जाडोमा पछ्यौरी ओढाएको सम्झदै Nita Pun VS Bimal Raj Chhetri | Chha Fula Banaima Live Dohori - 109

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 734

  • @padam-udgadi4145
    @padam-udgadi4145 4 года назад +9

    आहा यो पो दोहोरी शब्द र कथा मिलेको, ४ पटक सुने धित मरेन, लुगा धुनै बिर्सेछु, मेरो भावना बुझेर आए जस्तो आजको दोहोरी,कमल ज्यू अन्तर हृदय देखि सम्मान छ सारंगि संसार लाइ,
    हुनत प्रदेशको दैनिकि सधैं खिन्न र तनावग्रस्त बनेको हुन्छ,आज निकै मन गरुङ्गो भएको थियो, एक छिन युट्युब हेरे,आहा शालिन्ता र स्वरमा मधुरता ले भरिएका मिठो स्वरका धनी बिमलराज क्षेत्रि र निकै शालिन मिठो स्वर कि धनि निता पुन मगर को साँच्चै हो जस्तो गराउने प्रस्तुति ले मन हलुका बनायो, हृदय देखि धन्यवाद सहित उच्च सम्मान छ, बिशेष धन्यवाद सारंगी संसार परिवार ।

  • @kamalchhetri8739
    @kamalchhetri8739 4 года назад +60

    के लेखु म निशब्द छु 😭पहिला का दोहोरी भनेका यस्ता हुन्थिए आज भोली सवै लोक संस्कृती लाइ भुलेर रर्‍याप रिमिक्स या उ भनेर गीत गाउदा हाम्रो पुरानु लोक सङ्गित हराउदै गको छ यसरिनै सबै मिलेर पुरानी लोक दोहोरी लोक भाका मारुनी सुरठी झ्याउरे लोभ हुदै गयका छन । अब सारङ्गी सन्सारमा बिमा दिदि सर्मिला गुरुङ लक्ष्मी न्यौपाने जस्ता कलाकार हरुको दोहोरी सुन्न आतुर छ बधाई छ सा.सङ्सार परिवार लाई 🙏🙏

  • @SarangiSansar
    @SarangiSansar  4 года назад +86

    सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका निता पुन मगर बिचको निकै रमाईलो दोहोरी वरिष्ठ गायक खड्क गर्बुजाको लय छ फुल बनैमा प्रस्तुत गरेका छौँ
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार

  • @sunilmagar4746
    @sunilmagar4746 4 года назад +4

    अस्लि दोहोरी भनेको यस्तो हुन्छ पछि आइरा को जेनिरेसोन हरु ले सिक्न परो सपोइ त तेस्तो छैन्न तर कोइ कोइ कोइ ले यो दोहोरी हेरेर सुनेर सिक्न जरुरी छ इस्टाट बाट कै पनि अस्सिल शब्द इउज नगरी दोहोरी अन्ते गर्नु भाको छ क्या मजा आयो धेरै धने वाद निता दिदी अनि बिमल दाइलाइ

  • @krishnabasel5839
    @krishnabasel5839 4 года назад +56

    बिमल राज क्षेत्री ज्यू को यो दोहोरी मा स्वर सब्द सैली हाउभाउ ले जति हेरेपनि हेर्न मन लाग्यो अत्यन्तै आनन्दीत बनायो सम्मान छ ।

  • @mohanmagar6488
    @mohanmagar6488 4 года назад +26

    दोहोरी भनेको यस्तो हो अहिलेका दोहोरी घरपरिवार सङ्ग हेर्न लाएक छैन सलाम दाजु दिदी लाई 👏👏🌺🌺

  • @Jyoti555_
    @Jyoti555_ 4 года назад +39

    मेराे मनपर्ने दिदी हाे निता पुन दिदिलाई देख्दा नै लाईक गर्छु युट्युब भिडियाे त ।एकपटक दिनमा दिदिलाई नहेरि चित्त बुझ्दैन।😘😍

  • @यमराजामहत
    @यमराजामहत 4 года назад +2

    खास दोहोरी आज सुन्न पाईयो थेगोसङ पनि मेलखाने तुक्काको दोहोरिनै नेपाली मौलिक लोकदोहोरी हो भन्ने कुरा सबैले बुज्न जरुरी छ यो गीतबाट सबैले बुज्नुपर्छ।

