सानैमा आमाबाबुले छाडेर गएपछि पढ्नकै लागि होटेलमा भाडा माझेर पैसा जुटाइरहेकि यी १४ बर्षीय बालिका

Поделиться
HTML-код
  • Опубликовано: 27 сен 2018
  • सानैमा आमाबाबुले छाडेर गएपछि पढ्नकै लागि होटेलमा भाडा माझेर पैसा जुटाइरहेकि यी १४ बर्षीय बालिका || SABINA RIJAL
    सहयोग र सहकार्यको लागि सम्पर्क नम्बर: ९८१९७५०५८१
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    Stay connected with us for Entertainment Unlimited!!
    ►Download Our Official Android App
    play.google.com/store/apps/de...
    ►Visit our official website
    www.pnpmedianepal.com
    www.pnpkhabar.com
    ►Subscribe PNP MEDIA HOUSE for Entertainment Unlimited
    / pnpmediahouse
    ►Like us on Facebook
    / pnpkhabar
    / pnpmedia
    ►Circle us on G+
    plus.google.com/b/10959034149...
    ►Follow us on
    / mediapnp
    ►Follow us on
    / pnp_khabar
    #SabinaRijal #PNPTV

Комментарии • 734

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  5 лет назад +48

    नानुसंग कसैको नम्बर नभएको कारणले हामीले नम्बर राख्न सकेनौ यदि यो भिडियो हेरेर सहयोग गर्न चाहनुहुन्छ भने पिएनपि मिडियामा सम्पर्क गर्नुहोला 98510 18063

    • @manisubba552
      @manisubba552 5 лет назад

      PNP MEDIA PVT LT

    • @motiraj.khadka5175
      @motiraj.khadka5175 5 лет назад

      Miss calling plz nanu

    • @motiraj.khadka5175
      @motiraj.khadka5175 5 лет назад

      +971528460765

    • @Aaa-ys6zo
      @Aaa-ys6zo 5 лет назад

      PNP MEDIA GROUP plz plz plz sahayog rakam baniko Name ma khata banayaera tesma rakhidinuhola thulo baba mumy and relatives kasaiko name ma nagaridinu please I kindly suggest you

    • @alish7463
      @alish7463 3 года назад

      Yo nani lai ramro sanga chinxu ..yo nani ko sab family xa..school xodera ghumna besi jane...aila nautanki yaaaa ..thimi ma basxa

  • @haripunmagar6940
    @haripunmagar6940 5 лет назад +141

    सुखले भन्दा दु:खले बाच्न सिकाऊछ कति महान छ बैनी को बिचार

  • @sudinlama2803
    @sudinlama2803 5 лет назад +34

    कति माया लाग्ने नानू कति मीठो बोली अनुहार हेर्दै उज्यालो भाग्यमानि स्वभाव धेरै बुद्दिमानि सहनशिल अात्मा बिश्वासि जिवनमा किहि गर्छ यो नांनुले।

  • @yubarajsunar176
    @yubarajsunar176 5 лет назад +97

    कति मिठो बोलि सुन्दर भबिस्यको कामना।

    • @rabindrathakur2886
      @rabindrathakur2886 5 лет назад +1

      एक मद सहि छ बहिनीको सोच बधाई छ

  • @purnabhandari1046
    @purnabhandari1046 5 лет назад +31

    यी छोरिको कुराले मेरो आँखामा आँसु आयो,यो कुरा सबैले सुनेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,

    • @gaganbeast3834
      @gaganbeast3834 5 лет назад

      यो नानी को धेरै राम्रो सोच छ हामी सबै नेपाली मिलेर सहायोग गरी यो नानी को बिचार र भावना को कदर गरु र आर्थिक सहयोग गरौ

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 5 лет назад +39

    दु:खले मान्छेलाई परिपक्क बनाऊछ र असल भएर जिऊन सिकाऊछ । सुखमय जिबनको कामना गर्दछु।

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 5 лет назад +7

    What a great girl, khusi lagyo nani, timi dherai understanding rahexau, dukha gardai janu esko fal abase pani paune xau. god bless you.

