बालेनमाथि दबाब बढाउँदै चिनीकाजी, पाल टाँगेर सडकबाटै कामकाज, न्युरोडबाट फर्कियो बालेनको डोजर ||

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 236

  • @VisionGhimire
    @VisionGhimire 2 месяца назад +62

    देशको राजधानीमा रहेका यस्ता दिमाग नभएका वडा अध्यक्ष लाई सबैले चिनौ र बहिस्कार गरौ🫡🫡

  • @thalbdroli9493
    @thalbdroli9493 2 месяца назад +32

    आफुले माखो नमार्ने अरुले बिकास गर्न खोज्दा बिरोध गर्ने नौटङ्गी वडा अध्यक्ष लाई सबैले बहिसकार गरौ जय बालेन।

  • @sunaadhikari6811
    @sunaadhikari6811 2 месяца назад +45

    चिनिकाजिको एरिया मा रहेका कुनै पनि पसल मा कसैले पनि सामान नकिनौ । अनि त्याहा कोहि पनि नजाउ अनि फुट पात आबश्यक पर्दैन चिनिकाजी एक्लै हिंड्छन भैगो ।

  • @khadka727
    @khadka727 2 месяца назад +20

    काजि होइनन् यि पाजि हुन बिकास गर्ने लाई रोक्ने

  • @dilmayakc1974
    @dilmayakc1974 2 месяца назад +9

    यो ठाउँ खतेको हो तेस्को वडा मा मात्रै छोडी अन्य ठाउँ काम गर्नु पर्यो😊

  • @pritamgurungparsi98
    @pritamgurungparsi98 2 месяца назад +2

    न्युरोडको असलि जनताहरु उर्लनु पर्यो

  • @dharmarajkafle7867
    @dharmarajkafle7867 2 месяца назад +9

    गिरिबन्धु ओलिको आदेश मान्नै पर्यो के गरोस बिचारा गोबरकाजी.....

  • @pritamgurungparsi98
    @pritamgurungparsi98 2 месяца назад +2

    अर्को चोटि चिनिकाजिलाई पाखा लगाएर अमिलो काजीलाई जिताउनु पर्यो।

  • @prakashsenchury-si1ew
    @prakashsenchury-si1ew 2 месяца назад +9

    बिकाश बिरोधि वडाध्यक्ष २२,न ; वडा पार्टी बाट परिचालित,छि छि,!

  • @sumankarki6753
    @sumankarki6753 2 месяца назад +1

    त्यो वडाध्यक्षलाई खुडा हानुम न खुडा

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 2 месяца назад +46

    काठमाडौँ को नेवार ले भाडा उठाएर खान बाहेक विकास भनेको के हो भन्ने बुझ्दैन, एमाले को झोले कार्यकर्ता थुक्क जिन्दगी

    • @RedMi-nn3mx
      @RedMi-nn3mx 2 месяца назад

      sahi ho

    • @samratkharel2012
      @samratkharel2012 2 месяца назад

      Right

    • @srenee2585
      @srenee2585 2 месяца назад

      Tero pakhe Talai kasle Vaniyou jat ko nam vanna ? Emale ko varoute ho Testo haru ko kunee jat hudeena newar esto ko tiraskar garcha chini kaji chor parking mafia Lai van newar ne samarthan gareko chaina