  • @नरुराम्जालीमगर-न2ष

    म पहिलो पटक काठमाडौ आएको थिए अनि काठमाडौ बाट गाउँ फर्कने बेलामा नयाँ बसपार्क बाट बस चधियो मेरै छेउमा एकजना अरबे लाहुरे पनि छुट्टि आएका रहेछन भदौ महिना थियो र दिनभरि ठूलो पानी परेको बसको झ्यालबाट बाहिर मौसम यस्तो थियो केहिपनी देखिदैन थियो तरपनी अरबे लाहुरे दाईले यै गितको क्यासेट किन्नु भएको रहेछ गुरुजिलाई यो गित लगाउनु भनेर दिनु भयो र दिनभरी बसमा सुन्दै गैइयो त्यो लाहुरे दाइ बाग्लुङको हुनुहुदो रहेछ यो गित भुब मन परेको थियो तर लाहुरे र म छुट्टिनु पर्ने समय आउदै थियो किन भने म म्याग्दी जानू पर्ने उहाँ बाग्लुङ जानू पर्ने हामी मालेढुंगा बाट छुट्टिनु पर्ने थियो र यो सम्झेर मन मनै नरमाइलो लागि रहेको थियो किन भने यी गित सुन्न नपाउने भयो भनेर हामी नौडाँडा काटेर कुशमा बजार पुगि सकेका थियौ तर चुवा भन्ने ठाउँ मा पहिरो गएर बाटो बन्द भएछ हामी कुशमा बजारमै बाँस बस्नु पर्ने भयो र संयोगले ती अरबे लाउरे दाइ संगै एउटै भत्तिमा बस्ने भैइयो र क्यासेटमा यो छफुल बनैमा भन्ने गित आज रात भए पनि सुन्न पाईने भयो मेरो त मन खुशी भयो लाहुरेसंग संहै बसेर रातभरी पनि यो गित सुनियो,यो गित मलाई कम्ता मन परेको गित होइन तर नढाँती भन्नू पर्दा यो गित कस्ले गाएको भन्ने मलाई थाहा थिएन तर यो गित त हाम्रै खड्ग दाजु र बाग्लुङको निता जिले गाउनु भयो रहेछ झन खुशी लाग्यो . Bimal ji ra nita ji अझ प्रगतिको कामना छ , काम बाट थाकेर आएको भएपनी 2/3 पटक हेरेर/सुनेर सुतियो good nite🙏🙏

  • @premrajbhstta2389
    @premrajbhstta2389 4 года назад +2

    कतिराम्रो दोहरी जति हेर्दा नि हेरीरहु लाग्ने ।

  • @madhavnepal2532
    @madhavnepal2532 4 года назад +7

    धन्यवाद ! सधै लानि ल्याउनि छोडेर विषय परिबर्तन गर्नु भको मा ! सार्है राम्रो भाका अनि शब्द चयन ! खुब मज्जा आयो धन्यवाद फेरि पनि सम्पुर्ण टिम लाइ ! अर्को पटक तिजको पुरानो पुरानो गायिकाहरुको गितहरु सुन्न पाइयोस ! जसले मौलिक पुराना वास्तविक गितहरुको याद मेटाओस र साच्चै तिज आको अनुभब होस !

  • @धरानधनकुटा
    @धरानधनकुटा 4 года назад +1

    पुरानो कलाकार भनेको पुरानो हो के आन्नद सङग आफ्नो घरपरिवार सबै बसेर हेर्न मिल्ने।।बिमल दाइ लाई धेरै धेरै धन्यवाद ।। बिमल दाइको बुट्टे रुमाल पनि सबै हेरिदिनु होला ।।

  • @vitrikuronetwork9874
    @vitrikuronetwork9874 4 года назад +8

    कति मिठो आहा बल्ल दोहोरीको प्यास मेतीयो यो ओ गीत गति मौलीक्ता पाइयो अती उतम आजको दोहोरी

  • @milanpunmagar2004
    @milanpunmagar2004 4 года назад +4

    हिडे पनि जन्मेको गाउँ देखि
    सम्झिरहन्थेँ बिरानो ठाउँ देखि!
    आफु पनि बिरानो ठाउँमा भएकोले होला यो शब्दले मनै छोयो। धेरै पछि निता दिज्युको दोहोरी हेर्ने मौका मिल्यो। धन्यवाद सम्पूर्ण कलाकारहरु र सारङ्गी संसारलाई।🙏🙏🙏

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 4 года назад +20

    आखीर पुराना कलाकार भनेको पुरानै हुदोरैछ आजको यो दोहरी सुन्दा निकैनै आनन्द आयो सब्दै कतिमीठासलेभरिएका आहा सीधैबुझ्दा फुल्लेहानेकोजस्तो हल्का तर गैराईमागएर बुझ्दात निकैनै धारिला 👌👌👌👌

  • @preciousopal6582
    @preciousopal6582 4 года назад +40

    वाह वाह बिमलराज क्षेत्रिको गीत सुन्न पाइयो,म धन्य भएँ|धन्यवाद कमल जी 🙏

    • @amarsuseli8134
      @amarsuseli8134 4 года назад

      मेरो तिरनि आउनुहोला

  • @sanjaythapachhetri2029
    @sanjaythapachhetri2029 4 года назад +5

    आहा ! क्या शव्दहरु!! यो पो दोहोरी हो त, फोहोरी गाउने हरु हेर मौलिकता कस्तो हुन्छ । बिमल दाइ लाइभ दोहोरी मा छाउन पर्छ है अब !!

