मनिसले मेलिनालाई भेटेरै भने विहे गरि हालौं,मनिसले गाउँदा मेलिनाका आँखा रसाए Melina Rai&Manish Limbu

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • #MelinaRai#ManishLimbu#MeroOnlineTV
    Host:- Biswa Limbu aka Biswa Raj Samekham
    Guest:- Melina Rai,Manish Limbu,Junu Rai,Suhang Limbu
    Camera:-Sandesh Karki/Sapana Chhetri
    Edit:- Sapana Chhetri
    Post Production:- Mero Online TV Pvt. Ltd.
    Follow us on facebook:- / meroonlinetv
    Subscribe channel:- / samyangkham
    Instagram:- / meroonlinetv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.

Комментарии • 3,1 тыс.

  • @MeroOnlineTV
    @MeroOnlineTV  5 лет назад +105

    राजेशपायल र यम वराल पहिलोपटक मिडियामा एकअर्काको पोल खोल्दै
    ruclips.net/video/3X12AFJZLPQ/видео.html

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 6 лет назад +161

    हा हा हा हा यो भाइ पनि सारै रमाइलो छ यार जे होस आज भाइ को इच्छा पनि पुरा गर्दिनु भयो मेलिना।जि धेरै धेरै धन्यवाद

    • @shambhushresthashambhushre6195
      @shambhushresthashambhushre6195 4 года назад +1

      Keshabraj

    • @sumanlimbu8345
      @sumanlimbu8345 4 года назад

      IOI8pnmyaweiytesssZzz
      Hem
      ljiskkksilllkkkkkkkkkköopgbggnsnvLyvohbbubghariikvvhjvuhahuuhiinnķ hall q@zgetzdzzzzzzzzzzzzzzzzzzzzzzZyythosceyeosasjjjjloopkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk @ßuiiopoipp

    • @sumanlimbu8345
      @sumanlimbu8345 4 года назад

      Ppkahilphonkcrgohiibung

  • @reshmakhalingrai3873
    @reshmakhalingrai3873 6 лет назад +56

    ससर्बप्रथम त धेरै धेरै धन्यबाद मेरो अनलाईन टेलिभिजन अनि बिश्व दाई ।अाज मनिस भाईको ईच्छा र हाम्रो चहान पनि पुरा गरिदिनु भयो ।अनि मेलिना जि पनि मनिस भाईको लागि यहा सम्मा दुखा गरि आईपुग्नु भयो तपाईंलाई नि बिशेष धन्यबाद छ ।
    सच्चिकै भन्नु पर्दा धेरै नै ट्यालेट भाई हो मनिस लिम्बू ।जे जस्तो सुकै गित पनि सजिलै सङ्ग गाउने क्षामता भको ब्यक्ति हो ।मनिस बाबुको गित सङ्गितको यात्र धेरै उब्जल र धेरै नै माथि पुग्नेछ ।मनिस बाबु गित गाउने मात्र नभएर क्यारिकेचर अनि बोल्नु पनि धेरै ट्यालेट बाबु हो keep it up and great your job अनि मेलिनलाई डेलिकेट गरेर गाको राजेश पायल दाईको गित सरै मिठो छ जहिले नि यो गित गाउदा मेरो मुटु नै कट्टकै हुने र आखा रसाउछ । love you manisa your voice .💋💋💋🌹🌹

    • @barsalimbu1284
      @barsalimbu1284 6 лет назад

      Reshma khaling Rai good

    • @reshmakhalingrai3873
      @reshmakhalingrai3873 6 лет назад

      g honi ta hou yo manish vailai aago aago hune vayo yo geeta sangit prati ani sachchikai manishle babule ta melina g lai bihe garne vayo hai anyway sarai ramro 6 manish babuko prativa 😍😍 sathai bolna sarai talesons pani uttikai 6 hai babu god bless you

    • @reshmakhalingrai3873
      @reshmakhalingrai3873 6 лет назад

      @@barsalimbu1284 honi ta hou sarai mitho song ko sathai ani dherai paetivako dhani ho manish vai

