यक्ष प्रश्नमा बालेन शाहको घोषणा: मेरो उम्मेदवारी काठमाडौं गाउँपालिकाको अध्यक्षमा हो, महानगरमा होइन

Поделиться
HTML-код
  • Опубликовано: 12 апр 2022
  • यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको १४२ औं एपिसोडमा र्‍यापर/इन्जिनियर बालेन शाहसँगको यो विशेष कुराकानी।
    Yaksha Prashna with #RajendraBaniya in conversation with Balen Shah.
    Presenter: Rajendra Baniya
    Guest: Balen Shah
    #RajendraBaniya #YakshaPrashna #BalenShah #himalayatvhd
    Connect with Himalaya TV:
    www.himalayatv.com
    / himalayatv
    / himalaya. .
    / himalayatel. .
    #rajendrabaniya #yakshaprashna #BalendraShah #balenshah #balendrashah #balenshahinterview #himalayatv
  • РазвлеченияРазвлечения

Комментарии • 2,2 тыс.

  • @ramkrishnasharma7080
    @ramkrishnasharma7080 2 года назад +2490

    मेयरमा दावी नगर्दा सम्म बालेनको नामै सुनेको थिइन मैले । मेयरको चर्चा व्यापक हुन थालेपछि पहिलोपटक उनको कुराकानी सुनेँ । कति सरल तरिकाले सरल योजना सुनाए । बहुत प्रभावित भएँ म । जीतको लागि शुभकामना बालेन जी ।।

    • @ganeshsilwal9505
      @ganeshsilwal9505 2 года назад +59

      Hami jasto youba haru maa sabai lay chinako ho hajur chai halka budo hunu vayo hola. my Point of view

    • @abhibadanrijal9975
      @abhibadanrijal9975 2 года назад +14

      Sir balen dherai talented raper hunn hijo pani..

    • @RamesSMgr
      @RamesSMgr 2 года назад +39

      तपाईं जति को ब्याक्तीको यति बुजाइ भए पछि परिबर्तन निश्चित छ

    • @sudurpaschimnepal7019
      @sudurpaschimnepal7019 2 года назад +18

      सहि कुरा भन्नुभयो, मेरो धारणा पनि तपाईंको जस्तै छ। ✍️🤔❤️

    • @Dinesh_Karki
      @Dinesh_Karki 2 года назад +8

      Same here... 🙏

  • @sadlife3491
    @sadlife3491 2 года назад +7

    यदि म काठमाडाै बासि भयकाे भय भाेट बालेन लाईनै दिन थिय ।सफलताकाे सुभकामन जित हजुरकै हाेस ।

  • @oppojhapa8128
    @oppojhapa8128 2 года назад +4

    बौदिक सोच भएको बालेन सर सलाम

  • @xunilshah2051
    @xunilshah2051 2 года назад +334

    पढेलेखेको मान्छेको सोच सधै सरल र उच्च नै हुन्छ। देशका लागि बलेन शाह दाइ जस्तै दुईचारा जना मान्छे फेरि चाहिन्छ। आफ्नो बेष्ट दिनुपर्छ, हरेक काममा दाजु। जितेको शुभकामना #Balen shah🙏

    • @samrajidevi917
      @samrajidevi917 2 года назад

      10 reasons why Balen must win!
      ruclips.net/video/A1QxJaFuYkA/видео.html

    • @premthapa2354
      @premthapa2354 2 года назад +1

      2/4 jana hoina brother 1000/2000 aaunu parcha kamtima pani

    • @nirumishra1525
      @nirumishra1525 2 года назад

      0

    • @sumisubba162
      @sumisubba162 2 года назад

      @@nirumishra1525 iiinjiiijjiiiiiijiiiin i inninjiiiiik ज्निईक नi इक

    • @bhanbahadurairi9531
      @bhanbahadurairi9531 2 года назад

      @@premthapa2354 i8kigadi

  • @nbchhetri7006
    @nbchhetri7006 2 года назад +555

    काठमाडौं निवासी जनताहरु आफु जिउदो हुदैमा काठमाडौंको विकास र निकास हेर्न चाहानु हुन्छ भने स्वतन्त्र उमेदवार वालेन शाहलाई अत्याधिक मतले एक माैका दिनु होला।

  • @hemrajbhusal8678
    @hemrajbhusal8678 2 года назад +378

    जित्यो!! जित्यो!! वालेन शाहले मन जित्यो!!!! अब चुनाव जित्न मात्र बाँकी छ । ९०८३५ जिन्दाबाद !!

    • @shrestha7142
      @shrestha7142 2 года назад +2

      अगृम सुभकामना

    • @asbinofficial4845
      @asbinofficial4845 2 года назад +4

      फेसबुकेहरुले जिताउने होईन हेरौ काठमाडौं बासीले कस्तो मुल्यांकन गर्छन जिताए भने सल्यालुट गरौला काठमाडौंबासीहरुलाई।

    • @darshitshrestha423
      @darshitshrestha423 2 года назад

      @@shrestha7142 00000000000p000

    • @Dkentertainment831
      @Dkentertainment831 2 года назад

      @@asbinofficial4845 ठोक्दिनुस सलाम्🤣✊✊

    • @ishworadhikary7140
      @ishworadhikary7140 2 года назад

      @@darshitshrestha423 oo

  • @sanssanskar9378
    @sanssanskar9378 2 года назад +193

    पार्टीले जिते झोले उत्पादनमा रोक लगाउन सकिन्न
    स्वतन्त्रले जिते झोले बिस्तारै हराउने छन
    झोलेको संख्या घट्नु भनेको देशमा परिबर्तनको सुरुवात हुनु हो 🙏🙏🙏
    VOTE FOR BALEN
    BALEN FOR MAYOR
    VOTE FOR CHANGE

