सागरको खुलासा:देउवाले डडेल्धुराका जनता ठगेका रहेछन् । भन्छन्-यसपटक हराएरै छाड्छु ।

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • सागरको खुलासा:देउवाले डडेल्धुराका जनता ठगेका रहेछन् । भन्छन्-यसपटक हराएरै छाड्छु । SIDHA KURA JANATA SANGA
    EPISODE : 906
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #News24TV

Комментарии • 538

  • @gobindabhandari2766
    @gobindabhandari2766 2 года назад +92

    परिवर्तन सम्भव छ, हाम्रै पालामा !! 🌷युवा आउ देश बचाऊँ

  • @krishnabasnet9991
    @krishnabasnet9991 2 года назад +41

    सुरुवात नै सरै जोसिलो छ सर 🙏🙏मङ्सिर ४मा जनताले नेपालीको राजनीति परिवर्तन गर्ने छन जागौ नेपाली जय नेपाल 🇳🇵🇳🇵🙏🙏🙏

  • @nandalem-gurung4895
    @nandalem-gurung4895 2 года назад +102

    हे भगवान नेपालको भाग्य सुधार्न सागर ढकाललाई प्रधानमन्त्री बनाई देउ।

  • @nepapodcast
    @nepapodcast 2 года назад +115

    सफलताको शुभकामना सागर भाईलाई। छिट्टै प्रधानमन्त्रीको पदमा देख्न पाइयोस्।❤️😍❤️😍❤️

  • @שושנהשושנה-נ2ט
    @שושנהשושנה-נ2ט 2 года назад +29

    सागर ढकालभाई धेरै धेरै शुभकामना😇✌👍💪✊🌼👏💐🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @r.l175
    @r.l175 2 года назад +47

    बिरेन्द्र सर को कार्यक्रम चलाउने स्टाइल मन पर्न थाल्यो रबि लामिछानेको दोस्रो भर्जन । बधाइ छ सर सफलताको शुभकामना । यसरिनै भ्रष्ट हरुलाइ सातो खानुपर्छ ✊✊

  • @omthapamagat3293
    @omthapamagat3293 2 года назад +10

    डडेलधुरा मात्र होईन देशकै बिकाश होस भन्नुहुन्छ भने एकमात्र युवा हुन् #सागर_ढकाल तसर्थ डढेलधुराको सम्पूर्ण जनताले उहालाई जिताउन नितान्त जरुरी छ 🙏 good luck sagar g 🙏

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 2 года назад +15

    एकपटक डडेलधुरावासी मतदाता ज्युहरुले युवानेता सागर ढकाललाई इमानदारीपुर्वक अत्यधिक बहुमतले बिजय गराएर देशकै नयाँ इतिहास रच्ने बेला आएकोछ।वृद्ध नेता परिवर्तन गरौ।सागर भाइ धेरै असल नेता हुनुहुन्छ ।

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 2 года назад +8

    कति राम्रो विचार सागर भाइ डडेल्धुराका जन्ताले साथ दिउन् हामीले पुरै नेपालमा हाम्रोलाई राम्रोलाई भाेट दिउ

  • @tikaramthapa6581
    @tikaramthapa6581 2 года назад +25

    लहै डदेलधुरको जनताहरू देउबालाई जसरी भयपनि हराउनु पर्छ। जलरी भयपनि धकाललाई जिताउनु देश बनाऊनु पर्यो।

  • @3klo_Aakhir
    @3klo_Aakhir 2 года назад +9

    डडेल्धुराको देशभक्त, न्यायप्रेमी साथै स्वाभिमानी साथीहरुले सागर_ढकाल जस्ता युवालाई भोट गरेर देशलाई अग्रगामी दिशा उन्मुख गर्न आतुर छन्;👍️

  • @pradeep07u
    @pradeep07u 2 года назад +13

    अग्रिम शुभकामना छ सागर जि । यस पाली शेरे ,प्रचण्ड , केपी लाई फाल्नै पर्छ यसपाली को चुनाव मा .....

  • @rameshsunar5005
    @rameshsunar5005 2 года назад +42

    नमस्कार सर तपाई को कार्यक्रम सबै को मन जित्न सफल छ।तपाईं लगाएत सम्पुर्ण टिम लाई विजय दशमी को शुभकामना सर, हाल कतार बाट।

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 2 года назад +12

    नमस्ते सर ,बिजया दशमी को सम्पुर्ण टिमलाई शुभकामना !Best of luck sagar sir .

