"ज्यान बिग्रेको देखेर सक लाग्यो" भन्दा हाँसेको हाँसेइ भइन सीता के.सी. Bimalraj Chettri Sita KC HD

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BimalrajChettriSitaKC #LiveDohori

Комментарии • 1,3 тыс.

  • @sushilsinjalimagar7840
    @sushilsinjalimagar7840 5 лет назад +142

    पाबल राई दाजु को फ्यान यता हाजिर हुनु बान्सुरिको धुन मा

    • @prakashnepali1922
      @prakashnepali1922 5 лет назад +7

      Me

    • @rakeshsunar9731
      @rakeshsunar9731 5 лет назад +3

      _Sinjali Sushil 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️म छु हजुर अतेन्तै मीठो बासुरी को धुन_

    • @navinnepali3796
      @navinnepali3796 4 года назад +1

      गित काे टुका यस्तै गाउनु प्रछ

    • @malapun259
      @malapun259 2 месяца назад

      😊​@@prakashnepali1922

  • @bhawanilamichhane4209
    @bhawanilamichhane4209 3 года назад +1

    बिमल त साच्चिकै बिमल पाेरछन कला र गला ले नेपालकाे लाेक सांस्कृतीकाे संरक्षेणगर्नुभाकाे देखियो मुरीमुरी धन्यबाद बिमाल भाई र ईन्देृणी परीवारलाइ।

  • @allnepalivolgachannels2857
    @allnepalivolgachannels2857 5 лет назад +8

    गीत मात्र सुनेको दाइलाई आज देख्न पाइयो खुशी लाग्यो बिमल छेत्री दाइ धन्यबाद इन्द्रेणी सिङ्गो परिवार लाई धन्यबाद

  • @ChetnathPoudel-b8u
    @ChetnathPoudel-b8u 6 месяцев назад +2

    बिमलजिको कहिल्यै पुरानो नहुने गित❤

  • @nironghale5467
    @nironghale5467 5 лет назад +72

    लोक संगीत बाट कता हराउनुभयो बिमलराज दाई आजा बिमलराज दाई लाई देख्न पाए एकदमै खुसी लाग्यो हजुर को नयाँ गीत को पखाईमा छु छिट्टै सुन्न हेर्नपाम धन्यवाद।।

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад +3

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

    • @ishwarchhantyal3139
      @ishwarchhantyal3139 5 лет назад +2

      Banaima chari new song dai ko

  • @yambogati1724
    @yambogati1724 5 лет назад +2

    वाह सिता के सी क्या सकारत्मक प्रतिउत्तर अझ सम्म हेरेको लोकदोहरीमा हजुरको जस्तो आदर्श गित र अझ सम्मको उत्कृष्ट क्या सिर्जनसिल क्षमता साचै वाह वाह छ कुनै शब्दनै छैन हजुर लाई बर्णन गर्ने क्या ideal गायिका

    • @sitakc771
      @sitakc771 3 года назад +1

      Tq 🙏🙏🙏♥️♥️♥️

  • @pardeepkhadka2145
    @pardeepkhadka2145 5 лет назад +3

    आज धेरै रमाइलो लाग्यो कलाकार दुबै उस्तै

  • @kanhiaya850
    @kanhiaya850 5 лет назад +2

    अाज सम्म हेरेकाे र सुनेकाे दाेहरि भन्दा सबै भन्दा मन छुएकाे दाेहरि मलाई बिमल दाईकाे र सीता केसि काे

  • @बुद्धभुमिकपिलवस्तु

    मलाई मन पर्ने एकदमै लोक प्रिया गायक बिमल राज क्षेत्री ज्यु सुपर गायक कार

  • @nandachhettri875
    @nandachhettri875 5 лет назад +2

    Wow super Nice song bimalrajchetri दाजू and सीता kc दीदी. दामी chh

  • @rajkumarbc6452
    @rajkumarbc6452 5 лет назад +42

    लौ सुरु गरियो आज बिमलराज क्षेत्रि दाजिको आगमन भाको रैछ। ईन्द्रेणि टिमलाई २०७६ शुभकामना साथै अझै उत्तरोत्तर प्रगतिको कामना।

