Aha purano gitle man choyo bala Panka yadharu tasbir banera ayo...THANK YOU so much prasad sir and ammako uchha samman.jay gulmeli...from dubai al ain.
प्रसाद जि साची नै तपाइ हाम्रो कला र सस्कृतीको पहरेदार र संरक्षक हुनुहुन्छ,यो अर्थ मा कि तपाईंले हाम्रो लोक सस्कृती लाइ बिलिन हुन बाट बचाउनु हुनेछ। तपाईंको स्वर मा एउटा गामबेशिको लोकपन छ अनि सिर्जनात्मक कला पनि अवश्य एकदिन शिखर चुम्नु हुनेछ मेरो लाखौं शुभकामना। मेरो जन्म पनि गुल्मी ग्वाघा मा भएको हो,तपाईं संग एक रात बसेर गाउने रहर छ,कुनै दिन समय मिल्यो भने म पनि लोक पारखी हु।
इन्द्रेणीमा हेरेर यता आउने हाजिर गर्नु है पैला पनि सुनेको थि आज फेरि सुन्न मन लाग्यो अब नसुनेका गित पनि खोजि खोजि सुनिन्छ म पनि बागलुङ गल्कोटको है त ।।।।।
Prasad dada hjur ra Aamako yo vaka sunera jindagi vari mero dhit mardaena 1 year dekhe niranter heri rako xu thank u soomuch dada yo mitho ra ramailo vaka ko lagi....god bless..
सर्वप्रथम म एउटा नेपाली लोक संगीतको विद्यार्थीको हैसियतले संगीतप्रेमि सबैसबैमा न्यानो सांगीतिक नमन गर्दछु।मैले सिक्दै कोसिस गरेर तयार पारिएको यो मौलिक सालैजो गीत,मेरो पुजनिय आमा र मेरो आवाजमा छ जुन गितको भिडीयो पनि मेरै मावली घरमा मेरै गाउका सम्पुर्ण परिवार, आफन्तहरुको उपस्थितिमा तयार पारेको हुं । यो गितलाई हजुहरुले अत्यन्तै माया गरीदीनु भकोछ । दोहोराईदोहोराई हेरीदीनु भकोछ । यति मिठा प्रतिक्रियाहरु पठाउनु भकोछ । सबैसबैप्रति मुरिमुरि धन्यबाद छ, हजुरहरुको आशिर्बादले अन्य पृथक कोसेली ल्याउन सकुं, हजुरहरुको यस्तै माया पाउन सकुं.... Thank u so much alll of u
कति मिठो भाकाखा सोर उस्तै मिठो छ हजुरको यसरिनै अझै नयाँ नयाँ यल्बोम निकाल्ने कोशिस गर्नु हजुर अति मार्मिक गित पिलिज सबै मित्रहरू यो भिदियो हेर्ने जतिले लाईक कमेन्ट गर्न नभुल्नु होला
Ati ramro vaka ma gaunu vo & voice pani yakdam ramro xa yo vaka tw m sano huda parbat ma mero xema maiju haru le gaunu hunthyo derai paxi sunna pay khusi lagyo best of luck bhai.
सलोट छ दादा हजुर को रचना लाई मोबाईल मा त अल्रेडी छ तर युटुब मा हेर्न मन लागिरहन्छ गाउँ घरको समझनाले सतायो यो गितले त मलाई अब छैन छिट्टै आउछु गाउमै रमाईलो गर्नु लाई💘💘💘

This is the real original song, I am from India I ever heard, thank you to mother and son of Khaprati family and friends, God bless you, programme should come in future also,
kati mitho salaijo geet rahex ajai pani yastai yastai geet sunna paiyos.... very very nice video n song gau ghar ko yad aaune best of luck aama xora lai
प्रसाद ज्यु हजुर को सोर लाई म सोलुट गर्छु सारै मीठो लाग्यो अझै यस्तै मौलिक बोकेका झ्याउरे गित गाउनु पर्यो है मेरो घर बाग्लुङ हो हाम्रो तिरा पनि धेरै चल्छ झ्याउरे गित
yo geet sunera comment nagari manle manena ati mitho purano geet ssarai man pareyo balopanko yad aayo la dherai dherai badhai xa shrjak jiu lai safaltako chuli chumdai janu
निकै राम्रो प्रस्तुति ।सालैजाे भाकामा नयाँ र माैलिक विकास।तपाईंले गाएका सालेजाे मा सबैभन्दा उत्कृष्ट छ।यस्तै नयाँ र माैलिक प्रस्तुति ले निरन्तरता पाअाेस ! धन्यवाद !