    • @bcrchams3603
      @bcrchams3603 6 лет назад

      Ure are great

    • @namlanglabomjon8602
      @namlanglabomjon8602 5 лет назад

      Reshma khaling Rai hi

  • @freenepaltv
    @freenepaltv 6 лет назад +394

    *मनिस र मेलिना मन पराउनेले हाजिर गर्नुस*

  • @manmagar8512
    @manmagar8512 6 лет назад +38

    मनिष र मेलिनाको सबै भन्दा best interview हेरेरै नथाकिन बोल्ने सैली good लाग्यो

  • @atalsubbathalang1788
    @atalsubbathalang1788 6 лет назад +49

    सर्बप्रथम विश्व जी लाई धन्यबाद अाज मनिष भाई को ठूलो ईच्छा,,सपना पूरा भएको छ मेलीना जी लाई भेटेर मेलीना जी ले पनि interview मा रमाईलो साथ दिनु भयो खुसी लाग्यो यसरी नै सबै ले साथ हौसला प्रोत्सान गर्नु पर्छ बाल प्रतीभा हरू लाई अन्तमा जुनु जी र सुहाङ् जी लाई पनि धन्यबाद सेवारो र भाई मनिष लाई उत्तर-उत्तर सफलता र उन्नती को शुभ-कामना ✌✌✌✌✌

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 6 лет назад +107

    गाउँ घरमा हुर्केको बाबू यतिको ट्यालेन्टसिप मान्नै पर्छ ! धेरै किसिमको गाना गाउन सक्ने क्षमता मनिष बाबुमा देखियो एक त हिजोआज अत्यान्तै चर्चित गायिका मेलिना जी सँग भेट हुँदा झनै राम्रो गाउन सफल मनिष लिम्बु बधाई तथा शुभकामना फन्नी रोमान्टिक बोल्नमा त्यतिकै माहिर अलिकति सिरिस्यली रुपमा पनि बोल्ने कोसिस गर्दै जानू भाई सबैको आशिर्वाद लागोस। शुभकामना ।

    • @amarruparana70
      @amarruparana70 6 лет назад

      Wa

    • @dhankc2648
      @dhankc2648 6 лет назад

      Wow babu very sw2 Love to much....

    • @meerarai194
      @meerarai194 Год назад

      Lol n2k2kwôpqkkk1kj2 pop ooo93929²jjj23kop²22qq2qqqowowowowoówpoowowoiiuoi1kqî⅖iiiioowiwqqqow2¹99990000¹8iioo2Pppppoo

  • @milanmagar5146
    @milanmagar5146 6 лет назад +52

    Melina & manish dudai ko video जती हेरे पनि उतिनै हेर्न मन लाग्छ 50 चोटी भन्दा धेरै हेरे होला..., waaa

  • @s.dharibishwakarma7399
    @s.dharibishwakarma7399 6 лет назад +42

    मेलीना जि र मेलिना जिको बहिनीको बोल्ले सैलि कति राम्रो छ मनिस बाबू तिम्ले आफू भन्दा ठुलोलाई राम्रो सँग बोल्ल सिक बाबू तिमिले गायको धेरै मन परो

  • @abpmagar6215
    @abpmagar6215 6 лет назад +48

    हो,यो हो नि तरीका दाम्मी के रमाइलो.......मेलिना सिस अनि मनिष भाई आउने गीत चाहिँ हित बनोस सुभकामना।।।।।

  • @worldsdreamworldsdream6644
    @worldsdreamworldsdream6644 6 лет назад +26

    We also love u both my best sister n vai...Bhutanese refugee from Denmark

  • @kmnoli5014
    @kmnoli5014 5 лет назад +20

    वा वा सारैनै मिठो दुबै जनाको स्वर कस्तो मिलेको र जस्तो गान उस्तै स्वर निकाल्न सकेको god bless u manis vai तिम्रो सफलताको सुभकामन

