बालेन र रवि यो देश बनाउँन सक्ने मान्छे होईन्न हल्लाको पछि नलागौं । नयाँ दलको विषयमा दिएको विचार राम्रो लाग्यो । पत्रकारको प्रश्न जत्तिको जवाफ आएन हौ मुमराम सर । तर सिङ्गो अन्तरवार्ता भने राम्रो लाग्यो ।
Positive bislesan garna lai positive kaam gareko huna parena,negative lai positive vanna sakkina ni hajur,sabai tapai jastai andhabhaktr jholay hudainan ni.
सरकार प्रमुख हरुलेनै आफ्ना शासन कालमा नेपालीलाई भुट्टानी सरणार्थी वनाउदै विक्री भएर अमेरीका पुगेका नेपालीकाे दाेषाराेपित सरकार प्रमुखका समूह प्रति हेर्ने दृष्टिकोण कस्थाे हुण्छ ?
मुमाराम खनाल जी का देशको परिस्थिति,राजनीतिक पार्टीहरु,शासन सत्ता,विधि र विद्यान नीति सिद्धान्त चित्त बुझ्दो नभइ दिंदा जनताको आक्रोश र बिश्वमा भइ रहेको हरेक उथलपुथल र नेपालमा बिदेशी रणनीति साथै उनिहरुकाे चलखेल का बारेमा गर्नु भएको बिष्लेशणहरु समय अनुकूल सान्दर्भिक छन्।
मोमाराम खनालजीले अमेरिकाको बारेमा सही विश्लेषण गर्नुभयो। यहाँ सुरक्षित सुरक्षा कहीँ पनि छैन। हरेक दिन यहाँनेर चाहिँ दर्जनौं मान्छेलाई गोली हानिन्छ र जुन समाचार देशभन्दा बाहिर जाँदैन
Mumaram ji ko anrabarta sabai herne gareko xu tara tapaika kuraharu ma kahelei pani sakaratmak kura kahelei dekhiyana aafu pani kehe garna nasakne arule kehe garna khojyo bhane aaris garne ? Tapaikai karan le Nepali haru desh basna lai man mareko jasto lagdaina tapailai? Tapai aafai party kholera aghi badna kasle rokeko xa? Aafule nasake paxi arkako aaris garera Nepali harulai desh basna man nalagne banauna xodnus
केपी शर्मा ओली अहिले एमाले र नेपाली कांग्रेसको प्रधानमन्त्री हो। सिङ्गो नेपाली जनताको होइन यदि जनताको प्रधानमन्त्री भएको वा राष्ट्रलाई यति आपत र विपत पर्दाखेरि उसको उपस्थिति अनिवार्य थियो नेपालमा प्रधानमन्त्रीको कुर्सिने जालीझेलीको लागि मात्रै रहेछ।
रवी, छवि, कुमर रम्तेल, जिबि, गीता बस्नेत , सुनिता तामाङ आदि सहकारी ठग नै हुन यिनीहरूलाई कडा कानुनी कार्वाही गर्नुपर्छ यिनीहरूको सम्पत्ति र यिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति पनि लिलाम गरि पीडित बचतकर्ताहरुको बचत रकमको सावाँ ब्याज फिर्ता गर्नुपर्छ।
Mumaram sir sounds little bit over smart in his own analysis. His personal disagreement over what new emerging forces are doing is producing early exposed pessimistic opinion. Have some patience sir.