  • @HarishboharafromDadeldhura
    @HarishboharafromDadeldhura 2 года назад +16

    म पनि डडेलधुरा को परशुराम नगरपालिका को एउटा सचेत युवा हु।मलाई पनि तपाईको भिजन एजेन्डा एकदम राम्रो लागो ।हाम्रो फुल ।सपोट छ। तपाईंलाई ।

    • @deepakdeuba5409
      @deepakdeuba5409 2 года назад +1

      🙏🙏🙏 मेरो pani समर्थन छ
      Ddl बाट नै ho

    • @sureshsubedi8141
      @sureshsubedi8141 2 года назад +1

      जागरुक बनौं,चेतना छरौ,सागर ढकाल लाई जिताउ

    • @bishwarajtimilsina1301
      @bishwarajtimilsina1301 2 года назад +1

      तपाईहरूको साथ सपोर्ट नै सागर जीको जितको लागि महत्वपूर्ण आधार बन्नेछ।

    • @premjoshi8995
      @premjoshi8995 2 года назад +1

      Good sathi support garnu parx🙏

    • @khatrikhatri7652
      @khatrikhatri7652 2 года назад

      Hjr ko jastai soch sabaile badalne ho vane jit pakka x sagar dhakal ko

  • @bijayabhatta9750
    @bijayabhatta9750 2 года назад +122

    सागर जी सफलता को कामना छ।: तपाई को जीत पक्का छ। आगरी बडनुस 🙏🙏🌺

  • @שושנהשושנה-נ2ט
    @שושנהשושנה-נ2ט 2 года назад +7

    क्या दम्दार शब्द सलोट छ बिरेन्द्र जैरू भाई🇳🇵🇳🇵🇳🇵😇😇✌👍🌹👏💐💪✊🌼

  • @menjtamang8900
    @menjtamang8900 2 года назад

    डडे्धुरा को जनता सबैले एक जुट भएर सागर ढकाल लाई जिताउनु पर्छ । जितको अग्रिम शुभामना सागर ढकाल ज्यु ।

  • @bharatdahal4908
    @bharatdahal4908 2 года назад +14

    बिरेन्द्र सर सर्वप्रथम हजुर लगायत, हजुरकाे परिवार,न्युज २४ परिवार सबैमा बिजय दशमि २०७९ सालकाे उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना छ, हजुरकाे याे कार्यक्रम झन बढि उचाईमा पुग्दै जाओस, कसैसग नडराउनु न बिराउनु सदा उच्च मनाेबलका साथ देशकाे बितिथिकाे बारेमा बाेल्ने शक्ति मिलाेस, हजुरका दुश्मन सदै हजुरकाे पैतलामुनि नै रहुन भनी नवदुर्गा भवानि सग म हजुरकाे लागि कामना गर्दछु ।

  • @Adkshortvlogs987
    @Adkshortvlogs987 2 года назад +8

    सगर सरलाई वडा दशै तथा सफलता को शुभकामना

  • @reshamtamang6019
    @reshamtamang6019 2 года назад +2

    दम्दार प्रस्तुती 👍🌸🌺🌼🌻💐🌷🌹🥀

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 2 года назад +28

    सबैजना मिलीजुली अघि बढौं युवा हरु
    बल गरौँ ✊✊
    हजुरहरुको हृदय जान्नुहुने (GOD) हुनुहुन्छ।
    उहाँको इच्छा भए नेपाल संसारकै वाह वाह गर्ने उत्कृष्ट देश हुनेछ।
    सबै युवाहरुलाई अग्रिम शुभकामना 👏👏👏👏❣️❣️

  • @rajeshgurung4238
    @rajeshgurung4238 2 года назад +32

    Sagar ji, respect you for taking such a huge challenge, you are a hero. Wish you good luck in your politic field. As you mentioned here about the donation where do you expect us to donate please make it clear.

  • @kissnachhetri5034
    @kissnachhetri5034 2 года назад +4

    सफलताको शुभकामना सागर जिलाई।🙏🙏🙏

  • @OLDISGOLDB
    @OLDISGOLDB 2 года назад +12

    बिजय दशमी तथा शुभ दिपावली 2079 सालको पावन अवासरमा सम्पर्णमा घेरै धेरै शुभकामना॥

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 2 года назад +13

    अबको विकास , केवल युवा मा निर्भर छ।। जाग जाग युवा !देशले विवेकशील , कर्मशील राष्ट्रप्रतिको निस्वार्थ प्रेम साहसी, राष्ट्र निर्माता समाजसुधारक, समृद्धि भित्र्याउने असल मान्छे खोजिरहेको छ।। हार्दिक शुभकामना ।🙏🙏🌹🌹

