Taw yesko samarthak holash !!!!Tara real Kura taw bhannu paryo ni .... Nepal ma Jo jati Purana ani pachi aauney sub gu khane Haru ho ....hamrai vote hamrai gaand yehi ho reality @@SubLalla-bo2wo
बाउ पहिलाकी छोरो पहिला हो ओई खाते भ्रष्ट केपि बाख्रे ? तेरो सेरे र तेस्की स्वास्नी र त बाख्रे को फाएल खोलिने डर ले सरकार ढाल्ने त चोर हरुलाई नेपाली जनरा ले मुल्यांकन राम्ररी गरेको छ।
@@Our_EPS_Schoolएमालेको झोले,यस्तै यस्तै पुराना दल चाहे कांग्रेस होस्,माओवादी वा एमाले यिनीहरूले देश लुटेको तिमी जस्तै झोले भेडाहरु ले गर्दा पटक पटक मौका पाएका छन्
गिरिबन्धु , अारजु राणा भुटानी शरणार्थी , अाेमनि काण्ड , सहकारी र अन्य धेरै धेरैलाई जाेगाउनकाे लागि सरकार नै ढालेर ठूलाठूला कुरा गर्ने मान्ष प्रधान मन्त्री ज्यू धेरै पहिलादेखिनै भ्रष्टाचार पनि गर्दैन र गर्नेलाई पनि छाडदिन् भनेर भनेको १०० % सहि कुरा रहेछ ।
भाइ केपीको इतिहास हेरेर कुरा गर। किनकि केपीले पुरा सम्पति देशको नाममा समर्पित गरिसकेको मान्छे हो। त रबिको झोले होस् भन्दैमा जे नि कमेन्ट गर्न पाउँदैन्स |
samsung कसरी चल्दो रहेछ र सिंहदरबार कसरी चल्दो रहेछ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले देखिसकेको छ र हाम्रो देश नेपालमा रवि लामो छानेजस्तै प्रधानमन्त्रीको खाँचो छ🎉🎉🎉🎉🎉
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
यिनि हरुलाइ अस्ति नै जाक्नु पर्ने थियो प्रचण्डले ठुलो गल्ती गरे।त्यति राम्रो टिम हुदा पनि कोच्न नसके पछि त भुक्ने नै भए।भ्रष्टचारी हरुको मुहारमा खुशीयाली त हुने नै भयो।।जय भ्रष्ट चारीहरु।।
हे ओली ज्यू हजुरको भाषण हामीले सुनिसक्यो। अब भाषण नगर्नुहोस्। जनताहरुलाई खाडी मूल तिर पठाइदिनुस्। ओलीज्यूको भाषण सुन्दा सुन्दा जनताहरू थाकी सहयोग हजुरले देश बनाउँछ भनेर जनताहरूलाई आशा पनि छैन भरोसा पनि छैन। बरु सक्छ भने राजिनामा दिएर विदेशतिरै जानु त्यही नै भलाई छ
यो मुला के पी वली को के नयाँ कुरा छ ? ३ दशक भन्दा बढ़ी भयो यही कुरा दोहोराएको छ घन्टा भयो त? यही कुरा केही बर्ष अघी सम्म भन्दा आवाज को दम अर्कै थीयो अहीले दीन भरा जोतेर थाकेको गोरू जस्तो छ कीन की जनता ले भरोसा गर्दैन भन्मे यीन लाई थाहा छ। यहाँ अरू लाई सुन्न आएको होईन मुला रवी दाई को तर्क सुन्न आएको हो। दमदार छ रवी दाई। जय घन्टी।
भ्रष्टाचार र अपराध मा दोषी ठहर भएका भ्रष्ट नै भ्रष्ट छवि भएका मन्त्रीमण्डल संग जनता को आशा गर्ने कुनै ठाउ छैन। कथित तस्कर व्यापारी र विदेशी को स्वार्थ पूर्ति गर्न गराउन यो सरकारबनेको हो।
ok kp बा कसैले देख्ने गरि सुन्ने गरि भ्रष्टाचार गर्दिन भन्नू भयो।अहिले सम्मा यसरिनै भाको त रहेछ नि हामीले त भर्खर भर्खर देख्दै छु तपाईहरुको प्रमाणहरु ।😂😂😂😂😂😂
किर्ते प्रसाद जि हजुर्को उखान टुक्का आफै राखनु होला यो ताली सम्सद भवनमा मात्रै हो! बिश्वासको मत पायर नाक चुच्चो न पर्दा हुन्छ! समय पछि खोलो फर्किन्छ भन्छन अब तपाईंको घण्टी घन्टा घरमा जस्तै बज्छ
रबि लामिछानेलाई समर्थन गर्ने जति यता हाजिर गरम।।
रबि ओलि भन्दा फटाहा हो
Rabile jastai stunt garos yo sarakarle pani lu sakx
Yesta ko support kosle garxa...oli ko nati hun yeni....ravi is safe as long as oli is pm...