  • @maniramqatar2513
    @maniramqatar2513 4 года назад +8

    आजधेरै खुसिलागो मलाई अतिमन पर्ने गायाक गाइका योगितले पुरानैदिनको झल्कोलागो । सबैटिमलाई मुरिमिरी सम्जना ।

  • @spain817
    @spain817 4 года назад +10

    आज भन्दा 10 बर्ष पहिला लम्जुङ को बेशीसहर महोत्सब मा देखेको थिय बिमल रा सर लार्इ मेरो बेस्ट गायक

  • @gokarnabista5256
    @gokarnabista5256 4 года назад +6

    सारै रमाइलो भाकाको साथै भावनात्मक शब्दहरू बिमल राज र नीता पुन बाट सारङ्गी सँसार को माध्यमद्वारा हेर्न पाइयो। धन्यवाद टिम सारङ्गी सँसार बिषेश कमल भाइ लाइ।

  • @dalbahadur8416
    @dalbahadur8416 4 года назад +11

    अति मार्मिक दोहोरी शुभकामना सबैलाई साथै सारंगी सन्सार लाई उतर उतर प्रगतिको कामाना गर्दछु,

  • @lekhnath4663
    @lekhnath4663 4 года назад +2

    आज बिमल राज क्षेत्री र निता पुन को फोहोरी धेरै रमाइलो भो अति मन पर्ने कलाकार बिमल राज क्षेत्री जिउ को धन्यवाद सारङी सन्सार

  • @NitaPunMagarsinger
    @NitaPunMagarsinger 4 года назад +45

    सबैलाई नमस्कार गित गाउदै जादा कैले भावुक कैले रोमान्टिक भैदो रैछ,सबै कुरा सोचेको जस्तो हुदैन,यस्तो सब्द भन्नू पर्ने भन्ने लाग्छन,यो भनेको लाइभ दोहोरी हो जति जनाले हेर्नू सुन्नु भयो सबैलाई धेरै धन्यवाद यो गित गाउदा म धेरै भावुक बनेको ले मेरो मुहारमा हासो कम देखिएको छ, अन्यथा नलिदिनुहोला 🙏🙏

    • @balkrishnapangeni5241
      @balkrishnapangeni5241 4 года назад +1

      Sahi kura ho Didi

    • @ramchadharai2144
      @ramchadharai2144 4 года назад +1

      wow सारै मन छुयो गित को सब्द ले दिज्यु बिमलराज छेत्री दाजु 👏👏👏👏🙏🙏🙏😍😍😍❤️❤️

    • @samirkc1592
      @samirkc1592 4 года назад +3

      अन्यथा लिएका छैनाै हजुर।भाबुकमा यति सुन्दर देखिनु भाछ , खुसिमा झन् कति सुन्दर देखिनुहुन्छ हाेला ।गितमा डुबेर गाउनु पनि खुविकाे कुरा हाे ।

    • @tikarambagale3407
      @tikarambagale3407 4 года назад +1

      Sangeet ma dubinxa bhaninxa Sayed yehi nai hola , bhabanatmak xa, sworama mithas xa, subhakamana , ajha mitha geet haru sunna paaiyos ,,,,

    • @maniramqatar2513
      @maniramqatar2513 4 года назад

      has

  • @santoshbanjara9643
    @santoshbanjara9643 4 года назад +17

    धेरै दिनमा बिमल दाइको सोर सुन्न पाइयो खुसि लाग्यो ।।

  • @saugatgrg7313
    @saugatgrg7313 4 года назад +2

    पुराना अर्गानिक लोक दोहोरी गीत। लोक दोहोरी गायक गायिका हरु भनेको अर्गानिक नै हुन्छन् तेसैले पुरानै अर्गानिक गीत हरु सुन्न मन लाग्छ।

  • @pujamagar4278
    @pujamagar4278 4 года назад +4

    निता दिदी र बिमल दाजु को गित सुनेर मत कता कता हराए । कति मिथो गाउनु भयो । सारङ्गी सन्सार पनि धेरै राम्रो लाउछ मलाइ त । सारङ्गी सन्सार को सबै तिम ह्जुर हरु मा पनि धेरै धेरै धन्ने बात छ । यस्तै यस्तै कलकार हरु र यस्तै यस्तै मिथा भाका हरु हेर्न र सुन्न पाइयोस आगामी दिन हरु मा । प्रतिमा दिदी Love u so much,❤️❤️❤️प्रतिमा दिदी धेरै मन पर्छ मलाइ त 😂😂😂😂

  • @khemshreesmagar377
    @khemshreesmagar377 4 года назад +13

    दोहा कतार बाट हेर्दैछु गर्व लाग्छ खुशी लाग्छ धौलागिरीकै कलाकार हरुको दोहोरि लाईभ हेर्न पाउदा 👏

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger 4 года назад +1

      🙏🙏🙏

    • @TheKunwarchhetri
      @TheKunwarchhetri 4 года назад +1

      Hamro Dhaula giri ko sanai alag chha ma janme ko jilla sarai garba lag6 mero anchal dhaula giri ko

