नेपालमा काम नगर्ने अरुको लुट्ने र अाफ्नो सोख पूरा गर्ने सोखिनहरु धेरै छन् । तर उहाँ त अाफु मेहनत गरेर दु:ख गरेर अाफ्नो सोख पुरा गर्नु हुदो रहेछ । असहाय गरिब दु:खी हरुलाई सहयोग पनि गर्नु हुदोरहेछ। सारै मिठो कुराकानी गर्नु भयो, भिडियो हेर्दा राम्रो लाग्यो । नेपाली पनि यति धेरै सोखिन हुँदारहेछन् भनेर बिदेशी हरुलाई एउटा उदाहरण पनि दिनु भएको छ । खुसि लाग्यो ।
करोडौं मा बाईक नकिन्नु दाइ बरु नेपाल्मा कुनै उद्योग खोल्नुस हामी गरिब लाइ रोजगार मिले कम्से कम बिदेश जनु त पर्दैन गरो छ होउ हम्लै सनो मान्छे प्वाक बोल्ने बनि छ
सारै खुसी लाग्यो हजुरको कुरा सुनेर,,,सोच बिचार धेरै माथिल्लो तहको रहेछ हजुरको,,,परिश्रम गर्ने हो बिन्दास जिउने हो जीवन।।धेरै खुसी लाग्यो लुरा सुनेर दाजुको
Kun kam ramro garayko daykhnu vayo afno souk matra pura garayko lai pani ramro kam garayko vaninchara!! Nepalma kati garibi ra bayrojgari cha uniharuko nimti k e garidiako vae po ramro kam garyo hai vannu.....
राम्रो साेच र कति राम्रो बिचार हजुरकाे प्रगति हाेस अग्रिम शुभकामना र हजुरले अब नेपालमा कुनै कम्पनी खाेलेर गरिवलाई राहात हुने खालकाे साेच गर्नुहाेला शर मेराे शुभकामना हजुरलाई
बधाई छ सरलाई जहाँ रहे पनि नेपालीहरु गरिब हुन्छ भन्ने तर तपाईं लाई देख्दा बिदेशीहरु पनि छक्क पराेस । र तपाइकाे पहिलाे काम अनाथलाई बालबालिकाहरु लाई सहयाेग गर्नु हुन्छ त्याे एकदमै हजुरकाे राम्राे पक्ष हाे खुशी लाग्याे।
नेपालीहरु सबै यत्ति मेहेनती भइदिएको भए देश स्वर्ग जस्तो हुन्थ्यो होला । यस अन्तर्वार्तामा आमालाई पटक-पटक सम्झेको, कामलाई उच्च प्राथमिकता दिएको र सामाजिक काममा लागेको कुराले निकै खुशी लाग्यो ।
तपाईँको सोचलाई सलाम छ।काम सानो ठुलो कुनै पनि कामले सानो हुदैन बरू ईज्जत कमाइन्छ सोख पुरा गर्न सकिन्छ जस्तै तपाईं तिन करोड रुपैयाँ भनेको सानों कुरा हो।तपाईंको सोच कुराहरू पनि सही छ घमण्ड एक रथि छैन।अन्तमा अर्को पटक अझै राम्रो बाईक हेर्न पाओस् हामीहरुले धन्यवाद।
गह्रौ हुँदैन??? हुन्छ, तेहि नै रमाईलो|||👍️....... गज्जबको व्याक्ति हुनुहुदो रहेछ! अझ वहाँको कामप्रति को श्रध्दा देखेर त! नमस्ते! नै गर्न मन लाग्यो|😎🙏🙏🙏
के गर्नु र धन सम्पती हुने हरुले ठुलो ठूलो घर भनाउछ ठुलो ठुलो देश मा जान्छ मगो गादी किन्छ मगो बाईक किन्छ नहुने मान्छे को एक दिन छाक पनि तार्न गारो हुन्छ एस्तै छ हाम्रो नेपाल मा 😅😅😅😅
सपना भित्रको विपना भनेको त यस्तो पो हुदोरहेछ । यदि हामीले कोसिस गरौ भने जुनसुकै सपना पनि पूरा गर्न सक्ने रहेछौ । त्यो एउटा मात्र काम रहेछ त्यो हो अथक मिहेनत !!! you are a great sir.
