रविले बोल्दा इन्दिराको आँखामा आँशु, ओली-देउवालाई नै प्रश्न, रास्वपा सकिएको छैन् : रवि लामिछाने ||

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 364

  • @rameshthapa8854
    @rameshthapa8854 2 месяца назад +30

    एउटै मन कतिपटक जित्नुहुन्छ रबि दाई❤❤❤

  • @aadarshakulung3670
    @aadarshakulung3670 2 месяца назад +61

    रबि लामिछाने ज्युको यो बिचार र बिश्लेषण सहि लाग्यो।

  • @bharatgurung2495
    @bharatgurung2495 2 месяца назад +109

    नेपालीको मन जित्नु भाको छ तपाईंले रबि जी 🙏🙏

  • @janakrai6053
    @janakrai6053 2 месяца назад +27

    रबि जि काे भनाई 100% ठिक छ।

  • @PardeepThapa-vy6sd
    @PardeepThapa-vy6sd 2 месяца назад +30

    जय रबि दाइ ❤❤❤❤

  • @rabindrrarai2125
    @rabindrrarai2125 2 месяца назад +7

    आफुले गरेका कुकर्म र अपराधहरु लुकाउन विषयान्तर गर्न रास्वापा लाई ठूगिरहन्छन यी राष्ट्रघाती र देशद्रोहीहरु
    Go Ahead Rabi we Are with You.

  • @khadkabk9712
    @khadkabk9712 2 месяца назад +21

    रबि सत्तामा होस या विपक्षमा तिमी भ्रष्टहरुलाइ छोड्ने वाला छैना। निरन्तर डटि रहने छ लडिरहने छ। पैला जसरी लुट्यौ अब त्यो सपन न देखे पनि हुन्छ। सलुट रबि दाइ।❤

  • @bharatgurung2495
    @bharatgurung2495 2 месяца назад +131

    देशको लागी एक हुनाहर नेता रबि जी हो तपाईं गृहमन्त्री हुँदा देशमा गृहमन्त्री छ कानुन छ जस्तो लाग्त्यो अहिले देश डरलाग्दो छ ?

    • @LokRijal
      @LokRijal 2 месяца назад +5

      हो त है गिरिबन्दु फाइल खोलेर उल्का जिबि जाबो त झन कति पछार्नु भो भो कुरा गरेर साध्य नै छैन पछार्दा पछार्दै आफै पछारेको पत्तै भयन

    • @vinodbc7369
      @vinodbc7369 2 месяца назад

      ​@@LokRijalabo tero bau aako xa fail kholxa holani hai khate condom futera janmeko congress yamale ko jhole muji khate

    • @sumanshresths3343
      @sumanshresths3343 2 месяца назад +9

      ​@@LokRijalए भाई के तिमि आमाको .......बाट फुत्त झर्ने बित्तिकै दौडेको थियौ र? तिमिलाई जन्मिने बित्तिकै किन नदौडेको भन्नु र रबिले केहि गरेन भन्नु उस्तै हो भाई। हरेक कामको लागि समयसिमा त चाहिन्छ होला नि। तिम्रा बा हरुले 35 बर्ष लगाएर बिगारेको देश रबि आउने बित्तिकै बन्नु पर्ने।अझै यसो भएन र उसो भएन, दिन्छौ काम गर्न?

    • @LokRijal
      @LokRijal 2 месяца назад

      @@sumanshresths3343त्यो त बाहाना बाजि हो गर्ने ले चौतर्फी गणतन्त्र मतियारी को घेरावन्दि पनि बालेन र बालेन हर्क गोपि ले आफ्नो ठाउँ को मुहार फेरि सके गर्ने ठाउँ मा न पुग्या भनु भने गृह पदै दुई पटक पड्काइ सके अब कहिले कि पुराना जस्तै ३० ४०बर्ष सम्म नि पोलियो लागे को अपांग भर बस्ने होर

    • @jamunapandey6956
      @jamunapandey6956 2 месяца назад +2

      @@sumanshresths3343 ओहो क्या मिलायोता गाठे। सारै असल कुरा।

  • @bnsuppliersSuppliers
    @bnsuppliersSuppliers 2 месяца назад +10

    जय घण्टी जय रबि देसमा 1 मात्रै सच्चा देस भक्त नेता माननीय रबि लामिछाने ।

  • @jamunapandey6956
    @jamunapandey6956 2 месяца назад +23

    संसदमा सिंह गर्जेको देख्दा स्याले हरु को सातो खाए जस्तो छ। स्याबास रवि .

