Комментарии •

  • @MeroOnlineTV
    @MeroOnlineTV 5 лет назад +240

    सुवोध गौतम पत्नीको गीत गनगन टिभीमा आउँदैछ
    सब्स्क्राईव सबैले गर्नुहोला है
    ruclips.net/channel/UCYnJm18VER7p7ITENFWPrcg

    • @arjunkumargurung3199
      @arjunkumargurung3199 5 лет назад +4

      खै त बिस्वो जि, छैन त गित !!

    • @raselagros7438
      @raselagros7438 5 лет назад

      Aaudaixa next week

    • @MrKewalrai
      @MrKewalrai 5 лет назад +1

      Tv ko naam nai gangan vayepaxi maile chai khasai herne man garina.

    • @raselagros7438
      @raselagros7438 5 лет назад

      @shekinah tv sir gagan vaneko Aakash honta kina neherne sir Aakash tv lai maya garnuna plz👍👍👍👌👌👌💘💘💘

    • @MrKewalrai
      @MrKewalrai 5 лет назад

      @@raselagros7438 Wow sir! nice explanation तर यहाँ चैं "गगन टिभी" (आकाश टिभी) हैन "गनगन टिभी" (एक्लै भुतभुताइरने टिभी) लेखेको छु र उहाँको च्यानल गगन टिभी नभएर गनगन टिभी नै जस्तो पनि लाग्छ।

  • @royal_vlogs77
    @royal_vlogs77 5 лет назад +269

    बाउन होस या तामाङ कति राम्रो जोडी जातले केही हुदैन बस दुईजनाको मन सङ सब कुरा मिले पछि ।

  • @लाङघालीमगरकान्छातनहुँ

    सबै ब्राह्मण ,छेत्री साथीभाइले सुबोध गौतम ज्युले जस्तै सोचिदिए,अरु जातीको भासा,सस्कार र सस्कृतीलाई सम्मान गर्दिए,कति राम्रो हुन्थ्यो है !धेरै राम्रो जोडी !झोर्ले,लास्सो,सेवा,सेवारो,नमस्कार

    • @sarojchhetri5937
      @sarojchhetri5937 4 года назад +4

      Sabai ustaixan galat sochnu hudaina sabai jati ramro hunxan

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 4 года назад +2

      सच्चा भावना खुल्ला हिर्दय नै मानिसको बिस्वास हो हासिखुसी रहोस जिनब भरि

    • @skbikash3925
      @skbikash3925 4 года назад

      Bro maile pani samman garxu dherai legarxa mero pani bihe janjati sanga vayako xa so i love

    • @nepalitrekker4014
      @nepalitrekker4014 4 года назад +3

      मैले त खोजेर हिनि रहेकोे छु भेट्न सकेको छैन बाहुन को नाक लामो छ भनेर रिजेक्ट गरि दिन्छन् यार

    • @gitahatuwal6137
      @gitahatuwal6137 4 года назад

      Magar le aru sanjati sanga bihe gare ni hunthyo

  • @archanatamang1655
    @archanatamang1655 5 лет назад +79

    फराकिलो सोच सकारात्मक धारण उच्च बिचार सलाम छ दुबैलाई ।

    • @raajrai7723
      @raajrai7723 4 года назад

      Smart wife. Voice ramroo xa

  • @rajdeepak821
    @rajdeepak821 5 лет назад +170

    हैट, दिदी गित साह्रै राम्रो गाउनु भयो, अनि सुबोधको हसाउने पारा👌👌

  • @Nabindong
    @Nabindong 5 лет назад +74

    सुबोध सर को म एकदम फ्यान हु।।अज झन तामाङ भासा पनि कति राम्रो बोल्नु भाको ।।।

  • @arjunkumargurung3199
    @arjunkumargurung3199 5 лет назад +64

    आह!! निमा लामा जि, हजुर को स्वोर चै अत्यधिक मनपर्यो।। यो आउदै गरेको गित को अत्याधिक सफलताको सुभ_कामना छ।। 👌👌

  • @razlama5115
    @razlama5115 5 лет назад +121

    हैट
    तामांगला म्हागा जिम होइ
    त्यसै फ्यान थिए
    अब झन् बढ़ी फ्यान भैइयो है ज्वाँइ साप

