श्रीमतिले मान्दिन, म गायक बन्छु भन्दा ! घर बाट आए, अब गायक बन्न्छु म |

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2022
  • - नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ Kharo-Media-...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest :
    🎬️ Camera :
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Комментарии • 259

  • @maalaamaalaa9663
    @maalaamaalaa9663 Год назад +15

    यो दईको सपना चाडैँ पुरा होस् अझै मेहनत गर्नुभयो भने गाईक बन्न सफल हुन्छ ❤️❤️🇳🇵🙏👏

  • @nepapodcast
    @nepapodcast Год назад +42

    भाईको प्रतिभाले एकदमै मन छोयो। भाई अझै माथि बडेको हेर्ने मन छ र सङै काम गर्ने पनि मन छ। अन्तत सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

    • @sagaracharya4157
      @sagaracharya4157 Год назад

      धेरैम्राे छ भाइ अझै अघाडि बर्दै जानू है

  • @bhupalkhadka182
    @bhupalkhadka182 Год назад +7

    भाईकाे कथा ब्यथाले मन छाेयाे । अगाडि बढनुहाेस शुभकामना छ ।

  • @madhabregmi9300
    @madhabregmi9300 Год назад +6

    दोहोरी साझ मा चाहिँ ठिक छ यो आवाज ।।

  • @user-ey8dx5dg4t
    @user-ey8dx5dg4t Год назад +6

    तपाईं को भोईस एकदम राम्रो छ शब्द सँगित मिलाउदै अगाडि बड्नुस सफल्ता फिल्ने छ

  • @DilMagarEntertainment123
    @DilMagarEntertainment123 Год назад +3

    खरो मेडिया ले नब कलाकार हरु लाई धेरै सहयोग गरेको । सम्मान छ दाइ प्रती ।।।

  • @bhupinmagar3180
    @bhupinmagar3180 Год назад +27

    भाईले गित गाउन अझ मेहनत गर्नुपर्छ कीनभने उहाँको गायकी पनलाई नियालेर सुन्दा सुर ताल उथानमा धेरै कमि पाईयो त्यसकारण भाईले धेरै मेहनत गर्नुपर्छ आगामी दिनहरुमा यो भन्दा यो भन्दा राम्रो गितहरु सुन्न पाइयोस् है । सफलताको सुभकामना।।।

  • @khimkhand2366
    @khimkhand2366 Год назад +5

    गित एक दम राम्रो छ त्र गित गाउन भन्दा कत्तातर जाँदै राम्रो दाजी।

  • @rajendrakc4016
    @rajendrakc4016 Год назад +14

    सार्है मिठो अग्रिम शुभकामना

  • @shobharambudha7328
    @shobharambudha7328 Год назад +10

    ल भाइ लाई कलाकार नै बनाउनु परेव सर ठिक छ सोर

  • @elloprakashprakash8011
    @elloprakashprakash8011 Год назад +3

    यति राम्रो साेरकाे धनि रहेछ बुढिले किन गित गाउन नमानेकाे

  • @rambibash3203
    @rambibash3203 Год назад +2

    गाँउघरमा चल्छ राष्ट्रिय रुपमा चल्न कोसिस बढी गर्नुपर्छ सफलताको शुभकामना

  • @nepalimannepalipan7838
    @nepalimannepalipan7838 Год назад +7

    मेहनत गरे के हुंदैन र प्रयास गर्नू राम्रो पर्ती फल पाईन्छ दाई
    राम्रो छ शुभकामना

