मन पर्ने केटा पाउन दिदीबहिनीमै भयो झगडा,अब के हुने हो..युवराज चौलागाईं र सङ्गीता अधिकारी
HTML-код
- Опубликовано: 2 мар 2020
- #ubaraj_sangita #juhari #loksansar
यो भिडियो अरु च्यानल मा अपलोड गरेमा कानुन बमोजिम कारबाही हुनेछ !
Directed by: Madhav Dahal
Arrangement: Madhav Dahal
Camera: Astik Dahal
A program of Madhav Dahal and Team.
Copyright and rights reserved by LokSansar under prevailing copyright act of Nepal.
Embedding to websites is allowed, with proper credit to the owner.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Connect With LokSansar :
loksansar.com.np/
/ loksansarnepal
/ loksansarnepal
/ madhavdahalmadhav
© Loksansar
Kapan,Chabahil, kathmandu , Nepal
e-mail : contactloksansar@gmail.com
Call us: +977 9841498844 - Развлечения
Sarai Ramiro xa sangita baine ko git
सरिता जी र राजेस जी को जुवारी धेरैरामरो् लागछ
Congratulations all of your tem
आहा सारै रमाइलो गित
Sarai ramro cha.
Yastai yastai geet herna man prxa babbal xa badhai loksansar lai
धन्यवाद
@@loksansar चचचउ
Good job
ati ramro xa youbaraj dada r sangit didi le gayako geet ma malesiya bat herdai xu
आहा कति रमाइलो जुहारी 👏👏👏👏
राजेन्द्र पाठक युवराज चौलागाई अनि संगीत ज्यु यहाँ हरुको ठुलो फ्यान भएको छु। हजुर हरुलाई एकदमै सुन्ने गर्छु एक्लै हाँस्ने गर्छु
Ramro ra ramailo lok dohori sunna paekoma sampurna kalakarharuprati aabhar !
Kada juhari
धन्यवाद
Dherai ramro lagyo keep it up
La Aayo hai Lok sansar juhari jhapa bata
धन्यवाद
साच्चिकै दिदी बहिनी हुन कि जस्तो देखिन्छ राम्रो छ दोहोरि
हुर हुर चैट चैट हुर धेरै राम्रो गित सुन्न पायियाे अाज पनि
waawa sangita ra mina ko mitho sor ma yo git
Sarai jawafi dohori
Aaha sangita ko tukka ekdam dami xa khota lagaune thau xina babal xa swor pani kati mitho ho .yubaraj daikoni thikai xa .la dubaijanalai badhai xa.
Very much interesting.
Wow nice song badai xa sir miss
बधाई छ सङिता राम्रो छ गित
आज दुबै काभ्रेलीको घमाशान गजब छ !
धेरै राम्रो छ गित
आहा कति राम्रो गित सङिता दिदी र युबराज दाइको स्वर पनि निकै मिठो छ।
धन्यवाद
@@loksansar à
@@madandai558 बधबaz
राम्राे लाग्याे जुहारी 🙏 😄
धन्यवाद
Dahrai ni ramro xa yo dohari geet daju bahini ma saudi bata haradai xu
धन्यवाद
Freeride
Nice cha keep it up.
धन्यवाद
6
लोक संन्शार मिठो छ तर माधब sir
तर समय अलि लमब्याउन पर्यो !
बबाल औधी राम्रो लाग्छ नि मलाई मन पर्ने संगिता अधिकारि
Herera sath dinuhola hajur
मिठाे भाकाछ
नमस्कार सम्पुर्ण देश बिदेशमा रहेर लोक सङितलाइ माया गर्नुहुने सम्पुर्ण दाजुभाइ दिदिबहिनिहरुमा। हामी दादा बहिनिले गायको गित सबैजनाले माया गरेर हेर्ने कोसिस गर्दिनुहोला मनपरेको खण्डमा लाइक ,कमेन्ट ,सियर,सस्क्राइब गरेर लोक सन्सारलाइ माया गर्दिनुहोला धन्यवाद ।
संगीता र मिनाको बहिनीको स्वरलाई चाहिँ माने सोलुट् गर्छु !!
लय राम्रो छ तर लोक दोहोरी मनोरञ्जन मात्र नभयर नेपाली भाषा कला र संस्कृति को संरक्षण पनि हो गितको टुक्का मिलाउनै को लागि भाषा र शब्द लाई अर्थ बिहिन शब्द बनाउनु बिकृती हो सहि शब्द छनौट गरेर पनि टुक्का मिलाउन सकिन्छ । गायक युवराज चौलागाई ले ३ ठाउमा बिगार्नु भयो दर्शक मनोरञ्जन हेर्ने मात्र हुदैनन कमि कमजोरी लाई औल्याईदिने पनि हुन्छन् यसको अर्थ निर्णायक नै भनेर नबुझ्नु होला यस्तै सुझाव र सल्लाह लाई ममन गरेर अगाडी बढ्नु भयो भने सफल कलाकार बन्नु हुनेछ । पहिलो "सोलि" लाई अपभ्रंम्स गरेर "सोइली" अर्थहिन शब्द प्रयोग गरियो जाबो हिरो भनेपछि जिम्मलको छोरो र आफैले बहिनि रोजेर बि एन बि को डा.लाई पत्यायनौ । गितमा सकेसम्म पहिलाको टुक्का पनि गित कै प्रसंग संग मिलाउन सके झनै राम्रो हुनेथियो ।
G15
Madal vayena !! K ho yo dhalaki dhokeko jastyo ???
Sangita didi hjr lai ma vai ko bata dherai saport garxu k malai tihar ma tika lagaunu hunxa malai gmail ma msg garnu didi hjr ko barema sabai thaha xa hjr mero didi
R amrochha
.....
À