नारायण रायमाझी साङ्गीतिक साँझ | Full Video | Narayan Rayamajhi Sangitik Shajh | 2080

Поделиться
HTML-код
  • Опубликовано: 19 янв 2025

Комментарии • 1,9 тыс.

  • @NarayanRayamajhiOfficial
    @NarayanRayamajhiOfficial  9 месяцев назад +1035

    गत वर्ष बैसाख ११ गते मेरो जन्मदिनकै दिन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी अध्यक्ष आदरणीय रिता थापा बहिनीले मेरो सांगीतीक साझँ गर्नको लागी प्रस्ताप राख्नु भयो कार्यक्रम गतभाद्र १५ गते सम्पन्न पनी भयो उक्त कार्यक्रमको भिडियो उपहार स्वरुप आजैमैले प्राप्त गरे
    आजै मेरो जन्मदिन परेकोले आजै मेरो युटुब च्यानल मार्फत हजुरहरु समक्ष प्रस्तुत गरेको छु आभारी छु प्रतिष्ठान प्रती, आभारी छु मेरा प्रिय आदर्णीय श्रोता दर्शक प्रती ।

    • @binodpande6741
      @binodpande6741 9 месяцев назад +16

      🎉🎉🎉🎉🎉dai hamro vet Qatar airport ma vako thiyo aba Nepal ma vetnexu

    • @GMcouple7777
      @GMcouple7777 9 месяцев назад +8

      ❤❤❤ सदैव सम्मान रहनेछ ❣️🙏🙏

    • @rajeshneupane2622
      @rajeshneupane2622 9 месяцев назад +5

      एकदम मजा आयो । निकै कालजयी गीतहरु .....
      पहिलो चोटि सबै भिडियो हेरियो ।।।

    • @badrinathpaudel
      @badrinathpaudel 9 месяцев назад +10

      यस्ताे राम्राे गलाे भएकाे छाेराे अाशिर्वादकाे रूपमा याे देशलाइ प्रदान गर्ने अभिभावक पनि देख्न पाइयाे। जन्मदिनकाे शुभकामना गायक ज्यु।

    • @pratiklkrana9998
      @pratiklkrana9998 9 месяцев назад +4

      सदैब सम्मान हजुर प्रति सर।

  • @gunjanrumba245
    @gunjanrumba245 8 месяцев назад +340

    आफ्नो सिर्जना अरुले गायो भनेर रिस उठ्नेहरु हेर त अग्रज नारायण रायमाझी सरले आफ्नो सिर्जना नयाँ पुस्ताहरुलाई हस्तान्तरण गरेर आफू गौरवले छाती फुलाउनुभाछ ❤उच्च सम्मान छ यहाँलाई🎉🎉

    • @SujanaSunam-nv6vj
      @SujanaSunam-nv6vj 8 месяцев назад +1

      ❤❤❤

    • @puranpuran4621
      @puranpuran4621 8 месяцев назад +2

      सबैभन्दा धेरै रिस गर्नी त एउटा स्याङ्जा को गित लेखक हो फोन गरि गरि धम्कयाएर रोयल्टी उठाउनी

    • @BhimBhandari-hj5dc
      @BhimBhandari-hj5dc 8 месяцев назад

      यकदम

    • @amritbudhachhetri111
      @amritbudhachhetri111 8 месяцев назад +1

      सहमतिमा गाउनु र चोर्नु धेरै फरक कुरा हो।नारायण दाइले आफ्नै एकल कार्यक्रम गाउन दिनुभएको हो।यसको मतलब यो होइन कि उहाँका गित उहाँको सहमति बिना जस्ले गाएपनि हुन्छ।अलिकति बुझेर टीका टिप्पणी गर्दा राम्रो हुन्थ्यो कि?

    • @Basantapandey-o6m
      @Basantapandey-o6m 8 месяцев назад

      नारायण दाजु को स्वोर मा जादु छ् ।।।।

  • @RajuPariyarOfficial
    @RajuPariyarOfficial 8 месяцев назад +600

    आदरणिया सबै सबैमा नमस्कार ! सम्मानित अग्रज कलाकार नारायण रायमाझी ज्यू को यो महान साङ्गितिक कार्यक्रममा सहभागी हुन नपाउदा अति दुखी छु । मेरो बेलायतको साङ्गितिक कार्यक्रमले गर्दा उपस्थित हुन सकिन आदरणिया नारायण रायमाझी ज्यु र मेरो दर्सक तथा स्रोता ज्यू हरुमा यस कार्यक्रमा सहभगी हुन नसकेकोले माफी चाहन्छु । धन्यबाद !! म

    • @avijitkoirala6754
      @avijitkoirala6754 8 месяцев назад +28

      यो कार्यक्रममा एकदमै कमि राजु परियार र बिमा कुमारी दुराको भयो। यति भब्य र सुमधुर कार्यक्रम इतिहासमै पहिलोपटक भएको जस्तो लाग्यो ❤🙏

    • @khadkavivo4379
      @khadkavivo4379 8 месяцев назад +11

      राजु भैदिएको भय सुनमा सुघन्ध हुनि थियो।

    • @khadakRokamgr-ns5vz
      @khadakRokamgr-ns5vz 8 месяцев назад +8

      रुवाउनु सम्म रुवाउनु भयो खाना खादा पनि सम्झिदा आँसु आउने साङ्गितिक साँझ राख्नु भएकोमा हृदय देखि धन्यवाद दाजु

    • @Deepakjong
      @Deepakjong 8 месяцев назад +5

      Raju daii ko kami 😂

    • @dapchhetri1975
      @dapchhetri1975 8 месяцев назад +4

      कति राम्रो शब्द लोक दोहोरि मजा नै यसै मा छ नारायण दाजु नमन❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @LaxmiNeupane
    @LaxmiNeupane 8 месяцев назад +409

    औपचारिक रुपमा मेरो सांगीतिक यात्रा सुरु भएबाट यहाँसम्म आइपुग्दा यो ऐतिहासिक कार्यक्रममा पनि जोडिन पाउँदा अन्तर आत्मा देखि आभार प्रकट गर्दछु !!