  • @gopalgaha8339
    @gopalgaha8339 4 года назад +3

    कति मिथो दोहोरी गाउनु भाको अग्रज गयिका निता दिदी बिमल दाइ शब्द नै छुतै हुने अग्रज कलाकार को यक्दम सम्मान गर्न चाहन्छु सभै मा

  • @hunterxgamers4774
    @hunterxgamers4774 4 года назад +2

    अती रामरो दोहोरी नमस्कार समपुणॅ कलाकार लाई धन्यवाद

  • @ajayakhatriok9321
    @ajayakhatriok9321 4 года назад +5

    धेरै पछि देख्न पाईयो बिमल राज र यो पुरानो भाका कमल सर यही गिद मा मेरो लप परेको थियो के आज त्यो रमाइलो घटना को याद आयो सपैजना लाई नमस्कार छ है

  • @rambista6048
    @rambista6048 4 года назад +5

    Dherai/Dherai badahi xa sarangi sansar tieam lai aaja dherai pachhi Nita pun didi ju &Bimal Raj daju ju ko geet suna paudha dhari Khushi laghiyeo Ani hamro kamal sir lai ma dherai/Dherai dhanyabadh dina chhanxu sadahi yasthi prathiva vayeaka kalakar harulai prashtut garnu hola!!!

  • @basnetkumar7533
    @basnetkumar7533 4 года назад +1

    सारै राम्रो अनुसाशीत शब्द एस्तो पो हो दोहोरी अहिले कलाकार ले सिक्नु पर्छ जति हेरेपनी फ़ेरि हेर्नु मन लाग्ने

  • @kalikaonlinetv3525
    @kalikaonlinetv3525 4 года назад

    आहा कति रमाइलो आनंद आयो आदरणीय अग्रज दाजु बिमल राज क्षेत्री अनि साथीहरुको उत्कृष्ट आवाज सङै तरङ्गित धुनहरुले मन आनन्दित तुल्यायो अझै यस्मा बजाईएको मादलुको ताल ले त झनै जुरुक्कै उढेर नाचु नाचु बनायो ।कानमा earphone राखेर मन मनै मजाले नाचियो सारङी सन्सारको आजको मादलुको ताल उत्कृष्ट लाग्यो सारङी सन्सारले यस्तै उत्कृष्ट प्रस्तुति दिइराखोस ।

  • @nareshmagar1095
    @nareshmagar1095 4 года назад +9

    आहा। सारै मिठो शब्द सवाल जवाफ 🙏आजकल का त उत्ताउलो शब्द
    गाउछन।अब सिकुन दोहोरी कस्तो हुनु पर्छ।

  • @pariyarreshamresham9155
    @pariyarreshamresham9155 4 года назад +10

    गेटमा बेलिजाइ बिमलराज छेत्रीले गाउनु भएको vcd मा पहिलो चोटि हेरेको थिएँ उहीँ जोस अनि हँसिलो पाराले गाउनु हुन्छ सारै मन पर्यो

  • @bbanuragee
    @bbanuragee 4 года назад +3

    सारंगी संसार परिवार को अत्यन्त रमाईलो दोहोरी गीत ।संधै प्रगतिको कामना !

  • @rolpaaawaj4238
    @rolpaaawaj4238 4 года назад +4

    पुर्वज कलाकार हरुकाे साननै अर्काै हुन्छ अाज कालका नयन कलाकार हरु २०मिनेटमै बिहे गरेर छाेरा पाइलट डक्टर बनाउछन कि त भने हाेटल जंगलमा दिन रात बितायर छाेरा जन्मायर फरार भैसक्या हुन्छन।गित भनेकाे बिगत र भबिश्यमा हुने अबिश्रणिय संझनाका पल हरु हुनु पर्छ 👌👌👌

  • @setokoji_7
    @setokoji_7 4 года назад +18

    Bimal dai ko fan jati yata✋🏻

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +3

    निटा जी र बिमलराज दाइ दुबै सम्मानित र स्वरका धनि मलाई अतिनै मनपर्ने दुबै कलाकार हरुको दोहोरि सुन्ने मौका मिल्यो साह्रै खुशी लाग्यो

  • @arjunwithmyname6852
    @arjunwithmyname6852 4 года назад +2

    आजको यो कोल-दोहोरी गीतले त धेरै को मन छोयो होला है। तपाई स-सम्पूर्ण मा उत्तितै स-सम्मान छ ल। खाडी-मुलुक साउदी देखि म। निता दिदी र बिमल राज दा को गाउने शैली धेरै नै मन पर्यो ल।

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 4 года назад +3

    सम्मानिए दिज्जु निता र बिमल दादा को यो गितले मेरो बालापलको झल्को आयो, जुन गित सानो हुदा घरमा टेपमा सुनेको भाका आज सन्नु पाए सारै खुसी लाग्यो,,

