आरजुलाई समात्ने नयाँ दाउ, रवि र डीआईजी मनोजको नयाँ एक्सन, बेचन झाले सबै खोल्नेछन्

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 175

  • @ShreeramtimalsinaShreeramtimal
    @ShreeramtimalsinaShreeramtimal 3 месяца назад +13

    जुन दिन ठुलो माछा हाता लाग्छ त्यो दिन बाट जनता ले रवि लाई बिश्वास गर्ने छन

  • @rameshadhikari3592
    @rameshadhikari3592 3 месяца назад +44

    आरजुलाई रबिले जेल कोच्नपर्छ।

    • @madhavshrestha8677
      @madhavshrestha8677 3 месяца назад +2

      हेर बेसन झा त अाफै फसि सके पछि अरु लाइ पनि नछाड जस जसले त संग मिलेर गरेको हो त्यो सबैलाई पोलि दे तेसमा नै तेरो भलो हुन्छ

    • @RohitKumar-wh3zh
      @RohitKumar-wh3zh 3 месяца назад

      ​@@madhavshrestha8677❤❤❤

    • @kirantamang9795
      @kirantamang9795 2 месяца назад

      ​@@madhavshrestha8677i 8:14

  • @siddhiratnashakya6174
    @siddhiratnashakya6174 3 месяца назад +18

    भू पू गृहमन्त्री बालकृष्ण साँढे लाई पनि कारागार पठाउनु पर्दछ ! साथै खाँणलाई छुटाउने चलखेल गर्ने जोसुकै किन नहोस् जेल यात्रामा कोच्नु पर्छ !

    • @-Rr1990
      @-Rr1990 3 месяца назад

      यसमा हामी जनताको चाहना अदालत बाधक नबनोस्। दोषीहरुलाइ प्रहरी कठघरामा पुर्याओस्।

  • @dipanshubaral4266
    @dipanshubaral4266 3 месяца назад +20

    रबि लामीछाने लाई जन् जन् घर घर ले एकदम साथ् दिनु पर्छ ८४ मा बहुमत दिनू पर्छ!!!🔔🔔🔔🔔

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 3 месяца назад +8

    गृहमन्त्री ज्यु भुटानी शरणर्थी केशको फायल खोल्नु भएका प्रहरी अधिकृत लाई सरुवा गरीएका प्रहरी लाई पुन अनुसंधान गर्न लगाउनु पर्छ

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 3 месяца назад +24

    सबका सब चोरै चोर । नेपालमा क्रुर तानाशाह जसले कानुनको भरपुर कार्यान्वयन गर्ने हिम्मत राखोस्, त्यसको जरुरी छ ।

  • @bibeksharmanepal
    @bibeksharmanepal 3 месяца назад +29

    अब रबिले खुट्टा नकमाइ अनुसन्धान अगाडि बढाउनु पर्छ ❤❤

  • @sumanakharel5767
    @sumanakharel5767 3 месяца назад +8

    अब गाह्राे छ VIP हरुलाई ,पत्रकार रबि लामिछाने गृहमन्त्रिकाे रुपमा VIP हरुभित्र पसेका छन् । सरकार ढलेपनि फेलापरेकाे प्रमाण टुडिखेलमा सबै जनताकाे सामु संसारभरिका नेपालीलाई देखाउनु पर्छ । यसाे गरे भने फनक्क घुमेर नाककाे डाढिमा हान्न सफल मान्नु पर्छ । जनताहरुलाई कंगाल बनाउनेहरुकाे भिडमा बसेर काम गर्न चाहिँ गाह्रै हुन्छ ।

    • @-Rr1990
      @-Rr1990 3 месяца назад

      अब अदालत बाधक नबनोस्।

  • @amritsuhang3935
    @amritsuhang3935 3 месяца назад +15

    रबि लामिछाने लाई हटाउन सकिएन भने कांग्रेस एमाले माओबादी समाजबादी लगायत पुराना दलका ठुलै नेताहरु जेल जाने पक्का छ ।

