Dharan Vlog || Budha Subba, Pindeshwor, Dantakali, Panchakanya, Bijayapur Palace and Ghopa BPKIHS
HTML-код
- Опубликовано: 7 фев 2025
- Video : Sachin Neupane
Contact : 9804916225
Dharan Bajar 1:50
Pindeshwor Temple 4:01
Dantakali Temple 8:45
Budha Subba Temple 11:25
Panchakanya and Pathibhara 14:22
Guptabasini Temple 18:42
Bijayapur Palace 19:43
Escon Rath Yatra 21:40
Ghopa Camp BPKIHS 23:21
Hotel information 25:34
Night life of Dharan 27:02
Hiking in Dharan 28:42
The Camera and drone I used
► • How to Make Effective ...
Best vlog of Nepal
Arun Valley, Tumlingtar, Khadbari
► • संखुवासभा, खाँदबारी र ...
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...
This Video is copyright Protected. यस भिडियोलाई डाउनलोड गरी अन्य कुनै सामाजिक संजालमा अपलोड गरे कानुन बमाेजिम कारवाही गरिनेछ । Embedding to website and Sharing this youtube link is allowed
Brother u r superb...u may not know but u have many fans of your vlog in Australia too who loves travelling....and your name was listed by nepalese student (studying tourism)in the list of 10 effective travelers Vlog in nepal by nepalese student in UOW university lecture.
Keep going brother and your presentation is aweaome.
Thanks a lot Kapil Pantha Ji for this good news. I will continue my work of making vlogs. This news will motivate me even more. Please keep supporting.
Very informative good job
I been watching your RUclips video round est part of Nepal which is I never been that part of the world I am born in Pokhara I live in UK I did love your programa thank you very much Hari Gurung 🙏
@@harigurung52 lpppppplpppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp
ò%
धरान को नजिक घर भएर पनि धरान को बारेमा पूरा जान्कारी रहेनछ भन्ने लाग्यो यो भिडियो हेरेर ,धन्यवाद छ तपाई।
I've only visit templ of dharan. Not other places. 😅😅😜
Aaha sundar nagari dharan dherai ramro xa.
तपाईं को Vlog अरुको Vlog भन्दा फरक र शिक्षा तथा पर्यटको लागि अति राम्रो छ ।नेपालमा भएका मठमन्दिर गुफा नदिनालाहरु किताब हरुमा मात्र पढियो तर तपाईको Vlog ले त्यो ठाउँलाई देखाउन मद्दत गरेको छ। यस्लाई निरन्तर लाग्नुहोस् नेपाल को पर्यटकीय स्थान पूर्व देखि पश्चिमसम्मको यस्तै Vlog बनाउदै जानुहोस् #Visit_Nepal_2020 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍❣️❣️❣️
Purba ko shan, Hamro Dharan
आहा हाम्रो धरान राम्रो धरान ...म हुर्किएको ठाउ धन्यवाद सचिन जी 😍✌👌👍मेरो घर चै ठुलो र चर्चित गल्फ ग्राउण्डको छेउमा छ,घोपा क्याप पहिले यहि बाट लाहुरे भर्ती लागेर सिंगापुर,हंङकङ,यूके जान्थे हाम्रा नेपाली दाजु-भाई छुट्टी पाएर आउन,जान यहि घोपा क्याप मै हो र ब्रिटिश क्याप भएको कारण गोरा ब्रिटिश नागरिकहरू खेल्नको लागी गल्फ ग्राउन्ड बनाएको रे #हाल हंङकंङबाट
तपाईको भिडियो सबै नै हेरछौ साह्रै राम्रो लाग्छ ।यसरी नै अरू पनि हेर्न पाउ ।
आज भी मुझे बहुत याद आता वो नेपाल का खुबसूरत शहर में धरान में 13साल रह चुका हूं ध्यान मे मेरे वहा के रहने वाले बहुत अच्छे दोस्त थे मैंने मेरी जिन्दगी में धरान छोड़ने के लिए कभी नहीं सोचा था मुझे मेरे दोस्तों कि बहुत याद आती थी बहुत अच्छा नेपाल है
Who is from beautiful city Dharan ,please like it.
