प्रचण्ड-रविको अन्तिम बज्र,गगन-बालेन सहयोगी,हर्कले महिलालाई घिसार्दै निकाले,रिलायन्स IPO ले डुबाउँदै

Поделиться
HTML-код
  • Опубликовано: 4 июл 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 627

  • @ChyangbaChyangba-pg5bs
    @ChyangbaChyangba-pg5bs 15 дней назад +28

    हर्क साम्पाङज्यूलाई फुल्ली सपोर्ट छ मेरो। जे गर्नुभयो एकदम राम्रो काम गर्नुभयो। पत्रकार भयो भन्दामै बिना एभिडेन्स बिना सबूतमा जे पाए त्यही बोल्नु लेख्नु पाइँदैन एभिडेन्स हुनुपर्छ अरु यस्तो यस्तो पत्रकारहरुलाई पनि कारबाही हुनुपर्छ बिना एभिडेन्स बिना प्रुफमा मान्छेलाई त्यत्तिकै बेइज्जत गर्नेहरुलाई

  • @LaxmiPantaNeupane
    @LaxmiPantaNeupane 16 дней назад +93

    पत्रकारको बोल्ने सैलो त्यही हो,धरानको प्रमुख संग बोल्ने तरिका त्यही हो,अनि बिना प्रमाण दोशी देखाउन पाइन्छ,त्यो आइमाइले थुतुनो र ...... दुबै जोगाउनु पर्छ्🤗हर्कले जे गरे १०१% ठिक गरे 👏👏👏

    • @tekchetri6680
      @tekchetri6680 16 дней назад

      llamas poop l pp p p lol pl lp pop l lol lol lol p lol lol lol lol p lol lol pop lol lol lol ppp l lollllll i’m

    • @Jugalcommunitytelevision
      @Jugalcommunitytelevision 15 дней назад +4

      हिजो हर्के सडकमा हुदा कसरी बोल्थ्यो भिडियो खोजेर हेर्नुस

    • @-Rr1990
      @-Rr1990 15 дней назад +6

      नेताको भाषण सुनेर वाक्क र दिक्क भएको सर्वसाधारण/जनता बोल्ने तरिका यस्तै हुन्छ। मत दिएर जिताएको जनताको आवाज ठुलोनै होस् तर जनप्रतिनिधिमा संयमता हुनुपर्छ।

    • @kamikazehang8115
      @kamikazehang8115 14 дней назад

      ​@@Jugalcommunitytelevisionअभियान्ता र पत्रकारमा फरक छुट्याउन सक्दैनौ कि क्या हो?पत्रकार बिना प्रमाण बोल्नु हुँदैन प्रमाण छ भने पेश गर्नु पर्यो यदि दिंदैन भने बार्गेनिङ गर्न राखेको भनेर बुझिन्छ आचार संहिता हुँन्छ।

    • @Bashyal815
      @Bashyal815 12 дней назад

      धमला पत्रकार मात्र हैन नागरिक पनि हुन कि जस्तो लाग्छ।।।बोल्न पाउनु पर्थ्यो ।।पावर छ भन्दैमा घिसार्नु गलत हो।।

  • @DarpanChhetri-ih1ms
    @DarpanChhetri-ih1ms 16 дней назад +90

    हर्कले थिक गरेको हो त्यो महिला ले त्यसरी बोल्ने तरिका होइन नि।।😂

  • @user-zt5yt2bj7f
    @user-zt5yt2bj7f 15 дней назад +32

    यो महिला पत्रकार ले हरका देखि पैसा
    खानु पाऐन होला जस्तो लागै किन
    परमाण देखाऊनु परने । नत्र मेहर हरका
    धरानको लागि 100% excellent good job --------

  • @shankarsunar6469
    @shankarsunar6469 16 дней назад +55

    महिला हाेस या पुरूस प्रमान नाभए जथाभाबि बाेल्ना पाइन्दैना गल्ति गरेभने प्रधानमन्त्रि लाई पनि छाेड्ना हुदैना महिलाकाे गल्ति लेखिन्छ

