ओलीलाई प्रधानमन्त्री बन्न नदिने खेल सुरु, रामचन्द्र र देउवाले के गर्लान् ? प्रचण्डको पक्षमा माधव
HTML-код
- Опубликовано: 4 июл 2024
- More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#prachanda #sherbahadurdeuba #kpoli #gaganthapa #rabilamichhane #madhavnepal #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
Yo patrakar lai kasle k kurama samman diyo.hamra desh ka patrakar.
पार्टी र राजनीति जोगाउने काम मात्र हो देशमा विकास भनेको जिरो हो। अब प्रत्यक्ष प्रधानमन्त्री जनताबाट चुनिनुपर्छ तब मात्र देशको विकास हुन्छ नत्र देशको विकास हुनेवाला छैन।
❤
सत्ता सबैकुरो होईन अगाडीलाई पनि सोचौ हैा
SO SAD
Tested भए र फेल भको ले अहिले गर्छ भनेर के बिस्वास गर्नु
माकुने ०८४ पत्तासाप हुनेमा पक्का छ ।
Kin timi kp ko jhole hor
सेना पुलिस मार्दै इनै हिड्ने गरे अहिले सेना ले सलाम ठोक्छन चोर नेता हरु लाही गोलि ठोक्नु पर्ने हो येस्ता नेता लाही ॐ शिव
Yo chor neta haru lai Jail lagaunu parchha. Desh chalaune pani keta keti khelaune jasto ho? Janta jaagnu paryo.
कत्रो कराहे धमला तेत्रो बर्स हेर बहुदलीय बेबस्था देखि बल्ल येति का कुन बेला आफै ढल्छन धमला ॐ शिव
Qwater finalma 4 team hunchha.
✍️🙏❤️
पुराना पुराना खप्पिसलाई सरकारमा नपठाउनुहोला अरुनभाझै पुरानै मुसा सरकारमा नजनवोस।
जनतालाइ राहत चै रोस्टममा बुरुक बुरुक उफ्रियो भने बिकाश भैहाल्छ नि हैन र काङरेड?
काग्रेसले फेरी अर्को गल्ति गरला जस्तो छ।
नेपाल् को राजनीतिमा इ सबै भन्ने कुरामात्र हो यो भन्दा अगि नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल पाटि िबच मिलेर दुई ितहाइकोको सरकार पनि चलेन यो एउटा खेल मा हो
32 seat le 19 mahina pradhan mantri khaeko thik ki bethik!
Janta khusi xaina kura yeti Jaba Samma congress ra amale rahancha taba samma yo desh le dukha pai rahanca
Sherele Ruwauda yo shekharele Koshim Emalele laga ko gun yasari tirdaixa Sarpalai dudh khuwaya pani bis nai okalne ho..
Eek dam galat vayo dari din janna yo lutara ko sarkar
राम्,राेछ हजुर
Big party laee samarthan garnu parcha because both of them janta elected party ho what happened MAUWADEE and PATRAKAR BACK. BACK is not good for himself Dara -2
PP banne otherwise other big Neta for DHRA -3 what did use
prachanda is supper
जे होस यो ताली मुकुन्दे र युबराज सफल लाइ नि मन्त्री बनाउनु परो।
त्यो पनि महेस आचार्य हुदा एनटि स्नेक भेनुम त्यो बेला बेबस्था गरेको हो स्वास्थ मन्त्री हुदा ॐ शिव
sarkarma aba buka chur anai botani kanda hodai xa mantri
Sitaula le congress lai herdaina pailako lam hernus amale r maobadiko kura matra sun6 asko kam xaina
Parchand le biswas ko mat na pa a raja lai shatta hastantaran gare hun xa
नेपाल काे राजनीतिक यति फेाहेारि हाे
Sabai dalo 84 ma patta saf hola jasto x
यो षंबिधानको धारा १,२,३,४,५ किन राखिऐको पटक, पटक, प्रयोग हुने हो भने ? ३ र ५ खारीज गर्दै भैगयो ? हाम्रो ओकिलनै आफ्नो अनुकुल संमबिधानको ब्याख्या गर्छन ।
Fake news don’t believe. this media very bad for nepal
मन्त्री त अब सम्झिने पानी छम्किने।🤣
दोन्द किन गरे ओलि प्रश्न प्रचण्ड ले के का लागि गरेको आफू प्रधानमन्त्री बन्ने होडबाजी मा जादा नै बिरेन्द्र मारी दिहेका हुन ॐ शिव यो दोन्द येहि थियो बाबुराम प्रचण्ड को ॐ शिव
Talmel gathabandhan nagari chunab ladera dekhau ne ka pa yes vanne hadighopte 1 sit najitne le khokxa
२०६४ सालको सम्वीधान सभा को निर्वाचन पछि हरतर सत्ता को बागडोर बसेका प्रचण्डलाई अब को तिन वर्ष सत्ता बाहिर राख्न कत्तिको सक्ने छन अहिले का दलपति ले
नेालको बिकाश त एमाले।र कङग्रेसबाट आश नगरे पनोि हुन्छ दुबै भ्रष्टचारमा लिप्तछन अनि यस्ता सँग बिकाशको कल्पना गर्नु?
बुद्ध नेपालमा जन्मेका हुन्, हाम्रा राजनीतिक दलका नेताहरू पनि
सगरमाथा नेपालको गौरव, राजनीतिक दलका नेता पनि नेपालको लाज
नेपालमा हरेक वर्ष बाढीले कति क्षति गर्छ ? यस्तो दोहोरिने क्षतिबाट बच्न सरकारले कति बजेट विनियोजन गरेको छ ?