नयाँ भिडियो माैलिक, मगर, सालैजो गीत धेरै धेरै राम्रो छ धन्यवाद र शुभकामना व्यक्त गर्दछु लेखक मगर संसार ःइनटरनेटः इन्टरनेसनल योटोब कमेन्ट, गाउँ घरमा रमाईलो गर्ने, मगर, माैलिक, सालैजो गीत धेरै राम्रो, भिडियो सबै जना लाइे शुभकामना
Aha purano gitle man choyo bala Panka yadharu tasbir banera ayo...THANK YOU so much prasad sir and ammako uchha samman.jay gulmeli...from dubai al ain.
thankuu so muchh
Yo geet ati aananda ati maja aaux hajurako sabai bhanda dherai man parne madhe yo pani ek ho
rq
दादा येा गित सुन्दा गाउघर.केा याद अाउछ miss you to dada यस्तै केासेलि निकाल्दै जानु प्रगतिकेा कामना दादा
ok thankkuuuu so muchhh
best off luck
यो होनि त लाइन #अतिनै राम्रो लाग्यो prasad khaptari ji आउने दिनहरुमा पनि यस्तै मौलिक भाकाहरु सुन्न पाउ भन्ने आसा राख्दछु
thanku so much
सार राम्रो छ गीत अजै अरु पनि गाउदै जानू होला ।। अरु थाउ को सालै जो भन्दा हाम्रो गुल्मीको सालै जो भाका सारै मार्मिक हुन्छ ।। बधाई छ हजुर
tq
बढीघाट भन्ने अन्तरा खुबै मन पर्यो।
दिनमा 2/3 पटक हेर्ने गर्या छु। समग्रमा राम्रो छ।
thanku
Sarai ramaelo lagyo aafno kalasarkriti jogaunu parx.gulmi juniya bharse magar samaj kati ramaelo hunx
वहाँ कतिराम्रो वास्तविक पुरानो सालैजो सुन्नपाईयो अाफ्नै लयमा जस्तो मलाईत अाफैले गाय जस्तो लाग्यो प्रकाश बाबू ।
thanku so much
प्रसाद जि साची नै तपाइ हाम्रो कला र सस्कृतीको पहरेदार र संरक्षक हुनुहुन्छ,यो अर्थ मा कि तपाईंले हाम्रो लोक सस्कृती लाइ बिलिन हुन बाट बचाउनु हुनेछ। तपाईंको स्वर मा एउटा गामबेशिको लोकपन छ अनि सिर्जनात्मक कला पनि अवश्य एकदिन शिखर चुम्नु हुनेछ मेरो लाखौं शुभकामना। मेरो जन्म पनि गुल्मी ग्वाघा मा भएको हो,तपाईं संग एक रात बसेर गाउने रहर छ,कुनै दिन समय मिल्यो भने म पनि लोक पारखी हु।
ok kosis gardai janexu thanku so much
Dherai ramro xa
सर्बप्रथम दर्सन अनि नमस्ते साथमा साङ्गितिक नमन नम प्रसाद दादा अति मिथो सालैजो गाउनु भयो
tq so muchh
अति मारमिक सालमैजो मन छोयो मलाई त पहिले पहिले दोहोरी गायको यद अायो केगरने बिदेश मा बसेर सबै लाई मलाई झई हुनछ होला
thanku so much
Bhupendra Thapa सालैजोनेपालियूबाहरुलेसिकदैजानुपरछर. कलाकारहरूयसकोअझैबिकासगरनूहोस. धनेबाद
ok thanku so much
Bhupendra Thapa a
इन्द्रेणीमा हेरेर यता आउने हाजिर गर्नु है पैला पनि सुनेको थि आज फेरि सुन्न मन लाग्यो अब नसुनेका गित पनि खोजि खोजि सुनिन्छ म पनि बागलुङ गल्कोटको है त ।।।।।
धेरै धन्यबाद हजुरलाई
वा कति मीठो लयअनि शब्द।सर्जक लाई बधाईछ।फेरि पनि यस्तै , रचना लियर अाईदिनु होला।
ok thanku
रितु पौडेल मलाई पनि नाचउ नाचउ लागि रहेछ अाउनु बहिनि दोहोरी खेलम ल ल ल
रितु पौडेल hlo
रितु पौडेल ummm
Nice song no comment .Thank u prasad bro n mom.