  • @user-ht1qg1jg2l
    @user-ht1qg1jg2l 16 дней назад +28

    हर्कले धमलालाई निकाल्नु वाध्यता थियो धमलाको शैली अराजक थियो

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 16 дней назад +29

    Hamro mayor Harka sampang is 1000%right .. janata ma pani daar hunu parxa. .. yasta kaite aaimaii pani drn ma rahexa dukh lagyo... Jay harkabad ❤❤❤❤ respect and love always ❤️ ♥️ mayor jyu...❤❤❤❤ go ahead ❤❤❤

  • @BikashAdhikari-tk8rn
    @BikashAdhikari-tk8rn 15 дней назад +51

    ठिक गरे हर्कसाङ्पाङले १००%ठिक

    • @ADDventures.
      @ADDventures. 14 дней назад

      Aani Harka lai Galatyerw nikelako chai thick ki bethick ?
      Muji Lato Ho ki k ho taw ?
      Harka Ley aaru gareako kaam Ramro hola terw Yoh taw Ramro hoinw nih vannw khojeako ho News Reporter ley .♥️

  • @ranjitabudha
    @ranjitabudha 16 дней назад +33

    धरान को मामिला मा हर्क थिक छ्न ।झुथो आरोप लगायर उम्कन पाइन्छ? प्रमाण बिना?

  • @binrai1826
    @binrai1826 16 дней назад +83

    तिमार पत्रकारले गौसालालाई खिसिटिउरी गर्दा मिल्ने तर जनप्रतिनिधिले नागरिकता सिफारिसका लागि घुस मागेको प्रमाण छ भन्दै ब्लाकमेलिङ्ग गर्न चाहाने महिलालाई प्रमाण माग्दा दिन्न भन्दै अराजक शैली अपनाउने आइमाई लाई पक्रीन नपाउने हो?

    • @rajeshtimalsina6677
      @rajeshtimalsina6677 16 дней назад +6

      कस्तो मुजी रैछ नागरिकता जस्तो संबेधनसिल कुरा मा घुस माग्छ भने त्यो कुरा नगर प्रमुखलाई राख्न नपाउनु? तिमीहरू जानि जानि यस्तो हुन्छौ कि? तिमीहरूको जन्मिदै दिमाख हुँदैन,? लाजको पसारो

    • @prakax_rai
      @prakax_rai 16 дней назад

      ⁠@@rajeshtimalsina6677tero ni kati dimag raixa dhekhiyo..

    • @freefireid7509
      @freefireid7509 16 дней назад

      ta ​@@rajeshtimalsina6677 ta mug mayor lai budalai karako jasari karaunu milx mug vatti pasal hor tyo?

    • @truthtv5715
      @truthtv5715 15 дней назад +4

      अलि कम भयो प्रमाण छ भनेर त त र म म गर्ने लाई सिस्नु पानी लाउन पर्ने कानुन हुन्न पर्यो

    • @binrai1826
      @binrai1826 15 дней назад +3

      @@rajeshtimalsina6677 तिमी चोर दिमागले भरिएको बुद्धिमानले पहिला यथार्थ बुझ।यथार्थ भन्दा जातका पछाडी लागेर निस्कर्स निकाल्ने बानी अब त्याग।

  • @KumarAxya
    @KumarAxya 16 дней назад +16

    Harka समपाङ भेरी good लिडर

  • @SudinRai-un2ry
    @SudinRai-un2ry 16 дней назад +36

    ती कुसस्कार भएकी पत्रुकार मैला हो तेसलाइ सहि गर्यो मेयर ज्यु ले जय हर्कबाद 🙏🙏🙏

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 15 дней назад +2

    जिबि राईलाई आजसम्म पक्राउ नगर्नुले रवीमाथि जनताको आशंका बढेको हुँदा रवीले आफू फेल हुनुअघी जिबि राईलाई पक्राउ गरि नेपाल ल्याउनुपर्छ ।
    लाखौं सहकारी पीडितलाई न्याय देउ सरकार ।

