खाँडभन्दा खराब बाटोमा रमेश!आफ्ना भ्रष्ट जोगाउने, रविलाई नछाड्ने!खतरनाक इन्स्पेक्टर विनु !

Поделиться
HTML-код
  • Опубликовано: 26 сен 2024
  • खाँडभन्दा खराब बाटोमा रमेश!आफ्ना भ्रष्ट जोगाउने, रविलाई नछाड्ने!खतरनाक इन्स्पेक्टर विनु! सुजनःअन्तर्राष्ट्रिय ठग - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 250

  • @sunilnep
    @sunilnep 7 часов назад +83

    🙏🔔🔔रवि लामिछानेको टाउको हाल्यो, दिनरात रवि रवि भन्दै घोक्रो फुलायो, देश त राम्रोसँग चलिरहेको थियो रविले गर्दा देश खतम पार्यो भन्ने भ्रम फैलायो, नेपालका मिडियाहरूको चर्तिकला। 😂

  • @Suman_Mahat
    @Suman_Mahat 7 часов назад +229

    रवि लामिछानेको समर्थन जति यता आउनुहोस्

    • @GopalSharma-ss1bz
      @GopalSharma-ss1bz 4 часа назад +3

      समर्थन त सधै हुनै छ उहालाइ तथापि समर्थन को नाममा हामी सत्य भन्दा पृथकचाइहि नहौ भन्ने सल्लाह गर्छु।

    • @कमलगौतम-ग4ध
      @कमलगौतम-ग4ध 2 часа назад

      जय रबि 🔔🔔🔔❤❤❤

    • @Maulik2068
      @Maulik2068 Час назад

      ​जय रबि

    • @podverse69
      @podverse69 57 минут назад +1

      Good luck Rabi Dai 💖❤️❤️❤️ Hami Janata tapaiko sathma xau Jaye Ghanti

    • @prabinpun7802
      @prabinpun7802 46 минут назад

      Nplma jailei naik Lai mukta garne yo desma rabiko poisa bikne variyachai jelma badna parne sahakari thaginaiho rabi yo desma ek Jana imanadra bahun neta janmiyakoxaina ra janmidaina pani

  • @bhuddiram-d8p
    @bhuddiram-d8p 6 часов назад +38

    काङ्ग्रेस एमाले १२ भाइ पत्रकार देशको समस्य हुन खारिज गर्नुपर्छ news 24 सलुट छ यही मात्र जन्ताकाे हितमा छ जय 🔔🔔🔔

  • @SurajThakuree-x1o
    @SurajThakuree-x1o 7 часов назад +32

    नेपाली सचेत युबा साथी हो अब एक जुट हुने समय आयो है ।

  • @bishnugurung4166
    @bishnugurung4166 7 часов назад +47

    AP1 TV मा सहकारी को लगानी भएको अनि तिनका मालिकको पुत्र को American र Nepali दोहोरो नागरिकता बारे बोल्न Birendra जी पनि डराएकै हो ?

    • @sunilnep
      @sunilnep 6 часов назад +2

      😂😂😂 kada

    • @rajkhadka6429
      @rajkhadka6429 5 часов назад +4

      Yo Birendra vanne jantu pani thula thula dala ko barem kaha bolxa ra…

    • @mgsku4854
      @mgsku4854 3 часа назад

      K taro bauharu ho thag lajpani xina muji jhole​@@rajkhadka6429

    • @bajjirthapa3016
      @bajjirthapa3016 Час назад

      Shahi ho

  • @NGSubash0406
    @NGSubash0406 7 часов назад +73

    हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ । गगन थापाको राजनीतिक भविष्य र केपि ओलिको सरकार जोगाउनको लागि यदि रविलाई बलिको बोको बनाईन्छ भने रवि दाईको लागि ज्यान हाजिर छ हेक्का रहोस् !!

