कति सहज प्रश्नको जटिल उत्तर। सागर जि लाई राम्रो अवसर थियो चुनाव अगाडि आफ्नो तर्क दिने तर पनि के नपुग्या नपुग्या जस्तो। टीका राम सरले जबरजस्ती सतहमा ल्याउने असफल प्रयास गरेको जस्तो मेरो ठम्याइ लाग्यो।
@@mohan.sing.thagunna1302 tyasma k cha ra chunab pachi jitena bhane Baru nepali janata le chai kasari afno bheda bhanne tag nikalna sakcha ki sakdaina thaha huncha..yasma yo manche le ta sirr uthayerai hidcha ni capable manche cha aba uslai jitaune ki 5 palta prime Minister bhayera ni ke garna nasakeko bhakbhake budho lai feri pani jitaune yo janata kai haat ma cha, yo manche ta chahe Jun desh ma ni gayera nispakchya hishab le kamauna saki halcha..
प्रश्न र उत्तरको लेभलमा आकाश पाताल को फरक छ! सागर ढकालको उमेदवारी सहासी भएतापनि एकोहोरो युवा शब्दको रटान लगाउनु तर यो अन्तर्वातामा जटिल प्रश्नहरुको लचिला उत्तरहरु दिनुले उनमा परिपक्वताको कमी महसुस भयो! यद्दपि, शुभकामना छ! अपरिपक्व नै सहि, देशलाई आँखा चिम्लेर घात त गरिहाल्दैनन् होला !
टीकाराम यात्रीले राम्रो सहयोग गर्न खोज्नु भाछ तर हरेक प्रश्नको उत्तर सटीक आएन नी! युवा युवा मात्र भनेर हुन्छ! उत्तर ठिक आएन कुरो बिगार्दै हुनुहुन्छ तपाईं सागर जी! काचोपन बढी देखियो, हुँदै भएन सागर जी।
अग्रिम बधाई तथा शुभकामना , सागर जि । हाम्रा लाई हाेईन राम्रा ( याेग्य , कर्मठ , बाैद्धिक र सक्षम ) लाई अहिले काे चुनावमा भाेट गराै , देश र जनताको मुहार फेराैं ।🙏🙏🙏🙏🙏
सागर ढकाल ऐतिहासिक युवा हुन्। सागर ढकाल सहासी र बिज्ञ हुन्। यिनलाई देख्दा मेरो मुटु फुलेर आउँछ। युवा हुनु त सागर ढकाल जस्ता। सागर ढकालले मंसीर ४ मा शेर बहादुरको सिङ्ग भाचेरै छड्छन भन्ने मेरो बिस्वास छ।
वरिष्ठ सञ्चारकर्मी टिकाराम दाईकाे अगाडि कस्ता कस्ता दिग्गज व्यक्ति र हाेनहार राजनैतिक नेताहरु त अवाक हुन सक्छन् भने सामान्य व्यक्ति सागर ढकालमा अभिव्यक्ति र प्रस्तुतिमा निखारता देखिएन । सागर ढकालप्रति मेराे कुनै विमति हाेईन , पुराना राजनैतिक दलहरु जसले आज देशलाई याे दलदलमा फसाईरहेका छन् , ति दलहरुलाई विश्राम दिनुपर्छ । तर सागरकाे राजनैतिक काँचाेपन तथा टिकाराम दाईकाे वैचारिक प्रक्षेपणमाथि सागरकाे निरिहता देखेर कार्यक्रम हेर्न नै मज्जा आएन । सागर ढकालसँग जाेस र जाँगर छ तर अनुभव र अरुप्रति अनुग्रह शून्य प्राय नै रहेछ ।
निकै फितला लागे सागर सरका तर्कहरू..प्रश्न अनुसारका गहकिला उत्तर दिन पूर्ण रुपमा चुक्नुभयो यो कार्यक्रममा.. पहिला नै यो यो भन्छु भनेर घोकेर जबर्जस्ती त्यही लाद्न खोजिएको जस्तो लाग्यो... इमानदारितामा कुनै शंका थिएन र छैन पनि तर अन्तर्वार्ता दिन अझै परिपक्व भए जस्तो लागेन, सुधार गर्दै जानुहोला.. जीतको लागि धेरै धेरै शुभकामना ❤️
२०७९ सालको महान चाड विजया दशमीको पावन अवसरमा मलाई चिन्नुहुने वा नचिन्नुहुने सम्पूर्ण इष्टमित्र लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नवदुर्गा भवानिले हामि सबैको रक्षा गरुन 🙏🎉😍
