इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Krishna Ji ji ji ji ji is real HERO OF HUMANITY:: Good job Chhatra ji hosting the programs. Krishna Ji ji ji ji ji really needs rest. His health is so important. Indreni team is really doing incredible social service in Nepal and paving the way forward for cultural revolution. Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. Great job indreni team. Go ahead and ahead.
लहै मनमाया बैनी र रबिन भाई लाई माया गरूहै सबै ले स्वर की थनी प्यारी मनू बैनी लाई धनबाद छ नमस्कार सबै लाई मनू बैनी को जोडी त रमेश बी जी सग मीछ कूण्ण भाई मिलाउनू पयो
वा वा वा वा वा वा वा वा वा वा बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय होस् सबैको
सबैलाई नमस्कार छ।रबिन लामक्षाने जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे लय भाका अहिले चलेको ,सबैले मन पराएकाे ,दाेहरी गित दुवै जनाको धेरै राम्रो कडा छ।साना,साना नानी बाबू लगायत सबैको नाच खतरा छ।करोड करोड बधाई छ।हाल मलेसिया बाट हेरिरहेको छु।
मलाई त लाग्छ इन्द्रेणीमा मनमाया नहुने हो भने इन्द्रेणीको एक रङ घटेको जस्तो हुनेछ स्वरकी रानी, शब्दको खानी, एक असल इमानदारी मनुको हरेको प्रस्तुति मन पगाल्ने खालको हुन्छ ।
अत्ति राम्रो छत्र सरले सन्चालन गर्नु भएको कार्य करम खुसी लाग्यो अबो आशा लाग्यो कृष्ण सर को अनुपस्थिती मा पनि राम्रोसँग सग सन्चाल हुन पाउनी भयो धन्ने वाद
Man maya missko gunjaman awaj sadhai gunjirahosh indrenima🎤🎤🎤 aja chahi prasota chhattra jiko tarika ramro lagyo👌👌👌 rabin sir and man mayako dohori wow✌✌👍👍👍
दर्सन नमस्कार सम्पुर्ण इन्द्रेणी टीम मा आज को यो भाग मा कृष्ण सर को अनुपस्थिती मा छत्र भाइ राजा को संचालन मा आज को दोहोरी झक्कास रमाइलो छ साथै सानी सानी नानू बाबु हरु नाच ले झनै सुन मा सुगन्ध थपिदिएको छ।
Wah wah Manmaya ji ko swor kya mithas, kasto tikhar, kya recording voice? Hoina achamma lagxa yesto sworle geet recording paudaina tara aru jhuse muse harule chahi bazar ma aune bitikai lagani halera recording paihalxa...manmaya ko sworta Nepalko truck truck bus night bus jeep jeep ma Dumre chitawan ktm pkr jata vaeni gunjinu parne ho... sweet recording voice...welldone ngolosya
इन्द्रेणी नछुटाइ हेर्ने कोको हुनुहुन्छ 🖐️🖐️ पर्सा मा सानो जातको केटालाई माया गर्दा 15 बर्षिय छोरिलाइ जिउदै जलायर मारेका छन ruclips.net/video/IErd68LZIOg/видео.html
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Chutiya
आजको भाका र दोहोरिको शब्द अनि रबिन लामिछाने र मनमाया वाइबा को स्वर। मेरो सानो तारिफ ले पुग्दैन १००% खोट लगाउने ठाउँ छैन।जय इन्द्रेणी।
@@Amazingjr799 same to you
Krishna Ji ji ji ji ji is real HERO OF HUMANITY::
Good job Chhatra ji hosting the programs.
Krishna Ji ji ji ji ji really needs rest. His health is so important.
Indreni team is really doing incredible social service in Nepal and paving the way forward for cultural revolution.
Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
Great job indreni team. Go ahead and ahead.
@@Amazingjr799 ममममम
ल है प्रिय भाइ रबिन र सुमधुर स्वोरकि धनि मनमाया दिदिको दोहोरी हेर्न थालियो । आउनुस संगै हेरुम 🙏 जय इन्द्रेणी ❣️
म पनि हेर्दैछु नमस्कार है दिदि
👍🏽
आहा कति मिठास स्वरको धनी मनमाया दिदीको गीत मन पराउने टोली आज यता आम है 🤚🤚🤚🤚🤚🤚
👍
✋✋✋
✋✋✋✋✋✋
@@BISWASHvlogs3 z
अनुसासित एकदम मीठो सुरिलो स्वरकी खानी मनमाया वाईबा आहै!
