प्रदीप गिरी र केपी ओलीको रमाइलो सवाल जवाफ ll PRADIP GIRI VS PM OLI ll

Поделиться
HTML-код
  • Опубликовано: 18 май 2020
  • प्रदीप गिरी र केपी ओलीको रमाइलो सवाल जवाफ
    #KPSHARMAOLI #PRADIPGIRI #NEPALPARLIAMENT

Комментарии • 40

  • @kishanmagar3868
    @kishanmagar3868 Год назад +6

    नेपाली राजनीतिको एउटा होनहार नेता हो हजुर प्रदीप गिरी ...हार्दिक श्रद्धाञ्जली ....

  • @greentea1431
    @greentea1431 23 часа назад

    Well said प्रदीप गिरि ज्यु ,हार्दिक श्रद्धाञ्जली 🌹🌹

  • @kbchauhan4261
    @kbchauhan4261 Год назад +4

    राजनीतिमा यस्ता ज्ञानी ब्यक्ती कोही छैन वहाँको स्वर्गमा बास होस् यस्ता ज्ञानी ब्यक्ती नेपाल को राजनीतिमा जन्मा दिदै गरुन् । Ammar boli jaya hos

  • @coolboybishal9774
    @coolboybishal9774 7 месяцев назад +2

    आदरणीय प्रदिप गिरि 🙏🙏🙏 र केपि ओलि बिच तुलना हुनै सक्दैन । भावपुर्ण श्रद्धाञ्जली आदरणीय नेता

  • @deepakkharel4711
    @deepakkharel4711 Год назад +7

    आदरणिय प्रदिप गिरिज्यु हजुरलेत दुई बर्षपहिलेनै जानकारि गराईदिनुभयको रैछ सनकी लाई।

  • @adarshaadhikari8426
    @adarshaadhikari8426 Год назад +12

    Great leader , pradip giri ❤️❤️

  • @mahendradhakal2873
    @mahendradhakal2873 27 дней назад

    सासक भई जनताको मन जित्नु नै हो राजनिती.
    भष्ट्रचार नगरी सेबा भाब देखाउनु नै हो राजनिती.
    सबैलाई एक समान ब्यबहार गरनु नै हो राजनिती.
    राम्रो निती बनाई राज्य संचालन गरनु नै हो राजनिती.
    देश लाई आत्मनिब॔र बनाई बिकाश गरनु नै हो राजनिती.
    सबै कुरा उल्टो भए पछि के को लागी गरनु हो राजनिती.

  • @prabinbadal4898
    @prabinbadal4898 11 месяцев назад +1

    थुक्क मुजि केपि
    स्वर्गबास होस प्रदिप दाइ

  • @lokendrashah3786
    @lokendrashah3786 Год назад +3

    हार्दिक श्रद्धाञ्जली प्रदिप दाइ

  • @rishilamichhane3833
    @rishilamichhane3833 Год назад +8

    Great leader...rest in peace 🙏🙏

  • @rajkumarpyakurel5098
    @rajkumarpyakurel5098 4 года назад +3

    Well said माननीय प्रदीप गिरी ज्यू।

  • @kulbahadurrayamajhi569
    @kulbahadurrayamajhi569 Месяц назад

    हार्दिक श्रद्धाञ्जली

  • @sanjeetmagar9731
    @sanjeetmagar9731 Год назад +2

    प्रदीप गिरि ले त सम्झएकै रहेछ।हुस्सु ओलि के थाहा गोजि मा प्वाल परेको।

  • @simonmen2378
    @simonmen2378 Год назад +3

    I am very late to know you but now I know you are very great leader of Nepal.Rest in peace .🙏💐

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 Год назад

    सलाम छ प्रदिप गिरी सर हजुर सहि हुनु हुन्छ हजुर को आत्माले स्वर्ग म बास पावस

  • @Khadka_Yogi
    @Khadka_Yogi Год назад +3

    Rip True Nepali Leader Pardip Giri

  • @FitnessFreak271
    @FitnessFreak271 11 месяцев назад +1

    Pradip sir, rest in peace!

  • @dambardiprawal7129
    @dambardiprawal7129 3 года назад +4

    Animal vs man
    KP like animals so we are not expected more.
    KP it's enough to enough.

