सचिन दाजु लगायत सिङ्गो पुर्बी ब्लुज टिमलाई धेरै धेरै धन्यबाद , हाम्रो बाहुनडाँगीको सुन्दरतालाई देश बिदेशसम्म पुर्याउन अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएकोमा ❤️
सचिन सरको प्राय सबै भिडियो हेर्छु उहाँको बोल्ने सैली शुद्ध नेपाली भाषा र नेपाली पन विभिन्न ठाउको जानकारी नेपाल र नेपाली लाई चिनाउने तपाईको यो योगदानको सम्मान गर्छु मलाई तपाई को भिडियो असाधै मन पर्छ
मा गुजरात को अहमदाबाद देखी हजूर को वीडियो हेरने गर्छु नेपाल का आति सुन्दर वीडियो बनाई हजूर ले पूरा नेपाल को इतिहास को साथ धार्मिक स्थल हरु को दर्शन गराउने मा हजूर को सबै टीम लाई धन्यवाद गर्छु जय नेपाल,,🇳🇵
आ हा ! पूर्व नेपालको खेतियोग्य तराईको भू-भाग अत्यन्तै सुन्दर , साथै तराई र पाहाडको संगम स्थल अति नै सुन्दर लाग्यो । आज एउटा रोचक कुरा सचिन सरले सधै तराई, पाहाड र हिमालका विभिन्न रोचक दृश्यहरू देखाउनु हुन्थ्यो तर आज चै आफ्नो वाल्यकाल बिताएको सुन्दर पुर्ख्यौलि घर सम्म पुराउनुभो धेरै नै राम्रो लाग्यो आजको भिडियो ।
सचिन सर नमस्ते अनि धेरै धेरै धन्यबाद हजुरलाई ।मेरो घर धरान हो!म हाल युके मा बसोबास गर्दै आएको छु!तपाई को हरेक भिडियो हेर्ने गर्छु!असाधै खुसी लाग्छ।नेपाल आऊदा हजुर संग भेट्ने मौका पाऊ!
आज यो भिडियो हेरेर धेरै खुशी लाग्यो किनभने यत्रो बर्ष भयो झापा बाहुन्डागी बसेको तर घुम्ने रमाइलो गर्ने यति धेरै ठाउ छ भन्ने थाहा थिएन निकै आनन्द आयो भिडियो हेरेर 🙏🙏❤️❤️
नमस्कार सबै मा यति सुन्दर ठाँउ को दृश्य हरु हेर्न पाउदा सारै खुसी लाग्छ पुर्बी ब्लुस लाई उच्च सम्मान छ मेरो तर आज बिहानै हेर्न पाईयाे खुसी छु बिहान् भन्दा बेलुका सधै को टाईम मा आयो भने झन् मज्जा आउछ सचिन सर धन्यवाद ।
यो भिडियो हेर्दा म nostalgic भएँ। बिगत दुई वर्ष अघि मिनि माउन्टेन र कृष्णथुम्की घुमेको झल्झली याद आयो।रोङको डाँडा,पाखा र पहाडलाई नजिकबाट नियालेको छु।रोङ र मेचिनगरमा मैले जीवनको अमुल्य समय व्यतीत गर्ने सुन्दर अवसर पाएको थिएँ।पुर्वी ब्लुज टिमलाई धेरै धेरै धन्यवाद अझ यस्तै राम्रो राम्रो भिडियो हेर्न पाइयोस्।
सचिन सरको गाउँघर घुम्न पाईयो खुशी लाग्यो । सुनिरहेको ठाउँ भएपनि तपाईँ जहाँ जानुहुन्छ त्यस ठाउँमा ओझेलमा परेका सुन्दर स्थानहरूलाई उजागर गर्दिनुहुन्छ 💐💐🙏
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट अति अतिनै राम्रो सुन्दर उत्कृष्ट मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाइको भिडियो अनि नहेर्नु यो त बिस्वको आठौ आश्चर्य हुनेछ!!ऐले सम्म्मका सम्पुर्ण एपिसोड हरु नछुटाइ हेरेको छु र अब पनि हेरिरहनेछु!!हजुरलाइ धेरै धेरै सुभकामना एसरी नै हामी लाई आफ्नो देस घुमाइरहनु!!✌️❤️❤️🙏🙏🇳🇵