  • @shyamgurung9046
    @shyamgurung9046 2 года назад

    सबै भन्दा पहिले डडेलधुरा को जनताको मन फेरिनुपर्छ समग्र दाजुभाइ भाइ दिदी बहिनी हरू मा अनि सागर भाइ लाई अग्रिम शुभकामना

  • @yamprasad9453
    @yamprasad9453 2 года назад +17

    जित को अग्रिम शुभकामना सागर जी

  • @Gorkhe9394
    @Gorkhe9394 2 года назад +2

    युवा शक्ति डढेलधुरा ले देखाउनै पर्छ🙏

  • @dewasungkoappa
    @dewasungkoappa 2 года назад +15

    विजया दशमीको शुभकामना #sidhakurajantasangha

  • @manojlama4496
    @manojlama4496 2 года назад

    go ahead sagar dakal जित सुनिश्चित छ तपाईंको
    योजना धेरै राम्रो छ

  • @premkhatri2035
    @premkhatri2035 2 года назад +14

    विजया दशमीको शुभकामना
    सम्पूर्ण डडेल्धुरा बासीले सगर जस्तो युवालाई सहयोग र मतदान गर्नुस 🙏

    • @krishnasharchan9851
      @krishnasharchan9851 2 года назад +1

      १०५% अग्रिम बधाइ छ जित पकका छ देसकाेमुहार फेरिने छन् शागर,जि

  • @surajstudio9683
    @surajstudio9683 2 года назад +1

    सफलताको शुभकामना सागर भाईलाई।

  • @DRSxFANyt2905
    @DRSxFANyt2905 2 года назад +2

    ल दाजु यो शैली ले बल्ल प्रसन्न भयो आक्रमक रुपमा लाग्नुस जनता को आवाज हो तपाई।

  • @narayankhadka1768
    @narayankhadka1768 2 года назад +13

    All the best Sagar Ji❤️🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @LG2334.
    @LG2334. 2 года назад +28

    झन् बालेन जिको ग्रह नै काटियो राम्रो हुन्छ जति हेप्छ्न नि त्यति नै बालेन जि लाई धेरै बल र आत्मा बढेर आउछ

  • @shivnarayanchaudhary955
    @shivnarayanchaudhary955 2 года назад

    सागर ढकाल जित्न सकदैन ।अब जनता ले अनुभब गरी सकेका छन ।

  • @punprithivipaljaishivashan547
    @punprithivipaljaishivashan547 2 года назад +7

    Congratulations to Sagar Dhakal👍️💪

  • @gaganchetrri7695
    @gaganchetrri7695 2 года назад +1

    खरो विश्लेषण

  • @baburamkharel2276
    @baburamkharel2276 2 года назад +2

    सागर संसदमा पुग्नै पर्ने मान्छे। प्रधान मन्त्री हुनु पर्ने मान्छे। 🔵🟠🔴🟡🟢

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 года назад

    सागर जी सत्य तथ्य काम गरनुहुन हार्दिक अनुरोध छ जय नेपाल जय होस प्रणाम।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 2 года назад +1

    सागर ढकाल भाईको हिम्मतलाई सलाम ठोके बेलायतबाट

  • @topbahadurruchal6912
    @topbahadurruchal6912 2 года назад +3

    सफलताको शुभकामना सागर सर

  • @ushachaudhary2458
    @ushachaudhary2458 2 года назад

    सागर जीलाई प्रधानमन्त्री बनाउनुपर्छ
    शिखरको चुचुरो पुग्ने यात्रा एक पाइलाबाट सुरु हुन्छ

  • @uttamkhadka2751
    @uttamkhadka2751 2 года назад

    अगृम सुभकामना सागर भाइ छिट्टै प्रधानमन्त्री को सिट मा बसेको देख्न पाइयोस ! ♥️🌺♥️🌺♥️🌺🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️

  • @arjunchaudhary2402
    @arjunchaudhary2402 2 года назад +1

    एकदम सहि go ahead

  • @laxmanprasad6341
    @laxmanprasad6341 2 года назад +1

    सटीक प्रस्तुती तपाँई निडर निस्पक्ष र निर्भिक हुनुहुन्छ बिरेन्द्र जैरु

  • @एसकेथापा
    @एसकेथापा 2 года назад +5

    मेरो ठूलो परिवार तपाइको निर्वाचन क्षेत्रको मतदाता हो । तपाइको चुनाव चिन्ह के हो भन्दिनु होस सागर जि ।