  • @dipendrakhadka1247
    @dipendrakhadka1247 7 часов назад +21

    यो सरकार को काम छैन अनि गु मन्त्री ले आफ्नो मान्छे बचाने🇳🇵🔔🔔🔔

  • @rabinbc5283
    @rabinbc5283 5 часов назад +19

    रबि यो युगको आगो हो आगोलाई छुने कोसिस गर्दा आफै खरानी भएर भस्म भएर सकिन्छ

  • @sunilnep
    @sunilnep 7 часов назад +47

    वीरेन्द्र जैरोलाई मान्नुपर्छ 👍, 90% कमेन्ट रवि र रासोपाका सपोर्टरहरूको छ। तर पनि रविको खेदो खनेर भिडियो बनाउन छोड्दैनन्, अब जोसेके होस् भ्रामक समाचार फैलाउनेलाई प्रतिकार गर्नपर्छ साथीहो। जय घन्टी जय देश 🔔🙏

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 6 часов назад +13

    रवि काभ्रेको नभै यो देस्कै हिरो हो सबैले साथ सपोट गरौ 🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 5 часов назад +13

    काङ्रेश येमालेलाइ जनताको पैशा दिलाउनु हैन रबिलाइ फसाउनु हो जुन कुरामा रबि दोशी छैनन

  • @NunaStha
    @NunaStha 7 часов назад +17

    यो देशमा जबसम्म काग्रेस र एमाले लाई बङलादेश जस्तै देश निक्काला हुदैनन् तबसम्म देश अगाडि बडदैन
    त्यही भएर नेपाली जनता एक हुनु आवश्यकता छन???????????? नत्र काग्रेस एमाले भर्ष्टचारी सरकारले हाम्रो देश लाइ भिकारी मा परिन्त गर्छ ????? सबै नेपाली ले सोचोै????????????

    • @AshokMagar00
      @AshokMagar00 7 часов назад +3

      100%सही कूरो सर जागौ नेपाली जन्ता जागौ

  • @BishalTamang286
    @BishalTamang286 7 часов назад +16

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔
    रबि दाइ जिन्दावाद ❤❤❤❤❤❤

  • @shresthabalkrishna1993
    @shresthabalkrishna1993 7 часов назад +12

    rabi lamachhaneko fan jatile meroma flow grnus

  • @Southkorea2024
    @Southkorea2024 7 часов назад +21

    रबि को फोटो बिना को समाचार हेड लाइन नै बन्दैन आज भोलि । सबै भन्दा ठूलो चोर रबि होर झोले हरुले देख्ने।।

  • @sunilnep
    @sunilnep 7 часов назад +72

    🙏🔔रवि लामिछानेको समर्थनको लागि एक लाइक 👍, रवि रवि भन्दै घोक्रो फुलाउँदै भ्रामक समाचार फैलाउनलाई डिसलाइक 👎

  • @bhansinghdhami8684
    @bhansinghdhami8684 6 часов назад +11

    जय रबी जय घन्टी

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 6 часов назад +23

    गगन थापा छट्टु ले रबि लाइ जति नङ्ग्याउने कोसिस गरेपनि गगन आफइ नाङ्गीने छ
    कांग्रेस एमाले भष्ट्रचारी पार्टी ने रबि लाइ जति खेदो खने पनि रबि झन् पपुलर हुन्छ

  • @Deepshon2080
    @Deepshon2080 7 часов назад +8

    होइन अब कसैन कसै ले सुरु गर्नु पर्छ त्यो म बात गर्छु आउ काङ्ग्रेस र एमाले कारेकरत मेरो ताउमा अनि मेरो घर को वरिपरि दिने हो अब चुप लागेर हुदैन सबै सक्नु पर्छ एमाले अनि काङ्ग्रेस लाई सुरु म बात आउ 👊👊👊

  • @bibekparajuli1325
    @bibekparajuli1325 7 часов назад +10

    Jay ghanti 🔔🔔🔔🔔🔔

  • @prembahadur4889
    @prembahadur4889 7 часов назад +6

    good luck rabi dai 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rambahadurbk5547
    @rambahadurbk5547 7 часов назад +9