निकै राम्रो लागेयो सालैजो भकानी ठाउ अनुसार अलिकति फरक हुदो रहिछा
thanku
Prasad dada hjur ra Aamako yo vaka sunera jindagi vari mero dhit mardaena 1 year dekhe niranter heri rako xu thank u soomuch dada yo mitho ra ramailo vaka ko lagi....god bless..
वावावा क्या मिथो स्वर अनि गित राम्रो लाग्यो ल एस्तै एस्तै गित गाउदै जानुस अनि सफल्ताको बातो मिलोस
thanku so much
सर्वप्रथम म एउटा नेपाली लोक संगीतको विद्यार्थीको हैसियतले संगीतप्रेमि सबैसबैमा न्यानो सांगीतिक नमन गर्दछु।मैले सिक्दै कोसिस गरेर तयार पारिएको यो मौलिक सालैजो गीत,मेरो पुजनिय आमा र मेरो आवाजमा छ जुन गितको भिडीयो पनि मेरै मावली घरमा मेरै गाउका सम्पुर्ण परिवार, आफन्तहरुको उपस्थितिमा तयार पारेको हुं । यो गितलाई हजुहरुले अत्यन्तै माया गरीदीनु भकोछ । दोहोराईदोहोराई हेरीदीनु भकोछ । यति मिठा प्रतिक्रियाहरु पठाउनु भकोछ । सबैसबैप्रति मुरिमुरि धन्यबाद छ, हजुरहरुको आशिर्बादले अन्य पृथक कोसेली ल्याउन सकुं, हजुरहरुको यस्तै माया पाउन सकुं.... Thank u so much alll of u
Prasad Khaptari Magar No problem please upload other songs
Prasad Khaptari Magar h
Prasad Khaptari Magar
AWESOME CREATION DAJU
KEEP IT UPP...
20 TIME HERYO HOLA HO DHIT MARENA...
सुनिरहु जस्तो साह्रै राम्रो सालैजो भाका
keep it up
कति मिठो भाकाखा सोर उस्तै मिठो छ हजुरको यसरिनै अझै नयाँ नयाँ यल्बोम निकाल्ने कोशिस गर्नु हजुर अति मार्मिक गित पिलिज सबै मित्रहरू यो भिदियो हेर्ने जतिले लाईक कमेन्ट गर्न नभुल्नु होला
tq so much
Dami xa aama xoroko geet sarai man xuni xa badai xa hjrharu dhubai janalai👌👌👌👌🌺🌺🌺
Okke
जति हेर्यो उति हेर्न मन लाग्छ।। सुपर हिट गित हो मेरो तर्फबाट। हुन त म पुर्बेली हो। तर पनि मलाई धेरै मन पर्यो। यस्तै प्रयास गर्दै जानुहोला। शुभकामना
thankuuuuuuu
Real salaijo vaka yo ho, bhai magar haru ko chino salaijo jogai rakhnu
सुमधुर लय मार्मिक शब्द अती मीठो पस्तुती
tq
Ati ramro vaka ma gaunu vo & voice pani yakdam ramro xa yo vaka tw m sano huda parbat ma mero xema maiju haru le gaunu hunthyo derai paxi sunna pay khusi lagyo best of luck bhai.
