Это видео недоступно.
Сожалеем об этом.
मनमाया वाइबाले नयां स्कुटरमा अर्कैलाई राख्दा बि.बि गुरुङलाई तनाव ।हेर्नै पर्ने भिडियो ।।०७७.०७.०५ HD
HTML-код
- Опубликовано: 20 окт 2020
- All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Manamaya_Waiba_Vs_BB_Gurung
➥ RUclips:- / @indrenisamaj
➥ Facebook:- / indrenisamaj. .
➥ Website:- www.indrenisam...
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
मेरो गित मन पराउने जति यता आउनुसत गित कस्तो लाग्छ सल्लाह सुझब दिन नभुल्नु साथै मेरो यो you tube च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला धन्यवाद । Lop you guyszz
Those who are talking and writing against krishna ji ji ji ji ji and indreni team are heartless and mindless people. They must have human heart and common sense. Indreni is really doing great job in Nepal. Indreni team deserves huge respect and salutation. Great job indreni team.
#_हेपि_दशैँ_तिहार_सबैँलाइँ_२०७७🎇
अब दशैँ आयाे तिहार आयाे!
बच्चालाई खुसीको बहार आयाे
परदेशमा छुट्टी नपाएर कयौँ लाई!!
सम्झेर बालापन निखार आयाे
बुवा-आमा पनी खुसी साट्नु हुनेछ!!!
थोरै तर मिठो खाने बिचार आउदैछ
कतिको घरमा चुलो बल्दैन गरिबीले!!!!
आँशु बग्छ चाडपर्व लगातार आउदैछ
आगनभरि मखमखाउने फुल बनाेस बडादशैँ!!
सुख शान्ति समृद्धिकाे मुल बनाेस बडादशैँ
सत्रुजति टडिजाउन मित्रजति नजिक!!
मित्रलाई संगै जाेड्ने पुल बनाेस बडादशैँ
सिरमा सबैका देखिजाउन जमरा र टिका!!!
खुसि आशु लुकाउने झुल बनाेस बडा दशै!!
गरिब र असहाय काे खाेस्न सक्छन सुख
भगवान काे रक्षा गर्ने तुल बनाेस बडा दशैँ!!
दैबी शक्तिको अब सुबास छराई देउ दुर्गा भवानी
आसुरहरुको शक्ति अब हराई देउ दुर्गा भवानी!
नारीहरुको अस्मिताको अवमूल्यन धेरैभयो अब
बलात्कारि को निर्मम मृतु मराई देउ दुर्गा भवानी!!
बिकाशको नाममा भ्रष्टाचार अति भयो नेपालमा
भ्रष्टाचारिलाई नर्ककुण्डमा झराई देउ दुर्गा भवानी!!!
My Imo No +97477386731
▶️LIKE AND FOLLOW OUR PAGE 🙏✨🇳🇵🎇
@@babitabaniyajerry3715 n
@@alinaghimiresahadevkhadka6726 ji
मनमाया सोल्टिनाको दोहोरी मन पर्ने जति यता हाजिर हौ है
शुभकामना ।।अनुसासित गायिका मन माया
सारै राम्रो दोहोरी 😍
मनमाया को कुरै नगरौ मेरो मन पर्र्ने गायिका
manu di ko ko lai man parxa ho hjr 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹💘💘💘🌷🌷🌹
ईन्देणी को ज्यान , स्वर कोकिला मनमाया जी मा हार्दिक सम्मान !!
सम्पुर्ण लाई आउदै गरेको बडा दसै को हार्दिक मंगलमय शुभकामना छ देश तथा बिदेश बस्नुहुने आमबुबा तथ दाजुभाइ दिदिबहिनी तथा इन्द्रेणी समाज सबैलाई
मनमाया दिको फ्यन मत love you di
Tika sanu pani aya6 derai khushi lagiyo
शर्मिला बहिनीले प्रोग्राम मिठो चलाऊँनु भयो । मनु बहिनीको र बी बी गुरूङ दोहोरी पनि रमाईलो लाग्यो ।? संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर Love you all
हुन्छ हजुर
मेरो लाईक त कल्पना होनि
रमेश सर सँग बिहे गर्नु ल, कल्पनाजी!