  • @prajwolsunar9447
    @prajwolsunar9447 4 года назад +3

    सिनियर कलाकार भनेको सिनियर नै हुन्छन् 🙏🙏 निता दिजु र बिमल दाजुको गित्ले पुरानै यद आयो सरै मन परो❤️❤️ नयाँ कलाकार हरुले केही कुरा सिकुन निता दिजु र बिमल दाजु बता ँँंशुभकम्ना

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 года назад +12

    आहा मन नै छुने खालको शब्द सारै आन्द अनि बिगतका याद सारै दिलायो बिम ल दाइ अनि didi

  • @arjungautam9787
    @arjungautam9787 4 года назад +3

    कति राम्रो गित गाउनु भाछ बिमल जि र निता जि ले ।वहाँ हरुले गायको हरेक गित प्रसिद्द छ मन पर्छ हरेक एपिसोड हेर्छु सुभकामना छ।

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger 4 года назад

      🙏🙏

    • @arjungautam9787
      @arjungautam9787 4 года назад +1

      @@NitaPunMagarsinger तपाईं हरुको दोहोरी गित र अरु रेकोर्ड गित धेरै मन पर्छ कृपया इन्द्रेणी मा 2/4 पटक जानू होला हजार अरु कार्यक्रम लाई इन्द्रेणिले जित्छ अहिले लाई हजुर हरु अर्को उचाइमा पुग्नु हुन्छ सुभकामना ।राजन जि र निता जि ले इमेज मा गायको दोहोरी 50औ पटक हेरियो ।यक दम फलो गर्छु

    • @arjungautam9787
      @arjungautam9787 4 года назад +1

      सन्सारका ठुला साहित्यकारले सक्दैनन ।नेपाली गित सङित दोहोरिमा सवाल जवाफ गहिराइ तुरुन्तै तुरुन्तै बुझ्ने हो भने ठूलो रहस्य ।सुभकामना सदै सुन्न देख्न पाइयोस ।खुसी रहनु सरस्वतिको बास होस।

  • @RajendraKumar-vz6er
    @RajendraKumar-vz6er 4 года назад +1

    Sarai man parne vaka old is gold vane jhai charchit git sunna paiyo dherai khusi lagyo sadhai yestai sarba utkirist vaka ra purana git haru aagami din haruma sunna paiyos dherai ramro mitho git sunna paiyo dhannebad xa saarangi sansar ko teem ra sampurna kalakar harulai dhannebad ? Ajei lamo samaye nirdharit gari feri paniyehi vaka yehi kalakarko git sunne mauka ko aasama xau hamiharu

  • @sathinepal2
    @sathinepal2 4 года назад +14

    साह्रै मिठो लाईभ गुल्मीको भार्से बाट हेर्दै छु ।

  • @ratnamaninath
    @ratnamaninath 4 года назад +1

    आजको यो दोहरी सुनेर सुन्ने दर्शक को अवश्य आँखा बाट आँसु झरेकै होला।साच्चै नै भावना डुबेर गाउने बिमल दाइ र निता पुन दिदी लाई धेरै धेरै धन्यवाद तथा सारङ्गी संसार का कलाकार हरुलाइ नि धन्यवाद ।।।😀😀😀😀

  • @puranratna852
    @puranratna852 4 года назад +2

    यो पो हो दोहोरी को सब्द कति राम्रो करन परियार न हुदा खल्लो लागो मलाई कता हुनुहुन्छ

  • @exrambahadurbista2706
    @exrambahadurbista2706 4 года назад +8

    कमल भाई, बनमाकाडाँ छ भन्ने गितलाई एकदिन च्याट च्याट पार्नु पर्यो है धन्यवाद, सबै कलाकारहरुला!

  • @dipendrathapa2405
    @dipendrathapa2405 4 года назад +1

    कति मिठो पुरानो मार्मिक लोक दोहोरी गित जति सुने पनि धित नमर्नी के यार

  • @sunitagurung591
    @sunitagurung591 4 года назад +3

    दाेहाेरी हाेस् त यस्तो जति सुने पनि सुनिरहु जस्ताे कति मार्मिक शब्द कुन टुक्काकाे बयान गरु सब‌ै उत्कृष्ट छन् बिमल दाइ र निता दिदिलाई बधाई अनि सफलताकाे शुभकामना 👏👏

  • @kesharmanitripathi6929
    @kesharmanitripathi6929 4 года назад +1

    अतिराम्राेगित र मिठाेस्वरदुबैकाेअत्यन्तैसभ्य भाषा र शब्द ले सिर्जितदाेहरीगित माैलिकता लेपरिपुर्णछ

  • @budha1834
    @budha1834 4 года назад +11

    अत्ति मीठो गित मपनि 16 वर्ष हुदा खुपै गाको हु गाउमा घाँस्कात्दा भिर्मा यई मात्र गाईन्थो कलाकार त बल्ल पो चिनियो सम्मान दिदी दाइ लाई 💐💐💐💐💐💐💐💐

  • @omghale4865
    @omghale4865 4 года назад +19

    कमल भाइ गित राम्राे लाग्याे तर पुरुष मित्रहरलाई पनि माैलिक पाेशामा बाेलाउनु पर्याे !!