  • @arpanghale1641
    @arpanghale1641 Год назад +5

    भाईको भ्वाइस चाहिँ अति सुन्दर छ तर सुर ताल मा अलिकति ख्याल गर्नुपर्छ जस्तो लाग्यो , अनि हाम्रो गोबिन्द पंगनि सर लाई धेरै धेरै धन्यवाद साच्चिकै भन्नुपर्दा क्रान्तिकारी पत्रकार तपाईं हो किनकि यो अन्धो राज्यसत्ता ले पछाडि पारेको समुदायको युवा युवतीहरु मा भएको प्रतिभा लाई उजागर गर्ने एउटा प्लेट फर्म भएको छ , गोबिन्द सर जीवन परियार र अधिकारी बहिनीको युगल जोडि लाई ल्याउनु पर्यो क्या तपाईंको मिडियामा प्लिज धेरै चोटि म लगायत थुप्रै साथीहरू ले तपाईं लाई निबेदन गरिसकेका थियौ तर😢😢😢😢😢😢😢😢

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +7

    भाइ अजै कोसिस गरनु होलाहै गोबिन्द जि सुभ कामना छ

  • @ashagahatraj2505
    @ashagahatraj2505 Год назад +1

    कलाकार बन्नेहजुरको सपना पुराहोस् अग्रिम शुभकामना❤❤❤

  • @ghanasyamrasaili3836
    @ghanasyamrasaili3836 Год назад

    लोकगीतलाई माया गरेकोमा धेरै धन्यवाद दाजु सुधार गर्नु पर्ने देखिन्छ धेरै थोरै है नत्र गारो छ

  • @reshampurja6996
    @reshampurja6996 Год назад +6

    भाइलाई बधाई छ लोक दोहोरी क्षेत्रमा रुचि राखेको मा👏👏👏👏, तर स्वरमा अलि निखारपन ल्याउनु पर्छ, अझै गायन अभ्यास गर्नु पर्ने अबस्था देखिएको छ, बधाई छ अझै कोशिस गर्नु होला 👍️👍️

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 10 месяцев назад +1

    धेरै ठाउँबाट परियार हरु मात्र अाउनु भाछ सबैले सहयोग र सपोट गर्दिनु हो ला 🙏🙏

  • @indrajithrai7580
    @indrajithrai7580 Год назад +2

    लो सारै सारै बल नगर्नुहोला है सर गित सँङगित तिर

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Год назад +2

    गित गाउनु गायक बन्नु भनेकाे खराब कुरा होइन यसकारण स्रिमतिले बिराेध गरेपनि फराक पर्दैन । याे भाइलाई मिडियाहरुले भाइरल बनाउन अनुराेध गर्दछु , स्वर त भाइले गाउदेेेेे गएपछि सुद्रिन्छ ।

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Год назад +1

    अहिले प्रतिस्पर्धाको जमाना छ यत्तिले मात्रै पुगदैन,सयमा सय छ्न कोसिस गर्नु होला शुभकामना छ।

  • @bikramsinghmahara4931
    @bikramsinghmahara4931 Год назад +2

    मेहनत र लयको संयोग गरेर अगाडि बढ्नुपर्छ भन्ने आशा गर्दछु सफलताको शुभकामना।

  • @deepaksunam4585
    @deepaksunam4585 Год назад +2

    ठिकै छ सुभकामना छ

  • @narayansthastha339
    @narayansthastha339 Год назад +2

    राम्रो होस तर सोर राम्रो खुलेर आको xena.2.4barsa🙏पर्यस गर्नु परो

  • @narankunwar817
    @narankunwar817 Год назад +2

    म त के भनौँ खै।चाहाना पूरा गर्न हो। भने ठिकै हो।यो क्षेत्रमै रमाउछु यसमै काम गर्छु भनेर नलाग्नुस ।तपाईंको सुर ताल लागेको छैन ।

  • @kamalalimbu3750
    @kamalalimbu3750 Год назад +7

    भाइ तपाईको स्वर गायनसैली सुन्दा श्रिमतिको सल्लह सुझाब मान्नुनै उत्तम हुन्छ भाइ।गायक बन्ने सपना देख्न छोडिदिनुस मेरो पनि सुझाब।