केही समय ओली जी ले हुलिया वनाए ओलीले प्रचण्ड त अराजनितिक नै भनु रवि र उनका अनुयायी हुलिया मात्र हैन छुलिया अराजक असास्कृतिक बन्दै समीजको जरोपनि चपाउन थालेर थलै पार्ने छनक देखाएका छन
एउटा भारतीय सेनामा कामगर्दै गपेको वृटिस आर्मिमा काम गरेको रविदेश गै काम गरेको व्यक्तिको सामाजिक अवस्था र आफ्नो अवस्था वीच तुलना गर्छ नेपालमा रहेका व्यवसायिक संस्थाले गरेको लुट सवैको संमति निरासाका वीच जिउने उत्कट अभिलासाले बाहिर जानेको ताती अटुट छ देश भित्र झनै गलत सोच र आचरण भएकै मानिसको हावी हुदैछ र जीवनशैली वन्दैछ । ब्यापक रुपमा मुल्यहीन मुल्य स्थापनको खेलका खेलाडी बाहेक के छ
कुनै पार्टी ठिक छैन अनि ब्याक्ती पनि कोहि ठिक छैन भने यश को मतलब तपाई नै ठिक होला ? ल नयाँ पार्टी खोल्नु पार्यो हेराम तपाईं को पछाडी कति जनता लाग्दो रहिछन् ।
मलाई मुमाराम खनाल साह्रै मन पर्थ्यो। तर आज अन्तर्वार्ता हेरे सबैजना गलत म मात्रै सही भन्ने जुन अन्तर्वार्ता सुने हेरे आजबाट यी पनि बकवास लाग्न थाल्यो।Bekuf
mumaram ji gafadi hun unle neta le ramro na ramro gareko kuro laai dhak xop matra garxn inko kunai tauk xena unle sarkar change huda pani nikai ramro vako x vaneka thiye ahile feri thik xena pani vanxn hai aafu rajniti maa aanunu ni ta
Aakash ko chari Aakash nai bhari Janata ko katha betha lai bujna jamin parak bishlesan chainxa jun yehale pani garna saknu hunna Ajha pani aakash kai kira matra bujhe
हजुर लाइ थाहा छ कि छैन अमेरिका मा हरेक बर्ष पचास हजार व्यक्ति बन्दुक को गोलि लागेर मृत्यु हुन्छ त्यसलाई सुरक्षित मान्न सकिन्छ र ? पत्रकारिता गर्दा केहि बुझेर गर्न अनुरोध गर्दछ संधैं नेपाल लाइ गालि गरेर मात्र पत्रकारिता गर्न मिल्छ र ?
सारै सान्दर्भिक , यथार्थपरक , बिचारणिय र गम्भीर विश्लेषण गर्नु हुन्छ मुमाराम सर 🙏🙏🙏 यहाँलाई हार्दिक धन्यवाद 🙏❤️
मुमाराम सरको विश्लेषण लगभग पुग्दै आको छ ।
राम्रो कार्यक्रम ।
Mumaram ji ko bislesan ekdam manparcha
Nice program
शतप्रतिशत सहि विश्लेषण मुमाराम ज्यु ,सेल्युट छ तपाईं लाई❤❤
Very true analysis Mumaram Sir. You are only one a fair analyst ❤❤❤
बालेन र रवि यो देश बनाउँन सक्ने मान्छे होईन्न हल्लाको पछि नलागौं । नयाँ दलको विषयमा दिएको विचार राम्रो लाग्यो । पत्रकारको प्रश्न जत्तिको जवाफ आएन हौ मुमराम सर । तर सिङ्गो अन्तरवार्ता भने राम्रो लाग्यो ।
को हुन्छ त विकल्प ?
देश त्यसै राम्रो छ बनाउन कसैले पर्दैन हामीलाई नबिगार्ने मान्छे भए पुग्छ
केपी सरकारको स्तर प्रस्ट देखाईदिनु भएकोमा धन्यवाद सरोज सर । यी खराव नेताको विकल्प कसरी खोज्ने त्यो सजिलो छौंन् ।
Weightful statement.
❤Good news for civilian
नेपाल मा नेमकिपाकुबाहेक अर्को कुनै पनि पार्टी कम्युनिस्ट पार्टी छैन ।जाे जे छन् -ती सबै यथार्थमा दामपन्थी मात्रै छन् 😊😊😊
Bislesan ramro ho sirko
रा स्व पा का दुस्मन हरु
किनकि मुमाराम जि ले अहिलेसम्म रा स्व पा को बारेमा पोजेटिभ विश्लेषण गरेको रेकर्ड मै छैन होला,
Positive bislesan garna lai positive kaam gareko huna parena,negative lai positive vanna sakkina ni hajur,sabai tapai jastai andhabhaktr jholay hudainan ni.