  • @dhanlimboo9312
    @dhanlimboo9312 5 лет назад +40

    15 पटक हेरे आज सम्ममा जति हेरो उति रमाइलो लाग्छ्हो

  • @krishnapyasi7080
    @krishnapyasi7080 6 лет назад +30

    लु बधाई छ।मेरो फुपाजु पो हुनु भएछ मनिश लिम्बू त😂😂 फुपू फुपाजु लाई सेवा स्यामुना।अनि बिश्व सर लाई नि धेरै धेरै धन्यवाद।

  • @narendralingden2147
    @narendralingden2147 6 лет назад +32

    आहा कस्तो मज्जा आयो आज को यो प्रोग्राम हेर्न पायेको मा ।। Thanks विश्व ब्रो

  • @nayanewj1120
    @nayanewj1120 6 лет назад +24

    Manish limbu laai like garne jati yeta hajir hum ta ✋✋

  • @limbusanu1632
    @limbusanu1632 6 лет назад +227

    मेलिना बैनी अनि जुनु बैनि र मनिष भाइलाई मन पराउने यता हाजिर गरौँ ✋✋✋

  • @lokdhanrai6931
    @lokdhanrai6931 6 лет назад +83

    मनिष भाइले मेलिना जि लाई भेटाउनु भएको मा विश्व सर लाई धन्यवाद

  • @arjunrai9766
    @arjunrai9766 6 лет назад +36

    Thanks mero online tv J hos Manis ko echxa pura vayaxa

  • @sanulimbu5997
    @sanulimbu5997 6 лет назад +107

    मेलिना दिदि ले अशोक र मानिस लाई राम्रो हौसला दिनुभयो खुशी लाग्छ,

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 6 лет назад +44

    स्वर राम्रो रहेछ भबिस्य उज्जल छ ।सुभकामना बाबू लाइ

  • @lokenlimbu7461
    @lokenlimbu7461 6 лет назад +17

    बिश्व दाइ को सपोर्ट यसरी नै रहि रहोस मनिस भाइ लाई ।

  • @jangarai1146
    @jangarai1146 6 лет назад +34

    जे होस खुसि लाग्यो हिरो ले हिरोनि भेटेको मा🙆😎

    • @harigurung6924
      @harigurung6924 6 лет назад +1

      babu ali muture vaha xin darsak mahanuvabhru hjurhrule anytha nli ndinu hola.dhanybab.

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +23

    मनिस भाईको ईक्ष्या पूरा गर्दिनु होला मेलिना बैनी ल ऐसम पनि ईती हँसै बन्नेछ

  • @milankhatri7327
    @milankhatri7327 6 лет назад +37

    Soch vaneko yestoi thulo hunuparxa vai 😊😊✌✌

  • @rajeshrai7768
    @rajeshrai7768 6 лет назад +15

    सबै भन्दा राम्रो भाईले बोल्ने कसै सङ्ग नदग्गै कन बोल्ने नै भाईको बानी राम्रो छ गित त झनै राम्रो छ गायक मा मलाई पनि मन पर्ने मेलिना जि नै हो मनिश भाइ लाई अग्रिम सुभकामना छ ।

  • @surenyakkha9631
    @surenyakkha9631 6 лет назад +19

    mero man parne singer melina ji ani manish bai biswa sir thank you aja ramailo video ko lagi .

  • @rosenavaparvita7749
    @rosenavaparvita7749 6 лет назад +51

    malaysia ma Trending nambar 48 ma xa yo video सफलताको सुभकामन मनिस भाइ मेलिनाजिको त के तारिफ गर्नु नामै काफि छ

  • @hangkhimlimbu7064
    @hangkhimlimbu7064 5 лет назад +8

    #MANISH_LIMBU The Rich of Talent. Nd #MELINA_RAI The queen of Sweetness voice

  • @bhimsenkhadka6003
    @bhimsenkhadka6003 6 лет назад +182

    फुच्चे आगो छ ,,,सबैलाई भ्याउने भो 😂😂 स्वर पनि अति मिठो

  • @rapdanKuw
    @rapdanKuw 6 лет назад +10

    खुशी लागो मेलिना संघ ईन्ट्रभियु हेर्नु पाउदा मनिश भाईको भोईस राम्रो छ अनि मनिश भाई हरेकमा टियालेन्ट आफैमा छ यस सरि नै प्रग्ति गर्नु होला मनिश भाइ

