दुर दर्पणको १००औ श्रीङ्खला // ऐतिहासिक दोहोरी // दोहोरीका हस्तीहरुको एक अर्काको पोल खोलाखोल 2080
HTML-код
- Опубликовано: 15 сен 2024
- दुर दर्पणको १००औ श्रीङ्खला // ऐतिहासिक दोहोरी // दोहोरीका हस्तीहरुको एक अर्काको पोल खोलाखोल 2080
Dur Darpan Presents:-
---------------------------------------
🎶 Audio Credits:-
♬ Song:- Relimai
Original Audio Credits:-
Lyric/Music :respected Amar Birahi Gurung
दुर दर्पण को यस १०० औ श्रीङ्खलामा प्रमुख अतिथिको रुपमा उपस्थित भएर हाम्रो सस्थाको गरिमा बढाईदिनु भएकोमा बरिष्ठ कलाकार तथा चलचित्र निर्देशक श्रद्देय नारायण रायमाझी ज्यु प्रति हामि अत्यन्त आभारी छौ /साथै यस श्रीङ्खलामा आफ्नो अमुल्य समय दिएर उपस्थित भैदिनुहुने सम्पूर्ण अग्रजहरुमा उच्च सम्मानका साथ् आभार तथा धन्यवाद व्यक्त गर्दछौ
Management:
Krishna Malla Thakuri/Harish Dhital
Host: Anita Chalaune
Live Creation :-
Lead Male Singer
🎤Chandra Sharma
🎤Badri Pangeni
🎤Dipak Khadka
🎤Shiva Hamal
🎤Pradip Adhikari
🎤Netra Bhandari
🎤Sukdev Adhikari
🎤Vijay Pun
🎤Supreme Malla
Lead Female Singer:
🎤Tika Pun
🎤Juna Shreesh
🎤Preeti Ale
🎤Purnakala BC
🎤Asha BC
🎤
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Mitra Adhikari
♬Flute : Prabin rasaili
♬Dholak: Lukman Gharti
♬ Madal : Prabin gharti,Ghaman Rana
♬ Octopad : Pritam Thapa
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Khagendra Neupane
🎥 Yaman Roka Chhetri
🎥 Sobhit Magar
Directed by:
Harish Dhital
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#Narayanrayamajhi
#chandrasharma
#badripangeni
#tikapun
#preetiale
#aashabc
#purnakalabc
#shivahamal
#suprememalla
#vijaypun
#netrabhandari
#anitachalaune
#sukdevadhikari
#durdarpan
©Dur darpan pvt ltd
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Transcript
Shorts remixing this video
राजु परियार दाई भैदेको भए सुन मा सुगन्ध थपिने थियो❤❤❤
Sahi ho aali mazza aayana
कारण धेरै हुन सक्छ तर लोक स्वर सम्राट राजु दाईलाई लोकसंगीतबाट भित्तामा पुर्याउन चाहने धेरै छन् तर उनीहरूले सधै हारिरहेका छन् र सधै हार्नेछन् ।
@@ramusunuwar2161😊😊😊99
@@mucomputer9😊😊😊😊o9o9😊o😊9😊
नेत्र भण्डारी संग राम्रो सम्बन्ध छैना जस्तो लागेको थियो त्यसैले आउनु भएना होला
दोहोरीका सम्राट राजु परियार र शिला आलेलाई नदेख्दा नुन बिनाको तरकारी जस्तो भयो❤❤❤❤
दोहोरीको राजा राजु परियार दाइ नहुदा सार्है खल्लो र नरमाइलो 😢लाग्यो । हुन त काम बिशेषले न आएको पनि हुन सक्छन ।
राजु दाइ खाेइ
भुत्राको खोइ यत्रो कार्यक्रम गर्दा लोक्सोर्सम्राट राजु परियार लोक दोहोरी भन्नेबित्तिकै राजु दाइको सम्जिन्छोउ हुनत बद्री दाइ र चन्द्र भन्दारि राजु दाइको हितैसी मित्र अनि नारायन दाइ पुज्ने दाइ लाई सम्मान गर्दै यो कार्यकर्म महिले हेरिन हो सरि अर्को कार्यक्रम यस्तै गर्नु भयोर राजु दाइ आउनु भयो भने हेर्छु।
शिला आले र राजु परियार छुटेछन ,कि नबोलाएर हो !❤❤❤
राजु भाइ र लोकदोहोरी प्रतिस्ठानकी अध्यक्ष भैदिनु पर्ने
राजु परियार नभएर कस्तो खल्लो भए जस्तो भयो
राजु परियार दाइ लाइ पनि सयौं भागमा उपस्थित गराउनु भए भा अझै राम्रो हुने थियो
सम्पुर्णमा नमस्कार ❤म इब्सल सन्ज्याल पुरानो पुस्ताको अग्रज हरुको दोहोरी सुन्दा सारै आनन्द आउने सबैले माया गर्दिनु होला।❤❤
❤❤❤
पुरानो बाट केहि सिक्नेकी nayale
एकछिन रमाइलो र मनोरञ्जन चाहिँ भयो, तर ऐतिहासिक चाहि होइन र भएन यो दोहोरी।
नेपाली लोकदोहोरि क्षेत्रमा एउटा छुट्टै इतिहास बनाएको ब्यक्ति राजु परियार नै छैन कसरी ऐतिहासिक भयो यो दोहोरी बरै??
