अन्तरजातिय बिवाह गरेका यि जोडी ज्यान जोगाउन काठमाडौंमा Lokesh Darji & Debaka Bimali || Intro Nepal

Поделиться
HTML-код
  • Опубликовано: 4 сен 2018
  • Interviewer : Santosh Gazmer Vanza
    Interviewee: Lokesh Darji & Debaka Bimali (Epi- 86)
    Camera: Ramesh Rai
    Editing: Sunil Subba
  • РазвлеченияРазвлечения

Комментарии • 3,3 тыс.

  • @rameshvishwokarma3986
    @rameshvishwokarma3986 5 лет назад +25

    माया भन्ने चिज नै एस्तै छ अब अगाडी को दिनहरु राम्रो सङग बितोत बैबाहिक जीवन को सुभकामना

  • @basantchhetri1884
    @basantchhetri1884 5 лет назад +39

    really salut xa yo jodi lae
    I miss you love u yo jodi lae
    जिबनमा जस्तो सुकै संकट आय पनि कहिले छुटनु न परोस म
    भगवान संग परथान गर्छु म
    यस्तो जिबनमा मील खायो
    दिदी अशल नारी हजुर नै हो 💕💕💕 it

  • @mannkumar1915
    @mannkumar1915 5 лет назад +23

    नेपालमा जातीय भेदभाव कहिलै नहत्ने भयो। congrats beautiful couple. all the best hjr haru lai💕💕

  • @namratatamang7045
    @namratatamang7045 5 лет назад +5

    मेरो जस्तै रहेछ तपाईहरूको काहानी जे भयो भयो बिगतका दिनहरुमा अब नया जीवनको सुरुबात राम्रो सँग गनुहोस सधै खूसी रछनू धेरै धेरै शुभकामना...

  • @haribk5820
    @haribk5820 5 лет назад +55

    बैनी हजुर लाई मुरि मुरि धन्यवाद किना कि हजुरको जस्तो सोच परिवर्तन भयका नया पीडि को यो आजाको दुनियामा पनि हाम्रो देश मा अझै खाचो र आबस्यकता छ ।।।यो भिडियो हेरेर अरु को पनि चेतना परिवर्तन हुन्छ कि ।।🌹🌹🌹🌹

    • @gopalnpl5838
      @gopalnpl5838 5 лет назад

      अहिले काे जमानाका ठूलो जात सानाे जात भनेर हि ईसा नर्ग राै

    • @thapamagarlaxmilaxmithapamagar
      @thapamagarlaxmilaxmithapamagar 3 месяца назад

      ​😊

  • @sanuhrikshashreeofficial327
    @sanuhrikshashreeofficial327 5 лет назад +291

    सुरक्षित महसुस भएनभने रविका(सिधा कुरा जनतासँग) जानु .! शुभहोस्

  • @govindakami1411
    @govindakami1411 4 года назад +3

    धेरै राम्रो जोदि बधाई छ हजुर हरु दुबई जना लाई
    जोदि होस् त एस्तो

  • @bablirabi3888
    @bablirabi3888 5 лет назад +73

    मईले पनि अन्तर जातिए विवाह गरे को छु। यो भिडियो देखेर साहैं खु:सि लाग्यो

  • @sunilatamang4560
    @sunilatamang4560 5 лет назад +205

    प्रेमको कुनै रङ्ग हुदैन ,
    मान्छेमा कुनै जात हुदैन,
    देवता मान्छन् मानव
    बाबू आमा भन्दा ठूलो भगवान् कुनै हुदैन,
    सफल र सबैलाई स्विकार्य होस् हजुरहरुको प्रेम यात्रा, । जिन्दगी हो धेरै कठिनाइ अाइपर्ला साथ नछाड्नु एक अर्काको
    बधाई छ।😊💕

  • @kulmanshreepali4833
    @kulmanshreepali4833 5 лет назад +9

    मानिस ठुलो
    दिलले हुन्छ
    जातले हुँदैन
    मान्छे राम्रो मन ले हुन्छ रुप रङ्ग ले हुदैन
    धेरै राम्रो छ जोदि

  • @rajkumarilimbusabita6861
    @rajkumarilimbusabita6861 Год назад +1

    बैनिको मनलै सलाम गरनु परछ जात र भात खास्मा केही होईना

  • @sunahangsojherai8486
    @sunahangsojherai8486 5 лет назад +3

    हार्दिक बधाई उज्ज्वल भबिस्यको कामना
    हाम्रो समाजनै हुन ढुङ्गे युगमा अझौ सम्म अल्झिरहने संसार कहाँ पुगि सको

  • @saranlimbu8707
    @saranlimbu8707 5 лет назад +19

    बधाई छ दाम्पत्य जिबनको सुभकामना।

  • @kbmusic4697
    @kbmusic4697 5 лет назад +18

    बधाई छ । तपाईं हरु लाई। र धिकार छ ती बाबू आमा र समाज लाई अझै पनि उनिहरुको दिमाग मा गु नै भरिएको रैछ। असल सोच बिना को मान्छे पशु भन्दा पनि निच हुन्छ। एद दिन तिनि हरु को पतन हुनेछ।

  • @RupaKunwar
    @RupaKunwar 5 лет назад +29

    अन्तरजातीय बिहेले समाजमा भयको दुरी कम गर्न मद्दत गर्छ तर बिहेला सफल बनाउन र समाजमा नमुनाको रुपमा प्रस्तुत गर्न निकै कठीन्छ ! सफल र सुखी जिबनको सुभकामना !!!