    अब पनि प्रचन्ड लाइ बिश्वास गर्ने हो भने सकुल हरुमा अरबि, कोरिएन, जापनिज, स्पेनी भाषा पढाउन सुरु गरे हुन्छ सबै बिदेश भगाउने यहि हो

  • @AshokMagar00
    @AshokMagar00 7 часов назад +6

    Good luck Rabi sir Jay 🔔🔔🔔🔔

  • @Pradeepacharya-sl9ip
    @Pradeepacharya-sl9ip 6 часов назад +4

    रबि दाइ लाई पक्रिन लाई प्रमाण पुग्नु परेन नागा हो गल्ति बिना कोहि फस्दैन बुझिराख साथी हो

  • @mayaadhikari3448
    @mayaadhikari3448 4 часа назад +4

    नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!

  • @mdalfajaalam
    @mdalfajaalam 5 часов назад +4

    Rabilamechane is the best leader of Nepal ❤❤❤❤

  • @HumanSpiritual-wt3ht
    @HumanSpiritual-wt3ht Час назад +4

    रबि जी हजुरको साथ मा हामी छौ नडराउनुस। जय देश जय घन्टी

  • @liladharpandey1389
    @liladharpandey1389 7 часов назад +4

    जनता जाग लुटेराहरू समयमा चिन!!

  • @Anjan-i1b
    @Anjan-i1b 3 часа назад +3

    धुर्त छट्टु अपराधीको सरदार प्रचन्डेको पोष्टमार्टम रिपोर्ट अत्यन्तै सत्य सहि लाग्यो। 100% correct. 👍️👍️👍️👍️👍️👍️

  • @dolkhatri1054
    @dolkhatri1054 5 часов назад +3

    Abo 84 parkhana hudai kasari hunxa sadak bata nai congress yemale falnu parxa

  • @maheshchhatri9911
    @maheshchhatri9911 4 часа назад +3

    Jay rabi yespali bahumat king rabi nai

  • @lekhablama
    @lekhablama 2 часа назад +2

    गोर्खा मिडिया रविको होइन😮 जीबी राईको महोदय 😮

  • @shishirchanchale5838
    @shishirchanchale5838 5 часов назад +2

    देशमा मुख्य सहकारीको पैसा खाने नेपाली काङ्ग्रेस हो तर जबर्जस्ती रबि लाई Tag लगाएर पन्छिन खोजिरहेको छ ?
    अहिलेको सरकारले सहकारी पीडित लाई न्याय दिनु पर्छ भन्ने त सोचेको पनि छैन जसरी हुन्छ रबि लाई फसाउन मात्र खोजेको छ ! यसको मुख्य कारण रबि राजनीति मा आएपछि डर छ यिनिहरु को कालो धन्दा बाहिर निकाल्छ र लुटेको पैसा जफत गर्छ भनेर ....

  • @TaknathChudal
    @TaknathChudal 6 часов назад +2

    Good luck Ravi sir Jay ghanti 🔔🙏🇳🇵 Jay Nepal

  • @hikmatmagar4191
    @hikmatmagar4191 7 часов назад +2

    कालो काङ्ग्रेस गृहमन्त्री लेखक केही काम छैन आफ्ना भ्रष्ट जोगाउने अनि रवि लामिछाने पछि मात्र लाग्ने अझ महा ठग काङ्ग्रेसका नेताहरु नै छन्

  • @mayaadhikari3448
    @mayaadhikari3448 4 часа назад +2

    Rabi is the hope of the country for now ❤❤❤❤

  • @Wonders-p2u
    @Wonders-p2u 6 часов назад +2

    Ravi jindabaddd ho …..
    Fasauna khoje ragat ko khola bagxa yaaad rakhe hunxa ✌️✌️

  • @garjnandg221
    @garjnandg221 7 часов назад +2

    Jay shree radhe krishna ji good news sidha kura janta sanga

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 3 минуты назад +1

    News 24 प्रस्नमा देखियो। रविकाे पक्ष्यमा 90% जनता छन
    बिक्षमा 10 % मात्र जनता छन
    अब रविलाई छाेएर देखाउनु सरकार अनि नेपाली जनताले के गर्नेछौं आँखाले देख्नेछौ।
    जय नेपाल जय नेपाली जय रवि जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔❤️🇳🇵🇳🇵🙏🙏

