Flood High Alert in Kathmandu Valley | Flood Rescue Operation | Heavy Rainfall Flood in Kathmandu
HTML-код
- Опубликовано: 5 июл 2024
- भारी बर्षा हुँदा काठमाण्डौको मुख्य सडकहरु जलमग्न
Flood High Alert in Kathmandu Valley
Heavy Rainfall and Flood in Kathmandu
Flood Rescue Operation,
Heavy Rainfall in kathmandu,
flash flood in kathmandu valley,
historical flood in bagmati river,
people rescued from sundarighat by security forces,
nepal army rescue operation,
APF rescue operation,
#RAY4U #balenshahnews #KathmanduFlood
Facebook (फेसबुकमा जोडीनुस) - / ray4u.ray4u
Mail us (पत्राचार गर्नुस) - contact.ray4u@gmail.com
नदि बस्ती मा पसेको होइन बस्ती नदिमा बसेको हो खोला अतिक्रमण गर्दा यस्तो हुन्छ नै…वर्षभरीको फोहोर सोहोर्न आएको बाढी हो, अन्यथा नसोचौं😊
खोलाको दायाँ बायाँ करिडोरको नतिजा हो ! बालेन जी ले के गरून् त!!!😢😢😢😢😢😢😢
बालेन लाई रुवाउने सम्पूर्ण लाई बगाए पनि हुन्छ
बालेन्ले खोला सफा नगरेको र नगहीर्यायको भय सबै क्षेत्र डुबानमा पर्ने रहेछ।जय बालेन।
खोलाको चौढाई सानो बनाएर बाढि निम्त्याउने योजनाकारहरुको कर्तुतको परिणाम हो ।
Aba thaha vhayo ni khola chheu maa basdaa ke hunchha jay balen
खाेला किनारा मिचेर करिडर सडक,भुमाफियालाई प्राेत्सान जथाभावि घर निर्माण गरि शहर विकाश,पिलर विहिन पुल हाेचाेवनाउनाले, राज कुलाे मिचिनु, साज साजा ढल पाईप राखिनु काठमाण्डौ वाडिकाे विकराल रूप वढेका छन्।
परेको पानीको १० प्रतिशत मात्र भएपनि Storage गर्न सक्ने प्रविधिको विकास गर्नुपर्ने आजको आवश्यकता हो । सम्बन्धित निकायले यसको अध्ययन गर्नुपर्ने देखिन्छ ।
काठमाण्डौमा पानी Recharge हुने ठुला ठुला Station हरु पनि बनाउनु पर्छ जसले गर्दा भेलहरु कम हुन्छन् पानीको सतह पनि सामान्य हुन्छ र हिउँदमा ईनार, वोरीङ्ग तथा मुलहरु पनि सुक्ने सम्भावना कम हुन्छ ।
पुलको सतह नै छुनेगरी बाढी आउँदा समेत पुलमा बसेर रमिता हेर्ने स्वाँठहरुलाइ तपाईं केही भन्न चाहनुहुन्छ?
यो सबैको क्षतिपूर्ति ओलि लाई तिराउनु पर्छ आफू नि काम नगर्ने गर्नेलाई गर्न नदिने ।
अदृश्य शक्तिको चेतावनी, खोलको बाटो न छेकु। क्षति अनुदानले पूरा हुन्न । हमीले पूरा गर्नु पर्छ। त्यारी तर्फ लागु।
मेयर बालेन लाई स्वतंत्र रूप ले काम गर्न दिनु पर्छ।
🙏
बालेन लाई राम्रो सङ्ग खोला नाला खोलेर काम गर्न देको भय अहिले यस्तो अबस्था हुने थियन यो सबै देस का चोर नेताहरुले गर्दा नै हो
Jai shree radhe radhe nepal ma balena saha jastai aru ubaneta aauni vani sesa ko muhara aafai ferinxa jai balena saha 😳😳😳🙏🙏🙏❤️🇳🇵🕉️
धन्न तेत्तिसकोटि देबी देउताले बचाएछ । नत्र चाईनामा ठूलाठूला घर टहरा बगाए जस्तै सिँगो नेपाल बगाई सक्यो होला।
Nabirsaun 2021 salko badhi. Khabardar Nepali.
मलाइ त पौडी खेल्न मन लाग्यो साचि खोला देखेर..