अरु त सबै ठिक थियो राजु दाई न भयेर अली खल्लो लाग्यो
लोक सम्राट राजु परियार र शिला आले,सागर चिज गुरुङ्ग, सुमन भएको भए अझै रमाइलो हुने थियो। बधाई संगै सफलताको शुभकामना।
लोक सोर सम्राट राजु परियार दाजु नभाको भएर कस्तो लाग्यो सबै कलाकारहरुमा सम्मान।
आहा कति रमाईलो सम्पुर्ण वरिष्ठ अग्रज अनुज कलाकार हरु एकै ठाउँमा सम्पुर्ण मा सम्मान सांगीतिक नमन 🙏🙏🙏🙏१०० भाग पुगेको खुशी मा बधाई छ अझै १००० भाग सम्म पुगोस् 🎉🎉फेरि पनि बधाई छ सम्पुर्ण टिम लाई 🎉❤
Raju dai voye Ojai ramro huntheyo
❤❤ यहाँहरु सम्पूर्णमा नमस्कार म गायिका विपना सिंह
दुरदर्पण प्रालिले लाइभ दोहोरी रेकर्डिङको सयौं भाग पूरा गरेकोमा हार्दिक बधाई । यस अवसरमा अग्रज कलाकारहरुको प्रस्तुतिलाइ सलोट गर्न चाहन्छु ।❤❤❤❤❤
हादिक बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💐💐💐💐💐💐💐💐💐💐
बधाई छ तर राजु दाजु नहुदा अलि खल्लो भयाे
राजु परिवार लाई किन न बोलाउनु भाको
यहि त हो दुर्दशा लोक दोहोरी प्रतिस्ठानको
राजु दाइ किन हुनु भयन खै 😢हुनुपर्थो कोकोल्ले भन्नू हुन्छ?
😢ma pani raju dai fan ho hai
राजु परियार र सिला आले दोहोरीको बादशाह नहुदा दोहोरी खल्लो हुदोरैछ
राजु परियार र सिला आले नहुदा दाेहारी खल्लाे भयाे
राजु. परियर खोई. सायद राजु vy को भय रमाइलो हुन्त्यो ni 😍
🇳🇵🇳🇵❤️❤️🙏🙏💐💐👏👏100भाग पुरा गरनु भएको मा बदाई छ सम्पूर्ण मा नमस्कार 🙏🙏❤️रमाइलो देखियो तर पनि नेपाली को लोक पाराखी लोक शाम्राद राजुु परियार दाइ नदेखिएको ले अलि खाल्लो भो मन राजु दाइ बिना को लोक गित मा फिक्का लागछ
101 त होलान्, तर सुरुकै 1(राजु परियार)नहुदा मन अमिलो चाहिँ भयो नारायण रायमाझी दाजु।
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🇳🇵🍒🍒
❤राजु परियार लाई किन नबोलाए को र❤❤
Congratulations Fantastic Dohori Songs 😍🙏😊
हर्दिक बधाई छ दुर दर्पन लाई 🎉🎉🎉🎉
दुर दर्पण को 100 भाग पगेकोमा सुभ कामना अजै 200 300 पुगेको देख्न पाइउस धन्ने बाद
राजु दाइ भाको भए झन रमाइलो हुन्थ्यो😢
हार्दिक बधाई तथा मस्तै शुभ कामना
❤❤❤❤❤
यो केक काट्ने सम्म हेरीरहदा हाम्रो परम्पारा सस्कृती अब बिदेशी सस्कारले झपक्कै जालमा छोपेको महसुस भयो।हाम्रो धर्म सस्कार अनि नेपाली परिवेश अनुसार हौसला मनाए हुन्न?केक काट्नुको अर्थ के?खै सरस्वती को पुजा आरधना खै हाम्रो चालचलन?यदि हाम्रो लोक गित अनि नेपाली परम्परालाई हामीलेनै बिदेशी माहोलसग रोमल्दै छौ भने अबको पुस्ताले के सिक्लान?