  • @sushilarai8558
    @sushilarai8558 4 месяца назад

    Mahan bicharak ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @premnepal6296
    @premnepal6296 Год назад

    Om Shanti🙏

  • @narenlimbusambahamphe4620
    @narenlimbusambahamphe4620 Год назад +1

    Rip!

  • @oppro2501
    @oppro2501 Год назад +1

    Rip

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 Год назад

    ओलिले जनतालाई के सोच्छन यार सरकार जनता ले बनाउने होईन सङ्सद ले बनाउने हो

  • @jitendrachaudhary9615
    @jitendrachaudhary9615 Год назад

    Legend........neta 🙏🙏🙏🙏🙏

  • @brutnepal1464
    @brutnepal1464 Год назад +1

    Dekhiyo Permanent sarkar..kp chor

  • @navinpyakurel8755
    @navinpyakurel8755 Год назад

    RIP pradip giri dai

  • @rajurai9531
    @rajurai9531 Год назад +1

    Why u leave us

  • @dilgurung2326
    @dilgurung2326 Год назад

    FATA liars KP Oli chor ko boli hera laz china yo FATA ko yo FATA ko bijog in front of Pradeep Giri. Aja Pradeep Giri le bhanejastai yo KP FATA ko halat dekhanu payo.

  • @debendrakhatri8765
    @debendrakhatri8765 Год назад +1

    paltu animals kp

  • @DilliramKhatri-r6n
    @DilliramKhatri-r6n 3 дня назад

    तुच बोलिका धनी उखाने कोईलि

  • @bibeekkkk2423
    @bibeekkkk2423 Год назад

    Marne bela vhako rexa, dherai bore vhako

  • @user-xn5nl4uf2w
    @user-xn5nl4uf2w Год назад +2

    केपी पागलको उत्तर

  • @rupesh13319
    @rupesh13319 Год назад +2

    हार्दिक श्रद्धाञ्जली

  • @HimalGautam
    @HimalGautam Год назад +1

    Rip

    • @Crabbing_op
      @Crabbing_op Год назад

      अहिले भएका जति पनि नेता हरु छन तिनिहरुमा प्रदिप गिरिले गरेका प्रस्न को जवाफ दिन सक्ने क्षमता भएका कोहि छैनन अब यहि जवाफ मा हेर्नुस् न प्रस्न कस्तो छ ओलि जि को उत्तर धम्किपुर्ण र सत्ता मोह को छ। अरे यार तिमिहरु जस्तै सत्ता र पदको लोभ हुने हो भने त प्रदिप गिरि ओलि भन्दा पहिलानै मन्त्री हुने मान्छे हो तर उनिले कहिल्यै सत्ता र पदको लागि राजनिती गरेनन् । मलाइ जहाँ सम्म याद छ जब 2056 को निर्बाचन आउदै गर्दा कृष्ण प्रसाद भट्टराई भाबी प्रधानमन्त्री को रुपमा प्रस्तुत भएर निर्बाचन मा जादा सिरहामा आएर तपाईं हरुले प्रदिप गिरिलाइ जिताएर पठाउनु म मन्त्री बनाउछु भनिरहेका बेला उहाँ चुनाब हार्नु भयो त्यो बेला मतदाता हरुलाइ के भनेर धन्यवाद दिनुभयो थाहा छ?मलाइ चुनाब हराएर ठूलो गुण लगाउनु भयो नत्र महिले मन्त्री बन्नु पर्थ्यो म किसुन जि को कुरा काट्न सक्दिन थिए म मन्त्री हुन बाट जोगिय मेरो लागि यो भन्दा ठूलो जित अरु केही हुनै सक्दैन? अब जनताले बुज्न यो जरुरी छ कि राजनिती भनेको सत्ता पद र स्वार्थ्को लागि मात्रै गर्ने हैन कास प्रदिप गिरि जस्तै 2/4 जना नेता अरु पनि भैदेको भए आज यो स्थिति नेपालमा हुने पनि थिएन होला र एउटा कुरा स्मरण रहोस अहिले पनि नेपाल उहीँ प्रदिप गिरिको आसय अनुसार नै चलेको छ।अब आउँदा दिन मा कसरी चल्ने हो त्यो भगवान भरोसा

  • @rameshkhadka3873
    @rameshkhadka3873 Год назад

    हार्दिक श्रद्धाञ्जली