टीकाराम दाई लाई धन्यवाद यो कुराकानीको लागि युवा राजनीतिमा आउनु राम्रो हो तर pm बन्छु भनेर भन्ने कुरा चैं अलि बढी लोकप्रिय हुन् लाई गरेको चालबाज हो र स्पष्ट दृष्टिकोण पनि त खास देखिएन पटक पटक सोध्दै पनि खास चित्त बुझ्दो जवाफ आउन सकेन मङ्सिर ४ को लागि शुभकामना
सागर भाईले पटक पटक हामी अन्तिम पुस्ता भनेका रहेछन् , यो निकै अबैग्यनिक र कौतर्किक अभिव्यक्ति भयो । ४० मुनीको पिएम भन्नू त झन् अराजक र अनुचित कुरो । यिनले लौरो र घण्टीमात्र हल्लाउँदै बस्ने भए । रुख र सुर्य हल्लाउनु यिनको क्षमता भन्दा निकै पर देखियो । यद्यपि सुभकामना ।
तपाइको बिचार त राम्रो छ- आत्मबिश्वास् बलियो छ- साझा सबाल उतिबेलै हेरेको थिय, त्यहा दमदार थियो तपाइको प्रश्न / तर राजेन्द्र बानिया संगको अंतर्बर्ताको तुलनामा यो अन्तरबार्ता फितलो भयो है/ यात्री जति तयारी साथ् आउछन् तपाइको तयारी पुगेन, अलि सबल तर्क पनि गर्न चुक्नुभो कि ? एउतै कुराको रटान अलि बढी गर्नुभो कि? "४० वर्ष मुनि " को मेटाफोर सबल बनाउनुहोस- बिजयको शुभकामना /
Education, skills and experience एसको छुत्तै महत्व हुन्छ । युवा युवा भनेर मात्र हुँदैन अनुभव अनि जवाफ अलिक फितलो लाग्यो सागर जि । All the best sagar ji
वहाँ प्रति मेरो पनि धेरै आशा छ तर यो महत्वपूर्ण समय र मञ्चमा आएर आफ्ना कुराहरुलाई जनता समक्ष जसरि छर्लङ्ग पार्न सक्नु पर्थो त्यसरि पार्न सक्नुभएन भन्ने लाग्यो ।कार्यक्रम प्रस्तोताले विषयलाई घुमाइ घुमाइ सहि दिशामा ल्याएर सहजिकरण गर्दा पनि वहाँ खालि भावनामा बगिहाल्नुहुन्छ ।
सागर ढकाल लाई सबैले साथ समर्थन गरौं !! हजुर बुवा पुस्तालाई बिस्तापित गरौं !! युवालाई रोजौ नयाँ जोश जागरका साथ देशको मुहार फेरौ!! जितका निम्ति अग्रिम बधाई तथा सुभ कामना सागर जि❣️🤗👍️!!
सागर भाईले आफ्नो क्षमता देखाउने र आफुलाई अब्बल साबित गर्ने बिचार गरेर राजनीतिमा लागेको हो भनी मेयरमा उठ्नु पर्थ्यो प्रतिनिधि सभाको सदस्य हुन धेरै नै भिज्नु पर्छ जनमानसमा। त्यही पनि तपाईको आटलाई सलाम छ।
याे कार्यक्रममा टिकाराम जी का दुइ त्रुटि १) Joe Biden भन्नुपर्नेमा John Biden २) BBC ko Sajha सवाल मा एक दशक अगाडी हाेइन ५ बर्ष अगाडी हाे देउवा र सागर अामने सामने भएकाे ।
सर्ब प्रथम सागर ढकाल ज्यु लाई सफल्ताको अग्रिम सुभकामना 🌹🙏🌹 सलुट छ हजुर को साहस र देस र जन्ता प्रती को चिन्तनको लागी सांच्चैनै आज युबा हरु सुतिरहेको अबस्था छ र ती सुतिरहेका युवाहरूलाई जगायर जागृत गर्नुपर्ने जुन जमर्को हजुर ले उठाउनु भयको मा हजुर लाई धेरै धेरै सुभ कामना छ किनकि आजको युबा हरुको दिमाग विभिन्न पार्टीको चुनाउमा एक गास भात र रक्सी ले बिगारेको छ भन्ने बुझाइ म दाङ बाट दीपक रोका मगर् को बुझाइ हो 🌹🙏🌹🇳🇵🌹🙏🌹
निकै पछि सुन्न अवसर जुर्यो यो अन्तर्वार्ता । प्रश्न यस्ता हुनुपर्छ। प्रत्येक प्रश्न दमदार छ्न। फेरि एकपटक मन जित्नुभयो यात्री सर । एउटा मन छ अरु कति पटक जित्नुहुन्छ?