निकै राम्रो लाग्यो सालैजो ✌✌✌✌ धेरै पल्ट हेरे तर पनि अझै हेरु सुनेर बसु लाग्ने 🌹🌹🌹🌹🌹
thanku so much
लाफा यो गीत ले मेरो मन छोयो अझै सफलता मिलोस
anil magar tq so muchh
Prasad Khaptari Magar welcome lafa
अति मिठो छ कुनै दिनमा हमि पनि यसरिनै रमालो गरदथियो परानोदीनयादआयो ल अतिमिठो मनपरो
tq
लौ म त नाच्ना लागेको एकदम राम्रो छ ल म सानो छ्दा गल्कोट को कोट मैदानमा मेला लाग्दा यस्तो भाका खुब गाउँथे पुरानो याद आयो हजुर पर्देशमा
Loknath
Kadka
Loknath Kadka hora
Dinesh Khadka ho hajur
thanku nso much
आहा कति रमाईलो गाउँ घरको ठाडो भाकामा गाईने झ्याउरे सालैजो भाका गाउँ घरमा बिबाह आजा पुजामा रात भरि गाईने गित अती राम्रो लाग्यो ।
thanku
सलोट छ दादा हजुर को रचना लाई मोबाईल मा त अल्रेडी छ तर युटुब मा हेर्न मन लागिरहन्छ गाउँ घरको समझनाले सतायो यो गितले त मलाई अब छैन छिट्टै आउछु गाउमै रमाईलो गर्नु लाई💘💘💘
प्रशाद सफलताको सुभकामना छ साथै तिम्रो सफलताले सधै सिखर चुमुच यहि मेरो कामना छ ।
thanku dai
verai ramro xa
bidesh ma basera sunda tw ghar ko Yad verai aaune
thanku
आहा अति राम्रो सालैजो। आमा छोरा दुबैलाइ सफलताको अग्रिम सुभकामना।
thankuuu so muchhhh
Prasad Khaptari Magar well come
sir hajuko contact number dinu hola hai milne vae
jati here pani heri rahana man lagne sarai mitho bhaka ani sarai ramro sor aama xora lai uttar uttar prgatiko shuv kamna best of luck
thanku
सर्वप्रथम म एउटा नेपाली लोक संगीतको विद्यार्थीको हैसियतले संगीतप्रेमि सबैसबैमा न्यानो सांगीतिक नमन गर्दछु।मैले सिक्दै कोसिस गरेर तयार पारिएको यो मौलिक सालैजो गीत,मेरो पुजनिय आमा र मेरो आवाजमा छ जुन गितको भिडीयो पनि मेरै मावली घरमा मेरै गाउका सम्पुर्ण परिवार, आफन्तहरुको उपस्थितिमा तयार पारेको हुं । यो गितलाई हजुहरुले अत्यन्तै माया गरीदीनु भकोछ । दोहोराईदोहोराई हेरीदीनु भकोछ । यति मिठा प्रतिक्रियाहरु पठाउनु भकोछ । सबैसबैप्रति मुरिमुरि धन्यबाद छ, हजुरहरुको आशिर्बादले अन्य पृथक कोसेली ल्याउन सकुं, हजुरहरुको यस्तै माया पाउन सकुं.... Thank u so much alll of u
Prasad Khaptari Magar
Raju Neupane
🖖🖖
यस्तो होस न खास नेपाली संसकृति झल्काऊने गित बधाई छ आमा छोरालाई
thankuuuuuuu
धेरै राम्रो छ ।।। सफलताको कामना
thanku
अति मार्मिक ठेट नेपाली सालैजो भाका गीत आफ्नै गाउँघरको समझना झझल्कायो मलाई त
thanku
This is the real original song, I am from India I ever heard, thank you to mother and son of Khaprati family and friends, God bless you, programme should come in future also,
thankuu
अति राम्रो लाग्यो गाउँ को याद आयो आमा लाई पनि दर्शन ।
अग्रिम शुभकामना लाफा ।🌹🌹
thankuuu so muchhhh
धेरै राम्रो सोवर छ हजुर्को अझै पर्गतिको कामना छ मेरो तर्फ dekhi
thanku
वाह वाह वाह कति मिठो आवाज ममि को।
अनि तपाईं को त भन्नू नै परेन।
सफल्ता को कामना छ।
thanku
Nice song. Congratulation Prasad Daju.