    • @romangurung4312
      @romangurung4312 5 лет назад +1

      गीत भनेको यस्तो पो हो।

  • @rameshdangi7412
    @rameshdangi7412 4 года назад +2

    बहुत मिठास छ अावाज बिमल दाइको ।

  • @dabalbayakchatri230
    @dabalbayakchatri230 5 лет назад +11

    आज धेरै खुशी छु म बिमल दाई लाई देख्न पाइयो सानो छदा बल्लै भो भेट गित को मैले नौवटा क्यासेट किनेर सुनेको हु मलाई साह्रै मन पर्छ हजुरको सिर्जना

  • @shomuchai1874
    @shomuchai1874 4 года назад +1

    एकदम राम्रो सब्द र उठान एकदम सालीन र अनुशासित सुनी रहू जस्तो लायो 👍👌

  • @krishnamagar2336
    @krishnamagar2336 4 года назад +1

    सीता के सि जि मेरो एकदमै फेवरेट कलाकार । तर उहाँको आजकाल नयाँ नयाँ गितहरु त्यति सुन्न पाएको छैन। कता हराउनु भयो हजुर सीता जि?

  • @yamunasunar9905
    @yamunasunar9905 5 лет назад +18

    bimal raj chhetri धेरै दिनपछी देखन पाईयो सारै खुसी लाग्यो यो बिदेशी भुमी बाट भयनी हेरेर भयनी खुसी छु। hatts of you legendary bimal raj chhetry😘😘😘😘

  • @krishnapoudel2509
    @krishnapoudel2509 5 лет назад +1

    गाएक बिमल राज क्षेत्री को बिचार धेरै राम्रो सबैेमा संधै एस्तै बिचार हुनु पर्छ ,धेरै धेरै धन्यवाद ।

  • @munapun2711
    @munapun2711 5 лет назад +27

    सबैलाई नया बर्षको शुभकामना।खुसि लाग्यो आज हाम्रो सोल्टिना दाइ आउनु भएको रहिछ।कपुरकोट सल्यानको ज्वाइँ।।।।।।।।

  • @Pradip.st2019
    @Pradip.st2019 5 лет назад +2

    बिमल क्षेत्री र सीता केसी ले गाएको गीत सुनी रौहौ सुनी रौहौ सुनी रौहौ सुनी रौहौ लाग्यो........ दुबैको स्वर राम्रो लाग्यो । Abu Dhabi

  • @dipeshsunar4261
    @dipeshsunar4261 5 лет назад +60

    साच्चै बिमल दाइ आजकल कता हराउनु भयो राम्रो राम्रो कलाकार हरु यसरी ओझेल मा पर्नु को कारण केछ ।जे होस लुकेर बसेका कलाकार हरु को अनुहार पनि कृष्ण कडेल दाइको इन्द्रेणी कार्यक्रम मार्फत देख्न पाइयको छ खुसी लाग्यो।

    • @devendravlog9244
      @devendravlog9244 5 лет назад +2

      सही कुरा गर्नु भयो

    • @durgamagar3390
      @durgamagar3390 5 лет назад +1

      Really sabai kalakarharulai indreni bat bhayar dekhna painx khusi lagx

    • @dipeshsunar4261
      @dipeshsunar4261 5 лет назад +1

      @@durgamagar3390 tehi ta hai sathi

  • @shibabhattarai2545
    @shibabhattarai2545 5 лет назад +2

    धेरै समय पछि बिमल दाई लाई देखन पाइयो नमस्कार छ सबै सबै मा रमाइलो इन्द्रिनी टीम लाई

  • @manumagar1234
    @manumagar1234 5 лет назад +5

    Wow bimalraj ji.kati mitho.gayera ramailo garaidinu vayo.kya mitho dohori.kati patak repeat herisake.tara jati herini nathakni.ati mitho layesabda.dhannebad all team lai.special bimalraj ji ani sita kc lai best of luck