  • @kebalkarki6523
    @kebalkarki6523 3 месяца назад +20

    सास रहुन्जेल रबिले हिम्मत हार्नु भयन । कति देश र जनता लुतिरहन्छन यि काङ्ग्रेस एमालेले ।

  • @TejindraBk-iu5wj
    @TejindraBk-iu5wj 3 месяца назад +21

    जनता साथ मा छन रबि दाइ खुट्टा नकपाई जेल काेच्नु हाेला ❣️❣️❣️

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 месяца назад +9

    भ्रस्टचारिलाइ दन्डित गरेर उनिहरुको भ्रस्टित सम्पति सरकारमा फिर्ता गराउन सकेमात्र योदेसको उन्नतिगर्न सकिन्छ नत्रसम्भव छ

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 3 месяца назад +7

    आर्जु राँणा मा छटपटि परेको बुझिन्छ।

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 3 месяца назад +5

    यसरी पक्रेर खोरमा जाके भने रबिको छवि उज्यालो भएर जानेछ र अब बालकोट र बुढानिलकण्ठ धाउनेलाई पनि जाक्नु पर्‍यो अनि बिश्वकै दर्हो मुटुलाई प्रमाणित गरेर देखाउनु पर्‍यो रबि ज्यु।

  • @radhikathapa3557
    @radhikathapa3557 3 месяца назад +6

    Great job Rabi sir 🙏 yo kanda ma muchiyeka kasailai nachodnu hola 🙏😊

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 3 месяца назад +5

    आयो . असली करा अब . आरजु भाग्न सक्छिन उन्लाइ नजरबन्दमा राख्न हुन अनुरोध छ

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 месяца назад +9

    देसको अलिकति पनि मायाभय प्रचन्ड र रबि,बालेनलाइ अरुनेता,प्रहरि,पत्रकार सबैले योबेलामा साथ दिनुपर्छ नत्र कार्बाहि र्हुन गारो छ

  • @sunilbohara3115
    @sunilbohara3115 3 месяца назад +4

    एमाले सरकार डाल्नु हुदैन।
    कालाे कागेसलाई जेल हाल्नु
    पछ।रबि हाई

  • @KailashKoiral
    @KailashKoiral 3 месяца назад +4

    अब भ्रष्टाचार का फायल त सता पलट सरकार परिवर्तन का कारक बन्न थालेका छन सत्यतथ्य दबाउन

  • @babukajishrestha1073
    @babukajishrestha1073 3 месяца назад +3

    यी ५ पल्ट पूधानमन्त्री भयका सेरेकाे श्रीमती भनेर धाँक लाउने राणाले नेपालकाे सम्पत्ती लुटन सम्म लुटेकालाई छिट्टै जेलबास स सम्मान काेच्नु पर्याे ।

  • @pawankdka5681
    @pawankdka5681 3 месяца назад +2

    रबि लाई जसरीनि हटाइएर छोड्छन किनकी रबिलाइ अहिले हटाउन नसकिय पुराना दलका नेता धेरै जेल पर्छन।

  • @YUSK1991
    @YUSK1991 3 месяца назад +1

    क्या ह‌गजब छ नेपालको राजनीति आफु जोगिन सरकार ढाल्ने??😮😮 यस्ता धोतीलुँडे केही दलका केही नेता हरुले कहिले पनी देश विकास गर्दैन।

  • @-Rr1990
    @-Rr1990 3 месяца назад +2

    कानुनी कारबाहीबाट जोगिन र जोगाउन सरकार ढाल्न वा परिवर्तन गर्न कथित पुराना दलहरु सलबलाइराखेका छन्। गृहमन्त्री र प्र.म. लाई जनताको पुर्ण समर्थन र साथको जरुरी छ अब ठूलो माछा नउठ्नेगरि पछार्नुस्।

  • @manjupoudel6347
    @manjupoudel6347 3 месяца назад +3

    Xali neta+dalali thagharu= kale kale milera khau bhale....

