Panphule Maya | पानफूले माया | Thado Bhaka | Prasad Khaptari Magar , Purna Kala Khaptari & Uma Devi

Поделиться
HTML-код
  • Опубликовано: 22 ноя 2024

Комментарии • 736

  • @prasadkhaptarimagar
    @prasadkhaptarimagar  Год назад +138

    पुजनिय आमा र ठुलिआमासंग मौलिक ठाडोभाका #पानफूलेमाया गाएको छु! सधैजस्तो माया गरीदीनुहोला! हेरेर,सुनेर प्रतिक्रिया संगै सेयर गरीदीनुहोला है!!! 🙏♥♥♥

  • @rjsarojvlogs
    @rjsarojvlogs Год назад +62

    टिकटकमा सुनेर यता आएर यो गित सुन्ने जति हाजिर हुम त कोको हुनुन्छ🎉🎉🎉

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад +1

      Thank u

    • @loveu1091
      @loveu1091 Год назад +1

      लु हाजिर लेखम त 😀❤️💚

    • @Grandika52
      @Grandika52 11 месяцев назад

      Mah ni aaye aaj tarw kasto geet ho

    • @MayaaDarji
      @MayaaDarji 9 месяцев назад

      Ma pani tiktok ma suner aako yata😂

    • @naranpandey768
      @naranpandey768 8 месяцев назад

      लु म पनि है ढिलो हाजिरी भयछु😂😂😂😂

  • @krishnabastola6806
    @krishnabastola6806 Год назад +99

    टिकटक बाट सुनेर युटुव मा सुन्न आएकाे मन पर्यो ❤❤❤

  • @pallibirbahadur2254
    @pallibirbahadur2254 Год назад +1

    अरु भन्दा निकै मिठो टिपिकल लोक सालैजो अति मनपर्छ अझै राम्रो गर्दै जानू होला शुभकामना ।

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @यमराजामहत
    @यमराजामहत Год назад +6

    मौलिक लोपोन्मुख नेपाली लोकसङीतला पुस्ता हस्तान्तरण गर्ने लोक सङीतका महारथी प्रसाद खप्तरिजिलाई राज्यले हौसला र सम्मन गर्नुपर्छ।🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

    • @parassubedi5066
      @parassubedi5066 Год назад +1

      होनि दादा

    • @parassubedi5066
      @parassubedi5066 Год назад +2

      मौलिक लोपोन्मुख नेपाली लोकसंगीतको पुस्ता हस्तातरण गर्ने लोकसंगीतका महारथी प्रसाद खप्तारि दाई हाम्रो गुल्मिको शान पुरानो पुस्तालाई नया पुस्तामा देखाउने हाम्रो वाउवाजेको भाका आयो है ल है 🥰🥰

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @tekshahithakuri
    @tekshahithakuri Год назад +6

    मौलिक ठाडो भाका सारै राम्रो ।
    हाम्रो सस्कृती लाई बचाउ ।

  • @kumarthapa3847
    @kumarthapa3847 Год назад +17

    प्रसाद भाइको जुन गित पनि उत्कृष्ट छ बधाई छ भाइ अझै सफलताको शुभकामना 🙏🙏🙏🙏

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад +1

      यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @ishworthapa1978
    @ishworthapa1978 11 месяцев назад +1

    टिकटक मा सुनेर यता आको बडो रमाइलो लाग्यो नाच्दै बसेको म❤❤❤

  • @ushaale3073
    @ushaale3073 Год назад +3

    हामी मगर अनि सालैजो ठाडो भाका भने पछि त ❤️🤗

  • @pushpagurung414
    @pushpagurung414 11 месяцев назад +1

    बिसुद्ध tripical गीत ,राम्रो लाग्यो

  • @bimasarumagar5022
    @bimasarumagar5022 Год назад +1

    Aaha kati mito geet banaunu vako hoixa vaee prsad khaptari ani aama sabai jana lai saflta ko subha kamana xa hai🙏🙏🙏🙏👌👌👌👌💥💥💥💥💯💯💯💯🧡🧡🧡🧡

  • @raazbishwokarma1706
    @raazbishwokarma1706 Год назад +2

    Dajuko harek geet ek dam raamro xa yestai geetharu xito xito sunna paiyos dajai

  • @sarojkdhakal4890
    @sarojkdhakal4890 9 месяцев назад +2

    पृय प्रसाद ख्प्तरी मगर जि दुवै मृगौला फेल भएर उपचाररत हुनुहुन्छ भन्ने खबर आज सुनेँ तपाईंलाई शिघ्र स्वास्थ्य लाभ को कामना।