  • @krish-online
    @krish-online 2 года назад +117

    हे भगवान यि काठमाडौ बासिहरुको बुद्धि आओस् एकपटक बालेन लाइ जिताउन।🙏

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 2 года назад +1

      जित्छन् बालेन ले। काठमान्डौका जनताले जानी नजानी बालेनलाई भोट दिएका छन्। हेरम् पाँच बर्ष। 😍😍

  • @abishekkhadka7268
    @abishekkhadka7268 2 года назад +691

    सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०७९ सालको शुभकामना साथै बालेन दाई लाई मेयर पदमा जिताउनको लागि काठमाडौंका बासिन्दा हरुमा अग्रिम आवन् गर्दछु🙏

    • @mybabyshirish8326
      @mybabyshirish8326 2 года назад

      !#*\

    • @bhupindhimal
      @bhupindhimal 2 года назад +3

      मेरो पनि शुभकामना ।🎆✨

    • @stokism2353
      @stokism2353 2 года назад +6

      Mero ra mero sabai relative ko vote balen laai..

    • @thebossvegeta7202
      @thebossvegeta7202 2 года назад +5

      " बालेनले मेयर नजिते भने काठमाडौंका जनता शुद्ध भेडा हुन् "

    • @stokism2353
      @stokism2353 2 года назад +1

      @@thebossvegeta7202 right❤️

  • @akhandapokhrel4287
    @akhandapokhrel4287 2 года назад +318

    बालेनले जित्नै पर्छ र जित्छ पनि यदि जितेन भने काठमाण्डौंमा मान्छे हैन भेडाहरु बस्ने रहेछन भनेर बुझ्दा हुन्छ 🌷🙏जय मेरो देश🌷🇳🇵

    • @lalsinghthagunna9552
      @lalsinghthagunna9552 2 года назад +4

      धेरै राम्रो कुरा

    • @thebossvegeta7202
      @thebossvegeta7202 2 года назад +6

      " बालेनले मेयर नजिते भने काठमाडौंका जनता शुद्ध भेडा हुन् "

    • @rhythmmusic3412
      @rhythmmusic3412 2 года назад +5

      यहि कुरा काठमाडौं वासीहरुले बोलेको भए पत्याउँथें .... काठमाडौं बाहिरका मान्छेले "झूल बाहिर लामखुट्टे कराए जस्तो" भुकेर हुन्छ?

    • @NBT2053
      @NBT2053 2 года назад +1

      great think

    • @JS-ws9dr
      @JS-ws9dr 2 года назад

      काठमाडौ का जनता शुद्ध भेँडा भए तिमी के खच्चर भेडा

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 года назад +2

    बालेन शाह जि को सोंच दिमाग र बिचार 100 % सहि छ सलाम सलाम सलाम छ शुभकामना छ फलोस फुलोस धन्यवाद। जय नेपाल जय पशुपतिनाथ ले भरिपुर्ण बर्दान मिलोस सारा गरिब दुःखी हरु कोमुहार फेर्ने मौका मिलोस।

  • @frozentamang4231
    @frozentamang4231 2 года назад +23

    यो पाली बालेनले मेयर जित्यो भने अर्को ३० बर्ष सम्म पनि बालेन शाह नै हो जय होस बालेन शाहको, भिजन राम्रो छ जित पनि सुनिश्चित छ 🙏🙏🙏🙏🙏🙏

  • @ashish345
    @ashish345 2 года назад +453

    अप्रतक्ष्य रुपमा मीडिया हरुले बालेनको चुनावी प्रचार गरेको मा धन्यवाद।

    • @hemrajbhusal8678
      @hemrajbhusal8678 2 года назад +20

      राम्रोलाई अगाडि ल्याउनु मिडियाको कर्तब्य हो !

    • @tikarambasnet2343
      @tikarambasnet2343 2 года назад +1

      @@madan0813 kin haseko

    • @roshanjungkunwar8440
      @roshanjungkunwar8440 2 года назад +5

      independent candidate lai garda k farak paryo ra, he is not related to any political parties !!

    • @ashish345
      @ashish345 2 года назад +4

      @@roshanjungkunwar8440 political party ko manxe ko lagi nai garda ni kehi hunna, he should have sound knowledge and clear vision on what he's speaking about!

    • @roshanjungkunwar8440
      @roshanjungkunwar8440 2 года назад +3

      @@ashish345 can you tell me a person beside Balen who have better vision and mindset??

  • @vivekthakur4477
    @vivekthakur4477 2 года назад +462

    I'm from India one thing I should tell if he win he will become a kjriwal of KTM ❤️💐 vote for him

    • @funmailo2258
      @funmailo2258 2 года назад +4

      kejriwal chor ho

    • @ashikgurung8886
      @ashikgurung8886 2 года назад +3

      Kejiwal ramro neta re...free ko rajniti garne pani ramro neta hunxa kai...hawa kura

    • @anjalihitang7478
      @anjalihitang7478 2 года назад +1

      Nepali people also need kejeriwal like leader but it seems impossible...gutbandi in election never let happens that