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 2 года назад +2

    अहिले जात पात हेर्नु हुदैन यो जोडिलाई धन्यवाद छ अब आउने दिनमा राम्रो होस

  • @user-gr1xn1qn8b
    @user-gr1xn1qn8b 5 лет назад +8

    बहिनी तिमीलाई हिर्दयदेखि धन्यवाद दिन चाहान्छु अाजकाे याे युगमा अायर पनि जातभात भन्नेचिजले हाम्राे समाज पछि परिनै राकाे छ यसलाई चुनाैतिदियर अगाडि बड्याै याे एक अर्का प्रतिकाे मायालाई युगाै युग सम्मन टिकाई राख धन्यवाद

  • @amarthapa9093
    @amarthapa9093 5 лет назад +118

    मानिस ठुलाे दिलले हुन्छ जातले हुदैन नानी बाबु हाे हिम्मत नहारिकन गरिखानु भनिन्छ लेखेकाे पाईन्छ देखेकाे पाईदैन तर तिमी हरूकाे जिन्दगिमा लेखेकाे पनी देखेकाे पनी दुबै हाे बधाई छ बाचुन्जेल सम्म खुसिरहनु हाेला लाखाै लाख तिमीहरूकाे जिन्दगि प्रति धेरै भन्दा धेरै शु भ कामना छ म उहि दुखि अमर थापा स्याड्जा( हाल यूराेप )

  • @Anupam_Shree
    @Anupam_Shree 5 лет назад +4

    कति प्यारा जोडी । सुखद दाम्पत्य जीवनको शुभकामना प्यारा बहिनी💑

  • @bhimthapa6987
    @bhimthapa6987 5 лет назад +4

    बिहे गर्नु भनेको एकदमै राम्रो कुरा गलत होइन धन्यवाद छ तिमीहरुलाई जिन्दगी भरी खुशी रहोस यहि छ मेरो सुभकामना

  • @Ekantmagar
    @Ekantmagar 5 лет назад +4

    यस्तो हाम्रो अन्धकार समाज लाई च्यालेन्ज दिने बिबाह गरेको मा हजुर हरु लाई सलाम छ । हजुरहरुको बाकी दाम्पत्य जीवन सफल संग बितोस शुभकामना ।

  • @dpghrmogo4831
    @dpghrmogo4831 5 лет назад +16

    तपाईहरुको जोडी सफल रहोस

  • @chandrapulami5915
    @chandrapulami5915 5 лет назад +21

    माया ममता र आफ्नोपन को अभास मिल्ने घर कसरी दलित हुन सक्छ???
    बास्तबमा समाज परिबर्तन तपाईं हरुको प्रेम जस्तो ले मात्र सम्भब छ....चेतना भया..

  • @mohanmagar1837
    @mohanmagar1837 3 года назад +1

    सबैभन्दा ठूलो कुरा हरु बुझ्नु जरुरत छ किन भने दुवैको मन मिले पनि काहिँ हुदैन जाड भाड चल्दैन यो भिडियो हेर्दा मलाई पनि मन देखि खुसी लागिएको छ तर बिहा त गर्नु भयो मिलेर बस्नुपर्छ दुवै जान धन्यवाद

  • @durgasunar5146
    @durgasunar5146 5 лет назад +4

    म कतार बाट । आज यो जोडी को सफल बैबाहिक जीवन को सुभ- कामना छ। साथै बधाई पनि छ।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 5 лет назад +135

    यस्ता सानो सोचले केही हुन्न।।।जो शीत खुशी भइन्छ त्यही शीत जाने हो।।खुशी शीत जिन्दगी जिउनु होला।उदाहरणिय जोडि।सुन्दर जोडी । सफल दाम्पत्य जीवन को कामना ।।।💕💕

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 лет назад +14

    भनिन्छ बाबा आमा नै भगवान हुन उनिहरुको खुसी नै संसारको खुसी हुन्छ यसरी परिवार लाई रुवायर गरेको बिबाहा सफल हुदैन जिन्दगी भरी चिन्ता ले सताउछ समाज बाट पनि आलोचना आउछ
    Best of luck for the future

    • @freedomvoice4732
      @freedomvoice4732 4 года назад

      SB Thakuri Ji sahi bhannu vayo

    • @freedomvoice4732
      @freedomvoice4732 4 года назад

      @@bandanapandey7473 ahilae ka kaeta, keti buba Aama ko mahawata bujay khatai Bara buba aama

  • @rdraj535
    @rdraj535 5 лет назад +3

    अहो अहो माया मा सबै बराबर 💑। सकारत्मक परिवर्तन समाजको आवश्यकता हो थोपा थोपा मिली समुद्र बन्छ । ऋ Happy Married lifetime.

  • @yakthumbakumar2621
    @yakthumbakumar2621 5 лет назад +8

    अन्तरजातीय बिबाहले राष्ट्रिय एकता बलियाे हुन्छ किनकी आफनै जातकाे सँग बिहे गर्नेहरू ज्यादाजसाे जातीय पक्ष ऱ भेदभावकाे कुरा गर्छन् तर अन्तरजातीय बिहे गर्नेहरूमा त्याे पाइदैन! बधाई छ मिलेर जीन्दगी अगाडि बढाउनुहाेला!