  • @ranjetsandrkuri9892
    @ranjetsandrkuri9892 5 лет назад +26

    नानु बाेलि सारै राम्राे रहेछ सक्ने जतिले सहयाेग गराै नसके सबैलाइ सियर गराै।

  • @bijaykarki577
    @bijaykarki577 5 лет назад +48

    मैले मेरो जीवन मा कहिले पनि एति सानो उमेर मा एति धेरै कुरा बुझने कहिले पनि देखेको थिन नानु लाई हामी पनि सयोग गर्न चाहान्छुम

    • @yogikirati1107
      @yogikirati1107 5 лет назад

      9819750581

    • @alish7463
      @alish7463 3 года назад

      Sab jhutko kheti ho..buwa aama lai thulo ba thulo aama laaj navako..wahiyat mediaa

  • @samjanamoh5640
    @samjanamoh5640 5 лет назад +46

    कस्तो माया लाग्ने नानु ।

  • @chandramangde8663
    @chandramangde8663 5 лет назад +21

    साधा जीवन उच्च बिचार नानिको धेरै राम्रो सोच बिचार।मान्छेलाई दु:खले निखार्च उज्वल भबिस्यको लागि ।

  • @rameshdhunganad.c.4639
    @rameshdhunganad.c.4639 5 лет назад +125

    सानै देखी आउने हरेक दु:ख कष्ट ले मानिसको
    कलिलो दिमागलाइ परिपक्व बनाउदछ

    • @diluthapa3257
      @diluthapa3257 5 лет назад +5

      Nani timilai kalcr varana garna ma garcuhai

    • @bikashmgr7411
      @bikashmgr7411 5 лет назад +3

      K ho k yo media number pane narakhne

    • @mohancentury7353
      @mohancentury7353 5 лет назад +2

      मान्छेलाई उमेर ले होईन भोगाइले परिपक्व बनाउछ म help garxu

    • @roshanrai5479
      @roshanrai5479 5 лет назад +1

      Love you sister mahana xau timi

    • @alish7463
      @alish7463 3 года назад

      Jhutko kheti ho yoo

  • @dinesh_parajuli
    @dinesh_parajuli 5 лет назад +38

    सुख भन्दा दुखले नै जिन्दगी बुझाउछ कति राम्रो

  • @prithaklama9916
    @prithaklama9916 5 лет назад +1

    सानो उमेरमा नै जीवनको नयाँ प्रत्याभूति गर्नु भएको नानी रहेछ। खुशी लाग्यो । यो नानीलाई उपचार र शिक्षाको व्यवस्थाका लागी राज्यले जिम्मेवारी लियोस् ।

  • @santoshregmi429
    @santoshregmi429 5 лет назад +19

    दुखले मान्छे लाई परिपक्क बनाउछ म पनि एक्लै थिय तिमिले त ठुलो बाबा ममि को साथ पाईछौ तर मैले 8 साल को उमेर देखि कसैको साथ पाको थिन र अहिले 23 बर्स को उमेर भयो अहिले सम्म पाको छैन सुन्छु आफ्नो आफन्त छन रे तर मैले खोजी गरिन किन कि सानो हुदा मलाई कसैले हेरेनन सो अहिले कमाउने भैयो बुज्ने भैयो धेरै दुख ले याहा सम्म आइपुगेको तिम्रो कुरा सुम्दा मलाई आँसु आयन किन कि दुख ले नै मान्छे लाई परिपक्क बनाउछ मौका मिले देखि तिमिलाई अबस्य सहयोग गर्छु हरेश न खाउ।

  • @jeevanjalan
    @jeevanjalan 5 лет назад

    धेरै लगनशील,अनुशासित निकै माया लाग्ने नम्र स्वाभाब अनि मीठो बोली धेरै दुख भोगेकी मान्छे जिबनमा केही प्रगती गर्छिन।जस्ले दुख पाउछ नि उस्ले जिबनलाई बुझेको हुन्छ। यति सानोमा यति ट्यालेन्ट देख्दा निकै खुसी लाग्यो।

  • @upasrakhalmagar8506
    @upasrakhalmagar8506 5 лет назад +1

    कति राम्रो बिचार छ इ नानी को मिठो बोली मीठो सोच सारै माया लाक्दो छोउ नानी तिमी💞💞

  • @rajpakhrin4979
    @rajpakhrin4979 5 лет назад +30

    तिमी नेपाली को छोरी हो नानू हार मन्नु हुँदैन

  • @sumitnepal5068
    @sumitnepal5068 5 лет назад

    निकै नि उत्तम बिचार नानिको सलाम छ सबै सहयोगी मन हरु यी नानिको दुख बुजिदिनु परो सहयोगी हातहरु अगाडि बडाउनु होला

