अति मार्मिक अनि मन छुने गित, नहि र पानी दरर आउने नहि र बादल फाटेर घाम लाग्ने वाला गित सुन्न मन थियो नारायण दाजुको, आसा छ उहासम्म पक्कै पुग्ने छ मेरो यो सन्देश , धन्नेवाद
पिरले गरुङ्गो होस कि बेदनाले पोल्दा जतिसुकै बेला पनि सुनेर मन हलुङ्गो बनाउन नारायण दाइको गितहरुको साथ लीने मध्य एक हु म। धन्यवाद दाइ मन मन्मा हुनुन्छ। गायिका ज्युको स्वर निकै खुलेको र तारिफ योग्य छ
आहा कति राम्रो स्वोर अनी लय शब्द सारै मन छुन्छ हार्मुनीयम बजाउन उतीकै सीपालु दाई को गित कहीले आउला भने र प्रतीछ्या मा हुन्छु म सानै देखी सुनेर आको हुं दाईको हार्मुनीयम संगै मलाई गीत गाउन सारै रहर छ दाई हजुर लाई पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस ईस्टकुल देवताले सदैव रक्षा गरुन बिन्ति छ 🙏 प्रभु प्रमेस्वर बिन्ति छ 🙏 🌹🌻❤️
💚💚💚💚💚 wow wow... धन्यावाद म यो भिडियोलाई विगत ५ वर्ष अगाडी देखी खोज्दै थिए । कहिले कता हो कसैको अन्जान घरमा यो गित सुनेको थिए । त्यसपछि मेरो मनमा यो गितले निकै छोयो । यो संगीत खोज्न मैले कति कष्ट गरे गरे ५ वर्ष सम्म । आज बल्ला पायको छु । गायक नारायण राईमाझी ज्युलाई हृदयदेखी सम्मान छ ।
काल झै सर्जक फिलिम निर्देशक अनि जादु मय स्वरको धनि नारायण रायमाझी सर को गित दसै पटक सुन्दा पनि तेतिकै सुन्न मन लाग्ने गित छ्न सर लाई लाखौं लाख शुभकामना छ।
म सानो हुदा लाहुरे दाइ ले क्यासेट वजाउदै प्रदेश बाट फर्किदा यी गित सुन्ने गरिन्थ्यो र पछिपछी लागिन्थ्यो।।लाग्छ म मरेर चितामा दागबत्ती दिने बेलामा यो आवाज बज्यो भने पनि एक पटक विउझन्छु होला जस्तो लाग्छ। आदरणीय नारायण रायमाझी दाजु प्रर्ती उच्छ सम्मान ।पाउ छोएर ढाेग छ।
आदरणीय कलाकार नारायण रायमाझी दाजुलाइ हार्दिक नमस्कार ! मैले हजुरको एउटा गीत आज सम्म पनि कतै भेटेको छैन सकिन्छ भने post गर्नुहोला नि दाजु त्यो गीत हो ,,,,उडाओस हुरिले रुझाओस झरिले पिजडामा सुरक्षा चाहन्न चरिले ।
कालजयी सर्जक, मिठो स्वर का धनि आदरणीय दाजु नारायण रायमाझी को जति पनि गित छ ,जति सुनेनि धित नमर्ने,कतिपय गित सुन्दा आँसु रोकिदैन। धन्यवाद दाजु राम्रो गितको संगालो युट्युब मा अपलोड गर्दिनु भएको मा।
अग्रज कलाकार दाजु नारायण रायमाझी, हजुर् का पुराना जती पनी गीत छन नसुनेर आँखा बाट् आँशु नझार्ने कोही छैनन् होलान लोक गीत सुन्ने हरू, हिजो का दिनमा गाऊँ माँ हुदा धेरै सुनीन्थीयो, तर आज गरिबी कारणले गर्दा प्रदेश बाट् भय पनी टेक्नोलोजी नेट को माध्यम बाट सुन्न पाईयो, खुसी पनी छु दुखि पनी छु,सायद ती दीन हरू फर्केर आउदैनन् होला
कहिल्लै अत्यार नमेटिने गित.. मैले सबै भन्दा धेरै सुन्ने गित यिनै हुन ..... साहेद म पर्देशि भयर होला .... दाई सङ्ग एउटा लाहुरे गित गर्ने धोका छ। यस्तै यस्तै सिर्जनाको थप शुभकामना हजुरलाई...