  • @kalpanakusmi7246
    @kalpanakusmi7246 5 лет назад +5

    आहा!!! अति सुन्दर जोडि
    दाम्पत्य जीवन को शुभ कामना best of luck💘💘💘

  • @karishmart3648
    @karishmart3648 5 лет назад +10

    Very good
    Maya ko agadi kasaiko kei lagdena
    Lokesh &devaka best of luck
    Aafno life ramro banaunu

  • @birtamang3403
    @birtamang3403 6 месяцев назад +1

    तपाई दुई जोडी हमेशा खुसी भएकै देख्न पाऊन् जय मनकामना माताले रक्षा गरुन्

  • @RajeshKumar-tk4gl
    @RajeshKumar-tk4gl 5 лет назад +3

    धेरै धेरै धन्यवाद छ हजुर लाई यो जोडि लाई छीटो सरकार ले राम्रो संग न्या दिनु पर्छ किन दलित मान्छे होईन र कस्तो खालि मुला हरू छन नेपाल मा तपाई माहान ब्याक्ती हुनुहुन्छ बधाई छ

  • @Mukeshffx123
    @Mukeshffx123 5 лет назад +59

    बधाई तथा शुभकामना छ। हिम्मत र आट देख्दा खुशी लाग्यो आजको यस आधुनिक युगमा आएर पनि हामी दलित माथी किन सबै मानिसको दमनको ओइरो लाग्छ होला।किन होला आखिर हामी कानुनी रुपले पनि केही छेकेको छैन तर कानुन मा पाइला टेकेका पुलिस प्रशासनले किन हेपेको होला यसको लागि हामी दलित वर्ग उठेर खबरदारी गर्नु पर्छ।

  • @luridon2262
    @luridon2262 5 лет назад +8

    True love never die, god blessed both of u!

  • @user-vc5sz3zk6l
    @user-vc5sz3zk6l 6 месяцев назад +1

    कहिले हट्ने नेपालमा जातीय विभेद,जवसम्म यो विभेद हट्दैन तवसम्म यत्तिकै भैरहन्छ,❤❤❤❤

  • @devtamang3279
    @devtamang3279 5 лет назад +15

    वाउ सलाम छ हजुर हरु लाई यो हो नि त चोखो माया भनेको

  • @sajjanpariyar6670
    @sajjanpariyar6670 5 лет назад +6

    जिन्दगी सफल र सुखमय बितोस।शुभकशुभकामना।प्रेम जोडी कहिल्यै कसैसँग डराउदैन र डराउनु पनि हुदैन।

    • @bhawanaparajuli2041
      @bhawanaparajuli2041 5 лет назад

      Aile midia ko agadi jatini guf gareponi ..banki sambandha tikaunu thulo kura ho..tara sansarma sabvanda ..thulo janma diny babu aama hun jasle santanko khusi ko lagi kaile poni ..naramro garni sakdainan kuvalo chitaunnan..samaj sansjarko aagadi bauaama lai garo vaera..khusi khosna badya hunxan..tyo santan ko soch ma var parxa..ma pani budhabareki chli hu..bauaama ko salah birudda jany ra janma diny bauaama lai galat sochny aafno khusi ko lagi bauaama tyagny santan ko bhabisya ramro hola jasto chai malai lagdaina..sansarma sabai aafno satru huna sakxan tara bauaama bhagwan barabar hun..yo sansar ma hamro lagi..

  • @mayathapa3802
    @mayathapa3802 5 лет назад +5

    साँचो माया गर्नेहरूलाइ भगवान् ले चाहेर पनि छुटाउन सक्दैन शुखी रहनु खुशी रहनु

  • @dongdamang6683
    @dongdamang6683 5 лет назад +23

    माया गरेको छ। हिम्मत नहर्नु है ता हजुर हरु।
    Best of luck

  • @motirampariyar.
    @motirampariyar. 5 лет назад +45

    मैले यो मिडियामा केही कुरा भन्न चाहे आज सम्म जे जति गल्ति भयो भगवानले माफ गरुन तर माया माया नै हो कुनै दिन मिडियामा बिछोड भयो रे भनेर देख्न नपरोस केटीको बुवा मम्मी ले भन्दा धेरै माया गरेको भन्ने पाईयो यसरीनै सधै शुखी रहनु रक्षा गरुन भगवानले

    • @Dewotar
      @Dewotar 5 лет назад +2

      motiram pariyar पहिले आफ्नो चिन्ता गर्नुहोस मितेर अरुको हैन भबिष्य के होला नहोला तपाई आफुले पनि देखेको हुदैन अनि अरु को यो र त्यो भनेर किन चिन्ता लिनु जे हुन्छ राम्रो को लागि नै हुन्छ हजुर.... अब दुर्घटना हुन्छ भन्दै मा गाड़ी नचड्नु, ठोस लागेर लडिन्छ भनेर हुड्दै नहिड्नु भन्ने कुरा पनि त हुदैन कि कसो

    • @motirampariyar.
      @motirampariyar. 5 лет назад +2

      +Yonjan Tamang Dewotar हजुरलाई धन्यवाद मैले नराम्रो चै भन्न खोजेको चै होईन अहिले नया छन भोली गएर काही कतै सानो गल्ती हुदा दुबैमा नराम्रो नहोस सयौ जुनी दूबै एक अर्काको सहयोगी भएर जिएको देख्न पाउ र मेरै काष्टको भनेर सप्पोट गरेको होईन यो समाज यो जनमानसमा हरेक बाधा बिघ्न आऊछ दुबै जना मिलेर समाधान गरे सक्नु पर्छ र आजका दिन जे जसरी गए भोलिका दिन यी नानी बाबुहरुको निकै कठिनाई छ यस्ता कुरा आलोचनाहरु पैताला मुनी राखेर काम गर्नु पर्छ र अबको समाजले सहज तरिकाले जिऊन सक्ने वातावरण बनाई दिनु पर्छ यी भाई बैहिनिलाई र नेपालमा जातिय बिभेद अन्तय हुनै पर्छ राई लिम्बु मगर तामागं सेर्पा दमाई कामी सार्की आदि एक हुन जरुरी छ देशमा जातिय बिभेद छैन भनिन्छ तर तपाई हामी शोषणमा परिराखेका छौ सबै कमेन्ट पढ्दा धेरैले राम्रो कमेन्ट गर्नु भा छ खुसी लाग्यो यस्तै सप्पोट सबैको चाहिन्छ र थप मेरो स्टाटसलाई सप्पोट गरिदिनू भएकोमा यहाँलाई हार्दिक धन्यवाद

    • @ashokashoklama6039
      @ashokashoklama6039 5 лет назад

      yo ufrini bela ko umer ho tesaile baba ama ko vanda badi maya garni pyo vani sochxa...paxi gayera kei asubida vo vani tei ama baba chainxa...

