मितेरी पुलको थप संरचना आईपुग्यो, यसरी राखियो बेस पिल्लरमा पुलको बाँकी संरचना ।

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2024
  • #dharan #mtbonlinetv #youtube #youtubeshort #visitnepal #dharanmayor #harkasampang // मितेरी पुलको थप संरचना आईपुग्यो, यसरी राखियो बेस पिल्लरमा पुलको बाँकी संरचना ।

Комментарии • 24

  • @machendrarai501
    @machendrarai501 17 дней назад +3

    Yes yes yes ekta Ball ho💪💪💪💪💪💪💐🌹💐🌹💐

  • @mitralimbu6876
    @mitralimbu6876 17 дней назад +4

    एकताको शक्ति💓🙏🙏

  • @udimprai
    @udimprai 17 дней назад +2

    Jay Dharane…

  • @kewang510
    @kewang510 17 дней назад +4

    धराने जन्ता लाई पल्मान भन्दा खेरो चै नजाला भन्छु मो जय धरान्💪💪💪

  • @sbrai8048
    @sbrai8048 17 дней назад +9

    विना सरकारी बजेट मेयर हर्क साम्पाङले जनसहभागिमा, जनश्रमदानबाट धरानमा गरिरहेकाे विकासप्रति सलाम छ । सरकारी बजेटमा भ्रष्टचार गरेर अाफ्नाे पेट भर्ने जनप्रतिनिधिहरूलाइ थुक्नु मन लाग्छ । यस्ताे राम्राे काम गरिरहने मेयरलाइ घेराबन्दी गर्ने दलहरूलाइ थुक्नु मन लाग्छ।

  • @sushilalimbu8857
    @sushilalimbu8857 17 дней назад

    Salam xa dharane jantalai

  • @limbusurendra3378
    @limbusurendra3378 17 дней назад +1

    सलाम छ मेरो सम्पुर्ण सचेत धराने समुह प्रति हङकङबाट हेरिरहेको अवस्था ।
    आजको यो खोलाको दृष्य देख्दा अत्यन्त दुखद भन्न पर्छ साथै जोखिम पनि सायद यो नै आजको सबैभन्दा ठुला भेलबाढी लगातार अत्यन्त धरानमा भारी बर्षाका कारणले हुन पर्छ यति सुन्दर रमणिय पार्कको स्थापना प्राकृतिक सम्पदा भेलबाढी बाट बच्न र बाच्नको निमित्त Protection retaining concrete wall asap निर्माण अत्यन्त जरूरी देखियो ।।
    जय होस - जय सचेत धराने समुह - जय हर्क - जय धरान ।।।।
    🤝🤝🤝✊✊✊🙏🙏🫡🫡♥️♥️

  • @SubarnaNembang
    @SubarnaNembang 17 дней назад +4

    जय धराने युवा,जय धरान !

  • @ramkumarlimbu2900
    @ramkumarlimbu2900 17 дней назад

    Awesome job

  • @amritkumarrai2012
    @amritkumarrai2012 17 дней назад

    I solute to dharane sachet group maney thank to all.

  • @basrana4122
    @basrana4122 17 дней назад

    Awesome ❤❤

  • @harirai588
    @harirai588 16 дней назад

    Very good reporter

  • @mahendrabahadurrai6023
    @mahendrabahadurrai6023 17 дней назад +1

    धराने मित्र हरु को जोस जागर खोला ले मानिस नै। बगाउने छ डरै बेगर श्रम टोलिकाम गर्दै जै जै धरान

  • @tapkumarrai3132
    @tapkumarrai3132 17 дней назад

    Lau gazab

  • @Prawesh1977
    @Prawesh1977 17 дней назад

    💪

  • @user-bu5sh9et9l
    @user-bu5sh9et9l 17 дней назад

    Bichara saram harulae Saman xa ❤

  • @user-kr6hr5jh3h
    @user-kr6hr5jh3h 17 дней назад

    Aba jhan sundar dekhine vo....

  • @rudrakshrai3405
    @rudrakshrai3405 15 дней назад

    Jy ma durga jy volenath jy harka jy balen jy gretar nepal 🇳🇵 ❤🎉❤🎉namaskar 😢😢sanjita kam xaina valu

  • @shomkumarrai7902
    @shomkumarrai7902 17 дней назад

    धरान मा पनि दुई समूह छ जो श्रम गरेर धरान लाई सुन्दर बनाउन दिन रात लागि रहेको छ भने केही पार्टी को झोले हरु को मन साय भने कहिले ठुलो बाढी आएर यो संरचना भत्कौछ र थपडी बजाउ भनेर पर्खी रहेको छ। जय धरान 🎉

  • @binrai1826
    @binrai1826 17 дней назад

    त्यो सन्चिता धमलालाई पनि बोकाउनु पर्थ्यो।

  • @Shankartmgdharan
    @Shankartmgdharan 15 дней назад

    Yo bich ko thulo dhunga pani ko bahap le ladau dai na rA darmardo xa

  • @starbodyfitness
    @starbodyfitness 17 дней назад

    अब चाई उपमहानगरपालिका को पैसा ले बाध लगाउनु परो अन्यथा भबिस्यमा जनता को पैसा र श्रम को पानी मा बग्छ

  • @deepakmagar2822
    @deepakmagar2822 17 дней назад

    गुड

  • @deepakmagar2822
    @deepakmagar2822 17 дней назад

    यो युट्वे नि गएर वोक्नुनि