  • @sudhanmagar2319
    @sudhanmagar2319 16 дней назад +4

    नेपालको प्रधानमन्त्री कोही हुन्छ भने हर्क जस्तो मान्छे हुनु पर्छ अनि तिमी जस्तो वाइयात सूचना सम्प्रेषण गर्ने जति सबैलाई यही अवस्थामा देख्न पाइन्थ्यो सायद

  • @nareshmagar5219
    @nareshmagar5219 16 дней назад +51

    यो मिडिया लाई पनि रविको नाम नलिए सम्म भिउज आउँदैन की क्या हो

    • @prembhujel9839
      @prembhujel9839 16 дней назад +1

      सहि भन्नु भो अहिले नेपाल मा रबिको नाम नलिएसम्म युटुबेहरुलाइ चित्त बुझ्दैन ।

  • @amritchohoblon3293
    @amritchohoblon3293 15 дней назад +3

    यतिको केही हैन।हर्कले ठिक गरेका हुन धेरै बढाई चढाई नगर पत्रकार ज्यु।जय हर्क

  • @user-zj6zq3gj6b
    @user-zj6zq3gj6b 16 дней назад +44

    एस्ता बेस्या आईमाई जताततै बिनासताइको कुरा गरि कार्यालयमा आएर झगडा गर्ने लाई फुलमालाले स्वगत गर्नु पर्ने म भए बाधेर घाँस घाँस खानु दिन्थे।।।

    • @trinity396
      @trinity396 15 дней назад +2

      Tero ama lai yasari nai Gali garxchas ho?

    • @trinity396
      @trinity396 15 дней назад +1

      Tero ama lai vaney KO holas hoina?

    • @goldenbridge4143
      @goldenbridge4143 15 дней назад +1

      @@trinity396tero ama lai gali gareko xa ra

  • @tejrai8676
    @tejrai8676 13 дней назад +3

    यस्ता पत्रकार ले गर्दा नेपाल पछि परी रहेको छ सत्य तथ्य बोल्नु परेउ लेख्नु परेऊ मेयर को हैन महिलाको गलत छ आरोप लगाए हुन्छ जे बोलेनी हुन हुन्छ प्रमाण दिनु परेन

  • @nareshmagar5219
    @nareshmagar5219 16 дней назад +39

    हर्क भनेको एकदम किलर कुरा गर्छन

  • @gurungkarna4868
    @gurungkarna4868 15 дней назад +4

    ठिक छ हर्क जि जस्ता लै तस्तै गर्नु पर्छ ❤🎉🎉🎉

  • @Osanbantawa
    @Osanbantawa 16 дней назад +9

    Harka sampanglai sano tino manxele bujhan sakdain.... Jay harka sampang...... Jay desh Jay Nepal

  • @SuryaMarhatta
    @SuryaMarhatta 15 дней назад +3

    रबि को राम्रो काममा तेरो झड्केलो भाइ कैलासे को कुरो छुटाइस ।

  • @ShovaramKc-kv4ct
    @ShovaramKc-kv4ct 16 дней назад +6

    त्यो महिला नी गतिलो हुनुपर्यो नी

  • @kedarkhadka-eg6ux
    @kedarkhadka-eg6ux 16 дней назад +16

    Hark ko bisaya hawa kura nagarnu 100% hark right hun

  • @govindaadhikari8733
    @govindaadhikari8733 15 дней назад +6

    हर्कले जे गरे ठिक गरे यस्ता आईमाई पत्रकार हुनै सक्दैन

  • @shyamlimbu1320
    @shyamlimbu1320 16 дней назад +11

    We stand with you sir Prachanda and Ravi g
    go ahead we must fight

  • @shekharghimire230
    @shekharghimire230 14 дней назад

    50/50नै हो आत्तिनुपर्ने अवस्था केहि छैन हजुरले प्रस्तुत गर्नु भएको कार्यक्रम अतिनै मार्मिक र यथार्थ परक छ।