बासुरी र,पावल राईको ठुलो फ्यान ❤️❤️❤️❤️👇️👇️
साच्चिकै मनु बहिनिको स्वरमा जादुनै छ छत्र भाइ आज राष्ट्रिय पोषाकमा साह्रै राम्रो देखिनु भएको छ है
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍
ऽ।।
लहै मनमाया बैनी र रबिन भाई लाई माया गरूहै सबै ले स्वर की थनी प्यारी मनू बैनी लाई धनबाद छ नमस्कार सबै लाई मनू बैनी को जोडी त रमेश बी जी सग मीछ कूण्ण भाई मिलाउनू पयो
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍
मनमाया वाइबा र रबिन लामिछानेको फ्यान जति हाजिर हौ त।।
L
आहा आज रमाइलो हुने भयको मनमाया र रबिन को दोहोरी राम्रो हुन्छ
हावा चिसो चिसो जय इन्देनि👌🎤🎵🙏
जय इन्द्रेणी 🙏मनमाया दिजु र रबिन दादा को दोहोरी गित मन पराउने यता हाजिर 🙏🙏
मनमाया को स्वोर मनपराउने यता हाजिर हौ है 🙏🙏
आज मनमाया बैनि र रबिन भाई को मिथो दोहोरी अतिमनपर्न गित 👌👌👍️
जय इन्द्रेणी बधाइ छ छात्रा साही कार्यक्रम सन्चाल्न गर्नु भएको मा खुशी लाग्यो दोहोरी तेतिकै रमाइलो रबिन vs मनमाया 🌹🌹🌹
मनमाया लाई मन पर्ने कोको छ एत हजिर गारुम है ♥️♥️
साह्रै मीठो दोहोरी मनमाया vs रबिन ब्रो जो स गाय नि रबिन चाहिँ फिट, जय इन्द्रेणी
वा वा वा वा वा वा वा वा वा वा बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय होस् सबैको
मलै त हेरि सके दोहोरी सारै राम्रो रबिन मनमाया सोर को धनि बधाई छ
सुमधुर स्वरकी धनी मनमाया दिदी मलाई अत्यन्तै मन पर्ने गाइका मनु दिदी 🙏🙏🙏🙏
आहा कति सुन्दर स्वर मनमय मिस।अन्द रबिन सर अति दामी गित।।🍇🍇🍇❤️❤️❤️❤️🔴🔴❤️❤️❤️❤️
रबिन ब्रो र मनमाया सिस बीचको दोहोरी घम्साघम्सी कडा रमाइलो लाग्यो।जय इन्द्रेणी।
इन्द्रेणी कार्यक्रम कहिले पनि हेर्न न छोडने म मात्रै होकि हजुर हरु पनि हुनु हुन्छ भने यता हाजिर हुन त 🙏🥰😍😍
👍🏽
इन्द्रेणी ले ता महनी लाएछ मलाई पनी
✋✋✋
मनमाया दिदिको हासो नै राम्रो छ्❤️❤️❤️
नमस्कार सम्पुर्ण इन्द्रेणी टिम लाई ।।।।।जय गित // जय संगीत /// जय इन्द्रेणी ////
मेरो मन पर्ने कलाकार रबिन लामिछाने दादा अनि स्वर कि धनी मनमाया वाइबा दिदी को रमाइलो दोहोरी आइसक्यो है 🙏🙏🙏
भाइ छत्रको उद्घोषण राम्रो छ यसरिनै अघि बड्नुहोला ।
दामी छ छ्त्र दाइ अझै आगामी दिनमा यो भन्दा प्रीथक तरिकाले कार्यक्रम सन्चालन गरेको देख्न पाउ आशा छ।
मनमाया वाइबा ❤️💜❤️❤️को साच्चिकै मुस्कान ले नै फिदा,फिदा हुन्छ लक्ष्यिन कि❣️❣️❣️💗💗
आहा रबिन जि एन्ड् मनु दि कति राम्रो आहा 😍😍😍
Aaj chiya ko bebstha xainr
छत्र भाइ ले सचालन गरेकाे।
बधाई छ।
बासुरी मादल देखि लिएर सम्पुर्ण बाध्यबादन टिमहरुलाइ सम्मान गर्दछु।
Aha aajata madalko taal n baansuri kya majjale aawaj aairahaxa tq baddhebadan jiu harulai
Rabin bro n Manmaya Dubai janako fan ho ma ati ramro xa program miss u all team lai