  • @jayantlabad6577
    @jayantlabad6577 6 лет назад +13

    सो यति राम्रो कला गला भाइ तिमीलाई best of luck and congratulations है।अनि मेलिना दिदी र मेलिना दिदिको sis ıai पनि best of luck and miss you

  • @user-uz2ss6bc5l
    @user-uz2ss6bc5l 6 лет назад +16

    जुन बाल कलाकार आएपनी किन मेलिना र उसकै गित मात्र रोज्छ मान्छेनै राम्री भएर होकि के हो??

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 6 лет назад +48

    मलाई सबै भन्दा मन पर्ने मेरो अनलाइन र प्रस्तोता विश्व लिम्बू ।

  • @dineshranamagar4718
    @dineshranamagar4718 6 лет назад +21

    भाईरल शब्द सरुवा रोगहरुमा प्रयोग हुन्छ त्यसैले पोप्पूलर शब्द यानि कि चार्चित भन्ने बुझिन्छ.. लामो समयको प्रतिक्षा पछि मनिस भाई र मेलिना जि को बेजोड अन्तरबार्ता हेर्न पाउदा धेरै रमाईलो माने विशेष धन्यवाद विश्व दाजुलाई🙏🙏🙏

  • @devvbahing4152
    @devvbahing4152 6 лет назад +18

    मनिष उदाउँदो गायक हुँदै हुन ,अझ कलाकार पनि हुन,मेलिना राई त सुपर स्टार भैगइन

  • @ashoksherpa9688
    @ashoksherpa9688 6 лет назад +1

    मेलिना राई यति चर्चा मा रहेको गायिका भएर पनि कति मीठो कोमेण्ट छ मनिस भाइ को लागि ,, my best singer melina rai 😍😍😍😍

  • @kirat102
    @kirat102 6 лет назад +18

    विश्व सर पनि यति धेरै झुठो बोल्ने थोरै बेर कुरिन निकै अघि पो त फेसबुकमा स्टाटस हालेको त भिडियोको लागि धन्यवाद 😃😍

  • @nepaliinkorea8440
    @nepaliinkorea8440 6 лет назад +4

    धन्यवाद बिस्व जि मेलिना र मनिष लाइ एकै साथ interview लिदिनु भएको मा ।।एक्दम नै रमाइलो अनि खुसी लाग्यो।।मनिष भाइ लाइ उज्ज्वल भबिस्य को कामना ।।

  • @Mr.raduhang
    @Mr.raduhang 6 лет назад +57

    सपनाको राजकुमारी भेटेर मनिष धेरै एक्साईटेट ।

  • @beepxanbohora9925
    @beepxanbohora9925 5 лет назад +5

    Wooow super se upper ke Manish & melina of voice....sooo talented Manish vai iz voice of king......

  • @samyograi4823
    @samyograi4823 6 лет назад +25

    मेलिना दिदी अबो मनिस सङ्ग बिहे गर्नु पर्यो l

  • @jassupunmagar5842
    @jassupunmagar5842 6 лет назад +35

    मनिष भाइ को भबिस्य धेरै राम्रो छ हुने बिरुवा को चिल्लो पात भने जस्तो भाइ को जुन अन्तरबार्ता हेर्दा नि उतिकै राम्रो र रमाइलो आनन्द लाग्छ धेरै द्गेरै आशिर्वाद छ साथमा मेलिना सिस लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु किन कि मनिष भाइको इच्छा पूरा गरिदिनु भएको मा अन्त्यमा विश्व जि लाई नि

    • @Khadga-id1zm
      @Khadga-id1zm 6 лет назад

      धेरै राम्रो छ तपाईं हरु को गित

  • @manbir5675
    @manbir5675 2 года назад +9

    धेरै राम्रो मिठो स्वर मनिस भाइको । प्रगतिको कामना छ।

  • @rajabiralchongbang9490
    @rajabiralchongbang9490 6 лет назад +29

    जति हेर्यो उति हेरौं हेरौं लाग्छ १० पल्ट त भयो यो भिडियो हेरेको मनिष भाईको interview हरु मध्येको यो राम्रो interview लाग्यो।साङ्गितिक सफल यात्राको भारी शुभकामना मनिष भाइ&मेलिना राई नाना

