नमस्कार एक पछि अर्को गीत ल्याउने क्रम मा भावना म्युजिक सोलुसन को यो प्रस्तुति लाइ पनि माया गर्दिनु होला हामि तीज पछि ( ए होर माया ४ भन न भन माया ) लियर आउदै छौ धन्यवाद ।।।
Wow दामी प्रस्तुती विमल सर।। राम्रो लाग्यो।। हो नी मरी लानु के छ र।। हाँसेर सकारात्मक भएर बाँच्ने हो नी बाँचून् जेल।। के को रिस राग इर्श्या लोभ लालच।।🙏🕉️🇳🇵
Wow दामी प्रस्तुती विमल सर।। राम्रो लाग्यो।। हो नी मरी लानु के छ र।। हाँसेर सकारात्मक भएर बाँच्ने हो नी बाँचून् जेल।। के को रिस राग इर्श्या लोभ लालच।।🙏🕉️🇳🇵
आवाज भनौ स्वर अति मिठासपूर्ण छ । शव्द संकलन को मर्म ले गित लाई न्याय गरेको छ । धेरै समय पछी एउटा मिठो गीत सुन्न पाइयो परदेशी भुमीमा स्वदेसी स्वाद को । कमला रेग्मी वैनी को स्वर तारीफयोग्य लाग्यो । डेनमार्क वाट
मेरो तथा कमल रेग्मी दिदि को आवाज रहेको भावना म्युजिक शलुसन को प्रस्तुति बिमल अधिकारी दाई र उषा उप्रेती बैनी को अभिनय रहेको तीज गीत पिर लिन्न म त हेरेर प्रतिक्रिया दिनुहोला ❤🙏
अफुलाई गाउन आउदैन र पनि गित सङ्गीत को lover हो म गित सबै राम्रो छ हजुर स्वर ले पनि गित लाई न्याय दिएको छ गायिका को स्वर मा फितलो भयो न्याय पाएन यो गित मा स्वर हजुरको र सुनिता बुढा छेत्री को स्वर भएको भए यो साल को तिज मा Top 1 मा आउथ्यो यो गित कस्तो गित ले बजार खान्छ भन्ने अलिकति ग्यान चै छ के म मा😍😍😍😍
नमस्कार 🙏❤ म यस 'पिर लिन्न अब त ' गीतको कोरियोग्राफर / निर्देशक 'जेरी भण्डारी' हाम्रो गीत कस्तो लाग्यो त सुझाब दिनु होला 🙏 मन परे एउटा मिठो cmt गर्नु होला मन नपरे नि केहि भन्नु होला है 🙏
मिठो तिज गित सफलताको शुभकामना ❤❤❤
Don't understand the words, but I just love the song
नमस्कार एक पछि अर्को गीत ल्याउने क्रम मा भावना म्युजिक सोलुसन को यो प्रस्तुति लाइ पनि माया गर्दिनु होला हामि तीज पछि ( ए होर माया ४ भन न भन माया ) लियर आउदै छौ धन्यवाद ।।।
Witing ❤❤❤
Nice 🎉
❤❤❤❤
Wow दामी प्रस्तुती विमल सर।। राम्रो लाग्यो।। हो नी मरी लानु के छ र।। हाँसेर सकारात्मक भएर बाँच्ने हो नी बाँचून् जेल।। के को रिस राग इर्श्या लोभ लालच।।🙏🕉️🇳🇵
I love this song Kamala regmi has a beautiful voice
Congratulations ❤❤❤
बद्री सर यो बर्ष को best गीत पस्कनु भयको को मा बधाई 🎉
Wow दामी प्रस्तुती विमल सर।। राम्रो लाग्यो।। हो नी मरी लानु के छ र।। हाँसेर सकारात्मक भएर बाँच्ने हो नी बाँचून् जेल।। के को रिस राग इर्श्या लोभ लालच।।🙏🕉️🇳🇵
❤❤❤
Omg 😲 aile samma ko teej ko geet vari ma man pareko vaneko yehi hola
Sunda nai naachna mann laagne,
Too good , well done all the team
Ate sundar kamalai deju ❤️
nice song
Very beautiful song lady and man both has good voice
राम्रो छ गित , किन होला view कम्ती आएको , viral हुनुपर्ने हो ।
HeY Shibu Ko Fan Yata Hajir Hum Tw GuyS
From SurkHet❤
आवाज भनौ स्वर अति मिठासपूर्ण छ । शव्द संकलन को मर्म ले गित लाई न्याय गरेको छ । धेरै समय पछी एउटा मिठो गीत सुन्न पाइयो परदेशी भुमीमा स्वदेसी स्वाद को । कमला रेग्मी वैनी को स्वर तारीफयोग्य लाग्यो ।
डेनमार्क वाट
Great Song..