  • @ganeshraut5940
    @ganeshraut5940 5 лет назад +23

    कति राम्रो बिचार, दुख सुख भने कुरा त मानिस मा छदैछ तर पनि कतिराम्रो बिचार छ मेरि प्यारी बहिनि , बहिनि सधै भरी यस्तै बिचार लिनु र सधै अगाडि बढनु सो मिल्छ भने PNP मिडीया लाई अनुरोध छ plz हजुर हरु को कुनै सम्पर्क नम्बर SMS गर्दिनु हुन अनुरोध गर्दछु म अहिले बाहिर छु सो म बुनु को लागि केही सयोग गर्न चाहान्छु plz

  • @krishnagyawali1336
    @krishnagyawali1336 5 лет назад

    कत्ति राम्रो बिचार बैनिको उज्वल भविष्यको लागि कामना

  • @phurbatamang1379
    @phurbatamang1379 5 лет назад +46

    खै त यो नानिको ठेगाहरु? केही सहयोग गर्न सकिन्थ्योकी?

  • @gbhang5811
    @gbhang5811 5 лет назад

    बहिनीको अठोट र बिचारको लागी सेलुट छ, यसै गरी अगाडी बढीरहनु शुभकामना छ

  • @syangtanbir2909
    @syangtanbir2909 5 лет назад +1

    बोली बच्चन सारै मीठो अनि हरेक दु:खमा पनि कति हासिलो मुस्कान तिमी एकदिन महान अनि सुखी हुनेछौ सफलताको शुभकामना नानी।

  • @ashishpatamagar3728
    @ashishpatamagar3728 5 лет назад +2

    दुखले नै जिउन सिकाउछ।यति सानो उमेरमा नि यति धेरै लगनशीलता।भगवान छन् बैनी राम्रो गर्दै जानुहोला।सधै हाम्रो सहयोग रहनेछ।

  • @ajayamagar7150
    @ajayamagar7150 5 лет назад +17

    Yo nanu lai sabai le sahayog garnu parxa hai

  • @Nirumagar8090
    @Nirumagar8090 5 лет назад +1

    सुख भन्दा दुःख नै आनन्द छ बैनिको बिचार लाई मेरो सलाम छ ।

  • @livelovelearnlead860
    @livelovelearnlead860 5 лет назад +10

    Bless you sister!! We love you

  • @JunaShreesMagarVlog
    @JunaShreesMagarVlog 5 лет назад

    रुवायौ नानू।हरेस नखानु तिमिलाई सहयोग गर्ने धेरै हुनुहुन्छ ।सधैं यस्तै राम्रो बिचार लिएर अघि बढनु।

  • @rokasubas10
    @rokasubas10 5 лет назад +12

    Ramro bicharko boini rwixin God Bless you bunu

  • @kalambahadurbudha4169
    @kalambahadurbudha4169 5 лет назад +16

    ramro bichar xa bainiko good bless you

  • @gungunthapamagar715
    @gungunthapamagar715 5 лет назад

    एति मीठो बोली सबैलाई राम्रो सोच्नी मन.... मन नै भक्कानिन्छ plzzz सहयोग गरिदिनु है सबैले बैनिको उज्ज्वल भबिस्यको कामाना

  • @dhirajyadav3279
    @dhirajyadav3279 5 лет назад +10

    So sweet voice simple living is high things

  • @parshuramrai5010
    @parshuramrai5010 5 лет назад +2

    साह्रै ज्ञानी नानी रहेछ सधै भरी भगवान ले साथ दि रहोस अनि बाकी कुरो चै मनकारी र धन हुनेहरु जो कोई हुनुहुन्छ भने यी नानीलाइ सहयोग गरीदिनु बिनम्र आग्रह गर्दछु !!