  • @tsbmilanchhetri6410
    @tsbmilanchhetri6410 5 лет назад +1

    हरेहर खुसिको आँशु झर्यो दाइ देख्दा धेरै पछि इन्द्रेणिमा देख्दा क्रिश्ण दाइ लगायत सम्पुर्ण लाइ सलाम छ

  • @बुद्धभुमिकपिलवस्तु

    यस्तै यस्तै पुराना कलाकार हरु लाई लिउनु होला कडेल सर सलाम छ ईन्द्रेणी टिम लाई नयाँ सालको पनि शुभकामना २०७६

  • @chimmy5361
    @chimmy5361 5 лет назад +2

    बल्ल आज मन खुशी भयो,बिमल राज को दर्सन पाउँदा मजा आयो,,,

  • @anjanmagar806
    @anjanmagar806 5 лет назад +18

    आज धेरै दिन पछि देख्न पाइयो इन्द्रेणी मा बिउटिफुल सीता के. सि ज्यु लाइ

  • @kcramesh2976
    @kcramesh2976 5 лет назад +2

    इन्द्रेणी team अनि बिमल राज दाजु लाइ समान छ ।इनै बिमल दाजुको गीत सङ्ग्गित मा रम्दै म हुर्केको मान्छे हो फेरि पनि नमन गर्न चाहान्छु

  • @tejupun6224
    @tejupun6224 5 лет назад +7

    कसम....इन्द्रेणी कार्यक्रम हेर्दा त आफैलाइ बिर्सिन्छु म त आज को दोहोरि सारै नै मन पर्यो .....

  • @jeevanshrestha7176
    @jeevanshrestha7176 5 лет назад +1

    Sarei majja aayo bimal raj ki Ra sita kc ko to live dohori herera dhanyabad indreni term lai

  • @gyanbahadurbhujel2915
    @gyanbahadurbhujel2915 5 лет назад +4

    Agraj dai bimal raj chhetri ra sita kc ko dohori mazza lagyo..samman chha hajur haru lai

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +1

    धेरै रमाइलो लाग्यो राम्रा कलाकार बिमल्रराज र सीता के सि जि धन्यबाद छ जय इन्द्रेणी 🙏🙏

  • @gbmayalu1135
    @gbmayalu1135 5 лет назад +7

    १०० पटक हेर्दा नि रहर मरेन कति मिठो शब्दमा नयाँ भाकामा

  • @dashulamichhane679
    @dashulamichhane679 5 лет назад +2

    धेरै दिन पछि देखन पाइयो बिमल राज जि लाई

  • @santoshthapa6921
    @santoshthapa6921 5 лет назад +10

    ईन्देणी टिम लाई हार्दिक बधाई तथा धन्यवाद गर्न चाहन्छु अाज मलाई धेरै नै मन पर्ने बिमल राज छेत्री दाजु लाई सहभागी गर्नु भयको I love you बिमल राज छेत्री दाजु लाई

  • @kamalkarki3716
    @kamalkarki3716 5 лет назад +2

    आहा आज अति लोकप्रिय कलाकार बिमल राज क्षेत्री लाई इन्द्रेणी मा देख्न पाउँदा अति खुसी लाग्यो डिउटी मै भय पनि हेरिन्छ अब झन रानी घाटैमा भन्ने गीत गाउदा बाल्यकालमा पानी पधेरो भञ्ज्याङ् चौतारी लेखबेशी मा गुनगुनायको झल्झल्ती याद ले सतायो

  • @khemrajgharti3252
    @khemrajgharti3252 5 лет назад +37

    अति समाेधर शेरमा अायाे पूरा नाे गित खुशि लाग्यो इन्देणि परिवार लाई सलाम छ

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

  • @प्रेमखड्का-स3स

    आहा आज बिमल छेत्रीलाई यति धेरै पछि देख्न पाउँदा सारै खुसी लायो डुल्छु रना बन मेरै लागि गाउनु भाको थियो जस्तो लाग्छ ईन्द्रेणी लगाएत सम्पुर्ण दर्सक हरुमा मेरो हार्दिक नमन ::🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Sushmapaudel1415
    @Sushmapaudel1415 5 лет назад +23