Aha kati ramro geet ‘’ sabda ani voice “ keep it up entire music team .
नमस्कार म गायीका कमला रेग्मी 🙏
तपाइहरु माझ मेरो नयाँ तीज गीत
“पीर लीन्न मत” लीयर आइसकेको छु
आशा छ तपाहरू सबैले माया दीनूहुने छ
congratulations Badri bhanja and team keep it up
मिठो लय मेरो गाउँले बद्री सर 🎼🙏
मेरो तथा कमल रेग्मी दिदि को आवाज रहेको भावना म्युजिक शलुसन को प्रस्तुति बिमल अधिकारी दाई र उषा उप्रेती बैनी को अभिनय रहेको तीज गीत पिर लिन्न म त हेरेर प्रतिक्रिया दिनुहोला ❤🙏
Sarai ramro xa hai vai song 🎵 ❤❤
जति पटक सुने पनि सुनिरहु झै लाग्ने गित । गित साह्रै राम्रो छ । आशा गरौ दर्शक श्रोताहरु बाट यो गितलाई माया पक्कै गर्नुहुने छ ❤
अफुलाई गाउन आउदैन र पनि गित सङ्गीत को lover हो म गित सबै राम्रो छ हजुर स्वर ले पनि गित लाई न्याय दिएको छ गायिका को स्वर मा फितलो भयो न्याय पाएन यो गित मा स्वर हजुरको र सुनिता बुढा छेत्री को स्वर भएको भए यो साल को तिज मा Top 1 मा आउथ्यो यो गित कस्तो गित ले बजार खान्छ भन्ने अलिकति ग्यान चै छ के म मा😍😍😍😍
Wow
धेरै राम्रो छ सबै टिमलाई बधाई छ 🎉🎉
Nice song ❤
Kada ❤🎉😊
धैरे राम्रो छ बधाई छ
यो वर्षको उत्कृष्ट तिज गित धेरै राम्रो ❤❤❤यो भिडियो ५ चोटि भन्दा बढी हेर्ने चाहिँ यता हाजिर हुनु है 💯💯👍🏻👍🏻👍🏻
😅😅😅
Very Nice Song. Very Well Sung Kamala Regmi. Congratulations to all team
Dammiii song
very nice song ❤
Congratulations Badri Sapkota dai &team❤❤
Singer Kamala Regmi voice very very excellent and music Also absolutely good congratulations all team
Nameste
So sweet words
Congrats
आवाज राम्रो छ , अलि सुधार गर्नु होला अर्को प्रस्तुती मा
Beautiful song and voice
आहा कति राम्रो पिर लिन्न्न म त हेरेर प्रतिक्रिया दिनु होला ।♥️🙏
Congratulations🎉🎉🎉🎉💐💐💕🌹
Congratulations aunty❤
आहा कति मीठो स्वारको धनिहरु ❤❤❤❤
एस्ता जाबोनी तिज गित हुन्छ
नमस्कार 🙏❤ म यस 'पिर लिन्न अब त ' गीतको कोरियोग्राफर / निर्देशक 'जेरी भण्डारी' हाम्रो गीत कस्तो लाग्यो त सुझाब दिनु होला 🙏 मन परे एउटा मिठो cmt गर्नु होला मन नपरे नि केहि भन्नु होला है 🙏
आहा ❤❤ क्या मिठो तीज गीत "पिर लिन्न मत" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
खासै यस्पालिका तिज गित राम्रो आएनन बरै लै लै
❤ very nice beautiful dance❤🎉🎉
🙏🙏🙏🙏🙏🙏🙏
🌹🌹🌹🌹❤️🎉🎉🎸👌
10M views crossing 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️❤❤❤❤❤👑👑👑👑👑👑
𝑺𝒊𝒃𝒖 𝒅𝒂𝒊 𝒍𝒐𝒗𝒆𝒍𝒚 ❤❤❤❤ 𝒔𝒊𝒃𝒖❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤
Nice song
Excellent settings and soothing vocal
Congratulations aunty♥️
❤❤
❤❤❤
❤❤❤❤
Nice song❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