  • @bcrchams3603
    @bcrchams3603 5 лет назад

    साराई राम्री ग्यानी रैछ यो बैनी संघर्ष नै हो जिबन गर्दै जाउ एक्दिन अवस्य लक्ष्य पूरा हुन्छ सुभकामना

  • @rohitmagar2176
    @rohitmagar2176 5 лет назад

    सुन्दर भबिस्यकाे कामना बहिनी दुख कहिले सानाे ठुलाे हुदैन दुख ले नै सबै कुरा सिकाउछ मान्छेलाई

  • @babumizzagaha2481
    @babumizzagaha2481 5 лет назад +21

    Jun manxe le sano dekhi dukh kast gareko hunxa teyo manxe jindagi varry pari pakka vayko hunxa 100%

  • @basnetmohan480
    @basnetmohan480 5 лет назад +45

    यो पि एन पि मेडिया ले किन दुखिगरिब हरु संग राम्रोको लागि ईन्टर भियु लिन्छ तर plz फोन नम्बर राख्ने गर्नु होला।

    • @marysew8031
      @marysew8031 5 лет назад +1

      mathi discipson ma xa numbar hernu hola

    • @nepaligeet1
      @nepaligeet1 5 лет назад

      Where ?

    • @bikashsubba9474
      @bikashsubba9474 2 года назад

      ओहो साथी फोन नम्बर उ☝️माथी कमेन्ट बक्सको सुरुमै छ त हो लु हेरिहालुम र 🤔

  • @thzfhsvzbb8621
    @thzfhsvzbb8621 5 лет назад

    यो सानो नानिको सोच सारै रामो रहेछ सोच त ठूलो मान्छे जसतो रहेछ सबैले यो सानो नानिको ईछे पुरागरिदिनु हुन्छ होला भन्ने अासा छ

  • @sureshshrestha3729
    @sureshshrestha3729 5 лет назад +49

    यो नानी को नम्बर की पी न पी को नम्बर दिनु होला ताकि यो नानी लाई उनकै हात मा पर्ने गरी सहयोग गर्न सकियोस जसले गर्दा यो नानी को ज़िन्दगी मा केही परिवर्तन आउने छ र यो मीडिया ले ज़ती सक्दो नम्बर राख्ने छ र सहयोग गर्न सकौ

  • @lijarai8075
    @lijarai8075 5 лет назад +6

    जिन्दगी यस्तै हो । दुख सुख को god bless you .

  • @binurai2456
    @binurai2456 5 лет назад +10

    😢😢😭😭
    God blesse you
    💝💝💞💞💘

  • @anilranabhat6050
    @anilranabhat6050 5 лет назад +6

    Age doesn't matter to be mature.... Great Thought Nanu..Nice Video

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +27

    PNP MEDIA यो नानीको interview ले मेरो मन छोयो संघर्ष नै जिन्दगी हो सानू तिम्रो सपनाहरू एकदिन साच्चिकै पुरा हुनेछ कल्चर join को लगि म पनि केहि Help गर्न चाहन्छु । कसरी सम्पर्क राख्ने ......!

    • @yogikirati1107
      @yogikirati1107 5 лет назад +2

      9819750581 यो नम्बर मा सम्पर्क गर्न सक्नु हुन्छ।

    • @durgathada977
      @durgathada977 5 лет назад +1

      Tapai jasto nepali nari vayra nariko dukha sukha bujhne manxe matrai janminu parxa aba npl ma

  • @tikagurung4879
    @tikagurung4879 4 года назад

    सुखले भन्दा दु:खले बाच्न सिकाऊछ कति महान छ बैनी को बिचार दु:खले मान्छेलाई परिपक्क बनाऊछ र असल भएर जिऊन सिकाऊछ । सुखमय जिबनको कामना गर्दछु।

  • @gajendrachand8694
    @gajendrachand8694 5 лет назад +2

    Thanku bahini tapaiko bichar sobabh ati uttam xa tapai aba ramro midia ko haatma parnu vaxa aba tapaiko sampurna manoichha mano kamna pura hunxa and bideshma vaeko daju bhai didi bahini harule help garnexan

  • @reeteshrai4450
    @reeteshrai4450 5 лет назад +25

    bunu timro dukha samjera mero dherai aasu bago kati bujaki xory mery bunu ma timlai reall vetna chahanxu .