Dharan mero mama ghar ho
Dhran mero pane mama ghar
धरान पिन्डेस्वरि जानै परेन सुति सुति मज्जाले घुमियो धन्यवाद सचिन दाइ 🙏🇳🇵🙏
Dharan changed In 2004 I was there with my friend but today every thing change I love dharan n sukiti of dharan from (SIKKIM)
बहुत ही सुंदर जानकारी दे रहे है भाई मै भारत देश और नेपाल सीमा से हु आपको धन्यवाद
म पनि पुर्बेली नै हु तर पनि धरान पुगेको छैन यो भिडियो हेरेपस्चात धरान पुगेकै अनुभूति भयो।सचिन जि हजुरको भिडियो एकदमै मनपर्छ र प्रत्येक भिडियो नछुटाई हेर्ने गर्छु हजुरको प्रत्येक ठाउँ विशेष जानकारी सुनमा सुघन्ध झै लाग्छ।
Are you Nepal
Ma dharan mai basxu. Tara yo video bata jati pani information paye teti information (mandir ko barema) maile yahi basera pani payeko thiyina. Dherai dherai dhanyabaad❤
साग केलाउनु भएको बजु...
पूर्व को स्वच्छ सुंदर सहर धार्मिक स्थल पूर्व को सान धरान👌
धरान सम्बन्धि भि डि ओ साथिहरुले राम्रो बनाउने प्रयास गर्नु भएकोमा धरानवासिको नाताले धन्यवाद दिन चाहन्छु ।विजयपुरको विशयमा परिचय अलि कम भयो पुराना त्याहाका बुध्दिजिविबाट लिदा हुनेथियो ।वार्ड अध्यक्षबाट नयाकुरा आउनसक्थ्यो।वि पि अस्पतालबारे अझ राम्रो कर्मचारीबाट आउनसक्थ्यो।सेउती,सर्दु खोला र धरान चतरा जोड्ने पुल राखेको भए धरानबारे क्यामेरामा बढि अटाउन सक्थ्यो।समग्रमा राम्रो छ।यो नयापुस्ताका युवा र बाहिर बस्नेलाइ एतिहासिक ज्ञान हुनेछ ।
Although I m from India but this is like my second home as I did my mbbs from bpkihs. Thanks for showing it so beautifully.
Yoh hijo Dharan good video....4yrs before..
Anni Ava new Dharan ko 2081 video panni jawash... thanks 👍👍👍
परदेसमा बसेर आफ्नो देसको बिभिन्न ठॉउहरु हेर्न पाउदा निकै आनन्द लाग्यो !!
घन्बाद यो च्यानललाई
म USA बाट !
Neupaney Bhai tapai ko Video /. Vlog dherai nai hereko xu , sarai ramro, Dharan ko arko video raixa alik sunya. you are the best vlog producer. thanks a lot.
