यति मिठो गीत अनि गीतमा समावेस गरिएका शब्द को मिठास साँच्ची जति सुन्दा पनि मन न अघाउने ! तर के गर्नु यो अङ्ग प्रदर्शन गर्ने हरुको भीडमा यो न चल्दो रैछ 6 दिन मा भ्युज यस्तो छ ! आशा गर्छु सबैले माया गरी दिनु हुने छ !
यति राम्रो गितको भिउ🤔🤔?? तेत्तिकै नेपाली बजार बिग्रेको हैन रैछ नराम्रो हेर्नेहरुनै धेरै छन । ढिलो भयनी सबैले हेरेर साथदिनुहोला🙏🙏सबैको काम राम्रो रैछ सफलता को शुभकामना ❤❤❤❤❤
विन्दबासिनि म्युजिक प्रालिका प्रबन्ध निर्देशक आदरणीय सुवास रेग्मि उर्फ विनोद चौधरीको प्रस्तुती बाठी मायाले मन मुटु छोयो , सबै पक्ष राम्रा छन , रविना बैनि त झन भन्नै परेन 💕💕
"This song is truly the best I’ve ever heard. From its captivating melody to the deeply moving lyrics, every element resonates with me in a way that’s hard to describe. It’s a perfect blend of emotion and artistry that leaves a lasting impression. A huge thank you to Bindabasini Music for bringing this incredible masterpiece to life. I’m deeply grateful for the passion and dedication that went into its creation. Special thanks to Subas Regmi Ji, the producer, whose vision and talent made this song what it is. Also, a heartfelt thank you to the entire team behind this project for their hard work and creativity. This beautiful piece of art will stay with me for a long time!"
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ♥️🙏🏻 धेरै पछि रामचन्द्र काफ्ले सर र जुनु रिजाल काफ्ले म्याम को गित आयो खुसी लाग्यो ❤ । म तपाईँ दुईबै जनाको ठूलो प्रशंसक हुँ।तपाई दुबै जना गित असाधै पनपर्छ । असाधै राम्रो गित, संगित, स्वर, कलाकार ❤❤ । मकवानपुर, हेटौंडा बाट धेरै धेरै माया ❤🙏🏻 watching from Saudi Arabia 🇳🇵♥️🙏🏻
मेरो खुब मन पर्ने 👏👏गायक रामचन्द्र अनि गायिका जुनु🌺🌺🌺❤️ उस्तै आवाज मनकी रानी को तिर्सना मेट्ने हजुर हरु को आवाज सधै सर्बोच्च उत्कृष्ट रहोस❤❤🌺ठूलो श्रोता 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺( fRom=पर्बत)
यस्तो राम्रो गितको पनि भिउज गछैन किन हो नाङै नाचेको भय आउथ्यो नत्र यस्तै हो😢😢
सही हो ❤
अब tiktok बाट सबै यता जोडिन्छन् ..म जस्तै
यति मिठो गीत अनि गीतमा समावेस गरिएका शब्द को मिठास साँच्ची जति सुन्दा पनि मन न अघाउने ! तर के गर्नु यो अङ्ग प्रदर्शन गर्ने हरुको भीडमा यो न चल्दो रैछ 6 दिन मा भ्युज यस्तो छ ! आशा गर्छु सबैले माया गरी दिनु हुने छ !