  • @rameshthuleyoutubechanel1638
    @rameshthuleyoutubechanel1638 4 года назад +14

    समाजमा अन्तरजातिय बिवाह गर्नेहरु पनि धेरै बढेका छन । यो जोडीलाई शुभकामना / बधाई छ ।

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 5 лет назад +63

    जातीय वा सामुदायिक आधारमा नेपालीहरूलाई लडाउन चाहने तत्वहरूलाई राम्रो शिक्षा मिलोस् 😍❤️🤓🤗

  • @saphiasaskritigyaba5136
    @saphiasaskritigyaba5136 5 лет назад +95

    Nice couple
    यति राम्रो स्वर भाको मान्छे किन ओझेल मा निमा दि?

  • @yanuabiralk.c.2537
    @yanuabiralk.c.2537 3 года назад +7

    सुबोध दाईलाई तारिफ गर्ने शब्द भेटिन मैले!
    🙏🙏🙏🙏💟💟🙏🙏🙏🙏

  • @dhanrai4143
    @dhanrai4143 5 лет назад +25

    मेरो प्यारो ओखल्ढुङ्गा छिमेकी गाउले सुबोध जीको रोमान्तिक intervew राम्रो जोडी !!

  • @kingofyonjan2628
    @kingofyonjan2628 5 лет назад +43

    सुबोध ले बुझेर नै बिहे गरेको रहेछ ! तर आङा ले चही निमा को कुरा सहि लाग्यो तामाङ समज म चही महिला हवि नै हुन्छ परिवार मा तपाईं हरु को जीवन सफलता ले चुमोस जात को कुरा नगर्नु अहिले जाती को कुरा ले अनेक भाको छ !
    तामाङनि बिहे गर्दा बुझनु होला तामाङनि हरु माइती घर मा महिला को सम्मन गरिन्छ! धन्यवाद लिम्बू सर उहाँ हरु को मिठो जोडी ल्याउनु भएको💐🌺😍😘

  • @bhaktamagar5695
    @bhaktamagar5695 5 лет назад +121

    जेहोस सुबोध राम्रो कलाकार मात्रै नभएर राम्रो पति पनि रहेछ।

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 5 лет назад +17

    क्यारिकेचरको त सम्राट नै हुन् नि ,सुबोध गाैतम सर त । I am a big your fan sir .

  • @pungkhulemaila9546
    @pungkhulemaila9546 5 лет назад +16

    थैट! खत्रा आउँदोरछ, तामाङ भाषा । जुवाई होस त,यस्तो 😍😍😍

  • @kimtamang6307
    @kimtamang6307 5 лет назад +245

    wow एति राम्रो तामङ भाशा बोल्नु हुने ????? छुट्टाउन पनि गाह्रो तामाङ होकि बाहुन ???

    • @mohanthapa9943
      @mohanthapa9943 5 лет назад +4

      ज्वाइँ होनि त

    • @kippasangmo8486
      @kippasangmo8486 5 лет назад +3

      Umm honi😅😅

    • @neemeshsangam9855
      @neemeshsangam9855 5 лет назад +1

      खत्रा मुला हिन्न्ला मां....

    • @damdharthapa7973
      @damdharthapa7973 5 лет назад +1

      Kim Tamang बाहुन बिना बाच्ना नस्कने ।

    • @kimtamang6307
      @kimtamang6307 5 лет назад +1

      Damdhar Thapa 😂

  • @sachinsubha5616
    @sachinsubha5616 5 лет назад +48

    *पवन चाम्लिङ राई सरको चै एक्दम दामी लाग्यो है।*

  • @jivanthapa2400
    @jivanthapa2400 5 лет назад +12

    नेपाली नेपाली हुनुपर्छ.. के जात के बात यार.. सब नेपाली हौ. Best of luck dubailai.. jay नेपाल ♥️🇳🇵🇳🇵♥️🇳🇵🇳🇵♥️♥️🇳🇵🇳🇵🇳🇵🚩