    • @nirdeshregmi8899
      @nirdeshregmi8899 8 месяцев назад +5

      Missing you dd 😢 aaja derai paxi dekhna paiyo ekdamai khusi xau ❤

    • @kesharchhetri3195
      @kesharchhetri3195 8 месяцев назад +2

      Dharai barsa pachhi Laxmi Didi lai dekhna paiyo khusi lagiyo

    • @anony2234
      @anony2234 8 месяцев назад +5

      हजुर लाई यस कार्यक्रममा देख्न पाउँदा सखहै खुशी लागंयो यसरी नहराउनुन दिदी पुरानो कलाकार खोज्ने धेरै दर्शक श्रोता अझै छन ।

    • @kamaladutraj5787
      @kamaladutraj5787 8 месяцев назад

      Didi hjr fan

    • @gopalpokhrel1504
      @gopalpokhrel1504 8 месяцев назад +1

      आदरणीय हाम्रि प्यारि दिदि नमन गर्दछु🙏🌹🙏

  • @dangibimal139
    @dangibimal139 8 месяцев назад +102

    यस्तो गौरवशाली कार्यक्रममा आफु उपस्थित हुन नपाऊँदा दुखः लाग्छ तर पनि नारायण रायमाझी जस्ता सरस्वती पुत्र हाम्रो कला क्षेत्रले पाएकोमा गर्व लाग्छ ॥

    • @dipeshdangi7183
      @dipeshdangi7183 8 месяцев назад +2

      hajur pani DANGI pariwar ko सरस्वती पुत्र hunuhunxa

    • @rambahadurbudha5435
      @rambahadurbudha5435 8 месяцев назад +1

      मैले मेसेज गरेछु हजुरलाई मेसेन्जरमा तर हेर्नुभएको छैन अझै

    • @basantapuri9001
      @basantapuri9001 8 месяцев назад

      😊​@@dipeshdangi7183

  • @prakashsubedi1272
    @prakashsubedi1272 8 месяцев назад +89

    राजु परियार भइदिएको भय अझ राम्रो हुन्थो ♥️♥️

  • @KamalaPokharelOfficial
    @KamalaPokharelOfficial 9 месяцев назад +396

    निकै भव्य र सभ्य कार्यक्रममा आदरणीय दाजु सँगै प्रस्तुति दिन पाउँदा आफूलाई निकै भाग्यमानी ठानेकी छु धन्यवाद ।।।

    • @chhinaldibas9597
      @chhinaldibas9597 9 месяцев назад +17

      Yo programme through tapailai pahilo choti notice gare wow tapaiko voice ani singing quality ma ta thulo fan vaya tapaiko didi

    • @KamalaPokharelOfficial
      @KamalaPokharelOfficial 9 месяцев назад +5

      ​@@chhinaldibas9597❤

    • @chetansharma477
      @chetansharma477 9 месяцев назад +5

      @@KamalaPokharelOfficialअतयन्तै मिठो आवाज़ कि धनि

    • @ishworineupane4296
      @ishworineupane4296 9 месяцев назад +5

      निकै मीठो गाउनुहुन्छ हाम्रि पाल्पालि चेलि कमला

    • @orastemagar3517
      @orastemagar3517 8 месяцев назад +4

      Kamala bahiniko pni utkrista prastuti lagyo

  • @hamikopila5791
    @hamikopila5791 2 месяца назад +6

    सुदन किरातीले कलाकारको सम्मान गर्नुभएको निकै प्रसंसनीय लाग्यो | नारायण रायमाझी दाइलाई उच्च सम्मान छ 🙏

  • @RamPrasadKhanal
    @RamPrasadKhanal 8 месяцев назад +4

    मेरा परम मित्र, नेपाली लोक गीत, दोहोरी गीत, आधुनिक गीत, सङ्गीतका खानी, चलचित्र निर्माता, निर्देशक, अन्तर्राष्ट्रिय कलाकार मञ्चका सल्लाहकार नारायण रायमाझीज्यूको साङ्गीतिक साँझमा म देश बाहिर भएकाले उपस्थित हुन नसके पनि यो भिडियो पुरै हेरेँ, खुसीको सीमा रहेन । प्यारी बहिनी रिता थापा मगर अध्यक्ष भएको बेला उनको नेतृत्वमा रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको वर्तमान कार्य समिति, सिङ्गो टिम, यो कार्यक्रम सम्पन्न गर्न संलग्न सबै सबै मा हार्दिक धन्यवाद र गर्व गर्न मन लाग्यो । मेरा परम मित्र नारायण रायमाझीज्यूलाई बधाई र शुभकामना जीवनभरका लागि पनि । मित्र रायमाझीज्यू तपाईँ नेपाली लोक गीत, दोहोरी गीत, आधुनिक गीत, सङ्गीतको एउटा जिउँदो इतिहास हुनुहुन्छ, तपाईँ हामीले देशका विभिन्न ठाउँमा त्यो बेला गरेका कार्यक्रमहरू, तपाईँ हाम्रो सहकार्य, तपाईँले गर्नु भएको योगदान, दिनुभएको साथ म कहिल्यै भुल्न सक्दिन, तपाईँको सधैँ जय होस । भगवान् दाहिना होउन् ।
    - रामप्रसाद खनाल - अध्यक्ष एवम्
    अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका समस्त परिवार
    www.nepalmother.com/2024/05/blog-post_8.html

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 8 месяцев назад +27

    आजसम्म हेरेको साङितिक कार्यक्रम मधय उत्कृष्ट नारायण रायमाझी को यो कार्यक्रम बास्तबमै साङितिक क्षेत्रको महागुरु नै हुन..