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 месяца назад +4

    केको लागी हर्कले भैमा नत रूखमा भहेका हुन जनताहरू आखीर मा जती ठुला ठुला अपराधी भ्रष्टचारी बेपारी ठेकदारहरू सरकारले पग्डीन्छन् उतीलाईनै बीरामीको नाम दर्ताउदै उतीनै फुरसतले गद गद भहेझै गर्दै हेलीकप्टरमा चडाउदै देश भिजीट गराउदै लघेर उनैको घरमा छोड्दिदै फुलमालाले शुवागत गर्दै उल्टैनी माफिमागेर फर्कन्छन् सरकार भनाउदाहरू चै अनी जनताहरू चै हेरेका हेरेकै हुन्छन् रपनी मेरो र तेरो नेता सरकार भन्नचै नछुड्ने होचै जनताहरूपनी कसतो सोच बोकेकाहरू हॅुन् हैत

  • @parvinmagar2929
    @parvinmagar2929 3 месяца назад +4

    सबै चोर कसैले कसैलाई आरोप न लगयेपनी हुनेछ

  • @jawansinghtamang
    @jawansinghtamang 3 месяца назад +1

    आरजु र मन्जुलाई डामेर छाडे मात्रै पनि महान काम साबित हुन्छ

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy 3 месяца назад +2

    सत्ताढाल्न लागिपरे, रवीजी यहिहाे
    माैका बेचन्झा कान्ड।

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 3 месяца назад +1

    रवीले अपराधिहरुलाई कारवाहि गरे रवी 84मिसनमा पुग्न सजिलाे हुन्छ।अब सत्तावाट वाहिरनु पर्छ भनेर डराउनु हुदैन।वलि र देउवाहरुले३३ वर्षमा त केही गरेनन् ,दुई वर्षमा रविले अरुकाे पार्टिलाई वचाएर गल्ति नगर बरु सत्तावाट वाहिरिदा राम्राे हुन्छ।

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 3 месяца назад

    बगेकोखोला फर्कदैन मौकाआउँछ पर्खीदैन यि बिदेसीदलालहरु लाई जेल कोच्योभने देशैभरि खुसीयाली छाउनेछ

  • @dibakarpant3390
    @dibakarpant3390 3 месяца назад

    गुण्डा-तस्कर-लुटेरा-अनैतीक राजनीतिक बनीयाहरुको बिगबिगी तबसम्म रहिरहन्छ जवसम्मा यो कुख्याती-देशघाती ब्यबस्थाले निरन्त्रता पाइरहन्छ । जय कालभैरव !

  • @grgman8988
    @grgman8988 3 месяца назад +2

    Thulo biswas x, rabi ji le asari nai deshko hitko lagi kaam Gardai janu hunx. Jaya ghanti Jaya rabi 🔔🔔

  • @SanoBabu-u9d
    @SanoBabu-u9d 3 месяца назад

    हुने यति मात्र हो। अगाडी केहि हुन्न। यस्तो नौटंकी धेरै अगाडी देखी देख्दैआएको हो।

  • @PathaoHora
    @PathaoHora 3 месяца назад +1

    "तपाई हरुको यो हर्कत को कारनले , काँग्रेसले ठुलो मुल्य चुकाउनु पर्ने छ" भनेर प्रचन्डले भनेको झल झल याद आउछ। 😂
    आर्जु पक्रि परि भने रविको खिस्केको साख फेरि नया उचाइमा पुग्ने छ।यत्रो तहल्का मच्चेको छ तर Kantipur समाचारमा यो सम्बन्धित एउटै समाचार छैन 😂 ।

  • @madhushrestha387
    @madhushrestha387 3 месяца назад

    सरकार छोड्नै परेपनी वोल्ड डिसिजन गरे भने रास्वपाको भविस्य छ नत्र.......राम राम

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 3 месяца назад

    गृहमंत्री को पद किन नजावस तर भूटानी शरणार्थी का आरोपित हरूलाई पक्राऊ गरेर ईतिहास रच्नु पर्छ गृहमंत्री ज्यू ले