निकै फितलो जवाफ, प्रश्नले खोजेको जवाफ आएन, घोकेका अनि एउटै जवाफ दोहोरिरह्यो, एमाले काङ्ग्रेस घण्टिले बहुमत ल्याएर सागर ढकाललाई समर्थन गरेर प्रधानमन्त्री बन्छ भन्ने जस्ता हास्यादपद जवाफ पनि भेटियो
सागर जि लाई देश भित्र र बाहिरबाट सबैले समर्थन गरौ! हामिमा अझै ५-१० बर्ष पर्खिने साहस छैन। परिवर्तन यसैपाली। गगन थापा, बिस्वप्रकाश शर्मा, राजेन्द्र लिङ्देन, स्वर्णिम वाग्ले, रबि लामिछाने, पुकार बम, तोशिमा, डा. निकोलस जस्ता युवाहरुले हार्नुहुदैन। सबै मिलि भोट सोचेर गरौ परिवर्तन सम्भव छ यसैपाली
शेर बहादुरलाई चुनाब त हराउनै पर्छ तर सगर ढकालको बोल्ने ढङ्ग चाही छैन । सर्ब-साधारणले बुझ्ने भाषामा बोल्न सिक्नु पर्यो । सागर ढकालले राम्रो सल्लाहाकार राख्नु पर्यो ।
मुख्य कुरा भनेको जनता को हातमा छ।अझै पनि त्यही मर्ने बेला भको र्याल चुहाउनेलाई नै भोट दिन्छ भने त कस्को के लाग्छ र होईन भने जनताले चाहे सजिलै जित्छ सागर जि ले 🙏🇳🇵
Tikaram sir you are very cool person question pani kati ramro hunxaa sak samma agadi ko byakti ko samarthan garera nai question garnu hunxa regular listener hu ma hajur ko big fan sir aba haru jasto midea personal le pani youngster lai khulera support garnxu parxa 😊😊❤
शेरेलाई पल्टाउनु पर्छ सागर त्यो भन्दा खुसी नेपालीका लागि केही हुने छैन शुभकामना🌷🌷🌷
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कति सहज प्रश्नको जटिल उत्तर। सागर जि लाई राम्रो अवसर थियो चुनाव अगाडि आफ्नो तर्क दिने तर पनि के नपुग्या नपुग्या जस्तो। टीका राम सरले जबरजस्ती सतहमा ल्याउने असफल प्रयास गरेको जस्तो मेरो ठम्याइ लाग्यो।
दाजुकाे याे अन्तवार्ता हेर्न र कुरेर बसेकाे दुई दिन भयाै अब यस्तो राम्रो दाजुहरूलाई सहयोग गर्नुपर्छ ।
बधाई दाजु 💖
साच्चै हुनु पर्ने नेता र आउनै पर्ने राजनीति का यक युवा सागर ढकाल सबै ले सपर्थन गर्नु पर्छ्😊
सागरजीलाई विजयको हार्दिक शुभकामना !
सजिलो त छैन डडेलधुरामा सागर ढकालले जित्नु तर यो पल्ट पक्कै पनि त्यहाँका जनताले अत्याधिक मत दिई जिताउँनु हुनेछ।अग्रिम शुभकामना
Sangathan vaeko thaauma jitnalai garhai parla swatantrale... malai k laagyo vane.. kathmandu ... chahi dadeldhura hoin...