  • @gopuvlogofficial
    @gopuvlogofficial 8 месяцев назад +185

    राजु परियार भइदिएको भए अझ सुन मा सुगन्ध आउथ्यो।❤❤

    • @ede5561
      @ede5561 8 месяцев назад +6

      😢😢😢😢😭😭😭😭😭 dukha Malai Pani lage ko xa invite garyna yaa invite Garda Pani aaunu vayna ki k ho bujina sakiyna

    • @avijitkoirala6754
      @avijitkoirala6754 8 месяцев назад +4

      Yati dherai gayak gayika aauda bima Kumari Dura Ra Raju pariyar Pani naxuteko bhaya ramro hunthyo ❤

    • @SherchangurungSherchangurung
      @SherchangurungSherchangurung 8 месяцев назад

      ​@@avijitkoirala6754bima kumari didi nepal bahir honuhunxa hai hajur

    • @YamunaSunar-qt4fn
      @YamunaSunar-qt4fn 8 месяцев назад +1

      Sahi vannu vayo hjr

    • @dipakmgr652
      @dipakmgr652 8 месяцев назад +3

      Raju pariyar Yo Sasthma Xaina Tesaile Hola Ni

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 8 месяцев назад +4

    आहा मननै आनन्द भयो लोक सङित ज्युदो इतिहास नारायण रायमाझि प्रति नमन्।

  • @anishcentury6289
    @anishcentury6289 8 месяцев назад +133

    आँखा भरि आशु लिने कोको 😢

  • @dildailekhi8596
    @dildailekhi8596 10 дней назад

    एउटा् कथा लेख्न मन लाग्यो❤
    फेरि एक उर्जा थपियो एउटा सपना देख्न मन लाग्यो आदरणीय श्रेदय,गुरु नारायण रायमाझी ❤सदैव उच्च सम्मान छ❤

  • @samjhanapoudelchhetri7567
    @samjhanapoudelchhetri7567 8 месяцев назад +18

    लोक संगीतमा डुबे पछि रोको पनि थाहा हुन्न भन्थे आज आएर थाहा भो ।यो साँझ हेर्दा सारै मन रोयो सब्बै जना काे भ्वाइस सारै राम्रो छ।तर सुन्दा सुन्दै कमला पोख्रेल जी काे भ्वाइसले आँखा भरि आँसु आयो र मनमुटुमा बसेको छ
    God bless you Kamala g

  • @bharatsunar2145
    @bharatsunar2145 6 месяцев назад +2

    लो संगीतका हस्ती नारायण रायमाझीलाइ कोटी कोटी प्रणाम छ,साथै सबै कलाकार प्रति हार्दिक सम्मान छ।

  • @praku97
    @praku97 8 месяцев назад +11

    आहा नेपालको गौरब गर्ने कलाकार आदरणीय नारायण रायमाझी जि प्रती हार्दिक नमन सहित सु स्वास्थ र दिर्घायुको शुभकामना ❤

  • @Ajay-c1k
    @Ajay-c1k 9 дней назад +1

    Sarai ramro xa hjr

  • @KeshabbahadurRokamagar
    @KeshabbahadurRokamagar 8 месяцев назад +9

    आदरणीय दाजु नारायण रायमाझीले गाउनु भएको गित सुन्दा म कता कता हराउँछु धन्य प्रभु

  • @saradkcjiban608
    @saradkcjiban608 Месяц назад

    आदरणीय दाजु लोक श्रस्टा नारायण रायमाझी जन्म दिन को करोडौं सुभकामना

  • @DeepikaBayambu
    @DeepikaBayambu 8 месяцев назад +20

    यति ठुलो ऐतिहासिक कार्यक्रम मा म पनि जोदिन पाउदा अफुले आफुलाइ धेरै भाग्यमानि ठानेको छु धेरै धेरै धन्यवाद छ दाइ हजुर ❤️🙏

    • @somthapamagar2458
      @somthapamagar2458 8 месяцев назад

      So beautiful voice sis🎉🎉

    • @GaganGurung-w6p
      @GaganGurung-w6p 3 месяца назад

      I love you dipika baini... kasmire paxyauri sunera khusi lagyo

  • @ritikacheetri4170
    @ritikacheetri4170 8 месяцев назад +19

    कार्यक्रम भनेको त यस्तो पो हुनु पर्छ सम्पुर्ण दादा दिदी हरु को उत्कृष्ट छ स्वोर यस्मा राजु परियार दादा भको भय अझै सुन मा सुगन्ध हुनि थियो ❤❤❤

  • @gajitmagar
    @gajitmagar 8 месяцев назад +8

    फेसबुक को रिल भिडियो मा देखेर हेरन भनी आय को आँखा भरी आँसु आयो आदरणीय नारायण रायमाझी सर लाई धेरै धेरै धन्यवाद यति मिठा,कालझै कलापसकिदिनु भयको मा❤❤