  • @milanrana5172
    @milanrana5172 Год назад +3

    मेरो प्यारो भाइ एकदमै मिठास र दमदार लाग्यो बधाई र शुभकामना....🙏👍💐❤️

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤Dai

  • @laxmilimbuu5403
    @laxmilimbuu5403 7 месяцев назад +2

    शिघ्रसुस्वास्थ्य को कामना.
    प्रिय..मौलिक भाका गायन छेत्रका
    बादशाह ❤

  • @jitthapa7234
    @jitthapa7234 Год назад +2

    अर्गानिक लोक ठाडो भाका भनेको यस्तो हुनु पर्छ अग्रिम सुभकामना प्रसाद खप्तरी मगर सर

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @narbahadurthapa7274
    @narbahadurthapa7274 Год назад +2

    क्या आन्नद आयो हजुर सानो छदा सुनेको भाखा सुन्दा सफलताको शुभकामना

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @bikemgr3602
    @bikemgr3602 10 месяцев назад +2

    आहा धेरै नै राम्रो लाग्यो

  • @bhimrana310
    @bhimrana310 8 месяцев назад +2

    आहा: कस्तो मिठो गित

  • @baralmagarfamily
    @baralmagarfamily Год назад +7

    झोर्ले नमस्ते🙏🙏🙏🙏
    शब्द रचना साह्रै राम्रो छ उतिनै भिडियो पनि धेरै राम्रो छ सफलताको शुभकामना टीम सम्पूर्णलाई....

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @kcdevrajkrishna
    @kcdevrajkrishna Год назад +2

    यहि हो हो हाम्रो मोउलिक सन्कृती
    सुन्दा मनै हररर जाउ सररररररररर

  • @kamalhamal8453
    @kamalhamal8453 Год назад +1

    Wow super song congratulation
    baglung rangkhani tira khup chalexa

  • @langhalimagar5596
    @langhalimagar5596 Год назад +2

    million cross होस यी गित करोडौं सुभकाना छ लाफा हजुरलाई अनि मोइ लाइ

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @sudipsinjalimagar
    @sudipsinjalimagar Год назад +2

    आहा उकालो मस्याङ ज्यान भयो झस्याङ भेडिले भे भन्यो मयाले के भन्यो बधाइ छ मामा लगायत मेरो माउलीहरुमा

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @tilakmagar5064
    @tilakmagar5064 Год назад +1

    व कति रामरो आनि रमाइलो समपपुरन टिम लाइ सलाम छ

  • @पविनगुरुङ
    @पविनगुरुङ Год назад +3

    डफे हिमाल भन्द पनि राम्रो लाग्यो प्रसाद भाइ धेरै धेरै बधाई छ सबै टीम लाई आगामी दिन हरु मा पनि यस्तै गीत गाउनु होला ।

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @shibarajnepali9286
    @shibarajnepali9286 Год назад +1

    आहा अति मार्मिक गीत सुनेर खुसी लाग्यो धन्यबाद सबै टीम लाई

  • @HT-xz2ny
    @HT-xz2ny Год назад +6

    प्रशाद भाइ पहिलाको याद दिलायो, thank you, bless you.

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @haripriyagm7790
    @haripriyagm7790 Год назад

    Mitho maulik
    Congratulations and suvakamana daju

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @rameshbm4738
    @rameshbm4738 Год назад +1

    यो गीत मैले धेरै पटक खिजेको तर न पाएर तनाब भाको थिए म अब त भेतय धेरै धेरै धन्यवाद छ prasad khaptari magar दाजु लागि धेरै धेरै धन्यवाद अनि मिठो सम्झना छ है ❤❤🙏

  • @basantikhaptadi6159
    @basantikhaptadi6159 6 месяцев назад +1

    आहा धेरै राम्रो लाग्याे ❤❤

  • @vitrikuronetwork9874
    @vitrikuronetwork9874 Год назад +1

    म यहाँ को ठुलो फ्यान यहाको बिगत का गीत सङीत सबै सुन्दै आयको छु अर्गानिक दोहोरी पस्किदै आउनु भाछ यश पालिको प्रस्तुती पनि औधी राम्रो छ ।सफलताको कामना छ।नोत : प्रसाद खप्तरी सर्च गर्नु युतुब मा उहाँ का मिठो मिठो गित हेर्न सुन्न पाइन्छ।

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @teklalbirkattamagar4638
    @teklalbirkattamagar4638 Год назад +6