आहा कति राम्रो भाका हो झन रबिन र मनमायाको स्वार बयान गरेर साध्य छैन।
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
रबिन लामिछाने को टुक्का सार्है कडा आउछ लाइभ दोहोरी मा
एकदमै राम्रो छ दोहोरी आज एक्दमै रमाइलो भो
मलाई बैनी मनमाया को स्वर धेरै मन पर्छ।
छत्र भाइ कति राम्रो देखिनु भय छ , सधैं यहि dress मा आउनु है त ।
अाहा।दाेहरी हाेस् त यस्ताे एकदम मनाेरञ्जक।नाे टेन्सन।धन्यवाद ईन्द्रेणी धन्यवाद कार्की बेनक्वेट
👍🏽
सबै दिदिबहिनी हरुले यकाइ डेरेस लगउनु भकाे कति राम्रो देखेको wawawaw👌👌❤️💕💞
रविन र मनमाया को दोहोरी धेरै राम्रो लाग्छ
धेरै समयपछि रविन जि काे इन्द्रेणीमा आगमन
इन्द्रेणीको नियमित दर्शकहरुले यता लाइक गर्नुस है अनि मेरो च्यानललाई पनि सस्क्राइब गरिदिनुस ल
नमस्ते मनमाया दिदि रबिन दाजु लगाएत सम्पुण ईन्द्रेणीका टीमलाई
बल आयो खोजेको दोहोरी धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई
धेरै राम्रो छ 👍👍 छत्र भाईको सन्चालक
रबिन र मन माया दुबै शब्द का खानी रमाइलो दोहोरी सुन्दा धेरै खुशी लाग्यो 😍😍🙏🙏
बग्यो खोली सागर भेट्नलाइ अति नै मार्मिक गित माया प्रेम मा बिछोडाएका हरुलाई रुवाऊने गित ❤️❤️❤️❤️❤️❤️
धेरै धेरैं सम्मान् छ दुबैं जान् हाम्रो कलाकार रबिन् जि र मनमाया जि लाई धेरैं मिथो राम्रो गाएर रमाईंलो दिनु भो।
मनु बहिनीको र रबिन भाई दुबैको दोहोरी जहिले पनि उत्कृष्ट लाग्छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । छत्र भाईले राम्रो कार्यक्रम संचालन गर्नु भयो ।
इन्देणि हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार
हाबा चिसो चिसो हजुर लाइ जाडो भाहोला मेरो
पछ्यौरी लिसो 💞💞💞💞💞💞💞💞💞
😃😃👍🏽
जय inderni 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 सारै रमाहिलो भयो बधाई छ सबै टिमलाहि
साच्चै मनमाया जि को सोर सुनेपछी अति मिठो लाग्छ धन्यबाद छ।
नमस्कार अनि मिठो सम्झना छ है सम्पुर्णमा
Indreni ki ramri man maya ra Rabin ko ramailo dohori sampurna lai dhanyabad xa.ananda ayo sunera
समधुर स्वारकाे धनी मनमाया दि रबिन ब्राे काे गित सारै राम्राे छ
कति मिठो स्वर मनमाया दिजु को 😍😍😍😍😍 सारै राम्रो दोहोरी रबिन जि र मनमाया दिजु
अत्यन्तै मिठो त्यसै माथी रबिन भने पछि त हुरुक्कै हुने बानी छ।।
राष्ट्रिय पोशाक मा सजियर छत्र बहादुर शाही ले संचालन गरेको आजको प्रस्तुती धेरै रमाइलो लाग्यो धन्यवाद छ ।
Jay. Indreni. Rabin. Lamichhane. Vs. Manmaya. Waiba. Dubai. Jana.ko. Dohari.Ati. Ramro. Chha. Dubai. Jana. Lai. Sanman.chha. Sampurna.indreni. Teams. Lai. Ra.media. Lai. Salam. Chha. Jay. Indreni. Butwal. 8
सारै राम्रो छ हाई दोहोरि 👌👌👌म जस्तै आगामी दिन मा रबिन दा र टिका दि जु को दोहोरि को पर्खाई मा को को हुनु हुन्छ यता हाजिर गरू त हजुर