नमस्कार म बाल कलाकार प्रिन्शा खड्का ! एउटा राम्रो गित बन्नुमा स्वर मात्र नभई शब्द, संगीत, लय, बाध्यवाधनको संयोजन र स्टोरी सबैको एकमुष्ट प्याकेजलाई नै सायद उकृष्ट गित भनिन्छ होला ! त्यसरी संयोजन भएका गितका शिर्ष स्थानमा आदरणीय नारायण रायमाझी ज्यु का गित वर्षौँ देखि अब्बल छन सदावहार छन् !
नारायण रायमाझि सर, तपाइको स्वर मा जादु छ, मार्मिक गित को त तपाइँ राजा नै हो, बयान गरेर सकिदैन l अब तपाइले पुरानो भाकाको अत्यन्तै सुपर हिट गित गाउनु पर्यो l तपाईलाई एकदमै सुट गर्छ दाइ, मैले यो गित को ओर्जिनल कई पनि भेटिन l भिरमा नजाउ कल्ले तान्छ र बैश छदा जाम भन्दा मानिनेउ अब तिम्लाई कल्ले लान्छ र ?
जति सुने पनि सुनौ सुनौ लाग्ने काल झै स्रजक स्वरका धनि नारायण रायमाझि र कमला पोख्रेल को यो सुरिलो भाका। हार्दिक नमन्। तपाई र कमला पोखरेल बहिनिको स्वर जति सुनेनि हित मर्दैन्।
हुन त अरुलाई लोक सम्रात भन्छन तर नारायण दाइ हो लोक सम्रात हो दाईको स्वोर ले धित मार्दैन❤❤❤❤❤❤❤❤❤
मलाइ अति नै मन पर्ने स्वर मध्ये नारायण रायमाझी को जति सुने पनि धित नमर्ने।
अति सुन्दर मनै छुने मार्मिक गीत बधाई छ नारायण सर र पुरै टिम लाई 🎉🎈🎊💐
अति मार्मिक अनि मन छुने गित, नहि र पानी दरर आउने नहि र बादल फाटेर घाम लाग्ने वाला गित सुन्न मन थियो नारायण दाजुको, आसा छ उहासम्म पक्कै पुग्ने छ मेरो यो सन्देश , धन्नेवाद
पिरले गरुङ्गो होस कि बेदनाले पोल्दा जतिसुकै बेला पनि सुनेर मन हलुङ्गो बनाउन नारायण दाइको गितहरुको साथ लीने मध्य एक हु म। धन्यवाद दाइ मन मन्मा हुनुन्छ। गायिका ज्युको स्वर निकै खुलेको र तारिफ योग्य छ
हार्दिक बधाई लाखौ शुभ कामना
❤न
जति सुनेपनि सुनुसुनु लाग्छ नारायण रायमाझी दाजुको गीत्🙏🙏
अति सुन्दर गीत मनै छुने।
आहा
यसतो
पो
लडाइ लडेको हामी लाहुरेको त आँसु नै आउँछ जति पटक सुने पनि धन्यबात छ दाजु लाइ
Hai
आहा कति राम्रो स्वोर अनी लय शब्द सारै मन छुन्छ हार्मुनीयम बजाउन उतीकै सीपालु दाई को गित कहीले आउला भने र प्रतीछ्या मा हुन्छु म सानै देखी सुनेर आको हुं दाईको हार्मुनीयम संगै मलाई गीत गाउन सारै रहर छ दाई हजुर लाई पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस ईस्टकुल देवताले सदैव रक्षा गरुन बिन्ति छ 🙏 प्रभु प्रमेस्वर बिन्ति छ 🙏 🌹🌻❤️
अतिनै सुन्दर गित छ हजुर को सर साएद अबको दिनमा कमै भेटिएला तपाइ जस्तो गाएक सर
आहा थकाई मेटाउने गित सगित हाम्रो नेपालि पहिचान 🥰🥰🥰🥰
💚💚💚💚💚 wow wow...