love you too कल्पु
@Home Angbo te3488hmg
किन किन 👍👍 मनमाया को 🙄🙄 दोहोरी सुन्द को ❤️❤️फरक अलग्गै 😘😘छ हो मलाई 🙏🙏 धन्यवाद 😉😉😉।।
आहा मनमाया बहिनी को प्रस्तुति herna पाइयो। कति सलिन र भावुक तरिकाले gaunu हुन्छ। मुसुक्क हाँस्नुहुन्छ। अति राम्री देखिnu भएको छ।
आहा मनमाया वाइबा र बिबि गुरुङ को दोहोरी गजब छ बिबि गुरुङ को स्वर चै बसन्त थापा को जस्तै रहिछ
सारै मिठो स्वर मनमाया जि को ❤️🙏🙏
sweet
मिठो मुस्कानको खानी दोहोरिको रानी टीका बहिनी अनि अनुशासित सुरिलो स्वरको धनी मनमाया दिदी 😍😍😍😍
T
आहा मन माया बैनी ले कति सालिन र सब्य तरिकाले सुरिलो स्वोर मा उत्कृष्ट शब्द छानेर गाएको ! बि बि गुरुङ्ग को पनि गीत राम्रो छ है ! लम्जुङ्ग 😘
ईन्द्रेणी तिमलाई शुभकामना छ सोर कि धनि मनमाया सोल्टी को गितधेरै मन पर्छ तिका सानु खिमा सर्मिला किसना जि मनमाया मुस्कान धेरै मन पर्छ
धेरै राम्रो दोहोरी आज नयाँ भाका मा गाउनु भए छ आज सबै इन्द्रेणी कि कलकार सङ देखेको राम्रो लाग्यो र सबै सबै लाई नमस्कार
अाहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी सार्है मनछुयो मनमाया सोल्टीना र बि. बि. गरुङ बिच बधाईछ सफल्ताको कामना र मेरो पनि ठूलो धोकोछ मनमाया सोल्टीना र सर्मिला सोल्टीना सँग दोहरि गाउने जय ईन्द्रेणि समाज🙏👌❤️
Manmaya di lai man paraune jati yata hajir hau 👍❤️👍
आज त इन्द्रेनीका पाँच कन्या चेली एक साथ देख्न पाउँदा अति आनन्द लाग्यो। दोहोरी अति मनपर्दो छ।
मनमाया दिज्जुको आवाज्मा कतिराम्रो भाकाको दोहोरि गाउदा राम्रो अनि रमाईलो लाग्यो
Good man maya ra Gurung daiko voice Ekdam mileko xa dherai ramro gaunu vaxa
I like manamaya waiba come 😍😍 love you 🙏🏼🙏
मन माया दिदिको हसाइको थुलो फ्रेन म अरु को को हुनुन्छ
बि:बि गुरुड़ भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज शमिला बहिनी मनमाया बहिनी कृष्ण बजगाइ बहिनी खिमा रोका बहिनी लाई धन्यवाद छ बिजया दशमी सुभकामाना छ भाई बहिनी साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो शमिला बहिनी
इन्द्रेणी समाजमा यतिको मिठो दोहोरी आजै सुने धन्यवाद मनमाया वाइबा र बिबि गुरुङ्लाइ
0
f6
मन माया दिदिको स्वर👌👌👌
सर्र्र सारै कडा दोहोरी लु सबै कलाकार मित्रहरू लाइ बधाई 🙏🙏👏👏👏
मन माया दिदी को गित सुन्न पाउँदा अति आनन्दित बनायो उहाँ को गहकिलो मुस्कान सगै तस्तै मिठो लय र स्वर।
यति मोटि हुनुहुन्छ स्वर कति राम्रो मनमाया दिजु 💞💞
धेरै मिठो मुस्कान मनमाया दिदिकाे मिठो साेरकि धनी राम्रो दाेहाेरि
मलाई मनमाया वाइबको हसीलो अनुहार राम्रो लाग्छ
मनमाया को रुप मात्र हैन स्वर नि मिठो छ भन्ने जति यता है, साथै मेरो युतुब च्यानल सस्क्राइब गर्न नभुल्नु होला।
Supper dami geet congratulations 🎈 sabai team lai mitho koseli paskekoma ra Mero mijju BBgurung ra Manmaya ji lai sumadhur swor bharnubhayekoma sathai SAMPURNA Indreni team lai Namaskar🙏🙏🙏🌺🌺🌺