    • @miketyson8565
      @miketyson8565 2 месяца назад

      Sabai Kathmandu ko newar haru yaeotai hudaina kati paya raamroe haru pani chhan ani timilae kasari thapaayoe ki sabai Kathmandu ko newar haru lae bhadaa ko paisaa oothaaera maatra Khan chha bhanaera k tinu haru lae kaam gardaina ra kasari thapaayoe ki tinu haru lai bikaas bhanaekoe k ho bhanaera thaahaachaina bhannukoe laagi k tyaa sabai jaanaa unpad haru chhan ani timilae k aadharmaa sabai janaa yaemaalae ko jholaa kaaryakartaa ho bhanaekoe tyai Newroad maa birodh garaekoe daekhaera k laagchha tyoe birodh maa bhakoe jati sabai newar haru maatra chha bhanaera tyoe birudha maa newaar thorai or dherai kam chha 5 or 10 percent holaa tyai pani chha ki chaina tyaa newaar bhandaa baesi party kaa maanchae or paisaa maa bikaekaa haru baesi chhan. Ra tyai pani newar haru newroad maa maatra chha jastoe laag chha Newroad baahaek aru thaumaa chaina ra tyoe newroad ko pani yaa daekhi yaa samma bhannae chha arkoe thaaumaa ta garisakaekoe chha ta tyai Chini kaaji koe area maa maatra ta rokaekoe chha ta. Yo jaatpaat maa jhagdaa laaunae kuraa chai nagara hai. Timi haru jastaa maanchae haru lae jhagdaa laaunae ho. Tyai pani thaahai holaa sabai jaana ekai naas ko hudaina bhanaera raamroe naraamroe deutai hunchha bhanaera baru naraamroe maanchae haru lai chai karaau.

  • @ChyangbaChyangba-pg5bs
    @ChyangbaChyangba-pg5bs 2 месяца назад +2

    नेपालमा सिधा साधा जनतालाई मात्र कानुन लाग्ने हो। यो भ्रष्टाचारी पार्टीको झोलेहरुलाई कहाँ लाग्छ र कानुन अदालतले पनि कहाँ कारबाही गर्न सक्छ

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 2 месяца назад +9

    बालेन जिन्दाबाद

  • @Rasailisunarsunar
    @Rasailisunarsunar 2 месяца назад +7

    यो चिनी काजिले लुट्न नपाएर हो यस्तो गरेको हो

  • @misanrai6620
    @misanrai6620 2 месяца назад +3

    अफिस मा बस्ने त हैसियत हुन पर्यो नी रोडमा बस्ने खाते न पर्यो

  • @mr.punya...k.pradhan8457
    @mr.punya...k.pradhan8457 2 месяца назад +4

    नेवार को नाम मा कलन्क।चिनिकाजी।।

  • @chetranabhat9281
    @chetranabhat9281 2 месяца назад +7

    तितेकाजि बिकास बािराेधि थुक्क धिक्कार छ।

  • @sarojparajuli3697
    @sarojparajuli3697 2 месяца назад +8

    बालेन सङ टक्कर गर्ने हरु येस्तै गरि Road मा पुग्छ्न
    अर्को चोटि वडा सदसय नि न जित्ने भये यी नुन काजी महर्जन ले येस्तै हालत देखौदै गये भने

  • @musiclovers902
    @musiclovers902 2 месяца назад +7

    30 वर्षमा लुटेको न्युरोड अब सुको नझरे पछि सडकमा नाङ्गो नाच देखाएको सबै नेपालिले बुझेका छन् ! जय बालेन !!

  • @Thedreambegins-7
    @Thedreambegins-7 2 месяца назад +8

    त्यसो भए दायाँ बायाँ सड्क बिस्तार गर्न पर्यो महानगरले पेटी पनि ठूलो हुने र सड्क पनि चौडा हुने ।😅

  • @KiratiRaj-bi4lm
    @KiratiRaj-bi4lm 2 месяца назад +6

    भाटाले हान्नुपर्ने यो चिनिकाजी लाई

  • @ShambhuDevkota-b5w
    @ShambhuDevkota-b5w 2 месяца назад +3

    वालेन साह ktm का मेयर साब ले गर्नु भएको काम धेरै राम्रो छ अनि अर्को कुरा काठमाडौं का नेवारले आफ्नो जातीय रूप देखाउन खोजी रहेका छन के काठमाडौँ नेवार काे मात्र हो यदी काठमाण्डु नेवार काे मात्र हो भने देश पनि त अलग भयो होला नि ई सब ए माले का झोले हुन कालो कांग्रेस का झोले हुन इनी हरु लाई तह लगाउने हो भने राजधानी काठमाडौं नै चितवन भरतपुर तिर सार्नु पर्छ अनि international flights सब पोखरा भैराबा सार्नु पर्छ अनि ई नेवार हरु कसरी घर भाडा लगायर भात खान्छन त्यस पछि हामी पनि हेरूला!