  • @phurbatamang1379
    @phurbatamang1379 2 месяца назад +12

    रबि sirको कुरो 100% सहि छ्👍️👍️👍️

  • @dongofficial8848
    @dongofficial8848 2 месяца назад

    रबि जि आशा अझै जीवितै छ सधै जनताको पक्षमा बुलन्द रुपमा निरन्तर आवाज उठाउनु होला हामी साथमा छौ ❤🙏

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 2 месяца назад +8

    तुलनात्मक रुपमा आज को भाषण मा बर्षामान पुन , रवि लामिछाने को प्रस्तुती उत्कृस्ट थियो। माधव नेपाल को भाषण अति उत्तम र सारगर्भित।

  • @NawarajAdhikari-q5p
    @NawarajAdhikari-q5p 2 месяца назад +1

    Jaya ghanti Jaya rabi sir

  • @bikalbhandari7996
    @bikalbhandari7996 2 месяца назад +1

    नेपाली आमाको हिराे छाेराे

  • @madangurung9664
    @madangurung9664 2 месяца назад +1

    देश लाई चाहिने नेता रबि लामिछाने

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 2 месяца назад +1

    रबी सर को आवाज मा मामिक छ

  • @KamalaKandel-eb5mi
    @KamalaKandel-eb5mi 2 месяца назад +12

    Jay ghanti

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 2 месяца назад

    जय रबि जय रास्वापा

  • @h4-iv3uf
    @h4-iv3uf 2 месяца назад

    Rabi sir
    We are with you
    We have faith in you and hope for better future
    Nepal ra Nepali ko jai hoss

  • @pawankarki1876
    @pawankarki1876 2 месяца назад +1

    जय होस ।

  • @dangrajpur5791
    @dangrajpur5791 2 месяца назад +7

    रबि जिन्दाबाद जय 🔔🔔

  • @chhatraluitel4850
    @chhatraluitel4850 2 месяца назад +1

    वाह.रबि दाई🙏❤️

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 2 месяца назад

    💯 rabi sir 🔔🔔🔔🔔🔔

  • @MinrazThaa-Mee
    @MinrazThaa-Mee 2 месяца назад

    ल अब एकदम ठोस प्रमाण सहित अगाडि बढ्नुपर्ने समय आयो❤

  • @Mayachams
    @Mayachams 2 месяца назад

    Great speech Rabi sir🫡🙏

  • @sabitripokhrel1771
    @sabitripokhrel1771 2 месяца назад

    ठोक्नुस ठोक्नुस यि भ्रष्टाचारीलाई नि वर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री ज्यू।

  • @mekhrana4555
    @mekhrana4555 2 месяца назад

    Great talk Rabi ji🎉

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 2 месяца назад

    Right rabi sar and God bless you rabi sar 🇳🇵🔔🙏

  • @bronzehectic234
    @bronzehectic234 2 месяца назад

    Jay Ravi jay ganti

  • @KaluramChaudhary-dx7ok
    @KaluramChaudhary-dx7ok 2 месяца назад

    Rabi right

  • @Puspalmagar-f3u
    @Puspalmagar-f3u 2 месяца назад

    100%Sahi rabi sir

  • @b-jaygmofficial4694
    @b-jaygmofficial4694 2 месяца назад

    Jay ghanti Jay rabi

  • @Allinone1.788
    @Allinone1.788 2 месяца назад

    Jaya 🔔🔔🔔🔔

  • @DhanDhan-ml5uo
    @DhanDhan-ml5uo 2 месяца назад +2

    Rabi sir ,🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nijgadhkhadka2024
    @nijgadhkhadka2024 2 месяца назад

    rabi lamichhane 👍🙏👏

  • @mukundagautam235
    @mukundagautam235 2 месяца назад

    हो रच आँटहुनेले नै सहकारी काँण्ड,पासपोट काँण्ड,नागरिकता काँण्ड,मनब तस्करि काण्ड हरु गर्न सक्छन्

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 месяца назад +10

    Rabi Lamichaneji is our leader.
    He always said the truth.