तपाइको vlog अरुको भनदा धेरै राम्रो लाक्छ किनभने ब्याख्य र जानकारि राम्रो सगले दिनु हुन्छ त्यसैले तपाइको vlog अरुको भन्दा उत्क्रिस्ठ लाक्छ
👍
Sahi ho
सर्ब पर्थ्म त सर तपाईं हरु को टिम लाई सलाम छ जति पनि तपाइको भिडियो एउटा पनि छोडेको छुइन म धरान बासी भयेर पनि गल्ली गल्ली घुमेको थिन तपाइको भिडियो मार्फत हेर्न पाइयो सलाम छ
सर्बप्रथमत नमस्कार सचिन जि।
धार्मीक एवम भौगोलिक बिबिधताले भरीपुर्ण हाम्रो देश नेपाल देश विदेशमा सुचित गराउनु भएकोमा धेरै धेरै धन्यावाद । र मलाई अर्को खुःशी लागेको कुरा यसैकामको सिलसिलामा सोलुखुम्बु,खोटाङ्ग र ओखलढुङ्गा जादा मेरो जिल्ला उदयपुर कटारीको तिनै पटक प्रशंसा गर्दै जानू भएकोमा धेरै धेरै धन्यावाद ।
हाल कतारमा छु।
ruclips.net/video/4nwmCxG-hzI/видео.html
साह्रै राम्रो लाग्यो ।हाम्रो देशमा पर्याप्त मात्रामा यस्ता हेर्नै पर्ने प्राकृतिक सुन्दरता ठाँउहरु छन् ।यस्तो सौन्दर्य दृश्यहरु देखाउदै जानुहोस् हजुरलाई हृदय देखि नै आभार व्यक्त गर्दछु धन्यवाद सर ।
बोल्ने शैली चाहिँ माने सरको
जय होस सम्पुर्ण नेपालिको
💖💖💖💖💖💖💖
#Yatramerosaathi
सारै रमाइलो भयो यो भिडियो , म अहिले सम्म पुगेको छैन तर अब चाडै नै जाने छु । अझै बराहक्षेत्र लाई पनि यसै मा समेटेर भिडियो बनाउनु भएको भए सुन।मा सुगन्ध हुने थियो
मेरो धरान सुन्दर धरान धन्यवाद भिडियो को लागि सम्पुर्ण टिम प्रती😍😎
ruclips.net/video/4nwmCxG-hzI/видео.html
Hello
9816957509 India
सचिन जि तपाइको भिडीयोहरुको नियमित श्रोता म एउटा।खुब खुसी लाग्छ तपाइको भिडीयो हेर्न किन भने हरेक ठाउ सबै चिज हरुको जानाकारी दिने तपाइको तरिका विशेष लाग्छ मलाइ।अझै नया नया हेर्न पाउ है..
दाई धेरै राम्रो भिडियो छ। तपाईंको यस्तो कार्यक्रमले नेपाल visit year 2020 lai ne help garxa.thank you so much dai....
धेरै धेरै राम्रो सुन्दर दृश्यावलोकन
अति सुन्दर
धेरै धेरै धन्यवाद सचिन सर
घरमै बसेर देख्न घुम्न पाइयो
जान चाहेर पनि परिस्थितिमा अल्झिएर जान नपाउने लाई दर्शन गराउने अति सह्रनिय काम
म चितवन बाट
Thank you Jesus for such a wonderful and beautiful couple of this Vlog to explore Dharan. It's really nice and spectacular. We won't forget the journey ever. Praise the Lord! Amen.🙏❤️❤️❤️🙏
आज हाम्रै धरान हेर्न पायो धेरै रमाइलो लाग्यो धन्यवाद भाई म हेर्न चै कुवैत बाटै हो र यो purvi blues हेर्न कैलै छुटाउने छैन है बाई बाई
ruclips.net/video/4nwmCxG-hzI/видео.html हाम्रो channel pane harnu ane subscribe garnu hai
I used to watch PURVI BLUES while I was in Japan.now I"m back in Nepal and I have family and friends in Dharan ( I am in Kathmandu ) Thank you for your DHARAN VLOG. I watch completely all your videos. I really like your commentary. Good Job Mr. Neupane and your Team.
ल सचिन जि खुशी लाग्यो हाम्रो पुर्ब को सान र सुन्दर सहर देखाउनु भयो तपाईंको सबै भिडियो नछाड्ने मै एउटा होला जस्तो लग्छ धन्यवाद !!
पुर्बेली पो पर्नु भएछ खुसी लाग्यो।धरान नै बसेर पनि धरान को परिचय एत्ति धेराइ थाहा थिएना।धन्याबाद तपाइलाइ🙏
Hi Folks, It's me Ram from Edmonton, Canada and I really enjoyed your vlog. Though I am also Nepali originally from Pokhara but don't know much about Nepal since brought up in foreign. So seeing different places of Nepal it's a great feeling to me. And, I really like the way narrate the information of the places though I don't understand many words you speak (I am little weak in Nepali).