Gahuko roti gundruka ko achar gaiko moi le manaunu parxa
आहा अति नै मिठो रमाइलो दोहोरीआहा अग्रज कलाकार हरु देखि नयाँ पुस्ता का कलाकार हरु को रमाइलो दोहोरी सुन्न पाउदा सारै खुशी लाको छ साथै दर्पन को १00 औ भाग अझै सफलता को अगृम शुभकामना छ दर्पन लाई ❤❤❤❤
दुर दर्पणलाइ उत्तरोत्तर प्रगतिको शुभकामना ,कार्यक्रममा केक काट्नु को सट्टा बत्ती बालेर उद्घाटन गरेको भए राम्रो हुन्थ्यो
Aaha purano kalakar KO man aaghauni khako dohori ❤❤
आहा।कति रमाइलो❤हार्दिक बधाइ छ सबैलाइ❤❤
राजु परियार दाईलाई चाहिँ देख्न पाईएन याे कार्यक्रममा
हार्दिक बधाई छ 🎉🎉🎉
हार्दिक बढाई तथा शुभकामना हाम्रो टीम लाई
Raju pariyar Ra sila ala nahuda Kasai ramailo nahuni rahixa
रमाइलो र सारै मजा आयो दोहोरी सारै मन परेको थियोे तर कति छिटै दोहोरी सकियो पत्तै भयन्👍️
धेरै धेरै बधाईका साथै सफलताको शुभकामना ❤❤
Hardik badhai sabima ra suvakamana ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏❤️❤️
🙏🙏👍👍congratulations 🎉🎉🎉🙏🙏
सबै लाई नमस्कार ❤❤ स्वर चै मलाई टीका जी र नेत्र जी को सारै मन पर्छ ❤❤
सपुरन ।कलकारकाे । । धाेकापुरहुनेभयछ ।रमायिलाे ।लाेकदाेहाेरिकाे । । कलामासमान ।रहिरअास❤❤❤
दुरदर्पणको सयौं शृङ्खला अग्रज देखि अनुज सम्मको मनै आनन्दित हुने रमाइलो प्रस्तुति❤❤ आहा ! क्या मज्जा आयो ❤️❤️❤️❤️❤️🙏🙏🙏
धन्य छ आज को एपिसोडमा एक्से एक कलाकार को दोहोरि हेर्न पायो❤ जुना श्रीस मगर ,टिका पुन पुर्णकला बिसि ,आशा बिसि बद्री दाइ कति खारिएको स्वार
आहा आहा आहा मन मनको समर्पण - यो हो दुर दर्पण❤️❤️🔥🔥
बिजय एक्टर मात्र भनेकोत गाएकपनी वाव पथ्थरको मुटु❤
आहा कति रमाईलो❤
आज गर्वले छाती चौडा भएको दिन बधाई छ दुर दर्पण प्रा.लि.लाई साथै भाइ भदालाई पनि❤️🌹🌹🌹🌹
राजु परियार नभएर तेति राम्रो देखियन यस्तो कलाकारको समुह हुदा हुनुभएको थियो भने सुनमा सुगन्ध हुने
One of the my favorite and best singer 🧑🎤 tika pune❤❤❤❤
सबै जना एकै ठाऊ मा देख्न पाईयो खुसी लाग्यो huge congrats to दूर दर्शन 🎉from यूके❤
म प्रतिक्षामा छु अंकल ❣️❣️🎉
Purnakala sis ko voice daami ❤❤❤
Hardik badhai Sabai lai
Raju dai vko Vaya like ra subscribe gari dentya
केक काट्ने हाम्राे सँस्कृति हैन यस्ता बिकृति नभित्राउँ । स्रस्टा हरुमा हार्दिक सम्मान छ।
Khoi raju
Jun manxe swor samrat vner chiniyo duniyama kalakarharuko yetro bhabya samarohama uhako name samet nalida karyakaram khallo bhayako mahasus vyo
Dohori king navayar hola pura herna man lagen
नेपाली कला र संस्कृति भन्ने केक काट्ने यो कस्तो चलन हो
