आखिर शिला आले र राजु परियारको दोहोरी र गफले रौनकै फरक, तात्यो इन्द्रेणी । ०८०.०१.११ HD
HTML-код
- Опубликовано: 10 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RajuPariyar_ShilaAle #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
Aaja pani ramailo vayo mero man parne jodi raju ra sila ko geet herna ra sunna pauda khusi xu jay..lok sangit
कस्ताे नेक टु नेक शिलन अनि राजु काे हइट्ट सुनिरहन मन पर्ने🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️💟💟💟💟😂😂😂🌷🌷🙏
Aaha dami lok sor samrat👑 lok dohori king 👑raju pariyar 👑dai ra baristha lok dohori gayika shila ale dd ko upasthiti tesaai ramailo ❤❤🎉🎉🎉 jay indreni 🎉🎉🎉❤️❤️😍😍😍 indrenima lok sor samrat lok dohori king raju pariyar ko family ni nolaunu na plzzz🎉🎉🎉🎉
आज लाईफ दोहोरी गितका होनोहार जोडि आउदा अझै रमाईलो छ आज indreni मा सिला आले र राजु परियारको घम्सा घम्सी 😢😮🎉
धेरै पछि राजु दाइ र सिला आले दिदी दोहोरी हेर्नू पाउँदा मन धेरै खुशी लाको छ
म मलेसिया देखि हेरेको
आहा आजको कार्यक्रम झैनै फरक किसिमको स्वर सम्राट राजु परियार दाजु साथै मा शिला दिदी
आहा राजु दाइ र शिला दिदी को गित ले मन छोयो। शुभकामना
राजु परियार दादा र शिला आले दिदी लाई सम्मान छ जय इन्द्रेणी जय लोक संगीत
नमस्कार सबैलाई जय इन्द्रेणी
आज पनि आगो आगो को भिणनत
रहिछ ।जय नेपाल 🙏🌷👍️💘👌❤️
Lamo samaya paxi lok samrat Raju Pariyar jiu ra Sila didi ko Prastuti herna sunna pauda nikai khusi lagyo.Deepak kumal jiu ko Prastuti ni Utkrista Lagyo sathai Sampurna baja team ko Prastuti ni nikai utkrista mahatwapurna nikai utkrista lagyo.
Good evening everybody,
Dherai paxi balla vetiyo yo jodi lai indreni ma
Next episode pani hai
Jaya indreni
लोक दोहोरी का राजा र रानी को कडा प्रस्तुति आएछ जय इन्द्रेणी परिबार
अग्रज कलाकार राजुु परियार सर र अग्रज कलाकार शिला आले दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ 🎉 भाई काे लाेक गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ रबिना नानी आयुषा नानी कान्छा श्रेष्ठ सर कृष्ण सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉🎉
दोहोरिका राजा राजु परियार र दोहोरी कि रानी र शिला दिदी को कति राम्रो दोहोरी छ धेरै धेरै धन्यवाद धेरै पछि इन्द्रेणी मा राज रानी को दोहोरी देख्न पाइयो धेरै धेरै धन्यवाद कृष्ण दाइ यो देन सब कृष्ण दाइको हो कृष्ण दाइ हहुर हुनुहुन्छ!हामी प्रदेशी लाई दिन भरिको थकाइ मेटाउनु हुन्छ यदि कृष्ण दाइ इन्द्रेणी न भैदिएको भए हामी कसरी थकाइ मेट्याथ्यौ खै दोहोरी सुन्न त अरु धेरै दोहोरी साझ बाट हेर्न पाइन्छ !तर इन्द्रेणी बाट आको दोहोरी हेर्दा बेक्लै मजा आउँछ कृष्ण दाइ हजुर लाई कुन शब्दले सम्मान गरौ कुनै शब्द नै छ !!कृष्ण दाइ हजुर लाई शिर झुकाइ नमन छ !सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद !युवराज सर लाई हिर्दय देखि नै धन्यवाद !प्रत्तिमा भाउजू लाई नि सम्मान छ !