  • @magarpun8919
    @magarpun8919 2 месяца назад +5

    याे 22 नम्बर वाडामा याे चिनि कमिला जन्मनु या यस्लाई वाडा अदक्छेमा जिताउनुनै दुर्भाग्गे हाे

  • @DevRazSr
    @DevRazSr 2 месяца назад

    जनतालाइ तेहि हिलो धुलो मन पर्छ येतिकै छोडिदेउ

  • @haribk9858
    @haribk9858 2 месяца назад +3

    कहिँ नभएको जात्रा हाम्रो नेपाल मा कहिले पलाउछ नेपाली को बुद्धि

  • @miss-zq9yp
    @miss-zq9yp 2 месяца назад +3

    यो पत्रकार मित्र ले सत्यतथ्य निऊज सम्प्रेषण गर्नु भए जस्तो लाग्यो सलुट छ मित्र ।

  • @bhairabi755
    @bhairabi755 2 месяца назад +8

    के पि गु वडा अध्यक्ष

  • @padhmanabhad5551
    @padhmanabhad5551 2 месяца назад

    यो चिंपाजी ले बिकास मा अवरोध गर्नु कस्तो खालको राजनीति हो एस्ता पाटीलाई बहिष्कार गर्नु पर्छ नेपाली जनता ले

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 месяца назад

    बालेन्जिऊ ठिकछ अब भनिसके न्युरोड नेवारकोहो‌ रैथानेहामिहो भैगो गलिसानोराख्निपाकिटमार्निसिख्रितान्निमोबाईल्लुट्नि केटिलाइजहातहाटचगर्निगर्नकोलागिहोकिनमेल बहिस्कार वडानम्बर २२

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 2 месяца назад +2

    एउटा जडिया ले घेरेर मेयर घेरिदैन। त्यो त ओलि को झोले हो। बैठक मा आउदा त जाड खाएर आउथ्यो। अब सडक मा केहि बेच्न बसेको होला

  • @rudrakhanal2276
    @rudrakhanal2276 2 месяца назад

    यो बिरोध के पि ओलीको हो वडा अध्यक्ष त भौतिक रुपमा देखिएका हुन ।

  • @sitaGhale-u2x
    @sitaGhale-u2x 2 месяца назад

    ऊ र गुहु नचिन्ने जनप्रतिनिधिलाइ बहिस्कार गरे हुन्छ त्यस ठाउँका जनताले।

  • @janakbdrkarki27
    @janakbdrkarki27 2 месяца назад +6

    त्यो खाते चिनी कमिलोको नाम निशान मेटाउनु पर्छ जाग नेपाली साला तेरो मात्रै हो नेपाल सारा नेपालीको हो ।
    रिप खाते चिनी

  • @kusheshwaryadavkusheshwar3844
    @kusheshwaryadavkusheshwar3844 2 месяца назад

    यो वाडा अध्यक्ष लाई सिधा जेल हालनु परछन

  • @bisnhumager1711
    @bisnhumager1711 2 месяца назад +1

    माफीया हरू

  • @tridebrai7104
    @tridebrai7104 2 месяца назад

    अब यस्ता अराजक एमालेका भेडाहरुको लागि जवाफी आन्दोलन गर्न ढिला भैसकेन र?

  • @Babag-o1u
    @Babag-o1u 2 месяца назад

    यस्तै नाटक र नौटङ्की देखेर हो मैले एमाले भन्ने चिडियाखान छाडेको नत्र म पनि बिगत 30/35 बर्ष देखि सुर्यमा नै भोट हाल्दै आएको थिए अब त उईस भोट!!!

  • @nbpgaming117
    @nbpgaming117 2 месяца назад

    एमाले र उसको कार्यकर्ता नेता लाई अदालत र कानुन??😂😂😂😂😂😂 एमाले अध्यक्ष लाई हेरन एकचोटी 😂😂😂

  • @PurnaBahadur-bq3yk
    @PurnaBahadur-bq3yk 2 месяца назад

    बल्ल ठिक पारेछ बालेन जन्तुलाई यो जन्तुलाई यस्तै गर्नु पर्छ

  • @ugyensampang4322
    @ugyensampang4322 2 месяца назад

    बालेनको बुध्दि छ भने वडा २२लाई बाइपास गरेर आफ्नो काम फत्ते गर्नु पर्छ। पछि पासाहरू आफै बालेनको खुट्टा समाउन आउछन, हाम्रो २२लाई पनि फुटपाथ बढाइ दिनु परो हजुर भन्दै...