गाह्रो छ नि🤔 शेर बहादुर देउवा डडेलधुरा को सामान्य राजनीतिज्ञ नभई नेता एवं राजाको रुपले चिन्छन।
हेरौं एस्को चुरिफुरी योमुलाकतिपल्टगुल्टिन्छ के गुल्मी जिल्ला हैनर्🤣🤣🤣🤣🤣🤣🤣
Najitnu nai desh ko lagi durvagys
@@bimalkhulal8970 ramro vannu vayo
सागर ढकालले चुनाव जित्नुपर्छ वहाँ जस्ताे मान्छे राजनीतिमा अाउनु देशकाे लागि लाभदायक छ
सबैले यो पटक सागर ढकाल लाई भोट दिएर जिताउनुहोला 🙏🙏🙏🙏🙏🙏
चुनाबपछी योमुलाले कसरिमुखदेखसुछ होला 😁😁😁😁
@@mohan.sing.thagunna1302 tyasma k cha ra chunab pachi jitena bhane Baru nepali janata le chai kasari afno bheda bhanne tag nikalna sakcha ki sakdaina thaha huncha..yasma yo manche le ta sirr uthayerai hidcha ni capable manche cha aba uslai jitaune ki 5 palta prime Minister bhayera ni ke garna nasakeko bhakbhake budho lai feri pani jitaune yo janata kai haat ma cha, yo manche ta chahe Jun desh ma ni gayera nispakchya hishab le kamauna saki halcha..
प्रखर वक्ता, भिजन राम्रो भएको ब्यक्ति, जित को अग्रिम शुभकामना छ
प्रश्न र उत्तरको लेभलमा आकाश पाताल को फरक छ! सागर ढकालको उमेदवारी सहासी भएतापनि एकोहोरो युवा शब्दको रटान लगाउनु तर यो अन्तर्वातामा जटिल प्रश्नहरुको लचिला उत्तरहरु दिनुले उनमा परिपक्वताको कमी महसुस भयो! यद्दपि, शुभकामना छ! अपरिपक्व नै सहि, देशलाई आँखा चिम्लेर घात त गरिहाल्दैनन् होला !
बिजयको अग्रिम शुभकामना सागर जी,अब तपाईं हामी मिलेर देशको विकास गर्नु छ।
टीकाराम यात्रीले राम्रो सहयोग गर्न खोज्नु भाछ तर हरेक प्रश्नको उत्तर सटीक आएन नी! युवा युवा मात्र भनेर हुन्छ!
उत्तर ठिक आएन कुरो बिगार्दै हुनुहुन्छ तपाईं सागर जी!
काचोपन बढी देखियो, हुँदै भएन सागर जी।
यदि यो अन्तरर्वाता HR को मान्छेले लिएको थियो भने पक्का हो सागर जीलाई जागिर दिनेथिएन ।
सोचेको १०० , देखिनु भयो ५
देउवा र ढकालको परिक्षा भन्दा पनि डडेल्धुरा बासिको परिक्षा जस्तो लाग्छ मलाई। नेपाल र नेपालिको नजर डडेल्धुरामा छ होला।
टिकाराम जि तपाईं अलि अाफुलाई बढि विज्ञ साेच्नुहुदाेरहेछ,सागर ले देश लाई जिताउन खाजेका छन ,उनी हार्ने वा जित्ने ठुलो कुरा हाेईन
शागरभाईलाई शुभकामना ! टिकाजिले संचालन गरेको बौद्धिक बहसले सर्वसाधारण हामीलाई केहिनकेही जानकारी गराएको महशुस भा छ
अग्रिम बधाई तथा शुभकामना , सागर जि । हाम्रा लाई हाेईन राम्रा ( याेग्य , कर्मठ , बाैद्धिक र सक्षम ) लाई अहिले काे चुनावमा भाेट गराै , देश र जनताको मुहार फेराैं ।🙏🙏🙏🙏🙏
ढकाल जि लाई टिकाजी जस्तो नि स्वार्थ सल्लहकार को खाचो छ keep it up अग्रिम शुभकामना । अध्यात्मिक चिन्तन भाको ब्यक्तित्व देश को आबश्यक्ता
जब सम्म युवा युवतीहरूको मस्तिष्क बाट पाटिको ट्याक निस्किदैन तबसम्म केहि हुनेबाल छैन । सागर जी 🙏🙏🙏
गुल्मेली युवा मा दम छ ! सबै जिल्ला बाट यस्तै युवा स्वतन्त्र बाट यसरि नि जाग्नु पर्यो मसिर को चुनाव को लागि