  • @sdd7364
    @sdd7364 5 лет назад +13

    यो होनि त विहे त अन्तरजातीय नै गराउन र गर्न पर्छ समाज नि राम्रो सन्तान पनि

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 5 лет назад +49

    आगामी आउने प्रोजेक्ट को लागि मेरि चेलिलाई हार्दिक शुभकामना ।।

  • @user-SuryaKhimding
    @user-SuryaKhimding 5 лет назад +63

    पवन चाम्लिङ को चाहिँ राम्रो लाग्यो च्याङ्बा को नाइस कप्पल् ❤️❤️💕💕👉✌️

  • @meenamoktan2090
    @meenamoktan2090 5 лет назад +33

    लु सबुत जि मोक्तान को जुवाइ पर्नु भएछ र निमा जि र म चाइ दिदिबहिनी परेछुम म पनि मोक्तान कै छोरी हो एक दम राम्र्क जोडी छ 👌👌

  • @prakashpoudel6613
    @prakashpoudel6613 5 лет назад +46

    Daju & vauzuu😘😘😘👌🏼👌🏼👌🏼👌🏼
    जात भात ले केही
    हुँदैन के
    कमेन्ट गर्ने मित्र हरू
    #जयनेपाल
    🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @sachinsubha5616
    @sachinsubha5616 5 лет назад +51

    *राम्रो हो है अन्तरजातीय बिबाह गर्नु मलाई नि मन पर्छ।*

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 5 лет назад +43

    मेरो favourite कलाकार अनि मेरि चेली धन्यवाद विश्व लिम्बू ज्यु

    • @ramchandrarai2668
      @ramchandrarai2668 5 лет назад +2

      Pawan chamling ko best sr

    • @nakkaltamang9781
      @nakkaltamang9781 5 лет назад +1

      @@ramchandrarai2668 हजुर होनि

    • @RatnaLimbu
      @RatnaLimbu 5 лет назад

      Nepal Calls You
      कृपया मलाई पनि Subscribe है साथीहरु!!
      ruclips.net/video/4y4fSEkRjmU/видео.html

  • @jiyapramilagoletamang940
    @jiyapramilagoletamang940 5 лет назад +33

    दाइ कडा 🤣🤣🤣 youtube को ईन्टरभ्यु कति हेरे कति तर यो चाहिँ आज सम्म को दामी लाग्यो हास्दा हास्दा पेट नै दुख्यो 😋😋😋😍😍😍😍😍😍

  • @amritmoktan6983
    @amritmoktan6983 4 года назад +9

    पाल्मो आङा लाई सुबोद गौतम जस्तो हास्य कलाकार ज्वाइँ पाउँदा हामी मोक्तान परिवार धेरै खुसी छु

  • @rabilama2799
    @rabilama2799 5 лет назад +76

    तामाङ भाषा चै खत्रा बोल्नु हुदा रैछ।धन्यवाद

    • @completenepal238
      @completenepal238 2 месяца назад

      म बाहुन हो म पनि गुरुङ्ग कुरा बोल्छु !

  • @sonamlama4006
    @sonamlama4006 5 лет назад +65

    Tamang hoki बाहुन कति राम्रो तामाङ भाषा बोल्नु भएको

    • @princerai5585
      @princerai5585 5 лет назад

      plzz mero channel subscribe garnu dinu hai

  • @balarambahing8527
    @balarambahing8527 5 лет назад +10

    निमा लामा बैनिको स्वर चै अत्यन्तै मीठो रहेछ, कुनै गीत बजारमा आइसकेको छ कि आउनेवालामा हो ?
    स्वर खुबै मन पर्‍यो।

  • @gangaramregmi4759
    @gangaramregmi4759 4 года назад +4

    तामाङको ज्वाईले गर्यो धेरै राम्रो , शुभकामना छ ।

  • @tamsalingnetworknepal2705
    @tamsalingnetworknepal2705 5 лет назад +9

    कति राम्रो सोच दाइ को मात्रि भासा प्रति | कति मज्जाको सोच दाइ को बेफाइदा भनेको एउटा तामांग भासी घट्ने भो | ज हस एती सम्म बुज्नु अरुको भासा प्रति माया राखिदिने नै रार्मो सोच हो बाहुन भएर | जोडी सदैब खुसि रहोस | ल्हानन थुजेचे मुला रान्ग नि कदे द |