नमस्कार दिदी तपाईं लाई धेरै धेरै धन्यबाद छ राजु परियार दाजु शिला आले दिदी लाई बधाई छ
लाेकसँगितकाे धराेहर लाेकप्रियकार्यक्रम ईन्द्रेणिमा अाजा बरिष्टगायक राजुपरियार मिठाे स्वाेरकि धनि गायिका शिलाअाले गाउदा निकैराम्राे लाग्याे धन्नेबाद
😮❤
@@nischaldhunganachhetri2801❤❤❤
सारहैमिठाे गित गाउनु भयो निकै राम्रा कलाकार राजु दाई र सिला आले दिदिको गित सुनन पाइयो धेरै लामो समय मा धन्यबाद इन्द्रेनि सम्पुर्न टिम लाई
😊
नेपाली लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक। स्वर सम्राट राजु परियार दाई
राजु परियार र सिला आले दिदी नमन् त्यो नीलो ज्याकेट लगायर नाच्ने मोटे साथीको नाच चाहिँ गज्जब छ धेरै युटुब तिर हेर्छु उहाँको नाचको स्टेप एउटै छ २/३ बर्ष देखि जानेर होकी नजानेर हो कुन्नि
सिला अाले राजु परिवार को दोहोरी अतिनै मन प्रछ सुनी रहु लाग्छ
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर शिला दिदी जय भगवान् 🎉
0
सुपर रमाइलो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Raju.vai.ra.shila.didiko.dohari.sunna.alggai.majja.aucha
सकेसम्म र समय मिलेसम्म हेर्ने गरेको छु इन्द्रेणी कार्यक्रम जय गीत जय संगित जय इन्द्रेणी सबैको जय होस जय नेपाल
Purano ramro kalakar haru ko ramro ani purano geet Sangha daharai ramro xa
Swor samrat Raju pariyar
Indreni ma jahile dekhna pau Raju ra shila sis lai ❤❤❤❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
राजु परियार ❤❤❤
रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
Raju dai Lai sadai Khushi dekhna pau
💘❤️💗💕👄👄आहा लु बबाल छ हाहाहाहा बरै कति हसाको अति मिथो छ ल👄👄💕💗❤️💘
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
यो दिन कुरेर बसेको थिये राजु र सिला को दोहरी आज बल्ल पुरा भयो ❤❤❤❤❤
पुरानो भाकामा दोहोरी सुन्न पाइयो सिला आले र राजु परियार बिच कडा भिडन्त सुन्न पाइयो
धेरै खुसी लाग्यो सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा र रानी शिला दिदि लाई
आज त पुरा कलरफुल देखियो कति रमाईलो ♥️♥️♥️👍👍👍
स्वर सम्राट राजु परियार भने र सम्बोधन गर मुखमा केरा हालेर बसेको छसर किशन कडेल भने फटाहा
अाहा धेरै धेरै रमाइलो छ जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤ जय ईन्द्रेणी ❤❤❤❤❤❤
शिला नानि पहिला बेसार र नरिवलकाे तेल फिटेर दन्ते मुस्कानमा दामि बनाउन भन्नू, अाजत राजु कडेल यउटै हाकि 🙋♂️🙋♂️💟💟💟💟👌👌👌🙋♂️🙋♂️
आहा दिपक कुमाल ज्युको कति मीठो स्वर जति सुन्यो त्यति आनन्द आउने लाइभ दोहोरी पनि सुन्न पाय झन मन्त्रमुक्त हुने थियो राजु परियार र शिला आले ज्यु लाइ सम्मान छ
Maha gayak sor samrat raju pariyar.