  • @savitrisharma3334
    @savitrisharma3334 8 месяцев назад +1

    नारायण दाजी भुत कालको जीवन कथा ले मन भावुक बनायो
    लाखों-लाख शुभकामान
    एक दमै राम्रो कार्यक्रम अति राम्रो
    वास्तविक जीवन

  • @lokendrahamal115
    @lokendrahamal115 6 месяцев назад +7

    साच्चिकै उच्च समान छ नारायणराईमाझी प्रती ।भिडियो हेर्दाहेर्दै कतिखेर आँखा बाट झरेको पत्तै पाईन ।साच्चिकै महान कलाकार प्रति फ़ेरि पनि स सम्मान छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tankrilal3967
    @tankrilal3967 8 месяцев назад +4

    🇳🇵🇳🇵🎉🎉आदरणीय कालजयी गितका सर्जक गायक संगितकार सबैको मन मन बस्न सफल गुरु नारायण रायमाझी लगाएत सम्पुर्ण कलाकार लाई हार्दिक शुभकामना 🎉🎉🇳🇵🇳🇵

  • @santoshadhikari6901
    @santoshadhikari6901 9 месяцев назад +27

    नारायण रायमाझी भनेको चाहिँ साँच्चै माटो गाउने गायक हो। जसले पनि गाउन सक्ने, सबैको मुखमा कन्ठै हुन्छन् उनका गित। आज आफ्ना बाबु आमा साक्षी राखेर यस्तो सम्मान पाउनु उनको जीवनको पनि सबैभन्दा अमूल्य समय यही होला।

  • @bandanaparajulibhusal4811
    @bandanaparajulibhusal4811 8 месяцев назад +11

    ऎतिहासिक कार्यक्रम निकै शब्य र भब्य लाग्यो उच्च सम्मान छ नारायण रायमाझी दाजु

  • @laljaungdura2419
    @laljaungdura2419 8 месяцев назад +32

    नेपालमा यस्ता पनि मान्छे छन ...जो नारायण रायमाझी हुन असाध्यै सालिन लाग्यो मैले वहालाइ भेट्दा...महान कलाकार ।

  • @BhojuRokaya-jq7oo
    @BhojuRokaya-jq7oo 5 месяцев назад +1

    नेपालि साङिगितिक आकाश का धरोहर आदरणीय नारायण रायमाझी पर्ती नमन

  • @anillama8485
    @anillama8485 9 месяцев назад +26

    देशी विदेशी शो हरु भन्दा यो शो कैयौं गुणा राम्रो। धेरै धेरै शुभकामना नेपाली संगीतका बरिस्ठ गायक सर्जक नारायण रायमाझी ज्यु लाई।

  • @NarendraKumar-pg7eo
    @NarendraKumar-pg7eo 8 месяцев назад +4

    के गर्नु पर्देसी जिन्दगी कति खेर आँखा बाट आँसु आयो पत्तो पाइन सबैको मन मुटु मा बस्न सफल अतिनै मिलन सार आदरणीय ब्याक्तित्व नारायण राइमाझी पर्ती 🙏दस औला जोडी नमन व्यक्त गर्दछु

  • @dipendrasinghdhami7083
    @dipendrasinghdhami7083 7 месяцев назад +4

    नेपाली लोक साङ्गितिक धरातल मा सबै भन्दा बलियो जग हो नारायण राइमाझी यी अमर सृजना र त्यो कर्ण पिर्य आवाज जन जन को मन मन मा सदा को लागि बास गरिसकेको तथ्य हरु स्पस्ट छन। यो सम्मान को लागि उहालाइ बधाइ र लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल लाई विशेष धन्यवाद।

  • @saugatneupane2254
    @saugatneupane2254 8 месяцев назад +13

    नारायण रायमाझी दाजु एउटा जिउँदो इतिहास, राधे !!! राधे !!! सम्पूर्णमा🙏🙏🙏.

  • @mithungarbuja9233
    @mithungarbuja9233 8 месяцев назад +28

    आज आयर साचिकै नेपाली हुन मा ठूलो गर्व लाग्यो मलाई प्रोग्राम भनेको त एस्तो हुन पर्छ वा वा वा100 सलामी स्यालुत ❤❤❤❤
    अनि जन्मदिन को अनगिन्ती शुभकामना आदरणीय नारायण राईमाझी Sir🎉🎉🎉🎉🎉🎉
    करोडौं स-सम्मान❤❤❤

  • @narayansapkota1499
    @narayansapkota1499 8 месяцев назад +16

    खै किन हो कुनि गहहरु भरिय मनहरु भक्कानिय,कता कता प्रदेशि भुमि मा भय पनि याहाहरुको सङ्गितको साहाराले काटेका दुखसुखका दिनहरु माध्यका महत्त्वपूर्ण दिन बन्दैछ आजको यो क्षेण,नमन टक्र्याउन चाहन्छु सम्पूर्ण सर्जकहरुमा🙏🙏🙏

  • @SitaPandey-j9e
    @SitaPandey-j9e 8 месяцев назад +7

    आहा आहा गीत भनेको त यस्तो पो हुन्थ्यो जो हाम्रो पालामा निकै सुनिन्थ्यो, रिल सङसङ्ग्गै गाइन्थ्यो उनै पुराना दिनको याद आयो🙏🙏🙏

  • @hiroshanibhandari6380
    @hiroshanibhandari6380 8 месяцев назад +6

    यश कार्यक्रममा राजु परियार बिस्नु खत्र भाकाे झन रमाइलाे हुन्थ्याे

  • @arzoonmagar360
    @arzoonmagar360 8 месяцев назад +9

    हार्दिक सम्मान छ नारायण रायमाझी ज्यु लोक गित प्रती हजुरको अनुकरणीय योगदानलाइ रास्ट्र एबम तपाइपछि आएका र आउने पुस्ताले यसरी नै अनुसरण गर्दै जाओस्