  • @dornagautam9430
    @dornagautam9430 3 месяца назад

    काङ्ग्रेस एमाले मिलेर सरकार चलाउने छन् र भुटानी शरणार्थीमा आर्जित देवलाई जगाउनकै लागि भएपनि काङ्ग्रेसले एमालेलाई प्रधानमन्त्री दिएर भएपनि काङ्ग्रेस सत्तामा जाने रणनीति हो काङ्ग्रेसको हामी जनताले त्यति बुझ्नुपर्छ 🙏🙏🙏

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 3 месяца назад

    यी चोर भ्रष्टाचारी हरु भेटघाटको खबर मात्रै सुनिन्छ, यिनि हरु मोरेको खबर कहिले सुन्न पाइन्छ ???
    जनता जान्न चाहान्छन् ! 🙏🙏

  • @durgeshlimboo5231
    @durgeshlimboo5231 3 месяца назад

    बरु आईमाई मान्छेले उभेर पिशाप फेर्छन्, घाम पश्चिम बाट उदाउलान्, बाघले आज मासु खान्न, फलफुल खानु पर्ला भन्लान्, तर यो आरजु भन्ने आईमाईलाई कसैले पक्रन सक्दैन, किनकी यिनको सेटिङ नपुगेको, नचलेको कहाँ कुन ठाउँ होला....

  • @roshanchhetri3339
    @roshanchhetri3339 3 месяца назад

    अहिले ९९% जनता रबि साथ मा छ्न । नडराई यी तस्कर हरु लाई जेल कोच्नु पर्द्छ। चाहे यिनी हरु जति सुकै शक्तिशाली होस। कसै लाई छाेडनु हुदैन। यिनी हरु लाई जेल कोच्ने दम रबि सर मा मात्रै छ। जनता हरु जस्तो सुकै मुल्य चुकाउन तयार छ्न। जय रबि सर 🙏🇳🇵

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 месяца назад +1

    देसलुट्ने भ्रस्टचारि लाइ बचाउनेपनि भ्रस्टचारिलेनैहो

  • @ankushkumar3221
    @ankushkumar3221 3 месяца назад

    यहि भुटानी सरणार्थी कान्डको डरले काङ्ग्रेशले मुकुल ढकाल भन्ने भाइरसलाइ पैशाको बिटो खुवाएर रा स्व पा सक्काउन लगाको हो रबि दाइ यो मुकुल भन्ने भाइरसलाइ समय मै किक हानेर आउट गर्नु जो जाठा पार्टी भित्र ठूलो भाइरस भैसक्यो रबि दाइ ,,

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 3 месяца назад

    अब पालो राष्ट्रिय भाउजुको, अनि डार्क फाइल को टिमले बाख्राको प्रमाण सहित फाइल लिएर आएपछि बाख्रो मिडिया बाट फरार छ, यो बाख्रो र भाउजुलाई एउटै थुनामा राख्नु पर्छ।

  • @prakashtmg748
    @prakashtmg748 3 месяца назад +1

    बेचन सर ढुक्क हुनुस डर त्रासलाइ पराजित गर्नुस् !!! केही हुने वाला छैन । किन कि तपाइँहरू जस्तो देश द्रोही अपराधिहरु छुटी हाल्नेछ । यो त आम सोझो नेपाली जनतालाई आखामा छारो हाल्ने काम मात्र गरेको हो।

  • @mailkirat
    @mailkirat 3 месяца назад

    श्रीमती बाेकेर बालकाेट 😁😂🤣😂😁
    चाेर-डाकाहरुले चलाएकाे हाम्राे देश ।
    जब सम्म यस्ता चाेर दलालहरु लाई जेलमा सडाउने काम हुदैन, याे देश कहिले बिकास हुने छैन।