Mero kha vai oli@@dhakal.narayan867
Gaphadi, bolne matra
रबि लामिछाने समर्थक को को हुनुहुन्छ ?
Machai Ravi kai jhole hu hai
ठगिखाने
@@KarmaLama-z6uत मुला झोले को बाबाले आले माले मिलेर खाने गिरि भुटानी शरणार्थी थाले ४६ साल सम्म के गरे ?
Taw yesko samarthak holash !!!!Tara real Kura taw bhannu paryo ni ....
Nepal ma Jo jati Purana ani pachi aauney sub gu khane Haru ho ....hamrai vote hamrai gaand yehi ho reality @@SubLalla-bo2wo
बाउ पहिलाकी छोरो पहिला हो ओई खाते भ्रष्ट केपि बाख्रे ? तेरो सेरे र तेस्की स्वास्नी र त बाख्रे को फाएल खोलिने डर ले सरकार ढाल्ने त चोर हरुलाई नेपाली जनरा ले मुल्यांकन राम्ररी गरेको छ।
ओलि जस्ताे गफाडी र भ्रस्टाचार नेता नेपालमा काेहि छैन।
Ta fuchey ramro vayarw k kam garis
Machickney jhole @@Our_EPS_School
Chor kp oli lai bhasta char amale ra cangres Goru teta le saport garka xan.
@@Our_EPS_Schoolएमालेको झोले,यस्तै यस्तै पुराना दल चाहे कांग्रेस होस्,माओवादी वा एमाले यिनीहरूले देश लुटेको तिमी जस्तै झोले भेडाहरु ले गर्दा पटक पटक मौका पाएका छन्
Yes bro. Oli ta certified Chor ho. Aba euta Nepali le yo 3 Neta lai agho laghaunu parne cha. Testo news sunna paye kati ramailo huncha hola hai
जय रबि जय घन्टी🔔🔔🔔
केपी ओली मुर्दाबाद जय रबि जय घन्टि जय नेपाल
गिरिबन्धु , अारजु राणा भुटानी शरणार्थी , अाेमनि काण्ड , सहकारी र अन्य धेरै धेरैलाई जाेगाउनकाे लागि सरकार नै ढालेर ठूलाठूला कुरा गर्ने मान्ष प्रधान मन्त्री ज्यू धेरै पहिलादेखिनै भ्रष्टाचार पनि गर्दैन र गर्नेलाई पनि छाडदिन् भनेर भनेको १०० % सहि कुरा रहेछ ।
सरकारी ठगीमा एमालेको जति हात कसैको पनि छैन जस्तो लाग्छ मलाई किनकि हर सहकारीमा एमालेको मात्रै मान्छे देख्छु म त।
दुर्गा पर्साईले त्यसै माफियाको सरकार त्यसै भनेको होइन रहेछ ।
Ho...emale thulo thag ho😅
Ho ho ho ho laj xaina
Oli
ओली जस्तो गफाडी र भ्रष्टाचारी कोही छैन
भाइ केपीको इतिहास हेरेर कुरा गर। किनकि केपीले पुरा सम्पति देशको नाममा समर्पित गरिसकेको मान्छे हो। त रबिको झोले होस् भन्दैमा जे नि कमेन्ट गर्न पाउँदैन्स |
सहि हो
@@Our_EPS_Schoolgula
right
Right
जय देश जय घन्टी 🙏❤️🇳🇵🌹🔔🔔🔔🔔🔔
अरू जे भय हुन्छ तर एक पटक रबि दाई लाई बहुमत दिनु पर्छ please 2084 ma please