    अत्यन्तै पुराना गित हरु ले गुन्जायो इन्द्रेणी हल नै अनि हेर्नि सबैको मन आनन्द भो होला मेरो जस्तै।।।सदैब सम्मान पुराना कलाकारहरुलाइ।

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 5 лет назад +1

    बिमल दाजुको मपनी नीकै ठुलो फ्यान हु एहालेगाएका गीतहरू सारै राम्रा छन र मनैछुनीपनी छन अब एकपटक जसरीहुन्छ भगवान भण्डारी दाईलाईनी ल्याउनु पर्यो अब

  • @gopalbasnet7985
    @gopalbasnet7985 5 лет назад +4

    Ajako indreni ko program ahile sammako best lagyo yo naulo vaka. Tesma Pani bimal dai and sita Didi.

  • @kushalchand920
    @kushalchand920 5 лет назад +1

    बिमलराज यस्तो गायक हो जस्का गित हरेकको मनमनमा बस्न सफल छन ।

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +18

    लामो समय पछि देख्न पाइयो ,बिमल सर लाई,खुशी लाग्यो बधाई छ इन्द्रेणी टिमलाई

  • @narayangautam9499
    @narayangautam9499 5 лет назад +1

    Bimal daju ko swor sarai ramro lagxa malai sathai sita kc ji ko swor pani ustai rahexa thank you indreni team

  • @gbkhadka5968
    @gbkhadka5968 5 лет назад +12

    अति नै मन पन्रे दोहोरी गायक बिमलराज क्षेत्री & सीता केसी लाई ह्रदय देखि नै नमन तथा सलाम छ।

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

  • @bhupendrabc4692
    @bhupendrabc4692 5 лет назад +2

    आदर्निय दाई विमलराज छेत्री लगायत सम्पुर्ण indreni unit प्रर्ति हार्दिक नमन ।साथै 2076 सालको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु।।।।

  • @thanumalla7487
    @thanumalla7487 5 лет назад +3

    कति राम्री मिठो स्वरकी धनी नानिलाइ इन्द्रेणीले परिचित गरायो। नानी को फेन बनियो आज देखि। miss u nani😍

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад +1

      thanu malla मनपराई दिनु भएकोमा धेरै धेरै धन्यबाद । कृपया सेयर पनि गरिदिनुहोला है ।

  • @isabelletomlinson9074
    @isabelletomlinson9074 5 лет назад +2

    आजको इन्देनी कार्यक्रम अति नै खास र रमाइलो मनोरंजन लाग्यो 👍️👍️👍️

  • @rajanpoudel7974
    @rajanpoudel7974 5 лет назад +161

    आहा बिमलराज क्षेत्री दाजु ,लामो समय पछि देख्ने सौभाग्य मिल्यो

  • @dkssaud2595
    @dkssaud2595 2 года назад

    आज सम्म यति भिडियो हेर्छु तर आदरिय दाजु विमल राज क्षेत्री जस्तो मन पर्ने गायक मेरो अरू कोही छैन love you दाजु

  • @kishornepali6854
    @kishornepali6854 5 лет назад +9

    हाम्रो सीता बैनि गित मा अलगै पहिचान छ अझ बिमल दुबै जना को राम्रो छ आउँदा दिन मा अझै नयाँ गित सुन्न आशावादी छै

  • @padamsapkota5494
    @padamsapkota5494 4 года назад +1

    नसकिने भो ,,,। विमल राज र सीता केसी संग , पात झरेको लौसी झैं ,जारी तिर्न न परे जस्ता टुक्का , अति मन परो * नेपाली लोक कला काे समुन्द्र मा डुबेर सुर संगीत का मोती माला दी ई राख्ने , स्वर सम्राट लाई मेरो हार्दिक नमन

  • @kumbhatamang702
    @kumbhatamang702 5 лет назад +40

    ओहो !!! बिमल राज क्षेत्री र सीता केसिको दोहोरी गीत कति राम्रो भाका र टुक्का नि ।( बुट्टे रुमाल , तिमिले दिएको बुट्टे रुमल सम्झना , हेरिरहुँ 3ला झै । सुत्द पनि रातिमा,चट्टा भेरिरहुँ छातिमा,बेरिरहुँ3ला झै ).