नेपालको पूर्वी सिमानामा बसोवास गर्ने जनताहरुको समस्या, त्यहाँका रोचक रमाईलो स्थानहरु, ऐतिहासिक तथा धार्मिक स्थलहरु सहित वन्यजन्तु बाट भएको त्रासदीलाई एक हिसाबले राज्य समक्ष प्रस्तुत गर्नुभएकोमा सचिन सरलाई हार्दिक धन्यवाद।।सचिन सरको जन्मस्थान र उहाँले वाल्यकाल बिताएको घर देख्न पाईयो एकदम खुशी लाग्यो। 🙏🇳🇵
पोहोर साल को भिडियो को हाइलाइट हेरेको फेस्बुक मा उहाँ आमालाइ बेपता बनायो भन्दा नरमाइलो लाग्यो सबै हरेक कुरा हरु सिक्न बुझ्न पाइयोको छ सचिन सर बर्खा मास को सिजन छ यात्रा गर्दा ख्याल गर्नु होला धेरै माया मिठो सम्झना ❤
सायद कुनै पनि भाग छैन होला पुर्वी ब्लुज को टिम ले रमाइलो आनन्द अनि मनै चङ्गा न-बनाएको ... हाम्रो नेपाल हो नि त......नामै काफी छ ......🇳🇵🇳🇵🇳🇵🇳🇵↗️↗️↗️💖💖💖🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
शायद 5-6 वर्ष अघिको कुरा होला बाहुंडांगी को एउटा होम स्टे को opening मा हामीलाई पनि निमंत्रणा थियो। नाम भुलेछु।सिलीगुड़ी बाट हामी 4-5 जना साथीहरु गएका थियौं। त्यो समय मिनी माउंटेन घुमेको याद आयो। धन्यवाद सचिन भाई धेरै वर्ष पछि त्यो ठाउँको दर्शन गर्न पाइयो।
घर मा बसी बसी नेपाल को धार्मिक तथा रमणिय स्थल , हरु देख्न पाउँदा एकदम खुसी लाग्छ सचिन दादा लाई धेरै धेरै धन्यवाद
जय नेपाल ❤
सचिन दाजु लगायत सिङ्गो पुर्बी ब्लुज टिमलाई धेरै धेरै धन्यबाद ,
हाम्रो बाहुनडाँगीको सुन्दरतालाई देश बिदेशसम्म पुर्याउन अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएकोमा ❤️
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
सचिन सरको प्राय सबै भिडियो हेर्छु उहाँको बोल्ने सैली शुद्ध नेपाली भाषा र नेपाली पन विभिन्न ठाउको जानकारी नेपाल र नेपाली लाई चिनाउने तपाईको यो योगदानको सम्मान गर्छु मलाई तपाई को भिडियो असाधै मन पर्छ
धेरै धेरै धन्यवाद यति राम्रो भिडियो को लागि
मा गुजरात को अहमदाबाद देखी हजूर को वीडियो हेरने गर्छु नेपाल का आति सुन्दर वीडियो बनाई हजूर ले पूरा नेपाल को इतिहास को साथ धार्मिक स्थल हरु को दर्शन गराउने मा हजूर को सबै टीम लाई धन्यवाद गर्छु जय नेपाल,,🇳🇵
अति नै उत्कृष्ट लाग्यो । जस्तो निम्ती धेरै धन्यवाद ।🙏
ज्यान जोखिम मा राखेर हामिलाइ पूरा नेपाल घुमाउनु हुने सचिन सर लाई । सम्मान छ ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵
सचिन दाईको व्लोग नछुटाई हेर्ने जति लाइक गरौ है❤
Nice
ए होर 😂😂😂हुन्छनी हजुर
म नियमित दर्शक हु है❤रोल्पाबाट अनि तपाईं नि ?