@@bipulpanta2490 हस तपाई पनि कतै भक्त अन्ध हुनुहुदोरछ त, आफ्नो आफ्नो बिचार जि,
मुमाराम हाम्रो देशमा नबुझिने गरि नागरिकलाई देशबाटा पलायन हुन बाध्य गराऐका छन ।
यस्ता लफङ्गा मेडिया र धतङ्गा विचारक भएरै हो देशको यो अवस्था आएको।
झोले तिम्रो छोराले पछताउछ पछि, अहिले भांग खाएर पाटीको गोठाला बन्
He is a genius
देशमा जति बलिया संख्यात्मक सरकार बनेनि जनतालाई सकट पर्दा केहि नापिने रहेनछ ॥ ✊🔥
Failures are more than successes
जनताले हो निर्णय गर्ने।
मुमारामजी तपाईको यो विष्लेषण अकात्य विश्लेषण हो ?
सरकार प्रमुख हरुलेनै आफ्ना शासन कालमा नेपालीलाई भुट्टानी सरणार्थी वनाउदै विक्री भएर अमेरीका पुगेका नेपालीकाे दाेषाराेपित सरकार प्रमुखका समूह प्रति हेर्ने दृष्टिकोण कस्थाे हुण्छ ?
मुमाराम खनाल जी का देशको परिस्थिति,राजनीतिक पार्टीहरु,शासन सत्ता,विधि र विद्यान नीति सिद्धान्त चित्त बुझ्दो नभइ दिंदा जनताको आक्रोश र बिश्वमा भइ रहेको हरेक उथलपुथल र नेपालमा बिदेशी रणनीति साथै उनिहरुकाे चलखेल का बारेमा गर्नु भएको बिष्लेशणहरु समय अनुकूल सान्दर्भिक छन्।
मोमाराम खनालजीले अमेरिकाको बारेमा सही विश्लेषण गर्नुभयो। यहाँ सुरक्षित सुरक्षा कहीँ पनि छैन। हरेक दिन यहाँनेर चाहिँ दर्जनौं मान्छेलाई गोली हानिन्छ र जुन समाचार देशभन्दा बाहिर जाँदैन
Mumaram ji ko anrabarta sabai herne gareko xu tara tapaika kuraharu ma kahelei pani sakaratmak kura kahelei dekhiyana aafu pani kehe garna nasakne arule kehe garna khojyo bhane aaris garne ? Tapaikai karan le Nepali haru desh basna lai man mareko jasto lagdaina tapailai? Tapai aafai party kholera aghi badna kasle rokeko xa? Aafule nasake paxi arkako aaris garera Nepali harulai desh basna man nalagne banauna xodnus
केपी शर्मा ओली अहिले एमाले र नेपाली कांग्रेसको प्रधानमन्त्री हो। सिङ्गो नेपाली जनताको होइन यदि जनताको प्रधानमन्त्री भएको वा राष्ट्रलाई यति आपत र विपत पर्दाखेरि उसको उपस्थिति अनिवार्य थियो नेपालमा प्रधानमन्त्रीको कुर्सिने जालीझेलीको लागि मात्रै रहेछ।
Mr mumu ramu if not rss which party can give good governance uml nc is most corrupt
यी दुबै जनाको सोधाई र सुनाई सुन्दा सर्बोपरी म हो ?
Became PM to interrupt actions against corruption ?
हरेक पटक आफू असफल भयको मान्छेले अरुलाई र अरुको बारेमा कसरी राम्रो र सहि बिश्र्लेषण गर्ला र ,आफुले केही गर्ना नासक्ने अरुको रिस गर्ने ढाडेहरु
ओलीको लागि मासिक तलव बुझेर जिविकोपार्जन गर्ने महाफटाहा !
Dherai ramro kura uthaunu vo Saroj sir . Yo neta sarai chor vaye . Aba ko Asha tapai jasta patrakar bata xa . Dherai patrakar pani parti ka jhole xan
यथार्थ विश्लेषणात्मक अन्तरवार्ता
मुमारामजी आलोचनात्मक स्वभावका आत्मपरक र अरुको चाहिँ अलिक बढी नै कमीकमजोरी देख्ने र औल्याउने व्यक्ति हुन्
मुमाराम जी आफु सत्ता मा रहन पायन भन्दैमा सधै नेपाल लाइ गालि गरेर राजनितिक
विष्लेशक भयर बस्न मिल्छ र ?