  • @sharmashambhu
    @sharmashambhu 12 минут назад +1

    रमेश लेखक जि भ्रष्टाचारि लाई जति सबै लाई जेल कोच येस्मा दुबिदा छैन तर आफ्ना जोगाउने र बिरोधी लाई मात्र कार्बाइ गर्न्ने हो भने कदापी आम जन्ता लाई मान्ने छैन अहिलेको सरबच्चो अदालत जन्त्ता हुन जन्ता ले फाइल खोले भने पहिला तिम्रो बाट सुरु हुनेछ।हेक्का रहोस

  • @hamronepal5468
    @hamronepal5468 6 часов назад +4

    अति नै अत्याचार गर्न थाले एमाले र काङग्रेसले 33/34 बर्ष लुटेर देश सकेर पुगेन यिनिहरुलाई अझै लुट्न छोड्दैन अब सबेै नेपाली जन्ता मिलेर यो नेपाली काङग्रेस र एमाले भन्ने पाटिको अन्त गर्नु पर्छ

  • @PitamberAcharya-vi7tl
    @PitamberAcharya-vi7tl 40 минут назад +1

    आजको तालि र गालि को प्रश्न ले एउटा कुरा सङ्का लाग्यो कतै केपि ओलि नेपालमा सुङ्गुर र सुङ्गुए को मासु भित्र्याउन गएको जस्तो लाग्यो😂😂😂

  • @ilovenepal2049
    @ilovenepal2049 Час назад +1

    दलिय घृणित राजनितीबाट वाक्कदिक्क भएका सोझा जनताको मन जित्न नसकेका रविन्द्र मिश्रालाई किनारा लगाऊदै रवि लामिछाने जन्मिएका हुन,ऊनि निर्दोष भएको हेर्न चाहन्छन जनता...

  • @arjunarjun386
    @arjunarjun386 Час назад +1

    केपि ओलिले अन्तर्राष्ट्रिय बेइज्जत गरेको मा यो जैरु बोल्दैन खालि प्रचण्ड र रबिको खैरो मात्रै खनेको छ। के रबि र प्रचण्ड सरकारमा छ्न र?

  • @archanadevkota5422
    @archanadevkota5422 6 часов назад +1

    Yasari sathya bolanu birendra ji animatra kliugama purna huncahhan rabi sathya sathya cahhan sathya sathya nahi huncahhan Jay rabi babu

  • @RajuMagar-v5r
    @RajuMagar-v5r Час назад +1

    Sangita tamanglai 6anbin hunupareyo rajinama dinuparcha

  • @purnapurna8729
    @purnapurna8729 6 часов назад +1

    हाम्रो घर गाउँकाे लाेकल कालाे सुङ्गुर र राताे भाले नै ठिक छ, पर्दैन बेच्न भन्दिनु अमेरिकीहरूलाई हाेस् भन्दिनुस् तर खै है नेपाली हाे बिदेशी नकल गर्नेहरू धेरै छन् धनी पनि छन् नेपाली लाेकल टमाटर नकिनेर नखाएर इन्डियाकाे बिसाधी युक्त टमाटर खाने हामी नेपाली खै के भन्नू र
    यसकाे उत्तर पर्खाैं अब 😊

  • @gaharbudathoki782
    @gaharbudathoki782 6 часов назад +1

    रत अजान घमन्डी कुबुद्धी अपराधी हत्याराहरू मत्र नभहेर हजारै अपराद कान्डाको नाईकेहरूले चलाहेको देशमा कर्मचारी पुलीस प्रसानहरूलेपनी सिकेका ब्यालकमेल लाई छि छि धिक्कार हाम्रो सरकार भन्नु नसुवाहेर छि छि धिक्कार भोट चुनाब पनी ३६ बर्ष जिताउने देशबासी जनताहरू भन्नुचै सकिन्छ हैत रत योभहेकै एकबतल रक्सी एक केजी सिनु र पाचॅ पाचॅ सयाले भित्राहेको समसियाले गर्नै सम्म गरेछ हजुरहरूको बीपती आपती चै कसको ढंगले भन्दा आफनै ढंगले मगले भनेझै भहेकैहो भन्न सकिन्छ हैत

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 6 часов назад +1

    तिमि पत्रकार प्रचण्डको विरोध गर्न हात धोएर लाग्न छोड🤗यति भने बापत क कस्ले कति दिन्छ?