यति राम्रो गितको भिउ🤔🤔?? तेत्तिकै नेपाली बजार बिग्रेको हैन रैछ नराम्रो हेर्नेहरुनै धेरै छन । ढिलो भयनी सबैले हेरेर साथदिनुहोला🙏🙏सबैको काम राम्रो रैछ सफलता को शुभकामना ❤❤❤❤❤
नेपालमा जति पागल मान्छे कहि छैनन येति राम्रो गित कसैले न हेर्दा सारै मन दुखेओ
फूलको मुहार जुनसित साटि मायाँले
हैन हैन भन्दै मलाई ढाँटि मायाँले
मिठो गित ।।शुभकामना सम्पूर्ण टिमलाई 💐
यति राम्रो मिठो गीत अनि भिडियोको भ्युज किन गएन भनेर दुख लाग्छ ! तर यो गीतसंग जोडिएको सबै जना टिमलाई धेरै धन्यवाद !!❤❤
रामचन्द्र काफ्लेको उत्कृष्ट गीत उहाँका सबै गीत मन पराउने जतिले हाजिर गरौं त
दामी।आहा।
आहा ❤❤ क्या मिठो गीत "मेरो बाठी माया" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Wow
khojda khojda balla vete big fan ramchandra kafle♥♥
कटी मिठू गीत सारे रामरों लगयो
राम चंद्र जी को स्वर उस्ताई ❤❤❤
Wow dherai ramro song baneko raxa maya gari dinu hola sabai le
आहा❤️❤️❤️क्या मिठाे गित "मेराे बाठि माया"🙏🙏❤️❤️❤️❤️❤️
Ramchandra kafle❤
Katti ramro geet
Best wishes all team members
Wa.. कति मिठो गीत ❤❤
५ घण्टा मा १००० views नि नजाने कस्ता दर्सक हुन गित त राम्राे छ❤❤❤❤
यहाँ नाङ्गो नाच्ने को भ्युज जान्छ हजुर यस्तो राम्रो गीतको भ्यूज जाँदैन ❤❤
आहा अत्यन्तै दिव्य आवाजमा सुन्दर गित 🎉🎉🎉❤
आहा श्रीकृण्ण बम मल्लको सुमधुर संगीत , यो युगले पायको संगीतकार हो उहां देशले सहि मुल्यांकन गर्न सकेको छैन ❤❤❤नमन छ
धेरै रम्राे मिठाे गित Beautiful song❤❤❤🎉🎉🎉
विन्दबासिनि म्युजिक प्रालिका प्रबन्ध निर्देशक आदरणीय सुवास रेग्मि उर्फ विनोद चौधरीको प्रस्तुती बाठी मायाले मन मुटु छोयो , सबै पक्ष राम्रा छन , रविना बैनि त झन भन्नै परेन 💕💕
मैलेनी सुने,, सुन्दा सारै आनन्द आउने गित ❤️❤️❤️😘😘😘
मिठो गित ❤
एकदमै राम्रो गीत र भिडियो सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤
Git chai pakkai mitholagyo Tesaita Ramchadra kafle & juna rijal kafleko voice❤❤👌🙏🙏
हार्दिक बधाई तथा सफलताको शुभकामना ❤️❤️💐💐💐🙏
"This song is truly the best I’ve ever heard. From its captivating melody to the deeply moving lyrics, every element resonates with me in a way that’s hard to describe. It’s a perfect blend of emotion and artistry that leaves a lasting impression. A huge thank you to Bindabasini Music for bringing this incredible masterpiece to life. I’m deeply grateful for the passion and dedication that went into its creation. Special thanks to Subas Regmi Ji, the producer, whose vision and talent made this song what it is. Also, a heartfelt thank you to the entire team behind this project for their hard work and creativity. This beautiful piece of art will stay with me for a long time!"
🎉🎉🎉 बधाई तथा शुभकामना 🎉🎉🎉
फेरि पनि नयाँ गित ल्याउनु भएकोमा रामचन्द्र सर लाई मुरि मुरि माया छ।सरै मन पर्ने गायक ❤❤❤❤
Kati ramro song my best singer ramchandra kaflea tara viuj kina na aako hola bujna sakina
❤❤❤🎉🎉🎉
हैन हैन भनी मलाई ढाटी मायाले ।
बधाई छ सम्पुर्ण टिमलाई ।
कति सुमुधुर गित wow nice songs ❤❤
Very beautiful 😻
बहुत शानदार गीत ❤
From- कुमाऊँ उत्तराखण्ड
वाउ क्या दामी गीत दाजु रामचन्द्र ❤❤❤
हैन हैन भनी धाती मायाले🙏💐❤️
Wow dammi song❤