    • @Badge-wl9qs
      @Badge-wl9qs 5 лет назад +1

      Honi shathi akdam sahikura

  • @sudarshanyonjan5200
    @sudarshanyonjan5200 5 лет назад +5

    जे होस विश्व जिले जति पनि कलाकारहरुको अन्तरबार्ता लीनु हुन्छ ।
    हेर्दा आनन्द लाग्छ ।

  • @subashrana8642
    @subashrana8642 4 года назад +82

    यो भिडियो लाई डिसलाएक गर्ने जतिलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु 😁

  • @bangmagar5662
    @bangmagar5662 5 лет назад +177

    बाहुनको छोरासंग बिहेगरेका आदिवासी चेलीहरु प्राय कल्चरका बिषयलाई लिएर आत्महत्या गरेकाछन । कामना गरौ याहाहरुको यस्तो नहोस !!!

    • @bikramgurung2855
      @bikramgurung2855 5 лет назад +35

      Tera bau ko culture

    • @everest24sportsworld16
      @everest24sportsworld16 5 лет назад +5

      Kra ayo auta thekpa taile ra tero afanta ley sakdaina hola uniharu khusi xan kalakar ho
      Raksi ra mohi matra parera basdainan ni .

    • @gautamg6729
      @gautamg6729 5 лет назад +1

      Teti huda huda ni bahun xetri kai paxadi jhundine ke vaeko hola

    • @ahsokahsok8488
      @ahsokahsok8488 5 лет назад +5

      Mg nkhok hamro same ma aayrw her baun rw magar ko antarjatiy bihe kati milera baseka xan

    • @yradk
      @yradk 5 лет назад +3

      mero gau ma aayar hera katI xa kati yasta antarjatiy ta tara ahile samma suniyako dekhiyako xain aatmahayta gareko

  • @minaatamangmoktan343
    @minaatamangmoktan343 5 лет назад +38

    Kati ramro gari bolnuvako Tamang language wow nice couple

  • @kundanthapa2824
    @kundanthapa2824 4 года назад +1

    तिमी हिन्दू हुनु मा गर्व गर्छौं भने,,सुन,,,, कुनै पोखरेल,,दाहाल,को कोख बाट जन्मेको बच्चा जन्मिने बित्तिकै ब्राम्हण को श्रेणीमा पर्छ।अनि कुनै परियार , विश्वकर्मा को कोख बाट जन्मेको बच्चा, जन्मिने बित्तिकै कथित दलित,यानी शूद्र को श्रेणी मा पर्छ,,अब यो जातको वर्गीकरण हिन्दू शास्त्र को मनुस्मृति को किताब मा उल्लेख छ,, कतिपय बाहुन हरुले जात त मान्छेको कर्म को आधारमा हुन्छ भनेर मनुस्मृति मा लेखिएको हो भन्छ।।अनि कसरी एउटा उपाध्ध्याय थरको मानिसको बच्चा जन्मजातै बाहुन भयो त, उ भर्खर जन्मेको छ उसको कर्म के हो कर्म भनेको त उसले जीवन काल मा केके कर्म गर्यो कसरी मापन गर्ने भर्खर जन्मेको बच्चा लाई,,,,,कसरी परियार थर को मानिस को बच्चा जन्मजातै दलित भयो? भर्खर जन्मेको छ,,उसको कर्म त अब शुरू हुन्छ।।।त्यसैले भाइ हो हिन्दू धर्म छोडेर अन्य धर्म मा हजारौं मानिस हरु आजकल लाग्नु को कारण एउटा यो पनि हो।।अब तिमीले यो अन्धविश्वास भन्छौ भने खोइ अहिले सम्म दलित हरुमा कत्रो कत्रो अन्याय ,,हत्या हिंसा भइरहेको छ ,, मिडिया मा देख्न पाउँछौं।।त्यसैले मेरो विचारमा कुनै धर्मको विरोध गर्ने होइन कि बरु त्यसको गलत ,,कुराहरूलाई बहिस्कार गर्ने,,भण्डाफोर गर्नु पर्छ।

  • @reshamlama1484
    @reshamlama1484 5 лет назад +63

    😂😂 कडा दाजुको तामाङ भासा ।तामाङ्हरुले बरु यतिको बोल्न जान्दैन

  • @gurungnepalese6287
    @gurungnepalese6287 5 лет назад +17

    याे सहि हाे बच्चा चै राम्रो हुन्छ इन्टरकास्ट काे म पनि गुरुङ हाे मेराे श्रीमती तामाङ हाे छाेराे राम्रो छ र नलेज् पनि धेरै फरक हुदाेरहेछ ।

    • @shivakhadka9410
      @shivakhadka9410 4 года назад

      yo kura chahi sahi ho sir 😍😍

    • @omnamahshivaya3310
      @omnamahshivaya3310 4 года назад +3

      gurung ra tamang lai intercast ko bhanidaina. dubai eurai ho.

