मेरो RUclips Channel मा प्रयोग गर्ने Drone भिडियो हरु नि : शुल्क प्राप्त गर्नको लागि जोइन गर्नुहोस | ✔ Telegram : t.me/kunakandara ✔ Whatsapp : whatsapp.com/channel/0029Vaqv3SPDJ6H9Gw6o2i3e ✔ Facebook : facebook.com/kunaakandara ✔ Tiktok : www.tiktok.com/@kunakndara
बिचरा पुरानाे समान् हरु❤️❤️❤️❤️पन्चायत् काल् काे पर्शु राम् राई हामिले सुनेकाे तर अाज घर् पनि देखियाे यति सुन्दर् अझै पनि ❤❤ याे घर् लाई सङ्ग्रक्षेन् गर्नु हुने दान् बा. दाई र जेठा राईकाे नाति दाईलाई लाई धन्ने बाद्🙏video देखाउनु हुने brother लाई नि धन्ने बाद् सम्मान् 🙏🙏
यो घरमा ६ श्रीमतीहरुको सन्तान मिलेर संरक्षण गर्नु होला कम्तीमा बर्षको एक पटक भेटघाट गर्ने बार्षिक पुन्य तिथि मनाउने काम गर्नु नि सरसफाइ गर्नु जति बिक्रीए बाकि बिक्रीन नदिनु यस्तो ऎतिहासिक सम्पत्ति सायद नै कसैको दरसन्तानले पाउछ ति सन्तानहरु अहिले जो जो छन उहाँहरुको राम्रो योजना भयो भने यो ठाउ साच्चै एउटा पुन्यभुमि बन्न सक्छ ।।
दान बहादुर जि लाइ कतिपय सामानको नाम थाहा रहेनछ ।गोठमा प्रयोग हुने सामानमा भारि बोक्ने लाइ डेलि र सानो लाइ पेटारो भनिन्छ भुने भनेको चोयाको गाग्रो जस्तो लाइ 🎉भनिन्छ जसमा मोहि बोक्ने गरिन्छ । अनि दुध चलाउने काठको लाइ केवा भनिन्छ ।
बर्तमान समय जेठा राई को पाँच जना श्रीमती बाट जन्मभयका साख सन्तान कति छन र कस्तो अवस्था सहित बर्तमान समय मा वहाँहरूको बुबाको सपनाको दरबार लाई किन संरक्षण प्रति चासो नभयको कृपया छिट्टो ध्यान पुर्याउन हाम्रो किराँत हरू को आग्रह ।
भिडिओ बनाउन लागेका सञ्चार प्रसारक कलाकार कर्मिहरू बाट फगत घर को मात्र बखान ऊखान बाचन पाइयो तर बर्तमान समय पाँच पाँच श्रीमती बाट सन्तान कति छन भनेर दर्शकलाई धरै जान्न इच्छालाई पुरा गराउन अनुरोध छ धन्यबाद।
@Kuna Kandara पत्रकार ज्यु तपाईंले पहिलो र दोश्रो श्रीमतीको जन्म मिति गलत पष्नु भयो। (१) - मदननश्वरी राई जन्म मिति १९४९ लेखिएको छ, तपाईंले त्यस्लाई १९६९ (२० बर्ष कम) भन्दै गलत पढ्नु भयो। (२) - जन्म रानी राई जन्म मिति १९५७ लेखिएको छ, तपाईंले त्यस्लाई १९९७ (४० बर्ष कम) भन्दै गलत पढ्नु भयो।
Paila Paila 6 ota samma bihe garne Milne ahile 1 ta bihe gara baira yaso girlfriend banauchu bhandha divorce dincha ki baubiha lagaucha ma kina dhilo janme ko hola
मेरो RUclips Channel मा प्रयोग गर्ने Drone भिडियो हरु नि : शुल्क प्राप्त गर्नको लागि जोइन गर्नुहोस |
✔ Telegram : t.me/kunakandara
✔ Whatsapp : whatsapp.com/channel/0029Vaqv3SPDJ6H9Gw6o2i3e
✔ Facebook : facebook.com/kunaakandara
✔ Tiktok : www.tiktok.com/@kunakndara
❤❤❤
बिचरा पुरानाे समान् हरु❤️❤️❤️❤️पन्चायत् काल् काे पर्शु राम् राई हामिले सुनेकाे तर अाज घर् पनि देखियाे यति सुन्दर् अझै पनि ❤❤ याे घर् लाई सङ्ग्रक्षेन् गर्नु हुने दान् बा. दाई र जेठा राईकाे नाति दाईलाई लाई धन्ने बाद्🙏video देखाउनु हुने brother लाई नि धन्ने बाद् सम्मान् 🙏🙏
वाव!!!! कति राम्रो दरबार, अझ जस्ताको तस्तै रहेछ। मुकारुङजीको ब्रिहत महल।
गजब लाग्यो अब यो संरक्षण गर्नु पर्दछ!