    • @motirampariyar.
      @motirampariyar. 5 лет назад

      +Ashok Ashok Lama खै सर

    • @user-wl3wh7cx2k
      @user-wl3wh7cx2k 5 лет назад

      motiram pariyar के गल्ती भयो र ??

  • @rahulthapa8968
    @rahulthapa8968 5 лет назад +53

    राम्रो जोडी छ तिमी हरु को

    • @dolprasadsunar860
      @dolprasadsunar860 5 лет назад

      धेरै राम्रो जाेडि छ तिमी हरू

    • @MdRasel-ou3io
      @MdRasel-ou3io 5 лет назад

      Perfect Jodi God bless you

    • @khempanth3388
      @khempanth3388 5 лет назад

      केटि ले गलत गरयो आमाबवा कशको नरामरो शोचछ

  • @oppoa5428
    @oppoa5428 2 года назад +1

    प्रमको कुनै कात हुदैन सधै खुसी सुखी रहनु दुबैजना सुभकामना

  • @kabirajbhujel1748
    @kabirajbhujel1748 5 лет назад +59

    निन्द्राले भन्दैन रितो खाट।
    भोकले भन्दैन बासी भात।
    मायाले भन्दैन जात र भात।
    माया भन्नी चिज नै यस्तै हो। न कोसैले रोकेर रोकिन्छ। न कोसैले छेकेर छेकिन्छ।
    💕💕💑True love is never dies💑💕💕

  • @user-gp5vu5ge7y
    @user-gp5vu5ge7y 5 лет назад +6

    लोकेशजी र देवका जी को जोडी लाई धेरै धेरै बधाई छ ।तपाईं हरू को मॉया र् परेम अमर रहोस,भन्ने कामना का साथ नै सदा पेरेम ले नै रहनू होला भन्ने आशा राख्दै भन्न चाहान्छु की ई आफू लाई ठूला सम्झीने बाहून हरू महाका ठग् झूटी बोल्ने,ढोंगी,काम गरे र खान नसक्ने,आर्का को भरोसा ले खाने,आर्का को शोषण गरे र खाने पर पोषी हून।यस को ऊदाहरण मनू स्मृति भन्ने गरन्थ बाट छर्लंग बूझिन्छ। जाति पाति भन्ने पहिले थिएन भगवानले ९४ लाख योनीहरूमा मात्र दूई वटा जात बनाएको छ,त्यो हो स्त्री र पूरूस ।आज भन्दा करीब ७ हजार वर्ष पहिले एऊटा मनू नाम गरेका रीषी मुनीले मन्छे हरू को लागी एऊटा कानून बनाए को थियो।जस्तै हाम्रो देश को पनि कानून छ,त्यस्तै ऊनले समाज लाई चार भागमा बॉडीदिए १_ बाह्मण,२_ छेत्री , ३_ बैस्य ,४_ शुद्र,. ।. जो शास्त्र विद्या मा निपुर्ण छ त्यस समूह लाई बाह्मण मा राखेको थियो, जो कम पढेको र ताकतवर समूह थियो ऊस लाई छेत्री समूह को नाम दिए र देश ,छेत्र को रच्छ्यागर्ने काम सुम्पिए।. ३_ जो समूह अन पढ र काम गर्न सक्ने जस्तो थियो ऊस्लाइ बैस्य भनियो जस्तै गूरूंग,मगर,तामांग,नेवार,राई,लिम्बु,ईत्यादि भन्ने जाति यासमुह लाई ब्यापार र खेति बारी गर्ने काम सौंपियो,यसै गरी जो मान्छे हरू लाटा लठ्यांगग्रा जस्ता काम का थिएनन्।ऊनी हरू लाई शुद्र बर्ण मा राखिए का थिए।अनि ऊनी हरू लाई माथी का तीनै वर्ण को काम गरी खानु भनेर ऊनी हरू को जमीन पनि छिनेर।अरू जातीहरू को एक आर्कोको पानि मात्र चल्ने र बिवाह गर्न नपाईने तर शुद्र को पानि पनि न चल्ने संविधान.बनाए।यहॉ एऊटा कूरा यो थियो की जो मान्छे ले शास्त्र ग्यान राख्थ्यो ऊस लाई बाह्मण बनाईन्थ्यो र यदि माथिल्ला वर्ण का परी वारमा यस्ता नालायक लाटालठ्यांग्रा ,अन पढ मान्छे हरू लाई पनि शुद्र वर्ण मा झारीन्थे ।जाती वर्ण भने को काम को आ धार ले हो यो अस्थिर हो र थियो पछि पछि ई बाहून हरू ले आफ्नो राज्य सत्ता. र स्वार्थ पूर्ती का लागी जाति पर्था लाई रस्थिर रूप मा पिरिणत गरी दियो ।यो कूरीती लाई हटाऊनैपरं छ।जाति पाति को भेद भाव गरी समाजरदेशको विकासको कामना अडचन पुर्याउने मान्छे लाई आ जन्म कैद को सजाय हु पर्छ।धन्यबाद!