सागर ढकाल ऐतिहासिक युवा हुन्। सागर ढकाल सहासी र बिज्ञ हुन्। यिनलाई देख्दा मेरो मुटु फुलेर आउँछ। युवा हुनु त सागर ढकाल जस्ता। सागर ढकालले मंसीर ४ मा शेर बहादुरको सिङ्ग भाचेरै छड्छन भन्ने मेरो बिस्वास छ।
तपाईंले जुन आट हिम्मत गर्नु भयो त्यसले हरेक युवाहरूलाई जोस भरेको छ यदी जनता सचेत भए भने तपाईको जित पक्का छ।।
नेता भनेको यस्तो हुनुपर्छ सहि कुरा अब भ्रष्टाचार चोर दलाल पार्टी लाई समाप्त गर्नु पर्छ
वरिष्ठ सञ्चारकर्मी टिकाराम दाईकाे अगाडि कस्ता कस्ता दिग्गज व्यक्ति र हाेनहार राजनैतिक नेताहरु त अवाक हुन सक्छन् भने सामान्य व्यक्ति सागर ढकालमा अभिव्यक्ति र प्रस्तुतिमा निखारता देखिएन । सागर ढकालप्रति मेराे कुनै विमति हाेईन , पुराना राजनैतिक दलहरु जसले आज देशलाई याे दलदलमा फसाईरहेका छन् , ति दलहरुलाई विश्राम दिनुपर्छ । तर सागरकाे राजनैतिक काँचाेपन तथा टिकाराम दाईकाे वैचारिक प्रक्षेपणमाथि सागरकाे निरिहता देखेर कार्यक्रम हेर्न नै मज्जा आएन । सागर ढकालसँग जाेस र जाँगर छ तर अनुभव र अरुप्रति अनुग्रह शून्य प्राय नै रहेछ ।
निकै फितला लागे सागर सरका तर्कहरू..प्रश्न अनुसारका गहकिला उत्तर दिन पूर्ण रुपमा चुक्नुभयो यो कार्यक्रममा.. पहिला नै यो यो भन्छु भनेर घोकेर जबर्जस्ती त्यही लाद्न खोजिएको जस्तो लाग्यो... इमानदारितामा कुनै शंका थिएन र छैन पनि तर अन्तर्वार्ता दिन अझै परिपक्व भए जस्तो लागेन, सुधार गर्दै जानुहोला.. जीतको लागि धेरै धेरै शुभकामना ❤️
प्रश्नको सहि उत्तर प्रायः आएन । र पनि जितको शुभकामना युवालाई ।
२०७९ सालको महान चाड विजया दशमीको पावन अवसरमा मलाई चिन्नुहुने वा नचिन्नुहुने सम्पूर्ण इष्टमित्र लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नवदुर्गा भवानिले हामि सबैको रक्षा गरुन
🙏🎉😍
टीकाराम दाई लाई धन्यवाद यो कुराकानीको लागि
युवा राजनीतिमा आउनु राम्रो हो तर pm बन्छु भनेर भन्ने कुरा चैं अलि बढी लोकप्रिय हुन् लाई गरेको चालबाज हो र स्पष्ट दृष्टिकोण पनि त खास देखिएन पटक पटक सोध्दै पनि खास चित्त बुझ्दो जवाफ आउन सकेन
मङ्सिर ४ को लागि शुभकामना
टीका जि को आज सम्म्कै फितलो अन्तर्वार्ता लाग्यो !
कांग्रेस होस् र??
सागर भाईले पटक पटक हामी अन्तिम पुस्ता भनेका रहेछन् , यो निकै अबैग्यनिक र कौतर्किक अभिव्यक्ति भयो । ४० मुनीको पिएम भन्नू त झन् अराजक र अनुचित कुरो । यिनले लौरो र घण्टीमात्र हल्लाउँदै बस्ने भए । रुख र सुर्य हल्लाउनु यिनको क्षमता भन्दा निकै पर देखियो । यद्यपि सुभकामना ।
Sagar Sir go ahead 👍️ all youths is with you !
This guy deserve priminister.! Hats off.!!!
शिक्षित,प्रशिक्षिति र दिक्षित युवा आजको नेपाल को आवस्यकता हो।
मौलिक जरोकिलो पार्टी ।
अब को पालो सागर जस्ता युवा को हो शोच भयको आउनु पर्छ।👍️👍️👍️
सागर सरलेअबस्य जित्नुहुनेछ अगृम शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अत्यधिक बहुमत सहित जितको अग्रिम शुभकामना सागर ढकाल जी ।।।।।
Aba palo Naya pidiko
All the best sagar sir🙏🌹
खास दम देखियेन !
