आरजुको सफलता, बंगलादेशबाट फर्किनेले गरे तारिफ, अनलाइनबाटै यसरी हुँदैछ उद्धार, कति छन् बाँकी ?

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 59

  • @susilpariyar197
    @susilpariyar197 Месяц назад +12

    आरजुले होईन हो फर्काएको ऊनीहरु आफ्नै खर्चले नै फर्केका हुन्

  • @rajkumaradhikari4418
    @rajkumaradhikari4418 Месяц назад +10

    ओलिको सकारात्मक कदम । गठेहरुकै सरकार भएको भए नेपाली विद्यार्थीहरु बङलादेशमै मर्थे ।

  • @user-cr5nv8im4c
    @user-cr5nv8im4c Месяц назад +3

    गुड रबि सर सारै राम्रो काम गर्नु भएछ तपाइत हाम्रो भगवान हो

  • @narayanparajuli7935
    @narayanparajuli7935 Месяц назад +5

    आरक्षण अब नेपालमा पनि खारेज हुनुपर्छ !

  • @lalitbhatt6340
    @lalitbhatt6340 Месяц назад +3

    यस्तै कोटा खारेज आन्दोलन नेपालमा पनि जरुरि छ ।।

  • @JayaLamichhane-mg6ke
    @JayaLamichhane-mg6ke Месяц назад

    यस्तो काम नेपाल सरकार र परराष्ट्र मन्त्रालयले यो काम गरेको हैन भरमा नपरौ बिद्यार्थी हरु आफै आएका हुन् ।

  • @timsinachudamani1260
    @timsinachudamani1260 Месяц назад

    देशका मेडिकल कलेज बन्द गरेर बिदेश पढ्न बाध्य गराउने सुरेन्द्र केसी लगायतको मोडल असफल। यहिंका मेडिकल कलेजमा पढ्ने पढाउने वातावरण मिलाउनु आवस्यक।।।

  • @NishantRinjali
    @NishantRinjali Месяц назад

    धन्यवाद ओलि सरकार ।

  • @user-Sud
    @user-Sud Месяц назад

    Salute to bangladesh student...Comment ra Vdo ma bolnu ko satta actual road ma aayera lad dai xan🫵🏿 j hos nepal ko jasto jhole koi raina xan tya

  • @bikramtamang-qz7dv
    @bikramtamang-qz7dv Месяц назад +6

    आरजुले उधार गरेको बिदेशबाट त्यो झुट नलेख झुट नबोल युटुबर हो ताल मिले उधार होइन बेच्छ आरजू ले जन्ता मा भ्रम नछर

  • @arjunshrestha688
    @arjunshrestha688 Месяц назад

    हो त्येही भयर दुर्गा प्रसाइको medical college लाई निर्बाद पदाउन दिनुपर्छ

  • @GBentertainmentnepal
    @GBentertainmentnepal Месяц назад

    धन्यवाद परराष्ट्रमन्त्री

  • @angelicsantosh6394
    @angelicsantosh6394 Месяц назад +1

    याे काङ्रेसि मिडिया काे टाईटल हेर त्या टाईटल 😅😅😅

  • @FLAMEBILLS
    @FLAMEBILLS Месяц назад

    Pariwartan KO Naya rup, jay arju

  • @udayakhatri7052
    @udayakhatri7052 Месяц назад +1

    Kota system Nepal ma Pani kharij hunuparchha.

  • @suracedeshar7318
    @suracedeshar7318 Месяц назад

    Indian haru MBBS padhna Nepal aauxan ani Nepali haru chai Bangladesh

  • @bhimrajofficial5570
    @bhimrajofficial5570 Месяц назад

    Bipin Joshi Lai chai kaile farkaune ho rastiya bhauju le

  • @kutzi7
    @kutzi7 Месяц назад +1

    गोदी मिडिया सुनेको थिएँ आज देवर मिडिया पनि देख्न पाइयो।😂

  • @sangedongtamang9741
    @sangedongtamang9741 Месяц назад

    आर्जुले होइन आफै आफ्नै खर्चले स्वदेश फर्केका हुन

  • @kabitashahi2099
    @kabitashahi2099 Месяц назад

    Good news

  • @ActiveCnnKhus
    @ActiveCnnKhus Месяц назад

    rastriya raj neta ek matra kp oli sahit ko emale ra congress jindabad baki sabai vatuwa hun vukne matrai ho.

  • @user-ou3nh4zx2n
    @user-ou3nh4zx2n Месяц назад

    Nepal ma niii yestai garnu parxa

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv Месяц назад

    जनताले कहिले बुझ्ने

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 Месяц назад

    के गर्ने देशमा नै मेडिकल कलेज खोलेर सस्तो र गुणस्तरिय शिक्षा दिन तयार भएका संस्थाका विरुध्द अनसन वस्ने गोविन्द केसी जस्ता मान्छेका कारण पनि नेपाली विद्यार्थिले पढ्न वाहिर जानु पर्ने अवस्था आयो !