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад +2

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

    • @uzzwal7568
      @uzzwal7568 4 года назад

      बिमल सर कता हराएको हो देखन पनि गार्‍हो भो

  • @sherubudha7851
    @sherubudha7851 5 лет назад +10

    धेरै राम्रो छ यो नया गित अनि बिमलराज क्षेतृ र सिता के सि धेरै मन पर्यो हजुर हरुलगयत इन्द्रेणी टिम हरुलाई मेरि तर्फबाट

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

  • @rabikhadkadipak6532
    @rabikhadkadipak6532 5 лет назад +3

    सीता दीदी शोर कति मिटो सुप्प्प दीदी हजुर लाई नया बसको सुभकामना दीदी

  • @surendrasaud9801
    @surendrasaud9801 5 лет назад +1

    यस्ता कला का धनी कहा हराऊनु भाछ के लेसानु निसब्द छु नयॉ 2076 सॉस को हार्दिक मंगलमय शुभकामना सम्पूर्ण ईन्द्रेणी टिम लगायत ऊपस्थी मानभाब हरु लाई

  • @birendradangal
    @birendradangal 5 лет назад +14

    अाहा विमल राज क्षेत्री र सीता के.सी. सलाम सथै सम्मान छ इन्द्रेणी टिम

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

  • @कृण्णन्यौपानेसिमलपानी

    नया बर्सको सुभकामना!!!!! खुसी लाग्छ नेपाली लोक सस्कृती मा रमाउन पाउदा

  • @manarajitani6421
    @manarajitani6421 5 лет назад +27

    चर्चित गायक ,बरिस्ठ गायक बिमलराज क्षेत्री हजुरको गीतहरु सुन्दा एकदमै आनन्द लाग्छ । हजुरका गीतहरु सदाबहार छन् ।।।️✊✊✊✊✊✊✊✊

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад +1

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

    • @navinnepali3796
      @navinnepali3796 4 года назад

      गिकाे टुगा यस्तै गाउनु प्रछ

  • @mohangurung1892
    @mohangurung1892 5 лет назад +1

    सोच्दै नसोचेको दिन अायो अाज ..मेरो अग्रज दाजु बिमल राज क्षेत्री दाजु ईन्लेणीमा देख्न पाउदा..किनकी लोक दोहोरी क्षेत्रको पहिलो लोक भाकाको राजा मान्छु म .र मैले थाहा पाएदेखी वाहाँकै गित सुन्ने गर्छु..अाज अचानकक ईन्द्रेणीमा हुने पर्सारण दोहोरी कार्यक्रममा देख्न पाउदा म अाफैलाई भष्यमानी ठान्दछु..धन्यवाद कृष्ण दाजु र ईन्द्रेणी टिम र बिमल राज क्षेत्री दाजु..म यो कार्यक्रमको नियमित स्रोता हुँ र यस्तै मिठो स्वरका धनीअग्रज कलाकार ल्याउदै गर्नुहोला हामी प्रतिक्ष्या गरिरहने छु..र अाज बिमल दाजुलाई देख्न पाउदा अत्त्यान्तै खुशी छु..मलाई वाहाँको लय ७५/% अाउछ तर गाउन अाउदैन म सम्मान गर्छु ..

  • @mankumar8327
    @mankumar8327 5 лет назад +53

    सम्पुर्ण इन्द्रेणी टिम लगायत दर्शक महानु भाबरुलाइ २०७६ सालको हार्दिक मंगलमय शुभकामना छ है उच्च उच्च प्रगतिको कामना...

