खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
श्रीराम थापा सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
चले चल्छ नचले चल्दैन , फले फल्छ नफले फल्दैन , स्वर सब्द कि रानी मनु झै कोही हुन सक्दैन, थापा जी हाथ धोयर मनु को पछी परे 😀😀 , सुपर दोहोरी मनोरन्जन भयो, जय इन्द्रेणी, जय कृष्ण दाइ,सबै को जय होस ।
ईन्द्रेणी परिवारको अत्यन्तै लोकप्रीय गायिका मनु संग तक्कर गर्न सक्ने क्षमता भएको हाम्रो मगरहरुमा पनि रहेछन् खुसी लाग्यो धन्यबाद श्रीराम भाइ खुब मजा अायो अाजको गित सुनेर🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु बुवा लाई ८४ चाेरासी काे सुभकामाना छ जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्
मनु दिदी को स्वर ,हाँसो र नाच यी सबै कुराको जति वर्णन गरे नि कमै हुन्छ । दिदी को मुखमा यसरी नै सरस्वती ले बास गरून् । आजको दोहोरी एकदमै उत्कृष्ट छ । हुन त ईन्द्रेणी मा जति पनि हुनु हुन्छ आ-आफ्नै ठाउमा उत्तिकै क्षेमतावान हुनु हुन्छ । हार्दिक नमस्कार सम्पूर्ण मा ! यसरी नै दिन दुखिको सेवामा लागि रहनु होला ।
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
I1pp1zxﹰﹰﹰﹰﹰﹰﹰAzà
❤❤❤❤❤
❤❤❤❤❤
Ll
Oo
धेरै मेरो दिदीको सुमधुर स्वर सुन्न पाईयो खुशी लाग्यो
मनमाया दिदी को स्वर कति मिठो लाग्छ्🤟🤟🤟
धेरै रमाइलो दोहोरी भयो दुबै जनालाई सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
859ŕ9
श्रीराम थापा सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
काडा थापा ज्यु शुसिला लामा सङ्ग भिडाऊन पाए अझै माजा आऊने रहेछ।जय ईन्द्रेणी।
श्री राम भाइ निकै बंङ्गाउदै थिए तर मनमाया ले सिधा पार्दै लानुभयो एकचाेटि सुशील लामा सँग भिडाउनुपर्ने
मैले पनि सुर्खेतबाट हेरेको छु सारै राम्रो छ गीत श्रीराम थापा र मनमांयाले गाएको धेरै धेरै धन्यवाद छ
चले चल्छ नचले चल्दैन , फले फल्छ नफले फल्दैन , स्वर सब्द कि रानी मनु झै कोही हुन सक्दैन, थापा जी हाथ धोयर मनु को पछी परे 😀😀 , सुपर दोहोरी मनोरन्जन भयो, जय इन्द्रेणी, जय कृष्ण दाइ,सबै को जय होस ।
Jjjppppoppllkkkkkkkjjjjhhbhjjjjjjjjkjjiioiiioiio so please 😉😜😜😜 ooppooui a hhhhh
धन्यवाद ओली ज्यु मिठो कमेन्टको लागी
मनु सही जबाफ फर्काएर साह्रै रमाइलो लाग्यो धन्यवाद
जो आए पनि मनु जि लाई बिहे कै कुरा सोध्ने ..कहिले काही त.भाबुक पनि हुनुहुन्छ होला....तर मजा आयो दुबै जनाको दमदार प्रस्थुती... दुबै जनालाई नमन्
ईन्द्रेणी परिवारको अत्यन्तै लोकप्रीय गायिका मनु संग तक्कर गर्न सक्ने क्षमता भएको हाम्रो मगरहरुमा पनि रहेछन् खुसी लाग्यो धन्यबाद श्रीराम भाइ खुब मजा अायो अाजको गित सुनेर🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु बुवा लाई ८४ चाेरासी काे सुभकामाना छ जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्
धेरै धेरै राम्रो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई जय ईन्द्रेणी सलाम छ कृष्ण कडेल दाई दाई
चौराशी वर्षमा पुग्नु भएको मा धेरै धेरै शुकामना छ बाजे हजुरलाई,,,, 🙏🙏🥰
अति राम्रो छ गीत मनु दिदीको त के बयान गर्नु र केहि शब्द छैन
क्या राम्रो स्वर रहिछ श्रीराम भाइ को बधाई
सारै उत्कृष्ट छ दाेहाेरि सुन्दा नि आनाद लागाे
नमस्कार शुभ बिहानी इन्द्रेणी
रमाइलो भयो ।जय इन्द्रेणी 🙏🌷👍️❤️
Balla dekhna paiyo indrenima shree ram daju lai. Man parne gayika Manu dd sanga
गित चाहिँ बबालै दामी हान्ने रहेछ दाजु ले । मनु दिदी को झन कुरै नगरौ। होल टिम लाई मेरो नमन
❤a
श्रीराम थापा भाइ र मन माया बहिनी टक्कर सारै रमाईलाे छ।जय इन्र्देणी🙏🙏
यो हो नि रस सहितको दोहोरी ❤️🙏❤️
दुबैजनाको गायकी पछ्याउनु हाम्रो कर्तब्य ।
मनु दिदी को स्वर ,हाँसो र नाच यी सबै कुराको जति वर्णन गरे नि कमै हुन्छ । दिदी को मुखमा यसरी नै सरस्वती ले बास गरून् । आजको दोहोरी एकदमै उत्कृष्ट छ । हुन त ईन्द्रेणी मा जति पनि हुनु हुन्छ आ-आफ्नै ठाउमा उत्तिकै क्षेमतावान हुनु हुन्छ । हार्दिक नमस्कार सम्पूर्ण मा ! यसरी नै दिन दुखिको सेवामा लागि रहनु होला ।
