मरेको मान्छेले पानी लगाउने खेत | सेतीगंगा साप्सु जयपती उत्पतीको दुनियाँ चकित बनाउने अचम्मको रहस्य

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 106

  • @KrishnaRai-r9c
    @KrishnaRai-r9c Месяц назад +6

    राम्रो लागो भाई साप्सु ढाप्को देउटा लाई सुन्नु मौका भयो सबै देउटा हरु लाई जय होस 🎉🎉❤❤

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b Месяц назад +2

    यो कुरा एकदमै सहि हो मैले पनि सुनेको थिँए उहिले त थियाे थियाे अहिले पनि छेत छेति देखेर सुन्न पाउदा निकै खुसी छु जये सक्ति सालि बाबा हामि सबैको रकचिया गरिदिनु है

  • @chitrabahadurGurung-b4d
    @chitrabahadurGurung-b4d 2 месяца назад +7

    जय होस साप्सु ढापले जनताको रक्षा गरुन

  • @yehangkhambu69
    @yehangkhambu69 2 месяца назад +30

    मुकुलुङमालाई पाथीभरा, बनाएयौ, अब साप्सु लाई सेतिगंगा भन्छौ, कति बाठो हौ के तागाधारी हरु..!!

    • @harirai4428
      @harirai4428 2 месяца назад

      यो प्रस्तोता पहीलो पल्ट लामाखु भनेर सत्य बोलो, अरु Videos हरुमा निर्मली भनेको छ, साप्सुको खास किराती नाम अर्कै छ ,साप्सु त ठीकै थीयो तर अब बाहुन जयपतीको नाम र घर्ती को नाम जोडेर किरातीको पुर्ण पतन गरायो, यो गाउमा रानाहोछा, र बुतेपाछा राई हरुको पुर्खाले बनाको गाउहो बाहुन छेत्री हरु रैती बस्न २८ रौ सताब्दीको अन्त तीर मात्रै यो गाउमा आईपुगेको तथ्य छ तर जयपती बाहुनले साप्सु उत्पती गरायो भनेर हावाकुरा लाई त्यो गाउमा बस्ने बुतेपाछा र रानाहेछा को समन्तान ले चुपचाप स्वीकार गर्छ, आफु आफु झगडा गर्नुमाचै यीनीहरु खुब माहीर छ , यो मुर्ती बनाउन मैले पनि पैसा देके छु ( Mahendra kathet, Gyanendra Rai ) हरुले भनेर तर यस्तो भ्रम नै फैलाउछ भन्ने चै लीगेको थीएन, त्यो साप्सुको पानीको मुल त्याहा थीएन त्यो ढ्यामे भोटेको घर (अचेल भग्नावषेस छ होला) भन्दा अलीपरको भीरमा उमरीन्थ्यो तर सजीलोको लागी हाम्रो बराजु हरुले stone को कुलो खनेर stone कै ढकनी लगार पुरेर त्याहा सम्म ल्याको हो आज पनि त्यस गाउको बुढो मान्छे हरुलाई सेधे बताई दिन्छ, सत्य कुरा था पाउने जीबीत हुदाहुदै यसरी तोडमेड गर्छ बा छेत्री बाहुन हरु , Mahendra kathet को बजु बुतेपाछा राई नै हो आमा घर्तीनी हुन, तर छेत्रीको नश्ल टोलटोलमा हीन्दु मन्दीर बनाउने टेलको नाम बीगार्ने जस्ता काममा खुब अगाडी छ साप्सु पानीको मुहान र दलदल थीयो (दलदल लाई ढाप भनिन्छ) जस्तै रावा ढाप तर मुर्ती राखेर राई हरुको ईतीहास मेटीउने काम भो, Gyanendra Rai Nepal police ko ssp हो तर उनको दीमाग तेती चल्दैन यस्तो कुराले भेली क् हुन्छ भन्ने थी नै छैन,

    • @harirai4428
      @harirai4428 2 месяца назад +4

      लामाखुको रानाहेछा, बुतेपाछा हरु सुगुर जस्तो सुते पछी यस्तै हुन्छ Mahendra kathet राईनी बजु घर्तीनी आमा तर उ आफ्नो नश्ल र पहीचानको लागी सबैसाई लुरुलुरु पछी लगाउन सफल भो ,साप्सु ढाप हो ढाप भनेको दलदल जस्तै रावा ढाप तेसरी चीनेको ठाउ अब मुर्ती राखेर हैट

    • @laxmirai6586
      @laxmirai6586 2 месяца назад

      साप्सु कसरी सेतीगंगा भयो ????