मान्छेको जिन्दगी हो कसैले लिएर आको पनि हुदैन र लिएर जाने पनि हैन आफ्नो परिश्रम ले नै हो मान्छेको हरेक इक्ष्याहरु पूरा गर्न सकिन्छ संघर्ष नै जिन्दगी को खुसी हो
Ekdam frank, j cha jasto cha vannu huda raicha, anyway dai hajurlai audo din ma ajha dherai suvakamana, hajurko dedications, determination le rang lyaucha dai. Best of luck
यहाँ को काम र भावनात्मक बिचार निकै सकरात्मक लाग्यो। साथै समाजसेवी तिर पनि लाग्नु हुँदो रहेछ एकदमै राम्रो भाई भविष्यमा समाजसेवी तिर नै निरन्तरता दिउन भन्न चाहन्छु।
सुरुमा त अल्ली घमन्द्दी हो की जस्तो लाको थियो तर पूरा भिदिओ हेरेपछि मान्छे साँच्चिकै मान्छे नै हो जस्तो लाग्यो दिल को सफा
Always be happy bro,,
UV
+
Mk in in
नेपालमा काम नगर्ने अरुको लुट्ने र अाफ्नो सोख पूरा गर्ने सोखिनहरु धेरै छन् । तर उहाँ त अाफु मेहनत गरेर दु:ख गरेर अाफ्नो सोख पुरा गर्नु हुदो रहेछ । असहाय गरिब दु:खी हरुलाई सहयोग पनि गर्नु हुदोरहेछ। सारै मिठो कुराकानी गर्नु भयो, भिडियो हेर्दा राम्रो लाग्यो । नेपाली पनि यति धेरै सोखिन हुँदारहेछन् भनेर बिदेशी हरुलाई एउटा उदाहरण पनि दिनु भएको छ । खुसि लाग्यो ।
Thank you
धेरै राम्रो सोच यहाको अन्तरबार्ता हेर्न/सुन्न पाउदा एकदमै खुशी लाग्यो अनि आफुमा अझै उर्जा पनि बड्यो, धेरै धेरै धन्यवाद।
Thank you so much
करोडौं मा बाईक नकिन्नु दाइ बरु नेपाल्मा कुनै उद्योग खोल्नुस हामी गरिब लाइ रोजगार मिले कम्से कम बिदेश जनु त पर्दैन गरो छ होउ हम्लै
सनो मान्छे प्वाक बोल्ने बनि छ
You are right bro
True vai
Yes
Dami ho solti
ho ni ho
यक दम सहि कुरा दाजु हजुरकाे साेचलाई सलाम छ
Thanks vai
P0))])
आफ्नो पौरख ले कमाको हो धेरै राम्रो सोच र सोख भाको मुन्छे बुद्धिमानि नै भन्नू पर्छ है।
A
Paisa nahunilachAi
@@rameshpaudel7137 गर्नु परो सबै चिज प्र्याप्त हुन्छ।
Thank you, k garnu 18 barsa bata kam garna suru gareko aaile 43 vayesake aajai ne kam gardai chu, so afno ichha ta purti garnu paryo ne haina ra
सारै खुसी लाग्यो हजुरको कुरा सुनेर,,,सोच बिचार धेरै माथिल्लो तहको रहेछ हजुरको,,,परिश्रम गर्ने हो बिन्दास जिउने हो जीवन।।धेरै खुसी लाग्यो लुरा सुनेर दाजुको
ल है! नेपालीको छोरोलाई बधाई छ!!! राम्रो लाग्यो कर्मयोगी नेपालीलाई देख्दा 🙏🙏🙏
पुरै video हेरे पछि थाहा भयो सारै महान हुनुहुन्दो रहिछ तपाई को 🙏🙏🙏
Thank you
सहि र सत्यम दामी सोच हजुर को
धेरै राम्रो प्रगति अनि धेरै राम्रो सहनशिल गर्व लाग्यो मान्छे ठुलो भए र हुदैन बिबेक ठुलो हो त्यो भन्दा नि दाईको मन भित्र को महान शब्द बिचार
कुरा सहि गर्नु भयो मन छोयो कति राम्रो सोचाइ
Thank you u
यति २३ बर्ष नेपाल बसेर पनि कति शुद्ध ठेट नेपाली बोल्ने ,कोहि त दुई चार बर्ष बसेर ठुटे अङ्ग्रेजी बोलिहाल्छ्न ,🇳🇵😍🇳🇵