    • @amitpadal6089
      @amitpadal6089 2 года назад +4

      @@ashikgurung8886 ani schools hospital tero bau le thik garyo ta

    • @deenuDRB
      @deenuDRB 2 года назад +1

      Lol bro ,if he win he will become a mayor balen 😂

  • @lalthapa1848
    @lalthapa1848 2 года назад +2

    बालेन शाहले गरेको कुरा सारै सरल र सारै मिठो लाग्यो यदि भनेको कुरा गरेर देखाउने हो भने मेयर मात्रै होईन देश को प्रधानमन्त्री हुनुहुन्छ काठमाडौ बासिले बालेन शाहलाई जिताउ उहाको भिजन भासण होईन भिजन किलियर छ गर्ने हो भने यो कुरा सम्भब पनि छ जितको लागि अग्रिम शुभकामना

  • @chitrabudha3590
    @chitrabudha3590 2 года назад +69

    शिक्षा र स्वास्थ्य सरकारले निसुल्क गरिदिए भ्रष्टाचार कम हुन्छ। यो कुरा चै 100% बालेन सरको सहि हो।

  • @gopalgurung7616
    @gopalgurung7616 2 года назад +88

    बानीया जिलाई धेरै धेरै धन्य्बाद कुईएको गफाडी चोर नेता भनाउदाहरुको कुरा सुन्दा सुन्दा वाक्क भएको थीए आज एती रामिइलो भयोकी बालेनको कुरा सुनेर पुरै ईन्टर्भीउ हेरीयो थ्यान्क्स बानीया जिउलाई,!!!

  • @nbn1129
    @nbn1129 2 года назад +112

    शाहाले जमाएको देश फेरी पुन शाहाले नै बनाउनु पर्छ
    good luck बालेन सर
    जय नेपाल

    • @Nanimaya2222
      @Nanimaya2222 2 года назад

      Great 😊

    • @devendramaharjan9979
      @devendramaharjan9979 2 года назад +4

      Feri jaat ko kura garyo teri toh

    • @pathofsuccess3517
      @pathofsuccess3517 2 года назад

      @@devendramaharjan9979 😂😂

    • @prasaihimal
      @prasaihimal 2 года назад

      Lamo jasto kura

    • @theravadamahayana6329
      @theravadamahayana6329 2 года назад

      Yo Tarai ko Madhesi Teli shah ho Veda Nepaliharu ho.....Kathmandu kabja garne Bharat ko Plan ho Goru Nepali ho......Thakuri Shah hoina.....kalo chasma lagayera Raati pani interview dincha.....fake ho yo....Janata Sanga ankha judhayera bolna pani nasakne.....Jhuth ko kheti gardai cha...Nepali Media pani bikau cha...chetana vaya Vedaharu ho....

  • @Roshan-gm907
    @Roshan-gm907 2 года назад +18

    अबको युवा हरुको ढुकढुकी बालेन्द्र शाह
    जित निश्चित छ अग्रिम शुभकामना!🎉🎉

  • @samundradevkota3870
    @samundradevkota3870 2 года назад +46

    एउटा भिजन भएका होनहार युवालाई जिताउनै पर्छ common ktm बासी दाजुभाई दिदिबहिनी आमा बा बालेनलाई जिताउ ✊✊

  • @ashishlamsal7863
    @ashishlamsal7863 2 года назад +219

    कति राम्रो भिजन❤️ जितको अग्रिम शुभकामना बालेन सर👏🙏

  • @sanssanskar9378
    @sanssanskar9378 2 года назад +95

    प्रिय काठमाडौं बासीहरु अब त आँखा खोल्नुहोस्। ५ वर्ष अगाडि विद्या पासा लाई भोट दिएर जुन गल्ति गर्नुभयो अब त्यो गल्ति नदोहोयार्नु होला बिन्ती छ🙏🙏 काठमाडौं का सबै युवाहरु लाई आग्रह , तपाईंले आफ्नो परिवार को सबै भोट बालेन् शाह लाई ल्याउने अठोट गर्नुहोस्। नबुझेका बा आमा हजुरबा आमालाई बुझाउने जिम्मा तपाईंको। मासु भात जुन पार्टी को खाए पनि भोट चाई बालेन शाह लाई नै है त।
    ५ वर्ष पछि बल्ल यस्तो मौका आएको छ ,यो मौका नगुमाउनु होला बिन्ती छ।
    #voteforbalen
    #balenformayor

  • @bharatprasadpaneru
    @bharatprasadpaneru 2 года назад +70

    चुनाव को घोषणा अघी सुनिन मैले यिनको नाम
    तर जुन दिन सुने
    अनि यिनको योजना सुने
    अनि त्यस दिन पछि हर दिन यिनलाई मैले शेयर गरेको छु
    किनकि यिनमाथि मेरो भरोसा छ

  • @binodnepal1736
    @binodnepal1736 2 года назад +16

    पढेलेखेको मान्छे भनेको पढेलेखेको नै हुन्छ(Vote for balen)जितको शुभकामना....!!!!

  • @anupambohara1234
    @anupambohara1234 2 года назад +215

    अग्रिम शुभकामना बालेन दाइ। साच्चै काठमाडौले तपाईंको सपनामा सजिन पाओस।।

  • @theextreme732
    @theextreme732 2 года назад +292

    I really wish him to be mayor.....
    His confidence and vision says it all.