मनमायाकाे हाँसाे तेसै मिठाे त्यस माथि जिब्रो टाेकेर हाँस्दा झन मिठाे लाग्याे
अति मिठाे गित त्यसमा मनमायांजिकाे मुस्कान wow I loved it.keep it up 🙏🇳🇵
आजको मनमायाँ काे जोडीको गित सलल समुन्द्र बगे जस्तो हेरी रहौं जस्तो लाग्यो।
सारै मिठो स्वर मनमाया दिदीको 💞💞💞💞💞
ekdamai mitho geet dohori pani atyantai utkrista mana maya dd ra bb Gurung ji ko tq so much 🙏🙏🙏🙏
सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर
सारै रमाइलो लाग्यो सुनी राखौ जस्तो, मलाई सारै मन पर्छ इन्द्रेणी मैले प्रत्येक एपिशो हेर्ने गर्छु,
गरिसकियो है बैनी ।
सबै लाई मन पॅने अनुसास्न गाईका मनू बैनी आई लब यू
के गंनु मनु तपाईलाई सबैले हेप्छन्। नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई। सारै मज्जा आयो आज पनि सलाम छ मनु बहिनी। धन्यवाद।
3d3wwm🐄🐆🐆🐩
6
सालिन ढङ्गले गाउने मनमाया सबैकाे मन मनमा छिन् ।
Manamaya सारै मन पर्ने गायिका हुन्
सारै राम्राे दाेहरि मनमाया भलादमि हुन
मनमाया जि को स्वर सब्द ले मन प्रसन्न हुन्छ
बि बी जी लाई सम्मान, सुपर दोहोरी गीत,
जय इन्द्रेणी समाज,
Manmaya ji aba arop matra sahane hoina bihe garnu paryo k lali joban khera gayo k you are my best singer
मेरो गित मन पराउने जति यता आउनुसत गित कस्तो लाग्छ सल्लाह सुझब दिन नभुल्नु साथै मेरो यो you tube च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला धन्यवाद । Lop you guyszz
Ma
Yes
you too sis. Keep it up your job
म पनि
जति सुने पनि धित नमोर्ने मनमायाको स्वर उस्तै मुस्कान wow wow
धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई
BB grg n manu ddlai tali dohori mitho xa vakama ali maja aayena
Good
मनमाया बैनि काे शब्द सारै मिठा छन न१ गायिका बैनि नै हुनुहुन्छ
Ati rochak manmohak hridaya chhune dohari sunne mauka paiyo gayak gayika Bhai bahinilai dhanyabad sathai Vijaya dashmi tatha deepawaliko hardik mangalmaya subh kamana Ani utaroutar Pragati indreni samajko lagi
Top voice of Manmaya dee
Manmaya bahiniko swar ma kati mithas xa sunirahu jasto lagne
मनमाया दिदी को स्वर अतिनै मिठो लाग्छ मलाई
।
दामि छ नाना काे दुबै काे 🌼🌺🎀🇳🇵राम्रो छ
मनमाया काे voice लाइ like गर्ने यता हाजिर हुम त र
आहा क्या मिथो दोहोरि 👍 शालिन सोभाब को धनि मनमाया ❤️
मन माया दिदीलाई सुहाउँदो जाेडि बल्ल भेटियो ।
हो हो
राम्रो दोहोरी मन माया र बि बि को
Wanderful look dohori Manmaya & B. B. Gurung.
wooo supper supper लया छन्द भाका शब्द उत्कृष्ट लाग्यो यो भाकामा गाउन लाई निकै गाह्रो छ सुन्दा सजिलो लागेपनी , best of luck .
when Manmaya is present dohori is perfect.