  • @changename6800
    @changename6800 5 лет назад +12

    बधाई छ जिन्दगी भर यसैगरी माया बाढी रहनु

    • @sabinlawar3116
      @sabinlawar3116 5 лет назад

      Badaixa yo hajur haruko jodilai ra Dampatiya jibanko suvakamana xa ra sadai khusi rahanu hola

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 года назад +6

    गोमा ओलि को जस्तै अर्को एकदमै राम्रो जोडी । यो जोडि कहिलेइ नछुटोस

  • @kalikadigital9460
    @kalikadigital9460 5 лет назад +2

    माकसम यति राम्रो सोच भाकी श्रीमती पाउनुभाको छ तपाईलाई हार्दिक बधाई तथा शुभकामना तथा दाम्पत्य जीवनको शुभकामना छ

    • @kalpanasharma3055
      @kalpanasharma3055 5 лет назад

      di bhut ramro garnu vayo aafu la maya garako manxa sita biya garnu vayo hajur harko jodi khai la na chornu la ma ta hajur ko sat ma xu

  • @nepalipan7943
    @nepalipan7943 5 лет назад +41

    यति राम्रो यो जोडीलाई भोलि केही तल माथी भयो भने । यसको जिम्मा बहिनीको माईती खाल अनि गुण्डा लिएर आउने बहिनीको दिदी साथै यो जोडीलाई प्रशासनिक रुपमा केही साथ नदिने पुलिस प्रशासनले जिम्मा लिनु पर्छ ।

  • @BadBoy-by4gi
    @BadBoy-by4gi 5 лет назад +217

    माया भनेको माया हो , यस्ले न जात हेर्छ न केही रङ नै,
    किन बुझ्दैनन् मान्छेहरू....

  • @laxmirashmi3332
    @laxmirashmi3332 5 лет назад +1

    बधाई छ तपाईहरुलाई सबैको साथ रहने छ। अहिले अाएर जात भातको कुरा हैन ,अब यहाहरुलाई हौसलाको साथ छ।

  • @binitakhadka50
    @binitakhadka50 4 года назад +1

    Yekdam thik garnu vayo hajur haru le dherai ramro xa hajur haruko Jodi yo Andhyo samajlai paribartan garnu parxa

  • @sangamsapkota1015
    @sangamsapkota1015 5 лет назад +3

    राम्रो जोडी सबैको साथ र सपोर्टको आबस्यक्ता छ 🌹🎁💞🎁😒😎😈

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w 5 лет назад +17

    माया त माया हो शुभ कामना छ नया जोरि लाइ

  • @amirvlogger77
    @amirvlogger77 2 года назад +1

    बैनिले समान्ति पाखण्डि बमाण सँस्कारको भण्डाफोर गनुभयो बधाई छ रगतको नाता भन्दा भावनाको नातामा माहानता हुन्छ मानवता सनातन सेवा उतम हो, अहिले एउटै जात मिलेकाको बिजोग भएकै पनि देखिएको छ सबै लाई मध्य नजरबाट हेनुपछ

  • @rajendrathagunna6493
    @rajendrathagunna6493 5 лет назад +27

    Please Nepal government keep safe this beautiful couple

  • @anilbaraili6493
    @anilbaraili6493 5 лет назад +15

    हाम्रो नेपाली समाजको अन्धो पन यो २१ औ सताब्दी आउदा पनि जस्ताको तस्तै हुदा मलाइ यस्तो लाग्छ थुक्क नेपाली समाज

    • @pejbahadur9153
      @pejbahadur9153 5 лет назад +1

      तेहि त सर हाम्रो नेपाल प्रकृतिले भरपुर्ना उपाहार दियेर पनि हामी मान्छेले मान्छे लाई गर्ने बेबहार भनेको धेरै भिन्ना छ। तेसै मा घृना लाग्छ।

    • @sonamlama7286
      @sonamlama7286 5 лет назад

      ओई बराइलि कामि कस्लाई थूकिस सानो जात भयरा आफ्नू औकात मा बस

    • @anilbaraili6493
      @anilbaraili6493 5 лет назад

      @@sonamlama7286 सोनाम जि तपाईं अझै अन्धो पनको भुमरीमा रुमलिएर सानो ठुलो जातको कुरा नगर्नु होस तपाईंले टेक्ने धर्ती र मैले टेक्ने धर्ती एकै छ सक्नु हुन्छ भने सानो जात नेपाली नै होइन भनेर घोषणा गर्नु होस नत्र यस्तो १५ औ सताब्दिको जस्तो क्रुर शब्द प्रहार नगर्नु होस सानो जातले बनाएको तपाईंको घर सजि सजाउ भयो त्यो चल्यो तपाईंको अङ छुप्ने बनाए त्यो चल्यो तर सानो जात भनेर उल्टो उल्टो कुरा नगर्नु होस तपाईं जस्तै निहिज मन निहिज तन निहिज कार्य ले आज देशको प्रगति र उन्नति मा ठेस लागेको हो र तपाईंको आँखा को पट्टि खोलेर हेर्नू होस यो दुनियाँमा जम्मा दुई जात छन त्यो हो महिला ,पुरुष ?र कसैलाइ जातको आधारमा सानो ठुलो भन्नु त्यो भन्दा मुर्ख र क्रुर केही छैन चेतना भए हाम्रो नेपाली समाजलाई साच्चै नै थुक्क मन लाग्छ किन थाहा छ तपाईंको जस्तै ब्याबहार गर्ने हरुलाइ धन्यवाद

    • @sonamlama7286
      @sonamlama7286 5 лет назад

      के गर्नू ता पहिले बाटा चलेको चलान छोरूम भने गाउ समाज ले मार्छा भन्ने डर तरा यो सानू जात ठूलो जात हामि मंगाल हरूले छूट्याको होईना india बाटा आको सरनाथि क्षेत्रि बाउन ले छूटाको हो |

  • @mohanthapa4328
    @mohanthapa4328 5 лет назад +156

    बधाई छ दाम्पते जिवनकाे लागि 21साै सदाप्दिमा पनि जात भात काे कुरा गर्ने हाेर जात भनेकाे केटा र केटी मात्र हाे दुबै जनाकाे मन मिले हुन्छ भाेलिका दिनहरु राम्रो बिताेस् यहि छ शुभकामना