शुभ बिहानि जय ईन्द्रेणि
Manmaya all kin yasto heper shrieamle gayako yasalai jujh geet
bhaninchha manmayale kin jujhma
nagayeko yo geet ramro gali galauja
hunchha. Dhanyabad
Good afternoon everyone,
Jaya indreni
Shreeram ji ko kada xa prastuti
Manu bahini ko aawaj nikai man parxa
धेरै राम्राे भाे हुन सम्म बैनी मनमया काे साेर ले यति छुन्छ मेराे बैनी लाई धन्देबात याेसाेर सुनीरहन पाईयाेस
Manmaya.ko.bikalp.bhavisema.ko.hola.dohori.uttam.jay.indreni.jay.kadall
मार्मिक छ दोहोरीका शब्दहरु
Hahahaha, Salute Xa Dubai Jana Lai.Ekdam utkrist prastuti Xa Dubai Jana ko, Best Wishes to both of you ❤️
Dherai ramro gaunu dubai janalai dhanyebad n indreni hole teamlai pani dhanyebad namaskar hjr
Wow Manu sarai daro jabaf diyu sarai khusi lagyo
श्रीराम थापा र मनमाया बीचको धेरै सुन्दर दाेहाेरी ।।
mero niba nima venaju didiharu aaja indreni janu vayax badhai xw
Man baini ko awaj ra muskan ati man parxa sadhai yestai rahanu la
जय सप्तिरङ्गी जय गित जय संगीत
मनमायाले दोहोरी अमर्यादित हुन्छ भन्ने थाहा पायो कि प्रसङ्ग फेरेर ट्राकमा ल्याउनु हुन्छ । यो उहाको ठुलो विशेषता हो ।She is perfect .
स्वर र शव्द चयन कि रानी हुन् मनमाया ।
Aajako git saharai ramailo lagyo ❤❤❤
तनहुँ बाट 84औ बर्शको शुभकामना ।
जय इन्द्रेणी
धेरैमा अति राम्रो दोहोरी सुन्न पाइयो। धन्यबाद
मेरो आमालाइ पनि indreni live हेर्न मन छ कसरी जान सकिन्छ?
सारै,पेचिलो,लायो,बधाई ,छ,दुबै ,लाई
इन्द्रेणी मा सबै भन्दा मन पर्ने भनेको मन माया बहिनी नै हुन मलाई
Ramro doohari manmaya di ko
Shreeram thapa jeu koo aarko dohori Pani chaiyoo 🔥
First comment
सारै मिठो । म त पचास चोटी सुने । फेरी पनि सुनाउनु होला है । आसा मा छौ ।
Kya mitho voice xa hai manu didiko ❤️
लौ बधाई छ सादु दाजु लिएर आउनु पर्यो
🌈🌈🌈dharai ramro xa maile kahila chutaunna
ma purbeli vayepani sarai ramro lagyo sabda ani bhaka ajhai 1 ghanta sammako dohori vaye ajha ramro hunethiyo
Manu ji ko big fn haii
क्षीराम दामी भयो है आज को गित भुपु संग को 🤣
Wow supper Dami vary in ce so cute hajur haru Krishna vagwan da da hajur 🙏🙏🙏🙏🙏👌💕💕💞👌🥰🥰💖👍🥰🤎🤎🤎♥️
Salamax indreni timelai ani Krishna sirlai pani
मनु मनु नै हुन सब्दकी खानी 😘😘दुबै लाई समान छ
धेरै रमाइलो बुबालाई चाैरासी बर्षकाे धेरै धेरै शुभकामना ।
sarai ramro dohori badai xa both team.
Afno gau thau ko Dai le gaunu vayeko dekhnu pauda khussi huni raicha mann😊
Amazing indreni program
धेरै मिठो । फेरी पनि है ।
आहा सारै राम्रो लोक दोहोरि👌💝💝💝💝💝👌👌🤗🤗🤗🤗
Jay indreni
Geet babal xa hai ❤❤❤
Ramailoxa indreni
it seems old lover song with manmaya and shreeram
Kati mitho voice Manu dd💕💕
अति राम्रो 💔💔💔miss you all
Suvkamana sabai janali
Timro bari vannu vanda timro siudo khali xa teso va nice huntyo
धेरै धेरै बधाई छ
Wawa kya daami good❤❤❤
नमस्कार समपुण टिमलाई
Kati ramro oho
Very nice songe 👍💞
Very very Nice🌹🌹🙏🙏🙏🌹🌹🌹
आहा
Manmaya ra Krishna ko mana thulo chha
Manmaya lai sabaiko budhi bhani
heone geet gayeko paiyo. yasto thik bhayen.. Dhanyabad
मनु जि लाई पनि कति गारो पारेको हो 😀😀
धेरै राम्रो दोहोरी 😍😍😍
शक्ति चन्द लेउनु पर्याे दाइ
nice song
Nice dhohari
Gayakko aamalai dekhda Mero aamalai samjer dherai roy
saby ko dukhha birsaune program indrani
W0000 shreeram
Good
beautiful ❤dohari
So fantastic.
क्या मि ठो
गीत आहा
Dohori queen mamaua❤
kahile na bikne manu
😊😊
👍️👍️👍️
👌👌❤️❤️💃💃💃💃
💕💕💕💕👍👍👍👍💕💕💕💕
kaile kai chiplinxa vaneko yahi hola. Timro bari bajo xa teso va.