Um k hoi
😄🤣🤣
Nepali ho sadai Nepali nai huncha, thanks
नेपाली भाषाकाे महत्त्व बुझ्नेगर्छन् बाहिर बस्नेहरूले
@@aaite_Magar❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हजुरको सोच र कामको कुरालाई एकदम मन पर्यो राम्रो सही लाग्यो सलुट छ हजुर!जिन्दगी जिउने तरिका चै यस्तै हुनुपर्छ
Thanks a lot
कति राम्रो सोचाइ 😍😍😍😍😍😭😭😭😭 हजुर भाडा माझ्ने कुरा ले भावुक बनायो
म इंडिया मा वेटर क्याप्टेन गर्थे अहिले काठमाडौं आएर भाँडा मझदैछु
Horw sir ma ni india mai ho
Nepal aaywrw key garnu ramro ho ..... himat garnuhos
wow nepaliko maya yo ho sab yk huna paya abba deshai banne thiyo.
Sai ho
😆😆😆😆
23 years London ma basera pani bolda nepali pan dekhera chahi sabai vanda khusi lagyo bro
Bhadai x hjr lai
sai kuro
Price chai kati raixa
Nepali hum so Nepali ta bolehalchu ne
नेपाली ले राम्रो काम गरेको सुन्दा पनि आनंद आउछ
Kun kam ramro garayko daykhnu vayo afno souk matra pura garayko lai pani ramro kam garayko vaninchara!! Nepalma kati garibi ra bayrojgari cha uniharuko nimti k e garidiako vae po ramro kam garyo hai vannu.....
KTM ridadear form Africa Togo palpa Nepal bata dai
YESTA lai ramro kam vanx? Baru garib dukhi lai dinu Ni tesari udaunu vanda
@@suminfederation7082 Check 14:29 onwards pls🙏
@@hemakbhattarai83 Thank u😃👍
मेहनत भित्र स्वर्ग लुकेको छ । मेहनतीलाई भगबानले पनि दर्शन दिन्छन् । भबिस्यमा तपाईको आफ्नै निजी बिमान होस् । सफलताको कामना तपाईलाई ।🌷🌷🌷🌷
Majjako layo comment
Really , you are an inspiration
Hamara channel visit kro , aapko Pasand aayega, agr Pasand Aaye to subscribe kr dena yrrr vrna dislike Ka option BHI he Aapke liye
#trustedlove
Thank you
राम्रो साेच र कति राम्रो बिचार हजुरकाे प्रगति हाेस अग्रिम शुभकामना र हजुरले अब नेपालमा कुनै कम्पनी खाेलेर गरिवलाई राहात हुने खालकाे साेच गर्नुहाेला शर मेराे शुभकामना हजुरलाई
सारै राम्रो बिचार रहिछ हजुरको .....
Thanks
कामको पूजारि हूनूहूदोरहेछ खूसि लाग्यो ।
आफै कमायर आफ्नो सोख पूरा गर्नू
आत्मसन्तूष्टि हूनू राम्रो कूरा हो ।
@@mausamilimbu510 g 7-8 karod ko bike (5 वटा)मुला होइन होला हजुर बदी बोलेको भय छेमा पाउ ।
Maja lagyo Dai ko life styal
Khujuj
बधाई छ सरलाई जहाँ रहे पनि नेपालीहरु गरिब हुन्छ भन्ने तर तपाईं लाई देख्दा बिदेशीहरु पनि छक्क पराेस । र तपाइकाे पहिलाे काम अनाथलाई बालबालिकाहरु लाई सहयाेग गर्नु हुन्छ त्याे एकदमै हजुरकाे राम्राे पक्ष हाे खुशी लाग्याे।
Same here😍😍
Ramro beachar..tapai jastai npl neta le soche aja deash vane theyo...tra sat pusta khsna lai barschar garea anta aru kahnxan.tinar ko sampati..