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 7 часов назад +1

    एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
    देश र जनता लाई माया गर्ने रबि लामिछाने हुन
    रबि जनता मान्छे बेचेर राजनितिमा अाएका हाेईनन रबि त बेचिएका लाई बचाएर अाएका हुन

  • @udekgurung2314
    @udekgurung2314 6 часов назад +1

    सुरुको भनाई सारै राम्रो हुन्छ बीरेन्द्र जी को🎉बधाई छ

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 5 часов назад +1

    Juntaho Sahakari ma dhug haru ra GB lai protection ra support denay haru ye due vrasta parties Congress ra UML ma chap chapti chan …Ravi lay aek kunchi pani chalako chaina.Sab ye due partyka tuskars lay use gareyka chan ,take it for granted.

  • @govindapande3972
    @govindapande3972 5 часов назад +1

    Cogress le karekartja garam ma rakhera desh lutne no 1party ho Janata le bujeko xan

  • @milanlama1786
    @milanlama1786 6 часов назад +1

    Je paye tehi Bolxa tyoi prachanda ko Karan le Garda ho tapaile aaja yetti samma bolna sakeko bichar garera bolnus sir

  • @ShikharupachaShikharupacha
    @ShikharupachaShikharupacha Час назад +1

    जय रवि सर जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏

  • @bhimbhattarai4576
    @bhimbhattarai4576 6 часов назад +1

    Dhanraj ki budi Rishikesh ko budi laini Rabiji Le laonu bhako holani sahakari ko poiso linu tehi bhayera uniharulai case chaldaina GB. Le liyako bhari Rabile boknu parne Ani suwasnile liyako bhari kasle bokne hola ti pariwarle boknu parxa ki pardaina hao?

  • @NishaPoudel-zv2nm
    @NishaPoudel-zv2nm 40 минут назад +1

    निलो क्रान्ति जिन्दावाद !

  • @padampachhai5796
    @padampachhai5796 7 часов назад +2

    ❤❤❤❤

  • @nandatimsina6023
    @nandatimsina6023 7 часов назад +1

    Abata attention vayo sati ho sabai AK hunu parcha

  • @bishnubk3822
    @bishnubk3822 6 часов назад +1

    Jay ghanti good luck rabi sir

  • @TheBinodpoudel
    @TheBinodpoudel 7 часов назад +1

    Yo bidesh ma huda desh dubeko herna na sakine rayaxa.

  • @rambachan-p3c
    @rambachan-p3c 5 часов назад +1

    Rabi. King👍👍👍👌👌❤❤❤🙏🙏

  • @somabralal1235
    @somabralal1235 5 часов назад +1

    Jay rabi jay nepal 🇳🇵

  • @mohanmanidahal7876
    @mohanmanidahal7876 6 часов назад +1

    प्रचण्ड नराम्रो मानिक होईनन्

  • @KrishnaGrg7
    @KrishnaGrg7 4 часа назад +1

    Nepal Rabi maye dekhiyo ❤

  • @bhimbhattarai4576
    @bhimbhattarai4576 6 часов назад +1

    Sahakari ko poiso ta Sara pariwar milera khaye lagaye holata khai tini harulai karbai gareko yo sarkarle