Rolpa Jaljale aune Plan xa, Please support from your side
❤❤❤
आ हा ! पूर्व नेपालको खेतियोग्य तराईको भू-भाग अत्यन्तै सुन्दर , साथै तराई र पाहाडको संगम स्थल अति नै सुन्दर लाग्यो । आज एउटा रोचक कुरा सचिन सरले सधै तराई, पाहाड र हिमालका विभिन्न रोचक दृश्यहरू देखाउनु हुन्थ्यो तर आज चै आफ्नो वाल्यकाल बिताएको सुन्दर पुर्ख्यौलि घर सम्म पुराउनुभो धेरै नै राम्रो लाग्यो आजको भिडियो ।
भिडियो सधैं जस्तै अत्यन्तै सुन्दर छ ।
हजुर हरु सम्पुर्ण मा नमस्कार 🙏🙏
हेर्न सुरु गरियो हाल मलेसिया बाट हेर्दै छु कति सुन्दर हाम्रो नेपाल
जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
तपाईँ बसेको घर निकै सुन्दर छ। गाउँ पनि कस्तो हरियालीमय र मनमोहक। तपाईँले बनाउने भीडियोहरू पनि धेरै राम्रा हुने गर्छन। धेरै धेरै शुभकामना।
सचिन सर नमस्ते अनि धेरै धेरै धन्यबाद हजुरलाई ।मेरो घर धरान हो!म हाल युके मा बसोबास गर्दै आएको छु!तपाई को हरेक भिडियो हेर्ने गर्छु!असाधै खुसी लाग्छ।नेपाल आऊदा हजुर संग भेट्ने मौका पाऊ!
आज यो भिडियो हेरेर धेरै खुशी लाग्यो किनभने यत्रो बर्ष भयो झापा बाहुन्डागी बसेको तर घुम्ने रमाइलो गर्ने यति धेरै ठाउ छ भन्ने थाहा थिएन निकै आनन्द आयो भिडियो हेरेर 🙏🙏❤️❤️
हाम्रो नेपाल राम्रो नेपाल जता पनि सुन्दर नै सुन्दर❣️
यी सुन्दर दृश्य देखाउन हरबखत लागि पर्ने हाम्रो सचिन सर लाई धेरै धेरै धन्यवाद🙏❣️💐
Dhanyabad sir yeti ramailo video liyera awnu hunxa akdam dami lagyo 🙏💕💕💕💕💕
good 👍👍 👍 video... thanks..
काठमाडौं बाट हेर्दै धेरै राम्रो लाग्छ हजुर को video
ओ हो मेरो माइती गाउ देखन पाउदा कति खुसि लागो 🤗❤ Tq दाजु हजुर लाइ 🙏🙏
के क हाे निहाे नेपालकाे ईतिहास बुझेर बुजिनसक्नु केर्गनु हेर्न घुम्न सबैलाई मनपर्छ तर सचिन सहर हामित भिडियाे हेरेरनै चत्तबुझाउछुम,
Aaha hamro jhapa jilla ramiloo😍😍😍😍
सचिन सर ,हजुर को पुरानों घर भयेको ठांऊ तो सारै लोभ लाग्दो रहे छ । सेरै फेरो डुलाउनु भयेको मां मुरी मुरी धन्यवाद चढ़ाएं।
नमस्कार सबै मा यति सुन्दर ठाँउ को दृश्य हरु हेर्न पाउदा सारै खुसी लाग्छ पुर्बी ब्लुस लाई उच्च सम्मान छ मेरो तर आज बिहानै हेर्न पाईयाे खुसी छु बिहान् भन्दा बेलुका सधै को टाईम मा आयो भने झन् मज्जा आउछ सचिन सर धन्यवाद ।
निकै सुन्दर ठॅाऊ रैछ सचिन सरको घर
यो भिडियो हेर्दा म nostalgic भएँ। बिगत दुई वर्ष अघि मिनि माउन्टेन र कृष्णथुम्की घुमेको झल्झली याद आयो।रोङको डाँडा,पाखा र पहाडलाई नजिकबाट नियालेको छु।रोङ र मेचिनगरमा मैले जीवनको अमुल्य समय व्यतीत गर्ने सुन्दर अवसर पाएको थिएँ।पुर्वी ब्लुज टिमलाई धेरै धेरै धन्यवाद अझ यस्तै राम्रो राम्रो भिडियो हेर्न पाइयोस्।
Thank u purbelu blues!♥️♥️
घर बसेरै पुरै नेपाल हेर्न पाउनु धेरै राम्रो हो
सचिन सरको गाउँघर घुम्न पाईयो खुशी लाग्यो । सुनिरहेको ठाउँ भएपनि तपाईँ जहाँ जानुहुन्छ त्यस ठाउँमा ओझेलमा परेका सुन्दर स्थानहरूलाई उजागर गर्दिनुहुन्छ 💐💐🙏
भाइ को पुरानो घर कति राम्रो छ।गाँउ को घर।यस्तो दामी ठाउँ छोडेर धुलाबारी जानु भयो।❤❤❤मा पनि विराटनगर को हाल भक्तपुरमा घर मा बस्छु❤
