गीतको शब्द,लय,स्वर,मादल,नृत्य र पोषक सबै उत्कृष्ठ लाग्यो तर यति राम्रो हुदा पनि नृत्य एकदमै कम र गायकहरुलाई धेरै देखाई दिदा खल्लो भयो।नृत्य अति नै सुन्दर दामी..........
म पनि साबिकको स्याङ्जा दिम्रु निबासी भएकै नातामा मात्र सिमित नभै यस्ता मौलिक हाम्रा मौलिक सास्कृत प्रति चासो राख्नु हुने शब्द चयन गर्नु हुने मित्र प्रती अभारी छु । कलाकारहरु शर्मिल ( बहिनी ) र चर्चित भाइ खप्ताडी को स्वोरले भरिएको यो सुनेर म त भाब बिहाल भएँ 😭😭😭, मुरि मुरी धन्यवाद ❤️❤️❤️🙏🙏
आहा यो हो मौलिक गीत भनेको।अति मिठो भाका सुन्दासुन्दै गीत सकियको पत्तो नै भयन प्रकाश् मगर लाफा र दिदी शर्मिला गुरुङ लगायत सम्पुर्ण team लाई बधाई🌹🌹नाच्ने पनि हांसिहासी र उस्तै फ़ुर्तिलो गरि नाच्ने गीत उत्कृष्ट बनेको छ।धेरै धेरै सफलताको सुभकामना सम्पुर्णलाई🌹🌹🌹
Mero man prane gayak prasad khaptari sir waw kya dam xa hjr ko sowar geet ma ma sanga kunai sabdha xaina bayan garane sadhai yastai geet sunna paiyosa safalta ko shubhakamana
कस्तो पहिला पहिलाको पुरानो याद दिलाइ दियो हाम्रो बाबा आमा हरुले बिहे बर्तमन पुजा आजा मा गाउथे अहिले त कसले गाउछ र बरै सबै लोप हुन लाग्यो।म चाहिँ चिन्नेबास पारी तिरको परे है। धेरै धेरै धन्यवाद ।
जति आधुनिक english पप गिन सुने पनि लोकगित, र कौरा, झ्याउरे , सालै जो गित सुन्दा जति आनन्द कहिलेनी आउदैन त्यसैले साथिहरु गाउँ घरमा गाउने कौरा झ्याउरे सालै जो जस्तो गित पनि सुन्ने गर्नुस
अाम्मै कति मिठो गित तेसैमा रानीचरी शर्मिला दिदुको स्वरमा कति मिठो गायक दाजुको स्वर पहिलो पटक सुनेको कति मिठो स्वर अनि सुरूको सीनले अतिनै मन छोयो नि बरै
लोक संगितको छेत्रम। र।नि चरि शर्मिल। दिदि को अ।वज स।च्चैनै ज।दुमय छ जति सुने पनि मन कहिले भरिदैन. गित स।र्है मिठो ल।यो अग्रिम सफलत।को क।मन। सम्मुर्ण युनिट प्रति जय गित
Gayak gayika bhai bahini ko swor ati utkrishta lagyo. Ma tehi bhegma hurke ko hunale, jabana ma maidan bajar ma yo bhaka gaera ananda lieka thiyaon. Ajha kayayau dashak pachhi yo pelkachaure thado bhaka sunera atinai man chhoyo. Dhanayabat Pragatiko kamana.. l
मेरो बाल्य पन एही परिबेश संगै बित्यो आज यो गित ले मेरो अतित को याद आयो miss u paella chour र यो भिडियो सार्वजनिक गरिदिनु भएको मा कामना डिजिटल , दिपक दाजु र सम्पूर्ण पेलकाचउर बासी लाई धन्यवाद दिन चाहन्छु
म सानो छँदा पुगेका ठाउंका श्यांजाका गाउँका नाम समेत उल्लेख गरेर मर्मस्पर्सी रूपमा गाइएका ठाडो भाकाका गीतले सायद ऐले पनि सानो नै छु कि जस्तो भान भएको छ , यसरि हराउंदै जान लागेका ठाडो भाकाका गीतहरुको जगेर्ना गर्ने सम्पूर्ण संगीत कर्मी एवं गायक गायिकाहरुलाई धेरै धेरै धन्यबाद साथै बधाई दिन चाहन्छु / धन्यबाद !
