को हुन् प्रदीप गिरी ? मरेपछि किन यत्रो वावाही ? | Biography of Pradeep Giri | Phalaicha

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • को हुन् प्रदीप गिरी ? मरेपछि किन यत्रो वावाही ? | Biography of Pradeep Giri | Phalaicha Entertainment
    #pradeepgiri #Pradeepgiribiography #phalaichaentertainment
    Credit for Source:
    - ekantipur.com/news
    - ne.wikipedia.org
    - shilapatra.com
    - lokpath.com/story
    Background Music:
    - Gaurav Darpan
    Audio/Video:
    - Krishna Udashi
    Advisor
    Kishor Shiwakoti
    Kshitiz Siwakoti
    Gaurav Darpan
    Leela Neupane
    Bishnu Dhital
    यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
    Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
    Website:
    phalaichakhaba...
    Our next channel: Phalaicha Infotainment
    / @roshandhimalofficial
    Facebook Page:
    / sirjanako.bagaicha

Комментарии • 144

  • @krishnaudashi9
    @krishnaudashi9 2 года назад +12

    को हुन् सिन्जो आवे ? के कारण उनको ह*त्य भयो ? Shinzo Abe Biography | Phalaicha
    ruclips.net/video/tdVnxn0mWEg/видео.html

  • @nareshsubba2143
    @nareshsubba2143 2 года назад +10

    मलाई बिल्कुलै थाह नभएको यति महान व्यक्तित्वको परिचयले मेरा अाँखा भरिए-हार्दिक श्रद्धा सुमन। 🙏💐🙏💐

  • @dharmarajkafle7867
    @dharmarajkafle7867 2 года назад +6

    वहाँको आत्मालाई चिर शान्ती मिलोस ...
    हार्दिक श्रद्धाञ्जली ...!

  • @sasasa5689
    @sasasa5689 2 года назад +11

    हाम्रो देशले खोजेको र चाहिएको नेता हुनुहुन्थ्यो तर,आज हामी माझ रहनु भएन।हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
    हाम्रो देशको नेताहरुको एउटा परम्परा जस्तै भएको छ। एउटा देश भक्ति र साधक नेता जीवित रहेको बेला भने कहिले पनि देशको कार्यकारी प्रमुखमा पुग्ने अवसर दिएन। कसरी हुन्छ राम्रो नेताहरुको खुट्टा तानेर हुन्छ कि के गरेर हुन्छ ,नेपाली जनताहरु हितमा राम्रो काम गर्ने देशभक्ति नेताहरुलाई कहिले अगाडि बढ्नु भने दिएन। जब निधन हुन्छ अनि मात्रै गुणगान प्रसंसा गरेको देखिन्छ।जीवित रहेको बेला वहाँ जस्तो राम्रो नेतालाई देशको कार्यकारी प्रमुखमा पुग्ने अवसर दिनु पर्छ नि।।।। निधन भए पछि यो त्यो भनेर त्यसको कुनै अर्थ हुँदैन।जती गर्ने हो जीवित रहेको बेला यस्तो राम्रो नेताहरु लाई साथ सहयो गरेको भए नेपाल अहिले धेरै बिकसित भएको हुने थियो।जो भ्रष्ट छ, त्यस्तो नेताहरु मात्रै नेपालको कार्यकारी प्रमुख पुग्छ अनि देशको कसरी बिकाश हुन्छ ।।त्यसैले जीवित रहेको बेला नैं देशभक्ति नेताहरुलाई देशको कार्यकारी प्रमुखमा काम गर्ने अवसर दिनलाई साथ समर्थन गर्ने गर नेता ज्यू हरु,,,,,

  • @kumarlawati9702
    @kumarlawati9702 2 года назад +5

    सरकारी खर्चबात उपचार गर्न समेत नमान्ने गिरीलाइ हार्दिक श्रद्दान्जली

  • @shivarajkatuwal6038
    @shivarajkatuwal6038 2 года назад +3

    मलाइ एकदमै मन पर्ने नेता प्रदीप गिरि प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु

  • @arjunneupane4933
    @arjunneupane4933 2 года назад +3

    हिलोमा फुलेको कमल।सलाम।

  • @lalitamalla1083
    @lalitamalla1083 2 года назад +2

    सपुत नेतालाई हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं ।

  • @hemantdhami1408
    @hemantdhami1408 2 года назад +5

    मरे पछि सबै भन्दा राम्राे भन्ने हाम्राे समाज जिउदाे हुदा गालि गर्ने हाम्राे समाज केभन्नुर

  • @balarambudha8684
    @balarambudha8684 2 года назад +2

    मरेपछि प्रसंसा र सम्मान गर्ने देश हो नेपाल !