  • @chhatratamang7004
    @chhatratamang7004 2 года назад +17

    बालेन दाइ को सबै interview नछुटाइ हेरिराछु एक्दम उज्यालो भबिस्य कोर्ने दिन आको छ्😍

  • @anjuhayu1870
    @anjuhayu1870 2 года назад +10

    बालेन जि को सोच सारै राम्रो लाग्यो।उहाँको जित होस सुभकामना👍️👍️👍️🙏🙏🙏🙏🙏🙏

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +151

    सहि ठाउँमा सहि व्यक्ति नभएकाले नै नेपाल पछि परेको हो । शिक्षा मन्त्रि शिक्षित होस , स्वास्थ्य मन्त्रि स्वास्थ्य क्षेत्रको विज्ञ होस , शहरी विकाश मन्त्रि ईन्जिनियर होस , वन मन्त्रिले रुख चिन्ने होस , रक्षा मन्त्रि शैनिक क्षेत्रको होस , गृह मन्त्रि देशलाई संसार बुझेको होस अनि पो बन्छ देश । अग्रिम शुभकामना बालेन जि ।

    • @shyamkarki5780
      @shyamkarki5780 2 года назад +2

      Agrim Subha kamana Balan Shah ji

    • @grischhetri5969
      @grischhetri5969 2 года назад +1

      Technocrats haru khojerw pad ma rakhe vaigo ni. Election ni garna na parne ani paisa Pani kharcha na hune

  • @MR.Bhim26
    @MR.Bhim26 2 года назад +172

    यदि balen शाह ले हारे Kathmandu का जनता सबै भन्दा बढी भेरा हुन् भन्ने प्रमाणित हुन्छ।vote for balen Kathmandu metropolitan city mayor

    • @birutamang1423
      @birutamang1423 2 года назад +1

      Sahi kura garnu vayo sir

    • @stokism2353
      @stokism2353 2 года назад +1

      Right sahi bhannu bho sir❤️

    • @thebossvegeta7202
      @thebossvegeta7202 2 года назад

      " बालेनले मेयर नजिते भने काठमाडौंका जनता शुद्ध भेडा हुन् "

  • @sabitashrestha7568
    @sabitashrestha7568 2 года назад +32

    Balen’s victory is Kathmandu’s victory, vote for Balen

  • @unluckyshrestha8089
    @unluckyshrestha8089 2 года назад +43

    आफ्नो भविष्य बनाउनको लागि बालेन् शाह लाई जिताउँ

  • @ashish345
    @ashish345 2 года назад +397

    काठमाडौँ बासीको चेतना कति रहेछ, यो पटक देखिन्छ। अन्य जिल्ला बाट जति कराए नी केही हुने होइन, आखिर भोट हाल्ने काठमाडौं बासीले हो।
    आफ्नो ठाउँमा यस्तो मान्छे चुनाव मा उठे, कति आनन्दले भोट हालिन्थ्यो।

    • @pangeninawaraaz3035
      @pangeninawaraaz3035 2 года назад +13

      मित्र हाम्रो ठाउमा बालेन दाइको जतिको दिमाग भएको कोहि नि छैन😒😌😌

    • @kabirdulal583
      @kabirdulal583 2 года назад +4

      Kathmandu ko original manxe ko afnei party xa!!!! Wish balen would get all the votes and win!!

    • @Itachi-oy2rf
      @Itachi-oy2rf 2 года назад +14

      @@kabirdulal583 Kathmandu ko jyapu le bahun xetri lai vote dinxan vanera ta सम्झिने पानी क्षमकिने 😆😂😂

    • @binaymoktan8302
      @binaymoktan8302 2 года назад +2

      Ktm ma newar basti ho newar kura ma bujauna sakena vane garo hunxa

    • @ghanshyamneupane462
      @ghanshyamneupane462 2 года назад +7

      मेरो घर कालिकोट हो तर काठमान्डौ मा बालेन मेयर भयको हेर्न चाहान्छु किन होला??

  • @nabarajparajuli4498
    @nabarajparajuli4498 2 года назад +3

    बालेन जि तपाइको चुनावी यात्रा सफल होस । हामी सबै तपाइको बिजयको घोषण सुन्न आत्तुर छौ।

  • @singerDipakpun
    @singerDipakpun 2 года назад +1

    आहा अति राम्रो बिचार बालेन शाह जित्नुहोस अग्रिम शुभकामना

  • @madan0813
    @madan0813 2 года назад +136

    काठमाडौंको अस्तित्व बचाउन र काठमाडौं बासिन्दाको मुहार फेर्न सक्ने अब्बल दर्जाको नागरिक काठमाडौंले पाउने निश्चित भएको छ।
    Best wishes #Balen sir..

    • @suzanlama8021
      @suzanlama8021 2 года назад +3

      Ktm ko basi ley jiatunu parxa feri 5 barsa samma yestai dukha hola oni ma ta herko herya vanxa ni testai hunxa vote for balen sir ❤️🤞

  • @TheSailenRai
    @TheSailenRai 2 года назад +33

    बालेनशाह मेयर मात्र होइन, देश को प्रधानमन्त्रीको लागी योग्य देखिन्छ। we wish him All the Best 👍 👌

  • @hopeless2841
    @hopeless2841 2 года назад +17

    कति सालिनता छ यो मान्छेमा एक्दमै धेरै प्रभावित छु म,जितको सुभकामना!