    • @sonamlama7286
      @sonamlama7286 5 лет назад +4

      पहिला तेरो छोरि लगोस दमाई ले

    • @sandeshlimbu2055
      @sandeshlimbu2055 5 лет назад

      Lagaraa k hunxaataa katti gairaaxhan aairaxhan

    • @nirojkhati2920
      @nirojkhati2920 5 лет назад

      @@sonamlama7286 thuikaa tero buddhi

    • @roshnibiswa711
      @roshnibiswa711 5 лет назад

      Jaba las aago ma janxa ni taba toh damai toh lama vnera vndaina....sabailai nai kharani bnawxa bujyaw

    • @gseemagrng6065
      @gseemagrng6065 5 лет назад

      11- 1234

  • @chhabilalsunar8702
    @chhabilalsunar8702 5 лет назад

    बधाई छ दामपत्य जिबनको दुबै जनालाई केको जात भात को कुरा गर्छन् अहिले आएर पनि थुक्क हाम्रो समाज सोच बिचार जे भएपनी मिलेर प्रगति गर्नु !

  • @publicchannel2162
    @publicchannel2162 4 года назад

    माया के हो भन्ने कुरा यो जोडीले प्रष्ट पारिदियको छ ।

  • @karnanepali5691
    @karnanepali5691 5 лет назад +104

    मेरो पनि अन्तरजातीय बिबाह भएको हो मैले पनि भगाएर नै बिहे गरेको हो।
    साचो मायालाई कसैले रोकेर छेकेर छेक्नु सक्दैन ।
    तर भोलि गएर तपाईको श्रीमती लाई तपाईले नराम्रो गर्नु भयो वा हेलाँहोचो गर्नु भयो भने उसको पनि जाने ठाँउ हुन्न,दुख पोख्ने ठाँउ हुन्न भोलि गएर तपाईको श्रीमतीको माईती पक्षले खुच्चिङ भन्ने ठाँउ नहोस । धेरै माया दिनुस एकार्कालाई र दुखलाई बुझ्नुस।
    सफल दाम्पत्य जिवनको शुभकामना ।

  • @user-cz9wg9bu1f
    @user-cz9wg9bu1f 5 лет назад +148

    हजुर हरू को जिबन सधै उजेले होस हासी खुसी जिबन बिताउनु होला आमा बाबा भग्वान हुन तर आफ्नो संन्तानको खुशी नचाहाने के आमा बाबा हैन आफ्नो जात मिलेर मन मिलेन भनी जिबन आसुमै डुबेर सकीन्छ संन्सार मा मन हो सबै भन्दा ठुलो हजुर हरू एक अर्का मा खुशी हुनु एक अर्का लाई बुझ्नु नानुले धेरै माया गर्नु हुदो रैछ र त सबै त्यागेर हजुर लाई अंगाल्नु भो दुख शुख पनी बुझ्नु हुन्छ होला बोली मा अती मिठास छ नानुको बरू यता उता हिन्दा होसीयार हुनु होला दुबै जनाले नानुको आसु झर्ने काम कैले नगर्नु होला यो जोडी लाई कसैको आखा नलागोस मेरो बिन्ती छ भग्वान संग हाल कुयत बाट

    • @RajendrathapaThapa
      @RajendrathapaThapa 5 лет назад +1

      नानू पाल्पाली कति राम्रो सोच हजुर को । हजुए को सोच लाई म सलुट गर्छु ।

    • @deepapkandel3718
      @deepapkandel3718 5 лет назад +3

      नानु पाल्पाली nn

    • @zayndutt8777
      @zayndutt8777 5 лет назад +1

      नानु पाल्पाली

    • @bishnugulmeli9023
      @bishnugulmeli9023 5 лет назад +1

      Woww धन्यवाद धन्यवाद हजुर लाइ

    • @fantasticzone3100
      @fantasticzone3100 5 лет назад

      सत्य वचन

  • @tulsiparajuli699
    @tulsiparajuli699 5 лет назад +1

    बैबाहिक जिवनकाे शुभकामना 🌹🌹धेरै राम्रो

  • @khilthapa8077
    @khilthapa8077 4 года назад

    बबाहिक जिवनको अग्रिम शुभ कामना

  • @prkashadhikar3483
    @prkashadhikar3483 5 лет назад +6

    सबैले साथ सहयोग गरि गरि खान देऊ बिचराहरुलाई सुखद् दाम्पत्य जिबनको शुभकामना !💑✌

  • @manishlama5221
    @manishlama5221 5 лет назад +351

    बिहे गरे हतारै हतारमा फुर्सदैमा लाग्छ पछुतो भन्ने जस्तो नहोस।
    बिहे गर्नु ठूलो कुरा हैन सम्बन्ध लाई टिकाउन महान काम हो।
    माया त हामिले कुकुर बिरालो लाइ पनि गर्छौ कतै निकट भबिस्यमा भएर कुनै यो माला अभिसाप मा परिनत नहोस अहिले देखि नै आफु सजक र एक आर्कामा समर्पित हुन सिक्दैजानुस
    all the best

    • @arohii93ghising36
      @arohii93ghising36 5 лет назад +3

      Sahi ho pachi pachutauxa

    • @laxmeechannel9981
      @laxmeechannel9981 5 лет назад +1

      manish lama tei ho aakasko tara jharxu vanx paxi bangara jharx 😂🤣😁Tar yesto nahos ..God bless their couple

    • @lohanidinesh9781
      @lohanidinesh9781 5 лет назад +4

      tyo ta kasle dakheko x ra bhagya ko khel pachi k hunx k hudaina vanera kasta thol tholo mancheko ta ghar bar hudaina hami ta auta manche ho manche batai galti hunx ishwar bata ta galti hunx vane hami ta manche ho.. beha venako tatikai hudaina lagan jurera aunu parx ..bhagya ma j x tyo bhognai parx..