  • @ssyoutubechanel632
    @ssyoutubechanel632 6 лет назад +8

    जे होस् अहिलेसम्म यो भाइ जस्तो गीत गाउन सक्ने बाल गायक छैन होला...सायद होला त कम मात्र मै होला ।।। keep it up Manish Limbu भाइलाई...all the best..

  • @samirkulung1510
    @samirkulung1510 6 лет назад +32

    मेलिना र मानिस को गीत सुन्न आतुर छु चाडैं बजारम तताउन र शुभकामना दुबैलाई !

  • @everestnepal6921
    @everestnepal6921 6 лет назад +42

    मनिश बाबुको कुरा सुनेर धेरै हासो लाग्यो,धेरै ट्यालेन्ट नि हुनुहुदो रहेछ बाबू बोल्न मा गीत गाउन मा।😀😊😂😍

  • @mankajigurung9520
    @mankajigurung9520 6 лет назад +3

    Melina is actually the most popular female singer in Nepal at present....its no doubt her sense of humor is really great.... appraisal and praiseworthy....!! Manish is a new rising star kid singer in the musical scenario of Nepal..it is also very essential to give a good guidelines to him for nurturing so the celebrity like Melina advices him thoroughly it seems that she is really a great hearted female singer....I admire her talent also along the Manish....keep it up both of you and hold a pivot in the Nepali music field for everlasting...

  • @munapun7811
    @munapun7811 6 лет назад +37

    यति सानो भाईले कति मायाँ लाग्ने कुरा गर्नु भको हो राम्रो छ ।भाईलाई यस्तै प्रगति गर्दै जाउ भाई राम्रो छ ।

  • @kalpanabhattarai8161
    @kalpanabhattarai8161 6 лет назад +6

    मलाई मेलिना जि को यहि अादत मनपर्छ।किनकि उहाँ कुनै कहि ठाउमा हाउभाउ बदल्नु हुन्न कि जस्तो अवस्थामा पनि भिज्न र कुरा गर्न सजिलै गरि सुकार हुनुहुन्छ ।म यति ठुलो सेलिब्रेटि हु भन्ने खालको अहमता उहामा छैन।।र दिदी बहिनि नै राम्रि हुनुहुन्छ।।र उत्सव दाईलाई पनि धेरै धेरै धन्यवाद हजुरको मीठो बोली नै मनपर्छ।

  • @rajendrathulungrai4239
    @rajendrathulungrai4239 6 лет назад +10

    dhanyabad biswa dada lai

  • @user-vw6qy2iy2k
    @user-vw6qy2iy2k 6 лет назад +19

    nepali interview pani tranding ma dekhn pauda khusi ani yo m💘m couple dekhda tw jhanai khosi😄😄😄😄

  • @tageranembang9676
    @tageranembang9676 6 лет назад +12

    सारै रमाइलो अन्तर बार्ता भएको मा सारै खुशी लाग्यो नि र भाइको स्वोर मा जादु छ नि मनै छुन्छ नि

    • @harigurung6924
      @harigurung6924 6 лет назад

      bishwo j babuko sapana pura grai dinu vo dhanybad.