Lokdohori king only raju dada❤❤
❤❤❤आहा कस्तो मिठो दोहोरी सिला दिदी र राजु दादा साचिकै राजा र रानी नै हुन जस्तो लाग्छ मलाई❤❤❤❤❤❤❤❤❤
जय इन्द्रेणी सिला दिदी शीत राजु शीत गाउदा रमाइलो हुन्छ आनन्द आउँछ
शीला जि भए पछि रमाइलो न हुने कुरै हुदैन दुबै जनालाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
अहा आज त लोकपृय कलाकार राजु दाइ र सिला दिजुको दोहोरी सुन्न पाइयो क्या खुसी लाग्यो धेरै राम्रो गाउनु भयो सम्मन छ हजुरहरुलाइ❤❤❤🙏🙏🙏
दामि छ दोहरी
Nice video dhai didi good 👍👍👍👍👍👍👍❤❤❤❤❤
नमस्कार लोक सो र सम्राट राजु दाई शिला दिदी र कृष्ण दाई!आहा कति रमाइलो गराउनु भयो धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
4
😂❤
🎉❤
@@nischaldhunganachhetri2801 o00
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
Sarae ramaelo agarj harulae
🙏🙏🙏 मलाइ एक दम मन पर्नी स्वोर सम्राट राजु दाइ दुइ हात जोडी नमन हजुरको हरेक गित मन पर्छ सधै यसरीनै सुनिरहन पाउ दाइ हजुर बिना नेपालि लोक संगीत अधुरो र अपुरो रहन्छ दाइ अझै सुनिरहन पाउ दाइ हजुरको गित ❤❤❤
मिठो जोडी ❤❤
Kati ramro song
Damdar dohari keep it up 🙏
Nice lok dohori geet beautiful jodi
राजु दाजु र शिला दिदिको दोहोरी हेर्न पाउँदा धेरै खुसी लाग्यो ।शुभकामना इन्द्रेणी परिवार लाइ🎉🎉🎉🎉
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping , and YOG- MEDITATION == REAL THERAPY:
❤❤❤❤❤
Nice boths all n raju g
कृष्णा जीले कि चौबन्डी चोली गुन्यो र गलेकी कि साडी लागाको राम्रो लाग्छ।
Nice song☺️
very nice song
Lovely program with lovely singer's ❤
Kati ramro
धेरै पछि राजुु परियार र शिलाआले बीचको घमासन दाेहाेरी सबै टिमलाई धेरै धेरै धन्यवाद ।।
Sheila ale lai pariyar lekhne kasto man6e hola
सई हो सही हो
सम्पूर्ण इन्द्रेणी परिवार साथै सम्पूर्ण अथिती महानुभाव सम्पूर्ण जनलाई धेरै धेरै धन्यवाद साथै नमस्कार
❤❤❤❤❤
INDRENI IS A TRINITY: Service, Message and healthy entertainment:
❤❤❤❤❤
wow wow very nice all misss u 🙏🙏🙏
❤🎉
Super video 🙏👍
🎉❤
❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏😘
Nice
Amazing indreni program
❤❤Namasta didi daju
❤️❤️🙏🏽🙏🏽🙏🏽🌷🌷🌷🌷🌷👌👌👌👌👌 Mann Parni Sor Samrat Raju Pariyar Vai rw Lok Dohori ki Queen sada bahar hasili Pyari Baini Naman xa👍👍
Shila Didi pariyar hoina ni huna t jaat paat vaneko hoina hai feri
🎀♥️🎁
जय ईन्द्रेणि
किशन कडेल भने डाका फटाहा दुनि सँग चन्डा उठायौं
आज #sargamdeepakkumal dailai ni dekhda khusi layo #loksangitko dharoharindreni
Manparne kalakar
Supop..👍️👍️🙏🙏🇳🇵🇳🇵🇳🇵🎧️🎧️🎧️
wow superb 💚❤️💙 song👌👍
🎉🎉🎉🎉
यो पालि चंई राजु सरले सिला मिसको झटारो खुब खाको झै लाग्यो मलैता जाय गित जाय संगीत।।
Kada ramaelo dhori namskar sampurn tem lae
Indreani काे music system नै खै कस्तो खल्लाे खल्लाे लाग्छ। अन्यत्र live dohari हेरेर ईन्द्रेणि हेर्न आयाे भने पटक्कै हेर्न मन लाग्दैन
Inderi deri heri rko hunchu tar aaj mero piyar o sathi dipka ji lai dekhadha deri khusi layo
njce
आहा आज धेरै रमाइलो लाग्यो
An excellent dohori.
Raju ko sabdama daam xa hai
दोहरि राजा र रानी जयहोः
कृष्ण uncle मलाई indreni आउने ठूलो इक्छा छ तर कहिले मिल्छ होला त्यो सौभाग्य
wc xa 9841489835
Kada ramailo dohori ❤😂🙏