  • @mohanmagar6488
    @mohanmagar6488 4 года назад +6

    सधै तिम्रो कामनै गर्नि हो
    मत दुखी बगरमै मर्नी हो
    आहा क्या शब्द दाजु मन छुयो 😂😂☝️

  • @anjusarumagar1202
    @anjusarumagar1202 4 года назад +3

    अत्यन्तै मार्मिक दोहोरी दाईदिदिको साच्चिकै बिछोड को पिडा खेपेजस्तो...

  • @harikrishna9590
    @harikrishna9590 4 года назад +2

    बिमलराज क्षेत्री नेपाली गित संगीत मा इतिहास बनाइसकेका लोकप्रिय गायक । यतिका बर्षमा देखेको यो दोहोरी बहुतै उत्कृष्ट छ। सुनेको बिमल भिडियोमा देख्दा अनौठो लाग्छ।

  • @padam-udgadi4145
    @padam-udgadi4145 4 года назад +5

    सधैं तिम्रो कामना गर्नेहो
    मत दुखि बगरमै मर्नेहो
    म मरेनि लान्छन तेइ बगर
    मेरो माया सानु मन नगर
    पिलपिल आँसु आइसक्यो आँखैमा
    एक छिन रुन्छु म तिम्रो काखैमा
    नगरम काम फेरि नि अल्झिने
    छुटेपछि उहि पिडा बल्झिने
    अंगाल्लिदै मनलाछ रुनलाई
    पाउदिनि र म तिनलाई छुनलाई
    के हो यार दोहोरी गायको होकि बिलराज र निता पुनले कुनै पिडितलाई पुराना दिन सम्झाएर पागल बनाउन चाहेको हो ।
    कसरी बयान गरु आजको दोहोरी र गाउनेशैलि र सभ्यता शालिन्ता सल्यूट मात्र गरे सुरु देखि अन्त सम्म o my god love you.

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger 4 года назад +1

      🙏🙏🙏धेरै धन्यवाद

    • @anitapun7993
      @anitapun7993 4 года назад +1

      Nita dd always beautiful keep it up ❤❤🙏🙏

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 4 года назад +5

    यो दोहोरी मार्मिक छ है ,,, अब आउने दोहोरी मा देबि घर्ती र राजु परियार लाई बोलाउनी कमल दाजु ।।

  • @गामबेशिकाधोनहरु

    नमस्कार कमल सर साथै आज अथिती कलाकारहरूम यस्तै लाइभ दोहोरी बिमलराज छेत्री ज्युको बल्लै भो भेट सुन्न पर्यो अर्को भागमा

  • @khimthuroo3151
    @khimthuroo3151 4 года назад +9

    लोक दोहोरी भनेको यस्तो हुनु पर्छ आजभोलि को लोक दोहोरी मा खासै मिठास भेटिदैन

  • @गुन्जबहादुरपौडेल

    मलाई त निकै रमाईलो लाग्यो धन्यवाद गायक गाईका र अरू सम्पुण लाई अर्कं दोहोरि को इन्तजार मा छु

  • @Som_Shrestha1991
    @Som_Shrestha1991 4 года назад +3

    यो होनि दोहोरी भनेको सलल बगेको खोली झै,
    अलिकति हेरुम भन्दा नि सकिएको पत्तो नहुने ।

  • @ramkunwar3429
    @ramkunwar3429 4 года назад +2

    गीत भनेको यस्त्तो हुनुपर्छ ! अचेल को गीतको शब्द हरु सुन्दै मा लाज लाग्छ ! बिमल + निता को गीत भावना मा डुबेर गाउनु भयो आज को शब्द करोडौं करोड को छ ! लम्जुङ्ग 😘

  • @manrasaili1225
    @manrasaili1225 4 года назад +1

    Wawawa धेरै राम्रो धेरै आनन्द आयो लाईभ दोहोरी सुनेर धेरै धेरै धन्यवाद कमल भाइ गायक गायिका मुजिसिएन लगायत सम्पूर्ण सारङ्गी संसार परिवारलाई अझै यस्तै राम्रा राम्रा प्रोग्राम हरुको आशा छ

  • @ekatasubedi6238
    @ekatasubedi6238 4 года назад +7

    मेराे माया घट्दै छ दिददिन , भन्छौ हाेला भाेलि त चिन्दिन, छ फुल बनैमा😍😍

  • @nbthapa9125
    @nbthapa9125 4 года назад +1

    दुवै कलाकारको स्वर र यो गीतका शब्द चयन सारै मन पर्यो, पुरानो भनेको पुरानै र मर्म स्पर्शि स्वर अनि गीत यस्तै हुनुपर्छ लोक दोहोरी भनेको, छाडा र समाजमा नपच्ने खालको दोहोरी नहोस ।बधाई छ यी दुवै कलारकारलाई ।अझै यस्तै दोहोरी सुन्न पाईयोस ।