  • @laxmibhattarai3503
    @laxmibhattarai3503 2 года назад +3

    हार्दिक श्रद्धाञ्जली प्रदिप गिरि

  • @naturalfeel9447
    @naturalfeel9447 2 года назад +2

    आदर्श र सरल असल नेता गुमाएको छ नेपाल ले हार्दिक श्रद्धाञ्जली अर्पण स्व प्रदीप गिरी !!

  • @krishnakc400
    @krishnakc400 2 года назад +2

    निस्वार्थी समाजबादी नेताको निधनले देशले एक होनहार सपूत गुमाएको छ ।सलाम छ हजुरको योगदानलाई र निष्ठालाई ।

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 2 года назад +4

    हार्दिक श्रद्धाञ्जली 💐🙏

  • @psychologyclubNP6148
    @psychologyclubNP6148 2 года назад +1

    कृपया 'मेँदी हसनको' जीवनकथाको बारेमा एउटा भिडियो बनाउनुहोस् न, निकै इच्छा छ।

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 2 года назад +2

    अरु बूढो नेताहरु सिनो ढुके जस्तो पद कहिल्यै नछोड्ने भएँ, वहाँ भने दिएको पद पनि चाहिन्न अब बुढोहरुले विश्राम लिएर युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ भन्नुहुन्थ्यो।

  • @ramjikarki704
    @ramjikarki704 2 года назад +2

    गिरिजस्ता नेता अब देसमा खै तयार हुन्छन हुदैनन ?
    मरेपछि सबै बकमफुसहरू महानताको तारिफ बसाॅउछन
    आफुचाइ देस कंगाल बनाउछन र प्रदिप प्रति आदश॔ छाटछन
    नेपालि युबाका साथै सबैमा चेतना भया ।। प्रदिप गिरि प्रति गहिरो हादिॅक श्रद्दाञ्जलि ब्यक्त गद॔छु ।।

    • @ashokbhattarai4638
      @ashokbhattarai4638 2 года назад

      गिरिजा जस्तो चोर कोइ नेता नै जन्मेको छैनन नेपाल मा

  • @ratnamanchansi9640
    @ratnamanchansi9640 2 года назад +3

    नेपालको राजनीति आफ्नो , आफ्नो नाताकुता धनी बनाउने ,त्यो सबै नेपाली जनताहरुको कर हो तर जनताहरुले केही गर्न सकेको छैन देशलाइ कगाल बनायो । आफ्नो पेट पाल्न कौउ नेपाली जनताहरु बिदेशी पुगे कति दुख गरेर आफ्नो परिवार पाल्दै आयो नेपाली जनताहरुले ।जति पनि नेताहरुको कुरा गरे पनि देश केही गर्न सकेको छैन

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 2 года назад +1

    हारद्रिक श्र्दानजली प्रदिप गिरी सर को आत्माले स्वर्ग बास घरपरिवार म धैरे धारन गर्नय शक्ति मिलोस पहिले का अहिले हाम्रा देश भर्सट नेता हरुलाई ऊहाले देखाएको मार्गको सहि मार्ग द्रशक मिलोस

  • @sudarsunsharma5171
    @sudarsunsharma5171 2 года назад +3

    भ्रष्टाचार गरेर ,दण्ड हीनता समाज निर्माण गरिएको,गाउँ ,देश ,ठाउँमा समाज बाद लागू गर्न गाह्रो भयो ,दर्शनमा मात्र सीमित भयो।
    मानिस मरण शिल प्राणी हो ,अहिलेको अज्ञानताले अजम्बरी सोच्न थाले, समस्या त्यसैमा छ।

  • @basantabaral6158
    @basantabaral6158 2 года назад +4

    No words 😭❤️ Rest in peace legend leaader Pradeep Dai & jaua nepal jaya hindurasta 👍️👍️👍️👍️😭😭😭😭❤️❤️❤️❤️🌲🌲🌲🌲

  • @bijayrajopadhyay7025
    @bijayrajopadhyay7025 2 года назад +2

    नेपालमा अाजसम यहित भैराखेका मरेपछि धेरै राम्रो गुणगान अब सबै मिलेर देशै बेचेपछि फेरि पनि राम्रै मा सायद गुणगाण,,, कारयकरता उठ,,,,उठ,,,,,,

  • @jitendrachaudhary9615
    @jitendrachaudhary9615 2 года назад +4

    Ke garnu...janu parne manxe jadai nan... Sarai dukha lago... rest in peace 🙏

  • @parkasgiri114
    @parkasgiri114 2 года назад +2

    sachoi ko hiro ho pradip giri🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👃👃👃👃👃♥️

  • @kamalmagar6662
    @kamalmagar6662 2 года назад +1

    अगाडि ठिक्क ,पछाडि दिक्क पार्ने हरुकाे नियत छर्लंग देखाएको छ।

  • @tularambhatta381
    @tularambhatta381 2 года назад

    हार्दिक श्रद्धाञ्जली

  • @purushottamghimire2795
    @purushottamghimire2795 2 года назад +5

    "Simple living,high thinking "was his philosophy.He was Gandhibadi chintak.He was the master of Marxism,sociolism.
    He was excellent in Spiritualism.