    • @udayasunam2007
      @udayasunam2007 5 лет назад

      सारै राम्रो गित ❤️❤️❤️

  • @kanhiaya850
    @kanhiaya850 4 года назад +1

    मैले अाज सम्म काे दाहाेरिमा सबै भन्दा धेरै सुनेकाे र मन छुने दाहाेरि

  • @sandipgiri4237
    @sandipgiri4237 5 лет назад +8

    सर्बप्रथम इन्द्रेणी का कृष्ण सर लगायत सम्पूर्ण तिमहरूलाई मेरो तर्फबाट नमस्कार र आज को पनि धेरै राम्रो छ र म हाल कतारबात भएपनी हेर्दैछु आउनुहोस साथीहरू हेरेर भएपनी रमाइलो गरौ अनि इन्द्रेणीलाई मनपराउने जति यता हाजिर गरौ त साथिहरु 😅😅👌👌👌👌👌👍️👍️👍️

  • @chitrabharati436
    @chitrabharati436 5 лет назад +1

    सुमधुर स्वरका धनि बिमलराज क्षेत्रीलाई सलाम छ।

  • @Valleyofmount9550
    @Valleyofmount9550 5 лет назад +7

    आजको ईन्द्रेणी कार्यक्रम येति रमाइलो हुँदा हुँदै पनि र सधैं ईन्द्रेणी कार्यक्रममा हाँसी खुशी देखिने चेहरा आज अँध्यारो देखिँदा थोरै नरमाइलो जस्तो भयो 😍टीका सानु बहिनीको बारेमा भनेको हुँ अन्यथा नलिनु होला जस्तो देखेँ र मलाई जस्तो लाग्यो त्येस्तै लेखे गल्ती भए माफी चहान्छु 😍

  • @ysrnepalyoutubechannel2254
    @ysrnepalyoutubechannel2254 4 года назад +1

    कति रमाइलो आज बिमल राज आउँदा कति रमाइलो मन मुटु छुने गित सुन पायो निर्णतर आउनु दाइ अब कता हराउनु भएको

  • @ekadevpandey282
    @ekadevpandey282 5 лет назад +4

    गर्व गर्नयोग्य यी दुइ गायक र यो इनद्रेणि थेरै मन पर्छ,प्रगतिको कामना गर्दछु।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 лет назад +2

    वा वा आजा चाहिँ सारै मन पर्ने कलाकार हरु देख्न पाइयो प्रस्तुति सुन्न पाइयो मजा आयो

  • @poudelsudip312
    @poudelsudip312 5 лет назад +22

    दाेहाेरि सुरूमा सुन्दा कस्ताे कस्ताे लाग्याे सायद भाका नाैलाे भएर हाेला तर जब सुन्दै गए यति राम्राे लाग्याे कि विशेष गरि दाजु काे त छदै छ महिला साथिकाे स्वर वा वा क्या दामि स्वर शब्द संम्याेजन अति सुन्दर 💬🙏🙏🙏🍁🌷🌺

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 4 года назад

    आज बिमाल राज इन्देणि मा आएको देखेर मेरो मन सारै खुसि भयो सलाम छ बिमाल राज जि मेरो त सबै पिर बुले किशन सर

  • @DSTHAPA-wu6zc
    @DSTHAPA-wu6zc 5 лет назад +3

    Wow..Sita didi n bimal dai kati mitho git gaunu vako ho man khusi hune gari sunda pni kati aanand aayo

  • @bhojendra1234
    @bhojendra1234 5 лет назад

    आहा सारै आनान्द आयो आजा को कार्यक्रम हेरेर ।।।। धेरै धेरै धन्यवाद इन्द्रेणी परिवार लाई ।।।।।

  • @सौरबक्षेत्री

    सीता के सि को स्वर पो उखपात मन परो मिठो रैछ हौ । नियालेर हेर्दा राम्री पनि । हासेको आसध्यै सुहाउने सधै हासिरहनु होला त्यसै गरि ।

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад +1

      sushil Ghimire मनपराई दिनु भएकोमा धेरै धेरै धन्यबाद । कृपया सेयर पनि गरिदिनुहोला है ।

    • @sitakc771
      @sitakc771 3 года назад +1

      Tq hjr 🙏

    • @सौरबक्षेत्री
      @सौरबक्षेत्री 3 года назад

      @@bimalrajchhetri तपाईं को त झन गित सुन्दै हुर्केको भएर होला बिशिस्ट लोक गायक हो भन्ने लाघ्छ ।