Right
नेपालीहरु सबै यत्ति मेहेनती भइदिएको भए देश स्वर्ग जस्तो हुन्थ्यो होला । यस अन्तर्वार्तामा आमालाई पटक-पटक सम्झेको, कामलाई उच्च प्राथमिकता दिएको र सामाजिक काममा लागेको कुराले निकै खुशी लाग्यो ।
Ama navayeko vaye kun Chora Chori le afno life agadi laijana saklara, tesaile Ama vaneko sansarko thulo purti ho, thank you for your comments
बहुत मीठो कुरा । मेरो विचार मिल्यो
तपाईँको सोचलाई सलाम छ।काम सानो ठुलो कुनै पनि कामले सानो हुदैन बरू ईज्जत कमाइन्छ सोख पुरा गर्न सकिन्छ जस्तै तपाईं तिन करोड रुपैयाँ भनेको सानों कुरा हो।तपाईंको सोच कुराहरू पनि सही छ घमण्ड एक रथि छैन।अन्तमा अर्को पटक अझै राम्रो बाईक हेर्न पाओस् हामीहरुले धन्यवाद।
गह्रौ हुँदैन???
हुन्छ, तेहि नै रमाईलो|||👍️.......
गज्जबको व्याक्ति हुनुहुदो रहेछ!
अझ वहाँको कामप्रति को श्रध्दा देखेर त! नमस्ते! नै गर्न मन लाग्यो|😎🙏🙏🙏
यस्तै हो भने बिनोद चौधरी लाई पछि पार्छन् जस्तो छ l बधाई छ l
Life sadai paysa kamayera sampati thuparne matra haina, mero lagi ta life enjoy till you live
Wow ! One of the best interview ever watched with Mr. Nepali English brother. May God bless you brother .
Jai ho jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai hajur ko kura hehooo
धेरै राम्रो यो दाजु को सोच सयग नि गर्नु हुदो रैछ सबैलाइ समान बेभार गर्नु हुदो रैछ god bells you
Big respect and salute to this genuine man😍
Thank you
जे होस पाल्पा ,रानिघाट हाम्रो ठाँउ तिरा अएछ खुशी लाग्यो दाइ।😆😃
Palpa Ranighat mero one of the favourite place ho vai, it’s a beautiful place
स्तर ले धाने सम्म त आफ्नो ईच्छा सौख पुरा गर्नु पर्छ 👍 एकदमै खुशी लागो तपाई को interview 👍👍👍👊
एकदम्म सहि कुरा भन्नू भयाे सारै मन बुझाे
तपाईंको बिचार अतिनै राम्रो लाग्यो सलाम छ
तपाईको कुरा 100% सहि लाग्यो । र मेहेनत गर्नु पर्छ भन्ने कुरा पनि सिकियो ।
ठीक भन्नुभयो ।खाई नखाई छोराछोरीको लागि कमायो, अन्तिममा हात खुट्टा नचल्ने अवस्थामा त्यही छोरीले बृध्दा आश्रममा लगेर फाल्दिन्छ।
तपाईंको धन मात्र ठूलो होइन मन पनि ठूलो रैछ अनि बोली पनि कति मीठो आफैले कमाएर आफ्नो सपना पूरा गर्नु जत्तिको खुशी केहि हुदैन।
Thanks
😮😮😮
सार्है राम्रो बिचार सम्प्रेषण गर्दिनु भयो बाईकको धनी दाई, काम सानो ठूलो हुदैन रछ जस्तो परि आयेनी काम लाई महत्त्व दिन पर्ने रछ।
अति राम्रो सोचाइ अन्दीप सर
एकदम राम्रो सोच खुसी अनि गर्व लाग्यो हजुरको अन्तरबार्ता हेरेर जीवन मस्ती हो
Thank you
Inspirational thought 💕❤️❤️💪💪🙏🙏👍👍
Thank you
कति राम्रो बिचार दाजु
हजुर लाई सलाम छ दाजु बरु हजुर को होटेल मा मलाइ कामको लागि लैजाने भय आभारी हुने थिय।।।
Thank you vai, tara k garnu yar kam ta aaile Covid-19 le Uk ma sabai banda vayeko cha ne
Kati ramro socha da thank you...... take care 🌞
कति राम्रो साेच,मन छाेयाे।🌹🌹🌹💖💖💖
अन्दिप आचार्य जि best of life 🌹🌹✋✋
Thank you
के गर्नु र धन सम्पती हुने हरुले ठुलो ठूलो घर भनाउछ ठुलो ठुलो देश मा जान्छ मगो गादी किन्छ मगो बाईक किन्छ नहुने मान्छे को एक दिन छाक पनि तार्न गारो हुन्छ एस्तै छ हाम्रो नेपाल मा 😅😅😅😅
Correct hajur ..?