  • @user-tw6tb2dw7r
    @user-tw6tb2dw7r Год назад +5

    दाजु लै सार्ङ्गी सन्सार म लगेर भिडऊनु परेयो गोभिन्द सर

  • @khomurasaili
    @khomurasaili Год назад +1

    धेरैं राम्रो छ स्केल अलि मिलाउनु पर्छ होला

  • @baishsunar6799
    @baishsunar6799 Год назад +3

    संगीतलाइ माया गर्नु भयो हजुरलाइ धन्यवाद तर प्रयास अजै गर्न पर्नि देखियो ।

  • @limbusasi9738
    @limbusasi9738 Год назад +5

    बुडि ले तेसै त नगाउ भनेको त हैन रैछ भाइ अब सन्तोक भएर घरै बस नगाउ

  • @hemrajoli1363
    @hemrajoli1363 Год назад +3

    येत्तिको आवज मेरो पनिछ तर मलाई गित गाउन लाज लाग्छ किनकि कसैले बाख्रो मिम्यायो भन्छ कि भनेर😂😂😂😂😂😂यो स्वोर ले दाइ यकदिन पक्कै स्वोर सम्राट हुनुहुन्छ दुइमत छैन😂😂😂😂😂😂😂

  • @user-tu3hm1rd7e
    @user-tu3hm1rd7e Год назад +2

    राम्रो छ भ्वाइस

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 Год назад +2

    स्वर त ठिकै जस्तो छ तर अलिकति कोसिस गर्नु पर्छ जस्तो छ गोपाल जि।

  • @user-qg2xw6pu5z
    @user-qg2xw6pu5z Год назад +5

    अझ धेरै प्रयास गर्नु पर्छ

  • @gayatrilamsalofficial4905
    @gayatrilamsalofficial4905 Год назад +1

    पत्रकार को भाषा शैली चै करोड को लाग्यो बडो मिठो प्रस्तुति रैछ ।

  • @sundarakhatri729
    @sundarakhatri729 Год назад +1

    भाइ गित निकाले पैसा नडुबाउन अनुरोध लाईफ दोहोरी गाउन सक्छौ भने परु तेता तिर लाग नाई भने झोला बोकेर घर तिर लागे हुन्छ

  • @narendrarana3110
    @narendrarana3110 Год назад +1

    भ्वाइस ठिकै हो तर अलिकती मेलोडी पुगेन र लय पनि पुगेन

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j Год назад +2

    काम छैन भाइ,गाउँ मा नै जाऊ कुटो कोदालो गर परिवार सङ्ग मिलेर बस त्यो उत्तम हुन्छ।रहर इच्छा गर्दैमा सबै पूरा हुन्न त्यसमा पनि तिम्रो स्वर युनिक छैन ल।

  • @Maheshindra426
    @Maheshindra426 Год назад

    साल को पात उडायो बतासैले भन्ने गित को लय मिलेन भाइ अलि सुधार ल्याउनु पर्यो

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 9 месяцев назад

    बोल्न अल्लि आत्तिनु भयो गित पनि ठिकै हो सफलताको शुभकामना

  • @sangitaghale1138
    @sangitaghale1138 Год назад +15

    Wow nice voice 👍👍👍🙏🙏🙏❤️❤️❤️

    • @padmalimb9470
      @padmalimb9470 9 месяцев назад

      किन छिटाे बिहे ग्रनु त

  • @tilakdaioffical2454
    @tilakdaioffical2454 Год назад +4

    म नि लोक गायक हु तेसैले मेरो सल्लाह छ कि प्रयास त राम्रै हो तर सुर लागेन

  • @meerprakash4835
    @meerprakash4835 3 месяца назад

    ♥️🌷ल बधाइ छ भाइलाइ उप्ललो इस्थरियामा पुगनु होला

  • @khimprasad7026
    @khimprasad7026 Год назад +3

    Hlo gobinda sir palpa ko pusupati kumal ko aawaj dami x k kasari hunx awosar dinu hola xito samprak hosh