जित हार विशुद्ध प्राविधिक विषय हो । नेपालमा युवा जागरण ल्याएर सबैलाई जागरूक गराउने सागर ढकालप्रति हार्दिक नमन र विजयको अग्रिम शुभकामना ।
Absolutely.
तपाइको बिचार त राम्रो छ- आत्मबिश्वास् बलियो छ- साझा सबाल उतिबेलै हेरेको थिय, त्यहा दमदार थियो तपाइको प्रश्न / तर राजेन्द्र बानिया संगको अंतर्बर्ताको तुलनामा यो अन्तरबार्ता फितलो भयो है/ यात्री जति तयारी साथ् आउछन् तपाइको तयारी पुगेन, अलि सबल तर्क पनि गर्न चुक्नुभो कि ? एउतै कुराको रटान अलि बढी गर्नुभो कि? "४० वर्ष मुनि " को मेटाफोर सबल बनाउनुहोस- बिजयको शुभकामना /
Education, skills and experience एसको छुत्तै महत्व हुन्छ । युवा युवा भनेर मात्र हुँदैन अनुभव अनि जवाफ अलिक फितलो लाग्यो सागर जि । All the best sagar ji
एक पटक युवालाई देश चलाउने जिम्मा दिएर हेरौं कस्तो हुन्छ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रश्न एकातिर, ढकालको उत्तर अर्कोतिर । सोचेजस्तो मजा आएन ।
सगर जिलाई मेरो तरफ बाट धेरै धेरै सुभ कामना
वहाँ प्रति मेरो पनि धेरै आशा छ तर यो महत्वपूर्ण समय र मञ्चमा आएर आफ्ना कुराहरुलाई जनता समक्ष जसरि छर्लङ्ग पार्न सक्नु पर्थो त्यसरि पार्न सक्नुभएन भन्ने लाग्यो ।कार्यक्रम प्रस्तोताले विषयलाई घुमाइ घुमाइ सहि दिशामा ल्याएर सहजिकरण गर्दा पनि वहाँ खालि भावनामा बगिहाल्नुहुन्छ ।
दाई तपाँकाे प्रश्नन साेध्ने तरिका बहुत मन पर्दछ। जे बिषय बस्तु हाे त्यसलाई राम्राे सँग उठाउनु हुन्छ।
support garnuhos hamro jit sunichit chha
सागर ढकालको भिषण र अजेंडा धेरै राम्रो छ उहा जस्तो ब्यकति देशलाई आवश्यकता छ
आगामी दिनको लागी धेरै धेरै शुभकामना
टिकाराम(यात्रि)जी,
आउदै गरेको चुनावि संदर्भ,विपरित धुर्वका शिद्धान्त बोकेका पार्टिको गठवन्धन,राजाको अभिव्यक्ति,नेपाली राजनिति र अन्तराष्टिय शक्तिको भुमिका जस्ता विषय वस्तलाई समेटेर विस्लेषक शौरभको अन्तरवार्ता लिदिन हार्दिक अनुरोध छ।
कुलमान, बालेन, श्रिङ्खला खतिवडा, सुरक्षा पन्त, महाविर पुन, सागर ढकाल, केजरीवाल, सीजिङ पिङ- सबै इन्जीनियर, टेक्निकल ब्याकग्राउण्ड।
सफलता को शुभकामना सागर जि।।।अरु त परिबर्तन होलान नहोलान तर म चै परिबर्तन छु 🙏🙏🙏
बौद्धिक ज्ञान धेरै राम्रो छ साथसाथै बिकास को लागि पनि भिजन पनि धेरै राम्रो छ सागर जि लाई जिताउनुपर्छ
शुभकामना सागर जी लाई
उत्कृष्ट
एकछिन बस्दा र्याल चुहायर बस्ने शेरबहादुर देउवा लाई बिस्थापित गर्न जरुरी छ, सागर ढकाललाई जिताउनु पर्छ ।।
सागर ढकाल लाई सबैले साथ समर्थन गरौं !!
हजुर बुवा पुस्तालाई बिस्तापित गरौं !!