कति राम्रो सुन्दर घर ❤❤❤❤❤
आहा खत्रा भिडियो❤
Thank you kuna kandara ❤🎉
proud to be rai 💫
Kasto ramro ❤❤❤
Owo Yestai video ajhai halnu hola dhannebat ❤🙏🙏
Itihasik jankari video ko lagi dhanyabad
It should be considered a heritage. It should be conserved and maintained
Parshu baje majhkirat ka jimmawal.hunuhunthiyo uhanko sakti pardasan le baneko yo 52 jhiyal dhoka bhayeko Ghar banauda Rana harule.mudda.halnu bhayo Teivara bajele yeuta jhiyal puridinu bhayo Ani mudda jitni bhayo mero hjrbale yo gharma 6 mahina karmi kam garnu bhayeko are khatha sunaunu hunthiyo parshuram bajelai hardik Naman ❤️🙏jashta ko tastai dekhai.dinu bhayeko le RUclips bhailai dherai dhanyebad ❤️🇳🇵🙏
Nice purkha❤❤
back ground music is too loud.
यो घरमा ६ श्रीमतीहरुको सन्तान मिलेर संरक्षण गर्नु होला कम्तीमा बर्षको एक पटक भेटघाट गर्ने बार्षिक पुन्य तिथि मनाउने काम गर्नु नि सरसफाइ गर्नु जति बिक्रीए बाकि बिक्रीन नदिनु यस्तो ऎतिहासिक सम्पत्ति सायद नै कसैको दरसन्तानले पाउछ ति सन्तानहरु अहिले जो जो छन उहाँहरुको राम्रो योजना भयो भने यो ठाउ साच्चै एउटा पुन्यभुमि बन्न सक्छ ।।
Background music le garda ramro sanga bujiyan next video banauda background music alik kam garnu paryo
Aati ramro
Purano Saman purkha harule paryog garnu vako samanharu🙏
प्रकृतिले नी सम्मान गरेको पबित्र घर। आफ्नो छातिमा हुर्केको मानवले बनाको घर बनाकोले प्रकृति आफैले माया गरिरहनु भको हो।
मेरो बाबा को मित प्रसुराम राइ
Wow proud to be Rai❤❤
This house must be preserve, this house is the national treasure.
सबैले धेरै शेयर गरिदिनुहोला
दान बहादुर जि लाइ कतिपय सामानको नाम थाहा रहेनछ ।गोठमा प्रयोग हुने सामानमा भारि बोक्ने लाइ डेलि र सानो लाइ पेटारो भनिन्छ भुने भनेको चोयाको गाग्रो जस्तो लाइ 🎉भनिन्छ जसमा मोहि बोक्ने गरिन्छ । अनि दुध चलाउने काठको लाइ केवा भनिन्छ ।
wow dherai ramro❤ vdio
बर्तमान समय जेठा राई को पाँच जना श्रीमती बाट जन्मभयका साख सन्तान कति छन र कस्तो अवस्था सहित बर्तमान समय मा वहाँहरूको बुबाको सपनाको दरबार लाई किन संरक्षण प्रति चासो नभयको कृपया छिट्टो ध्यान पुर्याउन हाम्रो किराँत हरू को आग्रह ।
Background music chai k saro thulo rakheko toit
Our culture our pride
💚
Background music alik sano bhayo hola. Kina halnu huncha ho background music chai chhakka parchu ma ta.
