आशालाई एक्लै छोडेर बाध्यताले प्रदेशीए चिज | मार्मिक दोहोरी | Chij Gurung Vs Asha Bc | Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 14 мар 2024
  • चिज गुरुङलाई देखेर किन यसरी मख्खै परिन त सिमा थापा | Chij Gurung VS Sima Thapa Live Dohori
    __________________________________________
    #chijgurung
    #ashabc
    #livedohori
    __________________________________________
    नमस्कार लालटिन रोधी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
    जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
    यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
    लाईभ दोहोरि
    ____________________________________________
    🎶 Official Song :- • New Nepali lok Dohori ...
    Song:- Bato sammai Ko
    Vocal:- Khem Luetel/ Bishnu Majhi
    Lyrics/Music:- Khem luetel
    ____________________________________________
    Lead Singer :
    Chij Gurung
    Asha BC
    ________________________________________________
    Musician Team
    Mayur Live Studio Teem
    __________________________________________
    Camera
    ★ Padam Lwagun
    ★ Laxman Lwagun
    __________________________________________
    Edit
    ★ @TarakantaBk
    ★ Padam Lwagoon
    ★ Khum Oli Birahi
    ★ Pawon Bisho
    __________________________________________
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 155

  • @Ashimrai246

    चिज गुरुङको फ्यान यता है 👍️ जय गित जय संगीत ❤❤

  • @dasuthapa2503

    चिज ब्रो को पहिलो शब्द ले नै।मन बिरक्तै पार्यो बरिलै

  • @harimayagurung8196

    चिज भाइको दोहोरी ज्यादै मन पर्छ ❤❤❤

  • @bhuwanpoudelbp2553

    @खेम लुईटेल दाजु छाे समय मात्र हामी माज रहनुभएनि जिबन्त रहने सृजना छाेडेर जाुभएकाे छ । खेम लुईटेल दाजुकाे झलकाे मेटाईदिनुभाकाेमा धन्यबाद

  • @user-ez1rx8kg4b

    मलाइ अती मन पर्ने गायक मध्यको यक हो आसा र चिज

  • @GyanmatiRasaile-ng2bi

    ❤❤ चिच भाइ र अासा बैनी ले कति मिथाे सपद सग भने काे हाेर भाइ र बैनी फेरि मिथाे भाका रमिथाेसपद सङग गाउनु हई ❤❤❤❤🎉🎉😅😅❤❤

  • @puskalsharma293

    अाहा यस्ताे दाेहाेरी सुन्दा खेरी मनै रुन्छ बाधेताले घर परिवार छाेडनु पर्छ गरिबी भयपछि बधाई छ सम्पुर्ण लाई 👌👌♥️💔🌹🇳🇵😭😭

  • @user-yc7bu8kj2i

    चिज गुरुङ दाजु को म पनि ठुलो सपोत हो

  • @kalakharka4358

    बेजोड प्रस्तुतिमा कुनै जोड छैन चिज गुरुङ र आशा बि,सी को उत्तम बोलको साथमा उत्तम प्रसंग कति राम्रो जोडी निक्कै मार्मिक दोहोरि प्रस्तुत छ |अग्रीम शुभकामना \

  • @teeluckjsony8015

    चिज को सवदमा दम छ हो हईट

  • @subediofficials2914

    क्या मन छुने टुक्का हान्यो यार आशाले आज मनै कटक्क खायो

  • @durgamagar7990

    Wow मार्मिक अनी बास्तविक गित हामी गरिब पर्देसी काे पीडा 😢

  • @sigles_weaknees3100

    बेस्ट जोडि मन पर्छ ❤❤❤❤❤

  • @RameshKumar-on1kr

    यो गीत मेरो र मेरो परिवार को जिन्दगीमा मेल खायो ।।आसु नै आयो ।।चिज जि र आशा जि लाई धन्यवाद ।।अहिले सम्म 3 चोटि हेर्दा पनि मन भरिएको छैन।

  • @bibasgauli1779

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @balkishanthapa9368

    Geet dehrai ramro xa hajur ❣️❣️❣️❣️🌠🌠🌠🌠👌

  • @user-tu9dp1du8w

    Chij gurung sanga jas keti le gauxa teyo keti Ani bareye hit hunxa,aasha BC le chance payo,

  • @manrajgurung571

    हाम्रो परदेशीको बिडम्बना र गाउँ घरमा दुखमा रहेको मायालुको बिडम्बना ❤❤जय होस् दुबै भाइ बहिनीको ।

  • @BomGurung-nm6oc

    कति राम्रो गायको सुनेर कहिले पुगेन सधै सुनिरहम जस्तो लग्छ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @binoddhakal2403

    अर्गानिक शब्दको खानि हाम्रो चिज भाइ र मिठो सोरकि धनि आशा जि को दोहोरि सायद मैले चाहिँ पहिलो पल्ट हेर्दै छु । मन पर्ने २ गाएक गायिका दुबै लाइ शुभकामना 🙏🏻😍😍