हाम्रो रोधीमा तथा मोरभाग भएको घर उनीहरुलाई साथ संगत र सान्त्वना होस भनेर त्हू रुंवा त्हुर बस्ने चलन छ। त्यहाँ गाउँ घरका "मयुंमारमए सुखी रिंमए आगु ङहेल्दुं क्र्हिसी" सुनसरी बाउ माईती सुखी चेली सङ्गी साथी मिलेर हाम्रो बाबु बाजेको पालो देखि नै चलि आएको सालैज्यो सुनीमाया ठाडो भाका नानीलाई जामुला रेलैमा साईला नि धज्युं जस्ता पुरानो भाका गीतहरु गाएर रात काट्ने गरिन्थ्यो, अझ गरिंदै आएको छ। तर यो कार्य यहाँ देखिए झै अति सिल्शुवास रोसरोवास युक्त तथा सस्कारी एवं सभ्य तरिकाले प्रस्तुत हुने र गाउँने गरिन्छ। "थोर्म्यो" युवा युवतीहरु देशालु र अपरिचित रहेछन भने सर्वप्रथम यस गाउँका अग्रज र उनीहरुको अग्रजहरुले "ङ्गो सेव में सेव" चिन परिचय गरि दिने तथा नाता गोता लगाई दिने गर्दछन। त्यस पछि उनीहरु विच आघई धिज्युं फादें फुज्युं नानी निज्यु आघें धज्युं आली आत मयुं मार्म्ये सुखी रिंमए जस्तो नाता सम्बोधन गरेर बोलीचाली गर्ने र क्र्हिसी च्य्हासी टिव मिल्ने अनि घुलमेल हुने गरिन्छ। यहाँ यसै दस्त कायम गरी गीत गएको देखिन्छ। यसै रितबाट उनीहरु बीच "च्यागी" वनी पछिसम्म अगाढ र प्रगाढ सम्बन्ध पनि रहन सक्दछ। -अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
आहा आफ्नो गाउँ घर तिता को सारैनी याद आएयो यो सालेजो ले मपनि पेल्काचौर मैदान गएको छु सारैनी रमाईलो दिन अहिले जस्तो लाग्छ
गीतको शब्द,लय,स्वर,मादल,नृत्य र पोषक सबै उत्कृष्ठ लाग्यो तर यति राम्रो हुदा पनि नृत्य एकदमै कम र गायकहरुलाई धेरै देखाई दिदा खल्लो भयो।नृत्य अति नै सुन्दर दामी..........
kati. ramro. hamro syangja jillako kalchar
आहा अति आनन्द लाग्यो यो सालै जो भाका सुनेर अति राम्रो
म पनि साबिकको स्याङ्जा दिम्रु निबासी भएकै नातामा मात्र सिमित नभै यस्ता मौलिक हाम्रा मौलिक सास्कृत प्रति चासो राख्नु हुने शब्द चयन गर्नु हुने मित्र प्रती अभारी छु । कलाकारहरु शर्मिल ( बहिनी ) र चर्चित भाइ खप्ताडी को स्वोरले भरिएको यो सुनेर म त भाब बिहाल भएँ 😭😭😭, मुरि मुरी धन्यवाद ❤️❤️❤️🙏🙏
हाम्रो गाउँमा यति बज्छ नि यो गित।।
Oho kati ramro geet. thank you prashd khaptari ra sharmila gurung.