Best wishes and looking forward to see more vlogs like this.
Purbi Ko beautyfull city dharan I love dharan thank you PURVI BLUES team.
People need to know there are so many beautiful places in eastern part of nepal and still some are unexplored. I am sure your videos helps to reach those who want to travel there. Thank you purvi blues for your very informative vlogs and keep up the good work👍
कसरी डिस्लाइक गर्नु भिडियो हेर्दा नी रमाइलो लाग्यो।पूर्वको मुटु हो नी धरान ।
I watched your video whole day today being Dharane It felt so great seeing all those beautiful places which I had last visited in 2007. 💌✨😍🙏
सचेन नेउपाने भाईलाई धेरैधेरै धन्यबाद सुन्दर नगरि धरानका सम्पूण भागदेखाउनु भएकोमा
Really thank you so much for showing most of the part of Dharan...this ez my home town too, but now I live in California USA...I did not know about hiking trail ....really so nice work and salute to dai who started ...and thanks to Purvi Vlog team ...
जता हेरे पनि हजुर पुर्बै रमाइलो.... यो गीत शब्द त्यसै सृजना गरेको होइन । पूर्बको प्रख्यात ठाॅउहरु मध्ये #धरान पनि एक हो । २ हप्ता अगाडि मात्र धरान घुमेर आफ्नो कर्म थलो लनडन आइपुगेकोछु । फेरी पनि धरानको सेरोफेरो भिडियो बनाईलदेखाउनु भएकोमा नमन सचिन भाइलाई
Drn’s development by citizens themselves… I love my hometown! Fashion starts frm Drn! BPKIHS pachi ho pahila Gopa Camp(British army’s camp-I guess u saw gate n buildings inside of BPKIHS)
एक दम राम्रो चर्चा विश्लेषण प्रस्तुत गर्नु भएको रैछ निकै राम्रो लाग्यो म पनि एक धराने हु ।तपाईं को भिडियो मैले सिक्किम सम्म एउटा कलेज सम्म को यात्रा हेरेको थिए आज आफ्नै ठाउँ स्थान को भिडियो देख्न पाइयो खुसी लाग्यो धन्यवाद
सारै अान्नद हुन्छ दाइ हजुरले बनाउनु भएको भिडियो हेर्दा
धरानको सान आदरणीय दाइ गङ्गा ब्रदान
कुनै समया ।धरान बजार गुमउन गीत को बोल
गायेर फेमस हुनु हुन्थियो ।अजा 2 साल पछि यो भिडियो मा देखे ।दाइ को लागि एक एक like here👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
Wow hamro sundar sant nepal dharan dherai ramro xa jay nepal
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
राम्रो लाग्यो रमाइलो ।
😊😊भिडियो हेरदा छुटै खालको मजा आऊछ बिदेस को बनद कोठाम रहेर पनि हरेक ठाऊ हेरन पाऊदा खुशी लागछ धन्यबाद सचिनको सरको टिमलाइ
धरान को मेन बाटो सारै सानो भयो सफा छ राम्रो छ तर सागुरा बाटा हरु
अत्यन्त गौरव मय संस्करण हरु बनाएर हामि टाढा रहेका दर्शकलाई सहयोग गर्नुहुने टिमलाइ धेरै धेरै बधाइ छ।
केही दशक अगाडि घुमेको धरान बजार सचिन जिले आधा घन्टामै पुरै फेरि घुमाइदिनु भयो, यस्को निम्ति हार्दिक धन्यवाद है सचिन जि!
Ghumna lai vaney ati ramaniya Ishthan laagyo Dharan uo video heryey baapat. Dhanyanaad hajur lai.