  • @purnalimbu1319
    @purnalimbu1319 6 лет назад +8

    हाहाहाहाहा विश्व भाइ तपाइलाइ धन्यवाद ।मनिसको इच्छा पुराभयो यो तपाइको यो कार्यक्रमभरी हास्न्नुको हत्तु भइयो अनि सुहाङ्ग जि लास्ट झुर देखियो यार जे होस अत्ति रमाइलो भयो।

  • @maiyanepal6950
    @maiyanepal6950 2 года назад +1

    अति राम्राे स्वर बाबुकाे सफताकाे शुभकामना बाबुलाई

  • @kamalsubba1792
    @kamalsubba1792 6 лет назад +23

    जति पटक हेरे पनि उतिनै पटक रमाइलो छ ,यो अन्तरबार्ता।

  • @limbupadam8973
    @limbupadam8973 6 лет назад +11

    कला गला सबैले साथ पाएको , मनिस भाई बधाई छ

  • @user-cb7uh2qe4s
    @user-cb7uh2qe4s 6 лет назад +35

    मनिस भाइ मलाइ चै निकै मन पर्छ किन कि आज भोलिको जमनामा अलिक प्रफेट भको नै राम्रो मिटो स्वार अनि प्रफेट भाइ बधाइ छ भाइ

  • @bgsharma7864
    @bgsharma7864 6 лет назад +1

    यो मनिस बाबुको सबै कुरा राम्रो लागो बोली टेलेन्ट रहिछन बाबू तिम्रो पर्गतिको कामना गर्दछु सफलताको काखौलाख सुभकामना छ कमेडि पनि अाउदो रैछ

  • @arjunbhandari2270
    @arjunbhandari2270 6 лет назад

    कति निर्दोष र चोखो माया है? मायाको ईश्वरीय स्वरुप । melina is very true artist ..... children can identify trueness .......

  • @neplimbu1255
    @neplimbu1255 6 лет назад +12

    Mero online TV lai dherai dherai Dhanebat..aja Manish Vai lai hamro akdamai.. Lokpirya singer Melania rai sanga vetaideko ma ra mero online tv marfat hamile interview herna payeko ma atantai khusi lageko xa ra dherai ramailo pani. Anyway.. Mero online TV lai feri pani Dhanebat.... Sathai Vai Manish ko aune din haru ko agrim Suva kamana....

  • @user-st4tq4sl8b
    @user-st4tq4sl8b 6 лет назад +89

    फुच्छे भाइले सक्ने भो
    मेलिना भनेसी हुरुक्क हुदा रचन
    जन्मिनु ढिलो भो भाइ 😂😂

  • @pembalama1678
    @pembalama1678 4 года назад +2

    Melina ❤️

  • @tikagurungvlog
    @tikagurungvlog 6 лет назад +1

    Waw good

  • @prakashpariyar1397
    @prakashpariyar1397 6 лет назад +56

    आहा धेरै दिनको प्रतीक्षा मेरो पूरा हुनेभो आज हेर्न सुरु गरियो साउदी बाट

  • @chhotisherpa186
    @chhotisherpa186 6 лет назад +6

    Wou melina d sanggako intervew pani herna paiyo beautifull melina d n manu d sweet voice best of luck vai thank biswa dada uhaharuko interviw linuvayako ma😍😍

  • @RajanRai143
    @RajanRai143 6 лет назад +3

    One of the best entertainment interview MELINA RAI u r amazing.

  • @rajkumarrai118
    @rajkumarrai118 6 лет назад

    Manish vai dekhi daha lagyo hau hahaha mero pani favourite honi Melina Rai jyu ta hehe anyways nice video, dherai khusi lagyo , kati mitho swor Manish vai ani Melina jyu ko, bafre Junu jyu koni nikai mitho swor hai.. all the best. thank you Biswo dai

  • @rajaspaudel1106
    @rajaspaudel1106 6 лет назад +82

    मेरि आईमाई याे कुराकहानी ले त रातभरि नै पाे निन्द्वा लागेन त हाे गांठ्ठे

    • @teklimbu5856
      @teklimbu5856 6 лет назад +1

      Suhang bhai manish lai ashok darji jasto manpari bhannu ra garnu bata alik control garnu ta

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 6 лет назад +13

    भागवन ले नै दिएको हुन्छ मेलिना बहिनी मानिश भाई लाई यसरी नै माया गरि राहनु है यहि छ शुभकामन दुई जोडि लाई