    • @jagatkhatri240
      @jagatkhatri240 2 года назад

      म अछाम बाट सागर लाई जसरी नि जिताउनु पर्यो है

    • @bishwarajtimilsina1301
      @bishwarajtimilsina1301 2 года назад

      तपाईहरूको साथ सपोर्टको अत्यन्त आवश्यकता छ हजुर, सागर जी लाई जिताउन।

    • @एसकेथापा
      @एसकेथापा 2 года назад

      🙏

  • @srikrishnamahat8355
    @srikrishnamahat8355 2 года назад +1

    पुराना नेता लाई बिदा दिउ।नया लाई छानौ।अनि देश बिकाश हुन्छ। नत्र देश डुब्छ।

  • @gangarambohara9457
    @gangarambohara9457 2 года назад +1

    विरेन्द्र ज्यू डडेल्धुरा कै पो हुनुहुँदो रहेछ डडेल्धुरा का कुरा धेरै भन्दा धेरै उठाएर शोसक,झोले हरु लाई तर्साउनु पर्छ!

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 2 года назад +6

    युवा जिताऔं, अभियान चलाऔं।

  • @Sangitakhadka479
    @Sangitakhadka479 Год назад

    सफलताको शुभकामना ,,

  • @Dubai739
    @Dubai739 2 года назад +1

    सफलताको सुभ कामना सागर ढकाल जि

  • @narayankhadka1768
    @narayankhadka1768 2 года назад +6

    Absolutely powerful news❤️🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @lifeinaustralia7893
    @lifeinaustralia7893 2 года назад +37

    Each and every words coming out of his mouth is literally full of wisdom and meaningful ❤

  • @RS-do8oe
    @RS-do8oe 2 года назад +1

    देशलाई ठग्न सफल लठ्याउरोले डडेलधुरा त के कुरा भो र ? हाम्रो शुभकामना सागर जि, मात्र डडेलधुराका जनता शेरेको पैसामा बिक्नु भएन।

  • @deepakthapamagar5445
    @deepakthapamagar5445 2 года назад

    डडेल्धुरा को जन्ता हरु सागर ढकाल लाई भोट गरि जिताउ🙏🤘🤘🤘

  • @DevSingh-di3vv
    @DevSingh-di3vv 2 года назад

    डडेल्धुराको जनता ले ढकल लाइ न जिताउयो भने डडेल धुराको जनता सबै मुर्ख होलान

  • @camilalll7894
    @camilalll7894 2 года назад +5

    Best wishes dhakal ji
    Sagar ji zindabad Jay hosa sagar ji
    Mata bhawani 🙏🙏 le jitaunu huncha
    Jay hosa Sagar ji

  • @devrajrayamajhi8167
    @devrajrayamajhi8167 2 года назад +4

    विजय दशैको शुभकामना सिधा कुरा टिम लाइ

  • @rainayandra2085
    @rainayandra2085 2 года назад

    देश जोगाउनु र आफ्नै देश मा रोजगारिको भिजन भयको सिक्छित ब्याक्ती सागर धकाल जी लाई बधी भन्दा बधी बहुमतले जिताउनु पर्छ,

  • @Ajay-em8jk
    @Ajay-em8jk 2 года назад +8

    Sir, you will definitely make changes. May god give so much strength and courage to people like you❤❤❤❤

  • @tsgtikasss3808
    @tsgtikasss3808 2 года назад +6

    सबका सब यी नेताहरु चोर हुन लुटेरा हुन।अब भाटा हानेर मात्र तहलगाउन सकिन्छ अरु उपाए देखिएन😡🙏

  • @pushprajparajuli9860
    @pushprajparajuli9860 2 года назад +12

    Best wishes for the victory

  • @rekharana1006
    @rekharana1006 2 года назад +5

    ❤wow ❤️wow ❤️ what a energetic person you are Birendra Jee 👏👏👏👏
    Your starting is awesome 👏 👍👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sanjogrimal5604
    @sanjogrimal5604 2 года назад +3