  • @SoniDilOfficial
    @SoniDilOfficial 4 года назад +2

    शोर मिठो छ बिमल दाजु अनी निता दीजुको दोहोरी मा जोडी मिलेको छ 💋💋💋💋💋💋💋💋💋💋👏

  • @laxmansunar1385
    @laxmansunar1385 4 года назад +9

    कहाँ देखि हेर्दै हुनुहुन्छ हाजिर गरौत बरै😍😍😍😍😍😘😘
    छ फुल बनैमा निस्ठुरीले छाडेर गयनी सम्झना मनैमा घिण्टाउ😀😀😍😍😍🤘🙏

  • @dhangurung4102
    @dhangurung4102 4 года назад +3

    आज पुरानो सर्जकको दोहरी सुन्न पाइयो धन्यबाद सारङ्गि दोहरी साजलाई ।

  • @jdjsjsjshjsjsjsjsj5111
    @jdjsjsjshjsjsjsjsj5111 4 года назад +2

    अहिलेसम्म सुनेका दोहोरी हरु मध्य यो दोहोरी को शब्द र भाबात्मकता ले सार्है मन छोयो

  • @srikrishna3316
    @srikrishna3316 4 года назад +5

    लोकदोहोरिको खम्बा बिमलराज दाजुलाइ संमान छ!

  • @Bharatsunar6
    @Bharatsunar6 4 года назад +1

    बिदेश मा हुने जति हाजिर हुम त

  • @rameshdangli315
    @rameshdangli315 4 года назад +3

    दामी छ 💟❤️💔💖🌹🌹🌷🌷🌺🌺🌿🌿⚘⚘💟❤💔💖🌻🌻🌷🌷🌼🌼⚘⚘🌿🌿👏👏👏🎧🎤🎼🎸👌👌👌🙇‍✔दाेहारी

  • @sibapoudel7625
    @sibapoudel7625 4 года назад +3

    मन छुने दोहोरी 💓👌👌
    गायक गायिकाप्रति उच्च सम्मान
    अनि सबैमा 💓💓🙏🙏

  • @nabinmagar9233
    @nabinmagar9233 4 года назад +1

    अाहा सार्हैमार्मिक लय शब्दमा रहेको दोहरि बिमल राज क्षेत्री र निता सोल्टीना बिच घम्सा घम्सी हेर्दा र सुन्दा साह्रै मनछोयो बधाईछ सबैजना लाई🙏जय सारङ्गी शाँसार 🙏🙏🙏

    • @jayabudhathoki7142
      @jayabudhathoki7142 4 года назад

      Very good lovely sweet song
      Nita ko eye dekhi herirahada power off bhako pani. Thaha paudaina kathai barai 50 years ago I was also singing ahile po budďho bhaiyo babu nani ho
      Thanks for lovely singing for both singers namaskar

    • @jayabudhathoki7142
      @jayabudhathoki7142 4 года назад

      Dubai jana ko kala ko dhani hun jati sune pàni dhit pugena ni thanks and kamal babu kati mitho udghosak kala bhako ni babu thanks.

  • @karnamagar2398
    @karnamagar2398 4 года назад +1

    Sarai khusi lagyo yo gana sune ra 16/17 barsa ko jhalko ayo maile yo gana tapre boke ra sunne gare ko thaye 16/17 ko umer ma sumadhur sor ka dhani dai khadga garbuja le gaunu va ko ho maile chakka ma dherai choti sune ko xu sor ma sath mina garbuja dd nita pun bima kumari dd le sath dinu va ko thayo sayet ati marmik git xa astai aru purana gana sunna pauxa vanne asa ma phul pati acheta pani sunna pau

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 4 года назад +7

    Sarai marmik dohori git manai kasto kasto vyo, thank you so much.

  • @nirojgiri2855
    @nirojgiri2855 4 года назад +3

    विमल दाई र निता दिदी पुरानो गायक गाएकी हुन् त्यसैले दोहोरी पनि राम्रो छ सुनिरहन मन लाग्छ यस्तो दोहोरी सारङ्गी संसार लाई मेरो अनुरोध खेम सेन्चुरी लाई पनि बोलाई दिनुपर्यो।

  • @gangagc5319
    @gangagc5319 4 года назад +8

    कति राम्रो हो मनै छुनि

  • @durgapariyar5355
    @durgapariyar5355 4 года назад +8

    तपाईंहरु रहुन्जेल मौलिक लाेक दाेहाेरी गीत कहिलै डगमगाउने छैन। धौलागिरीकाे हस्ती तपाईहरु लाई सधै सम्मान छ र रहनेछ 🙏🙏🙏

    • @basantigaha491
      @basantigaha491 4 года назад

      सही भन्नू व्हयो👌🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 года назад +2

    ३ पटक दोहोरोइ दोहोराइ सुने अझै सुन्न मन लागिराछ क्या आझुनै झर्यो थाम्ननै सकियन हो बिगतको अति अति याद आयो हो

    • @centraluniverse3152
      @centraluniverse3152 4 года назад

      Same here. Jhan sutne बेलामा hereko nindra bhagyo. Kahile ghara aau bhako chha.