धेरै धेरै बधाई छ भाइ लाई बिदेशी भुमिमा बसेर भएनी आफ्नो गाउँ बजार बाटो हेर्न पाएको छु।
ruclips.net/video/4nwmCxG-hzI/видео.html
हजुरहरुको नेपालको विभिन्न ठाउँमा पुगेर भिडियो बनाउने सोच राम्रो लाग्यो आफू पुग्न नसके पनि भिडियो हेरेर चित्त बुझाउन पाउँदा आफुलाई पनि खुसी लाग्यो यहाहरुलाई धेरै धेरै धन्यवाद ..
भिडियो राम्रो लग्यो , अब पश्चिम तिरको नि हेर्न पाइयोस, धन्यवाद
हेरेर मनोरञ्जन मात्र हैन ज्ञान मुलक पनि उत्तिकै अब्बल छ, तपाइको प्रत्येक भ्लग त्यसैले निरन्तर हेरिन्छ अझ शुभकामना सचिन जि तपाइलाइ
Sachin sir namaskar hajur le dherai thau dekhaudai aaunu vako xa napuge pani hamro pran vanda piyaro nepal ma kasto kasto thau raxan vanera herna ani jankari lina pairakyako xa aasa chha aajai aru thau pani dekhaunu hunxa hola vanne hjr lagayat hjr ko sampurna tem lai bises dhanyabad
गुराँस को फेद मुनि सम्झ्नाको छाया,,हाम्रो धरान,राम्रो धरान,,wow dharan👌👌👌
सचिन जी, घोपा चाहिँ पहिले ब्रीटिश गोर्खा भर्ती केन्द्र थियो, bpkihs को दक्षिण पट्टी रहेको कर्मचारी आवस र शैक्षिक भवनको केही भवन गोर्खा भर्ती केन्द्र द्वारा पहिले नै निर्मित हुन।
हाम्रो धरान सारै रमाइलो छ सानो सहर भए पनि सारै सफा सहर हाम्रो धरान| अनि भिडियो को लागि धेरै धेरै धन्यवाद हजुर हरु लाई...
Shree dhanta Kali ma jay hos 🙏👏😊
मेरो जन्मभुमी नेपालको सुनसरी जिल्ला भएकोमा गर्व छ् ।
Dharane like thokiyeo ..Purvi Blues channel ly👍
Hamro dharan ramro dharan
The most loved vlog channel almost gives complete valued information about tourist destination of nepal in terms of its mythological facts, arts and architecture views,its natural beauty, mode of accessibility and many more. Still today many people like me are searching for such youtube channels that provide interesting facts of tourist destinations of nepal but hardly we can find it. Your fantastic and superb job has created a great platform to promote local,national and international tourism to spread the beauty, name and fame of our beautiful nepal. All the best daai🙏🙏
A small love from Lahan,Siraha .
Waaooo thanks many things are changed i was live in ghopa champ in(1979) before 40 years 1 always loved and miss dharan thanks for making this video
🤗🤗Dharan is best place for visiting...well to dharan evey1...🤗
Yes dharan best place 👏
Whenever I miss My Hometown , I type Dharan vlog on youtube then I watch this type of video All day long. 🇬🇧 🇳🇵❤️
25:10 Nirvana country club vanxa bro teslai tyo Dharan ko golf court nai ho.. 6:30 Badmash band ko live show..wow..and GangaBardan daju is the most loving person on earth..he deserve much more respect🙏
बेदेशी भुमिमा बसेर सबै ठाउ हेर्नु पाए सचिन दाजु तपाइलाइ खोइ कुन सब्दाले धन्यवाद दिउ 🥰🥰
बच्चाले बच्चालाइ टाउकोमा हानेको सहै मन पर्यो । पछि के गर्योहोलान ती बच्चाले।
Malai pani sarai khuldulxa k vo hola
same sr malai tw vdo kina katyo hola jasto lagiraxa
I love dhran✌❤❤
मेरो धरान सुन्दर धरान धन्यवाद भिडियोको लागि सम्पुर्ण टिम प्रति
Wow ganga bardan singar ho tyo kapal palne. Chapani le xan xan song ho usko
dildhakal dildhakal ya sure honi. Maile uhako concert hereko xu.