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
जे होस खप्तरी जस्तो ठाडो भाका गाउने र स्टेज तताउने कमै छ है आउनुस बटौली मेलामा जति नि नाचिन्छ।
गित राम्रो रैछ डाउनलोड गर्न मिल्नी रैनछ के गर्नी होला
Sarmila dd prshad sir hjr haru yati vagaya mani hunuhunxa sanjogaile Matra jurxa yati mitho maulik geet gaaune maukaa sabaiko vagyama jurdaina kati mitho sabda sanyojan ani gaukai rodima ghankine ati mitho vaka sachikai gaukai rodima basera suni rako van vayo malai dherai dhanyabat hjr haru sabai timlai feri pani yastai mitho mitho geet sangeet sunna pau shuvakamana
अति मिठो भाका मा सालै जो जतिसुने पनि नपुग्ने सुनिरहु जस्तो
साह्रै मन छुने भाका शर्मिला दिदिको
आहा यो हो मौलिक गीत भनेको।अति मिठो भाका सुन्दासुन्दै गीत सकियको पत्तो नै भयन प्रकाश् मगर लाफा र दिदी शर्मिला गुरुङ लगायत सम्पुर्ण team लाई बधाई🌹🌹नाच्ने पनि हांसिहासी र उस्तै फ़ुर्तिलो गरि नाच्ने गीत उत्कृष्ट बनेको छ।धेरै धेरै सफलताको सुभकामना सम्पुर्णलाई🌹🌹🌹
धेरै धेरै धन्यबाद
सुरिलो स्वरको धनी शर्मीला दिदी र प्रसाद खप्तरी भाइलाई हृदय देखि नै धन्यवाद। ...अति राम्रो हाम्राे मौलिक लोक भाका सालैजो...
धेरै धेरै धन्यबाद
्
्
धरै राम्रो dhado vaka voice pni saraoi mitho
अति मिठाे ठाडाे भाका मन छुने
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
राम्रो लाग्यो हजुर
धेरै धेरै धन्यबाद
स्याङ्जाली पेल्काचोर को गुरुङ भाका को गीत राम्रो लाग्छ म पनि मनकामना स्कुलमा पढेको
मेरो पनि डाउनलोड भएन ।
मलाई पनि स्याङ्जा अाउने धेरै रहर छ बधाई छ सबैलाई
Aaphnai gaunma chu jhau lageo.biruwa bazaarma yestai bhaka geet gaudai hideko din yad aayo hau.good voice
धेरै धेरै धन्यबाद
wow yek dam Ramro x
धेरै धेरै धन्यबाद
Atinai ramro swor tehi mathi kati ramra sabai jana...ye gathe
धेरै राम्राे छ सालैजाे भाका मा अाफ्नै पाखा पखेरा काे दृश्य सबैलाई धन्यवाद
10 चाेटि शनि सके अझै सुनुमन लागछ त हाे के भाकाे दिदी सर्मिला जि काे गित
आफनै गाउठाउको सालैझो सुन्न पाउँदा सारै खुसि लाग्यो कलाकार मित्रहरुको अझै पर्गति अगाडि बड्दैजाओस यहि सुभकामना
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
Mero man prane gayak prasad khaptari sir waw kya dam xa hjr ko sowar geet ma ma sanga kunai sabdha xaina bayan garane sadhai yastai geet sunna paiyosa safalta ko shubhakamana
कती राम्रो गीत गाउनु भको छ हजुर हरुले धेरै धेरै धन्यवाद छ हजुर हरुलाई
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
अाहा कति मीठो ठाडो भाका गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।म स्याङ्जा चापाकोट ७ भुरुङ्सिङ
म ज्याग्दी भुरुसिङ्ग को
Ma pani bhurungsing chapakote 7
धेरै धेरै धन्यबाद
कस्तो पहिला पहिलाको पुरानो याद दिलाइ दियो हाम्रो बाबा आमा हरुले बिहे बर्तमन पुजा आजा मा गाउथे अहिले त कसले गाउछ र बरै सबै लोप हुन लाग्यो।म चाहिँ चिन्नेबास पारी तिरको परे है। धेरै धेरै धन्यवाद ।
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
दामी छ।।।।जति सुनो उति सुनौ सुनौ लाग्ने सालैजो।।।।
Kati ramro salaijo bhaka annanda lagxa sunda
धेरै धेरै धन्यबाद
कती राम्रो गीत गाउनु भको छ हजुर हरुलाई मेरो तफ बाट धेरै धेरै धन्यवाद छ हजुर हरुलाई
जे बन्नु थियो बनेछ।सलाम छ सबै टिमलाई।