manamaya bahiniko live dohori malai sarahai man parchha staysafe be careful all of you sathai happy dashain
दोहोरी त यस्तो पो हुनुपर्छ👌आहा कति मिठा शब्द
इन्द्रनी का तप गायिका बहिनी हरु लाई धन्याबाद छ।
Babbal manmaya bunuko dohari sarai man parx
मनमाया जि को सोर को फ्यान को को हुनु हुन्छ भन्नुस मत फ्यान हो।
अनुसासन स्वरकि धनी 32लक्षेनकि गायिका मनमाया।।।।
मलाइ त मनु दिदिको गीत असाध्यै मन पर्छ अनि हांसो त झन साह्रै मन पर्छ
आहा नि कति राम्रो ± रमाइलो आज त दुबै जनाको दमकदार👏👏👏👏👏👏👏💃💃💃💃👯👯👯👯👯मन💕माया😘😘😘👏👏👏👏👏💕💕💕💕💕💕💕💕
Wow man maya baini ko tw ke kura garnurw ma pani uhan ko thulo fan honi baini lai aaundai gareko Bijaya dashami tatha Dipawali ko mangal may suvkamana xa 👃❤
यो गित सुन्दा त तिज आए जस्तो लाग्यो 💃💃💃💃
मन माया दिदी को मुस्कान ले फिदा बनायो सबै लाई
मनमाया ले हाशेर गायेको आजै होकि शधै यशैगरि गायेमा आभारि हूने छिये
Manamaya is best & sweet...& B B ALSO EXCELLENT..
Love mero dd manmaya
दिदिले यसकाे अफिसियल गित एकदम मिठाे गाउनु भाछ एकदमै मन परेकाे छ
दुबैजना को स्वर अनि शब्द धेरै राम्रो । धन्यबाद
कती राम्रो हो आजको दोहरी मन माया बैनी र दाईको
मनमायाँ योबा आर्गनिक कलाकार
Man maya man parne haika geet mitho gaunu vayo eochak xa
मन्माया सर्मिला टीका ले कहिलै पै खेलाउन नपाउने भय उहीँ गिदमा मात्रै सिमित भो बरै।
मनमाया लाई देखेर दाजु अलमलिनु भयो है हेहे।केही छैन दाम्मी छ
नाम नै छ मनमाया, देखे लाउनी झन माया ।
संम्पुण इन्द्रेणी टिमलाई नमस्कार म साउदीबाट हेरिराछु ईन्द्रेणीमा मनमायाको स्वरलाईजित्ने अहिलेसंमकोईपनि छैन आएकापनिछैनन् हजुरको स्वरलाई सलामगर्छुम हजुरकोस्वरमा सरस्वतिकोबासछ रहिरहोस शुभकामना गर्दछु
wenderful look dohori manmaya and b b gurung
Ramro xa hai man maya dede
वाक्य वाचकी शर्मिला श्रेष्ठ सदैव रहेमाँ धेरै धेरै राम्रो हुने थियो किनकि शर्मिला नानि को मुस्कान हांसो चुलबुले पना जोस जांङ्गर कति हो कति कुनै मांपन छैन आज लाइ यति नै आज मनमाँयाँ को दोहरी सर्ब उत्कृष्ट मां
अहिलेसम्म कै नबर १ मा पर्ने बबाल मन मुटुको ढुक्ढुकी दोहिरी हो यो
nice voice man maya dede ko
कति रमाईलाे हाेनि दाेहाेरि त मिना भयपछित
हाहा😂😂😂😂😂😂😂😂अति मीठो हासो मनमाया वाइवा
hamro gurung haru ma dohori gaune chij gurung bhai aunu hunxa indreni ma aja BB gurung bhai dekhda saro khushi lagyo man maya baini mero favorite ho dui jana ko dohori sarai mitho lagyo
धन्नेबाद यो टिमका सम्पूर्ण लाई ।
आहा जतिसुकै हेरे पनि मनै अघाएन हो
आहा आजु नया नया गित हरु प्रश्तुत भैराह्छ अति खुशी जये हो
राम्रो लाग्यो गित
शर्मिला दिदी कामेको हेर्ने ठुलो रहर छ लौ न छिटै हेर्न पाउ 💞💞
मनमाया दिजु नमस्ते हासाे मनलाग्छ हजुरकाे