  • @kishanmagar3868
    @kishanmagar3868 Год назад

    उच्च बिचार भएको मान्छे हो प्रदीप गिरी आज भोलि संसदमा किन उहाँको भासण आउदैन भनेको त Date भएको रहेछ मलाई थाहा थिएन मैले 2 बर्ष जति भयो उहाँको भासण नसुनेको होइन भने यो भन्दा अगाडि मैले youtube मा sharch गरेर भएनी उहाँको भासण हेर्ने सुन्ने गर्थ्यो ..दुख लागेयो नेपालीले एउटा राम्रो नेता गुमाउनु परेकोमा हार्दिक श्रद्धाञ्जली प्रदीप गिरी ....

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho Месяц назад

    One of the legend leader

  • @RRG936
    @RRG936 2 года назад +2

    पक्कै पनि नेपाल्का नेताहरु नेपाल्को राज्निती सम्जिदा धिक्कार लागेर आउँछ उहाको नितिलाइ नबुज्दा आज देस्मा sankat नै संकट आयेको छ।उहाको आत्माले सान्ती पाओस।

  • @dhakalsantosh3724
    @dhakalsantosh3724 2 года назад

    हार्दिक श्रद्धाञ्जली! रित्तो महशुल भइरहेछ। उनको अन्तरवार्ता कुर्न नपर्ने भयो। अब यसरी कुर्नुपर्ने २,३ जना मात्र बाँकी हुनुहुन्छ। धेरै अघि नरहरि आचार्य, अब प्रदिप गिरि ..... !!!!!

  • @sanjibkirateerai5368
    @sanjibkirateerai5368 2 года назад

    अति धेरै मन परेको नेता....यस्तो लाग्छ अब यी नरहे पछि नेता नै छैन देशमा।वहाँ को आत्मालाई सदा शान्ती मिलोस।

  • @dhanprakashghimire5595
    @dhanprakashghimire5595 2 года назад

    हार्दिक श्रद्धाञ्जली ।

  • @purushottamghimire2795
    @purushottamghimire2795 2 года назад

    Hardik Shradhasuman Nisthaban Gandhibadi Dai prati.

  • @suneelthapa9758
    @suneelthapa9758 2 года назад +3

    जिउदो हुदा बाल छैन मोरेपछी वाहवाही .... स्वार्थी हरु

  • @krajgurung6969
    @krajgurung6969 2 года назад

    Was a great person.

  • @gbraut5554
    @gbraut5554 Месяц назад

    Hardik shradhanjali

  • @lalqazi6594
    @lalqazi6594 2 года назад +2

    🙏🙏🙏 हार्दिक श्र्दानजली !!!

  • @rajkumarthapa367
    @rajkumarthapa367 2 года назад

    Hardik sardanjali.

  • @shardagiri4996
    @shardagiri4996 2 года назад

    Hardik shraddhanjali

  • @anandjoshy532
    @anandjoshy532 2 года назад +3

    Pradeep Giri was of the old school. At least he was a true person.

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +1

    निष्ठावान बिद्वान र राष्टबादी नेता प्रदिप गिरिप्रति भावपुर्ण. श्रध्दान्जली जय नेपाल

    • @aanashrestha6893
      @aanashrestha6893 2 года назад +1

      निष्ठावान विद्वान बैचारिक आदर्शवादी सच्चा नेतामा हार्दिक श्रद्धाञ्जली !!!!

  • @SureshKumar-eh5zl
    @SureshKumar-eh5zl 6 месяцев назад

    Shree Ram jai Ram jai sita Ram jai Hanuman g

  • @himankbasnet82
    @himankbasnet82 2 года назад +2

    RIP PRADIP GIRI

  • @gopalkarki8403
    @gopalkarki8403 2 года назад

    Shardhanjali.