  • @robinraut2439
    @robinraut2439 2 года назад +8

    काठमाण्डौ को जनता कति बुझेको रैछन हेर्ने बेला यही हो ,,,,,अग्रिम बधाई छ बालेन् सर

  • @dipakbahadur819
    @dipakbahadur819 2 года назад +21

    अति राम्रो भिजन भएका बालेन शाह जसलाई काठमाडौं बासीले अत्यधिक मतले मेयरमा बिजय गराउ

  • @sirjanabista3097
    @sirjanabista3097 2 года назад +7

    जुन जाेगि आएनि कानै चिरेकाे भनर अब आउने पाँच वर्षमा काठमाडौंका जनताले नभनुन् दाइ तपाईंले आज बाेलेकाे कुरा व्यवहारमा देख्न पाईयाेस अग्रिम शुभकामना, त्यो पदमा पुगेपछि आफन्त, साथीभाईलाई भर्ति गर्दै नबस्नु हाेला, साच्चिकै काम गरेर देखिन हाेस अब १० वर्ष सम्म जनताले तपाईंलाई नै चुन्ने छन् ।

  • @arjunlakandri7864
    @arjunlakandri7864 2 года назад +2

    अब काठमाडौंका जनतको चेत खुल्नुपर्यो

  • @bhimkc930
    @bhimkc930 2 года назад +82

    तपाइँ देखेका हर सपना पूरा हवस अग्रिम सुभ-कामना बालेन भाइ😍

  • @roshanbhattachhetri7024
    @roshanbhattachhetri7024 2 года назад +21

    बालेन जि को यो आंट र साहसलाई नै सल्युट छ मेरो😊

  • @sanjayakattel9857
    @sanjayakattel9857 2 года назад +2

    बधाई छ बालेन्ध्द जि शुभकामना भने जस्ताे काम हाेस धन्यबाद राजिनध्द सर शुभसन्ध्य प्रणाम सत्य भनाई

  • @dhrubarai4405
    @dhrubarai4405 2 года назад +5

    बालेन साह जी सफल कार्यकालको शुभकामना

  • @mohanpoudel2297
    @mohanpoudel2297 2 года назад +10

    म एक स्वच्छ नेपाली नागरिक भएकोमा आफै खुशी छु ।जब म बुझ्ने बेलामा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह भन्ने श्ब्द सुने जस्तै अबको आउँदा दिनमा हामी नेपालीको मुखमा श्री ५ बालेन शाह भन्ने आवाज सुनिरहन पाउँ ।।🇳🇵🇳🇵🇳🇵

  • @upendrapokhrel
    @upendrapokhrel 2 года назад +49

    जित सुनिश्चित छ बालेन ब्रो।

  • @ganeshpaudel534
    @ganeshpaudel534 2 года назад +69

    This is the only interview which I watched without skip.
    I am hip hop, music lover
    I am student and still studying
    And watching balen shah interview it seems really inspiring and very iconic. He is such an idol for me.
    #voteforbalenshah.

  • @ramitamaharjan6644
    @ramitamaharjan6644 2 года назад +1

    Balen shah ko kura sunera vote dini soch banaune jatile comment ma like garush na herna man lagyo kati jati vote janxa hola 😁

  • @omroka5628
    @omroka5628 2 года назад +81

    This guy is far better than anyone, has absolutely great vision

  • @manishbhandaritechnical2154
    @manishbhandaritechnical2154 2 года назад +61

    Let's support Balen Daju ❣️❣️

  • @SantoshPandey-oj3nd
    @SantoshPandey-oj3nd 2 года назад +43

    अति राम्रो विश्लेषण 👏👏👏...साह्रै मन पर्यो!❤️ जितको अग्रिम शुभकामना !! सबै काठमाडौं बासिन्दाले साथ दिनुहोला बालेन शाह लाई !! जय होस!🙏

  • @nirmalathapa7807
    @nirmalathapa7807 2 года назад +7

    काठमाडौं का जनता लाई बिषेश अनुरोध
    बालदेन शाह लाई। जिताउनु होस् ‌
    अब युवा नेता लाई जिताएर देशमा
    परिवर्तन गरौं 👌❤️🙏

  • @KUSHAL---
    @KUSHAL--- 2 года назад +53

    भनाइ र गराइ पूरा होस शुभकामना 🙏🙏
    From UAE Abu Dhabi

  • @hariguragain3388
    @hariguragain3388 2 года назад +214

    I wish i was a voter of kathmandu metro . I would have voted for him. A young energetic and visionary leader.

    • @shreeramdhakal7002
      @shreeramdhakal7002 2 года назад +1

      Heartly request for everyone. vote for Balen Shaha

    • @Unerasedsin
      @Unerasedsin 2 года назад +11

      Dont worry I will vote for him

    • @63nibesh93
      @63nibesh93 2 года назад +5

      Aafno area maa ramro candidate choose gare pugxa bro. I wish vanera na basau aru thau ko lagi,jun sambhav xaina. Sambhav vako thau maa aafule ramru gare pugxa....
      Yesari nai sab le aafno thau ko ramro paila sochnu, ani bistarai aafai desh nai ramro hunxa

    • @shrestha7142
      @shrestha7142 2 года назад +1

      @@63nibesh93 मन छोयो धन्यवाद 🙏सहमत

    • @shrestha7142
      @shrestha7142 2 года назад +1

      @@Unerasedsin sacha nepali hunuhudo raixa hamrolae hoina ramrolae ani desko valo chitaune lai jitau des dherai khaldo tira dhakelidaixa bujhne bela aako xa ajhai pani manipulate vayera basne ani thuikka thuikka janta veda hami veda vandai arulai dos dinu vanda sake samma aafu savya ani sudhar huna jaruri xa hajur ani arulaini sahi marga dekhauna maddat garnu hola des ani po banxa चेतना फैलाअौ please sabaile bujhau aba

  • @mayagautamsapkota7473
    @mayagautamsapkota7473 2 года назад +1

    अति राम्रो अति सरल हुनि बिरुवाको चिल्लो पात भनेको यहि हो,अग्रिम शुभकामना भाइ बालेन साह लाई, श्री पशुपति नाथ भगवान दाहिना रहुन 💚❤️🌹🌹

  • @girideepak8551
    @girideepak8551 Год назад +3

    ॐअखण्द नेपाल को राजा बनाउ बालेन साह लाइमेल

  • @INDepthStory
    @INDepthStory 2 года назад +14

    34:29 loved it❤️, sundhara ko seto tower

  • @sonisunar1566
    @sonisunar1566 2 года назад +121

    जितको अग्रिम शुभकामना सर अब आशा छ केही राम्रो नयाँपन आउछ देश मा साथ दिनुहोला सबै ले 🙏

    • @user-bl8du1hj7x
      @user-bl8du1hj7x 2 года назад

      Nice thought of balen. Wow. Are you do agree ?