  • @jeebanbc2633
    @jeebanbc2633 Год назад +1

    उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना छ

  • @suryashrestha6007
    @suryashrestha6007 Год назад +1

    गायक बन्छु भनेर इच्छा गर्न त पाइयो तर यो स्वरमा भविस्य छैन ।

  • @hirathami5295
    @hirathami5295 Год назад

    राम्रो छ।

  • @laxmanthapa5648
    @laxmanthapa5648 7 месяцев назад

    सफल्ताकाे सुभकामना

  • @ganeshsunar9547
    @ganeshsunar9547 Год назад +1

    भाइ तपाईं ले श्रीमती को सल्लाह लाई स्विकार्नु ल तपाईं मा कलाकार बन्ने क्षमता छैन ।

  • @trivenimindfresh3553
    @trivenimindfresh3553 Год назад +7

    Sweet voice

    • @sagarkcofficial
      @sagarkcofficial Год назад

      मेरो पनि युटुब च्यानल छ सब्सक्राइभ गरि भिडियो हेरेर गल्ती कमजोरी अम्ल्याइदिनु हुन ।। सुध्रार्ने मौका मिल्नेछ।

  • @dhurbakhatri217
    @dhurbakhatri217 Год назад +2

    सोर त ठिकै हो

  • @puspagurung538
    @puspagurung538 Год назад

    अाज ठिक छ मिठो सोहर्छ

  • @krishnaaryal1431
    @krishnaaryal1431 3 месяца назад

    भाइको आवाज फिलिमि गित तिर ठिक छ ❤❤

  • @user-tw6tb2dw7r
    @user-tw6tb2dw7r Год назад +2

    best off luck brother nice voice

  • @nandagarta2884
    @nandagarta2884 10 месяцев назад

    स्वर रामो छ तपाइको सपना पूरा होस दादा

  • @gitachaudhary5542
    @gitachaudhary5542 Год назад

    Hajur ko Echhiya xitai pura hos..🌹🌹❤️❤️🎈🎈

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 Год назад +2

    Ramro socha best of luck 🤞 ❤

  • @bijayakumar8318
    @bijayakumar8318 Год назад +2

    भाइ को सोर त छ त्र सिक्न प र्छ ल

  • @khimkc1019
    @khimkc1019 Год назад

    स्वर राम्रो छ तपाईंको सपना पूरा हाेस

  • @sabitasunar2234
    @sabitasunar2234 Год назад +2

    नाईस भाई

  • @anuppoudel
    @anuppoudel Год назад +1

    Very nice voice brother

  • @mayathapa2057
    @mayathapa2057 Год назад +3

    Ramro x

  • @user-qn5yc4tk6q
    @user-qn5yc4tk6q 10 месяцев назад

    Good voice best luck you

  • @bikramkhadka1856
    @bikramkhadka1856 Год назад

    कुरा कानी अलि धेरै लामो भयो गित धेरै गाउन लगाउनु गोबिन्द सर

  • @pradipkarkiofficial2842
    @pradipkarkiofficial2842 Год назад +4

    Ramro xa

  • @bishalthapa7959
    @bishalthapa7959 Год назад +2

    wow damii damii daju

  • @Pabinabudhamagar123
    @Pabinabudhamagar123 Год назад +1

    यसताे पअनि गाना हुनछअ छि याे भहनदाता मअगाउछु गित तअरअ अारथिक यिसतिति ले गअरदाहाे

  • @Krishna-vv3sc
    @Krishna-vv3sc Год назад +2

    Thikai xa

  • @mingmasherpa7744
    @mingmasherpa7744 Год назад +1

    wow. ramrochha. 🙏🏻

  • @sunilmalla4759
    @sunilmalla4759 Год назад +2

    आहा कति मिठाे

  • @roshansunar4364
    @roshansunar4364 Год назад

    Tukka tal milae maja le bhai le gaunexan dohori 👏👏👏

  • @junugiri9585
    @junugiri9585 Год назад +4

    wow nice voice dada❤️