राजा र पर्चन्द मिल्नु पर्छ अब
Yo desh tat parne juka haru desh k chinaka 6ee khaali satta satta fataha haru
राजा मारेर आफू राजा बन्ने होडबाजी मा प्रचण्ड बाबुराम इनै को खेल न हो देस मा चोर नेता हुन कृषि बिकास बेन्क देखि अरु बेन्क लुट्ने नेता ले गरे देस मा राजा ले लु टेका थिहे रास्ट्र धर्म जोगाहेर राखे थे ॐ शिव
Spain won the match .....Spain 2---Germany 1
Bharm nachhrnu okil .
जनतााइ कति हल्लाएका यी भ्रष्टहरूले
पार्टी र राज नीति जोगाउने मात्र सोच हो नेता राज नीति इन का अरु केही छैन बहुदलीय बेबस्था बिरेन्द्र ले दिहे आफू प्रधानमन्त्री बन्ने होडबाजी मा जादा राजा मारेर आफू राजा बनेका प्रचण्ड बाबुराम इनै हुन ॐ सिब
जनलहर ०८४ मा माओवादि , रा स्व पा र वालेन,हर्क,ले खाेल्ने पार्टिले ठुलादललाई झड्का दिन सक्छ।ठुलादललाई सरकार फलामकाे च्युरा खाए सरह हुन्छ ०८४ काे अाम निर्वाचन।।
मुझी माधप
बेस्या रन्डि को खेल नाङ्गो नाच ॐ शिव छर्लङ देखाइदी बेस्या ले ॐ शिव
माकुनेको आजसम्मको राजनिती खौलामा गयो।
देस रन्डि बेस्या नाङ्गो नाच राजा मारेर प्रचण्ड आफू राजा बन्ने होडबाजी मा बाबुराम सङ दोन्द येहि खेल हो राजा मारेर प्रचण्ड आफू राजा बनेको न हो ॐ शिव
बार्खा खाने लाई पठाउनु हुदैन । अब प्रखर चोखो आसलाग्दो बिस्व प्रकास शर्मालाई अघि बढाउ देउवा दाई ।
Non of these three vrasta Netas should hold the Prime Ministership .Neither of them are talented politicians who can save this land from the disasters which started 34 years ago .Now junta Janardan must decide and choose their leaders not these old vrastas who decide who is going to be a prime minister .No not anymore again .
लाज नलाग्ने भए पछि जे गरे पनि हुन्छ । यस्ता गलत मान्छेलाई अहिलेसम्म प्रधानमन्त्री बनाएर देशले धेरै धोका पाई रहेको छ ।
अब देउवाले यो मैका छाडनु हुदैन ६ पटको प्रधान मन्त्रि बन्ने अति उत्तम मैका छ ।पछी ओलिले पालो दिदैन सोच देउवा दाई र काङग्रेस हो । संबिधानको धारा पनि सही बाटोमा जाने भैकाको चैका पनि । ओली लाई दने हो भने चुनाबी पियाम धारा ५ अनुसार दिदा सही संमबिधानको बाटो हुन्छ ।
Dhhoti ko kehi lagdaina ya me ki indiyen dalal.tara ma neka ko sarmarthak hu varat ko gulam hoina dhhamala jasto.
Rip kukur haru
अब जनता जान्न चाहन्छन अझ कराहेर बोछन नि बसि सक्नु हुदैन धमला तेसै ठुलो हुने भहे एकिजा ले गाला मुइ खाइदिने भैन अब हेर ॐ सिब
Kp baa nepal lai ramro banaw
कुनै हालतमा कांग्रेसले ऐमालेलाई धौखा दिनु हुन्न र सहमति अनुसार ऐमालेले पनि धौखा दिनु हुन्न यि दलहरूले संबिधानका केहि धाराहरू सचाई परिसकृत गर्न आावाश्यक छ।
नेता हरु मा विस्वास को चरम खडेरि परेको बेला काङ्ग्रेस ले कुनै पनि मुल्य मा सहमति बाहिर जानु हुदैन यदि यस्तो भयो भने काङ्ग्रेस को ठुलो भुल हुनेछ! शेखर कोइराला हिजो को दिन मा एमाले फकाउदै थियो मेलेर अघि बढौ भनेर अनि अहिले भुत्रोको धारा ३ को कुरा गरेको? चरित्रहिन मुला हरु!
84 मा ने क पा एस 0 हो गाठ्बन्धन नगरी एकल पार्टी चुनाब लड्यो भने
तिमी हरु चोर कोइचाइदैन देश मा बालेन लाई जिम्मा लायर भागे हुन्छ
दलाल दल हरु आफैमा एक जटिल राष्ट्रीय समस्या हुन दलहरु लाई समाप्त नपारी देश ले निकास विकास शान्ति सुशासन पाउने संभावना छैन है सबै लाई चेतना भया
Hardai.gaanu.rajqa.luchnu.tachad.machad.garnaa.hua.fasaimaa.ludkunu.parnaa kurliya.kodakhadaa.rajaaprassan.chain.hudaina mangalaa.janataa.ho aaba.pani.ma.maraa.pani.enihuru.laai.bhot.dinu.timihuru.laa.k.k.tantra.laa.drapsan.hunchou
Aba.maoobei.sbei.yaek.hunppreyuu.anei.chunab.grmm.pprchnnddjeii.
Yo prachande lai pahilai lattile hannu parne ho thiyo hanyo nak kai dadi vachine gari diyo congress ra uml le round kick
माकुनेको आजसम्मको राजनिती खौलामा गयो।