    • @laxmeechannel9981
      @laxmeechannel9981 5 лет назад +1

      lohani dinesh vAgya ma x vane kei gareni metinn...

    • @lohanidinesh9781
      @lohanidinesh9781 5 лет назад +7

      @@laxmeechannel9981 100%right kura ho bhagya ma j lekhako x tyo kasaile pani matanu sakdaina.. yo kura ta jhat bhat le nai ayonita. yo damai ko thau ma bahun KT vako vaye k tiniharu ko ghar bar ramro hunx vanera kasle garante dinusakxra ishwar le ta jhat bhat chutaiye ko ta hainani ya jhat bhat chutaune ta hami manche ho...

  • @bimalbabu654
    @bimalbabu654 4 года назад +1

    माया त माया नै हुन्छ कसैले छुटायर छुट्दैन सधै खुसि भएर बाच्नुस बधाई छ हजुर को जोडी लाई

  • @birtamang1617
    @birtamang1617 3 года назад

    हार्दिक बधाई तथा शुभकामना!,तर अन्तिम सम्म समधुर रहोस् ।

  • @jayarampariyar540
    @jayarampariyar540 5 лет назад +5

    हजुरहरुको संबन्ध सधै राम्रो होस जति दु:ख भयपनी संबन्ध नबिग्रीयोस सुख त केबल पाहुना हो दु:ख नै साथी हो

  • @maheshsetimaharsetimahar2791
    @maheshsetimaharsetimahar2791 5 лет назад +8

    Congratulations this couple I wish you all best and good luck

  • @ruchalprabin4960
    @ruchalprabin4960 4 года назад +1

    भाइ बुहारी काे जीवन सपल रहाेस हामी तिमीहरूको साथ माछउ

  • @shivathapa5776
    @shivathapa5776 5 лет назад +46

    मेरो पनि यहि कहानी हो ।
    धेरै तनाब भयो जिन्दगी मा
    शपोर्ट त छैन घर देखि तेइ पनि हामी 2 ।।।जना खुसी नै छौ
    हजुर हरु को जिन्दगी पनि राम्रो सङग बितोस घर छोडी सके पछि साना साना समस्या हरु धेरै आउछ्न हजुर हरु ले केही गलत काम गर्नु भको छैन ।।
    यो जान भात लाई सबै मिलेर मेटाउनु पर्छ ।।।।।
    हजुर हरु लाई धेरै धेरै बधाइ छ ।
    बैबाहिक जीवन को ।।।।।✊✊

    • @pandeyji7525
      @pandeyji7525 5 лет назад

      shiva thapa horw good

    • @thmnsunar8138
      @thmnsunar8138 5 лет назад

      Ekdam right kura brow good

    • @dineshpandey1169
      @dineshpandey1169 5 лет назад +2

      i want to say congarts for your intercaste marriage....solute for you

    • @user-jw1mz8jn6n
      @user-jw1mz8jn6n 5 лет назад +1

      shiva thapa
      Ab afno khuc bihe garerani khuc navay k dukhi hunu ta baba aama le ta afno xora xori bigriyos vnne chahann

  • @user-en3br3vx2e
    @user-en3br3vx2e 5 лет назад +33

    अलि प्रश्न सोध्न नजान्ने रहीछ माया प्रेममा कुनै उमेर हुदैन मन हुन प्रर्छ जो यि दुई जोडीमा छ सुभकामना भाई बहीनि

  • @jabrankhan5876
    @jabrankhan5876 5 лет назад +9

    Badhai x vai baini best of luck

  • @sweetnita-vlog
    @sweetnita-vlog 5 лет назад +64

    माया को आगडी कोशै को केहि लाग्दैन यो माया को जोडी लाई नछुटाइ दिनु होला

    • @binubinu3585
      @binubinu3585 4 года назад

      सह हाे👏👏👏

    • @sujanjoshi192
      @sujanjoshi192 4 года назад

      जात ले होईन दिल ले ठुलो हुनुछ मान्छे माया मा जात पनि हुनु माया ने सबै भन्दा ठुलो हो

  • @anjandeewan3444
    @anjandeewan3444 5 лет назад +5

    power of love........have a safe journey bro...gd bless

  • @parsadneupane6605
    @parsadneupane6605 5 лет назад +9

    I LOVE YOU NICE COUPLE कहीले हिम्मत नहार्नुहोला यस्तो यस्तो अन्दो समाजलाई जितेर आगाडी बड्नुहोला सुभकामना

  • @rivanyasubba8968
    @rivanyasubba8968 5 лет назад +33

    अब दुई जना लाई छुटाएर के फाइदा छ र गै सक्यो सबै लाई थाहा भै सक्यो किन छुटाउनु र अचम्म छ बा

  • @chabimayashankar3824
    @chabimayashankar3824 4 года назад +1

    बधाई छ सुन्दर जोडिको लागि 🌷🌷🌷🌷👌👌

  • @laxmiraijeta109
    @laxmiraijeta109 5 лет назад

    जातले केहिपनि हुदैन जिवन राम्रो संगा बिटोस यही छ शुभ कामना भाई बहिनी लाई बधाईछ नभ जोडि

  • @jajinbubai9479
    @jajinbubai9479 5 лет назад +9

    नानी र बाबु को बिचार राम्रो छ अन्तर जातिय बिबाहा भनेको नै केटा र केटी को बिबाहा हो
    जात भनेको दुई २ वटा जात हुन्छ केटीको अर्कै बनावटी जात र केटाको अर्कै बनावटी जात हुन्छ

  • @greatnepalonlinetv8467
    @greatnepalonlinetv8467 5 лет назад +4

    तल्लो जात को भनेर येस्तो गर्न कसैले हुदैन।मन मिले पछि जस्ले जो सङ्ग बिहे गर्दा पनि हुन्छ। तर जन्म दिने बाबा आमा लाई रुहायर गरेको बिबाह ले सधै सुख चाइ दिदैन।भोलि दुख पर्दा चाइने बाबा आमा नै हो।