धन्यावाद म यो भिडियोलाई विगत ५ वर्ष अगाडी देखी खोज्दै थिए ।
कहिले कता हो कसैको अन्जान घरमा यो गित सुनेको थिए । त्यसपछि मेरो
मनमा यो गितले निकै छोयो । यो संगीत खोज्न मैले कति कष्ट गरे गरे ५ वर्ष सम्म ।
आज बल्ला पायको छु । गायक नारायण राईमाझी ज्युलाई हृदयदेखी सम्मान छ ।
काल झै सर्जक फिलिम निर्देशक अनि जादु मय स्वरको धनि नारायण रायमाझी सर को गित दसै पटक सुन्दा पनि तेतिकै सुन्न मन लाग्ने गित छ्न सर लाई लाखौं लाख शुभकामना छ।
99⁹99
म सानो हुदा लाहुरे दाइ ले क्यासेट वजाउदै प्रदेश बाट फर्किदा यी गित सुन्ने गरिन्थ्यो र पछिपछी लागिन्थ्यो।।लाग्छ म मरेर चितामा दागबत्ती दिने बेलामा यो आवाज बज्यो भने पनि एक पटक विउझन्छु होला जस्तो लाग्छ। आदरणीय नारायण रायमाझी दाजु प्रर्ती उच्छ सम्मान ।पाउ छोएर ढाेग छ।
Wooooo hjr ko yo sabda le manai xoyo samjana xa hjr tapailai mero
Q
❤❤❤❤
My heart touching song
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
आजको लागि खुराक पुग्यो एति भयसी
धन्यवाद दाजु अपलोड गर्नु भयको मा
आदरणीय कलाकार नारायण रायमाझी दाजुलाइ हार्दिक नमस्कार ! मैले हजुरको एउटा गीत आज सम्म पनि कतै भेटेको छैन सकिन्छ भने post गर्नुहोला नि दाजु त्यो गीत हो ,,,,उडाओस हुरिले रुझाओस झरिले पिजडामा सुरक्षा चाहन्न चरिले ।
कार्गिल को गीत सुन्दा मेरो आँखा आसु झर्छ दाजु मेरो बुवा पानी कार्गिलको 1999 को लडाइँ मा पर्नु भएको हुहुहुहु ।।।।।।
सधै तपाइको आवाज सुनिरहन पाउ सर....
अति नै मीठो भाकाहरु💚💚💚
❤
दाइका हर सिर्जना उतिकै मार्मिक उतिकै मिठास्❤️🙏🙏
L
Nm@@tilakrambhusal.9776
X factor 8
नारायण दाईलाई स्वर सम्राट ऊपाधी दिईयोस् 👇👇👇👇👇👇
अति मार्मिक भावुक मन छुने गित!# सलाम छ नारायन रायमाझी ज्यु को गित संगीत प्रति।
मैले सबै भन्दा रूचाएका गायक नारायण रायमाझि सर 💞💞💞
नारायण राईमाझी सर को फ्रेन जति हाजिर गरौत बरै💕💕💓💓❤️💖💖💖👌धन कमाउन म जान्छु प्यारी बस तिमी बालबच्चा सिहारी सररर लठ्ठा कातेर 😭😭😭💕💕💓💓❤️💖💖💖👌
✋✋✋
Jati sune pani man thakindai na narayan daiko geet haru
@@nepalplus1 ppppppppppppppppppppppppppppppppppppppppppppĺpppplĺĺĺĺĺĺĺĺĺĺĺlĺĺĺĺĺĺĺbam b karki lok git
😅
@@nepalplus1 =
Mani🎉
आहा कति राम्रो आवज सुन्दर गीत ❤️💓💖👋👋👋
Old is gold
thx for your lyric #नारायन_रायमाझि
कालजयी सर्जक, मिठो स्वर का धनि आदरणीय दाजु नारायण रायमाझी को जति पनि गित छ ,जति सुनेनि धित नमर्ने,कतिपय गित सुन्दा आँसु रोकिदैन। धन्यवाद दाजु राम्रो गितको संगालो युट्युब मा अपलोड गर्दिनु भएको मा।
O
Kati man xune geet ho. Salam xa hai shrasta gayak Narayan Raymajhi sir lai sathai whole team lai.
नारायण दाइको के कुरा गराइ भो र तर यी नानी पनि केही कम छैनिन उनले अझ सफलता गरून् कामना
मन छुने गितहरू दाईलाई धनयवाद छ ईवरले लामो आयु दिईन🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
नारायण रायमाजि दाजुको गिद हरेक दिन सुन्छु म सार्है मन पर्छ जति सुनेपनि नअघाउनि स्वर को धनि हुनुहुन्छ 😍😍👌👌👌👌👌😍😍
धेरै राम्रो छ दाइ हजुरको गित सुन्दा रुन मन लाग्छ यस्तै गित सुन्न पाइयोस
आहा कति राम्रो है सुनदै आनन्द आउने
¹1
10
नारायण रायमाझी को गीत सर्च गर्ने हो भने खाली यिनै लाइभ दोहोरि गीत हरु मात्र देखाउछ किन????