Mahango bike chadera k garnu daju jiban 1choti ko ho samaj sewa garnu naam sadai rahancha .......hajur lai sadai samjancha
Are wa 100% right ambika ji samaj ma ghateka bichara 1 chak khana nasknelai sewa grexi balla tyo paisa n greko rhexa vnerw saboile hernexan
हुनत हो हजुर तर आफ्नो परिश्रम मा रमाउने लाई बधाई दिनु पर्छ
Makendra Thapa ✔️✔️✔️✔️
तपाईलाई सफलताको शुभकामना ,मेहनतनै मान्छेलाई शिखर मा पुर्याउद्छ।
One of the best line ‘work’, ‘mom,dad’ & ‘wife,children’🙏
wow wow खत्रा धन ठुलो होइन मन ठुलो हो मान्छेको
Yes
This man deserve my respect👌👍👍
Milan Sunar tooo
Great speech and works Broo. Tapai soch lai salaam x mero😃😃
Highly inspired and motivated each and every word......I respect to you....
सही कुराे गर्नु भयाे तर धेरै मिहेनेती हजुर 😍
Sabai bhanda thulo kaam 👌👌👌👌👍👍👍👍👍 absuletly Right
काम लाई प्रेम गर्यो भने
कहिल्यै पनि बेरोजगारी
बनिने छैन!!
So nice dada....
Good person with golden heart 🤝🤝🤝🤝👍🏼👍🏼👍🏼👍🏼
मेहनत पनि उतिनै गर्नु पर्छ प्रबासमा रहेर यतिको सफता पाउनलाइ ।खुशी लाग्छ ।बिदेश मा रहेर पनि ।नेपाली को प्रगति देख्दा
Sarai man paryo hajur ko kura
एकरत्ति पनि ठुलो पना छैन कति महान
मिहिनेती ,शौखिन ब्यक्ति ,सफल बन्दै जानू तर नेपाललाई नबिर्सनु होला।अामा पुष्पलता त झन महान/साहसि Bullet rider = great.
Has thank you
Kati ramro soch ho💓💓
um
भगवानले तपाईको सधै रक्षा गरुन।
सपना भित्रको विपना भनेको त यस्तो पो हुदोरहेछ ।
यदि हामीले कोसिस गरौ भने जुनसुकै सपना पनि पूरा गर्न सक्ने रहेछौ । त्यो एउटा मात्र काम रहेछ त्यो हो अथक मिहेनत !!! you are a great sir.
Yes & Thank you for understanding
सरै रमाइलो दाजु भगवान ले अझै तपाईंको इच्छा चाहना पूरा गरोस्
Aasik lagos thank you
मान्छेको जिन्दगी हो कसैले लिएर आको पनि हुदैन र लिएर जाने पनि हैन आफ्नो परिश्रम ले नै हो मान्छेको हरेक इक्ष्याहरु पूरा गर्न सकिन्छ
संघर्ष नै जिन्दगी को खुसी हो
Great family. Great son. Great job .
Thank you
Such an inspiring person 👌👌Beautiful thought 👌💕💕
तपाईँ को सोच अनि आत्मबीस्वास लाई सलाम छ।
Thank you
You are great sir🙏🙏
दाजुको धन सोक मात्र होइन मन पनि थुलो रय्छ
Dami daju
Thanks bro
को भन्दा को कम नेपालि पनि कम छैनन
सहि हो
😍
युरोप र खाडीमुलुकहरूमा गाडीको त कुनै मोल छैनन्(बाइक)हाहाहा...
Xina hajur xina..?