    • @miketyson8565
      @miketyson8565 2 месяца назад

      K koe Balen ko buddhi chha bhana kuraa garaekoe sabai ko aa aafnoe soch liyaera aakoe hunchha kaa baataa suru garnae bhanaera tara timroe kuraa pani sahi ho yeti tyaa koe wadaa ko lae garnu didaina bhanae arkoe wadaa baataa continue garae pani hunchha tara sakaesamma tyai baatai ekai line lae garaekoe raamroe

  • @jayaamatya6435
    @jayaamatya6435 2 месяца назад

    चीनी काजी लाई गाईजात्रा लाग्याे

  • @chandragurung7737
    @chandragurung7737 2 месяца назад

    नेपालमा उत्तर कोरीयाको किम्जोंग जस्तो नभए सम्मा बिकास् हुँदैन।

  • @yammagar6452
    @yammagar6452 2 месяца назад

    Wawa यमलेको बिकास प्रेमी नेता

  • @PunBir-jh1bv
    @PunBir-jh1bv 2 месяца назад

    बाटोमा होइन खोलामा राग खाते झोले हरु यो न्युरोड को बजार सबै बन्द गर्दिनु पर्छ

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 2 месяца назад +6

    ktm का भेडाहरूकाे पारा।

    • @miketyson8565
      @miketyson8565 2 месяца назад

      Kathmandu ko bhedaa haru kasari bhayoe yo ta newroad tira po ho ta. Newroad pani chini kaaji ko area maa maatra ho

  • @abinvesmskyofficialy7142
    @abinvesmskyofficialy7142 2 месяца назад

    अर्को चुनाव मा फाट फुट भयनी Warda तिर कांग्रेस एमाले ले जिथो होला तै नि चीनकाजी ले गर्दा चिप्लाइदियर छाडो।

  • @SukadevAdhikari-jd7fx
    @SukadevAdhikari-jd7fx 2 месяца назад

    बिकास बिरोधी केपीका झोलेहरु पार्किगॅ सुल्क उठाएर खान नपाएर हो 👿😈😈

  • @nisheshregmi6318
    @nisheshregmi6318 2 месяца назад +1

    प्रहरी ले लाठी र जुत्ता चलाउनु पर्छ😡😡अदालतले समेत आदेश दि सके पछि वाहियात नारा लिएर लुटन, र मान्छे मार्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने हो भो देशमा अराजकता को पराकाष्ठा हो😡😡

  • @GaneshBhat-lz3gi
    @GaneshBhat-lz3gi 2 месяца назад

    बादर ले आफ्नो घर पनी बनाउदैन र अरू लाई पनी बनाउन दीदैन

  • @roshankc1128
    @roshankc1128 2 месяца назад

    गलत गरि चिनी काजी गलत अब देखाउछ तलाइ वडा अध्यक्ष होइन तलाइ सदस्य मा नि जित्दैनस खाते थुक्क अकुकु

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 месяца назад

    अबन्युरोडको २२ नम्बर वडाको पसलबाटअन्नेवडाकाबासिन्दालेकिन्मेलगरेमाकारबाहिगरिनेछ पर्बतेसमाज भन्योनि नेवारेकोहो बसुसऊहिमात्रै अन्नेवडालाईखबर्दारकिन्मेलबन्द

  • @dhanbudhathoki4095
    @dhanbudhathoki4095 2 месяца назад

    Balen jindabad

  • @shyamkoti9753
    @shyamkoti9753 2 месяца назад

    गुड याे मान्छेत देशकाे राष्ट्रपति पाे हुने खालकाे रहिछ भाे जाहा समस्या तेहिगयेर अफसि बसायेर काम गर्ने येस्ताे बिकास

  • @DeviKarki-q7y
    @DeviKarki-q7y 2 месяца назад

    बिकास बिरोधी लाज नभएका‌ फटाहाहरु बाँदरहरू

  • @gopalachhami773
    @gopalachhami773 2 месяца назад

    Balen sir jindabaad

  • @shyamdas8506
    @shyamdas8506 2 месяца назад

    चीनी काजी हैन यो एमाले काजी हो न गरछ न गरन दीनछ

  • @rameshthru2798
    @rameshthru2798 2 месяца назад

    🎉Wads22 ko bikash6dera 24ko bikash garam na la.....balen sir.....