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
ekdam man chhune, git sunda ta gaun Ghar ko samjhan jhalko aunchha
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
Super soing
जति आधुनिक english पप गिन सुने पनि लोकगित, र कौरा, झ्याउरे , सालै जो गित सुन्दा जति आनन्द कहिलेनी आउदैन त्यसैले साथिहरु गाउँ घरमा गाउने कौरा झ्याउरे सालै जो जस्तो गित पनि सुन्ने गर्नुस
गाउँ को शिबराती जात्राको याद।आयो।अति सुन्दर
Aa
I love it guys. Tiktok maa yo geet maa pryas garinchha hai...thanks
धेरै धेरै धन्यबाद
अाम्मै कति मिठो गित तेसैमा रानीचरी शर्मिला दिदुको स्वरमा कति मिठो गायक दाजुको स्वर पहिलो पटक सुनेको कति मिठो स्वर अनि सुरूको सीनले अतिनै मन छोयो नि बरै
अतिनै मिठो सालैजो
Awesome voice
Atti man paryo malai ta salaijo bhaka jati sunyo utinai sunna man laune bhaka
Manu Pariyar निकै मन परो सालै जुवा भाका दिदीरभाईम अईति भतीजीले मन परेछ मेरो फुपै पनी हुनुहुछ
Manu Pariyar सादा को ममी र पकास को ममी नबर पठाउनुन बैनी है
आफ्नो स्याङ्जा, आफ्नो ठाँउ आफ्नो गाउँको ठाडो भाका साह्रै मीठो लागेयो। बधाई छ सबैलाई🌷🌷🌷
Type of hv
n. gggggggn
n buying
Wow sarmila didi ko geet thado vaka ma salaijo song dherai paxi suniyo👌👌👌👌👌
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
Yo po ho ta bhaka syangja ko thankyou .
राम्रो धेरै धेरै धन्यवाद छ ❤️🙏🙏🙏🙏🌹🇳🇵🙏🌹🇳🇵 पोखरा बाट 🇳🇵🌹❤️🌹💯🌹🙏🇳🇵❤️
jati sune pani sunam sunam here jati here pani dhit namarne geet...salut sharmila dd n parshad dazu...
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
सर्मिला दिजु लाई आत्मैबाट सम्मान
धेरै धेरै धन्यबाद
Yo cloub ma aayara aviniya garna maan xa ... syangja aauda...
Sarai ramro geet sarmila gurung dizu ko
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
गित राम्रो छ रमाइलो लाग्यो हाम्रो स्याङ्जातिरको ठाडो भाका जो लमजुङ तिरको भन्दा फरक हुन्छ तर धेरैनै राम्रो छ
😂🎉😅😊 1
0😊
प्रय कमै मात्र म सुन पाइने सलैजो ठाडाे भाक आह कति मिठो छ तेहि माथी सर्मिला दिदी को मिठो सोर म सजियको निकै राम्रो लगेयो धन्यवाद छ सम्पुर्ण टीम लाई ✌✌😇😆
🙏👍hi 🙏🙏
धेरै धेरै धन्यबाद
Ramro x hai hamro syangjali salijoo😎😎😎
दामि छ दिदि सालैजो गित
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
wow sarai mitho salaijo sunirahu jasto
Hamro syangjaliko geetko xuttai mazza xa
सारै राम्रो गीत आहा आति सुन्दर ❤️❤️
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
स्याङ्जा को कला को छुट्टै पहिचान छ् proud to be syangjali
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
Ekdam dami pelkachaue bhaka sarmila sis
M uk Army Try ko lagi 2056 ma aayeko pelkachaur ma ekdam ramailo thau
यो गीत म आजकल सुनिरहेको हुन्छु। अझै यस्तै मौलिक भाकाहरु सुन्न पाइयोस्। ❣️
धेरै धेरै धन्यबाद
अति मिठा मिठा गित उपलब्ध गराउनु भकोमा हार्दिक आभार प्रकट गर्दछु र अब एउटा गित बिमा कुमारी दिदी सङग गाउनुहोला नत्र नत्र अन्याय हुन्छ ।
धेरै बर्ष पछि सुमधुर आवाज मा यो भाका सुन्न पाउदा साह्रै खुशी लाग्यो सम्पुर्ण टिम लाई धन्यवाद सर ।
धेरै धेरै धन्यबाद
@@KamanaDigital mska qòo
मलाई त सारै मन पर्यो भाइ प्रसाद को आवाज र दिदी सर्मिला गुरुङ को यो गीत !