  • @paramanandathagunna8134
    @paramanandathagunna8134 7 месяцев назад +1

    जिउदो ईतिहास आदरणीय आदर्श व्यक्तित्व नारायण राईमाझी प्रती उच्च सम्मान❤❤❤🎉

  • @khempun8259
    @khempun8259 8 месяцев назад +8

    धेरैको एकल साझ हुदै हुदैन , भएका मध्यको कतिको छिटो हुन्छ कतिको ढिलो हुन्छ , यो एकल साझ भन्ने जिनिसमा ठ्याक्कै उपयुत्त समय यहि हो भन्ने नहुने रैछ , दाइको हकमा पनि पाच वर्ष ढिला भयो कि भन्ने मेरो ठम्याइ हो नत्र सबका सब विशुद्द दाइको आवाजमा सुन्ने म जस्ता धेरै भाग्यमानी हुने थिए , फरक शैलिको एकल साझमा नया प्रतिभाले एक दुइ ठाउमा शब्द विर्सनु बाहेक खोट खोट लाउने ठाउ छैन , हार्दिक वधाइ छ दाइ 🙏🏻🙏🏻💕💕🎶🎶✍️✍️

  • @KrishnaReule
    @KrishnaReule 8 месяцев назад +1

    मेरो पुजनिय गुरु नारायण रायमाझी साङ्गीतिक साझको यो भिडियो सबैले माया गरिदिनुहोला। साच्चिकै ऎतिहासिक छ यो एकल साझ। हामी नयाँ पुस्ता समेत जोडिएको यो एकल साझ एउटा जिउदो इतिहास हो। उच्च सम्मान छ वरिष्ठ गायक सर्जक चलचित्र निर्देशक मेरो गुरु नारायण रायमाझी ज्युलाई। आयोजक हाम्रो गौरवशाली सस्था - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समिती, काठमाडौ।

  • @sirjanarawal4343
    @sirjanarawal4343 8 месяцев назад +31

    TikTok मा देखेर दौडेर आको यता🎉❤ उच्च सम्मान आदर्णिय व्यक्तित्व नारायण रायमाझी ❤❤

  • @KabiramBk-ou4vm
    @KabiramBk-ou4vm 5 дней назад

    नारायण दाजु मा शुभकामना व्यक्त गर्दछु 🎉🎉🎉 सदाबहार लाेक गित मा सम्मान छ

  • @merodilcentury103
    @merodilcentury103 9 месяцев назад +35

    सबै कलाकारलाई देख्न पाउदा धेरै खुसी लाग्यो तर राजु परियार नहुदा रुन मन लायो 😭😭😭

    • @deelugurung2395
      @deelugurung2395 8 месяцев назад +6

      बिमाकुमारी दुरा लाई पनि धेरै सम्झिए❤

    • @tejendragaire
      @tejendragaire 8 месяцев назад +5

      Same tetro manchma raju dai vako vaye jhan kati ramro huni thiyo

    • @manichapagain4857
      @manichapagain4857 8 месяцев назад +1

      Tyo bela daju bahira hunuhunthyo

    • @avijitkoirala6754
      @avijitkoirala6754 8 месяцев назад +1

      Bima Kumari Dura Ra Raju pariyar lai Pani lyauna parni 😢

  • @ViralVideosWorldwides
    @ViralVideosWorldwides 7 месяцев назад +1

    ❤सांगीतिक क्षेत्र का चम्किला तारा आर्दणीय गुरु नारायण रायमाझी लाई हार्दिक नमन जुगौ जुग् 🙏🙏

  • @hariprasadbanjade4497
    @hariprasadbanjade4497 8 месяцев назад +9

    निकै नै उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा लोकदोहोरी प्रतिष्ठान र अध्यक्षज्युलाई धेरै धेरै धन्यवाद

  • @mbsarumagar1565
    @mbsarumagar1565 8 месяцев назад +13

    आफ्नो क्षेत्रमा जन्मिनुभएको बिशिस्ट कलाकारले उच्च सम्मान पाएको देख्दा मन नै खुशी अनि फुरुङ्ग भयो❤🙏🙏🙏🙏🙏

  • @BhajanShah-o6z
    @BhajanShah-o6z 8 месяцев назад +5

    आदरणीय दाजु नारायण रायमाझी ज्यु को के लोक गित सङ्गितमा योगदान कुन शब्दमा बयान गरौ कुनै शब्द नै छैन उहाँ जस्तो मान्छे जुगौ जुग पाईदैन हृदय देखि सम्मान छ दाजु

  • @RamprasadGajurel-dl3uz
    @RamprasadGajurel-dl3uz 8 месяцев назад +15

    यो रमाइलो साङ्गितिक साझ मा बिष्णु माझी को उपस्थित भएको भए अझ गजब हुनि थियो❤️

  • @Rudraprasadpathak
    @Rudraprasadpathak 8 месяцев назад +26

    नयाँ पुस्तालाई पनि सङगसङ्गै लिएर यो कार्यक्रम गर्नुभएको रहेछ खुसी लाग्यो।प्रतिष्ठानकि अध्यक्ष रिता थापा लगायत उनको सम्पुर्ण टिमलाइ विशेष सम्मान।