छत्र को कार्यक्रम संचालक बहुद राम्रो हुँदै गछ है
सबैलाई नमस्कार छ।रबिन लामक्षाने जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे लय भाका अहिले चलेको ,सबैले मन पराएकाे ,दाेहरी गित दुवै जनाको धेरै राम्रो कडा छ।साना,साना नानी बाबू लगायत सबैको नाच खतरा छ।करोड करोड बधाई छ।हाल मलेसिया बाट हेरिरहेको छु।
आहा छत्र दाई उध्दोषण राम्रो छ
wow sarai chakha lagdo dohori, 👍👍🙏🙏 manmaya sis ko haso khub mitho lagxa malai ❣❣
अनुशासित र सुरिलो स्वर कि धनी तपाईँ manmya बहिनी। तपाईँ को सधैं जय जय होस्।
मनमाया दिदी हजुरको स्वार को बिग फ्यान म
कति मिठास छ आवज मा।।।
आज आएछ रबिन र मनमाया को कडा दोहोरी
आईयो मन मायाँ जि 💛💚💜💟💃💃💃💃💃💃😆😆😃😅👏👏👏👍️
निकै मार्मिक प्रस्तुति धनेयाबाद सबैलाइ
रबिन र मनुको दोहोरि दामि छ।
🙏🙏🙏🙏👌👌👌मलाई मनमाया दिदिको धेरै धेरै राम्रो आवज लागछ
मलाई त लाग्छ इन्द्रेणीमा मनमाया नहुने हो भने इन्द्रेणीको एक रङ घटेको जस्तो हुनेछ स्वरकी रानी, शब्दको खानी, एक असल इमानदारी मनुको हरेको प्रस्तुति मन पगाल्ने खालको हुन्छ ।
हो नी मनू बैनी स्वर की धनी हो इन्दीणी को एउटा खम्बा हो मनू बैनी आइ लब यू बैनी सदै खूशी रहनू भगवान सग पारथाना छ
अत्ति राम्रो छत्र सरले सन्चालन गर्नु भएको कार्य करम खुसी लाग्यो अबो आशा लाग्यो कृष्ण सर को अनुपस्थिती मा पनि राम्रोसँग सग सन्चाल हुन पाउनी भयो धन्ने वाद
छत्र ब्रो।।हजुर ले इन्द्रेणी संचालक गर्नु भको एक्दाम राम्रो छ अब हजुर कै हो पालो इन्द्रेणी लाई अगाडि बढौनु होला।आगामी दिन हरु मा।।❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
अलि सिक्नु पर्ने देखिन्छ
manu di vs rabin brooo lai all the best ramro dohori suniyo love you all 🙏🙏🌈🌈💘💘💘⚘🌹🌹⚘🌷💘🌈🌈
धेरै पछि उत्कृष्ट दोहोरी हेर्न पाइयो रबिन र मनमाया
Wow kati mitho dohori Rabin bhai manmaya dd ko 👍👌👌👌👍👌👍👌👍👌👍👍👌👌👌👌👍❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
प्रयास राम्रो छ छत्र भाईको सिक्ने यसरी नै हो ।
Man maya missko gunjaman awaj sadhai gunjirahosh indrenima🎤🎤🎤 aja chahi prasota chhattra jiko tarika ramro lagyo👌👌👌 rabin sir and man mayako dohori wow✌✌👍👍👍
वाउ सुपर दोहोरी रविन vs मनमाया😍😍😍😍
दर्सन नमस्कार सम्पुर्ण इन्द्रेणी टीम मा आज को यो भाग मा कृष्ण सर को अनुपस्थिती मा छत्र भाइ राजा को संचालन मा आज को दोहोरी झक्कास रमाइलो छ साथै सानी सानी नानू बाबु हरु नाच ले झनै सुन मा सुगन्ध थपिदिएको छ।
जुन सर्जकले आफ्नो गीत इन्द्रेनी मा गाउन पाउदैन भन्छन भने तिनिहरुले गीत बनायर आफ्ना परिवारलाइ मात्र सुनाय हुन्छ।
आफुहरु नि अरुकै गित गाएर गाउन सिके गायक गायिका बने किन यस्तो भुल्छ्न कुन्नी?