Sachin bhai Dhanyabad cha Nepal ko bivinna sahar haru ko paridarshan atihasik tathya ra rochak jankari garaunu ko nimti .👍💕 Love Nepal from India .
2:48 is very funny moment daaju 🤣🤣
तिर्थ स्थल घुम्न नपाए पनि दाइले बनाएको भल्क हेरेरै भएनी घुमिन्दैछ.... धेरै धेरै धन्यवाद छ दाइ तपाइलाई...
Dami dami daaaami.....watching. Thanks sachin sir
खुशी लग्यो, धेरै वर्षपछि फेरि धरान घुमाइदीएकोमा सचिन सरलाई धन्यवाद.
amazing bro keep it up
प्रय सबै भिडियो हेर्छु हजुर को:
ruclips.net/video/4nwmCxG-hzI/видео.html
ओझेल मा परेका ठाउँ गाउँ लाई उजागर गरि स्पस्ट सङ्ग ले व्याख्या गर्ने तरीका र भिडियो ग्राफी साह्रै नै राम्रो लाग्यो , शफल्ता को शुभकामना छ सर लाइ
nice sir
thanks for verry wonderful video- 🌹🌹🌹🌹🙏🙏🙏🙏👍️👍️👍️👍️👍️🌹🌹🌹
Nice to watch your Dharan vlog. I do remember my uncle(who is a retired British Army captain) used to carry clubs and going towards the inside of the BPKIHS, So Golf course is sure. Moreover, happy to see Mr. Gangabardan(who sand famous nepali song "chhapanile chhan kanchhi , dabakile haan…); also my phupaju in walk for Health. Bro, you could have mentioned the trail for the Walk for Health(such as starting point, middle and ending point plus the name of the bridge and location). Meaning of Ghopa??? not idea with me either.
Majan sngh rai gorubathan india
Dharan herna pauda khusi lagyo thank you for sharing video enjoy watching love it lovely love your Travel Guide love it keep up good job thank you so much
I salute for your every work
धरान शहर ❤️ मलेसिया २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Watching from japan 🇯🇵 thank you 😊 sir
Kiran Babu doko kara
brave tiger 新宿からよ
Hamro Dharan Sundhar Nagar Dharan.Pardes No _1 Ko Namunako Lahure Basti Dharan Sunsari. Dharan Ma Pahela British GHOPA Camp Raheko Ani Hal Sano Camp Cha.Jaha Hal BP Hospital Cha.
Dharan ko starting point mai raheko tetro thulo TU/IOE ko engineering campus taw koe aayena taw video ma
Dharan mero paryo sahar....Rajib mero sathi lai dekher khusi lagyo vdo banayako ma dhanyabad xa...
I was waiting for this sir😍😍
धन्यवाद हाम्रो धरानको video बनाउनु भयेकोमा।तपाइहरुले बनाउनु भयेको पुर्बको सबै video हरु हेरिसकेको छु रमाइलो लागिरहेको छ।best purvis
Sachin Dai Tapai Ko Yo Video Over Damizzzzz Lagyo.... Ma Yahi Dharanma Janmiye Hurkiye Tara Pani Malai Dharan Ko Barema Kati Kura Haru Thaha Pakai 6uina Rahe6u Aaja Yo Vlog Here Paxi Dherai Kura Haru Thaha Paune Mauka Paye Tyasko Lagi Tapai Lai Jati Dherai Dhanyabad Diye Pani Thorai Hun6 Thank You So Much Bro
Nice place dharan....from sikkim herdai chu
Mero peyaro drn😍
राम्रो लाग्यो ब्रो,किप इट अप
Nice video .
यो भाईको बोली सारै मिट्ठो लाग्छ।