  • @badalpriyashi1194
    @badalpriyashi1194 5 лет назад +1

    पुरानो अनि अग्रज कलाकार को दोहोरी कति मिठास हुन्छ जति सुनेनी सुनी रहु जस्तो । बिमल राज दाजु र गाइका ज्यु को

  • @जयश्रीकृष्णकृष्ण

    इन्द्रेणी कार्यक्रम यक्दमै उत्कृष्ट छ हाम्रो कला सस्का बचाउने भनेको नै इन्द्रेणी हो धन्यवाद सम्पुर्ण टिमलाई

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад +1

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

  • @manbhadurmarsangi1401
    @manbhadurmarsangi1401 5 лет назад +2

    mero man parne gayak bhanekai bimalraj dai hunuhun Aaj dherai khusi lagyo abko uhanko naya geet sunna man x lok dohori hos ta yesto maulikta jhalkaune

  • @himanshkhadka8648
    @himanshkhadka8648 5 лет назад +7

    साच्चिकै बिमल दाइ लाईभ दोहोरीमा पनि अब्बल हुनुहुन्छ शब्द पनि निकै मौलिकता ले भरियको सीता जि पनि सारै मन पर्छ

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад +1

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

  • @nabink77
    @nabink77 4 года назад +1

    सुमधुर स्वरका धनी लोकप्रिय गायक आदरणीय बिमल राज क्षेत्रि ज्यु लाई धेरै वर्ष पछि ईन्द्रेणिमा देख्नु पाईयो ।धेरै धेरै धन्यवाद ईन्द्रेणि टिमलाई ।जापान टोकियो ,रानिघाटैमा, मध्यपश्चिमकि ,बल्लै भो भेट अति मन पर्छ ।

  • @tsbmilanchhetri6410
    @tsbmilanchhetri6410 5 лет назад +7

    हँसाउन लाइ पनि खप्पिस हुनुहुनछ बिमल दाइ बधाइ छ धेरै धेरै यो नयाँ सालको पनि लाखऊ लाख शुभकामना दाइ

  • @hiratamang2381
    @hiratamang2381 5 лет назад +2

    Bimal and Sita ko ekdamai utkrista yo permanence ..
    Good luck ..
    Sadhai ramro hoss ..

  • @बुद्धभुमिकपिलवस्तु

    मिठा मिठा शब्द थिए दाजु हजुरको गितहरु गाउघर डाडा पाखा स्वदेशी र प्रदेशी का गित यति मार्मिक मार्मिक गित हरु सुन्दा आनन्द आउँछ बिमलराज क्षेत्री ज्यु हजुरको नयाँ गितको पर्खालमा छम हाम्रो ईछा पूरा हो स दाजु

  • @kumbhatamang702
    @kumbhatamang702 5 лет назад +8

    आज त चिने बिमल राजलाई । सुनेको मात्र थिए पहिला तिर।

  • @rupagurungofficial7291
    @rupagurungofficial7291 5 лет назад +4

    पुरानो कलाकार हुनुहुन्छ, उहाँ पहिले देखि नै बिमल राज छेत्री को स्वर एकदम मन पर्छ। पहिले देखि नै एकदम राम्रो राम्रो गित गाउनु भको छ।😍😍😍😍

  • @srikrishna3316
    @srikrishna3316 4 года назад +1

    बिमल दाजु तपाईं लोक सङ्गितको हिरो हो

  • @uttamacharya4910
    @uttamacharya4910 5 лет назад +3

    सारै मिठा अनि गहकिला शब्द अनि गाउने छुट्टै तरीका ,वा बिमल दाजु सलाम छ हजुरलाइ

  • @surajbasnet-cb7ov
    @surajbasnet-cb7ov Год назад

    Sano huda sadhai bimal sir ko geet suninthyo aaj indreni ma dekhera khushi lagyo dhanya baad xa indreni pariwar lai