    आहा कति मिठाे टिपिकल मिठाे गित प्रसाद दाजु सम्मान तथा सम्पूर्ण टिमलाई बधाई र आउदाे माघे सक्रान्ती काे शुभकामना।

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @sunilsunar1427
    @sunilsunar1427 Год назад +3

    ठाडोभाका सालैजोको लागित हजुरको स्वर बरदान नै हो दाजु🙏❣️

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @dhangurung7292
    @dhangurung7292 Год назад +1

    आह बधाई छ प्रसाद जि ।

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @arjunshahi4813
    @arjunshahi4813 Год назад +4

    Limghako San parsad bhai❤❤dherai ramro congratulations

  • @milan8691
    @milan8691 Год назад +1

    गाउघरको पहिलाको चलेको ठाडो भाका निकै अर्गानिक हो तर आज भोलि सुन्न तेति पाउदैन दुख लाग्छ साह्रै मीठो लाग्छ भट्याएर गाएको कानमा गुन्जिरहन्छ धेरै राम्रो छ्😍😍😍😍सभुकामना

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @bikkibhitrakoti2746
    @bikkibhitrakoti2746 Год назад +1

    जती सुन्यो तेतीनै सुनौ सुनौ लाग्नी ठाडो भाका, सफलताको शुभकामना🙏🙏🙏👏👏👏

  • @PuranGurung-z1w
    @PuranGurung-z1w 5 месяцев назад

    यस्तो मौलिक सालैजो भाका हरु बचाउनु पर्छ सम्पुर्ण टिम लगायत गाएक लाई धन्यवाद ।

  • @villagerneplease
    @villagerneplease Год назад

    प्रसाद ब्रो का जति टिपिकल सिर्जना सङ्कलन अरुहरुमा खासै पाउँदैन।।गाउँघरका हाम्रा बाउबाजे बजुहरुले गाउँदै आएका रमाउँदै आएका टिपिकल लय शब्द टपक्कै टिपेर ल्याउने हुँदा उनको अलग्गै पहिचाहन छ।

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @Gauko-khabar
    @Gauko-khabar 6 месяцев назад +1

    dherai ramro x asarinai aafno kala saskritiko samman ra samraxan garau

  • @Himesh-e3k
    @Himesh-e3k Год назад +1

    प्रसाद खप्तरि दाइको गित रैछ टिकटकमा औधि सुनेर खोज्दै आको
    फेरि मत पैलेइ देखि दाइको फ्यान थिए
    गित दामि छ दाइ शुभकामना ❤

  • @bhattaraitilak
    @bhattaraitilak Год назад +3

    आहा सर मौलिक गीत सङ्गितको हस्ती हजुरलाई शुभकामना 🙏🙏🙏🙏🙏

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад +1

      यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @jamunalamichhane5134
    @jamunalamichhane5134 Год назад +1

    मैले त टिकटक पनि बनाको छु तर गित सुन्दा सुन्दा आँसु नै आउँछ मलाइ धेरै मन पर्नी गित❤❤❤❤

  • @lbmagar4838
    @lbmagar4838 Год назад

    Yakdamai राम्रो छ
    Program

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 Год назад +1

    गुल्मी खोला वारी र पारी भैयो दाई सुटिङ्ग मा आउनु पर्ला एक दिन त!!🙏💕🙏

    • @madhavsingjali
      @madhavsingjali Год назад

      Wari kunthau hora

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад +1

      umm hunxani धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @bijayathapa7500
    @bijayathapa7500 Год назад

    मलाई त पुरानो सत्यवती को मेला मा जस्तो लाग्यो कति रमाइलो यो होनी गाउँ घरको मौलिक झल्काउने सालैजो

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @saransarumagar2643
    @saransarumagar2643 Год назад +1

    Akdam mitho ❤❤ oho

  • @sapanashirsh9691
    @sapanashirsh9691 Год назад +3

    धेरै राम्रो छ दाजु

  • @tikarammagar6320
    @tikarammagar6320 Год назад +3

    सफलताको शुभकामना सम्पुर्ण तिमलाई

  • @hitrana3360
    @hitrana3360 Год назад +1

    धेरै राम्रो अर्गानिक तिपिकल गाउँले भाका हजुरहरुको जुन गीत पनि सुन्नमा छुट्टै रमाइलो लाग्छ सदाबहार सुन्न पाइयोस् । स्वोर कि धनी पुजनिय आमा सेवा धोग !