    • @binodkumal7155
      @binodkumal7155 6 лет назад

      K ho fuchhe bhai melina sister's lai nai kiss khanu parchha ta

  • @anitalama5511
    @anitalama5511 5 лет назад +2

    limbu po ho tw j xa tei boleko hunxa safa Man bako babu n Voice wooow 👍👍

  • @shusilwar7227
    @shusilwar7227 5 лет назад

    मेलिना राइको बोल्ने सहिली अनि ब्यास कति राम्रो छ मात ठूलो फ्यान भैही सके के रामै राम।

  • @krishnagyawali1336
    @krishnagyawali1336 6 лет назад +5

    ल आज भेट भएछन् मनिस र मेलिना धेरै रमाइलो लाग्यो धन्यवाद ।।।।

  • @sarojchemjong9571
    @sarojchemjong9571 6 лет назад +10

    सारै पो हसाउछ त भाइ ले । लु भाइ लाई सुभ-कामना छ धेरै धेरै ।

  • @alinashrestha8871
    @alinashrestha8871 6 лет назад +1

    derai ramro n nice voice Melina diju and Manish bahi ko

  • @annafrank2017
    @annafrank2017 6 лет назад +1

    Manish is so cute
    they are looking very happy

  • @Sjn333
    @Sjn333 6 лет назад +5

    Wow !!! Glad to see this moment. Thank you all team for making his wish come true . Great Heart ❤️ @ Melissa Rai🙏

  • @ktm9940
    @ktm9940 6 лет назад +71

    हैट फुच्चे ले त मेलिना लाई ग्वाम्मै पो किस खायो त हो 😆😆😆😂😂😂😂✌✌✌

  • @khusbuchamling2965
    @khusbuchamling2965 5 лет назад +1

    How sweet

  • @mbghalay4018
    @mbghalay4018 5 лет назад +5

    I happen to see the MeroOnline TV interview program of Melina Rai & Manish Limbu, I enjoyed a lot, its very interesting. So I want to give a new name for this interview program - MMM (which means - Melina Manish Meet)

  • @khadkathapa9473
    @khadkathapa9473 6 лет назад +46

    Ashok darji ko tulana ma dherai ramro gauna saknuhunxa manish bhai le

  • @bahadurbahadur6956
    @bahadurbahadur6956 6 лет назад +3

    beautiful Melina rai I love you Melina jee.

  • @simakarki2555
    @simakarki2555 6 лет назад +21

    लौ है मेलिना सिस दोस्रो हेर्ने नपाउने हुनु भो त बरै😀😀मनिसले बढ्ने अौषधि खोज्ने भए त

  • @dipendragharti3549
    @dipendragharti3549 5 лет назад

    मेलिना दिदि र मनिष भाई को ईन्ट्रबिऊ जति हेर्यो‌ तेति नै रमाइलो लाग्छ
    मनिष भाई ले सपना को राज कुमारी भेटेकोमा बधाई छ मनिष भाई
    मेलिना दिदि र मनिष भाई को मुस्कान सधैं भरि एसरी नै मुस्कुराई रहोस् .......🙏🙏🙏🙏..🎶🎧🎵🎸🥇🥈🥉🎖️🏅💝

  • @bikramlimbu7746
    @bikramlimbu7746 6 лет назад +5

    धेरै मज्जा आयो यो ईन्टरभिउ हेर्न।thanks#biswa ji मनिश भाईको ईच्छा पूरा गरिदिनुभएकोमा।

  • @sameerraiyoutubechannel5368
    @sameerraiyoutubechannel5368 6 лет назад +11

    मनिस भाईको कला र गला धेरै राम्रो छ। अझै धेरै अभ्यास प्राक्टिस को जरूरी हुन्छ। पहिले study मा ध्यान दिनु पर्यो बाबु। नेपाली सांगीतिक क्षेत्रमा उज्ज्वल भविष्यको कामना। Melina जी त सदाबहार कर्णप्रिय गीतहरु गाएर सधैँ अग्रपंक्तिमा हुनुहुन्छ। alysws best.. र अन्त्यमा सम्पूर्ण सहयोगी हातहरू लाई हार्दिक आभार अनि धन्यवाद ब्यक्त गर्न चाहन्छु।

  • @khabarnepal11
    @khabarnepal11 4 года назад +1

    भाइ एकदम कडा

  • @premsinghdhamiofficial8514
    @premsinghdhamiofficial8514 6 лет назад +2

    My favorite singer girl melina rai didi .......