  • @MRGOVINDRAWAL
    @MRGOVINDRAWAL 7 часов назад +1

    Good luck
    Jay ghanti ❤❤❤❤

  • @musicismylife6095
    @musicismylife6095 7 часов назад +1

    Great presentation ❤

  • @sitagiri5215
    @sitagiri5215 7 часов назад +1

    भनाई सारै राम्रो छ

  • @ruppun9055
    @ruppun9055 6 часов назад +1

    Good

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 5 часов назад +1

    रबि good❤

  • @kedaradhikari8771
    @kedaradhikari8771 4 часа назад +1

    Jau ghanti❤❤

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 5 часов назад +1

    Jay ghanti❤

  • @motishrestha5572
    @motishrestha5572 7 часов назад +1

    Gaphadi

  • @roshnirai8006
    @roshnirai8006 5 часов назад +2

    Nepal ko army ra police ta desh ko suraksha ka lagi hoina sarkhar nai chor army police sabai Chor ho aba pani janta aafai sarkhar janta aafai army police bhyena bhne Nepali janta ghar gharaima jelho kunai ada adalt chauki bhidyalaya ma suraksha chhaina sir

  • @Anjan-i1b
    @Anjan-i1b 4 часа назад +1

    सहकारी ठग रबिलाई जेल हाल्नुपर्छ भन्नेहरू यता ! यदि रबि लामिछाने सहकारी लुटेरा होइन भने प्र्चन्डेलाई सत्र हजारे भन्न छोड।

    • @bharatsinghmejar
      @bharatsinghmejar 39 минут назад

      Pahila permanent ta dekhau kun chai ko jhole hos

  • @bhimkumarbista6428
    @bhimkumarbista6428 58 минут назад

    खै ,कमेन्ट गर्न आएको तर जे लेख्छु भन्ने सोचेको थिएँ तर मित्रहरूले मेरै मनको कुरा लेखिदिनु भएको मा धन्यबाद सबैलाई 🎉🎉🎉🎉🎉🎉🎉

  • @ilovenepal2049
    @ilovenepal2049 Час назад

    मटन काजिको गन गन थापा प्रधानमन्त्री हुने सपना रबि दाईले रुखमा लगेर झुन्ड्याई दिय 🤣🤣 जये घण्टी 🔔🔔🔔🔔🔔

  • @Maulik2068
    @Maulik2068 Час назад

    रबि सहकारी ठगीमा कुनै पनि दृष्टिबाट हेर्दा संलग्न छैनन्

  • @gitapandey876
    @gitapandey876 5 часов назад +1

    🔔🔔🔔

  • @shasilal1251
    @shasilal1251 6 часов назад +1

    ❤❤

  • @rameshsilawal2315
    @rameshsilawal2315 17 минут назад

    नेताले ईमान्दारिता पुर्बक काम गरेका भय यो देश दछिण कोरिया सरह बिकशित भैसक्थ्यो।युबा खाडीमा लखेटेर बुढा राजले देश बन्दैन ।अब चुनाबमा चिनेर मतदान गरम् ।

  • @gopaloli292
    @gopaloli292 56 минут назад

    Very Very good and most importent or seriously thinks

  • @podverse69
    @podverse69 57 минут назад

    Good luck Rabi Dai 💖❤️❤️❤️❤️ Hami Janata tapaiko sathma xau Jaye Ghanti Jaye Rabi Dai 💖💖💖💖💖❤️

  • @ps6732
    @ps6732 31 минуту назад

    रवि को विषयमा त छानविन नहुदै कान्तिपुर दैनिक लाई कसरी दिनुभयो त माहासय छविलाल जोसिले भन्यो भनेर

  • @krishnaprasadneupane6065
    @krishnaprasadneupane6065 Час назад

    कुनै दिन ins shahi igp हुने लक्ष्यन देखियो बधाई छ

  • @ps6732
    @ps6732 51 минуту назад

    काङ्ग्रेस र एमाले सबै सहकारी संस्था ठग हुन्। गगन थापा र विश्वप्रकाश शर्मा, राजनीति सक्कीयो

  • @sunaadhikari6811
    @sunaadhikari6811 18 минут назад

    हे पशुपति नाथ मेरो बिन्ती जति सक्यो त्यति छिटो यी खराब नियत भएका हरुको राजनीति सकिएर रबि बालेन जस्ताले देश चलाउने मौका देउ ।