    सागर ढकाल जुलाई अग्रिम शुभकामना

  • @dillirajbhusal4268
    @dillirajbhusal4268 2 года назад +1

    सफलताको अग्रिम शुभकामना सागर ढकाल जी

  • @rhishimunikaushik8469
    @rhishimunikaushik8469 2 года назад

    कुनै विश्व विद्यालयबाट प्रमाण-पत्र पाउँदैमा शिक्षित मान्न सकिन्न । शिक्षित भएकी भए उनले आरक्षण काेटा लिने थिइनन् । यस्ताे हुनु भनेकाे वर्तमान राजनीतिक पद्धतिकाे ठाडाे उपहास हाे । नेका आफ्नाे आदर्श, मूल्य, मान्यता र सिद्धान्तबाट स्खलित भएकाे अवस्था । भित्रि मन, मस्तिष्कबाट सफलताकाे शुभकामना सागर भाइलाई ।

  • @dhirajtolange9767
    @dhirajtolange9767 2 года назад

    सागर ढकाल जित्नु भनेको देशले जित्नु हो। सेरेले जित्नु भनेको देशले हार्नु हो।डरेलधुरा का जनताले मंसिर ४मा ईतिहास रच्ने छन् शुभकामना 🙏🙏🙏 सागर जि लाई।

  • @reshamtamang6019
    @reshamtamang6019 2 года назад +2

    सागरलाइ सपोर्ट गरौ ।

  • @freedompower414
    @freedompower414 2 года назад +1

    कस्तो कुरा नबुझ्ने नालायकहरुरहेछ, सडक फराकिलो बनाउनु पर्छ भन्ने सोच नै नभाको केही नालिका किराहरुले भन्दैमा बालेन रोकिनु हुन्न।
    सागर ढकाल लाई पनि चुनाब जितोस भनी शुभ कामना छ।सेर बहादुर लाई जसरी नि हराउनु पर्छ है।

  • @myvideos791
    @myvideos791 2 года назад

    सागर सरले जितेको हेर्ने ठूलो धोको छ।

  • @renurijal878
    @renurijal878 2 года назад +1

    सागर जि हजुरले जित्नु हुने द्द शुभकामना द्द हजुर लाई 🙏🙏👍👍

  • @ganeshbhat6362
    @ganeshbhat6362 2 года назад +1

    अब यो देशको भबिस्य५०%डडेल्धूरा का जन्ताको हात्मा छ

  • @pamxatri9807
    @pamxatri9807 2 года назад +5

    Great news 👍🙏🇳🇵

  • @basrana4122
    @basrana4122 2 года назад +8

    You are 100% right sir. Best wishes.❤❤❤

  • @ranjutamang3912
    @ranjutamang3912 2 года назад

    Dherai ramro suvskamana

  • @kamalrawal2041
    @kamalrawal2041 2 года назад +3

    प्रिय सागर सर नमस्ते मेरो घर डडेल्धुरा जिल्लाको नबदुर्गा 4को( मम्मे) गाउँ।मा हो हाल म भारत को मुम्बै सहर मा काम को सिल सिला मा छु।हजुर लाई मेरो वडा। का युबा ले कहिले सागर ढकाल।आउछ भने ।बाटो हेरेर बसेका। छन ।हजुर लाई पुर्ण परू मा सहयोग गर्ने छन।है।यक चोटी अबस्य जानु। सेर ब देउबा लाई बारम्बार जिताउदा पनि।हाम्रो समस्याको सामाधान कहिले नै भयन।हाम्रो गाऊको प्रमुख समस्या समस्या खाने पानिको।हो।यकचोटि अबस्य पुग्ने छौ।भन्ने मा म बिसोस्त छु। धन्यवाद

  • @ASSASSIN_100
    @ASSASSIN_100 2 года назад

    मलाई राजा चाहिँदैन 😤 । देश र जनतालाई सागर जस्तै विज्ञ युवाहरूको खाचो छ 🙏🇳🇵 ।

  • @krishnapaudel5050
    @krishnapaudel5050 2 года назад +1

    ल है अब यस्ता युवालाई जिताउन आवश्यक छ ।

  • @kusumbasnet1530
    @kusumbasnet1530 2 года назад +5

    Good luck dear brother ❤️

  • @antimgurung3668
    @antimgurung3668 2 года назад

    नायक फिल्म कोअनिल कपुर भयो ढकाल भाई बधाई छ गुड 👍

  • @kritimanbhandari5373
    @kritimanbhandari5373 2 года назад

    सागर जि हजुर ले जितनु पर्छ हजुर ले जिते देशले जितने छ देश जितन मैले जितनु हो त्यस्को लागि मेरो 50000 सहयोग रहने छ

  • @durgagc9997
    @durgagc9997 2 года назад

    सागर भाइ दिउसै सपना नदेख्दा हुनि हो।शेर ब हारे नि जित्छन किनकि उनी प्रधानमन्त्री पो हुन त।बाकस साटेर पनि

  • @krishnathapa5760
    @krishnathapa5760 2 года назад

    काङ्ग्रेस ले बेचेको नेपाल काे
    खाेलानदिनाला र देश काे भुभाग
    देशको अर्रथतन्नर
    र जनताकाे देशभित्रै राेजकार्र
    पिर्रता र बेबश्था हुनुपर्छ

  • @limbudk71
    @limbudk71 2 года назад

    यि हारे भने साच्चिकै दूर्भाग्य हूने छ देश लाई….