वा कति मिठो गित बधाई छ आमा छोरालाई ,, अरुपनी येस्तै मिठो सिर्जना गर्नुहोस् शुभकामना छ
tq
Dherai ramro geet ❤❤ malai yestai geet haru man parxa thank you for this song
thankuuu
kati mitho salaijo geet rahex ajai pani yastai yastai geet sunna paiyos.... very very nice video n song gau ghar ko yad aaune best of luck aama xora lai
thanku so much
जति सुने पनि धितै नमोर्ने म 7,8 चोती हेरि सके तर पनि धितै मोर्दैन कति मिथो गित छ।
Majuna Malla Thakuri 20/25 patak continue herda pani ajhai herna man lagxa
पहिलो फेरि यति राम्रो सालैजो सुन्दै छु प्रगती अजै बाकी छ अगि बडेर यस्तै गित सङ्गीत सुन्न पाइरहु ।।।
tq
घेरै राम्रो छ ल सर
thanku
अति राम्रो धेरै राम्रो सालैजो गीत त्यस मा तपाईँ आमा छोरा को स्वर आहा कति राम्रो छ जति सुने पनि सुनम सुनम लाउने यो सालैजो सुनेर कहिल्यै अघाइन म ।
tq
आमाको स्वर घुमाको सुनेर मत कता हराए कता थाहै भएन वा दामी गित आमा छोराको सफलता को शुभकामना ।
thnakuu so muchh
निक्कै मिठो भाका अनि शब्द हरु । । । ।
साच्चिकै गाउघर मै भएको आभास भयो । । ।
अगाडी का दिन मा पनि यस्तै भाका हरु पस्किनु होला शुभकामना । । । । ।
thankuuuuuuuu
साच्चिकै जुनिया को याद आयो
Nice song hamro gulmi ma chalani shalaijo ek dam ramro xa sir ajai pargati gardai jhanus mero man nai dekhi SUV kamana xa best of luck sir
thanku
कति रमाइलो राम्रो छ सुनिरहू जस्तो
अति नै सुन्दर बदो आनन्द लगेओ गित सुनेर फेरि ओअनि एसै गरि सुन्न पइउस
jayalal83 kuwar
thanku so much
अाहा कति मिठाे सुवर अामा काे अनि छाेरा काे त झनै कति सुरिलो प्रगतिको कामना छ 🙏🙏🙏🙏
Thankuu so much
मौलिक सालैजो भाका मलाइ मन परेयो हो राम्रो छ नाच्च
thankuu
प्रसाद सर निकै राम्रो छ।निकै मिठो स्वरमा गाउनु हुदोरहेछ आमाले।सबै घर परिवार संगै गाउने नाच्ने निकै राम्रो लाग्यो अझै सफलताको सुभकामना
thank u so much
प्रसाद ज्यु हजुर को सोर लाई म सोलुट गर्छु सारै मीठो लाग्यो अझै यस्तै मौलिक बोकेका झ्याउरे गित गाउनु पर्यो है मेरो घर बाग्लुङ हो हाम्रो तिरा पनि धेरै चल्छ झ्याउरे गित
thanku so muchhhh
Prasad Khaptari Magar asagg
हिलेको नयाँ गीतहरू आउँदात हाम्रो साँक्रीति हराएको जस्तो लाग्छ तर हाम्रो मौलिकता हराएको रहेनछ खुसीलाग्यो अति राम्रो भाका
thanku so much
Beautifull song brother and all Katie mitho sor ho k
आ।हा आफ्नै मौलिक पन झल्काउने सालै जो कति मिठो
thanku
9lpkptnk
Wow dami
thnakuu
म त मध्य पश्चिमेलि तर पनि सालैजो साह्रै मन पर्छ !
thanku
dherai ramroo salaijo song..
ekdamai man paryoo purano vaka sabda new vyni ekdamai man xune. sadabaar geet
tq
dherai ramro x
thanku
hami mgr haruko yo vaka lop hun dinu hudaina sir hajur jasto swor samrat le bachai rakhnu parxa hami pani tapaiko sathma xum thanks prasad sir
ok thanku so much
My best salaijo song forever 😍😍😍old is gold😍😍😍
Me too..