  • @sujaldhital4435
    @sujaldhital4435 8 месяцев назад +17

    माहान कलाकार नारायण रायमाझी को प्रस्तुती सुन्न पाउदा सारै खुशी लाग्यो 🙏

  • @anjanchhetri7831
    @anjanchhetri7831 8 месяцев назад +12

    उच्च सम्मान छ नेपाली लोक संगितको विशाल अजम्बरी चम्किलो नक्षत्र लाइ

  • @sauravbhatta995
    @sauravbhatta995 7 месяцев назад +2

    सानैदेखि हजुरको गीतसंगीत सुनेर हुर्केको म अहिले पनि उत्तिकै मिठो र प्यारो लाग्छ। जय गीत जय संगीत❤❤

  • @Rameshmagarvlogs
    @Rameshmagarvlogs 9 месяцев назад +28

    यति मोठो स्वरको धनी लक्ष्मी न्यौपाने मेडम काहा हराउनु भयो आज भोली ।

  • @jiblalsapkota7722
    @jiblalsapkota7722 8 месяцев назад +4

    कमला पोख्रेल बैनीको स्वर धेरै मिठो अनि प्रस्तुति धेरै सालिन्दा छ ।बधाई छ।

  • @RabindraSapkota1994
    @RabindraSapkota1994 4 месяца назад +5

    रात को ११:४७ हाल मलेसिया मन भक्कानो छोडेर रोयो येस्तो सर्जक पर्ती हार्दिक नमन सायद म जस्तो परदेश मा बस्नु हुनि सबै को पिडा यो गित संगीत बाट बेक्त गर्नु भयो नारायण रायमाझी सङ्गितिक साझको यो कार्यक्रम ले सम्पुर्ण नेपाली को आखा रसायो येस्तो श्रेष्ठलाई हार्दिक सम्मान ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kusumsaugat4346
    @kusumsaugat4346 8 месяцев назад +9

    आहा, कति राम्रो हो संगतिक कार्यक्रम, यस्तो कार्यक्रममा लाइभमा सहभागी हुन पाए पो कति आनंद हुन्थ्याे होला ।

  • @shivaramkhatri9549
    @shivaramkhatri9549 8 месяцев назад +4

    धेरै राम्रो कार्यक्रममा सर्जक नारायण रायमाझी को उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना र कलाकार हरु प्रति नमन

  • @lizaLizuu
    @lizaLizuu 7 месяцев назад +2

    नारायण रायमाझी जस्तै विलक्षण प्रतिभाका धनि व्यक्तिको जन्म यो धर्तिमा कमै होला।उहाँलाई उच्च सम्मान छ।मैले दशाै पटक हेरिसके त्यहि पनि हेरिरहन मन लाग्छ।❤❤सबै कलाकारलाई नाै मुरी बधाई छ।

  • @chandramanikc8394
    @chandramanikc8394 8 месяцев назад +4

    हार्दिक सम्मान नारायण दाई, धन्यवाद आयोजक संस्था ।

  • @nirmaladahal3295
    @nirmaladahal3295 8 месяцев назад +23

    कति राम्रो साच्चिकै नेपाली हुनुमा गर्व लाग्छ ❤❤ जय नेपाल जय नेपाली संगीत 🤗🤗

  • @RupaRana-rn1qw
    @RupaRana-rn1qw 6 месяцев назад +2

    आदरणि दाजु नारायण रायमाझीकाे रचना अती मार्मिक शब्द शब्दले मन् छुने।

  • @Chandan-magar7
    @Chandan-magar7 8 месяцев назад +7

    आहा धेरै धेरै आभारि छु आदरणीय सर हजुर प्रति धेरै धेरै शुभकामना
    मनै छुन्छ हजुर प्रतिको कला सम्मान धेरै नमन 🙏❤️🙏
    नारायण रायमाझी महान सांङ्गितिक सांझ 2080 असाध्यै हेर्न लायक छ ।भर्खर 2 पटक सम्म हेर्ने अबसर मिल्यो ।सम्पुर्ण सम्मानित कलाकार हजुर हरु प्रति पनि नमन छ है ।🙏❤️🙏🎊🙏🎊

  • @ashoktiwari6206
    @ashoktiwari6206 6 месяцев назад +1

    नेपाली साङ्गितिक छेत्रका धरोहर श्री नारायण रायमाझी प्रती उच्च सम्मान साथै यश कार्यक्रम लाई येति भब्री र सब्य बनाउनु भयेको मा सबैसबै मा धन्यवाद

  • @BNNCyoutubeChannel
    @BNNCyoutubeChannel 7 месяцев назад +4

    उच्च सम्मान छ सबै अग्रज श्रष्टा हरु,गाएक,गायिका,भगवान रूपी शोर्ता
    दर्शक हरु प्रति 🙏🙏🙏 नेपाली गीत संगीत ले आकाश चुम्दै जाओस जुग्गौ जुग❤❤❤❤❤❤❤❤❤

  • @sachitraaryal9276
    @sachitraaryal9276 4 месяца назад +2

    आहा यस्तो पो हो त हाम्रो कलाकार नारायण रायमाझी ❤❤

  • @anupgurung244
    @anupgurung244 8 месяцев назад +6

    सुमधुर संगीत अविरल घन्किरह्यो
    मोतिका दाना आखाबाटा झरिरह्यो
    आहा! कति आनन्द 🎉🙏🇳🇵

  • @ganesharyal9789
    @ganesharyal9789 8 месяцев назад +11

    आमाले गाउदाको सिन ले निकै भाबुक बनायो . सम्पूर्ण लाइ धेरै धन्याबाद ....... म पनि पाल्पाली हुनुंमा गर्व लाग्छ l नारायण दाजुले अखबार पढे पनि राम्रो मान्ने म पनि हो है ..