  • @sushilbhandari7988
    @sushilbhandari7988 5 лет назад +5

    भुपे भन्दा सुबोध सर कस्तो लजाको😁😁😁साह्रै रमाइलो जोडि

  • @rajanbasnet1731
    @rajanbasnet1731 5 лет назад +12

    Subodh ji you have beautiful wife with beautiful heart.So never let her down in future.You need to prove the intercaste marriage works,be example my friend.As you are gaining success in recent time,so pls Don't get yourself overrated . Happy family remain happy Forever....

  • @मिराजनेपाल
    @मिराजनेपाल 5 лет назад +3

    आहा कस्तो रमाइलो अन्तरबार्ता अनि जोडी..

  • @lungbadai4116
    @lungbadai4116 5 лет назад +20

    कुरा चित्त बुज्दो गर्नु भयो भाइ बेफाइदा भनेको भासा लोप हुन्छ ।त्यो पक्कै हो बाकी सबै फाइदा नै छ

  • @lamjungthati8473
    @lamjungthati8473 5 лет назад +22

    ल हेर त सुवोध गौतम ले फरररर तामाङ भासा त । म तामाङ भएर पनी तामाङ भासा आउदैन थुक्क जिन्दगी तामाङ भन्नु मात्रै

    • @गुरुङ्गघले
      @गुरुङ्गघले 5 лет назад

      😁😁

    • @dipaklamichhane4281
      @dipaklamichhane4281 5 лет назад

      सिक्न सक्नुहुन्छ नि हजुर! भाषा त जति धेरै जान्यो त्यति राम्रो।

  • @nabinnewbeem5127
    @nabinnewbeem5127 5 лет назад +5

    Subodh bro ko smile ani bolne tarika ramro xa gambhir vayra sochnu hunxa k bolne k nabolne yakdam socher😘

  • @sagarghalan6975
    @sagarghalan6975 4 года назад +2

    हैट ज्वाई सहबले तामाङ भाषा खरो बोल्नु हुदो रैछत हो👌👌

  • @दर्पणजीवन
    @दर्पणजीवन 5 лет назад +7

    Well done Subodh.....I proud of you because you speak Tamang.

  • @phurbatamang149
    @phurbatamang149 5 лет назад +8

    एक्दुम सङ्गले मेरो नानाको गित चै दाम्मी छ कहिले होला यो गित आउने पर्खाइमा छु

  • @durlavgurung497
    @durlavgurung497 5 лет назад +6

    “Maile Maya gare ho” We want to hear more .. beautiful song

  • @premshahi6226
    @premshahi6226 5 лет назад +2

    Wwwoo सोर मिठो रहिछ गित संगीत तिर लाग्नु पर्यो दिदि गायको एकदमै मनै छोयो

  • @dhurbashrestha1456
    @dhurbashrestha1456 5 лет назад +5

    विश्व जि,, हाइलाइट धेरै लामो भयो ।।

  • @rahendralalman1831
    @rahendralalman1831 4 года назад +1

    Kati mahan bicharko manxe ho ekdume moh pni thulo fan ho yo interview dekhi tw jhan dherai thulo fan vo

  • @shishirtamang3368
    @shishirtamang3368 5 лет назад +8

    Bihswa limbu hajur le mero man parne kalakar subodh g ko interview linu vaye ko ma aati dherai man paryo hai hajur.....