युवालाई रोजौ नयाँ जोश जागरका साथ देशको मुहार फेरौ!!
जितका निम्ति अग्रिम बधाई तथा सुभ कामना सागर जि❣️🤗👍️!!
I made it to the end of the video with complete joy. congrats Sagar dai In advance for your work and victory.
एक पटक रबि लामिछाने लाइ पनि यस्तै प्रस्न गरेको सुन्न रहर छ यात्री जि। अति कमजोर बैद्धिक धरातलका लाग्छ मलाइ ति लामिछने।
तार्किक बिना को खोक्रो बौद्धिकता को कुनै अर्थ छैन
रबि लाइ अर्थ राजनीति भु-राजनिति विश्व सामरिक ध्रुबिकरण केही ज्ञान नै छैन। त्यसैले सायद अन्तरवार्ता रबि ले दिएका छैनन् जस्ताे लाग्छ।
डडेलधुरा का सम्पुण जनताले यो भिडियो हेरिदिनु भये एकदम राम्रो हुनेथियो
सागर भाईले आफ्नो क्षमता देखाउने र आफुलाई अब्बल साबित गर्ने बिचार गरेर राजनीतिमा लागेको हो भनी मेयरमा उठ्नु पर्थ्यो प्रतिनिधि सभाको सदस्य हुन धेरै नै भिज्नु पर्छ जनमानसमा। त्यही पनि तपाईको आटलाई सलाम छ।
याे कार्यक्रममा टिकाराम जी का दुइ त्रुटि १) Joe Biden भन्नुपर्नेमा John Biden
२) BBC ko Sajha सवाल मा एक दशक अगाडी हाेइन ५ बर्ष अगाडी हाे देउवा र सागर अामने सामने भएकाे ।
टिका जि म तपाईलाइ सम्मान गर्छु डाक्टर सुरेन्द्र के सि लाइ ल्याउनु परो
Wish u all the best sagar ji......
सागर ढकाल जस्तो सम्पूर्ण युबा हरु ७७ जिल्ला बाटै उठ्नु पर्छ, र बुवा र हजुरबुबा नेताहरुले नातानातिनी हरु लाई खेलाएर आरम गर्नुपर्छ ! र हराउन जरुरत छ !!
सागर जी लाई जितको अग्रिम शुभकामना। तपाईं जस्तो युवा को खाँचो देश लाई छ।
सर्ब प्रथम सागर ढकाल ज्यु लाई सफल्ताको अग्रिम सुभकामना 🌹🙏🌹 सलुट छ हजुर को साहस र देस र जन्ता प्रती को चिन्तनको लागी सांच्चैनै आज युबा हरु सुतिरहेको अबस्था छ र ती सुतिरहेका युवाहरूलाई जगायर जागृत गर्नुपर्ने जुन जमर्को हजुर ले उठाउनु भयको मा हजुर लाई धेरै धेरै सुभ कामना छ
किनकि आजको युबा हरुको दिमाग विभिन्न पार्टीको चुनाउमा एक गास भात र रक्सी ले बिगारेको छ भन्ने बुझाइ
म दाङ बाट दीपक रोका मगर् को बुझाइ हो 🌹🙏🌹🇳🇵🌹🙏🌹
निकै पछि सुन्न अवसर जुर्यो यो अन्तर्वार्ता । प्रश्न यस्ता हुनुपर्छ। प्रत्येक प्रश्न दमदार छ्न। फेरि एकपटक मन जित्नुभयो यात्री सर । एउटा मन छ अरु कति पटक जित्नुहुन्छ?