  • @haircarebyresham9744
    @haircarebyresham9744 14 дней назад +3

    Harka ji le dherai ramro garnu vayo jhole patrakar haru lai yestai
    Garne ho

  • @Nishanlamamoktan
    @Nishanlamamoktan 16 дней назад +2

    यो धमाला हरु सबै बौलाहा नै हुदो रहेछ

  • @lokbahadurgurung445
    @lokbahadurgurung445 15 дней назад +2

    आफै जान्छु भन्दै बसिरहने अनि तेस्ता लाई घिर्सादै न लगेर सतकार गर्ने? मेयरको कार्य कक्षमा जो कोहिले पनि अभद्र ब्यहार गर्नु मिल्दैन. महिला होस वा पुरूष कसैलाई छुट छैन.धन्यवाद

  • @lamahyolmo9535
    @lamahyolmo9535 16 дней назад +11

    Good luck rabi sir ❤❤❤❤❤Jay ghanti

  • @tekgurung8673
    @tekgurung8673 14 дней назад +1

    हर्क भनेको नेपालको good lidar

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 16 дней назад +4

    बालेन, हर्क र रविलाई खेद्दै जादा एकदिन आका गरेको पनि देख्छौ तिमीहरुले ।

  • @TeenageTime
    @TeenageTime 16 дней назад +15

    Jai Harka

  • @gobindakandel3035
    @gobindakandel3035 15 дней назад +1

    Good news presenter santosh sir🙏👍❤️🇳🇵

  • @ShovaramKc-kv4ct
    @ShovaramKc-kv4ct 16 дней назад +5

    पत्रकार बन्धु धमलाको धमला हमला नी हेर्नु न एकपटक

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 16 дней назад +3

    लछारपछार ले मात्र ले पुगेन थुतुनोमा पनि च डकाउन पर्नी तियोकाम छुतेछ

  • @umakantasitoula6562
    @umakantasitoula6562 16 дней назад +21

    रबि नया शैलिको प्रचण्ड नै हुन,रबि बाट पनि आश हरायो।

    • @manuojha6563
      @manuojha6563 15 дней назад +2

      आस हराए आफुले काम गरेर देखाउनुनी 4/5 मैनामा तेती काम गर्नु भनेको पुरानो दल हेरी लाखौं गुना धेरै हो चोर झोले लुटेरा हरुले सहज रूपमा काम गर्न दीएको भए रबीले धेरै काम गरि सक्थे2 मैन त समसद भवनमा रबीकै बीरुद्द्मा लाखे नाच मात्र भयो र हामी जनताले यी कुरा राम्रो सङ्ग बुझेका छौ र बीस्वास पनि जनतालाइ रबीको मात्रै छ

    • @-Rr1990
      @-Rr1990 15 дней назад

      प्रचण्ड ,देउवा र ओलि बा ले आशा गरेको पूरा गर्देलान् भनेर बस्दा-बस्दा आधा उमेर गएको थाहानै भएन।

  • @bikramthapa9961
    @bikramthapa9961 14 дней назад

    Rabi जनताको भगवान hun

  • @NoormohammadShabnam-i5v
    @NoormohammadShabnam-i5v 15 дней назад +1

    Mr Thapa is the best Journalit in Nepal.Thank you very much sir.