    • @DevRajChamlingRai
      @DevRajChamlingRai 2 месяца назад

      जड्याहा मौलिकेहरुलाई टाउकोमा बसेर मुखमा हगि दिएको थाहा पाउदैन उसैलाई भगवान सम्झिदै मेरो गाँउको भिडियो बनाउने लाई धन्यवाद अरे
      श्री जयपती अरे
      श्री जयप्तिको अर्थ केहो जाठा राई रैनिहरुको कमेन्ट
      पाए १० ० वटा स्वास्नी ल्याउने पैलो जानेहरु छ रमाईलो गर्नु आफू वाचे भयो अरुजेसुकैहोस
      त्यस्ताहरुछ

  • @rajendraprasadwagle8669
    @rajendraprasadwagle8669 2 месяца назад +2

    धेरै धेरै धन्यवाद राम्रो कार्य सुनियो

  • @purnagurung1041
    @purnagurung1041 2 месяца назад +2

    जय साप्सु देबता आशीर्वाद दीनोस❤️❤️🌹🌹🌹🙏🙏🙏👏👏👏

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 2 месяца назад +2

    रहश्मय कहानीले भरिएकाे यात्रा विवरण।शुभकामना

  • @rajenrai874
    @rajenrai874 2 месяца назад +1

    Atti shundar video 🎉❤🎉

  • @poshanchetriee4767
    @poshanchetriee4767 2 месяца назад +1

    अती सुन्दर मनमोहक ठाँउ ❤️❤️❤️❤️

  • @rokajudha9952
    @rokajudha9952 Месяц назад +3

    यस्तै हो आस्था हो मान्छे ले मान्ने

  • @laxmirai6586
    @laxmirai6586 2 месяца назад +2

    कति रमाइलो हाम्रो गाउँहरु 🙏🙏🙏🙏❤️❤️❤️❤️

    • @shristisirjal5148
      @shristisirjal5148 2 месяца назад

      मेरो मामला लामाखु

  • @hitbahadurdahal456
    @hitbahadurdahal456 26 дней назад +1

    ल मेरो जन्म भूमि म चाहि अहिले पोर्चूकल बाट हेर्दै छू जय जय पति बाबा

  • @Pramita985
    @Pramita985 2 месяца назад +1

    अती सुन्दर भिडियो😊🙏🙏

  • @KrishnaRai-r9c
    @KrishnaRai-r9c Месяц назад +2

    जय साप्सु ढाप सबैलाई रत्क्षा गर्नु होस 🎉❤

  • @dhanurai80
    @dhanurai80 2 месяца назад +1

    Aha ramailo gaughar 🎉❤😮😊

  • @rairanjana1320
    @rairanjana1320 2 месяца назад +1

    video herna sarai majja aayo dai hajurlaai dherai dhnyabad🙏

  • @rijanmagar2734
    @rijanmagar2734 2 месяца назад +1

    मज्जा आयो ❤❤

  • @BhaktaPradhan-m5i
    @BhaktaPradhan-m5i 23 дня назад +1

    Nice 👍 🎉

  • @Gssubba
    @Gssubba 2 месяца назад +1

    अति सुन्दर भिडीयो 👍🏻🌳🌳🌿❤

  • @hinaghimire1496
    @hinaghimire1496 2 месяца назад +1

    Dherai ramro jankari

  • @SajinRai-vm1qe
    @SajinRai-vm1qe 2 месяца назад +1

    dhanyabaad manoj dai lai🙏❤️😍

  • @BibekLimbu-bz5ig
    @BibekLimbu-bz5ig 2 месяца назад +1

    Arganik dance ❤❤❤❤❤ Dami ho

  • @nrggurung8696
    @nrggurung8696 2 месяца назад +2

    अति राम्रो दृष्य रहेछ हौ सर

  • @gousikaChamling-33
    @gousikaChamling-33 2 месяца назад +1

    Wow ati sundar hamro gau thau ani ati sundar video banaunu bhayko x manoj dai hajur prati naman 🙏🙏🙏🙏mitho maya ra samjhan khotange lamakhule haruma ❤❤❤❤😊