  • @ramkumarbc6642
    @ramkumarbc6642 5 лет назад +14

    धेरै मन पर्ने गायक हुन बिमल राज क्षेत्री

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад +1

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

  • @ramkapri2806
    @ramkapri2806 5 лет назад +1

    बिमल को गित लोकप्रिय गित छ नमस्कार दाजु अनि सबै इन्द्रेणी team का कलाकार लाई नमस्कार छ

  • @tag1748
    @tag1748 5 лет назад +23

    एकदम रमाइलो भयो आजपनी खुशी लाग्यो बिमल दादा को लाइभ धेरै पछि सुन्न पाइयो ।

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

  • @harikrishna9590
    @harikrishna9590 2 года назад

    शुभकामना विमल राज क्षेत्री र सिता के.सी. लाई।

  • @prakashgiri978
    @prakashgiri978 5 лет назад +33

    आदरणीय अग्रज वरिष्ठ लोकगायक बिमलराज क्षेत्रीको गित मन पराउने जति यति हाजिर हुम

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад +1

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

    • @babogee846
      @babogee846 5 лет назад +1

      Prakash Giri good

    • @prakashgiri978
      @prakashgiri978 5 лет назад

      @@babogee846 👏👏👏👏👏👏

  • @jemskarki3755
    @jemskarki3755 5 лет назад +1

    कति मीठो भाका स्वर उस्तै मीठो दुबैजनाको

  • @DSTHAPA-wu6zc
    @DSTHAPA-wu6zc 5 лет назад +3

    Yo ranighataima...Git le mero kunai vishesh dinko yaad dilayo old is gold bimal dai namaskar

  • @avyashsharma7718
    @avyashsharma7718 5 лет назад +1

    आहा आदरणीय दाजी बिमल राज छेत्री को सुरिलो स्वोर best of luck

  • @balbahadurchhetri9394
    @balbahadurchhetri9394 5 лет назад +38

    दामिछ झकास अाफ्नै गाउले दाजु बिमलराज दाजु धन्यवाद ईन्दृणि टिमलाई खुसि लाग्यौ ।।।हाल साउदि अरबदेखि हेरिरहेछ ।।।

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад +1

      Happy New Year 2076 offical vdo BUTTE RUMAL ruclips.net/video/HLM3qSenf2c/видео.html PLS Share

  • @rajkumarshahishahi1871
    @rajkumarshahishahi1871 3 года назад

    उच्च सम्मान बिमलराज क्षेत्री सरलाई

  • @dipakchhetri1012
    @dipakchhetri1012 5 лет назад +3

    सुमधुर स्वर का धनि बिमलराज क्षेत्री ।

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад

      Dipak Chhetri मनपराई दिनु भएकोमा धेरै धेरै धन्यबाद । कृपया सेयर पनि गरिदिनुहोला है ।

  • @nirmalbiyogi9285
    @nirmalbiyogi9285 5 лет назад +13

    आहा बिमल दाइका गीत अहिले पनि मेरी आमाले खोजिखोजी सुन्नु हुन्छ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +2

    मेरो धेरै मन पर्ने गाएक बिमलराज जि यहाका धेरै गीत हिट छन।दोहोरी धेरै मिठो गाउनु भयो दुबै जनाले धन्यबाद छ।जय इन्द्रेणी जय गीत जय सङ्गीत।

  • @udayaraj8241
    @udayaraj8241 5 лет назад +3

    बिमल दाजु 🙏 अरु नया सृजना को पर्खाइ मा छु

    • @bimalrajchhetri
      @bimalrajchhetri 5 лет назад

      udaya raj धेरै धन्यबाद ।

  • @parbatsubedi1198
    @parbatsubedi1198 5 лет назад +1

    नेपालि लोक साङ्गतिक आकाश का चम्किला तारा दाजु बिमल राज छेत्री प्रति उच्च सम्मान छ दाइ तपाइको गीतहरु बाल्यकाल मा डाडा पाखा पखेरि मा गाउदै दोरु बाख्रा चराउदा , अनि घाश दाउरा गर्दाको याद आयो बिमल दाइ