune khalko git ❤❤
चिजा जि त गोर्खाली ठाडो भाकाको त कुईन हुन
❤❤❤❤❤❤❤❤❤sarie ramro🎉🎉🎉🎉🎉super dubaie janalie ❤❤❤❤❤❤❤❤namaskar uchhha saman ❤❤❤❤❤chij and sampurna team lie❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मंसिर लागी सक्यो।
बिहे कहिले हुने हों ?
wow ati ramro❤❤❤❤
जति सुने सुनो सुनो लाग्ने स्वर शब्द र ठाडो भाका राम्रो छ।
आहा❤❤❤
marmik chha yo thado bhakako geet
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉yo thado bhaka ma didi bhai ko ati ramro prastuti chij bhai
रमाईलो छ है ठाडो भाका
Deri ramro get ❤❤❤
धेरै राम्रो छ ❤ गोर्खाली ठाडो भाका।
चिजा तामाङको ठाडो भाका सारै राम्रो छ।
Dherai ramro geet xa
❤❤❤🎉🎉🎉🎉 super
याे भाका मलाई सारै मन पर्छ । ताईहरूकाे गीत सुन्न पाई रहंु ।
म जस्तै को को हुनुहुन्छ ठाडो भाका मन पार्ने यता हाजिर हौ होइ👌🙏सुपर दुबै जनाको ❤सफलताको अगि्रम शुभकामना ❤️बुटवल देखि हेर्दै छु
❤❤❤❤nice
Nice❤❤❤❤
Wa super
malai sarai manpara xa thado bhaka
म भैरहवाबाट सुरु सुरुमा यो ठाडो भाका ठिक ठिकै लाग्यो तर अलि गहिरेर सुनेको त आज भोली जति सुने पनि नअघाउने पो भइयो यो भाका गाउने चिज भाई र चिजा बहिनीलाई मुरी मुरी धन्यवाद है।
Same same ma pani
❤Ñ by
@@dhanbahadursomai58657😂😂
@@dhanbahadursomai58657😂😂
उऔणय
आयो दोहोरी कि रानी बधाई छ चिजा र चिज लाई बधाई छ❤❤
Chij bahai❤❤❤❤❤❤❤
Just love it ❤❤❤❤❤❤
Very nice song bhai baini ko gorkhali thado bhakha
Wow wow nice ❤❤❤
🎈👌🌹👌❣️sampurna❣️👌🌹👌🎈 Holtimlai🎈👌🌹👌❣️safltako ❣️👌🌹👌🎈subhakamana❣️xa❣️👌🌹👌🎈👍
❤❤❤❤❤❤❤❤❤
Dami chij +chij
Typical gorkhali nice folk song❤
यति मीठो स्वारको धनी अनि मौलिक क्षेत्र बिशेषको गित गाउन प्रख्यात गायिका चिजा जी हिजोआज किन हजुरको दोहोरी अलि कम कम सुनिन्छ नी ? यसरी यति राम्रो गला र कलालाई मर्नु दिनु भएन नी । यो अाजको गितमा भन्नू पर्दा केटा पक्षमा पनि केटी पक्षमा पनि स्वा खाप्ने (छोप्ने) साथीहरू पट्क्कै भएन यसरी छोप्नेले छपक्क ढाकेर छोपेन भनी जतिसुकै राम्रोसँग गाए पनि गित राम्रो सुनिदैन त्यैसले दोहोरी गाउनु भन्दा पहिला गित छोप्ने साथीहरू कस्तो छ बिचार गरेर छोप्न सक्छ कि नाई सोधेर मात्रै राख्नु होला चिज सोल्टी हजुर !!
मनमा लागेका सम्पूर्ण भलिभांतिका सबै मनका कुरा व्यक्त गरेर गाउन मिल्ने ठाडाेभाका अतिनै माैंलिक गित हाे जसतसले गाउन नसक्ने,गायक गायिका प्रति सम्मान गर्दछु,जयहाेस।
❤❤❤❤❤❤❤ So nice songs ❤
अति मीठो घम्साघम्सी ठाडो भाका❤️❤️❤️❤️❤️❤️❤️💃🕺💃🕺👏👏👌👌👍️👍️👍️
wonderful song very sentimental and heart touching singing congratulation to both singer