  • @sarojanandiwearemissudahal4902
    @sarojanandiwearemissudahal4902 2 месяца назад

    नीच पाजी जस्ता पार्टीका झोले मुर्दाबाद

  • @BinoodHujali-d4p
    @BinoodHujali-d4p 2 месяца назад

    चाेर वडा काे टाउकाे फाेडि देउन आदरणिय स्थानिय ज्यु हरु

  • @mahimagahatraj575
    @mahimagahatraj575 2 месяца назад

    निउरोड मा बसनि ज्यापू हरुको बुदिछइन तियो भसटचारो हरुले भसटचार गरन पायेन आनि तेसतो हरकत गरेको हो

  • @shankerrai795
    @shankerrai795 2 месяца назад

    ईगाे र लिँडे ढिपि छाेडौँ , दुवै पक्षले।

  • @Deepshon2080
    @Deepshon2080 2 месяца назад

    होइन मैले नबुझेको कुर 22 वादा नम्बर का जन्ता हरुले के गर्दै छौ भन्ने कुराको हेक्का छैन कि कसो फुतफात बधाउदा इनिहरु को गादी पार्किङ गर्ने थाउ हुदैन भन्ने अनि पाल अनि कुर्सी तेबल राखेर क नातक देखाको होल हुन त भेदा हरु को काम नै तेस्तै हुन्छन एउता भिर मा हाम फाले पछि तेस्कै पिछादी जान्छ तेहि हो

  • @miketyson8565
    @miketyson8565 2 месяца назад +1

    Yo birudha maa ma newaar bhandaa baesi party ko maanchae haru chha jastoe laag chha newaar pani holaa tara kammai chha

  • @poonamchamlagain3851
    @poonamchamlagain3851 2 месяца назад

    अब हुने चुनाबमा कुहिएको अालु खा चिनि हो या नुन झोले

  • @omprakashmore4528
    @omprakashmore4528 2 месяца назад

    मुद्दामा का म न पा को विपक्षी को को थियो ??? अदालतको आदेश , मुद्दाको विपक्षीलाई मात्र लागू हुन्छ ।

  • @harimukhiya3716
    @harimukhiya3716 2 месяца назад

    ज्यापुहरु धेरै खाउला भन्न थलिसके एमालेका चम्चाहरु😅😅😅

  • @Arjita_061
    @Arjita_061 2 месяца назад

    Jay balen sah...❤ You,

  • @mushroomnepal
    @mushroomnepal 2 месяца назад +1

    चिनी काजी कस्तो पाजि बजारमा हिड्ने फुटपात चाहिदैन??

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 месяца назад

    जय बालेन शाह ❤❤

  • @narayanibanjara7042
    @narayanibanjara7042 2 месяца назад

    यस्ताे भतुवा वडा अध्यक्ष भयकाे ठाउमा किन सेवालिन जानुपयाे

  • @anilthapa5279
    @anilthapa5279 2 месяца назад

    बिलासी वडा कार्यलय निर्माण बनाएर राज्यको रकम खर्च गर्नै नपर्ने रहेछ ।।त्रिपालमा पनि वडा सञ्चालन गर्न सकिन्छ भने किन चाहियो भवन ⁉️

  • @TejmanYonjan
    @TejmanYonjan 2 месяца назад

    यो केही होइन ओलि को झोले ले पार्किङ सुल्का उठाइ खानु नपाको ले हो

  • @rajmaharjan9991
    @rajmaharjan9991 2 месяца назад

    Balen ba ko
    kaam ko bislesion garna paryo. Social media balen le kinekai ho

  • @GyanendraBahadur-m8s
    @GyanendraBahadur-m8s 2 месяца назад

    अब चिनि काजिकाे पनि बिकासमा मन जाअाेस

  • @sureshck2256
    @sureshck2256 2 месяца назад

    Nepali yuwa le ab balen jasta manxe lai saport garnu parx, bolne matra ,herne matra hoin,saport his