ओली प्रधानमन्त्री लाइ नै जेल कोच्नु पर्छ
Marna parxa
नेपालले चिन्न नसकेको एक मात्र हिरो रबि
samsung कसरी चल्दो रहेछ र सिंहदरबार कसरी चल्दो रहेछ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले देखिसकेको छ र हाम्रो देश नेपालमा रवि लामो छानेजस्तै प्रधानमन्त्रीको खाँचो छ🎉🎉🎉🎉🎉
रबि सर जिन्दावाद best of luck rabi sir🎉🎉🎉🎉
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
राजावादीले रिस गर्ने - रवि लामिछाने
हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
१२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
सब भन्दा ठुलो भ्रस्ट केपी ओली हुन ।कस्लाइ कार्बाही गर्छन केपी ओली ?
जय घन्टी
यिनि हरुलाइ अस्ति नै जाक्नु पर्ने थियो प्रचण्डले ठुलो गल्ती गरे।त्यति राम्रो टिम हुदा पनि कोच्न नसके पछि त भुक्ने नै भए।भ्रष्टचारी हरुको मुहारमा खुशीयाली त हुने नै भयो।।जय भ्रष्ट चारीहरु।।
देश जबसम्म देउवा परिवार को अन्त्य हुदैन तबसम्म देश बन्दैन
गिरी बन्धु ठग ला,ई को कारबाही गर्छ।
केपी बा को मुख मात्र हो । भ्रस्टाचारी को नाईके बाजे
जे राष्ट्रिय स्वतन्त्र पार्टी जय रविदा🎉🎉🎉🎉
ओलिले जे बोल्छन्, बुझ्नेले ठिक त्यसको विपरीत बुझ्नु पर्छ। मेरो भनाई होइन, करोडौं नेपालीको बुझाई हो।
Right 100%
सबैभन्दा ठुलो भ्रष्ट नेता मा रबि लामिछाने हो
ओलि को सबै जवाफ दिन सफल छन रबि रबि भनेको युबा हुन केही कुरा पक्कै कमि होला राज्निती मा तर एक्लो रबि यति सम्म साहासि कोहि नया नेता छैन
Jai ghante🎉
सबै पार्टी चोर हो पार्टी हटाउ येटै नेपाली हो नारा हुनु पर्छ हुनु पर्द्छ ।
जय रबि लामिछाने ज्यु जय देश 🇳🇵 जय घण्टि 🔔🔔🇳🇵🙏🙏👏❤️❤️❤️
Hajurle sahi vannuvo Rabi sir ❤
रबी जी सँग बोलीको दम चाही छ है।
रबि जि जिन्दावाद
Jay rabi dai jay 🔔🔔🔔🔔
सरकारी ठगीमा एमालेको पथिइ ओली हो बालुवा नीवास को जगा बेने ओली एमाले पाथीइ हो
भ्रष्टहरू सुनहै अाेलि ले पछि हटन र ब्याक गिएर लागदैन र.. जय देश जय रबि जय बालेन 🇳🇵🇳🇵
रबी बाघ हो
दुईटै उखाने को जम्का भेट भयो अब रमाईलो हुन्छ संसदमा 😂😂😂😂
सबैभन्दा पहिले गिरिबन्धु र टिकापुर छानबिन गरेर देखाउनु पर्यो
रबिलामिछाने,यकदम,सहिबोकोछ
न ख्यास ओलि भ्रष्टाचारको नाईके नै त होस
ओलि ज्यु तपाइको गफ र उखान टुक्का मात्रै हो ।
जय घन्टि रबि दाई हाई हाई ❤