  • @benju.kc85
    @benju.kc85 2 месяца назад +2

    Ati ramro thau

  • @GopalKabral
    @GopalKabral 2 месяца назад +1

    So wonderful ❤❤❤

  • @dewanamrita
    @dewanamrita Месяц назад +1

    धामीहरूको शक्तिले भूतहरूलाई काम लगाउनुहुन्थ्यो रे पहिला पहिला यो धेरै सत्य उखान हो। कथा हो।❤

  • @bindirashrestha2133
    @bindirashrestha2133 2 месяца назад +1

    Good news 👏🏼 👍 🙏🕉🙏👌🏻👌🏻

  • @hemrajpoon8077
    @hemrajpoon8077 2 месяца назад +1

    Shapshu Dhap dham ko bharman garaunu bhako ma hajur lai dherai 2 Dhanyabad chha ❤❤

  • @bhimrai7446
    @bhimrai7446 2 месяца назад +4

    प्यारो जन्मभुमिको शिर जयसाप्सु जयपती सबैको जयहोस।

    • @DevRajChamlingRai
      @DevRajChamlingRai 2 месяца назад

      जयपतिको अर्थ केहो

  • @binarai5695
    @binarai5695 2 месяца назад +5

    जयपती साप्सुले सबैको रक्षा गरुन

    • @DevRajChamlingRai
      @DevRajChamlingRai 2 месяца назад

      जय पति भनेको केहो?

    • @DevRajChamlingRai
      @DevRajChamlingRai 2 месяца назад

      जयपतिको अर्थ केहोला

  • @vishnuthapa7894
    @vishnuthapa7894 2 месяца назад +1

    जय हो 🙏🙏❤️

  • @bhimkumarrai767
    @bhimkumarrai767 Месяц назад +1

    एस.एस.पि.साबलाई बधाई छ यश ठाउँमा भ्रमण गर्नुभएकोमा।

  • @NepaliRider1
    @NepaliRider1 2 месяца назад +1

    आगो 🔥😍👌

  • @bhimkumarirokaya
    @bhimkumarirokaya 2 месяца назад +1

    जयपतिले सबैको रक्षा गरुन्🙏🙏🙏🙏

  • @HimaKhatiwada-t6e
    @HimaKhatiwada-t6e 2 месяца назад +1

    ॐॐॐजय जयपति साप्सुबाछै ले सधै रक्षा गरुन् ।❤

  • @samjhanakhadka8231
    @samjhanakhadka8231 2 месяца назад +2

    Jahos sikari deuta

  • @amargurung9685
    @amargurung9685 2 месяца назад +1

    💐💐💐👍👍👍🙏🙏🙏jai Sapsudhap Deota❤❤❤🎉🎉🎉🙏🙏🙏

  • @pradipkarki1041
    @pradipkarki1041 2 месяца назад +1

    राम्रो ।

  • @durgarai8148
    @durgarai8148 2 месяца назад +1

    जय पति श्री साप्सु बाचा ले सबै रक्षा गरुन साथै भीम कुमारी ज्यू ले लीड गरेर गीत गाउनु भएको झनै राम्रो 🙏

  • @dharaneygunda9544
    @dharaneygunda9544 2 месяца назад +1

    सारै मझाको ठाँउ ।

    • @shristisirjal5148
      @shristisirjal5148 2 месяца назад

      सानो छदा मामला जान्थिउ साप्सुहुदै फर्किदा साप्सु हुदै दर्शन गर्दै फर्किन्थिउ लामाखु मामला हो ढकाल हरु