धेरै राम्रो दादा
सबै गीत हरू पूरै सुन्न पाइयो।।❣🇳🇵❣💐💐
मेराे दाजु नारायण रायमाझी सललाम छ हजुर लाई !!!!!!!😊🎉🎉🎉🎉🎉🎉
यो गित जति पुरानो भो तेति लोकपृय छ त्यसैले त संगीतले मनोरञ्जनका साथ पुराना दिनहरुको झ झल्को मेताउ छ
अति मार्मिक गीत , मलाई अति मन पर्यो।
अझै आर्काे लहुरे गित पनि सुन्न मन थिय नारायण दाज
अग्रज कलाकार दाजु नारायण रायमाझी, हजुर् का पुराना जती पनी गीत छन नसुनेर आँखा बाट् आँशु नझार्ने कोही छैनन् होलान लोक गीत सुन्ने हरू, हिजो का दिनमा गाऊँ माँ हुदा धेरै सुनीन्थीयो, तर आज गरिबी कारणले गर्दा प्रदेश बाट् भय पनी टेक्नोलोजी नेट को माध्यम बाट सुन्न पाईयो, खुसी पनी छु दुखि पनी छु,सायद ती दीन हरू फर्केर आउदैनन् होला
जति सुने पनि उति सुन्न मन लाग्दछ ❤
हजुरको यो आवज सधै सुनिरहन पाईयोस हजुर साह्रौ मन पर्छ❤❤❤❤❤❤❤❤❤
नारायन सरको दिल भित्रको आज सम्मकै मै मात्र हो
एक मात्र वास्तविक लोक गीत सर्जक र गायक मर्मस्पर्शी गीत गाउने सवको मन छुने ।
Sir ko thulo fan. Yestai aru geet haru paski rakhnu Hola. ❤❤❤❤❤❤❤
Very nice n heart touching dong salut for Narayan rayamajhi brother
धेरै राम्रो छ दाजु धन्यवाद
Old is gold
सुन भन्दा नुन को महत्त्व हुन्छ ।
कहिल्लै अत्यार नमेटिने गित..
मैले सबै भन्दा धेरै सुन्ने गित यिनै हुन .....
साहेद म पर्देशि भयर होला ....
दाई सङ्ग एउटा लाहुरे गित गर्ने धोका छ।
यस्तै यस्तै सिर्जनाको थप शुभकामना हजुरलाई...
Narayan rayamaji daiko dieheart fan ma matrai hola...❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
नमस्कार म बाल कलाकार प्रिन्शा खड्का ! एउटा राम्रो गित बन्नुमा स्वर मात्र नभई शब्द, संगीत, लय, बाध्यवाधनको संयोजन र स्टोरी सबैको एकमुष्ट प्याकेजलाई नै सायद उकृष्ट गित भनिन्छ होला ! त्यसरी संयोजन भएका गितका शिर्ष स्थानमा आदरणीय नारायण रायमाझी ज्यु का गित वर्षौँ देखि अब्बल छन सदावहार छन् !
Eau568 to you baini u.gvj.mkkkmkkmmlkmmj.mmjmknkkjjmkkkmmmmmkmkmkmkkmmmmkmlkmjmmmhmm
Kmm
Mm.m
M
Q
😊aĺ
sarai राम्रो लाग्छ dhaju hagur को git
कृष्णभक्त राई र नारायण रायमाझी लाई मेरो सम्मान
अति मार्मिक अनि अधिकाम्स प्रदेसी दाजुभाइ को जिन्दगी सङ्ग मेल खाने गित जति सुन्यो तेति सुनौ लाग्ने love you dazu
रायमाझि लोक गीत मा मह हुन
नारन जी तपाइको नीरमयाठुलीलेसारैनभुलायो
असाध्यै ❤❤❤ राम्रो 🎉🎉🎉😮😮😮 खुब मन छुने गित❤❤
नारायण रायमाझि सर, तपाइको स्वर मा जादु छ, मार्मिक गित को त तपाइँ राजा नै हो, बयान गरेर सकिदैन l अब तपाइले पुरानो भाकाको अत्यन्तै सुपर हिट गित गाउनु पर्यो l तपाईलाई एकदमै सुट गर्छ दाइ, मैले यो गित को ओर्जिनल कई पनि भेटिन l
भिरमा नजाउ कल्ले तान्छ र बैश छदा जाम भन्दा मानिनेउ अब तिम्लाई कल्ले लान्छ र ?