  • @yogeshreyee8523
    @yogeshreyee8523 5 лет назад +6

    Heart touching😍 true love nerve die. Best wishes to both✌

  • @user-ih3yv5ls2z
    @user-ih3yv5ls2z 5 месяцев назад +1

    Vagaoun ko varosa garnu mayama jepani hunx ma Pani anrajatiye gare xu ❤❤❤❤

  • @ramsharannepali6018
    @ramsharannepali6018 5 лет назад +26

    सुभकामना छ नया जोडिलाइ यसै गरि खुसी रहिरहनु

  • @kumarpariyar8982
    @kumarpariyar8982 5 лет назад +24

    अन्तर जातिको कारण मेरो पनि पहिलो माया छुटेको थियो अहिले जस्तो थिएन यो भन्दा 19 बर्ष अगाडि । जोडी माथी बाट भगवान् ले नै जुराएर पठाको हुन्छन रे साच्चै हो रहेछ एकदम मिलेको जोडी छ । इ भाइ बुहारी को जिबन मा कहिले दुख देख्न नपरोस् । शुखी र सुरक्षीत रहनु होला । कुनै पापी को नजर नलागोस भगवान् सङ्ग यहि कामना गर्द छु happy married life. god bless both of you.💞😍

    • @saileshbabubhatta7089
      @saileshbabubhatta7089 5 лет назад

      कुमार जि मलाइ facebook मा add गर्नुस न मेरो facebook id sailesh babu हो

    • @dipakpulami3515
      @dipakpulami3515 5 лет назад

      Fb ko kamal

    • @saileshbabubhatta7089
      @saileshbabubhatta7089 5 лет назад

      kumar pariyer ji sailesh babu maa add garnus na

    • @JPrime-lc5nf
      @JPrime-lc5nf 5 лет назад

      Dukkha t jiban ko khealne bato ho aagadi badna sangharsa garnu best of luck hjr harulaieee...

    • @kumarpariyar8982
      @kumarpariyar8982 5 лет назад

      sailesh ji mero fb ma 5 hajar kugeko le add garnai milena hjr le nai add garnus na hai malai same name xa mero fb maa pani

  • @ckrtikhtari6593
    @ckrtikhtari6593 5 лет назад

    यो प्रेम जोडी लाई आगामी दिनमा पनि यस्तै गरेर उज्वल भविष्य को लाखौ लाख हार्दिक स्वागत मंगलमय शुभकामना छ हस्त धन्यवाद म ईन्डिया देखि हो

  • @rinabudhathoki8501
    @rinabudhathoki8501 4 года назад +1

    meroni antar jatiya bihe ho yo jodi dekher sarai khusi lagyo

  • @manirajrai3876
    @manirajrai3876 5 лет назад +7

    महिला दिदी बहिनीहरू तातीएर पोईला जान्छन् अनि सेलाएर पछुताउछन्।
    त्यस्तो नहोस् तपाईहरूको दाम्पती जिबन सफल रहोस्।

  • @neellll4325
    @neellll4325 5 лет назад +3

    यि 2 जोडिको लागि मेरो full suport छ

  • @mingmasherpa5999
    @mingmasherpa5999 5 лет назад +5

    so true love god bless you both

  • @dineshthapa594
    @dineshthapa594 4 года назад

    यो नानिलाईचै मेरो तर्फाबट धेरै धेरै बधाई छ

  • @alishapaudel8930
    @alishapaudel8930 5 лет назад +4

    mane maile mane yo Jodi lai ...salam xa hajur haru lai

  • @keshabma2761
    @keshabma2761 5 лет назад +18

    I am happy and happy married life day सयौं जुनि लाई

  • @ganeshsharma203
    @ganeshsharma203 5 лет назад +1

    केहि कुरा बुवा आमाको पनि सुन्नु पर्छ तर बुवा आमा लेनि आफ्नो सन्तान को इच्छा आकन्च्या लाई नकार्न हुदैन तर पनि बुवा आमाले मात चाहेर हुदैन हाम्रो समाज ले पहिला देखिनै तेहि सिकाएको छ बुवा ममि को दोस होइन दोस यो जोडी लाई छुट्टाउने कोशिस कसैले नगरी दिनु होला 🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @aaratiaacharya9101
    @aaratiaacharya9101 4 года назад

    हजुर दुबै जनालाइ धेरै धेरै बधाइ साथ शुभ कामाना 💘💘💟💖💕🌺🌹

  • @BigBrain-sx4pm
    @BigBrain-sx4pm 5 лет назад +33

    हेलो सर, यो प्यारो मायालु जोडीको नाम र थर पनि उल्लेख गरेको भए राम्रो हुने थियो।

    • @nishankancha9376
      @nishankancha9376 5 лет назад +1

      केटि को थर अोलि हो र केटा दर्जि।।।हो सर

    • @gharjaggabhaktapur9990
      @gharjaggabhaktapur9990 5 лет назад +1

      जात मा उहाँ हरु केटा र केटी हुन के को जात चाहियो?एक जना पुरुष एक जना महिला 💕💕💕💕💕💕जोडी नम्बर वान...सधै सुखी र खुशी रहनु बधाई छ हजुर हरु को दाम्पती जिबन को लागि 💑💑💑💑💑

  • @jeevandarnal7558
    @jeevandarnal7558 5 лет назад +3

    good..संघष नै जीवन हो

  • @rimahwjjwjw9177
    @rimahwjjwjw9177 5 лет назад +8

    माया त एस्तो पो।हुनुपर्छ नि के मायालाई जाध ले छेकेर छेक्ने होल