  • @KSvlog
    @KSvlog 16 дней назад +8

    GD LUCK HARKA SAMPANG

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v 15 дней назад

    यो देश मा नम्बर १ बाहुन नम्बर २ छेत्री नम्बर ३ राई नम्बर 4 लिम्बू छ्न धरान को जनतालाइ मात्र हैन नेपालको गरिब जनतालाई लाई पनि गरिखानु नदिने भनेर लागी पारेकोछ। नेपाल को ठुलो ठूलो नेता, माफिया पोलिसी प्रसारण र प्रबक्ताहरु सब भारत बाट परिचालित रहेछ डर या पैसाको लागी।

  • @user-lm2dz7zs3d
    @user-lm2dz7zs3d 16 дней назад +4

    पत्रकारिता 🤣🤣🤣 धरानको सन्दर्भ । पुराहेनु जरुरत छ। पत्रकारितामा PHD गरेकोलरे🤣🤣🤣🤣। राष्ट्रिय टेलिभिजन भन्दा युटुव नै बिस्वस्नियता लाग्यो पित पत्रकारिता 😢😢😢😢

  • @user-ss6hh7co6k
    @user-ss6hh7co6k 15 дней назад +1

    Rabi लाई हटाउन परछ

  • @user-pf4nz5vw6o
    @user-pf4nz5vw6o 16 дней назад +7

    ❤❤❤ हर्कबहादुर छोरो हुन

  • @user-yi1uu2dq3e
    @user-yi1uu2dq3e 15 дней назад

    राणा कालको कथा भन्दा बढी नै देखियो महिला त लतारिन पर्छ भने पुरुष लाई झन कस्तो गर्लान , यो भिडियो जस्ताको तस्तै बनाउनेलाइ अनगिन्ती धन्यवाद ।

  • @angsangesherpa4616
    @angsangesherpa4616 15 дней назад +1

    प्रमाण नभए किन अरुको बद्नाम गर्ने हर्कले जे गरे ठिक गरे।अब देशै भरि येस्तो गर्नु पर्छ।

  • @BishalTamang286
    @BishalTamang286 16 дней назад +16

    good luck रबि दाई🔔🔔🔔🔔

  • @miss-zq9yp
    @miss-zq9yp 15 дней назад

    मेहर हर्क समपाङ ले धेरै राम्रो कामहरू गर्दै आऊनु भको छ तर यस्तो अराजक गर्नु ठिक भएन ।

  • @raikirat5157
    @raikirat5157 14 дней назад

    यस्को प्रमुख लाएनमा नै आपत्ती जनाउन चाहन्छु! खस्ते पत्रुकार!

  • @Asenhang
    @Asenhang 15 дней назад

    नेपाली किम जंग नै हो। अब गर्छौ के हर्क सम्पाङले ठिक गर्‍यो

  • @dalusherpa5268
    @dalusherpa5268 15 дней назад +1

    हामी मेयर हर्क देखि गर्ब गर्दछै अरुले जे सुकै भने पनि हामी मेयर हर्क देखि खुशि छै हर्क र बालेन जस्तो मान्छेको खॅचोछ 🙏 कुलगारनि नि लाई पत्रकार होईन पु….तुरिकार्नी हो खातिनी 👊👊

  • @buddharajlimbu967
    @buddharajlimbu967 16 дней назад +3

    i have a many proof😂😂😂 त्यो सञ्जिता कस्तो भनेर देखेको छस मुला हावाको रूपमा बोल्नु काम छैन।

  • @rajanluitel3257
    @rajanluitel3257 12 дней назад

    हर्कबहादुर किम जाेङ उन । जनताले तिम्रा सबै हर्कतकाे हिसाब दिनेछन, मात्र प्रतिक्षा गर ।

  • @minkumargole
    @minkumargole 16 дней назад +16

    हर्क ठिक छ आजको तर्कमा

  • @bijayalimbu4896
    @bijayalimbu4896 14 дней назад

    सलाम छ मेयरसाब !

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 15 дней назад +2

    रास्पा झन् बलियो हुदै गएको छ🇳🇵🇳🇵🇳🇵

  • @bholakhatri7265
    @bholakhatri7265 15 дней назад

    ठगहरुलाई ठग्न सकने स्मार्ट ठग हो !!!