  • @binabina7708
    @binabina7708 Месяц назад

    याे देशका भ्रस्ट ,लुटेरा पुराना पार्टीका नलायक झाेले नेताहरुलाई भाेट हालेर चुनाब जितायपछी सबै नेपालीकाे हालत यस्तै हाे कहिले झाेला बाेकेर बिदेशतिर , कहिले झाेला बाेकेर नेपालतिर । यी ब‌निहरु काङ्ग्रेसी नेता कार्यकर्ताहरुकाे चेलिबेटि हुन्किजस्ताे लाग्याे है ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 Месяц назад

    याे मानव तस््गरि अारजु धुसिया काहा गइन

  • @sundarkarki4005
    @sundarkarki4005 Месяц назад

    यता इनि हरु आय उता बङगलादेश को कोर्ट ले आरक्षण खारेज गरिदियो अब शान्त हुन्छ होला।

  • @devrajsharma8928
    @devrajsharma8928 Месяц назад

    समचार जस्तो आए पनि सत्यता छैन।मेरो छोरो पनि ढाकामा MBBS पढ्दै गरेको विद्यार्थी हो।उनिहरुले त्याहाको राजदुताबासमा सम्पर्क गर्दा खासै वास्ता नगरेपछी रातारात गरेर त्याहाको एयरपोर्टमा पुगेर भोलि पल्ट ४ बजेको प्लेनको टिकट महङ्गोमा पाएर बल्ल काठमाडौ आउन सफल भए।नेपालमा पढ्ने अबसर पनि नदिने अनि नेपाली विद्यार्थीको टाउको बिदेशी कलेजमा बेचेर ३ प्रतिशत शैक्षिक कर उठाउने राज्यले अप्ठ्यारोमा अलिकती पनि सहयोग गरेको पाइएन।त्यसकारण नेपालको दुताबास शिक्षा मन्त्रालय परराष्ट्र मन्त्रलयको यो बिषयमा गम्भीर ध्यानाकर्षण होस भन्न चाहन्छु।यो मैले भोगेको तितो यथार्थ प्रस्तुत गरेको हु।

  • @SS-ge3mn
    @SS-ge3mn Месяц назад

    Bidyarthii afnai kharcha ma ayeka huun , kunai uddar karya hoinaa

  • @naranthapa5649
    @naranthapa5649 Месяц назад

    Grxa yesta biswash ghati neta hru le afnai paisa le farkeko ho

  • @GokulpoudelGokul
    @GokulpoudelGokul Месяц назад

    कुनचाही झोले पागल हो आर्जु ले फर्काको भन्ने ।।आफ्नै खर्चले फर्केका हुन।आर्जु ले त फर्काउनाको साटाे भुटान नि शरणार्थी बानाउछिन पो।😮😮

  • @DipeshThapa-wp2vm
    @DipeshThapa-wp2vm Месяц назад +1

    Haha तारिफ गरिस् हैन पत्रुकार अघिल्लो सरकार हुँदा बारम्बार विरोध गर्ने अहिले एक्कासी तारिफ गर्दै छ 😂😂 भ्रष्टचारी मीडिया

  • @sumanpaudel8437
    @sumanpaudel8437 Месяц назад

    ए हो तेरि आमा ले राम्रै काम गरिछ है

  • @Prembohorachor200
    @Prembohorachor200 Месяц назад +1

    Mero Lado garxe aarju valu le radi ho radi Besse valu aarju rip rip rip rip rip rip

  • @bishnugurung4166
    @bishnugurung4166 Месяц назад

    हावा टाईटल राखेरै भए पनि भाउजू को सेवा मा लागेछन 😂😂…झोले Media 🖕🖕

  • @dorbahadursunar
    @dorbahadursunar Месяц назад

    नेपालीहरुको बानिनै यस्तै अलिकतिकेहिभयोकि अतालिएर घरफर्किहाल्ने नेपालिहरु बास्बिकभन्दा हचुवाकोभरमा चल्नेबानिपरिसकेकाछन यिनिहरुफर्किए अबको 2-3 दिनमा सबै सामान्य बन्छअनि!🤔

  • @nischalxtha1456
    @nischalxtha1456 Месяц назад

    nepal leyera भुटान pathaune hola ne hamroaarju rada le yasto lai ramro vanx ki 800 nepali haru lai bakuf banauna lai bolayako.hola ne

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад

    आफ्नै खर्चले नेपाल फर्किएका विद्यार्थीलाई प्लेन चार्टर्ड गरेर सरकारले फर्काए जस्तो समाचार किन ?

  • @anandabhattarai6646
    @anandabhattarai6646 Месяц назад

    Aarju ke heraya ho😂😂❤

  • @dipaksunuwar-mi9wo
    @dipaksunuwar-mi9wo Месяц назад

    chorSharkar x nepal ma ani nepalilai bichalli banaune

  • @Jiyagannu
    @Jiyagannu Месяц назад

    बल्ल भाउजुको राम्रो समाचार बनाउन पायो देवर हरुले थुक्क

  • @rchannel820
    @rchannel820 Месяц назад

    ओइ माचिक्ने झोले पत्रकार आर्जुको तारिफ गर्छस😡😡

  • @hariparajuli
    @hariparajuli Месяц назад

    Yoho Television HD pani nepali congress kai ho jasto cha. Unsubscribing today.

  • @itsmeamrit7337
    @itsmeamrit7337 Месяц назад

    Lado

  • @menukaneupane6184
    @menukaneupane6184 Месяц назад

    नेपालिलाई भुटानि शरणार्थि बनाएर बेच्ने राष्टिय भ्लष्टचारिले अब बिपिन जोशिलाई कहिले ल्याउछे होला

  • @user-gh7eq4bu2n
    @user-gh7eq4bu2n Месяц назад

    Aarju Janta Lai farkayeko ramro Tara kamisan paune Thai na bhayera hola

  • @ArjunBhandari-ch5sx
    @ArjunBhandari-ch5sx Месяц назад

    Bangla desh ma basi bangali lai chikai basne nepali keti
    Haru aaye xan tw

    • @bishumagar8840
      @bishumagar8840 Месяц назад

      Jhyakne jasto ta tyestai tero soch mu g