    • @gitapanthi2561
      @gitapanthi2561 2 года назад

      युवाकाे सभ्य जाेश जागरलाई साथ दिनु पर्छ ।

    • @ambikachhetry401
      @ambikachhetry401 2 года назад

      Wow so good

    • @deepakacharya3794
      @deepakacharya3794 2 года назад

      'm😐7o8 thl21st1e

  • @kamlaraut8068
    @kamlaraut8068 2 года назад +5

    सिक्षित मान्छे भनेको सिक्षित नै हुन्छ्😊आठ कक्षा फेल भएका नेताहरुको हातमा देस थमाइदिदा आज देशको हालत यो छ्😥
    युवा शक्ति जाग्नुपर्छ अब्🇳🇵
    धेरै धेरै शुभकामना बालेन दाई❣️

  • @pratikshyabista5256
    @pratikshyabista5256 2 года назад +5

    कुरागरे जसरी, पछि कार्यान्वयन नि गरेको देख्न पाइयोस्, जीतको अग्रिम शुभकामना..

  • @bidursharma9622
    @bidursharma9622 2 года назад +22

    साच्चिकै गर्वबोध भएको छ्।हुनत म काठमाडौं को मतदाता होइन तर पनि काठमाडौं ले यस्ता सोच र भिजन भएको युवा नेतृत्व पायो भने धेरै नहोला केहि हुन्छ नै।काठ्माडौ ले साच्चिकै बिकाश चाहेको छ कि नाइ भन्ने कुरा अहिलेको स्थानिय चुनाबले बताउछ्।

  • @hmdigital5170
    @hmdigital5170 2 года назад +16

    दाइले जित्ने निश्चित छ, बिजय र्यालीको तयारी गर्न पर्यो साथीहरु .......

  • @phultamang1155
    @phultamang1155 2 года назад +9

    ७५३ स्थानीय तहमै बालेन हरु जन्मिनु र जित्नु पर्छ अग्रिम बधाई बालेन्🎆

  • @sunitatamang2353
    @sunitatamang2353 2 года назад +20

    He is a must vision person& the most knowledge of every sectors so he can do everything. best of luck dai Bote for balen dai

  • @rewatiupreti9862
    @rewatiupreti9862 2 года назад +13

    He is the real hero God bless you in your each and every stage of your life

  • @jayaramjungthapa
    @jayaramjungthapa 2 года назад +18

    From Japan 🇯🇵 vote for Balen Shaha

  • @nepalimusicbox
    @nepalimusicbox 2 года назад +65

    We need support for this guy. Really he has something potential. Genius conversation.

  • @lalsinghthagunna9552
    @lalsinghthagunna9552 2 года назад +18

    आज सम्म यति बुझेर कुरा गर्ने कुनै पढेको नेता आको teyen सो अब चाई नेपाल मा केहि हुन्छ की भन्ने आस राखेका छौं तपाईंलाई धेरै शुभकामना जीत को लागि बलेन् सर।।।

  • @jeebanabinkhan1054
    @jeebanabinkhan1054 2 года назад +1

    कति सरल , र विश्लेषण गरेर, बुझेर पो आयका रहेछन्।
    स्थानिय सरकारमा स्वच्छ र असल मान्छे , पारदर्शितामा काम गर्ने अनि बिज्ञ हुनुपर्छ भन्ने भनाइ मन पर्यो।
    ९०८३५ रे ? मतदाता कति त ?

  • @ramkumarkarki4981
    @ramkumarkarki4981 2 года назад +17

    काठमाडौं एउटा आफैं मिऊजेम हो यसलाई रणभूमि नवनाउ!!!!शुभकामना छ हजुर लाई 🙏🏻💐🙏🏻

  • @sajjanrimal8378
    @sajjanrimal8378 2 года назад +58

    Let's make him the next mayor of kathmandu 🙏🏻🙏🏻🙏🏻

  • @Bihaniupdate
    @Bihaniupdate 2 года назад +4

    बलेन सर लाइ काठमाडौंबासी शिक्षित जनताले जिताउनै पर्छ

  • @karnalipardesvlogs3090
    @karnalipardesvlogs3090 2 года назад +18

    अग्रिम शुभकामना बालेन सर🙏🙏🙏

  • @shantakc4436
    @shantakc4436 2 года назад +15

    wow .एस्तो पो उम्मेदवार
    कति सालिनता छ ; न कुनै आक्रोश , न उत्तेजना ,न कसैप्रती कटाक्ष ,गालिगलोज ,टुक्का उखान ।
    बिकल्पका खाका,समस्याका कारण अनि स्रोतको स्पस्ट व्याख्या सहित ।
    काठमाडौ बासिले यिनलाइ मत दिन आनाकानी गरे भने आत्मघाती सरह हो ।
    एसपाली यिनलाइ जिताउनुपर्छ