  • @nishashreemagar9311
    @nishashreemagar9311 8 месяцев назад +11

    नारायण दाजुको यो सांगीतिक साँझ हामी नयाँ पुस्ताकोलागि एक युगमा भएको एक ईतिहाँस स्वर्ण अक्षरले लेखिदिनु भएको छ।
    हामी धन्य छौ,यो अवसर यो सौभाग्य पाउने अहोभाग्य मिलेको छ हजारौं हजार युग अजर अमर रहने छ आदरणीय दाजु नारायण रायमाझी 🙏🙏😍😍😍

  • @rajkumark.c.5332
    @rajkumark.c.5332 6 месяцев назад +2

    ❤❤ उत्कृष्ट सम्मान कार्यक्रम नमन अग्रज कलाकार आदर्णिय नारायण रायमाझिज्यू❤❤ तथा समस्त कलाकारहज्यूहरूमा🎉🎉🎉

  • @sirenmagar9883
    @sirenmagar9883 8 месяцев назад +14

    अत्यन्तै खुशी लाग्यो 10पल्ट हेरे अझै हेर्दै छु ।
    हाल साउदी 🙏

  • @krishnadangi439
    @krishnadangi439 8 месяцев назад +6

    कत्ती महान कलाकार सम्मान छ आदरणीय बरिस्ट कलाकार नारायण दाजुलाइ

  • @roshanthapa9466
    @roshanthapa9466 8 месяцев назад +6

    बरिष्ठ संस्कृतीक बिद नारायण रायमाझी प्रती उच्च सम्मान,बधाई र शुभकामना छ!🎤🌹🙏

  • @madansunar3785
    @madansunar3785 5 месяцев назад +2

    नेपाल लोक तथा दोहोरी सास्कृतिक कार्यक्रममा ले गरेको आयोजनाको धेरै राम्राे लाग्याे सबै लोक तथा दोहोरि गायक गायिका लाइ सामान छ

  • @pandeykeshav2
    @pandeykeshav2 9 месяцев назад +26

    लोकसङ्गीतको एक युग नै हो तपाई सवैले तपाईवाट सिको गरून लोक सङ्गीत कस्तो हुनुपर्छ भनेर धेरै सम्मान तपाईप्रति ❤❤

  • @jitgurung7644
    @jitgurung7644 8 месяцев назад +1

    Aaha malai ekdamai man parne geet ramdipol tarane bitikai. Wah thankyou all of Nepalese musical teams 👏 jay geet Jay Nepal 🇳🇵

  • @NareshKumar-cx7ml
    @NareshKumar-cx7ml 9 месяцев назад +30

    म बिदेशमा छु आखा बाट आशु धेरै बगेको छ तर आशु बग्दै गर्दै धेरै आनन्दको महसुस भाको छ भिडियो हेर्दै गर्दा

    • @DhanSaru-yg6jd
      @DhanSaru-yg6jd 8 месяцев назад

      Ma poni daju 😢😢😢😢😢😢

    • @shanu24652
      @shanu24652 8 месяцев назад

      😢😢😢😢😢 न रुनु

  • @babukausal2078
    @babukausal2078 Месяц назад

    कार्यक्रम नै उत्कृष्ट भएको रहेछ,लाेक दाेहाेरिका धराेहर ,लाेक दाेहाेरिका जिउँदो ईतिहास,आदर्णिय नारायण रायमाझी दाजिलाई हार्दिक नमन अनि सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @TilakBahadur-bs3xi
    @TilakBahadur-bs3xi 8 месяцев назад +21

    सिर्जना भनेको त यस्तो पाे हाे जुन् गित सुन्दा पनि सुनी राै झै लाग्ने जय गित जय सँगित जय हाेस् नारायण रायमाझी दाजु लाई हिर्दय देखिनै दुई हात जाेडि नमन❤❤❤

    • @bikrammagar3463
      @bikrammagar3463 8 месяцев назад

      Sahi vannuvo narayen dajuko sabai jaso geetharu manmai baseko xa sabai geet ramro xa❤❤❤

  • @premmidhun4022
    @premmidhun4022 7 месяцев назад +1

    मेरो अत्यन्तै मन पर्ने कलाकार को नि महाकलाकार नारायण रायमाझी दाजु जो मेरै गृह जिल्लाको हुनु हुन्छ दाजुका शालिन स्वोभाव ,सिर्जना , रचना , गायकी, स्वोर धेरै नै राम्रो लाग्छ। तेसमा पनि आज यो सम्मान पाको देख्दा यो मन धेरै गदगद भयो । सधै सुस्वास्थ्य दिर्घायुको कामना भन्न चाहे ❤ ❤❤❤❤र आउदा दिन हरुमा पनि अरु धेरै नया गित हरु सुनी रहन पाउ

  • @rudrakarki1132
    @rudrakarki1132 7 месяцев назад +3

    नेपाली लोकसंगितको क्षेत्रमा यस्ता मार्मिक र कारुणिक सृजनाहरु फेरि आउला कि न आउला खोइ..????