धेरै धेरै धन्यबाद
23j0
कति राम्रो हाम्रो स्याङ्जाको भाखा ,सारै राम्रो गित ,आउदा दिनहरु मा पनि अझ राम्रो र रमणीय गित भिडियो आओस ।
धेरै धेरै धन्यबाद
सालैजो भाकाकी रानी दिदी सर्मिला दिदि को स्वोर त साच्चै जादुमय छ । बधाइ छ सम्पुर्ण कलाकार ज्यु हरुमा
L9 into Lo Lo place Lo pl0 Ki-moon pm is k OK
Loloook up. K9kollllllk
@@sabitritamang3559p t
धेरै धेरै धन्यबाद
अाहा साह्रैरमाईलो ठाडो भाका गाउँ घरको यादले सताउयो धन्यावाद छ सबै जना लाई 🌹🌹🌹
धेरै धेरै धन्यबाद
कती राम्रो गीत गाउनु भएको मा धेरै धेरै धन्यवाद हजुर हरुलाई
धेरै धेरै धन्यबाद
Kati mitho song syangja palkachour
धेरै धेरै धन्यबाद
लोक संगितको छेत्रम। र।नि चरि
शर्मिल। दिदि को अ।वज स।च्चैनै
ज।दुमय छ जति सुने पनि मन
कहिले भरिदैन. गित स।र्है मिठो
ल।यो अग्रिम सफलत।को क।मन।
सम्मुर्ण युनिट प्रति जय गित
😍😍😍😘😘
nice song of syangja
Sarai ramro aafno gauthauko
धेरै धेरै धन्यबाद
Semareo
Gayak gayika bhai bahini ko swor ati utkrishta lagyo. Ma tehi bhegma hurke ko hunale, jabana ma maidan bajar ma yo bhaka gaera ananda lieka thiyaon. Ajha kayayau dashak pachhi yo pelkachaure thado bhaka sunera atinai man chhoyo. Dhanayabat Pragatiko kamana..
l
Gurung geet Rodhi tiley pani hernu hola sharmila gurung ko sarai ramailo xa dhanyabad
मेरो बाल्य पन एही परिबेश संगै बित्यो आज यो गित ले मेरो अतित को याद आयो miss u paella chour र यो भिडियो सार्वजनिक गरिदिनु भएको मा कामना डिजिटल , दिपक दाजु र सम्पूर्ण पेलकाचउर बासी लाई धन्यवाद दिन चाहन्छु
धेरै धेरै धन्यबाद
Owo ati metho salijo khub ramilo lagyo
धेरै धेरै धन्यबाद
कति राम्रो लाग्यो हाम्रो ठाउ स्याङ्जा को गित सुन्दा अनि आवज पनि कति मिठो
धेरै धेरै धन्यबाद
Wow bbl chha😮💓geet
सारै राम्रो सालै जाे भाका गित अान्द लागिरने सुनिरदा
Dherai ramro xa geet gau gharko purano yaad aayo malai ta
म सानो छँदा पुगेका ठाउंका श्यांजाका गाउँका नाम समेत उल्लेख गरेर मर्मस्पर्सी रूपमा गाइएका ठाडो भाकाका गीतले सायद ऐले पनि सानो नै छु कि जस्तो भान भएको छ , यसरि हराउंदै जान लागेका ठाडो भाकाका गीतहरुको जगेर्ना गर्ने सम्पूर्ण संगीत कर्मी एवं गायक गायिकाहरुलाई धेरै धेरै धन्यबाद साथै बधाई दिन चाहन्छु / धन्यबाद !