  • @bikashranamagar5815
    @bikashranamagar5815 2 года назад +8

    बालेन शाह को भिजन राम्रो लाग्यो।शुभकामना

  • @thirugurung8921
    @thirugurung8921 2 года назад +3

    म काठमाण्डौ जिल्लाको नभएनि जितको अग्रिम शुभकामना बालेन भाई 👏🙏

  • @CDCANEPAL
    @CDCANEPAL Год назад +3

    अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि पहुँच एक प्रमुख शर्त हो। पहुँचले उनीहरूको सामान्य गतिशीलता, सक्रिय जीवन, सार्वजनिक सहभागिता र स्वतन्त्र जीवनलाई बढाउँछ। यसले समावेशी विकासको प्रत्येक एजेन्डामा क्रसकट गर्दछ। यो अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त महासन्धि (UNCRPD) को मुख्य सिद्धान्तहरू मध्ये एक हो, किनकि अन्य सबै लेख र सान्दर्भिक प्रावधानहरू कार्यान्वयन गर्दा पहुँच सुनिश्चित गर्न आवश्यक छ। अपाङ्गता भएका व्यक्तिहरूलाई स्वतन्त्र रूपमा बाँच्न र जीवनका सबै पक्षहरूमा पूर्ण रूपमा सहभागी हुन सक्षम बनाउन पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अन्यसँग समान आधारमा भौतिक वातावरण, यातायात, सूचना र पहुँचमा पहुँच सुनिश्चित गर्न उपयुक्त उपायहरू अवलम्बन गर्नेछन्। सञ्चार, सूचना र सञ्चार प्रविधिहरू र प्रणालीहरू, र अन्य सुविधाहरू र सेवाहरूका लागि सहरी र ग्रामीण दुवै क्षेत्रमा जनताका लागि खुला वा उपलब्ध गराइन्छ।
    CDCA ले आफ्नो स्थापनादेखि नै वकालत पहल, क्षमता अभिवृद्धि र सचेतना अभिवृद्धि गतिविधिहरू मार्फत पहुँचका मुद्दाहरूलाई प्रवर्द्धन गर्दै आएको छ। पहुँचयोग्य पूर्वाधारको अभाव अपाङ्गता भएका व्यक्तिहरूको गतिशीलताको लागि प्रमुख बाधाहरू हो। अपाङ्गता भएका व्यक्तिहरूले अन्य नागरिकहरू जस्तै, विद्यालय, अस्पताल, बजार, कार्यस्थल र मनोरञ्जन केन्द्रहरू जस्ता सार्वजनिक सुविधाहरूमा पहुँच गर्न आवश्यक छ। अपाङ्गता भएका व्यक्तिहरू र सामान्य पहुँच भएका व्यक्तिहरूका लागि उनीहरूको मानव अधिकारको प्रवेशको बिन्दु हो।
    2021 मा, CDCA ले सिन्धुपाल्चोक जिल्लाका चार व्यक्तिहरूलाई उनीहरूको राम्रो गतिशीलताको लागि ह्वीलचेयर वितरण गर्यो तर पछि CDCA लाई थाहा भयो ती व्यक्तिहरूलाई अपाङ्ग मैत्री घर नहुँदा आफ्नै घरमा घुम्न गाह्रो भइरहेको छ, उनीहरूको परिवारका सदस्यहरू मध्ये कसैले तिनीहरूलाई ओछ्यानमा वा शौचालयमा लैजानुहोस्। त्यस्ता कारणले गर्दा अपाङ्गतामैत्री पूर्वाधारको बारेमा जनचेतना र निर्माण धेरै महत्त्वपूर्ण छ। CDCA ले ह्वीलचेयर वितरण गर्दा ह्वीलचेयर प्रयोगकर्ताहरूको घरको डिजाइनमा पनि ध्यान केन्द्रित गर्दछ र असक्षमता मैत्री घर निर्माण गर्न सचेतना जगाउने वा ह्वीलचेयर प्रयोगकर्ताहरू स्वतन्त्र रूपमा ओछ्यानमा वा शौचालयमा जान सक्ने र वरपरको वातावरणमा स्वतन्त्र रूपमा घुम्न सक्ने ठाउँमा कम्तीमा केही परिवर्तनहरू गर्न सिफारिस गर्दछ। तिनीहरुको घर। कानून र नीतिको कार्यान्वयनका लागि जिम्मेवार सार्वजनिक सेवकहरूलाई जनचेतना जगाउने र तालिम दिने काम स्थानीय सरकारहरूले पनि गर्नुपर्छ। हामीलाई अझ बढि सामाजिक चेतना चाहिन्छ जसले हामीलाई आफूलाई अरू कसैको जुत्तामा राख्न अनुमति दिन्छ भन्ने कुरा बुझ्नको लागि पहुँचयोग्यता भनेको शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई मात्र सरोकार राख्ने कुरा होइन, तर यो एकताको मनोवृत्ति हो जसले सबै सेवाहरूमा नागरिकहरूको निःशुल्क पहुँचलाई सक्षम बनाउँछ। हाम्रो समाजले अवसरहरू प्रदान गर्दछ र नागरिकको रूपमा उनीहरूको सबै अधिकारहरूको प्रयोग गर्दछ। नेपालले अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँच सेवासम्बन्धी केही नीति र कानूनहरू भए पनि कार्यान्वयन कमजोर छ। यसको मुख्य कारण नीतिहरू योजनाहरू र लगानीहरूद्वारा पछ्याइएको छैन र कानुनी प्रावधानहरू लागू गर्न प्रयासहरू नगरिएका छन्। अपाङ्गता क्षेत्रमा काम गर्ने गैर-नाफामुखी संस्थाको रूपमा हामीले सचेतना अभियानहरू मात्र चलाउन सक्छौं तर अपाङ्गतामैत्री पूर्वाधार निर्माण/निर्माण गर्नु सान्दर्भिक कानून/नीतिहरू संघीय र स्थानीय सरकारको हातमा छ

  • @Waibadevman
    @Waibadevman 2 года назад +43

    if the voters of kathmandu listened this, absolutely give majority to him.so appreciate and support to him.