Best of luck brother 🎉❤
निकै फितलो जवाफ, प्रश्नले खोजेको जवाफ आएन, घोकेका अनि एउटै जवाफ दोहोरिरह्यो, एमाले काङ्ग्रेस घण्टिले बहुमत ल्याएर सागर ढकाललाई समर्थन गरेर प्रधानमन्त्री बन्छ भन्ने जस्ता हास्यादपद जवाफ पनि भेटियो
Best of luck Sagar ji ❤️❤️❤️
जितकाे सुभकामना छ सागर
Good lock brother
wish you all the best Sagar Dhakal sir.🙏🙏💗💗🇳🇵🇳🇵
जीतको शुभकामना
सागर जि लाई देश भित्र र बाहिरबाट सबैले समर्थन गरौ! हामिमा अझै ५-१० बर्ष पर्खिने साहस छैन। परिवर्तन यसैपाली।
गगन थापा, बिस्वप्रकाश शर्मा, राजेन्द्र लिङ्देन, स्वर्णिम वाग्ले, रबि लामिछाने, पुकार बम, तोशिमा, डा. निकोलस जस्ता युवाहरुले हार्नुहुदैन। सबै मिलि भोट सोचेर गरौ परिवर्तन सम्भव छ यसैपाली
Yes
शेर बहादुरलाई चुनाब त हराउनै पर्छ तर सगर ढकालको बोल्ने ढङ्ग चाही छैन । सर्ब-साधारणले बुझ्ने भाषामा बोल्न सिक्नु पर्यो । सागर ढकालले राम्रो सल्लाहाकार राख्नु पर्यो ।
अब जागै जनता हो ।
Sir tapai as a host Ekdum man paryo
Questions sodhne tarika ramro lagyo
Kunai party ko manxe navayerw
Neutral vayerw ramro questions sodhnu vaxa 🤎
डडेलधुरा का जनताले सागर ढकाल लाई भोट दिनु होला ।।
Best of luck Sagar ji
Very good programme.Congratulations & best wishes Sagar sir. Go ahead.
Sagar sirjit ko agrim subhakamana hjrko lagijanta satha ma xan agadi badnuhos
सागरको सागरमा डुबुल्की खेलाउनु पर्छ र्याले बुडोलाइ ! डडेलधुरा का जनताहरु साथ दिनु होला 🙏🙏
I’m Agree with Sagar Dhakal 👌best wishes 🎉
मुख्य कुरा भनेको जनता को हातमा छ।अझै पनि त्यही मर्ने बेला भको र्याल चुहाउनेलाई नै भोट दिन्छ भने त कस्को के लाग्छ र होईन भने जनताले चाहे सजिलै जित्छ सागर जि ले 🙏🇳🇵
Unconditional youngest Mr. Sagar Dhakal , you are deserving .
nhu
Sad to say, सागरजी'ले आफूलाई खुलाउन सकेनन् । उदाहरण धेरै भयो । यो platform बाट आफूलाई proved गर्न सक्नुपर्थ्यो, चिप्लिए । good wishes again.
डडेलधुराका जनताले अझै पनि शेरेलाई जिताउने हो भने , काँग्रेस पार्टी त सिद्धिने छ नै देश पनि डुब्ने छ । त्यसकारण देउवालाई भोट दिने जनता मू्र्ख हुन् !
जोश र जागर भएको युवा अब न आउने हो भने कहिले आउने हो? तसर्थ यो पटक सागरलाई जिताएर नया सम्भावनाको ढोका खोल्नु आवस्यक छ।
Akdam ramro interview yatri daile derai kura interview sangai sikaidinu vako xa.
Great job keep up dear brother best of luck 💪
Nice conversation ❤️❤️ we are support to sagar
अब स्वतन्त्र लाई नै उचित टेवा दिन पर्ने देखिन्छ। भगवान ले सहयोग गरून भन्ने सबैको भावना छ।सत्य तथ्य कोजय होस।
सागर ब्रो अर्कोलाई हराउन होइन आफू जित्ने कुरा गर्नुस् यार ।
कडा प्रश्न जसले एक विद्वानलाई उसको सहनशीलतामा धर्य अनि ज्ञानमा वृद्धि दिदछ ।
Congratulations 🍾🎊🎈
I agree with Sagar. Tikaram ji: it would have been better if you hadn’t interrupt while he was presenting his views.
Tikaram sir you are very cool person question pani kati ramro hunxaa sak samma agadi ko byakti ko samarthan garera nai question garnu hunxa regular listener hu ma hajur ko big fan sir aba haru jasto midea personal le pani youngster lai khulera support garnxu parxa 😊😊❤
सागर लाई मात्र हैन देश भरी बाट सागर जस्तो जितौउन हामी सचेत भएर लागौ
देश विकास को लागि एक पटक सगर ढकाल लाई प्रधान मन्त्री बनाउन आबश्यक छ।
स्वागत नेपाल लाई पनि बोलाउनु पर्यो सर
जितेको अग्रिम शुभकामना छ सागर सर
Talented person perfect to lead any role.
केटाको साहस र बिद्वतालाई मान्नै पर्छ।