  • @dambarkarki6917
    @dambarkarki6917 5 лет назад +22

    यो बुनु लाई म साउदी अरब बात सहयोग गर्न चाहान्छु यौता मबायल फोन र केही रकम नम्बर उपलब्द गराइ दिनु पिलिज

  • @udhenpun7414
    @udhenpun7414 5 лет назад

    PNP Media nmbr 1 👌👌

  • @laxmanrai7
    @laxmanrai7 5 лет назад +30

    यो नानी मा सोछे भन्दा धेरै पोजिटिभ सोचाइ छ । धेरै सुन्दर जुन एउटा नारी मा हुनु प्रर्ने । नानिको लागि मा हल्का सायोग गर्न चाहन्छु पिनपी नम्बर उपलब्ध गर्नु होला

    • @yogikirati1107
      @yogikirati1107 5 лет назад

      9819750581 PNP media

    • @binodshrestha6734
      @binodshrestha6734 5 лет назад

      Yo Pnp media ko number haina yo saroj Shrestha ko number ho Unalae sampark garna saknu hunx

  • @asdasdadfhdhhdh1349
    @asdasdadfhdhhdh1349 5 лет назад +10

    कृपया जति पनि यो भिडियो हेर्नुहुने नेपाली मनहरु लाई भन्न चाहान्छु तपाईं हाम्रै छोरी बैनि हुन यिनी जे जति सकिन्छ आफ्नो तर्फ बाट सहयोग गरौ.. उस्को कल्चर जयन गर्ने र उस्को टाउको को घाउको लागि मात्र पनि हामिले सहयो गर्न सके सारै राम्रो हुने थियो भगवान ईस्वर जो जे भए पनि त्यो हामी भित्रै छ! म पनि सकेको सहयो गर्नेछु! तर समस्या यो बैनिको संपर्क न: थाहाछैन!

  • @pradeepbohora9924
    @pradeepbohora9924 5 лет назад

    हरेक दु:ख पछिनै मान्छेको जिवनमा खुसी र सुखको पल अाउछ दु:ख नै सफलताको सुचक हो हिम्मत कहिल्यै नहार
    तिम्रो जिवन तिम्ले सोचे जस्तो होस तिम्रो हरेक सपनाहरु पुरा होस उज्वल भविष्यको अग्रीम शुभकामना नानू

  • @babitachowhan9470
    @babitachowhan9470 5 лет назад +9

    God bless u

  • @k.s1866
    @k.s1866 5 лет назад

    अाहा यो बैनि को मन बिचार कति राम्रो हो धेरै मन पर्यो बैनि को कुरा हरु

  • @BalBRai
    @BalBRai 5 лет назад +1

    धन्ने बात् परम प्रभुले धेरै धेरै आशिष् दिनु भयेकोहोस् नानुलाई हार नखानु नानू साथ्मा परम प्रभु हुनु हुन्छ प्रभुको महिमा भयेकोहाोस्

  • @sampangagriculture2853
    @sampangagriculture2853 5 лет назад

    Really ashu nai jaryo Nani kati gyani Ani dhukha Lai atmasath gardai ramauna Ani khushi hune sarai thulo pabitra man Lai salute xa nani

  • @kanchandiyo7282
    @kanchandiyo7282 5 лет назад +2

    दुखी जीवन उच्च बिचार भयकी नानीलाई सक्ने जति ले सहयोग गरौ आफ्नो आफ्नोतर्फबाट इ नानिको भबिस्या राम्रो छ

  • @rabinbasnet6678
    @rabinbasnet6678 5 лет назад +8

    god bless you nanu

  • @hembyalalit2104
    @hembyalalit2104 5 лет назад +17

    कल्चर जोइन गर्न कति खर्च लाग्छ? मेरो फेसबुक इन्बक्समा मलाइ मेसेज गर्नुस FB ID हेम्ब्या ललित याक्थुङ

  • @bhagwatijaisi7615
    @bhagwatijaisi7615 5 лет назад

    नानू तिम्ले सोछेको सबै पूरा होस सफलता को लागि सुभ काममा नानू

  • @sanukanxu6485
    @sanukanxu6485 5 лет назад

    Pnp midia lai dherai dherai dhanyabad jo dukhiharulai midia maliyar Views harulai prerit parekoma