  • @deorajChauhan-in3ch
    @deorajChauhan-in3ch 2 месяца назад +1

    साप्सु जयपतीले रक्षा गरुन्💓💓🙏🙏

    • @DevRajChamlingRai
      @DevRajChamlingRai 2 месяца назад

      जयपतिको अर्थ केहो

  • @nbnvlog-i1j
    @nbnvlog-i1j 2 месяца назад +1

    Dami dami❤❤

  • @khyamsubba
    @khyamsubba 2 месяца назад +1

    waoo ससुराली गाउ

  • @mobilesamsung4751
    @mobilesamsung4751 Месяц назад +1

    👍️यथार्थ सत्यतथ्यको मान्यतामुखीलय स्वत: प्रज्जोलित त्यसैले त नामै " लामा खू" जस्को भावार्थ सम्वन्धितले वुझे हुने 😒🙏

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 2 месяца назад +1

    Jaya sapsu jaypati dhap.🙏🙏🙏

    • @DevRajChamlingRai
      @DevRajChamlingRai 2 месяца назад

      जयपतिको अर्थ केहो

  • @संखुवासभाली
    @संखुवासभाली 2 месяца назад +1

    कुरा अलिक मिलेन हाम्रो कुल बोलौदा र याहा को कुरा

  • @parbatirai5174
    @parbatirai5174 2 месяца назад +1

    ❤🎉पित्रीले माया गरेको हो जय कुलपितृ

  • @MinaDimal
    @MinaDimal Месяц назад +1

    🙏🙏🌺🌺🌺🌺🌺

  • @surens555
    @surens555 2 месяца назад +1

    🙏🙏🙏

  • @UttamkumarRai-qq4es
    @UttamkumarRai-qq4es 2 месяца назад +9

    कसरि पन्डित र हर्के साप्सु भए? साप्सु त दुईवटा छ अहिले देखाइएको पोथि साप्सु भनिन्छ भने त्यो भन्दा 20km उता दल्सिङ्गे फेदमा भाले साप्सु यस्तै बिसाल छ मैले केहि बुझिन? साप्सु देवाता ले सबैको कल्याण गरुन 🙏

    • @ajaygurung1937
      @ajaygurung1937 2 месяца назад

      Sapsu dhap vanera bujinxa k ko lagi aru name leko hola???

    • @ajaygurung1937
      @ajaygurung1937 2 месяца назад

      Ahile Saman vale sapsu Ra sapsu dhap vanera chindaxa sabaile

  • @JyotithapaMagar-h5u
    @JyotithapaMagar-h5u 27 дней назад +1

    🙏🙏🙏🙏🙏❤️❤️

  • @sitaramkarki7528
    @sitaramkarki7528 2 месяца назад +1

    Hamro siraha jillako dhangadi mai nagar palika 14 ko hatti dhungako ni abalocan gari siyona sr tyahani adabhut hatti dhungax ❤❤❤❤❤❤❤

  • @RidamRMC
    @RidamRMC 2 месяца назад +1

    My fast comment ❤

  • @dhanurai80
    @dhanurai80 2 месяца назад +1

    Paretokiya thau dharmik thau jane bato road banaunu parxaa jayepati sikari le racheya garun 🎉❤