  • @bindumallashah7409
    @bindumallashah7409 2 месяца назад

    काम भन्दा कुरा बढी गर्ने ।यिनले पनि ३४ बर्ष पुराना झोले नेताहरूले गरेको काम लाई निरन्तरता दिएका हुन् । छानबिन कार्वाही आवश्यक छ ।

  • @belbahadurbalal5923
    @belbahadurbalal5923 2 месяца назад

    Rsp ❤❤❤❤ jinda bat

  • @surajrana5636
    @surajrana5636 2 месяца назад +1

    साच्चैनै यो देश पशुपतिनाथ लगायतका देव देबीहरू ले चलेको हो भने ईन्दिरा राना मगरको आंसुको श्राप लाग्नै पर्छ यि
    भ्रष्ट नेताहरू लाई

  • @tashiphuntsok3829
    @tashiphuntsok3829 2 месяца назад

    Rabi ji 🌹🙏🍹

  • @Pokhareli7
    @Pokhareli7 2 месяца назад

    माननीय रबि ज्यु, इन्दिरा रानाबाट अक्षयम्म अपराध भएकै हो, स्विकार्नु 👏👏 आफैले सिफारिस गरेको मान्छे चिन्दैन। ओ के उनिहरुको नाममा अमेरिकाबाट आएको निमन्त्रणा पत्र मात्रै देखाउनु भन्नू, टन्टै साफ 👏👏👏 मलाई लाग्छ देखाउन सक्दैन किनकि नियतमा खोट छ, माननीयको जस्तै 😊

  • @durbakc1075
    @durbakc1075 2 месяца назад

    Good job rabi dai❤❤

  • @Umesh-n8x
    @Umesh-n8x 2 месяца назад

    Jay rabi ❤🎉 jay ghanti ❤🎉

  • @durbakc1075
    @durbakc1075 2 месяца назад

    Good job❤ rabi dai❤

  • @raideulaxmi4690
    @raideulaxmi4690 2 месяца назад

    Rabi❤🔔🔔🔔🔔🔔

  • @nischaltiwari4730
    @nischaltiwari4730 2 месяца назад

    Go a head Rabi we are with you

  • @dipbaraili7537
    @dipbaraili7537 2 месяца назад

    Good luck rabi Dai

  • @lamarain808
    @lamarain808 2 месяца назад

    Good luck rabi

  • @user-suraj12345
    @user-suraj12345 2 месяца назад

    Rabi best 👑💖👑👑

  • @sureshthapa4616
    @sureshthapa4616 2 месяца назад

    रवि लामिछाने ज्युको बिस्लेषण १००% सहि छ नेपाली काङ्ग्रेसको सांसद राम हरि खडिवडाले उप सभामुख ईन्दिरा राना मगर राजिनामा किन मागेका छन? सबै जनताहरुले बुझेको छन सभामुख एमालेको र उप सभामुख काङ्ग्रेसको राख्नको लागि नै ईन्दिरा राना मगरको राजिनामा मागेको हुन राम हरि खतिवडाले साहित रविलामिछाने दुई पटक गृह मन्त्री भए देखीनै यो रोल्याकस घडि चोर राम हरि खतिवडालाई सांसद भवनमा औला ठाडो बनाएर कुकुर कराए झै कराएर नै यो रोल्याक्स घडि चोरलाई नै चिनेका छौ रोल्याक्स घडि कान्ड खतिवडा राम हरि

  • @ilovenepal9444
    @ilovenepal9444 2 месяца назад

    Jaya ghanti

  • @jitbahadurlamichhane9405
    @jitbahadurlamichhane9405 2 месяца назад

    बिपक्षीमा बस्दा पो मजा आउदो रहेछ !!

  • @durbakc1075
    @durbakc1075 2 месяца назад

    Good job rqbi dai ❤

  • @renukarki9655
    @renukarki9655 2 месяца назад

    Jay ghanti 🙏

  • @GumanGurung-ck7yr
    @GumanGurung-ck7yr 2 месяца назад +1

    Jai ghanti jai rabi sir deshko pradhanmantri Ko naya rup 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍👍👍👍👍👍👍👍👍🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @GokulKhadka-su4md
    @GokulKhadka-su4md 2 месяца назад

    नेपाल को इतिहास कै सबै भन्दा ठुलो राष्ट घाति काम माहाकाली सन्धी गर्ने गराउने राष्ट्रिय अपराधि हरुले भारतीय शक्ती केन्द्र हरु को आड भरोसा मा नेपाल र नेपाली लाई जस्तो सुकै आरोप प्रत्यारोप लगाउने गर्छन ।