खोलामिच्ने गिरिबन्धु बुढाकोझोलेहरुलेगर्दा देशै बहाउमा पर्यो ।नेपालका बगरजती सबै सुकुम्बासिको कब्जा मा ।
Sabaijana milera sopot garum agadi badam🎉😊🎉😊🎉😊🎉😊🎉😊😊❤😊❤😊❤😊❤😊😊❤😊❤😊❤😊❤😊😊❤😊❤😊❤😊❤😊😊🎉😊🎉😊😊🎉😊🎉😊🎉😊🎉😊🎉😊🎉😊
यो सब सुकुम्बासी बासीहरुले गर्दा भको हो..पहिला सुकुम्बासी हरुलाइ बगाए हुन्छ.
100 बर्ष अगाडि खेतै खेत थियो । पानी खेतमा जम्मा हुन्थ्यो । खोलामा जान पाउँदैनथ्यो । खोलाको स्वभावीक बहावलाई बाधा थिएन । म त भन्छु त्यो बेला भन्दा धेरै काम पानी परेको हो ।
नदि नाला बग्ने बाटाे मिचिएकाे पणिराम हाे याे।
One by one coming behind karma😮
बा - बालेन को डोजर
बा - बाग्मती को
बा - बाडि
सुकुम्बासी लाई सास्ती।
Nadi sadako daya baya ani pulmathi kohipani yetikai uviyera ramita herera nabasnu hola apirye ghatna hunsakxa sabaie afafno ra afnako khyal garu
Hoit😳
This is what happens when there is poor urban planning of a massive city, no proper drainage system…
Bato banayo kholakai jagga sukumbasi basti banayo kholakai jagga vumafiya harule liyo kholakai jagga tesaile afu pahila kaha kaha bageko thiyo tetai tetai bageko ho tesaile kholako vag jati napera chhutyai dine kam garnu paryohoina vane yestai ho sadae
हावा दारि शिर्षक राखेर बेवकुफ नवाउनु यतिको पानी त वाग्मतीमा 2042 तिर जुन सुकै महिनामा पनि हुन्थ्यो
मैले पनि देखेको हो, अझ सफा पनि हुन्थ्यो।
कोहि ,कोहि पौडि पनि खेलेको देख्थे।
Sabai nadi, khola kinar ma high walls lagako baye asto huni thena khate neta hur tait
Basti nadima paseko ho nadi bastima hoina.
Asthirta mukhya karan ho prachanda.yasle bikash hoina binas matra garcha.
Kathamdnu ma pahila 1 mahina sama pani parthyo ahile sama patrakar lai tha chiana racha
१०० बर्ष पछि आएको भन्न मिल्दैन है। ३ बर्ष अघि बागमती पुल भन्दा नाघेर आएको देख्नु भएन र ??
हाल त के पर्यो र पानि ?
रात दिन लगातार एक हप्ता परेकै छैन।
भगवानले अन्याय पनि गरेको छैन।
धान रोप है भनेर पानि परेको हो।
खै खेत ?
जग्गा खै ?
यो खेतमा जम्मा हुनु पर्ने पानि हो।
अनि दोष कस्को ?
( ल २ रू कमाउनुस )
So True. Bagmati used to overflow kneedeep inside premise of Viswa Niketan High School - that is much wider and deeper than present flow/discharge. It was during period of 2011- 2014BS. More than 7 days of uninterrupted rain used to occur then and was not considered abnormal. I do not agree to shouting out that it is 100 year record before detailed review.
@@YAJNAMAN जि,
धन्यवाद।
६० बर्ष अगाडीको काठमाडौँ को भिडियो हेर्दा त झनै आँखामा आसु आयो।
🙏 ummma 😤
Please try to tell us the locations as well.
balen le garnu parne 2 ta kura , ki ta yo basti hataunu paro , yedi oli baa le basti hatauna na dine vayaa , indra ko puja garne , pani napara vanne basne ,
जे पायो त्यो नलेखन हो कहाँ १००बर्ष ,२०५१ सालमा योभन्दा कति ठूलो आएको छ थाहा छ वाहियात कुरा न लेखन हो
Destroyed mithree guru devakopa😮
Rafting garna pario
Yatro photo kitacha dakia paxi 2 4 sabda bhukako bhata huntho na jatho you tuba (choir) ?
👀👀👀
Kea.soch.ma.sarkhar.kea.soch.ma.bipaxe.parti..yu.sab.khola.thuneara.gar.banako.natija.ho.jay.balean
Thulo pani pareko beka kapan tira ko ni cover garam na hou
Heading milena 100 brsa hoien
hernusa patarkar ju jab RAM BAHADUR BOMJAN Lai sagin aroop lagaye ko xa tehi pap lageko ho ajha thulo bipati aunexa herdai janu