❤❤❤❤ good song ❤❤❤ video best of luck all team❤❤
आहा मिठो लाग्यो , सफलता को सुभकामना बाठि माया टिम लाई ❤❤
राम्रो छ सुभकामना छ
जय गीत जय सङ्गीत
Woww kati ramro song
गित सारै राम्रो लाग्यो सफलताको शुभकामना छ सम्पूर्ण टिमलाई। जय नेपाली गित संगित🙏🙏🙏
सारै मिठो मन छुने गित बनेर आयको छ सम्पुर्ण टिम लै बधाइ छ धन्यवाद ❤❤❤
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ♥️🙏🏻 धेरै पछि रामचन्द्र काफ्ले सर र जुनु रिजाल काफ्ले म्याम को गित आयो खुसी लाग्यो ❤ । म तपाईँ दुईबै जनाको ठूलो प्रशंसक हुँ।तपाई दुबै जना गित असाधै पनपर्छ । असाधै राम्रो गित, संगित, स्वर, कलाकार ❤❤ । मकवानपुर, हेटौंडा बाट धेरै धेरै माया ❤🙏🏻 watching from Saudi Arabia 🇳🇵♥️🙏🏻
Wow dami geet safaltako subhakamana sampurna team lai 🎉🎉🎉
Congratulations❤❤❤❤ Ramchandra kafle and Junu Rijal kafle ❤❤❤❤❤❤❤
अत्यन्तै मिठो गित को सिर्जना गर्नु भयो 3/4 पटक हेरे धन्यवाद सम्पुर्ण अडियो भिडियो का टिमलाई
Yo geet lai सबैले माया दिनू ल ❤❤❤❤
🙏🙏🙏🙏Super songs ❤❤❤ Ramachandra daaju and junu bhauju g super voice ❤❤❤
मन छोयो शब्द सँगित सबै धेरै राम्रो सफलताको शुभ कामना सबै टिमलाई ❤️💝❤️
My best singer love you
राम्रो छ गित ❤❤❤❤❤❤
आहा कति राम्रो गाउनु भयो सम्पूर्ण टिमलाई सफलता को कामना।
My favourite song ramchandra kafle
धेरै राम्रो सुमधुर आवाज ❤❤
जय जय होस्।
टिक टकमा धेरै भाईरल गर्नु पर्यो सबैले यति मीठो गित छ मलाई त असाध्यै मन पर्यो
उत्कृष्ट छ गित
बाच्नुन जेल सम्मा हजुर मिठो गित सुनिरौ हुन्छ सर 🙏🙏धेरै धन्यवाद छ हजुर प्रति
आहा 😮😮😮 हैन हैन भन्दै ढातो मायाले
उकृष्ठ शब्द सँगै स्वर अनि भिडियो पनि❤
सुभकामना सम्पूर्ण टिमलाई🎉
Wauuu dherai samaya paxi ayo hamro kafle daju KO vaneko jasto song 👌👌👌❤❤❤❤👍👍👍
Super duper hit
❤❤सारै मन छौयो ❤❤
मन पर्ने गायक ❤❤❤❤❤
मेरो खुब मन पर्ने 👏👏गायक रामचन्द्र अनि गायिका जुनु🌺🌺🌺❤️
उस्तै आवाज मनकी रानी को तिर्सना मेट्ने हजुर हरु को आवाज सधै सर्बोच्च उत्कृष्ट रहोस❤❤🌺ठूलो श्रोता 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺( fRom=पर्बत)
सफलता को शुभ कामना राम्रो सृजना राम्रो राम्रो गीत को भीऊ जादैन किन होला
Ah kati ramro geet keep it up ❤❤❤🎉🎉🎉
Derai ramro sanga sunirau lakne..
So sweet song
❤❤❤❤❤आहा
Wa shrewkrishna bam Malla is good composer in Nepal 🙏🙏❤️❤️🙏🙏
Song and music very very nice....tq all team
excellent lyrics, video, acting, best wishes for grand success
सफलताकाे शुभकामना !
जुनु र रामको गित धेरै पछि सुनियो बदाइ छ
Wow awesome video and very sweet song ❤❤❤
Dami🎉🎉
Wow beautiful song 🎶
❤❤❤❤❤❤
सफल्ताको धेरै धेरै शुभकामना 💞💞💞🙏🙏🙏🙏
kati mitho laya
Wow❤❤❤
Nice
Kati ramro song my best singer ramchandra kaflea tara viuj kina na aako hola bujna sakina
Waoooo
Dherai dherai raamro
Very great song 🎵 👌🏽 congratulations
wow so nice song❤
आजकल गुहु मा मात्र झिंगा भन्किन्छन ! महमा भन्किने माहुरिहरु थोरै मात्र रहेछन !
Ramro raixa hai ta
Wow beautiful song best wishes whole teams🎉🎉🎉🎉
wow दाई love फ्रॉम uttarakhand पिथौरागढ़ ❤️ since 1999❤
Ram chandra g ko aawaj ma jadu xa safaltako kamana bindabasini music.
क्या मिथो गित मनै छोयो❤❤❤
आहा 🙏🙏🎉🎉🎉🎉
Lastoi maan paryo maloi tw sathi harulai kasto lagyo…….
❤❤❤❤❤❤❤❤
Goad ❤❤❤❤❤❤❤❤