  • @sanjaprasad8048
    @sanjaprasad8048 3 года назад +1

    Thank you so much 💓💗💛💖☺♥💓

  • @prembindas7981
    @prembindas7981 5 лет назад +5

    यकदुम मिलेको जोडि यहि नै हो माया अन्तरजातीय विवाह भयर के फरक भयर माया भनेको माया हो ।यो जोडिले पुस्टि हेरेको छ।

  • @madanlama7213
    @madanlama7213 5 лет назад

    अति मन पर्यो सुबोध जिको कुरा अन्तर जातिय बिबाह गर्द आफ्नो भाषा र सश्कृती अलि कमि आउन जान्छ।

  • @SmuSingh-ij7is
    @SmuSingh-ij7is 5 лет назад +14

    very very good people ,,I like they're to,,,, happy good life ,,, Gd bless you,,

  • @rambdrgurung4457
    @rambdrgurung4457 4 года назад

    दुबै जोडिको दाम्पत्य जीवन दिर्घायु होस यसैमा सुखि जिवन कल्याण हुनेछ।

  • @nareshmahatara3436
    @nareshmahatara3436 4 года назад +3

    I'm happy and proud couple love you both 🙏🙏🙏👌🇳🇵🇳🇵

  • @pungkhulemaila9546
    @pungkhulemaila9546 4 года назад

    यसरी सबै इन्टरकास्ट जुवाईहरुले ससुरालीको भाषा संस्कार संस्कृति सम्मान गरे राम्रो हुनेछ।

  • @riyazmabo9215
    @riyazmabo9215 5 лет назад +10

    Wow beautiful couple god bless you😍😍

  • @sureshbastola7813
    @sureshbastola7813 4 года назад +2

    Wow super jodi .... bhagwan jee blessed u both....

  • @premlimbu8052
    @premlimbu8052 5 лет назад +14

    Nice couple best of luck nice intervew biswa sir

  • @mansinghtamang5961
    @mansinghtamang5961 5 лет назад

    हाम्रो निमा चेलीलाई यो मिठो गीत को लागी अग्रिम बधाई अनि सफलताको कामना गर्द्छु । बरु गीत चाही कहिले सुन्न र हेर्न पाइने हो भन्ने कुराको आत्तुरी भा छ ।

  • @devdhungana1833
    @devdhungana1833 5 лет назад +5

    Gorgeous couple best of luck both of you

  • @sbrai8048
    @sbrai8048 5 лет назад

    धेरै राम्राे दम्पत्य जाेडि लाग्याे । अब हामी सामाजिक क्रान्ति गरेर अगाडी बढ्नु पर्दछ । समाज एउटै हाे मानिस मानिस एउटै हाे ।

  • @neeta3372
    @neeta3372 5 лет назад +11

    my favourite one subodh 😘😘😘😘

  • @mahendragurung9775
    @mahendragurung9775 4 года назад +2

    मिठो गित लय स्वर

  • @parempurja445
    @parempurja445 5 лет назад +5

    बाउन को सातो लाने रैछ।हौ।नाना ले।nice couple

  • @dambergurung2582
    @dambergurung2582 5 лет назад +2

    हैत जोडी भनेको त यस्तो पो सारै राम्रो।।

  • @Metal_pipe281
    @Metal_pipe281 5 лет назад +3

    जिवन साथी भनेको त सायद येस्तो हुनु पर्छ होला।

  • @gyaljensherpa4535
    @gyaljensherpa4535 5 лет назад

    राम्रो लाग्यो तपाईहरु दुबैजानको प्रतिक्रिया जोडी सुहाएको छ सफलतको कामना,मेरो पनि अन्तरजातीय नै बिबाह हो भाषा चही लोप हुदो रहेछ हल्का दुख लाग्छ,

  • @mohanthapa9943
    @mohanthapa9943 5 лет назад +7

    God bless good artist & couple.

  • @abinashkarki8217
    @abinashkarki8217 5 лет назад +2

    Ma kasam so sweet voice yrr bhaujuko geet album nikalwnu paryo✌✌✊✊😍😍

  • @sharojlama40
    @sharojlama40 5 лет назад +18

    nice couple ...sainole Didi venaju po parexa hau moktan is king hai venaju bachera basnu😆😉😊😋

  • @jharanakirati1754
    @jharanakirati1754 5 лет назад +1

    सुबोध दाइक एकदम राम्रो ब्याक्ती पनि हो र एकदम राम्रो कलाकारपनी हो ।। उदयपुरको सुखौरा मा हाम्रो शिबिर धेरै हसाउनुहुन्थ्यो याद आयो दाइ अनि पाल्मु दिदी पनि एकदम राम्रो कलाकार नै हुनुहुन्छ

  • @kiranghartimagar940
    @kiranghartimagar940 5 лет назад +3

    निमा जिको स्वर बबाल मिठो रहेछ, अब गीत सुनिन्छ।

  • @Laaligurans
    @Laaligurans 2 месяца назад +1

    I love Subodh Sir. Lovely comedian. God bless you and your Family Sir.