yo geet sunera comment nagari manle manena ati mitho purano geet ssarai man pareyo balopanko yad aayo la dherai dherai badhai xa shrjak jiu lai safaltako chuli chumdai janu
thanku so much
Geet vanyako ta yasto po...very very nice song. .love its
tq
म त धेरै पटक हेर्ने र सुन्ने गर्छु संगीत के हो थाहा नभएनि मौलिक गित जस्तो लाग्छ
tq
ekdam ramro..
thanku
Wawa... salaijo yesto hunu perx aba k vanam 10 patak herda sunda pani dhit marena really sweet voice &nice song sir..
thanku sr
purano yaad aayo....
manai chhune salaijo bhakako geet mata mohitai bhai gaye bhai prasad . ajhai ramra prastuti ko kamana gardachhu .
thanku
old is gold...awesome voice.....nice creation....
thanku
deraai derai mitho vaka...mallai pani aasadai man parx...
THANKU SO MUCH
so beautiful song salaeeejuu vakhaaa,thank for everyone
thanku
dami xa dada and mom all magar family
thanku
राम्रो छ ।।।निकै मन पर्यो।।।
thanku sr
dherai ramro
tq
प्रसाद जि सबै गित राम्रो लाग्छ सोरठी मारुनी आज त झन आफ्नै आमा सन्ङ झन खुशी लाग्यो बढाइ छ स परिवारलाई।
thankuu sir
dherai ramro song xa
thanku so much
कुन सब्दले बयान गरु यो गित अनि त्यो पर्साद दाजुको आबाजको यति भन्छु मेरो एकदम मन छोयो
thanku so much
Nikai runa man layo yo geet sunda
साँच्चै गाउँको याद आउँछ यो गित सुन्दा आशा छ एस्तै गित हरु आउँदा दिन हरुमा पनि सुन्न पाइने छ (लोक गित प्रेमी हाल दुबई )
ok thanku so mjuch
duper
thanku
jordaar jhakkass
tq
अति राम्रो
Kati ramrod
ramro xa
लिम्घाको फेदैमा बढीघात सालैजो
सत्यवती शिरैमा 😍👏👏👏👏
thnakuu
सयौ पटक ओप्न गरेर सुनुयो अहिले पनि सुन्दै छु।😘
Thanku so muchh
निकै राम्रो प्रस्तुति ।सालैजाे भाकामा नयाँ र माैलिक विकास।तपाईंले गाएका सालेजाे मा सबैभन्दा उत्कृष्ट छ।यस्तै नयाँ र माैलिक प्रस्तुति ले निरन्तरता पाअाेस ! धन्यवाद !
thnakuu
thank you Nepali 👍👍☝
क्या राम्रो छ नी हो गीत
tq
Ramro
tq
नयाँ भिडियो माैलिक, मगर, सालैजो गीत
धेरै धेरै राम्रो छ धन्यवाद र शुभकामना व्यक्त गर्दछु लेखक मगर संसार ःइनटरनेटः इन्टरनेसनल योटोब कमेन्ट, गाउँ घरमा
रमाईलो गर्ने, मगर, माैलिक, सालैजो गीत
धेरै राम्रो, भिडियो सबै जना लाइे शुभकामना
tq
Nice.....song!!!!
ganesh Nice song really !!! t
L
राम्रो लाग्यो गीत । सालैजो र देउडा गीत गाउन एक्दम रहर भएको ब्याक्ती म कमल ज्योति
thanku
Ma ni nachau nachu jastoo laageyo ni yo geet sundaa kheri....salaijo bhaaka!
Olia Mongolian thankuuu
Prasad Khaptari Magar
Dai kun thauko ho ni yo salaijo...ekdamai man Pareyo k....
You're most welcome bro...
सारै राम्रो सालैजो भाका 😍
Beautiful song 😘
thankuuu
धेरै राम्रो छ लोक संगीत मा एक फरक गायक को जन्म भएको छ jasले मौलिक पन लाई उजागर गरेको छ well done
thank u so much
so nice sir & mom I love yours voice & song...
thanku so much
आमा लाई ढोग छ सारै राम्रो सालैजो गित गाउँ घर को झल्को आयो आगामी दिन मा पनि यस्तै येस्तै भाका लियर आउनु होला सफल ताको कामना आमा लाई अनि दाजु लाई
ok thanku so much
Wow
tq