So good
Nice thought and inspire by his speech
एति खरबौको मालिक भएरनी आम नागरिक जस्तै नरम भएर अन्तर्बार्ता दिने बोल्ने बानी सारै मन पर्यो जय नेपाली दाई
Thank you so much vai
Ekdam frank, j cha jasto cha vannu huda raicha, anyway dai hajurlai audo din ma ajha dherai suvakamana, hajurko dedications, determination le rang lyaucha dai. Best of luck
@@maansoonasvlogs9843 thank you yar vai, ma sadai yestai nai chu
Thanku so much 👏👏👏
करोडौंको बाइक चलाउने हैसियत रहेछ
हाम्रो देश नेपालको स्थिति के भैरहेको छ अनि गरिब जनताको पक्षमा काम गरे अति राम्रो
Mero RUclips hernus na la please so you see maile sano tino sahayog gareko ne
Salute to you .. nice human.. who knows how to live
Thank you
बधाइ छ दाइ
10:44 बच्चाहरु भयको भय आधा सम्पती खाइदिन्थियो बच्चाहरु छैन त्यसैले सब पैसा bike किन्छु😋😍😘
Ha...
जस्तो बोली उस्तै काम ज्वाई साब को । मार पाक हारी अधिकारी को भूकम्प बाट घर भत्किएको थियो।२ लाख सहयोग गर्नु भएको छ धेरै दयालु मानिस। Great।
Yesko chora shetland island bhanne thau ma cha. Saab sampati Carol naam ko british nagarik lai fasayera kamayeko chor ho yo. 16 barsa ko chori cha.
@@bold.sharpie6926 vag mula hawa kura garx
@@shivakarki8670 herna aaija.....dekhaidinchu
Dai ko kura suner khusi lagyo tapai jasto hamro deshma aru ko soch vaye nepal kaha pugthyo hola.anath lao donetion dinu vaneko garb ko kura ho.
सहि हो दाइ मेरो नि हिरा लगौनी एउटा शोक हो।
Respect brother. You're the Inspirations of our new generation 🙏🙏♥️♥️♥️♥️
Thank you
awesome inspiration conversation Sir...
Wow daji wow hjur ko voli style + everything wow respect of you daji ❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thanks a lot vai mali monparayekoma
So much motivational.... Bhai... Tapaiko bichar sunera ankha bata asu ayo.....god bless u
Thank you, ma J ho teai bolchu, hajur ko mayea ko lagi thank you 😊
यहाँ को काम र भावनात्मक बिचार निकै सकरात्मक लाग्यो। साथै समाजसेवी तिर पनि लाग्नु हुँदो रहेछ एकदमै राम्रो भाई भविष्यमा समाजसेवी तिर नै निरन्तरता दिउन भन्न चाहन्छु।
Thank you hajur, ma sahayog ma sadai sakeko agadi chu
Very inspiring person , his words are very practical
Thank you
So Inspirational thoughts !!!
Wow wow yo honi ta kura aandeep dai i really appreciate your words binds like me Salute dai manxe vayara asari nai jiune siknu parxa la hai sathi
Khushi lagyo brother hajur ko bahadurita parti.
Ekdam ramro lageyo vahi ko sohch i like it is very good parson 👍🌈👏👏
Yahako soch prati salute bro.and your my ideal bro.....I am very happy to watching your interview ....majjaa aayo....
Andeep dai man ko pani akdam safa hunuhunxa. He is also social worker. Missing those days at sauraha andeep dai. See u soon dai
Rajak Shahi thanks vai see you soon la
@@AndeepAcharya 9
Dami xa dai tapaiko thoughts and interest I like it God bless you 👍👍
Thanks brother
Derai thulo soch Ani... Mahan bichar... Good... Kehi kura sikeko xu. So l like..
Ekdam ramro bichar.
गरिब लाई साहेता गर्ने हजुर को मम्मी लाई मेरो परनाम छ
नेपाली सङ्ग भएकोमा खुशी हुनुपर्छ । अन्तर्राष्ट्रियको अगाडि ।
Dada dami lagyo hajurko interview herda. Lot of respect.
Thanks a lot vai
Nice thinking 🙏🙏🇳🇵🇳🇵 good bells
Thanks for your feedback
सोच एकदम राम्रो लाग्यो।।।