  • @milnagurung3718
    @milnagurung3718 2 месяца назад

    Yasto wada adshya Lai out garaun parx

  • @rajmaharjan9991
    @rajmaharjan9991 2 месяца назад

    Balen baa ko kaam ko bislesion garna paryo

  • @shankarranamagar353
    @shankarranamagar353 2 месяца назад

    Rajdhani Kai Manis ko halat asto jangali para x.

  • @dirgharajpun7862
    @dirgharajpun7862 2 месяца назад +1

    २२ नम्बर का सबै नेवार भेडा नै रहेछन

  • @chetrajshrestha5425
    @chetrajshrestha5425 2 месяца назад

    भेडा बाख्रा लाई बाटाे चाहिन्छ र

  • @AshuGurung-pv9eg
    @AshuGurung-pv9eg 2 месяца назад +1

    Yoo tw aati vo yeslai jail halnu parxa

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh 2 месяца назад

    यो सबै गिरीबन्दुको काम हो ॥

  • @Rajalimvlog
    @Rajalimvlog 2 месяца назад

    Yo Chinikaji navayera nunkaji hunu parne manchhe rahechha

  • @malashrestha3187
    @malashrestha3187 2 месяца назад +1

    Chini ko mukha hernu chaina oliko jhole😂😂😂

  • @prashanttamang1086
    @prashanttamang1086 2 месяца назад

    Kp oli ko jhole चीनीकाजी चोर खाना पल्केको खाना नपाउनी भयो भनेर विरोध गर्छ

  • @Anyongaseyo
    @Anyongaseyo 2 месяца назад

    Balan mantri hunuparyo🫡👑👑👑👑👑👑

  • @rajupathak2298
    @rajupathak2298 2 месяца назад

    Great Balen

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 2 месяца назад

    यिनी हरू ले पैसा खान नपाएर हो

  • @amoshrai7548
    @amoshrai7548 2 месяца назад

    यो मुजी नुनीकाजीले काल खोजको हो

  • @ShankarDharel-k4w
    @ShankarDharel-k4w 2 месяца назад

    84 ko chunabma 22 number wadako matrai vote le jiter emaleko party bat pradhanmantri banni vayo chini kaji

  • @rameshbhattachan5407
    @rameshbhattachan5407 2 месяца назад

    Yo palma (tent) ma hurkiyako manche ho.kehi pharak pardaena.

  • @hotelguru9102
    @hotelguru9102 2 месяца назад

    झोले हरुको चमत्कार

  • @Pratap-y1f
    @Pratap-y1f 2 месяца назад

    Kaanooni raj vaneyko yahi ho...ab adalat vanni nai narakhnu paryo

  • @Rasailisunarsunar
    @Rasailisunarsunar 2 месяца назад

    यो चोर हो बेपार सडकमा गर्ने रे राजधानी मा

  • @Pratap-y1f
    @Pratap-y1f 2 месяца назад

    Parking ko paisa khana napayara birodh gari rako mafiya haru hun ininharu

  • @JimalbaaBudha
    @JimalbaaBudha 2 месяца назад

    Chirikajilaai😮 gula khuwaunu parxa

  • @sanjibmagarsanjib7064
    @sanjibmagarsanjib7064 2 месяца назад

    Aab bahira kale rajdhani nai sarnu parne mag rakhnu parne vayo

  • @Syangdan136
    @Syangdan136 2 месяца назад

    22 no woda lae janta le Buycott garnu parxa koi pani shopping garnu 22 no woda najanu hola

  • @thapathapa2923
    @thapathapa2923 2 месяца назад

    Hoin
    Marnu nasakeko chini saga kati choti salla garnu parne rahexa . Rivan katnu parnw baja bajaunu parne Ho chini kaji ??

  • @Tirlovemagar
    @Tirlovemagar 2 месяца назад

    बहुला मेयर😅