जति सुने पनि सुनौ सुनौ हुन्छ😢❤
यो गित सयौं चोटि हेरे सुने मन भरिदैन हृदय देखि नै सम्मान छ दाजु हजुर को टिम लाइ
Nice songs derai Mon chancha 😍😍😍❤️❤️❤️
Sabai ramra geet ...daju Narayan ...darsan namaste
नारायण दाइ को कालजयी गितहरु प्रायः जसो सुनिरहन्छु!
नारायण दाजुका गीतमा वास्तविक लोक पन पाउन सकिन्छ।।
लाेगगितका बादशाह नारायण रायमाझिकाे गित जति सुन्याे उति सुनुसुनु लाग्छन् ।
साह्रै मीठो गित।
He is the one of the legendary heroes of Nepali folk song ❤
Kati sumadur geet xan sir ko lockdown ma sundaixu nikai alone feel vairako thiyo sathi vako xa malai ta sab geet
Such A Heart Breaking Collection !
Best दाजु
सारै राम्रो 😍😍😍😍😍
दाइ जति सज्जन , भद्र हुनुहुन्छ्।त्येहि कुरा गीत मा झाल्किन्छ्।
Wow ATI ramailo
सारै मन पर्ने नारायण दाईको गीत हरु
wow dada hajur ko get junpani marmik xa dai miss u khusi laak xa hajur ko get sundaa
😍😍
Hiko
सुमधुर श्वारका धनी नारायण रायमाझी
राम्रो छ
hajir ko geet nasune ko kunai din xin ati sundar Vocal ani testai marmik sabdha 🙏🙏🙏🙏💕
.Nanti
सकिन्छ भने नारायान दाइ को गीत सुन्तला को रस रोकिराखौ पोखरा बज्जार मा सानुपाल्पा जाने बस गीत अपलोद गर्नुस
नारायण दाजै गेटमा बेली जाइ गित ओरीजीनल सबैको जोगाइ मा छ मलाई पनि असाध्यै मन पर्ने गित हो यो युट्युबमा अपलोड गर्नु पर्यो प्लिज् कतै भेटियन हजुर 🙏🙏🙏
super Aatti sundar laye bhaka song mitho manai lobaynee 🌹🌲🕊️🌾🐦️🌻🐓🌴🥀🌼🌷🌿🍁
Atti mitho & marmik song...😍😍👌👌👍👍
❤❤❤ मनै छुने अति सुन्दर 🙏❤❤❤❤
बरिष्ठ लोकगायक ज्यूका प्रत्येक गित कालजयी छन् ।
ati marmik ani samaya sandarvik geet malai asadhyai man parxa narayan rayamajhi daika sabai geet
खोजे जस्तो ........ आनन्द आयो ।
Ati ramra ramra geet
Dai Namaste Kati Ramiro git haru
जुँगा को रेखि मा दिल गदेछ गीत फेरि सुन्न मन छ सर
जति सुने पनि सुनौ सुनौ लाग्ने काल झै स्रजक स्वरका धनि नारायण रायमाझि र कमला पोख्रेल को यो सुरिलो भाका। हार्दिक नमन्। तपाई र कमला पोखरेल बहिनिको स्वर जति सुनेनि हित मर्दैन्।
I have heard this song more than hundred times.
5yu6t6yucyyh
नेपाली पुरानो मिठो गित रायमाझी दाजु मा सधैंभरि सुनिरहन मन छ नेपाली गित
एकद सुन्दा अान्द अाउने गित हजुरकाे
Narayan dada namaskar kati kalajaye xa hjrko sabai githaru aaha jati suneni dhit mardaina
याे गित जति सुनेपनि मन अघाउदैन
How sweet song Narayan Rayamajhi daju ko🙏🙏🙏🙏
राम्दी पुल तर्ने दश पटक सुनियो अझैँ धित मरेन अरू सुन्नै बाँकी छ🙏🙏
Dai Namaste katiramro git
डानलोड गर्न नमिल्ने रहेछ ❤❤
Hajur ko geet Sunda sarai man runxa daju😢😢😅😅😅😅😂😂😂
hajur haru ko yo vocal eaty mitho xa ki kuny bayan xaina .ma dinko 2 xoti yo vidio herne garxu
मन छोयो । हार्दिक नमन
He is the one of the legend in the reality folk song and very naturally jay hos
Mero 1no MAA parane dai hunu hunx ❤
Ati ramoro