  • @kamalgurung7602
    @kamalgurung7602 2 месяца назад

    तिम्रो पनि देख्यो इन्दीरा को बारे मा नोल्नु जन्दा उसैलाइ बोल्न देउ

  • @rajupariyar4592
    @rajupariyar4592 2 месяца назад

    आहा रबि दाइ ग्रजेकाे सुन्दा सँसदका चाेर हरु काे मुटु हल्लियाे जस्ताे छ

  • @gomaparajuli9679
    @gomaparajuli9679 2 месяца назад

    Jaya rabi🎉🔔🔔🔔🔔🔔

  • @priscillawaiba3947
    @priscillawaiba3947 2 месяца назад

    Good ravi

  • @thapadil8033
    @thapadil8033 2 месяца назад

    Jaya ghanti❤❤❤❤

  • @durgaduttshukla9890
    @durgaduttshukla9890 2 месяца назад

    Great 👍

  • @saanuchy3531
    @saanuchy3531 2 месяца назад

    ❤❤

  • @GNA19
    @GNA19 2 месяца назад

    Jay rabi sir🎉❤❤

  • @MSpeed9844
    @MSpeed9844 2 месяца назад

    रबि दाजु तपाईंलेपनी बिचारत दुई-दुईपटक गृहमन्त्रीहुदा देखाईहाल्नु भोनी।के गर्नु हामी जनतापो अन्धभक्त भयौ।

  • @ShurendraTamang
    @ShurendraTamang 2 месяца назад

    कही कतै बगवान छ भने यिनिहरुको ज्यानबाट तप्पा तप्पा किरा परेर मरेको नेपाली जनताले देखोस..

  • @dilipkhatri7143
    @dilipkhatri7143 2 месяца назад

    Love you Ravi dai❤❤❤❤

  • @BikashLama-h8r
    @BikashLama-h8r 2 месяца назад

    Jay rabi dai❤

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 2 месяца назад

    Jay ghanti 🔔 ❤❤❤❤❤❤❤❤❤❤❤

  • @Animal4100
    @Animal4100 2 месяца назад

    ❤️❤️😳🔔❤️

  • @yamanmagar371
    @yamanmagar371 2 месяца назад

    Jay rabi dai

  • @thitokto5556
    @thitokto5556 2 месяца назад

    के राम्रो कहिले गरेको छ भनेदेखि उस्ले गरेको गल्त सब के छुट हुन्छ वावावा यो पाटि पनि

  • @saraswotikc9845
    @saraswotikc9845 2 месяца назад

    Good luck 👍👍👍👍

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 2 месяца назад +3

    लाज पचायका लाई जे भने पनि लाज ले छुदैछुदैन रबि जि फेरि पनि पन्च हान्न नछाेड्नु हाेला।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 месяца назад

    जय घण्टी ❤❤❤

  • @bhimupreti3661
    @bhimupreti3661 2 месяца назад

    Hats off Daju. Huge respect ❤❤❤

  • @BikashLama-h8r
    @BikashLama-h8r 2 месяца назад

    Rabi dai haihai

  • @MaheshRai-u6x
    @MaheshRai-u6x 2 месяца назад

    Good Rabi dai ❤

  • @BishnuEkata-d7j
    @BishnuEkata-d7j 2 месяца назад

    Rabi Lamichhane you're a great leader

  • @binabina7708
    @binabina7708 2 месяца назад

    देशमा ठुलठुला भष्टाचारकाे काण्ड गर्ने , काेसि, महाकाली, गण्डक, सुस्ता , नालापानी बेचेर खाने , बनजंगल नदिनाला बेचेर खाने महा भ्रस्टहरु नेपाली काङ्ग्रेस पार्टीका नेताहरु र ने,क,पा, एमाले पार्टीका नेताहरुनै हुन याे प्रस्ट प्रमानित भयकाे छ । जनताहरुले बुझेका छन ।

  • @deeptamang1198
    @deeptamang1198 2 месяца назад

    इन्दिरा दिदी ज्यु आमा जस्तो मान्छे लाई निरधार आरोप लगाउने र तेद्तो हर्क्त गर्ने घडि चोर लाई जिन्दगी भर कहिले पनि भलो नहोस ?हुने छैन काङ्ग्रेस एमाले चोर भ्रष्टाचार दला ललित निवास भुटानी सर्नाथि टिकापुर गिरि बन्दु टि सुन देखि नुन घडी देखि जस्ता पात बाख्रा चोर लाई चाहिँ देखेन चोर घिच्वटा ले?😢😢😢😢😢

  • @jitbahadurlamichhane9405
    @jitbahadurlamichhane9405 2 месяца назад

    अरु पार्टी लाइ ३४ बर्ष अनि रा स्व पा लाई ५ महिना । गज्जब !!!