  • @shivarimal8011
    @shivarimal8011 Час назад

    नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️दुर्गा प्रसाईं लाई रिहाइ को लागि बोल्नु होस तपाईं 3करोड जनताहरुको मन मन मुटुमा हुनुहुनछ दुर्गा सर निरदोस हुनुहुनछ झुटो मुद्दा लगाको छ पापी सरकार केपी उखाने दलालले

  • @Nepalibhai812
    @Nepalibhai812 7 часов назад +1

    जब सम्म काङ्ग्रेस एमाले मावबादी यी भाईरस सकिदैनन तब सम्म यस्तै हो यो देश को हाल्त

  • @shrechanprabhat
    @shrechanprabhat 3 часа назад

    यस्ता ठगलाई सुटआउट गर्ने अदिर्ष्य संगठन खोल्ने जरुरी छ।दुनियाँ नेपाली सिधासोझालाई ठगेर आफ्नो झोली भर्नेलाई सजाय दिनैपर्छ ।

  • @ameerkc5033
    @ameerkc5033 30 минут назад

    के पि ले क्या सरकार बनायो नि काङ्रेसी पतुर हरु लाई लियेर,घम्ण्डी बूढो बेला बेला टाउको समातेर बस्दा हुन,काङ्रेसी आफू नि सिद्धिने बाटो मा छ मलाइ पनि सक्काउने भयो भनेर

  • @deepakkhadka7534
    @deepakkhadka7534 6 часов назад +2

    माफियाहरूको सरकार

  • @BhimPandey-u8o
    @BhimPandey-u8o 45 минут назад

    कसैका पछि लागेर पागलपन देखाउन भन्दा आफु सही हुने र आफ्नो जिम्मेवारीलाई ईमानका साथ सम्पादन गर्ने क्षेमता राख्नुपर्छ। मौका पायो कि ठग्ने र झुक्ने मौका नपाए भुक्ने अनि यस्ता विदेशीका खेतालालाई नेता मानेर भेंडाजस्तो पछि लाग्ने बचकनापन छोडौं।

  • @sovarai2699
    @sovarai2699 56 минут назад

    राज्नितिक दल र नेता लै राम्रोसँग थाहा छ ,जन्ता शिक्षित भये, जन्ता र देश लाई गरिब नबनाये ,जन्ता लाई रोजगारी दिये , जन्ता ले सुख पाये , देश लाई अस्थिर नपारे देशमा झोले उत्पादन हुदैनन् र हाम्रो लूट को साम्राज्य टीकाउन गाह्रो हुन्छ भनेर ।

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 36 минут назад

    कांग्रेसी पुराना चाेर हुन सबै सामन्त
    शाेसक मिलेर गठित भयकाे काग्रेस
    हाेदेउवाले स्वास्नी लाई मन्त्रिबनाउन
    पार्टि चाेख्याउन पैले दिन्काे दुस्म ओली
    शीत राती १२ बजे हात मिलाउन बाल्काेट पुगेकाे यसै हैन ।

  • @binodbaraili7574
    @binodbaraili7574 3 часа назад

    यो पनि घोक्रो सुकाएर रविको ठाउँको घटना खोज्दैछ। यो मतियार हो यसले प्रचण्डको खैरो खन्दैछ यो कहाँबाट आयो पत्रुकार बनाउँदो

  • @devprs
    @devprs 19 минут назад

    कुरा ऐना झै पारदर्शि छ रबि निर्दाेष र गगने काङ्ग्रेस दाेषि हाे भनेर, अब काङ्ग्रेस सकियाे नेपालमा

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 6 часов назад +1

    होइन नेपाल सबै एमालेले र कालो काँग्रेस खानी अनि अस्ति आको रबि लाई किन अति धेरै हर दिन हर रात पछि लाग्छ..? यो राम्रो पक्ष बुझ्नुपर्छ नेपाली जनता .. जय राष्ट्रिय घण्टी 🎉

  • @kbchauhan4261
    @kbchauhan4261 5 часов назад

    Strong and real presentation Birendra sir about Prachanda and others