तीन मुख एक भुडी भएको जनावर हो।टुक्के ,भक्भके र प्रचनन्डे।
रवी, छवि, कुमर रम्तेल, जिबि, गीता बस्नेत , सुनिता तामाङ आदि सहकारी ठग नै हुन यिनीहरूलाई कडा कानुनी कार्वाही गर्नुपर्छ यिनीहरूको सम्पत्ति र यिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति पनि लिलाम गरि पीडित बचतकर्ताहरुको बचत रकमको सावाँ ब्याज फिर्ता गर्नुपर्छ।
Leave Rabi, because he has neither outstandiñg-loan nor mismanaged fund and is in the operation committee so far. He was there as a guest employee.
यी तीन जना भन्दा खराब आएको छ बजार मा अर्को!
Mumaram sir sounds little bit over smart in his own analysis. His personal disagreement over what new emerging forces are doing is producing early exposed pessimistic opinion. Have some patience sir.
तपाईं मलाइ मनपर्ने बिस्लेसक हो
केही समय ओली जी ले हुलिया वनाए ओलीले प्रचण्ड त अराजनितिक नै भनु रवि र उनका अनुयायी हुलिया मात्र हैन छुलिया अराजक असास्कृतिक बन्दै समीजको जरोपनि चपाउन थालेर थलै पार्ने छनक देखाएका छन
एउटा भारतीय सेनामा कामगर्दै गपेको वृटिस आर्मिमा काम गरेको रविदेश गै काम गरेको व्यक्तिको सामाजिक अवस्था र आफ्नो अवस्था वीच तुलना गर्छ नेपालमा रहेका व्यवसायिक संस्थाले गरेको लुट सवैको संमति निरासाका वीच जिउने उत्कट अभिलासाले बाहिर जानेको ताती अटुट छ देश भित्र झनै गलत सोच र आचरण भएकै मानिसको हावी हुदैछ र जीवनशैली वन्दैछ । ब्यापक रुपमा मुल्यहीन मुल्य स्थापनको खेलका खेलाडी बाहेक के छ
Robinson Kevin Gonzalez Richard Walker Steven
कुनै पार्टी ठिक छैन अनि ब्याक्ती पनि कोहि ठिक छैन भने यश को मतलब तपाई नै ठिक होला ? ल नयाँ पार्टी खोल्नु पार्यो हेराम तपाईं को पछाडी कति जनता लाग्दो रहिछन् ।
सैतानी प्रचण्डपथको लुटेरा गणतन्त्र अर्थात यो ब्यबस्था असफल बनेको हो। ब्यबस्था होइन नेता गलत नेतृत्व गलत भन्नेहरू धुर्त अबसरबादी मादर्चोद कुत्ता हुन् ।
Fataha bislesak
मलाई मुमाराम खनाल साह्रै मन पर्थ्यो। तर आज अन्तर्वार्ता हेरे सबैजना गलत म मात्रै सही भन्ने जुन अन्तर्वार्ता सुने हेरे आजबाट यी पनि बकवास लाग्न थाल्यो।Bekuf
mumaram ji gafadi hun unle neta le ramro na ramro gareko kuro laai dhak xop matra garxn inko kunai tauk xena unle sarkar change huda pani nikai ramro vako x vaneka thiye ahile feri thik xena pani vanxn hai aafu rajniti maa aanunu ni ta
Yo kurakani hernu vanda agadi ma kehi vanna chahanchu. Yesko bislesan kehi mildaina. Bolna matra janne jaatha ho😂😂
Aakash ko chari Aakash nai bhari
Janata ko katha betha lai bujna jamin parak bishlesan chainxa jun yehale pani garna saknu hunna
Ajha pani aakash kai kira matra bujhe
6 mahina lagayera jyan hatkela ma rakhera sarbaswa sakera america auna badhye bhayeka harule kalo jhanda dekhauda ni galat ho?mumaram ji
यो पनि कसैको घोडा नै हो बंशघदार
हजुर लाइ थाहा छ कि छैन अमेरिका मा हरेक बर्ष पचास हजार व्यक्ति बन्दुक को गोलि लागेर मृत्यु हुन्छ त्यसलाई सुरक्षित मान्न सकिन्छ र ?
पत्रकारिता गर्दा केहि बुझेर गर्न अनुरोध गर्दछ
संधैं नेपाल लाइ गालि गरेर मात्र पत्रकारिता गर्न मिल्छ र ?
Yo khatae rachs
Fadeof
Yo mancha lai man parna jhaudo 3 ta neta ko nam sodanu ta