  • @avimagar3629
    @avimagar3629 5 лет назад +5

    God bless...dami couple

  • @ktam763
    @ktam763 4 года назад

    राम्रो हुदा त आइहाल्छ नि बिस्व दाजु!!!! कति राम्रो छ कुरा,, शेअर नि कति छ नि!!!

  • @junior..1775
    @junior..1775 5 лет назад +7

    Mero baba mummy ko Pani intercaste married ho tra jhagada Huda caste Lai noi liyera discuss garnu hunxa 😂😂😂 but.. I respect 🙏

  • @sureshshishir7218
    @sureshshishir7218 5 лет назад +1

    एक्दम राम्रो जोडि सदै यस्तै हासी खुसी रहनु होला। अनि निमा जी ले एक्दम मीठो शोर मा गित गाउनु भयो राम्रो लागो

  • @loveyoumyfamilymomanddad5174
    @loveyoumyfamilymomanddad5174 5 лет назад +7

    Nima Baini ko aawaj Sarai mitho.

  • @harkarai9202
    @harkarai9202 4 года назад

    Wow really good stuff advice from God's Mercy on your family how great voice to your own spirit healthy massage for your super special happy family

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 5 лет назад +3

    All the best perfect couple always god blees you

  • @maushamthakuri8649
    @maushamthakuri8649 4 года назад

    अत्यन्तै राम्रो जाेडि छ है दाजु भाउजुकाे कामना छ सधैंभरि खुसि सुखि रहनु

  • @pahadiniru3561
    @pahadiniru3561 5 лет назад +6

    Dada &vabi keep it up...

  • @KrishnaKhadka-p7y
    @KrishnaKhadka-p7y 2 месяца назад

    ओहो भुपे ब्रो को प्राय सबै भिडियो हेर्न मन लाग्छ।

  • @salimwongjeng8098
    @salimwongjeng8098 5 лет назад +5

    Waoo Beautifull couple, God bless both.of you

  • @babuchetri4505
    @babuchetri4505 5 лет назад +2

    wow wow deharai ramro jodi xa hjur haru ko sadai khusi hunu

  • @jitendrakhadka2697
    @jitendrakhadka2697 5 лет назад +4

    beautyful couple alway be strong

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 5 лет назад +2

    एकदुमे मेरो प्यारो दाइ,,,

  • @lamaganesh3060
    @lamaganesh3060 5 лет назад +27

    hait daju ko tamang bolne chai kada aayo hai

  • @माम्बातामाङ्ग

    कति राम्रो जोड हो र यदि मिठो तामाङ्ग भाषा बोल्नु हुदो रहेछ मलाई खुसी लाग्यो निमा दिदी को मिठो स्वर को गित सुनलाई आतुर छ निमा दिदी को गित छिटै सुन पहोस यहि शुभकामान

  • @fastfurious1585
    @fastfurious1585 5 лет назад +7

    Best beautiful couple 👍✌️👌😍

  • @limbumohenshigu1521
    @limbumohenshigu1521 4 года назад

    मलाइ चैं जलन भयो यस्तो पो जिन्दगी माल पाएर चल नपाउनेहरुको हामी जस्तोको के जिन्दगी नभै ओअनि नहुने भएर पनि नहुने दम्पती जिन्दगी के जिन्दगी

  • @ramesmagarramesmagar
    @ramesmagarramesmagar 5 лет назад +4

    I highly appreciate the mimicry of Mr. Pawan Chamling but beyond that others are cool too

  • @jillaptheeng3426
    @jillaptheeng3426 3 года назад

    सुबोध कमेडीमा च्याम्पियन निमा बैनि समधुर स्वरको धनी रहेछ जोडी राम्रो छ ।