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @umeshrd7371
    @umeshrd7371 Год назад +2

    आह एकदमै मौलिक गित।

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal Год назад +1

    आहा धेरै प्रतिछ्या पछि मिठो सृजना प्यारो राजा लप यु अनि शुभकामना सम्पुर्णलाई ❤❤❤❤🎉🎉🎉❤❤❤

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @hemantaregami7535
    @hemantaregami7535 Год назад +4

    प्रसाद भान्जालाई धेरै बधाई

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤MAMa

  • @jitbahadurkarki7328
    @jitbahadurkarki7328 6 месяцев назад +1

    हाम्रो गुल्मिको सान❤

  • @bishwamagar3505
    @bishwamagar3505 8 месяцев назад +1

    मलाई ठाडो भाको धेरै मन पर्छ समय मिलाएर प्राय गीत सुन्छु पनि

  • @Hikmat_Dhakal
    @Hikmat_Dhakal Год назад +2

    सार्है कर्णप्रिय स्वर दाइ , टिकटकको सानो क्लिप सुनेर यहाँसम्म आईपुगे , मनै पगाल्यो वयानको शब्द नै छैन ।।

  • @pamphagyawali8333
    @pamphagyawali8333 Год назад

    सारै राम्रो लाग्यो गित मलाई त प्रशाद भाई

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад +1

      धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @gibindramagar4418
    @gibindramagar4418 Год назад

    Aachammai mitho

  • @gousarirana6308
    @gousarirana6308 Год назад +1

    Wowww ama haru sabailai jhorle nice🙏🙏🙏

  • @bisangiri347
    @bisangiri347 Год назад +3

    सफलताको सुभकामाना सम्पुर्ण टिमलाई गित चाहिँ एकदमै मन पर्यो

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад +1

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @jhalakghartimagar9666
    @jhalakghartimagar9666 Год назад +1

    टिकट्क मा भाइरल छ अहिले 🎉🎉 बधाई छ🎉🎉

  • @amritmagar9012
    @amritmagar9012 Год назад +4

    बधाई तथा सफलताको शुभकामना ।

  • @Arjun069
    @Arjun069 Год назад +2

    कुर्दा कुर्दा बल्ल आयो❤

  • @Aaditya399
    @Aaditya399 Год назад +1

    21 तोप को सलाम छ दाई यति राम्रो गित दिनु भाको मा 🎉❤ देउसी खेल्दा यो गीत बजाउने कुरा छ

  • @adisandarlamimagar3863
    @adisandarlamimagar3863 Год назад +1

    धेरै राम्रो भाई गर्ब गर्दछु तिमी प्रती 😍😍

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤Dai

  • @durgamagar5962
    @durgamagar5962 Год назад +1

    अह साह्रै राम्रो छ।बधाई अनि सफलताको शुभकामना

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @yamunamagar5137
    @yamunamagar5137 Год назад +3

    आमाप्रति सम्मान छ बधाईको साथमा सफलताको शुभकामना प्रसाद दाई

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @brihaspatikhanal9344
    @brihaspatikhanal9344 Год назад

    Sarai mitho

  • @rajuneupane2565
    @rajuneupane2565 Год назад +2

    सारै मन मीठो छ आमा को स्वोर

  • @karanshankhar6405
    @karanshankhar6405 Год назад +1

    आहा कति मीठो गित

  • @prakashdevkota5189
    @prakashdevkota5189 Год назад

    मौलिक ठाडोभाका
    ❤️पानफुलेमाया ❤️
    धेरै राम्रो छ । प्रशाद दाई 🙏

  • @dhankc2606
    @dhankc2606 Год назад +1

    एकदमै मन पर्यो सम्पुर्ण टिमलाई सुभकामना

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      0 seconds ago
      धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @Haribahadurtamang-y4u
    @Haribahadurtamang-y4u Месяц назад +1

    Utkrista geet xa prasad jee safaltako kamana

  • @anjuale734
    @anjuale734 Год назад +2

    आहा सारै मिठो गीत सम्पुर्णलाई सफलताको सुभकामना

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @tilakmagar5064
    @tilakmagar5064 Год назад

    परसद खपत्री जि हजुरको सालै जो पराया म सुने गरछु सबै सालै जो उतकिरसत रामरो लागछ आगामी दिन हरु मा पनि यसतै रामरो भाका का सालै जो सुन पाम सालै जो सुन पाउदा आफुनो युबा आबसथामा बितेका पल हरुको झल को आउछ मेरो तरफ बाट सामपुरन तिमी लाई धनेया बाद