  • @NarayanShrestha-py7dz
    @NarayanShrestha-py7dz 15 дней назад

    Jay rabi jay ghanti ❤❤❤

  • @Guestvoicechannel
    @Guestvoicechannel 16 дней назад +1

    रबि केही गर्न खाेज्ने नेता हाे तर सरकार मा धेरै पाट्टीकाे गठबन्धन भएकाेले काम गर्न समय र बाताबरण अनुकुन नभएर काम गर्न सकेनन तर छातीमा हात राखेर भन्न सक्छु , रास्वपाकाे एकलाैटी सरकार भयाे भने भनाै या बहुमत भयाे भने देशमा परिवर्तन हुन्छ हुन्छ, पुराना पाट्टि भन्दा सयाै गुणा बिबेकसिल छ रास्वपा , जय देश , जय ८४..🎉🎉

  • @MrDembe
    @MrDembe 16 дней назад +1

    Harka le je garyo ekdam ramro garnu vayo😅😅😅😅😅😅

  • @manilimbu3864
    @manilimbu3864 16 дней назад +4

    मुकुल ले त सोंची सम्झी पार्टी र पार्टी अध्यक्ष लाई नज़र अन्दाज़ गरेरै प्रहार गरेका हुन्, तर कति मान्छे हरू किन उनी माथि दया देखाइ रहेका छन्, अचम्मै छ ?!

  • @tantrichill192
    @tantrichill192 16 дней назад

    We Buddhists stand with Mr. Harka Sampang Rai. He is a legit politician. He has done nothing wrong. Harka does not come close anywhere in any level comparing to old corrupted politicians here in Nepal who have been robbing Nepali people and country.

  • @minkumargole
    @minkumargole 16 дней назад +2

    full video herera matra bisay bastu utthan garnu hola patrakar mitraharu atti bhae pachhu bahira nikalieko full videoma dekhna sakinchha dharanko video full watch garnu hola sabaile

  • @VivoYA-ji1hd
    @VivoYA-ji1hd 7 дней назад

    बास्तबमा भन्ने हो भने हर्क सान्पाङ जति कमिना मेयर कोहि पनि छैन आफुले आफैलाइ ठुलो बनाउउने र अरुको कुरा जतिसुकै जायज भायता पनि पटकै पनि नसुन्ने साह्रैनै घमण्ड भएको यस्तो मान्छे देश लाई कुनैपनि काम छैन , मात्र आफ्नो पद सम्हाल्दै बस्दै गरे हुन्छ धरान मै !

  • @Subashlimbuofficials5554
    @Subashlimbuofficials5554 15 дней назад

    मुजि सब समचार राम्रो छ तर यो बेस्या आईमेको ठिक भएन 🐅🐅

  • @johngurung3968
    @johngurung3968 16 дней назад +2

    जय हर्क्💪💪💪👍️👍️👍️

  • @Cafal426
    @Cafal426 15 дней назад

    हर्क साम्पाङ को लोकपृयता घटेको छ कि बढेको छ आँखा च्याटेर हेर्न पत्रकार महोदय लाई अनुरोध छ

  • @devimayatumbapo8117
    @devimayatumbapo8117 15 дней назад

    सहि गरे मेयर हर्कले

  • @thaparamesh4478
    @thaparamesh4478 16 дней назад

    शुभ प्रभात सर म बिराटनगर बाट हेर्दै

  • @samirmagar6417
    @samirmagar6417 16 дней назад +10

    यो बिसयमा मेयर हर्क १००% सहि छन्🇳🇵

  • @Divya_19799
    @Divya_19799 15 дней назад

    मेयरले धिसार्दै होईन आरजकता फैलाउनेलाई त घिच्रोमा समातेर खोरमा २० बर्ष खादी दिन्थे., साला खुद्रेनीलाई😡😡मेयर त सारै सोजो पो भयो है.,