  • @jeevandarshan1314
    @jeevandarshan1314 5 лет назад +1

    सारै मन छुयो । एउटा कुनै ज्ञानी पुरुष बोले जस्तै लाग्यो ।

    • @kamalrana5071
      @kamalrana5071 5 лет назад

      तिमी साहसि छउ हिम्मत नहार्नु जीवन संघर्ष को पाटो हो।

  • @bhimrai2146
    @bhimrai2146 5 лет назад +43

    बहिनी तपाईंको जिल्ला कता हो तपाईंको सादा जीवन उच बिचार भएको शवदहरू सुन पाउँदा मलाई मेरो मन छिया छिया भएर अाअाय जिन्दगी भनको संघसको जिवन नै राम्रो हो p m t मिडिया को नम्बर पाए या अरू कस‌ैको नम्बर पाए यो बहिनीलाई म सहयोग गरथिए तपाईको शुभ नाम चाहिँ के हो अरू ईनटरबीउमा चाहिँ सहयोग दाईको नम्बर छोडनु होला

  • @hastaratna2403
    @hastaratna2403 3 года назад

    Very beautiful and talented girl all the best of luck every step fully success from London UK.

  • @no1channel910
    @no1channel910 5 лет назад

    हैट यि नानुकाे कुरा सुन्दा कति खुसी लाग्याे, तिमी बाट त हामी सिक्नुपर्ने रैछ, नानी ले चाहेकाे पुरा हाेस, राेग निकाे हाेस,सके सम्म हामी सहयाेग गर्छाै, नआत्तिनु है ।

  • @saroshugi7567
    @saroshugi7567 5 лет назад +12

    yo Bunu ko kura la malai bhabuk banayo

  • @bigyankhatri2025
    @bigyankhatri2025 5 лет назад +6

    छोरी तिमी महान छौ

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 лет назад

    कति राम्रो सोच बहिनी को दुखा पछि सुखा पाउछ बहिनी यसरी नै आगडी बढादै जनु बहिनी यहि छ म दाई को शुभकामन

  • @amritpokharel4483
    @amritpokharel4483 5 лет назад +5

    राम्रो बिचार नानु

  • @prakashlamichhane9836
    @prakashlamichhane9836 5 лет назад

    बिचार सारै राम्रो रहेछ life यस्तै हो बुनु हिम्मत हार्नु हुन्न सङ्घर्स् गर्नु पर्छ

  • @srajyonghang3401
    @srajyonghang3401 5 лет назад

    वा कुन शब्दले तारिफ गरुम।भगुवानले सबै आमाहरुलाइ यस्तै छोरी दिउन।

  • @dilbahadurthapamgr3144
    @dilbahadurthapamgr3144 5 лет назад +9

    Sabai bachchaharule yesari soch baddlyo vani absya buddimani hunxa bachcha haru

  • @dipakgurung2569
    @dipakgurung2569 5 лет назад +1

    kati ramro soch bhauko bainI sakdo sahayo gararam hai sathiho sabaile sando sr gardinu hola

  • @user-wy7ky6zy5v
    @user-wy7ky6zy5v 5 лет назад +12

    साहसी रहेछन बहिनी राम्रो लाग्यो

  • @somrai3131
    @somrai3131 5 лет назад

    God bless you.great thik. Sudha chintak ra sahayogi data harulai dherai dherai dhanyabat.

  • @sarojtamang3744
    @sarojtamang3744 5 лет назад +25

    यो बहिनीको नमबार अथब अफान्तको प्यीच नबर दिनुस् म यो बहिनीलाई भेट्ने मान छ केहि गीफ् दिन चहान्छु ठिकै छ स्कुलको नाम बद्दै दिनुस्न

  • @padamthapa9454
    @padamthapa9454 5 лет назад +4

    Gread nani i will also help with always supporting...succes hune xou nani har namannu

  • @fireblade3135
    @fireblade3135 5 лет назад

    कति हसिलो कस्तो मिठो बोली यति राम्रो नानीलाई भेट्न् पाए हुन्थ्यो ,,

  • @MrLpRai
    @MrLpRai 5 лет назад

    Don't worry you are an angel. There is great power in sweet and soft voice. May God bless you ever.