  • @pramodchhetri1680
    @pramodchhetri1680 2 года назад +25

    अग्रिम शुभकामना बालेन जी।

  • @meenashiwakoti5583
    @meenashiwakoti5583 2 года назад +1

    अति सुन्दर मानसिकता भएकाो शिक्षाित ब्यक्तित्व ........अब देस बिकासको क्रम जारी ..... अब बुढा भ्रष्टाचारि नेताहरुलाई तह लगाउनैपर्छ।।।पापको पराकाष्ठा नाघिसकेको हुनाले भगवान को रुपमा बालेन शाहको उदय हुनु नेपाल र नेपाली हरुको लागि ठुलो सौभाग्यको कुरा हो ।

  • @yamthapa5005
    @yamthapa5005 2 года назад +1

    वाह बालेन शाह । ठूलो भिजन भएको रहेछ। काठमाडौको मेयर बालेन नै हुनुपर्छ।

  • @anilbhandari1644
    @anilbhandari1644 2 года назад +10

    म काठमाडौंकाे भाेटर त हैन , तर काठमाडौमा भएका आफन्त लाई भाेट चाहिँ बालेन जिकाे लागि हाल्न अनुरोध गर्न छु।

  • @ramlaladhikari533
    @ramlaladhikari533 Месяц назад

    यक्षप्रस्नमा फेरि बालेन जिका कुरा सुन्न आतुर छौ ।

  • @sabitrasubedi8420
    @sabitrasubedi8420 2 года назад

    बालेन् भाइ तपॉइ हेर्दा डन्जस्तो बोलीबचन् सारै सरल् र रामो् लागयो

  • @prabinshivabhakti8439
    @prabinshivabhakti8439 2 года назад +8

    बालेन सर को भिजन हामी सामान्य मानिसले सोचे भन्दा धेरै अगाडी छ काठमाडौं बासीले बालेनलाई जिताउनु भनेको काठमाडौं को मुहार फेर्नु हो सुन्दर बनाउनु हो र आफ्नो आयु बढाउनु पनी हो

  • @gourabthapa7581
    @gourabthapa7581 2 года назад +74

    Hope our Nepal will be one of the best country of world with better management and service for all peoples in earth.

  • @anisashahi5650
    @anisashahi5650 2 года назад +18

    Really impressive, I will definitely vote for you. Good Luck!

  • @pabeshthapa1791
    @pabeshthapa1791 2 года назад +16

    Appreciate dada balen. Yours words will be inspired to every youth

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 года назад +6

    सहि कुरा मेराे पनि अनुराेध छ ।यसपालि काठमान्डु माहानगरपालिाका काे मेयरमा बालेन शाहा लाई भाेट दियर जिताउ र माहानगरपालिकाकाे मुहार बदलाै ।

  • @greatman484
    @greatman484 2 года назад +38

    आउने साल देश नया दिशामा प्रवेश हुदैछ जनतालाई असल नेतृत्व छान्नु छ । दुर दृष्टि, नया विचार र नया पिडीको नेतृत्व गर्ने नेतृत्व छान्ने अवसरको सदुपयोग होस गएको ५ वर्ष जस्तो देशले अब भोग्न नपरोस खराबहरुलाई जनताले फेरि नछानुन् । सबैलाई नयां सालको हादिक शुभकामना

  • @tuphanbhandari
    @tuphanbhandari Год назад +2

    "हामीहरूले यो यो काम गर्छौ होइन कि
    हामीहरू यसरी यसरी यो काम गर्छौ "- बलेन 😊❤

  • @bharatbasnet5479
    @bharatbasnet5479 2 года назад +12

    यस्तै बिज्ञहरु सत्तामा पुग्नुपर्छ, देश बनाउन हो भने।
    अग्रिम बधाई।

  • @keshabghimire4432
    @keshabghimire4432 2 года назад +8

    अग्रिम जीत को शुभकामना तपाईं जस्ता युवा को खाचो छ यो देश मा

  • @rabindevkota8770
    @rabindevkota8770 2 года назад +9

    मेरो विचार र वालोन को विचार धेरै मिल्छ सायद सबै सकारात्मक सोच भएका युवाको मिल्छ म जिताउन लाग्ने छु

  • @preencee3586
    @preencee3586 2 года назад +2

    बलेन शाहलाई भोट गर्नुहोस् .हामीलाई राम्रो वातावरण चाहिन्छ, यो परिवर्तनको लागि सही समय हो "हामीले फोहोर राजनीतिलाई किक आउट गर्नुपर्छ"

  • @SurajKhanaal
    @SurajKhanaal 2 года назад

    देशमा हजारौं बालेनहरु गोलबद्द भई लड्न जरुरी छ ! शुभकामना

  • @shyamdongol3973
    @shyamdongol3973 2 года назад +37

    Wish you a good luck and best wishes Eng. Balen Shah for your dreams come true.

  • @satu9841
    @satu9841 2 года назад +12

    Most educated and civilised voters of Kathmandu valley. let's see how wise u people are.