हाम्रो साथी संविधानसभा सदस्य कुमार राई अन्नपूर्ण स्कुलमा पढाउनु हुँदा दिल्पा गएको बेला किराँत केशरी पर्शुराम राइको यो घर देखेको याद आउँछ ।
Video ramro xa Tara yo dhun k lagako mero taukai dukhyo hernu ta man lagxa tara yo dhun le kehi sunudaina ramro sanga
ऐतिहासिक
Wari pari ko gaau ghar pani dekhai dinuhola. Dhanyabad
यो घर देखेर गर्व लाग्यो किराँत हुनुमा ।
बिदेशमा भए यस्तै पुरानो सम्रचन सम्रक्चछ गरी पर्यटकी क्षेत्र इस्थल बनाई राम्रो अम्दामीको श्रोत बनाऊथ्यो
कुन ठाउ हो यो???
❤❤sangrchhn garnuprew
boleko suni rakhda yo anawasek music chai kina?ramro sanga suniyana
भिडिओ बनाउन लागेका सञ्चार प्रसारक कलाकार कर्मिहरू बाट फगत घर को मात्र बखान ऊखान बाचन पाइयो तर बर्तमान समय पाँच पाँच श्रीमती बाट सन्तान कति छन भनेर दर्शकलाई धरै जान्न इच्छालाई पुरा गराउन अनुरोध छ धन्यबाद।
राजन मुकारुङको उपन्यास दमिनी भिरमा यो घर र उहाँ जेठा राइको बारेमा पढेको थिए आज घर देखियो चन्द्र शमशेरको पालामा बनेको रे
Thank you
Beautiful content
भिडियोमा मान्छेको बोलीभन्दा साउन्ड कत्रो होके✍️
Background music ko volume ali kam garda better hola
कहा हो यो त्यो भन्न हौ पत्रकार
❤️😮
❤
Hamro bhojpur ko
Jabo durbar ghar choi ramro x.
🙏🇳🇵
राई जाति पनि राजा थियो।
Ki Raii music raakha ki.jhilideuu,
हाम्रो गाउँ दल्गाउ हो यो
Raii haru yaslaaii heritage banaaunu
पानासे बत्तीभन्छ हाम्रोमापनीछ हजुर
Hamro gharma pani yastai dhoka cha dherai nai purano ho🙏
मलाई दिनु त्यसो भए😅😅😅
याहा पनि बाहुन नै अगाडि छ?😂😂
Dhading charaudi bata herdai chhu
@Kuna Kandara
पत्रकार ज्यु तपाईंले पहिलो र दोश्रो श्रीमतीको जन्म मिति गलत पष्नु भयो।
(१) - मदननश्वरी राई जन्म मिति १९४९ लेखिएको छ, तपाईंले त्यस्लाई १९६९ (२० बर्ष कम) भन्दै गलत पढ्नु भयो।
(२) - जन्म रानी राई जन्म मिति १९५७ लेखिएको छ, तपाईंले त्यस्लाई १९९७ (४० बर्ष कम) भन्दै गलत पढ्नु भयो।
Chhoraa chhoree/Naati Natineeharu khoii ta
orginal rana ko dharbar dekhekai raina raxa yini harule.britist engeniring apnauthe .
Ramalai harauna khel ko sadyntar rachne Kun jat ho
Paila Paila 6 ota samma bihe garne Milne ahile 1 ta bihe gara baira yaso girlfriend banauchu bhandha divorce dincha ki baubiha lagaucha ma kina dhilo janme ko hola
Bro your stupid background music is to loud especially interview people