  • @ishorirana4588
    @ishorirana4588 8 месяцев назад +2

    फेसबुक को रिल भिडियो हेरेर आय गितसंगितमा कति ताकत हुन्छ भन्ने बुझे कुन भाबमा डुबे डुबे आखा रसायर आयो नया पुस्ताले सिक्न धेरै बाँकि छ धेरै धेरै सम्मान आदर्निय नारायण राइमाझि दाइ🙏🙏

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 8 месяцев назад +5

    कार्यक्रम निकै शब्य र भब्य लाग्यो उच्च सम्मान छ

  • @RadhikaBaral-f3h
    @RadhikaBaral-f3h 8 дней назад

    जति हेरे सुने पनि मन र आखाँ लाई कहिले पुग्दैना हजुर का गित सुनेर जति हेरो तेति हेरौ सुनौ जस्तो लाग्छ साच्चै सरसरती कै बास छ हजुर लाई 🎉🎉🎉❤❤

  • @urcristiano1334
    @urcristiano1334 8 месяцев назад +23

    बिमा दिदी पनि हुनुभएको भए सुनमा सुगन्ध हुनेथियाे

  • @benukapandey7248
    @benukapandey7248 5 месяцев назад +1

    अत्यन्त मार्मिक गित्💝♥️

  • @bharatchhetri1979
    @bharatchhetri1979 8 месяцев назад +22

    यो साझ मा बिष्णु दिदी लाई पनि देख्न पाको भय सुन मा सुगन्ध थपिनी थियो होला❤❤❤❤❤❤

  • @bikashshrestha6290
    @bikashshrestha6290 5 месяцев назад +2

    धेरै धेरै सम्मान छ नारायण दाजु हजुरलाई । हजुरको कुन गित होला र नेपाली लोक पारखीहरुको मनमा नबसेको ।

  • @Basnet464
    @Basnet464 8 месяцев назад +3

    हाम्रो संकृति,मौलिकता को होनहार योद्धा हाम्रो सुन्दर पाल्पाली मावली आदरणीय दाइ नारायण रायमाजी लगाएत पुराना,नयाँ कलाकार हरु समग्र देख्न पाउदा मनै बाट खुशी लाग्यो । यसै गरी फेरि पनि पुराना, नया कलाकार हरुको जमघट भयको देख्न पाइयोस् । सम्पूर्ण मा धन्यबाद 👏👏👏👏👏👏👏👏🇳🇵🇳🇵

  • @dilugiri7082
    @dilugiri7082 2 месяца назад

    आज बल्ल हेर्ने दिन जूरेछ अभागी हुँ कि सौभाग्य ले हो। नारायण दाईको गीतहरू मलाई पहिले देखि साह्रै मन पर्छ। हृदय को कता कता कुनामा छुन पुग्छ। यस्ता सर्जकहरुलाई कोटी कोटी नमन् ❤️🙏

  • @sumansinghrayamajhi2685
    @sumansinghrayamajhi2685 8 месяцев назад +5

    आदरणीय दाजु नारायण रायमाझीले बोल्ने क्रममा आज कुलदेवता पनि कति खुशी भए होलान् भन्नुभएको छ,अवस्ये पनि खुशी भएकै छ्न।

  • @RareHunter32
    @RareHunter32 7 месяцев назад +1

    जसरी दृस्ठि बिहिनको लागि डाक्टर सन्दूक रुइत भगवानको रूपमा हुनुहुन्छ त्यसै गरि नारायण रायमाझी सर नेपाली लोक सङ्गितको लागि जिउँदो भगवान हुनुहुन्छ ।🙏🙏🙏

  • @RoshanThapa-yq3mg
    @RoshanThapa-yq3mg 8 месяцев назад +30

    राजु गुरुङ सरको फ्यान जति यता हाजिर

    • @keemonmogoor246
      @keemonmogoor246 8 месяцев назад

      एकदमै मैले नि बहुतै सम्झेको छु❤️

    • @LokbahadurAle-g3h
      @LokbahadurAle-g3h 8 месяцев назад

      मेरो मन को गित गाउनु भो राजु गुरुङ ले

  • @lilamanGhatane
    @lilamanGhatane Месяц назад

    आदरणीय दाजु नारायण रायमाझी प्रति उच्च सम्मान शिङोकलाकार को मे ला मा दाजुको स्वोर र संगित ले कराेडाै मानिसको दिल मन माया ले छुनुहुने शिङो सबैमा एहिप्रेम अनुकरण अनुशरण गर्दै लाखौंलाख सुभ जन्मदिन को सुभ कामणा 🙏🙏🙏♥️♥️♥️🎉🎉🎉

  • @TrishnaKhadka-gg7kr
    @TrishnaKhadka-gg7kr 8 месяцев назад +5

    सबै हेर्दा कति आनन्दं आयो आयो ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @neupaneneeru9913
    @neupaneneeru9913 2 месяца назад

    सोरठिको कथा सुन्न फेरि आइपुगे❤ । कति मिठो कार्यक्रम छ्। यत्रो समय बितेको पत्तै नहुने🥰

  • @KumariBudha-zy5uk
    @KumariBudha-zy5uk 8 месяцев назад +6

    राजु परियार कहाँ हुनुहुन्छ भनेर धेरै पटक हेरे भिडियो तर लास्ट सम्म हेर्दा पनि देख्न पाइन स्वर सम्राट राजु परियार को अनुहार

  • @VishnuVishwakarma-ix1co
    @VishnuVishwakarma-ix1co 2 месяца назад

    ❤❤❤🙏🙏🙏🌟🌟🌟🌟🌟 daai tapain laai lakhaun lkha subhakamanaa

  • @anilbasnet4110
    @anilbasnet4110 8 месяцев назад +3

    नेपाल मै बसेर हेर्दा सुन्दा त यत्ति मन भक्कानिन्छ :::::::परदेश मा बसेर हेर्ने सुन्नेकाे मन कस्ताे हँदाे हाे सारै सारै मन छुने श्रिजना कसरी बयान गरम 🙏🙏🙏🙏🙏🙏🙏