Wow wow wow ❤❤❤❤❤
अति राम्रो गित ।
❤❤❤❤❤
यति राम्रो कार्यक्रम तर भिउज नै छैन दुख्ख लाग्छ
Very nice song 🎉🎉🎉❤❤❤
Raju pariyar and Rita thapa kina aunu bhayana
Nice video dhai didi good to me
Lok swor samrat Raju pariyar vaye ajhai utkristha huntheyo swor laye tuka ramailo lageyo ra १०० pareched herda khusi lageyo dherai dherai suvakamana 👏👏👏🙏🙏
पहिले त दुर दर्पण दोहोरी सय भाग पुगेको मा उत्तरोत्तर प्रगती अनि समृद्धिको शुभकामना। सम्भवतः मैले कता कता यस चैनल को नाम सुनेपनि प्रतक्ष रुपमा हेरेको थिइन।आज सय भागमा रनिङ गरिरहदा पहिलो पल्ट हेर्नै अवसर जुर्यो र सब्सक्राइव पनि गरिदिए।
आजका कलाकारहरु लोक दोहोरी को क्षेत्रमा लोक दोहोरी का पारखीहरु ले अत्यन्तै मन पराउने अग्रज व्यक्तित्वहरु हुनुहुन्छ यस्मा कुनै शंका छैन।आज दोहोरी मात्र होइन कार्यक्रम पनि राम्ररी संन्चालन गर्नु भयो। आगामी दिनहरुमा पनि यसरी नै संन्चालन गर्न पनि अनुरोध गर्द्छु
करोड करोड सबै कलाकार लाई उच्च सम्मान छ हाल कतारबाट
Wow wonderful performance
Wow🎉🎉🎉🎉🎉🎉🎉🎉
raju pariyar dai kina nabhako ho ani sila aale pni❤❤❤
राजु परिवार दाइ कता मत अरु लाई चिन्दिन मैलेको
Suvakamana❤❤❤❤❤
Congratulations fantastic song ♥️❤️❤️ ati ramailo ❤❤🎉❤❤
यस्ता मुन्द्रे हमाल पनि लोकदोहोरीको अग्रज रे ताल न वेत्ताल न स्वर ॥
Nice song🎉❤❤🙏💓
Good luck❤
Dohorika mahan hasti haruko git suner dherai nai aanada ra ghyanko kura git batai sunnayako ma khusi xu 100 bhaga par gareko upalaxema khusi bekta gardaxu saphaltako subha kamana all unit tar daju pariyar lai ni yo group ma dekha payako vaya sunma sugandha hune thiyo 🙏🙏🙏🌹🌹🌹💓💓💓👏🥀🥀💓🔉🔉
राजु परियार सिला आले देबी घर्ती लाई किन उपस्थित भयनन् किन छुटाको होला
very nice
Nikai nai ramro ra ramailo
राजु परियार दाइलाइ किन न बोलाको? उहाँ भाको भय सुनमा सुघन्ध हुनेथियो
यो टिममा लोक सम्राट राजु परियार किन अटेनन?
त्यस्तै, नारायण रायमाझी संगित साँझ पनि राजु परियार याद कसैलाई भएन र हामी दर्शकले देख्न पाएनौ दुख लाग्यो, नारायण रायमाझी जस्तो लोक संगितको जिउँदो इतिहास, तर राजु परियार को अभाव महसुस भयो।
❤❤❤❤❤❤❤❤❤❤❤
Yan sir ko aavab vayo❤❤❤❤❤
राजु दाइ को कमि
राजु परियार को कमि भएको छ ❤❤
Sor samrath raju pariyar khoi
Raju pariyar dai hunu vayeko vaye katti ramro hunthiyo
Badhai ani ajai ramro ko lagi suvakamana xa...tar lok shor samrt Raju pariyar ko kami vayi.
राजु परियार दाइ पनि भएको भए सुनमा सुगन्ध थपिने थियो ❤
Raju dai ko kami❤