  • @dipendrachattri5090
    @dipendrachattri5090 4 года назад +3

    निता दिदी थुली गरे🙏

  • @amarthapa7972
    @amarthapa7972 4 года назад +1

    Sarangi Sansar lai dhanyabaad chha Super Singer haru ko geet sunna ra herna pauda ani Bimal jee ani Bimata Magar jee ko geet sunna paiyos bhandai Pargati ko kamana.Yee jodi ko geet ati SUPER chha no comment.

  • @melinabkiloveyou292
    @melinabkiloveyou292 4 года назад +3

    कति राम्रो गित

  • @pujapuspa785
    @pujapuspa785 4 года назад +8

    धेरै मिठाे छ निकाे भाकाे घाउले बल्झायाे निकै मन राेयाे

  • @sanjeevkamal7287
    @sanjeevkamal7287 4 года назад +6

    सारै मन पर्‍यो पुरानो अग्रज कलाकार को दोहोरी सलम छ

  • @dhangurung308
    @dhangurung308 4 года назад +1

    Dami xa Bimal raj vhai rw nitu poon baini ko dohori dherai lamo samay paxi dekhin votw bimal jee 😍😍😍

  • @prabinthapa5653
    @prabinthapa5653 4 года назад +2

    तिम्लाइ लेख्यो लाहुरेनी हुनलाइ,,मलाइ लेख्यो सम्झेर रुन लाइ,,आहा मन नै छिया छिया पार्ने शब्द बिमल दाइ,

  • @kbgurung9681
    @kbgurung9681 4 года назад +2

    सायद ५४ ५५ सालतिर को अत्यन्तै चर्चित गित यतिबेला लगभग २२ बर्ष पछि सुन्न पाउदा धेरै खुशी लाग्यो ।

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 4 года назад +2

    आहा कति सुमधुर दोहोरी जति सुन्यो त्यति कान र मनलाई सितल दिने।

  • @RameshGMaagar
    @RameshGMaagar 4 года назад +2

    बिमल दाईको फ्यान म चाहिँ उहिले देखि नै😍

  • @narendrathapa2022
    @narendrathapa2022 4 года назад +2

    एकदम राम्रो र भाबुक बनाउनु भो दुबै जनाले
    बिसेष त बिमल दाजुको प्रस्तुति प्रतेक सुन्छु एकदमै समाजमा चाहने बिषय र सांगितिक सब्द र गाउने सैलि मन पर्छ र उहाको घर र मेरो घर वारिपारि पनि पर्छ गाउमा

  • @vitrikuronetwork9874
    @vitrikuronetwork9874 4 года назад +3

    हजुरहरुलाइ दोहोरी गायको झै लाग्ला तर मेरो त सुन्दा सुन्दै आँसु आयो यसो त अग्रज कलाकार दोय ज्यु हरु सम्मान छ नाम लिन कात्न चाहान्न र मलाइ मन पर्ने भाका मध्य को एक आहा

  • @jotrana7096
    @jotrana7096 4 года назад

    कलाकार भनेका देशका गहना हुन र कलाकार भनेको यस्ता उदाहरणीय हुनु पर्छ l उहाहरुको दोहोरी गीत जती सुनेपनि सुनौ सुनौ लाग्ने त्यसैले यो दोहोरी गित श्रोता तथा दर्शकहरुको लागी अझैपनिअपुर्णिय छ जस्तो लाग्छ मलाइत र उहा दुबै कलाकारहरु लाइ मेरो मुरिमुरि धन्यबाद उज्जल भबिष्यको कामना र साथै मिडिया कर्मिहरुलाइ पनि यस्तो उदाहरणिय गित ल्याउन सफल भएकोमा धेरै धेरै धन्यबाद दिन चाहान्छु l

  • @suryapariyar15
    @suryapariyar15 4 года назад +6

    बिमल दाइको गाउने सइलि चाइ सारइ मन पर्छ हो दाजु

  • @prabinthapa5653
    @prabinthapa5653 4 года назад +2

    जिबन एउटा झरेको पात रैछ,छुत्यो माया सम्झना मात्रैछ !!!

  • @humlalacharya3509
    @humlalacharya3509 4 года назад +3

    मलाई औधी मन प्रर्ने लोक गित हो यो आज सारड़्गी सनसार बाट लाईफ हेर्न पाईयो धेरै धेरै मज्जा आयो हाल म कुबेत देखी

  • @bimalchautari4925
    @bimalchautari4925 4 года назад

    नमस्कार म बिमलराज क्षेत्री ,सम्पुर्ण शुभचिन्तकहरु प्रति हृदय देखि हार्दिक नमन ।।

  • @bikashpariyar3403
    @bikashpariyar3403 4 года назад +7

    यो दोहोरी को भाग - २ पनि हेर्न मन लाग्यो ।।।।।