  • @anita98haujalimagar-uv9or
    @anita98haujalimagar-uv9or Год назад +1

    Voice thakai X good luck ❤

  • @Ishikasarumagar6034
    @Ishikasarumagar6034 Год назад +1

    ramro x frm nawalparasi

  • @bimalathapa9203
    @bimalathapa9203 Год назад +1

    Agadi badnu hoss😊 Best of luck

  • @santoshbhandari3197
    @santoshbhandari3197 Год назад +1

    Yo Vanda ramro maila gauxu ho dada

  • @msnmatrika3258
    @msnmatrika3258 Год назад +2

    सबैले नयाँ प्रतिभा लाई समान गरौँ

  • @thakurthakur2149
    @thakurthakur2149 Год назад +1

    सारै राम्रो यो मान्छे त धादिङको जस्तोछ

    • @gopalkata588
      @gopalkata588 Год назад

      हजुर मेरो जन्म थलो धादिङ हो हजुर

  • @galbahadur7233
    @galbahadur7233 Год назад +1

    सावन बोक्सको जरुर छैन आवाज मा दम छ

  • @anitarasaily6986
    @anitarasaily6986 Год назад

    आहा कति मिठो आवज दाइ को

  • @bibasgauli1779
    @bibasgauli1779 Год назад +2

    Good luck

  • @balbahadurkunwar8581
    @balbahadurkunwar8581 10 месяцев назад

    Sor ati ramro ❤❤❤

  • @DipikaTaif
    @DipikaTaif 6 месяцев назад

    Wow wow super voice

  • @user-ti3zq9us9g
    @user-ti3zq9us9g 22 дня назад

    Nice voice 😊

  • @ANIMEEDITZ-cr1up
    @ANIMEEDITZ-cr1up 7 месяцев назад

    ठिक छ ठिक छ

  • @karmalama3611
    @karmalama3611 Год назад +1

    Sanai josto sor vonda haso lago ramroi cho voce

  • @dineshpariyar4653
    @dineshpariyar4653 Год назад +1

    Voice chai thikai xa dai ko Jun gaune singing vane Ali yeta uta bagheko jasto dekhiyo dai keep it up
    Kosis nai music ko safalta ho har khanu hudain
    Siknu parxa khi ramro manxe asal banna lai
    Best of luck feri Pani dekna Pau

  • @reshamkarki4532
    @reshamkarki4532 Год назад

    नेपाल मा कलाकार भएर गरि खान गार्‍हो छ हो
    हजुर 🙏🙏🙏

  • @govindasunar8509
    @govindasunar8509 Год назад

    राम्रो छ भाइ👈️👈️👈️👈️👈️👈️👈️

  • @Bibek_403
    @Bibek_403 Год назад +1

    Nice voice

  • @tukmanghartimagar6494
    @tukmanghartimagar6494 Год назад +1

    ramro x calas linu parx

  • @amritrana2707
    @amritrana2707 Год назад +1

    ramro xa voice tapaiko

  • @mausamlimbuloktam1132
    @mausamlimbuloktam1132 10 месяцев назад

    नडराइ गाउनु पर्यो है अलिडराये जस्तो लाग्यो स्वर ठिकैइ छ

  • @rajibkumal621
    @rajibkumal621 Год назад +3

    nice

  • @arjungaihre7625
    @arjungaihre7625 Год назад +4

    म पनि गायक बन मन छ कसरी हाेला

  • @arunsunar2941
    @arunsunar2941 Год назад +3

    Voice ma ali sudhar garanu hola good luck

  • @mayasunar1973
    @mayasunar1973 Год назад +1

    खुरुक्क घर जाउ भाइ तिम्रो भन्दा राम्रो शोर त मेरै होला😁

  • @sanjibprithi242
    @sanjibprithi242 Год назад +1

    Lala badhai xa ani brother lai gahekai banaunu parxa

  • @birendrapariyar9319
    @birendrapariyar9319 Год назад

    wow super voice