  • @janjantimalsina1465
    @janjantimalsina1465 Год назад

    🙏

  • @drunkerage1628
    @drunkerage1628 2 года назад +1

    वावहि पाउने भनेको मान्छे मरेपछि मात्र त होनि बाँचुन्जेल त होच्याउने हेप्ने पेल्ने खुट्टा तान्ने त्यही त हो! चेतन सिल प्राणी काे स्वभाव!

  • @chakrabahadurbhandari2670
    @chakrabahadurbhandari2670 2 года назад +3

    Rest in peace! Miss you a lot.

  • @ramabhandari8987
    @ramabhandari8987 2 года назад +1

    भावपूर्ण श्रद्धाञ्जली 💙:!

  • @durgaacharya3079
    @durgaacharya3079 2 года назад +2

    हार्दिक श्रद्धा़जली

  • @laxmikumarineupane5946
    @laxmikumarineupane5946 2 года назад

    Hardik sardhjli Om radhe radhe sir hajurko jay jay Om radhe radhe radhe

  • @jibeshpunmagar3972
    @jibeshpunmagar3972 2 года назад

    भावपुर्ण श्रद्धाञ्जली प्रदिप सर्🙏

  • @jayramkoli1335
    @jayramkoli1335 2 года назад

    Hardik sardanjali

  • @bhaktashakya2414
    @bhaktashakya2414 2 года назад

    Great leader, RIP

  • @hemantsah2674
    @hemantsah2674 2 года назад +3

    Rest in peace

  • @sherbdrpun2173
    @sherbdrpun2173 2 года назад

    Hardik sardhanjali

  • @bandanashrestha8086
    @bandanashrestha8086 2 года назад

    Diwangat atmale chir santi paun hardik sraddanjali 💕🌹💕

  • @user-vq4hq5qu9s
    @user-vq4hq5qu9s 2 года назад

    किनकी उनले समाजवादको विषयमा कलम चलाए, बोले/लेखे ।।

  • @manbir5675
    @manbir5675 2 года назад

    महान नेताको निस्वार्थी भावनाको हार्दिकक्तासाथ कदर गर्दै मृतक आत्माले शान्ति पावस भन्ने इश्वर संग प्राथना गर्दछु।

  • @arpanbhandari8845
    @arpanbhandari8845 2 года назад

    Plz aaba recha ghimire dijju KO video banaisyo na plz dai🙏🙏

  • @indiragurung7323
    @indiragurung7323 2 года назад

    Hardik sardanjali.pradeep sir lai.

  • @kharkagurung9755
    @kharkagurung9755 2 года назад

    Hearty condolences to him was a great and intellectual personality of history of Nepalese politics

  • @purnabahadurshresthahriday6407
    @purnabahadurshresthahriday6407 2 года назад +1

    युग पुरुष प्रदिप गिरी अल बिदा।

  • @milanthapa2683
    @milanthapa2683 2 года назад

    Legend king hunuhunxa pardip g rest in peace.

  • @SANTABHUDHA
    @SANTABHUDHA 5 месяцев назад

    बि पि काे झलक दिने एकमातर नेता बैकुण्ठ बासहाेस

  • @shatishyadav5677
    @shatishyadav5677 2 года назад

    Super

  • @AakritiRabbit
    @AakritiRabbit 2 года назад

    hardik sradanjali pradip gari

  • @aasthapanta4849
    @aasthapanta4849 2 года назад +1

    श्रधाञ्जलि अर्पण गर्दछु फेरि पनी न

  • @avinashbikram1649
    @avinashbikram1649 2 года назад

    Very nice prsn...Rip....

  • @nepalhour2553
    @nepalhour2553 2 года назад

    मरेपछिको सम्मान र वाही-वाही व्यर्थ छ। सकिन्छ भने जीउँदा हुँदा केही गर। मरे पछि सम्मान गर्नु खराब चलन। रिश उठछ मलाई।

  • @mahendrarai6321
    @mahendrarai6321 2 года назад +2

    RIP 🙏

  • @yesim741
    @yesim741 2 года назад +1

    *अबचैं भने, यिनका सालिक बनाउने, पुस्तकालय खोल्ने र डकुमेन्ट्री बनाउने बाहानाम बजेट झ्वाम पार्ने बाटो खुल्यो।*

  • @bhaktatamu7176
    @bhaktatamu7176 2 года назад +1

    राम्रो व्यक्ति कहाँ मन्त्री हुनछ नेपालमा
    चोर फट्टहा लोबि लुच्चा डाका मात्र नेपालमा मन्त्री हुनछ ।

  • @keshavupadhya9266
    @keshavupadhya9266 2 года назад

    Hardik shradhha suman,aatma ko baikuntha ma bas hos

  • @birendrakathayat6894
    @birendrakathayat6894 2 года назад

    Malai pradep sir ki biography ajkal bujhna paya yasto honest ko politics garne manxe biralai painxa

  • @chitraprasadupadhayay1758
    @chitraprasadupadhayay1758 2 года назад

    Very.good.person

  • @punuk1
    @punuk1 2 года назад

    Rip🙏

  • @AbhishekSingh-bl6od
    @AbhishekSingh-bl6od 2 года назад +1

    RIP 🌼

  • @tenzenlama4789
    @tenzenlama4789 2 года назад +1

    This is Nepali culture

  • @kishanstha7402
    @kishanstha7402 2 года назад

    Malai man Parne eutaa byaktitwa,Pradeep Giri.