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
अति मिठो गित।।।।
शर्मिला गुरूङ दिदिको कोईलीको जस्तो आवाज
😍
कोईलीचरी शर्मिला दिज्यू
😊😊😊😊😊😊
हाम्रो रोधीमा तथा मोरभाग भएको घर उनीहरुलाई साथ संगत र सान्त्वना होस भनेर त्हू रुंवा त्हुर बस्ने चलन छ। त्यहाँ गाउँ घरका "मयुंमारमए सुखी रिंमए आगु ङहेल्दुं क्र्हिसी" सुनसरी बाउ माईती सुखी चेली सङ्गी साथी मिलेर हाम्रो बाबु बाजेको पालो देखि नै चलि आएको सालैज्यो सुनीमाया ठाडो भाका नानीलाई जामुला रेलैमा साईला नि धज्युं जस्ता पुरानो भाका गीतहरु गाएर रात काट्ने गरिन्थ्यो, अझ गरिंदै आएको छ। तर यो कार्य यहाँ देखिए झै अति सिल्शुवास रोसरोवास युक्त तथा सस्कारी एवं सभ्य तरिकाले प्रस्तुत हुने र गाउँने गरिन्छ।
"थोर्म्यो" युवा युवतीहरु देशालु र अपरिचित रहेछन भने सर्वप्रथम यस गाउँका अग्रज र उनीहरुको अग्रजहरुले "ङ्गो सेव में सेव" चिन परिचय गरि दिने तथा नाता गोता लगाई दिने गर्दछन। त्यस पछि उनीहरु विच आघई धिज्युं फादें फुज्युं नानी निज्यु आघें धज्युं आली आत मयुं मार्म्ये सुखी रिंमए जस्तो नाता सम्बोधन गरेर बोलीचाली गर्ने र क्र्हिसी च्य्हासी टिव मिल्ने अनि घुलमेल हुने गरिन्छ। यहाँ यसै दस्त कायम गरी गीत गएको देखिन्छ। यसै रितबाट उनीहरु बीच "च्यागी" वनी पछिसम्म अगाढ र प्रगाढ सम्बन्ध पनि रहन सक्दछ।
-अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
ek damRamro xa haii malai ta dherai ramro lageyo
10 Patak vanda dherai here hola.. sarai ramro geet wow.
Sarai man pareyo jati sune pani sun ran man lagne 💗🙏 sampur. Timlai hirdaye bat dhanebat 😘😘
आवाज दमदार छ दाजु अनि दिदिको 😍
धेरै धेरै धन्यबाद
अाहा सुनी रहन मन लाउने भाका
मेरो त एकदम मन छोयो
सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
नमस्कार हजुर सारै मिठो गीत छ शुभकामना ! यो गीत मा नाच्ने भाइ बैनी को नम्बर पाउन सकिन्छ होला ! कृपया उपलब्ध गराइदिनु हस !
Very nice song
चैट चैट ✌✌
आहा सारै राम्रो छ् मन नै छोयो मौलिक तथा लोक गित लाई पनि माया गर्नु पर्छ म पनि स्याङ्जा आधिखोला 4 सेपत बाट ( स्याङ्जा लि को सान ) ✌✌✋✋
Sarai ramro vaka
are kyaa राम्रो गीत ghar गाउँ को याद दिलाउने मन परेयो😍💞💋🌹
राम्रो छ
Sarai ramro salaijo
अति राम्रो हाम्रो गॉउ पेल्काचौर। साथै मिठो स्वर मा सबै कलाकारहरू।
😍
दामी ठाडो भाका wou
गित सुन्दा सुन्दै स्याङ्जातिर घुम्न आउँ आउँ झैँ लाग्यो।
Wow Prasad bro & sarmila diju super nice
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु
स्याङजा जिल्लाको परिचय बोकेको यो सारै मीठो गित स्याङजा बासी मीत्रहरुले सेर गरेर आफ्नो प्रोफाइलमा सुरक्षीत गरि राख्नुहोला
अति दामी गित प्रसाद जि।
धेरै धेरै धन्यबाद
क्या राम्रो छ नी गीत सुनम सुनम मन्लायो मलाई त
O
धेरै धेरै धन्यबाद
Sarai man paryoo hajur
Aafnai gau thau jella ko geet sunda☺ yestai yestai geet haru suni rakhna pau vanni aas ma xu
Sarmila baini ko voice ra song sunna xuttai maza xa dhilo vayani connection
गर्ब लाग्छ , यस्तो कलाकार हाम्रो स्याङ्जा मा हुनुहुन्छ 😍😍😘😘
नमस्कार 🙏🏼
स्याङ्गजा पेल्काचौरे ठाडो भाका (सालैजो )
👉हजुरहरुले धेरै नै मनपराऊनु भएको छ सम्पूर्णलाइ धेरै धेरै धन्यवाद सदा सर्बदा यो माया यो साथ् पाइरहु