  • @dhanishorgautam3837
    @dhanishorgautam3837 3 месяца назад

    रबि यो सरकार मा सायद न आउनु थियो तर्काम देखाउन आयेकै हुन भनी file खोल्दै जानू पर्छ नत्र 84 मा रास्पा लाई गारो हुन्छ है सबै ले बुज्नु होला? पद गये जाउस file खोल्दै जानुस है पद को लोभ न गर्नु होला

  • @dipbaraili7537
    @dipbaraili7537 3 месяца назад

    रवि ले केही गरेन भन्ने हरु सँग पर्खिने क्षमता नभएको मात्र हो नतिजा आउँछ अबस्य

  • @girbahadurbohara5141
    @girbahadurbohara5141 3 месяца назад

    केहि हुनेवाला छैन 1/2 दिन हिरासत अनि बिरामी भए भन्दै अस्पताल अनि रिहाइ😮😮

  • @durgpaud2735
    @durgpaud2735 3 месяца назад

    केपि ले भ्रष्टचारि ‌जोगाउन खेल खेल्छन
    शेरे केपि देश का सांफ हुन

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 3 месяца назад

    Aarju.bhanne.desra.jantakokyansarho.jelma.sadaunai.parchha.❤❤❤rabiji.jaya.des

  • @noname12440
    @noname12440 3 месяца назад

    हेर्दै चोर जस्तो छ यस्को विश्लेषण के मिल्छ हावा

  • @tuksedai4811
    @tuksedai4811 3 месяца назад

    आर्जुको मुटुले ढ्याङ्ग्रो ठोकिसक्यो।

  • @muktisharma6067
    @muktisharma6067 3 месяца назад

    आर्जु मुख्य पात्र हुन भन्ने प्रस्ट हुँदै गयो।

  • @AnjuKhatri-l9y
    @AnjuKhatri-l9y 3 месяца назад

    आर्जु भाउजुको मुटुले ठाउँ छोडेको जस्तो छ

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 месяца назад +1

    good luck rabi dai❤❤❤❤

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 месяца назад +1

    good luck rabi dai❤❤❤❤

  • @Dipaks_Destiny
    @Dipaks_Destiny 3 месяца назад

    र िब िज अाफुनाे मानछे लाई प िन समाउनु परछ र अाफु प िन जानू परेने हुनछ खा िल खा िल दाउ खेलछन र कानसेरलाइ मातर समाचछ न र िब िज अाे िल िज लाई प िन समाउनु परछ र दाहाल िज लाई प िन जाने परने हुनछ स िह कुरा गरनु परछ हावा हावा मा नलागनु हाेला देउवा िज जय जय नेपाल

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 3 месяца назад

    तेसतो पक्का हैन आरजु पकराउ परे के पि वलि पनि जाकिने डर ले तानाबाना बुनने र कसरि पार पाउने भनने मा देउबा बालकोट पुगे का हुन सकछ है

  • @nishashrestha7509
    @nishashrestha7509 3 месяца назад

    न छोडौ है आर्यघाट नपुगेसम्म🙏
    काङ्ग्रेसका देउवाले जे गरे पनि जिन्दावाद भन ,
    एमालेका ओलिले जे गरे पनि जिन्दावाद भन ,
    माओवादीका प्रचण्डले जे गरे नि जिन्दावाद अनि रा प्र पा का लिंडेनले जे भने पनि जिन्दावाद भन्न नछिडौ है मर्ने बेला नभएसम्म 🙏🇳🇵