  • @khimansingbudha6549
    @khimansingbudha6549 15 дней назад

    मेयर हर्क र त्याे पत्रकार भनिने गतिछाडा महिलाकाे बिचमा के भयकाे हाे सबै२४/२५ मिनेटकाे भिडियाेमा प्रस्ट छ। यस्ताे भ्रमपुर्ण समाचार काे पछि नलागाै।।।

  • @RamRungmahang
    @RamRungmahang 15 дней назад

    समया चक्र भन्ने पत्रुकार कुनै पार्टि काे दास कहिले सम्मा जनता झुक्का रहने हाे तिमीहरु काे जनता ले नियाली रहेकाे छ?

  • @user-wt3cp9dp2c
    @user-wt3cp9dp2c 14 дней назад

    हरक को चरित्रहतया येउटा महिला माथि घो अापत्िजनक 😢😢😢

  • @bibekrai6685
    @bibekrai6685 15 дней назад

    ए गु पुत्रकार भाइ त्यो महिलाले बिना प्रमाण जे पनि बोल्दा हुने। प्रमाण छ भने सम्बन्धित निकायमा दिनु पर्यो नि । हर्क साम्पाङले ठिक गरे ।

  • @user-wu6po8ro9p
    @user-wu6po8ro9p 14 дней назад

    याे धरान काे मेयरकाे अपिसमा अपिल त्रिर्पाटि जस्तो पत्रकार ले छानबिन गर्नु पर्नि अनि थाहाहुनि थियाे धराने बासिलाई मेयर जस्तो पदमा बसेर पर्स्न गर्नि नाग्रिक माथि यस्तो दम्बदेखाउनु याे जस्तो लाजै मर्दाे के हाेला जय बालेन सर जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @podverse69
    @podverse69 15 дней назад

    Jaye Raswopa Jaye Ghanti Jaye Rabi Dai 💖❤️❤️❤️

  • @badshah1982
    @badshah1982 15 дней назад

    बोल्ने तरिका सुन्दा यो मुजी धमलाको चेला रहेछ

  • @padamghising099
    @padamghising099 15 дней назад

    हर्कसाम्पाङ्ग यो देश्को किम्जोङ हुनु आजको आबस्यक्ता हो

  • @YTshort1983
    @YTshort1983 12 дней назад

    यो सन्जिता भालु मेयर को कार्यालय मा गएर त को होस् भन्ने ।। जथाभावी बिना प्रमाण जे पनि बोले पछि हातपात मात्र होईन गायव पार्दिनु पर्छ। गल्ति यो नकचरीको छ हर्क त बस् आफ्नो कर्तव्य मात्र पूरा गरेको हो जाठाहरु

  • @raisamenhang983
    @raisamenhang983 14 дней назад

    समाचार होकि कुविचार हो समाचार बाचक्क जिउ । सनजिताले त्यो सार्बजनिक सुनाईमा पहाड देखि पढ्न आउने महिलाको चरीत्रमा औंला उठाउनु मिल्छ?लुगाफाटो हेरेर लुवाई खुवाइमा हेरेर त्यो नारिको इजतमा औंला उठाउने सनजिता धमला को हो?

  • @MnojLembu
    @MnojLembu 16 дней назад +2

    होस गर त

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 15 дней назад

    रबिले सहकारी घाेटाला गरेकै हुन भने यि जस्ताे धुर्त अरु काेही हुन सक्दैन।तर सहकारीमा रबि त्यत्तिकै मुछिएकाे भए,रबिलाई नराम्रो भन्नु गलत हुन्छ।

  • @user-zs9bz9ix2u
    @user-zs9bz9ix2u 15 дней назад

    हर्क को कुरा नगरौ अर्कोपटक बनपाले पनि हुदैन

  • @user-js2ic3dw3q
    @user-js2ic3dw3q 15 дней назад

    यो काण्डले हर्कको व्यवहार लाई ईतिहासले मुल्यांकन गर्नेछ ।

  • @kritisinghmal
    @kritisinghmal 15 дней назад

    पुराना राम्रा नराम्रा 33,बर्स सत्ता चलाएखप्पिस नेताहरु संग यतिकाे गर्न सक्नु ठुलाे हिम्मत मान्नु पर्छ