Ani hajur chai kina janu bhako bhaktapur
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट अति अतिनै राम्रो सुन्दर उत्कृष्ट मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो बाहुनडाँगी हाम्रो गाउँ प्यारो छ मेरो ठाउँ❤❤❤❤❤
Ekdum plain SADA simple tarika le man nai lobhaune khal ko video huncha hajur ko.loved it permanent subscriber
तपाइको भिडियो अनि नहेर्नु यो त बिस्वको आठौ आश्चर्य हुनेछ!!ऐले सम्म्मका सम्पुर्ण एपिसोड हरु नछुटाइ हेरेको छु र अब पनि हेरिरहनेछु!!हजुरलाइ धेरै धेरै सुभकामना एसरी नै हामी लाई आफ्नो देस घुमाइरहनु!!✌️❤️❤️🙏🙏🇳🇵
नेपालको पूर्वी सिमानामा बसोवास गर्ने जनताहरुको समस्या, त्यहाँका रोचक रमाईलो स्थानहरु, ऐतिहासिक तथा धार्मिक स्थलहरु सहित वन्यजन्तु बाट भएको त्रासदीलाई एक हिसाबले राज्य समक्ष प्रस्तुत गर्नुभएकोमा सचिन सरलाई हार्दिक धन्यवाद।।सचिन सरको जन्मस्थान र उहाँले वाल्यकाल बिताएको घर देख्न पाईयो एकदम खुशी लाग्यो। 🙏🇳🇵
Watching for Saudi Arabia 🇸🇦🇸🇦 l Love for jhapa Nepal 🇳🇵🇳🇵
साचै सुन्दर रहेछ ठाउ 😊😊😊😊
हाम्रो गाउँ घर ओरि परिकाे यति राम्रो ठाउँ हेर्न पाईयो ।तपाईं लाई धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
पोहोर साल को भिडियो को हाइलाइट हेरेको फेस्बुक मा उहाँ आमालाइ बेपता बनायो भन्दा नरमाइलो लाग्यो सबै हरेक कुरा हरु सिक्न बुझ्न पाइयोको छ सचिन सर बर्खा मास को सिजन छ यात्रा गर्दा ख्याल गर्नु होला धेरै माया मिठो सम्झना ❤
Wahhh हाम्रो प्यारो झापा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सायद कुनै पनि भाग छैन होला पुर्वी ब्लुज को टिम ले रमाइलो आनन्द अनि मनै चङ्गा न-बनाएको ... हाम्रो नेपाल हो नि त......नामै काफी छ ......🇳🇵🇳🇵🇳🇵🇳🇵↗️↗️↗️💖💖💖🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
Dherai khusi lagxa daju hamro tahulai pani tada tada ko manxe samu puraidinu vako ma
❤❤यति राम्रो रमणिय इस्थल देखाऊनु भएको मा सचिन र को टिम लाई धन्यबाद prem k c palpa😊
आहा !🥰सार्है सुन्दर ठाउं हाम्रो बाहुण्डागी 🍀 धन्यवाद सचिन दाजु लगायत पुर्वी ब्लुजका संपूर्ण परिवारमा 🙏🏾। राधे राधे🍀🍀🥰
अत्यन्तै राम्रो एपिसोड साचिन सर हजुरको त कुनै पनि एपिसोड नछुट्याई हेर्ने गरेको छु। म राजु न्यौपाने
आज बेल्का पर्खिनु परेन है लु आइ पो सकेछ सचिन दाजुको टिम धन्यवाद 😍
धन्यवाद सचिन भाई धेरै बर्ष देखिको प्रतीक्षा पुरा गरिदिनु भो।
बाहुनडाँगी 2 पटक म गएको छु,र उत्तर दिशा लागेर माथि जिर्मले इलाम निस्केको छु I
PURVI BLUES लाई सलाम छ I❤❤❤❤❤❤❤❤❤❤😊
सुन्दर vidio
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
finally आयो ❤❤सारै सुन्दर ठाँउ र भिडियो सचिन सर 👌👌👌👌
सारै मजा आयो आज पनि ❤❤❤🎉🎉 nepal is butifull ❤❤
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु Thanks for 830 subsciber youtube Famaily ❣
सदा सम्मान र समर्थन ❤
मेरो बैनिको गाउँ नि देख्न पाईयो सचिन भाई धेरै धेरै धन्यवाद छ❤❤
दाजु राम्रो छ हजुर ले बनाको भिदीयो हरु दाम्मि
Beautiful video ❤❤❤❤❤❤❤❤❤❤
sarai ramro thau haru dekhaunu vakoma dhanyabad.