  • @devendrabc6467
    @devendrabc6467 Год назад +1

    आहा🎵❤️🙏

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад +1

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

    • @devendrabc6467
      @devendrabc6467 Год назад

      @@prasadkhaptarimagar 🙏

  • @susan-vlog
    @susan-vlog Год назад +2

    म त सुनेकै सुनै भये ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😍

  • @basantadhungana8144
    @basantadhungana8144 Год назад +5

    Congratulations dada 🎊🎊🎊🎊🎊🎉

  • @haikamraskoti8745
    @haikamraskoti8745 Год назад +4

    अति राम्रो अति मिठो शुभकामना ।।

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад +1

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @yamghartimagar1980
    @yamghartimagar1980 Год назад +4

    बधाई छ सवैलाइ🎉

  • @LaxmiGhatan-y1i
    @LaxmiGhatan-y1i 2 месяца назад

    नमस्कार दाइ सारै राम्रो मौलिक सालैजो भाका उच्चा सम्मान छ दाइ हजुर लै

  • @Entertainmentnepal944
    @Entertainmentnepal944 Год назад +2

    ❤❤आहा कति राम्रो हो नि मन शितल भो सर

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @SukrajBk-m4u
    @SukrajBk-m4u 9 месяцев назад

    अति राम्रो ठाडो भाक ल हजुर हरु लाई बधाई छ ❤❤❤❤❤❤❤❤❤

  • @mahendragurung6036
    @mahendragurung6036 Год назад +2

    मिठो गित छ सफलता को शुभकामना सम्पुर्ण टिम लाई दाई❤❤❤❤❤

  • @karnabahadurpun5768
    @karnabahadurpun5768 Год назад +3

    प्रसाद बाबू को सबै गीत हरू कर्णप्रिय छन यस्तै यस्तै प्रस्तुति हेर्न र सुन्न पाईरहौ बधाई तथा शुभकामना💐💐💐

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @rajugurung3531
    @rajugurung3531 Год назад

    आहा कति राम्रो ठाडो भाका

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @ishworkumar3816
    @ishworkumar3816 Год назад +1

    Aha nice song

  • @santoshsunarofficial
    @santoshsunarofficial Год назад +1

    आहा 😍😍🎶🎤🙏

  • @bishnupun779
    @bishnupun779 Год назад +1

    जति सुने नी धित न मर्ने बनेको छ sir सफलता को सुभ कामना गुल्मी को सान हुनुहुन्छ

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @tejbahadurkunwar6417
    @tejbahadurkunwar6417 Год назад +1

    kati mitho sowar ho sabda pane ati ramro badhai xa smpurna lai

  • @mailasarumagar2006
    @mailasarumagar2006 Год назад +1

    झोर्ले हजुर राम्रो गित 💜💛👌 बधाई छ्

  • @ditsanrana9948
    @ditsanrana9948 Год назад +3

    Waiting❤️❤️❤️

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад +5

    हजुरको नया कोसिली प्रतिक्षा मा थिए निकै टिपिकल मिठो गित प्रति आभार व्यक्त गर्दै बधाई तथा शुभकामना सम्पूर्ण टिम लाई नमन् गर्दछु

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @dillsun2891
    @dillsun2891 Год назад

    ati nai ramro

  • @nepalculchar8084
    @nepalculchar8084 Год назад +1

    खप्तरी भाई को सबै गितमा मौलिकता दर्सायको अथवा मौलिकता रहेको गित गाउने भएकोले मलाई सारै मन पर्छ। यो गित पनी सारै मिठो छ ।बुवा अामा को अावाज पनि सारै मिठो छ प्रसंमसा जति गर्यो त्य ति नै कम छ ल।।।

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад +1

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @rishirampaudyal2907
    @rishirampaudyal2907 Год назад +1

    धेरै राम्रो छ । सफलता को शुभकामना !!!!

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @sersingmgr7970
    @sersingmgr7970 Год назад +10

    अर्गानिक गाउँ घर तिरको पुरानो तिपिकल भाका एकदम राम्रो छ यहाँ को आगामी दिन्मा येस्तै गित सुन्न पाम सफलता को शुभकामना

    • @sabitritmagarapple6530
      @sabitritmagarapple6530 Год назад

      L

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤

  • @KamalBhusal471
    @KamalBhusal471 Год назад +1

    टिकटकमा सुनेर आयको❤❤

  • @khumangm1998
    @khumangm1998 Год назад +4

    आहा जति सुनेनी धित नमर्ने मौलिक भाका हजुरको हरेक सिर्जना ले मन जित्छ सर यस्तै मौलिक भाकाहरु को निरंतरता को कामना र सम्पुर्ण तिम लाई सफलता को शुभकामना

    • @prasadkhaptarimagar
      @prasadkhaptarimagar  Год назад

      यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!!❤❤❤