  • @ParasuRam-w5w
    @ParasuRam-w5w 2 месяца назад +1

    Jay hos sabaiko

  • @dilbdrpaudel6781
    @dilbdrpaudel6781 17 дней назад +1

    सार्है गज्जव लाग्याे सेयर पनि गरियाे

  • @dilipacharya2789
    @dilipacharya2789 2 месяца назад +1

    जय श्री साप्सु म जन्मियको जन्म भुमिको सिर साप्सुढाप

  • @RabinaRai-so4uf
    @RabinaRai-so4uf 2 месяца назад +1

    😘😘

  • @harirai4428
    @harirai4428 2 месяца назад +2

    यो प्रस्तोता भाई लाई धन्यबात गाउको नाम सही भनेकोमा (लामाखु) मुर्ती चै एस्तो भ्रम छर्नलाई राखीन्छ भन्ने जानकारी पाको भए म पैसा दिने थीन, साप्सु ढाप( ढाप भनेको चै दलदल हो) त्यस कारण प्रख्यात भाको साप्सुढाप र रावा ढाप, अब जयपती र घर्तीको कुरा हावा हो , बाहुन र छेत्री हरु लामाखुमा १९ सौ सताब्दीको सुरु तीर रैती बस्न आको ढकाल बाहुनको एकजाना पुर्खा लाई बुतेपाछा राई ले रैती राखेको तर उनको छोरा हरु फैलीयो जुनजुन ठाउमा बसो त्यो त्यो टोलको नाम राखो लामाखु पुरै गाउमा ३ वोटा टोल हो राई हरुको (Ranagaoun, Pelung, & Basungta यो बासुंत मै पर्छ साप्सुढाप ) तर ढकालको छोरो ले बुईदुखा, लाई बन्दुखा भनो, र बन्दुखेली भो, ढुंगेली, उत्तीस्ली, बरख्ली, कातीकेली, समन्तेली, यसरी बीगारो तर तीनीहरु बसेको भर कसैले वास्ता गरेन अचेल बरखेली समन्तेली र कातीकेलीको सन्तान छ त्याहा अरु छैन यसरी ईतीहास मेटाउदै नगरौ लामाखुमा बस्ने राई हरु अलीक जाग है , मुर्ती राख्ने समीतीको सभापती त मुढेटोलको रानाहछा चन्द्र रैछ के हो यस्तो

    • @laxmirai6586
      @laxmirai6586 2 месяца назад +1

      @@harirai4428 हरि राईले भन्नुभएको कुरा एकदम सहि हो , कार्य समितिमा त एकै घरको मात्रै सदस्यहरु छन् त्यहीं भएर ऐतिहासिक कुरा त धेरै टाढा हुन्छ नि ।

  • @BhimBhadur-g9r
    @BhimBhadur-g9r 2 месяца назад +1

    मनोज शर नमशकार छ

  • @nomatamang7748
    @nomatamang7748 2 месяца назад +1

    💖💖👍

  • @JeevanTamang-f3o
    @JeevanTamang-f3o 2 месяца назад +1

    भाइ असोक पनि नछुङ पो र छ र त र यो मेरो माइति घर नजिकै हो साप्सु धाप❤❤

  • @poshanchetriee4767
    @poshanchetriee4767 2 месяца назад +1

    ❤❤❤

  • @MatthiasSubba-b9i
    @MatthiasSubba-b9i 2 месяца назад +2

    यो चै हावा को कुरा हो भाई साना साना नानी हरु लाई सुनाऊने कथा हो भाई

  • @bishnukumarrai4433
    @bishnukumarrai4433 2 месяца назад +1

    Jaypati pandit Ra lalsari raiko kasari nidhan bhayo kahani ho Bhai

  • @prabinrai2925
    @prabinrai2925 2 месяца назад +1

    ❤❤❤❤❤👍️🙏🙏

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b Месяц назад

    जये साप्सु धाम हाहि सबै लाई रकछिया गरिदिनु है दस अौला जोडि बिन्ती चढाए

  • @benoritarai7135
    @benoritarai7135 14 дней назад +1

    Sir ewta kura bhannu maan lagy story very nice but dewta lai god bhannu hunxa hoina,?
    But God lay bhoog kasari khaanu hunxa?
    God katti loving hunu hunxa aru lai dukkha dinu hudaina ni ulto bachaw nu hunxa bad spirit dekhi

  • @uttarBahadur-j1o
    @uttarBahadur-j1o 2 месяца назад +1

    माझ किरात राई बुतेपाछ,रानाछा,खेरेसुङ्छा हरूको उत्पत्ति थलो साप्सु धाप हो।।

  • @SpDhakal1
    @SpDhakal1 2 месяца назад +1

    mama

  • @संखुवासभाली
    @संखुवासभाली 2 месяца назад +1

    मलाई पनि जयपति को बरेमा केही कुर थाहा छ हुनत म यो ठाँउ को बरेमा थाहा छैन तर हामी कुल देवता संगै मान्दछौ