  • @sunilniraula6395
    @sunilniraula6395 2 года назад

    K granu marepaxhii bayan samman huncha bichar Lai kehi banna diyenana...
    Sorgama bass hoosss..

  • @sujitgurung449
    @sujitgurung449 2 года назад

    good pradip n rip

  • @KrishnapunMagar-wr1or
    @KrishnapunMagar-wr1or Год назад

    Rip

  • @khagenrai7653
    @khagenrai7653 2 года назад

    Nepali janta le kaile nachineko Mahan neta Aja Nepali Janta le gumayeko chha jun aba Nepali Janta yesto mahan maha purus paununu yugau Kurnu Parne hunchha

  • @tenzenlama4789
    @tenzenlama4789 2 года назад

    O

  • @kalamrawat5278
    @kalamrawat5278 2 года назад

    Rest in peace sir and Santosh Sen sir barema banaununa please dada

  • @bharatmagar7740
    @bharatmagar7740 2 года назад

    Desh bhakta Jana neta Pradeep giri sir sradhan jali

  • @shikhar95
    @shikhar95 2 года назад

    Thank you Neta Ji for Developed nepal , rest in peace 🇳🇵🇳🇵

  • @stunningarmy3320
    @stunningarmy3320 2 года назад

    Chornetahrulae. Mattra.chincha nepalma. Valadmielae. Marepachie

  • @sandeshpalungwa8404
    @sandeshpalungwa8404 2 года назад +1

    first view

  • @rammagarrk7538
    @rammagarrk7538 2 года назад

    Miss you.

  • @yomanghatane8864
    @yomanghatane8864 2 года назад

    पैत्रिक नेता खास केही रहेनछ पुर्खा अाडमा,,,,मात्र केही गरेकाे रहेनछ

  • @laxminakarmi2892
    @laxminakarmi2892 2 года назад +1

    Nepal Desh Nai Mare Paxi Wah Wahi Garne Desh ... Tha Xaina Ra ? Bhanu Bhakta bachunjel Rana Ko darbar Ma Hujuri Takryauda Pani kumari Chwok Ma Bandi Hunu Pareko Hoina Ra ? Maryo Aadi Babi Banyo. Motiram Le Jiudo Huda Ke Payo ? Mare Paxi Ashu Kabi Upadhi Payo.Bahadur Sha Le Nepal Banauna Prithvi Naran Bhanda Kam Mehnat Garena... Jiudo Huda Kalkothari Ma Parena ? Yi Ta Bhaye Nepali Khas Bhasa Ka. Baki Nepali Bhasi Kabi / Kathakar / Samajik Neta Haru Ta Suru Hunu Bhanda Pahile Nai Nimothera Maare. Pradip Giri Kun Khet Ko Mula Ho Ra ? Yaha Ta Hatya Garnu Parxa Naam rahanxa Prachande Naam Ko Daanka Jasto. Ya Ryal Chuyera Pradhan Mantri Banne Syal Badur Jasto.

  • @sabinapariyar5003
    @sabinapariyar5003 2 года назад +1

    Huni nai maresi ta honi 😪😪

  • @punmohanpun622
    @punmohanpun622 2 года назад

    Jiudo Huda kasaile na sodhne jab mare pachhi Sabai le falna falna bhandai gun gaune chalan Nepali Haru KO baani nai bhayeko chha Tara jiudo Huda ramro bichar bhayeko lai ukasne parne ho Tara Yaha thyakai ulto chha.

  • @gurungambar5808
    @gurungambar5808 2 года назад +1

    rest in peace

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 2 года назад

    Rest in peace 💐🙏🙏

  • @rajyadav8085
    @rajyadav8085 2 года назад

    nepali sanskar

  • @sajan6993
    @sajan6993 2 года назад

    Rest in peace
    Example timrai name xa sadai

  • @bishnukumarshrestha3334
    @bishnukumarshrestha3334 2 года назад

    Pradiip giri sradanjali