गफादिहरु भन्दा रबि अहिलेसम्म स्वच्छ नै होला
Sahi kuro ho rabi sir ❤❤❤
रबि जि बधाई छ❤🙏🙏🙏👍️
हे ओली ज्यू हजुरको भाषण हामीले सुनिसक्यो। अब भाषण नगर्नुहोस्। जनताहरुलाई खाडी मूल तिर पठाइदिनुस्। ओलीज्यूको भाषण सुन्दा सुन्दा जनताहरू थाकी सहयोग हजुरले देश बनाउँछ भनेर जनताहरूलाई आशा पनि छैन भरोसा पनि छैन। बरु सक्छ भने राजिनामा दिएर विदेशतिरै जानु त्यही नै भलाई छ
जय रबि जिन्दाबाद
Good rabi ❤🎉 oli budo nai thag ho, barstachari ko naike ho oli... Jay rabi ❤🎉 jay balen ❤🎉
Jai ghanti 🔔🔔🔔🔔🔔
भ्रष्ट नेता केपि ओलिको लगौंटी लुंगी अब जनताले खोल्दिन पर्छ हैं।
बाउ छोराको भनाइ रमाइलो छ ।
यो मुला के पी वली को के नयाँ कुरा छ ?
३ दशक भन्दा बढ़ी भयो यही कुरा दोहोराएको छ घन्टा भयो त?
यही कुरा केही बर्ष अघी सम्म भन्दा आवाज को दम अर्कै थीयो अहीले दीन भरा जोतेर थाकेको गोरू जस्तो छ कीन की जनता ले भरोसा गर्दैन भन्मे यीन लाई थाहा छ।
यहाँ अरू लाई सुन्न आएको होईन मुला रवी दाई को तर्क सुन्न आएको हो।
दमदार छ रवी दाई।
जय घन्टी।
Good रवि लामिछाने ज्यू।
सहि कुरा रबि सर सलाम
कति गर्ने हो र सबै त खाइसके छौ टेबुल ठताउन लाज लाग्नु पर्ने हो
Good luck rabi sar
के पी ओली भुटानी शरणार्थी र टिकापुर जग्गा गिरि बन्दु टि आज मुख बाट आएन हो खड्का जी
केपि बा तिम्रा बोली सुन्नुमा मात्र सिमित तिमी देसका घातक हौ?
भ्रष्टाचार र अपराध मा दोषी ठहर भएका भ्रष्ट नै भ्रष्ट छवि भएका मन्त्रीमण्डल संग जनता को आशा गर्ने कुनै ठाउ छैन। कथित तस्कर व्यापारी र विदेशी को स्वार्थ पूर्ति गर्न गराउन यो सरकारबनेको हो।
Kp लाई देश निकाला गर्नु पर्छ
खड्के र सेरे नेपाल को भुमी मा जन्मिनु नै देश को लागि अबिसाप भयो
अब काे चुनावमा माअाैबादि केन्द्र र राष्ट्रिय स्वतन्त्र पाटि लाई बहुमत दिनुपर्ने देखियाे
रबि भनेको रबिनै हो ❤❤❤❤🎉🎉🎉🎉
सहकारी महाठगलाई जेल कोच्नु पर्दछ ।
मन्त्री हुनु बितिक्कै धेरै सम्भावना को कुरो नगरि बिकास गर्दैजादा भासन गर्नु धेरै मुल्यावान हुने छ प्रधानमन्त्री मन्त्री ज्यु।
१००% सहि भन्नु भो रबि सर 🙏 बाकी त सब झुट को खेती
अनि प्रधानमन्त्री ले सहकारी ठग को बिषय मात्रै कुरा उथायो,अनि खोइ त गिरिबन्दु चिया,भुटानी शरणार्थी ???😂
ठिक भनाइ छ।
सुयन हो के पि बा सुयन तपाईं गिरिबनधु लगायत धेरै अब तपाईंलाई नि भितमै टासिनु पर्ने भयो तपाईंलाई पनि