गजबै रमाइला स्थानहरुकाे आनन्ददायी यात्रा।शुभकामना ।
Nice 👍👍👍👍👍👍
सुन्दर मेरो देश 🇳🇵🇳🇵
I am a regular viewer from Ktm .
Wow. Nice place. Nice village..Nepal is a one of the most beautiful country.....God bless you purvi blues teams..
Great, nicely exploring the natural beauty and diversity of Eastern part of Nepal🎉🎉
मेरो जागिर को २ महिना यहाँ पनि बितेको छ❤ रमाइलो स्थान छ यो बाहुनडाँगी ❤
Wow wow very nice and beautiful place ❤❤❤❤❤
भिडियो आज चाहिँ छिटो आयो नि सर❤❤❤❤
Nepal Government should give you reward.Your episode help your Government to improve country.very need And clean information of the country
Day 1 आज बाट सुरु गर्छु यो video बाट purbeli blues का सबै video हेर्ने छु आज बाट 🙏
Love from india..म पनी एवटा यूट्यूबर हो ।🙏🙏🙏
Good job..
Mero sasurali gau 👍
शायद 5-6 वर्ष अघिको कुरा होला बाहुंडांगी को एउटा होम स्टे को opening मा हामीलाई पनि निमंत्रणा थियो। नाम भुलेछु।सिलीगुड़ी बाट हामी 4-5 जना साथीहरु गएका थियौं। त्यो समय मिनी माउंटेन घुमेको याद आयो। धन्यवाद सचिन भाई धेरै वर्ष पछि त्यो ठाउँको दर्शन गर्न पाइयो।
Ati Sundar video jaya nepal waching UAE
I have been watching every episodes of this channel since 2076 BS. Thanks Sachin Dai and His team .
Oho hamro bahundangi❤
Aha kati ramro gau ra tapaiko ghar ! lagyo swargako tukra nai ho❤❤❤
हाम्रो ठाउ प्यारो गाउँ ❣️❣️❣️
मेरो कमेन्ट नछूटाई पढ्ने सबै लाई भगवान ले रक्षा गरून् ❤❤❤
Seen Kati ramro teii mathii dhunnnn jhanaii ramro👌👌
❤❤❤ hjr ko gaw ghar dakhi yo dhare khusi lago daju ♥️
Loved your native village and your ancestors house 😊
🎉🎉🎉🎉🎉❤❤❤🇳🇵🇳🇵🇳🇵from 🇮🇹🇮🇹🇮🇹🇮🇹🇮🇹
Morang ko rangeli ko pani video banao nu
Very nice I wish best of luck of your.
Aha sir❤❤
Regular viewer from baitadi ❤❤
Thank you
मेरो मामाघर धुलाबारी हेल्दुबारी तीर पनि हात्ती आउँछ😮
हजुर हरुको भिडियो साह्रै मन पर्छ
Watching from qatar 🙏🙏
Beautiful village 👌👌👌
बाहुनडागीको र इलामको जिरमलेको रमाईलो दृष्य देखियो ।सचिनसरलाई धेरै धन्यबाद ।
Sachin bhai ko blog nachutai hercum hami pani. Bich Bich ma purbeli dhun aucha sarai ramro lagcha💐💐👍👍👍
Sachin sir ko balyakaal biteko purano ghar dekhda ramailo laagyo .
Nice place 👍️👍️🙏🙏❤
नमस्कार सचीन सर 🙏
आज नया ठाँउ हेर्न पाइयो धन्यवाद 🎉🎉❤❤
Aaja ta chadai video ayacha ta sir thank you and love from attariya kailali.
Vai ko vidiyo herna kahile pani xutaudina so good oork vai
Bhai le hamlai hamro desh ko sabai jasto bhag dulai saknù vayo Bedesh pani jau hai bhai❤❤❤❤❤❤