  • @pusmasamir-ie9nr
    @pusmasamir-ie9nr 2 месяца назад +2

    k ho seti ganga vaneko ?pahilo pallta suneta

  • @gangagangakc5996
    @gangagangakc5996 Месяц назад +1

    मठ मन्दिर मा पुजा गर्न जादा जुत्ता खोल्ने चलन छैन रहेछ है ।। मठ मन्दिर मा जुत्ता खोलेर जानुपर्छ ल ।।

  • @GyanuRai-p9w
    @GyanuRai-p9w 2 месяца назад +1

    त्याे कम्बर लिरक लिरक हल्लायर डान्स दिने बाजेकाे फुल गाना फुल नाच बाउलेबि हेगरदियन बाेलकाे गानामा इइन्टरभिउ छुट्टै दिनुपराे सर हजुरकाे भिउजपनि प्लस पयटहुन्छ

  • @MohanMainali-hs6vu
    @MohanMainali-hs6vu 2 месяца назад +1

    Harke bhaneko aaile KO dharan KO meyorr ho k bhageraa uttaa pugeko😂😂😂

  • @prakashrai6534
    @prakashrai6534 2 месяца назад +1

    हाम्रो, मात्तिमको साप्सु खोलाको पनि भिडियो बनाउनुहोस् न होउ ।
    मझुवाँ, र डाँडा टोलको बीचमा पर्छ ।

  • @ANILCHHILINGRAI
    @ANILCHHILINGRAI 2 месяца назад +1

    हैल्लो सर हजूर हरु को खोटाङ जिल्ला म कोही मान्छे हारको छ उमेर ले ५५ ६० बर्ष को छोरा मान्छे कोही हारको छ भन्ने भन्नु होला अली अली दिमखा ले कम गर्दैन राई हो त्यों मान्छे पहिला खोटाङ बाट नै अको र हामी सबै ले खोटाङ्गे भन्दै बोलउछुम उस्को परिवार छ कि छैन केहि खबर छैन कृपया जानकारी गरी दिनु होला सर

  • @bhagawatidahal2455
    @bhagawatidahal2455 2 месяца назад +1

    तिज को व्रत लगाउन् हैन त हजुर !! बर्तमा बसेका चेलीबेटीहरुकाँ पुजा लगाउन पो होला त !!

  • @बोधिसत्वराम
    @बोधिसत्वराम 2 месяца назад +1

    😁

  • @sangitathakali170
    @sangitathakali170 2 месяца назад +1

    🌹

  • @GaneshDahal-mz8fj
    @GaneshDahal-mz8fj 2 месяца назад +1

    मनोज भाई,
    म तपॉइको भिंडियो को नियमित दर्शक हुं ! फ़िल्मांकन राम्रो छ !
    एउटा खट्कने कुरा छ - त्यो हो , पटक पटक एउटा शब्द दोहोर्याई रहनु !
    यो भिंडियोंमा पनि “अवलोकन “ भन्ने शब्द तपॉइले भनेको भनैकै गर्नु भएको छ ।आफैं यो भिंडियों हेरेर गन्नु होला कति पटक त्यो शब्द भन्नु भएको छ !
    तपॉईमा शब्द भण्डार को कमी हो या , कुन शब्द कहॉ प्रयोग गर्ने ज्ञान नभएर हो ?
    कृपया कमेंट्स पढ़ेर आफूलाई सच्याउनु होला !
    धन्यवाद !

  • @SankarDhakal-g6r
    @SankarDhakal-g6r 2 месяца назад +1

    Kati ramro thau.

  • @JyotithapaMagar-h5u
    @JyotithapaMagar-h5u 27 дней назад +1

    🙏🙏🙏🙏

  • @classytothe.moon333
    @classytothe.moon333 2 месяца назад +1

    ❤❤❤❤❤

  • @BhimBhadur-g9r
    @BhimBhadur-g9r 2 месяца назад +1

    मनोज शर नमशकार छ

  • @AishaKhatun-eq4gs
    @AishaKhatun-eq4gs 2 месяца назад +1

    ❤❤❤

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b Месяц назад

    ❤❤❤❤❤❤