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 3 месяца назад

    यि ठुला भनने लुटेरा हरू जेल गए देंश ले सास फेरने थियो

  • @premthapa2690
    @premthapa2690 3 месяца назад

    देश लुटनेलाई फाँसी दिनुपरछ

  • @tejendrabhandari3879
    @tejendrabhandari3879 3 месяца назад +1

    Mutu bhayko manish han Ravi han feri aaudhina yo mauka

  • @dilipadhikari4071
    @dilipadhikari4071 3 месяца назад

    रवि खुट्टा नकमाउ हिम्मत देखाउ यार।

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 3 месяца назад +1

    काङ्ग्रेस र एमाले जस्ता विदेशि जासुस दलहरू एक अापसमा मिलेर सरकार वनाएपछि सबै काण्ड टाँई टाँई फुस हुन्छ,लेखेर राख्दा हुन्छ।अार्जु राणा अमेरिकन जासुस हाे।

  • @bikeshdangol4866
    @bikeshdangol4866 3 месяца назад

    Tara K garne Thula dal ek meleera ravilai faleehalcha... Anyway best wishesh to Ravi sir

  • @NaniGurung-y4t
    @NaniGurung-y4t 3 месяца назад

    Badmas haru kunailai Pani chhodna hundain Nepal police KO yo thulo absar ho police naam Nepal KO history ma uchcha hos

  • @rajkamalghartimagar390
    @rajkamalghartimagar390 3 месяца назад

    नामै बेचन रछ अनि बेच्दैनन त मान्छेलाई 😂😂😂

  • @ramacharya1111
    @ramacharya1111 3 месяца назад +1

    यो मानिस नेपाल को बेथीती ३५ बर्स हुदा आलु हेरेको रबि केही गर्छु भन्दा अनेक बोल्न सक्न्ने😮😮

  • @AryaanKarki
    @AryaanKarki 3 месяца назад

    Rabhi lai kasailey abarodh nagarney ho vane rabhile 200ko speed ma kam garxan❤❤

  • @YanikYasir
    @YanikYasir 3 месяца назад

    Technical prblm😂😂😂 sound aayena k vaneko ho mata hereko dherai vaye

  • @harisherchan8530
    @harisherchan8530 3 месяца назад

    Nepali janta lai becher karod khane Aarju ra Manju dan khai parchand sarkar le khutta daharo teker josukai hos Vastchari jatti ko sampti jafat Aajiban jel haler naya Nepali bnaunu agari baryo vane parchand kp Rabi lai 84 Sal ma bahumat le jitaunexan

  • @KbBum-u2j
    @KbBum-u2j 3 месяца назад

    Arju ko nam ma yo fokata ko lautangi ho.Rabi sarkar le Arju ko nak ko fuli Pani nikalna sakdain.Rabiko yo action bakhrako tanmuni hatti xireko bhane jastai ho.

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 3 месяца назад +1

    साच्चिकै एक्सन मा हो भने सबै फाइल खोल्नुस ।होइन भने प्रचार्बाजी नगरौं

  • @durlabgurung2653
    @durlabgurung2653 3 месяца назад

    Yo to thulow chance ho Rabi sir lie Kam garnu ko lagi adi yo bhutani Kanda soon Kanda wide body Kanda sawhakari Kanda ka sabailie proof sawheet arrest gari jail halna safal bha yo bhanay mission 84 safal hunay xa

  • @aronchhetri3477
    @aronchhetri3477 3 месяца назад

    Khutta kamaunu hudaina Jo Jo parxan Yi sabai Lai jail kochnu parxa

  • @NaniGurung-y4t
    @NaniGurung-y4t 3 месяца назад

    Aba kasera bolna paryo biswa Prakash and gagan thapa gi

  • @AmbikaThapa-nt7wm
    @AmbikaThapa-nt7wm 3 месяца назад

    प्रचण्डको भाइ हो कि क्या हो?😊😊

  • @ranonepal6851
    @ranonepal6851 3 месяца назад

    Oli, deuba ra prachande ko aru kehi kaam nahune bhayo ,sarkar todne ra jodne bahek..dhikkar cha yesta lai vote dine haru..yinka santal ne kukuele napako dukhha paune chan..