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 2 месяца назад

    Great Rabi

  • @tekrajghale7311
    @tekrajghale7311 2 месяца назад

    Good job Rabi

  • @sundardhital4903
    @sundardhital4903 2 месяца назад +1

    Right now you

  • @chitragrg4666
    @chitragrg4666 2 месяца назад

    Good rsp

  • @krishnabhandari8590
    @krishnabhandari8590 2 месяца назад

    Bagh ko garjan nai arkai chha agdam Sahi bhannu vo rabi sir Jai rabi❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gurugurung1747
    @gurugurung1747 2 месяца назад +7

    यसरी कुरा नजानेत जनतालाई कहाँ झुक्याउन सकिन्छर।।गफ चाहिँ दिने हो रविले

    • @dharmaraj468_
      @dharmaraj468_ 2 месяца назад +2

      Kasko jhole ho bhai party ko Naam Pani bhani dunuparo😂

    • @रेसपेक्टनेपाली
      @रेसपेक्टनेपाली 2 месяца назад

      कुकुर होस् त, 🤬गु खा मूजी

    • @UpretyKusum
      @UpretyKusum 2 месяца назад +2

      अब तिम्रो हजुर बा ले गर्छन् न आति बस्नु है😠🐒

    • @रेसपेक्टनेपाली
      @रेसपेक्टनेपाली 2 месяца назад

      @@UpretyKusum कति वर्ष को भयेउ तिमी,थाह भएन, राजनीति चाई राम्रो संग बुझेर धर्ति बाट बिदा हुनु होला

    • @UpretyKusum
      @UpretyKusum 2 месяца назад

      @@रेसपेक्टनेपाली हजुरले बुझ्नु भएको रहेछ राम्रो सँग है कुन खाडीमा पसिना बगाउदै हुनुहुन्छ हजुर यै हजुरका बा हरुले गरेर होला बिचरा

  • @nareshkc5480
    @nareshkc5480 2 месяца назад

    Ghanti❤fire 🔥 RAVI❤

  • @sarojpoudel6235
    @sarojpoudel6235 2 месяца назад

    देशमा रेल आयो! पानी जाहाज आयो! अब टुक्के बाले स्यटेलाईट पठाउदै छन? झोलेहरु अब बृहत प्रचार प्रसारमा लाग! जनता लाई बुझाउन टुक्केको बोलिले मात्रै हुदैन, बिस्से र गगनेपनि प्रचार प्रसारमा लाग्नु पर्यो!

  • @bhupendrabohara4568
    @bhupendrabohara4568 2 месяца назад +1

    दमदार रबि सर

  • @Bija53
    @Bija53 2 месяца назад

    राम्रो काम गर्नेले गरेको गल्ती माफ हुन्छ हो रबि लामिछाने ज्यु।यो हो भने त प्रचण्ड केपि र देउबाले त यो देशमा प्रजातन्त्र लोकतन्त्र गणतन्त्र वाक स्वतन्त्र ल्याउन भुमिका खेल्नु भएको छ उनिहरुले जति गल्ती गरेपनी हुन्छ कि के हो? उपसभामुख इन्दिरा रानामगरले धेरै राम्रो काम गरेको मान्छेले ५जना नेपाली अमेरिका लादा कुन ठूलो गल्ती गरे भनेर भन्नू सहि हो?हिजोको ले गल्ती गर्नु हुने हामी नयाले गल्ती गर्नु नपाउने ? भनेर रबिले प्रश्न गर्नु भयो ।के यो सत्य हो?

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 2 месяца назад +1

    रबिलामिछानेले जति सुकै ठुला भाषण गरे पनी शुसासन भने पनि स्टेन भने पनि रास्वोपाले प्रदेसको सम्रचना सघिय सम्रचना र यो गलफेन घरपरिवारको सदस्य नियुत्ती गर्ने समानुपातिक भन्ने ब्येबस्था खारेज गर्ने प्रष्ट एजेन्डा नल्याए सम्म रास्वोपा देस चलाउने पार्टी जस्तो योग्य हुँदैन

  • @suntalitamang2371
    @suntalitamang2371 2 месяца назад

    Yes 👍👍👍

  • @bisnubhandari1148
    @bisnubhandari1148 2 месяца назад

    ❤Good lu ck

  • @pusparajdhamala1562
    @pusparajdhamala1562 2 месяца назад

    Sahi kura garnu vo Rabi dai

  • @babakadel518
    @babakadel518 2 месяца назад

    good luck ravi

  • @AryaanKarki
    @AryaanKarki 2 месяца назад

    Rabhi I’m with you ❤