छि छि छि छि छि छि यो नेपालको बुद्ध नेता हरु कहिले सखाप हुन्छ भगवान छिटो हेर्न मन छ
रवि को पनी केहि कमिकमजोरी होला तर यो केपी चोर भन्दा १००% ठिक छ जय रसपा
ok kp बा कसैले देख्ने गरि सुन्ने गरि भ्रष्टाचार गर्दिन भन्नू भयो।अहिले सम्मा यसरिनै भाको त रहेछ नि हामीले त भर्खर भर्खर देख्दै छु तपाईहरुको प्रमाणहरु ।😂😂😂😂😂😂
के बि उप्रेति कुन पार्टी हो त्यसले जनताको अरबौं पैसा ठगिएको छ खै कारबाही गफ मात्रै नदेउ भ्रस्ट नेता हो
Good luck Rabi Sir team 👏 👍 🙏🏻 🙌 💙
केपी ओली याद राख्नुहोस यो कुरा 84 मा नुवाकोट जिल्ला को जनताले केपी शर्मा ओली लाई लाड़ो देखाई दिन्छु
जबसम्म देउपा परिबार्को र
केपिको
अन्ते
हुदैन त्याहा सम्म
देश्बन्दैन
के पि ओली लगाय अन्य जति पनि भ्रष्ट छ्न। तिनलाई म सफाय गर्दिन्छु। एउटा सर्तमा मेरो परिवारको जिम्मेवार लिनुपर्यो!
Rabi Sir Jindabad 🙏🏻 🙌 👏 👌 ❤️
ज जय घण्टी बज्यो👏💪✊
रबि सर,,, जिन्दाबाद
ekdam shahi jay ghanti👏🏼👌👍
किर्ते प्रसाद जि हजुर्को उखान टुक्का आफै राखनु होला यो ताली सम्सद भवनमा मात्रै हो! बिश्वासको मत पायर नाक चुच्चो न पर्दा हुन्छ! समय पछि खोलो फर्किन्छ भन्छन अब तपाईंको घण्टी घन्टा घरमा जस्तै बज्छ
Gut reply rabi,👍👍
Rip केपि
Good rabi❤
वाेलिलायि त गदाहा काे सङ्या दिनुअति उत्तम छ ।
सहकारि ठग गर्ने वास्तविक ठगलाई जेल हाल्नु स्वभाबिकै हो तर पुरै देश र देशबासि लाई ठग्ने ठगलाई केमा हाल्नु पर्ला ?
भ्रष्टचारीको नाइके नै प्रधानमन्त्री बनेपछि भ्रष्टचारको फाइल खोल्नी कसको हिम्मत हुन्छ अब
रबि जि तपाईं कस्तो नेता हो बुझेका छौं सहकारी ठगी मुला
Tero k thageo mulaa
सबै भन्दा पहिला भुटानी सरनार्थीहरुलाइ जेल हाल त! बा!!
देश भर बट घन्टिमा जुट्नु पर्छ
सबभन्दा पहिले म आफै भ्रष्टाचार गर्छु र सिकाउछु भन्न
रबि
🔔👍🇳🇵
अरबपति लाई खरबौं रकम जोगाउने केपी ओली
Jai ghanti jai rabi
Jaya Rabi sir
रवि भनेको रवि हो ।
काङ्ग्रेस एमालेका भष्टाचरीहरु सबै यकदिन रबि लामिछानेकाे पन्जाभित्र पर्नेनै छन । यिनकाे अकुत सम्पती जफत गरेर सरकारी करण गर्नुपर्छ ।
जयरबि
ओली स्वयं भ्रष्टाचारी हो। @ यसले भ्रष्टाचारहरूको संरक्षण मात्र गर्छ।
Oli ले भ्रस्ताचार लाई कानुनी कठ्घरा मा ल्यायो अरे जसले भ्रस्टाचारलाई नितिगत रुपमा सिस्ताचारमा परिणत गर्छ ।