  • @aago-mt2rn
    @aago-mt2rn 13 дней назад

    हर्क ले जे गरे राम्रै गरेको छ

  • @sadajiban
    @sadajiban 15 дней назад

    यदि रास्वपालाई 2 तिहाइ बहुमत दिएका थियौँ भने देशमा 100% विकास निकास आत्मनिर्भर रोजगार सिर्जना गर्ने रहेछ साथै भ्रष्टाचारीहरू लाई जेलमा कोच्ने रहेछ

  • @laxmithapa5774
    @laxmithapa5774 14 дней назад

    हर्केलाइ मेयर पद बोकाको मुखमा कुभिनडो भाकै हो,,

  • @raiprakash3057
    @raiprakash3057 15 дней назад

    हर्कको हर्कत ठिक छ ! हामि सम्पुर्ण धरानेको मेयर माथिको दुर्ब्यावहार वान्छनिय छैन ! योनि र स्तन हुदैमा महिला हुन्छ? बेहोरा हेर प्रस्तुति हेर प्रमाण छ भन्दै सार्वजानिक सुवाइ मा कराउने अनि प्रमाण ल्याउ कार्वाहि गर्छु भन्दा नानाथरि बोल्नेलाइ के धरानेले फुलमाला लगाइदिनु पर्ने ?

  • @godofwar6177
    @godofwar6177 15 дней назад

    good job harka sampang 👍❣️

  • @santoshlawoti4132
    @santoshlawoti4132 15 дней назад

    हर्के ले महिला प्रहरी लागाएर निकालेछ । त्यो केटीलाई त लातै लातले चुल्ठो मा पकडेर चाक्मा हान्दै निकाल्नु पर्थियो ।

  • @punrashmi5508
    @punrashmi5508 16 дней назад

    मलाई थाहा थियो भोलि गलाहत्तायो भनेर समाचार आउछ भनेर तेस्तै नै भयो ,हर्क सर गलत होइन धमला गलत देखिन्छ!यो मिडिया ले बढाएर नै बोल्यो

  • @fathermother6533
    @fathermother6533 15 дней назад

    समचार बाचक ज्यू सन्जितालाई सलाम् छ तर उपमाहानगरपालिकाको मेयर माथि गरेको हर्कत ठिक छ त ?

  • @sushilagurung4429
    @sushilagurung4429 11 дней назад

    प्रमाण छैन भने जे पनि बाेल्न मिल्दैन, प्रमाण छ भने लिएर अाउनुस भन्नु नै भाकाे रैछ फेरि यो याेहाे टिभि काे नाटक, अब यस्तो कानुन संशोधन गर्न जरुरी छ कि यो पत्रकारिता लाई पनि सुधार्न जरुरी रहेको छ। पत्रकार भन्दै मा जेजस्ता कुरालाई पनि प्रस्तुत गर्न मिल्दैन!

  • @user_rai_jetha
    @user_rai_jetha 15 дней назад

    महिला भए भन्दैमा जे पायो त्यही बोल्न पाइन्छ पत्रुकार

  • @diehardfanofanmolkc7681
    @diehardfanofanmolkc7681 16 дней назад

    Good luck Rabi dai 🤞

  • @nirg8229
    @nirg8229 14 дней назад

    रास्कोट अस्पताल बनाउने मुकुल नै असली मुलुक बनाउने सम्भावना पो भयो त।रवि का ओरिपरी का हरु बौद्धिक नभई अरिङ्गाल मात्र भएछन्।

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 15 дней назад

    सगकारी ठग् हो यस्को विगत् हेर्दा गर्नु पर्ने सबै गल्ती गरेको छ।