  • @MrLpRai
    @MrLpRai 5 лет назад

    Speaking is so sweet as a magic. Really you are a great thoughtful girl.

  • @babusanu4213
    @babusanu4213 5 лет назад +13

    Nani ko lage dherai chai hoina sr 100 Nepali rs 3100. Sayog garxu.

    • @binodshrestha6734
      @binodshrestha6734 5 лет назад

      Hunxx sir. Saroj sanga 9819750581 navaya pnp media ma nae. Pathauna saknu hunxx

    • @nepalkhabar4685
      @nepalkhabar4685 5 лет назад

      Contack 9819750581

  • @mitrarai4001
    @mitrarai4001 5 лет назад +8

    sukha le vanda dukha le harek pal ko dimagma buddi gayn aucha 💘💘 nanu

  • @nilaur1880
    @nilaur1880 4 года назад

    सबै दुख ले सिकाउछ नानि जिउनलाई मेहन्त र सङघष गरन नछोडनु होला हामी सबै दाजु भाई दिदी बहिनी हरूले साथ दिनु हुनेछ भन्ने आसा राखदछौ।

  • @rajkumargurung5572
    @rajkumargurung5572 5 лет назад

    such a honest wow. always be same god with you. May god bless you nanu.

  • @bkminbahadur220
    @bkminbahadur220 5 лет назад

    कत्ति राम्रो नानी, यस्तै ज्ञानी बन्नु शुभ अाशिर्वाद,,,

  • @rohanthegamer9799
    @rohanthegamer9799 5 лет назад +1

    Really good video truly it inspires me 👌👌

  • @lotuspanerulotuspaneru2019
    @lotuspanerulotuspaneru2019 5 лет назад

    यो नानी अचम्मै महान छिन बरु यिनको टाउको को घाउ छिट्टै चेक गराउन पर्ने लाग्यो। लौन कसरी हेल्प गर्नी होला!

  • @babusanu4213
    @babusanu4213 5 лет назад +6

    Nanu best of luck. Get well soon

  • @imrajgrg9659
    @imrajgrg9659 5 лет назад +3

    बोली वचन राम्रो छ ।

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f 5 лет назад +1

    देशमा बलात्कारी हरुको बिग बिगि छ नम्बर र ठेगाना चै सके सम्म नदिनु होला। सहयोगी मन हरुलाई मिडियाकै नम्बर दिनु ।

  • @raikaila432
    @raikaila432 5 лет назад

    बिचरा बैनी सारै माया लागेर आयो यो बहिनी को जस्तो सोच बिचार करोडौं मा एक भेट्नु गाह्रो छ

  • @Rock.drummer.prakashtamang373
    @Rock.drummer.prakashtamang373 5 лет назад +2

    Really it's so heart touching struggling life

  • @laxmi9822
    @laxmi9822 5 лет назад

    सारै राम्रो मेरोसाधमा राखेर भबिस्से बनाइदिम जस्तो भयो

  • @mohandevkota532
    @mohandevkota532 5 лет назад +1

    dherai ramro bichar nanu timro

  • @RajLimbu-mc8vq
    @RajLimbu-mc8vq 11 месяцев назад

    बिचारा बुनु धैर्य गर्नु हाेस् सबै कुराकाे बाटाे खाेल्ने छ

  • @mynameisjoseph7171
    @mynameisjoseph7171 5 лет назад +7

    Nanu God bless u

  • @newnaturalnepal
    @newnaturalnepal 5 лет назад

    सानो भए पनि धेरै ब्यबहारिक बोलिन बैनिले मेरो अति नै मन छोयो

  • @sundarshrestha916
    @sundarshrestha916 4 года назад

    wow kati mitho voice suni rakhna maon lagne.. gd blsd nanu.. tmro sapana pura hoss.....

  • @Rajkirant
    @Rajkirant 5 лет назад

    कुनै शब्द छैन नानू भगवानले सधै रक्षा गरुन सुखी खुसी रहनु।

  • @user-cb7uh2qe4s
    @user-cb7uh2qe4s 5 лет назад +4

    यो बुनुलाइ सबै मिलि सहयोग गरौ।।।
    मिडिया ले इन्टरभिउ लिएछ म सहयोग गर्न चाहान्छु सम्बन्धि मान्छेको नम्बर पाउ