  • @wolverine8518
    @wolverine8518 6 лет назад +5

    Wow yo babu ko swor yeti mitho ...melina rai ko swor sanga kasto mileko swor geet gauda ...superb 👍

  • @trainhard7265
    @trainhard7265 6 лет назад +12

    Big fan of malina rai, she is so pretty and her voice is amazing manish vai lai all the best ahead.

  • @greenhill3427
    @greenhill3427 5 лет назад +4

    मैले मायाले दियको चिनो,भन्ने गित गाउँदा आखानै रसायो अति मिठो

  • @simakarki2555
    @simakarki2555 6 лет назад +4

    भाइ लाई धेरै धेरै बधाई अनि उज्यालो भबिष्यको कामना

  • @khagindrarai4315
    @khagindrarai4315 6 лет назад +11

    Best of luck manish bhai lai ra melina sis lai thank you manish bhai lai time dinu vayeko ma ra manish bhai le melina rai sanga naya geet gaunu paunu vanekoi bihe gare jastai ho ra bhai lai badhai cha ra malai pani khusi lago melina rai vs manish limbu ko sowar ma naya geet aauxa vada.....?

  • @susilaloktam1253
    @susilaloktam1253 6 лет назад +21

    manish vai ko dream aaj pura vyo ....😊😊😊

  • @NamsuTv
    @NamsuTv 6 лет назад +2

    Wow it's amazing. Aahelay sammai kai utkrista interview biswa limbu sir.

  • @krishnamagar2336
    @krishnamagar2336 5 лет назад

    नेपाली कला संगीत क्षेत्रमा धेरै राई दाजुभाइ तथा दिदिबहिनीहरुको ठूलो भन्दा ठुलो योगदान छ।
    मेलिना जिको हरेक गित तथा उहाँको स्वर एकदमै सुमधुर तथा मीठो मेरो रोजाईको नम्बर वान गायिका मेलिना राई ।

  • @sujanrai9505
    @sujanrai9505 6 лет назад +3

    malai yo interview aru interview bhanda ali farak ra ramailo kisimko herna pauda dherai khushi lageu.manish bhai ko funny kurale malai pani dherai haserai interview sakeko nai thaaha bhayena. mero pani favorite singer melina rai sanga ekai frame ma manish bhai lai dekhada sarai khushi lageu yasko lagi Biswa limbu sir lai dherai dherai dhanyabad dina chaahan chhu.

  • @kusumerumal4053
    @kusumerumal4053 6 лет назад +8

    सारै हसायो मनिस लिम्बू भाई ले मेलिना राई लाई नछोड्ने भो सारै राम्रो स्वर मनिस बाबुको मेलिना राई, राजेशपायल राई, प्रमोद खरेल नेपालको विशिष्ट राष्ट्रिय गायकहरूको सामु गित गाउनु येतिको राम्रो प्रस्तुत गर्नु बाल प्रतिभाहरू मध्ये मेरो हेराईमा टप ३ भित्र पर्छ मनिस बाबु गाईन र पढाई पनि साथ साथै राम्रो गर्दै जानु ल मनिस लिम्बू भाई 💋💖😍 मेलिना राई मनिस भाईको प्रतिछ्यामा छौ new song KO lagi love you Manish & Melina 💋💋❤👍😍

  • @hurhurresalala
    @hurhurresalala 6 лет назад

    मलाई मेलिना बहिनीको गायकीमा मनपर्ने पक्ष भनेको गीतको शब्द स्पष्ट उच्चारण गर्न सक्नु हो, जुन कुरा मनिस बाबुकोमा पनि पाएँ । एकदम नै राम्रो छ । उज्वल भविश्यको कामना । सबैमा बधाई छ । प्रेजेन्टर बिश्व लिम्बु लगायत मेरो अनलाइन टिभीका सबैमा धन्यबाद