  • @jitendrarai3707
    @jitendrarai3707 3 месяца назад

    aahile kanunnle sabee chuta diyako chha sir thulabdalai je gareni hunchha sir rana sashan ma testo hunthiyo vaner padeko hamile

  • @ashabista8053
    @ashabista8053 3 месяца назад

    रवि जीलाई समर्थन गरौं ।

  • @urmilakc1728
    @urmilakc1728 3 месяца назад

    अबत इसबैलाइ छोडनहुन्

  • @KrishaWaibaDong
    @KrishaWaibaDong 2 месяца назад

    Eniharulai samatipache chhodne hoina Marna lagepane chhodnu hunna bari kargharmae nars rakher upachar garnu parchha.

  • @premKc-wt7ph
    @premKc-wt7ph 3 месяца назад

    बेचन झा नाम मानिस बेचेर बेचन राखेको हो

  • @KaliBahadur-b7x
    @KaliBahadur-b7x 3 месяца назад

    रबि लाे आरजुलाई जेल हालेरौ छाेट्नु परछ जय रबि जय नेपाल

  • @MagarNishan-l7q
    @MagarNishan-l7q 3 месяца назад

    Sabbai jantale sath dinuparxa rabi lai aba arju lai jel kochnu parxa

  • @pawansingh-hr8xz
    @pawansingh-hr8xz 3 месяца назад

    Jagir Jana lagyeo thagichane KO it's just stunt

  • @dontmindmeiamjuststealingm6978
    @dontmindmeiamjuststealingm6978 3 месяца назад

    Aba yes I netaharu le yeslai pravabit parna sarkar badalne koshis gar6 vane aba janata r bishes ta yuwaharu sandak andolan garnu par6 r singadurbar ghernu par6 r kabcha garnu parne 6.

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 3 месяца назад +2

    Absolutely right sir.

  • @Kamjorjanata
    @Kamjorjanata 3 месяца назад

    Ravi ji: be bold. Be the bee keeper. Save the country.

  • @SharbahadurGurung-zt8bu
    @SharbahadurGurung-zt8bu 2 месяца назад

    RAM BDR BADAL THAPA KO CHHORA PRADIP THAPA LAI
    NIRMALA PANTHA KO HATERA HO TESLAI FILE KHOLERA SODPUCHH SURU GARNU HOLA
    AILE HALMA KHORMAI CHHA.

  • @SambridKarki
    @SambridKarki 3 месяца назад

    Yetra ni pakaddaina lekhera rakhe hunxa .. nautanki matra ho 😀

  • @urmilakc1728
    @urmilakc1728 3 месяца назад

    YoHo Telivegan li Very good hajur

  • @BikramThapa-d9y
    @BikramThapa-d9y 3 месяца назад

    Aarju lai chity Jel khocnu parxa

  • @BikramThapa-d9y
    @BikramThapa-d9y 3 месяца назад

    Aarju lai chity Jel khocnu parxa

  • @BikramThapa-d9y
    @BikramThapa-d9y 3 месяца назад

    Aarju lai chity Jel khocnu parxa

  • @BikramThapa-d9y
    @BikramThapa-d9y 3 месяца назад

    Aarju lai chity Jel khocnu parxa

  • @sherbahadurkarki2816
    @sherbahadurkarki2816 3 месяца назад

    नामै बेचन रहेछ, अनि बेच्ने नै भो नि !

  • @jitendrarai3707
    @jitendrarai3707 3 месяца назад

    nepal ra nepaliko lagi garnee manchhe janmiyako chhen ra chha sabee agent rahechhan samachar ma pani tehi vanchha thaha vo yuba haru aagadi badanuparchha rabi pani sabee aaba parikhama chhan aaba hernee bela yo ghadi ma chha aaba navaya mukul dr le vane jastee yo pati bilaya hunchha

  • @SukumayaBal-q1b
    @SukumayaBal-q1b 3 месяца назад

    Rabi ji betna nadinu netalai jelma 20barsha halnu parxa hau

  • @abhinashhamal5619
    @abhinashhamal5619 3 месяца назад

    Purba D I G ji le 100% sahi kura garnu vayo.