  • @amar-hp6eo8ge9d
    @amar-hp6eo8ge9d 2 года назад +1

    मेरो घर परशुराम नपा 8 डडेल्धुरा हो मेरो सपोर्ट सागरलाई छ यसपालि यो देउवा लाई हराउनु पर्छ ।🙏👏

    • @researchers326
      @researchers326 2 года назад

      साँच्चिकै क्रान्तिकारी हुन सागर ढकाल। विशुद्ध असल काम मात्र जान्ने। आफ्नो अवस्था बदल्न , निर्णय बदलौं। आत्म समीक्षा गरौं। हेर्दा अस्वाभाविक देखिन्छ। एक मात्र विकल्प र सत्य यही हो।🙏🙏

  • @tekkarki8900
    @tekkarki8900 2 года назад +14

    Nepal's one of the brave and brilliant reporter Mr Birendra Jairu.

  • @wadugaming143
    @wadugaming143 2 года назад +1

    सर्वप्रथम विजय दशमी (दशैं) को हजुर लगायत सम्पूर्ण नेपाली नागरिक, नेपाली देशभक्त हरुलाई मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
    -पहिले हामी जन्ता धेरैं लाटो थियौ तर अबभने जन्ताहरू जगनुपर्छ अनि देशको लागि,देशको माया , बिर गोर्खालीको देश भनेर चिनिने, तर आज धेरै विश्वासघात गरे यही पार्टी एमाले, काँग्रेस,माउवादी हाम्रो देश बेच्न लागिसके के अब हामी जन्ता यस्तैहोत्त, धेरैं भयो यो राजनीति खेल अब यो पाली इनी दलालहरुलाई पराजित गराउनु पर्छ। अनि राम्रो इमान्दार मान्छेलाई भोट दिनु पर्छ अनि मात्र याे हाम्रो देश बन्छ।
    ❤️🇳🇵🙏
    धन्यवाद नमस्ते 🔔🔔🔔

  • @bhojrajsharma6751
    @bhojrajsharma6751 2 года назад

    परिवर्तनको खाँचो छ शुभकामना सागर बाबुलाई,🌹🌹🌹🌹

  • @nirajanshahi1071
    @nirajanshahi1071 2 года назад +3

    सागर जि सफलता को कामना छ है

  • @devrajrokaya9236
    @devrajrokaya9236 2 года назад +3

    सागर जी सफलताको सुभकमना

  • @ajitpariyar4793
    @ajitpariyar4793 2 года назад +2

    Desh hajur ko saath ma xa 100% jitnu hunxa

  • @bhupendrabhupendra6790
    @bhupendrabhupendra6790 2 года назад

    सागर भाइ धेरै धेरै सुभकाना

  • @Ramesh-dg8dc
    @Ramesh-dg8dc 2 года назад +2

    सागर g सलाम छ हजुरलाई

  • @comedyshree5
    @comedyshree5 2 года назад +3

    All the best sagar dhakal bro

  • @gannubhai6727
    @gannubhai6727 2 года назад

    यो पाली डडेल्धुराको जनताको दिमाग कस्तो छ चेक गर्ने बेला आएको छ हेरौ ।

  • @researchers326
    @researchers326 2 года назад

    साँच्चिकै क्रान्तिकारी हुन सागर ढकाल। विशुद्ध असल काम मात्र जान्ने। आफ्नो अवस्था बदल्न , निर्णय बदलौं। आत्म समीक्षा गरौं। हेर्दा अस्वाभाविक देखिन्छ। एक मात्र विकल्प र सत्य यही हो।🙏🙏

  • @garjnandg221
    @garjnandg221 2 года назад +1

    Namaste good news happy dasain everyone

  • @dipendrarai4503
    @dipendrarai4503 2 года назад

    बडो काईदा बिरेन्द्र सर हात जोडेर नमस्कार भन्दै कार्यक्रम शुरुगर्नु भयो दामी सुहायो 👍️