agree with you
तिनी हरुको गित नसुन्नी हो हामी ले प
अब।।
कुन सजक हाे त्यो नाम फाेटाे देख्न पाए हुन्थयाे उसको गित घर भित्र समित हाेस उसले पनि अरु ले गायकाेस सुनेर सजक हुन सिकियाे बदि कुरा 🤜🤜
@@rameshkhanal93 रेकर्ड सकिन नपाउदै २/४ मिडिया अघि राख्छन सर अनि हाम्रो गित माया गर्दिन हाेला भन्दै चिचाउछन🐒 ( सबै सर्जक हरु भनेको हैन ल )
अर्जेन्टिना बाट हेर्दै छु है साथीहरु , एक्दम रमाईलो छ आजको एपिसोड
Man Maya ko haso nee mitho chha❤️❤️❤️❤️❤️👌💋 m England 🇬🇧 bata herdai chow .
आहा कति मिठो मनमायाको स्वर
आहा हाम्रो गोर्खाली गायक गाइका झनै मिठा सोरका धनी यकदमै मन पर्यो
एकदमै रमाइलो लाग्यो ! सम्मान छ मनमाया दिदी लाई !!!
आहा कति मिठो आवाज मा गाउनु भो मनमाया जी.मनै छोयो. हजुरलाई धन्यवाद. साथै सम्पूर्ण मा नमस्कार. साथै धन्यवाद
रबि र मन माया को फ्यान हरु यो भिडियो दोजोरि हेर्नु होला सारै राम्रो लाग्यो मलाई तI miss you all
Wah wah Manmaya ji ko swor kya mithas, kasto tikhar, kya recording voice? Hoina achamma lagxa yesto sworle geet recording paudaina tara aru jhuse muse harule chahi bazar ma aune bitikai lagani halera recording paihalxa...manmaya ko sworta Nepalko truck truck bus night bus jeep jeep ma Dumre chitawan ktm pkr jata vaeni gunjinu parne ho... sweet recording voice...welldone ngolosya
mero febret git sunna paiyo suru mai khushi lagyo love you all indreni famly 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈
रविन भाई र मनमाया वाइबा बहिनी को दोहोरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ
यो गीत जति सुनेनी सुनुम सुनुम लाग्ने मलाइ मात्रै होकि अरु कोइ छ हो
Rabi ko funny geet man par xa ani man maya ko swar ma dam xa dai xa thank you.
मनमायाको स्वर राम्रो छ य
Mitho ani ramailo live dohori ra utkirist niritya ko sathma babal prastuti thanks all of you
आज नि सारै रमाइलो भयो रबिन र मनमाया को दोहोरी ।।
कति मिठो सुरिलो स्वर छ बरैनि,मनु दिदी को,बधाई छ सबै तोलि हरुलाई👍️
तोलि हरु लाई बधाई छ 😀😆😃😄😋
इन्द्रेणी नछुटाइ हेर्ने कोको हुनुहुन्छ 🖐️🖐️
पर्सा मा सानो जातको केटालाई माया गर्दा 15 बर्षिय छोरिलाइ जिउदै जलायर मारेका छन ruclips.net/video/IErd68LZIOg/видео.html
नमस्ते ।दोहोरी येकदम राम्रो लाग्यो हजुर हरु लाई धन्यवाद छ ।
लहै आनुस एकै छिन दिन भरिको तकान मेट्नको लागि इन्द्रेणी तिर
Manmaya ko haso sari man parcha💕💕💕💕💕🙊👌👌👌👏👏👏ho malai ta
मनु माया दिदि 👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