सबैलाई चकित पार्ने कला, सितालाई समेत हम्मे हम्मे पारे, कहानीले सबैलाई रुवायो Sarangi Sansar Ep. 604
HTML-код
- Опубликовано: 14 авг 2023
- Raj Kumar Oli vs Sita Pariyar Live Dohori
चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक राज कुमार वली र सुमधुर स्वरकी धनी गायीका सिता परियार बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#rajkumaroli
#sita_pariyar
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
ruclips.net/channel/UCL9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 604
=======================================
Original Song:
Song:- Musu Musu Nahansa Mayale
Singer: Dipsagar Thapa Magar, Prakash Saput B.K, Santa Thapa, Belimaya Gorkhali
Lyrics: Kazi Babu Aryal
Music: Raj Kumar Tripathi, Dipsagar Thapa Magar
Original Video Link: • Musu Musu Nahansa Maya...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Raj Kumar Oli
♬ Sita Pariyar
=======================================
=======================================
Chrous Singer
♬ Manoj B.K
♬ Rabindra Sunar
♬ Pratima B.K
♬ Prema Rana
=======================================
=======================================
Musician Team
♬ Gem Thapa magar - Keyboard
♬ Hemraj Gandharva- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Hemraj Gandarva - Sarangi
♬ Dipika Samip - Dholak/Tabala
♬ Govinda Pariyar- Madal
♬ Mahendra Tiwari- Madal
♬ Pritam Thapa Magar - Oct Pad
♬ Suraj Shrestha - Bass Guitar
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 Развлечения
राम्रो मान्छेकाे बिचार पनि राम्रो नै हुने रहेछ।सीता बहिनी एकदम धन्यवादकाे पात्र हुनुहुन्छ ।
साच्चिकै दोहोरी भनेको यस्तो हुनु पर्छ छडा दोहोरी मन नपराउने भरी यता हाजिर हुम त सेलुट छ राजकुमार saralaaii🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
लोक दोहोरीको धनी राज कुमार वली सरको आफ्नो जीवनमा घटनाको घटना संझेर वहाँ साह्रै भावुक हुनु भयो मलाई पनि भावुक बनायो वहाँ को कला अत्यन्तै राम्रो लाग्यो र दोहोरी गायिका लगायत सबै कलाकारमा नमस्कार , प्रगतिको शुभकामना ।
सार्ह्रै राम्रो प्रतिभा सबैले साथ दिनुहोस् । ईण्द्रेणी कृष्ण कणेलले यस्तो प्रतिभालाई उच्च स्थान दिनुपर्नेछ । सारङगी संसार लाई धेरै धन्यवाद स्थान दिएकोमा । 6:19
Nice
कलाकारको जिन्दगी दु:ख भोग्नु पर्ने कस्तो अचम्मको संसार । सबै कलाकारहरु प्रति उच्च सम्मान ।
राज्कुमार भाइ लाई आगामी दिन्को हार्दिक शुभकामना छ र सीता दिदी लाई पनि र राज कुमार भाइ लाई सबैजनाले साथ सपोत दिनु होला भन्न चाहान्छु।
ATI marmik geet bhai
भाई को कला को लागि सम्मान गरेरसाथ sapport गर्नु पर्छ
उज्वल भविष्य को कामना ज्वाई लाई यो गितले सबैको मन छुने छ! सबैले हेरेर सुनेर साथ दिनुहोला।
Dami xa vai ko kala suva kamna
यस्तो कला गला भयको लाई सबैजनाले सपोट गर्नु पर्छ❤❤❤
उजल भबिसेको कामना ओलि भाई को ❤️❤️❤️❤️❤️
आजकाे कार्यक्रम निकै रमाइलो भयाे।सफलताको शुभकामना राज कुमार भाई❤❤
Malai lagxa sabai Vanda view vako video yahi hola👌👌
Aaha nice dohori
अदभूत कला छन राज कुमार भाइ लाई अगामी दिनहरुको शुभकामना छ
10:22 10:25 10:28 10:31 ííiíii
धन्यवाद हाजुर ❤
धन्यवाद सर 🙏
धन्यवाद सर ❤
Atti ramro git
राजकुमार ओलि र अस्मिताको दोहोरी सुन्न मन लागेको जति यता हाजिर गरम है साथीहरु❤❤
धन्यवाद सर ❤
🙏🙏🙏👍👍🥰🥰🥰❤❤❤
👌👌👌🙏
. ,00 ..
@@user-ij1dm3sm5n
@@user-ij1dm3sm5n❤
कस्तो अचम्म को प्रतिभा हाम्रो आदरणीय राज कुमार वली दाइको धेरै बधाई 🎉छ। दाइ हजुर को बितेका समय ति दिनहरु मा जति नै दुःख पिडा कष्ट हरु भोग्नु भयो।😢 ति दुःख पिडा हरु भुलेर अगाडि बढ्नु होला हजुर लाई उज्ज्वल भविष्यको धेरै धेरै सुभकामना छ।🎉🎉 र म के भन्न चाहन्छु भने आगामी दिनहरुमा पनि राज कुमार वली दाइ लाई देख्न र उहाँका गित हरु सुन्न पाउ। अन्तिम मा के भन्छु भने जित दुःख गर्ने कै हुन्छ।। 🎉🎉 congratulations 👏🎉🎉🎉🎉
सारै राम्रो लाग्यो आजको कार्यक्रम अनि अलिकती भाबुक पनि बानयो आझै प्रगति गर्दै जानू होला राजकुमार भाइ उत्तर-उत्तर्प्रगातिको शुभकामना अनि सरङ्गी संसारलाई धेरै धेरै धन्यवाद ......
धन्यवाद सर ❤
दम दार् प्रस्तुति 👌👌
गायक राजकुमार ओलिलाई हार्दिक बधाई छ ,उज्ज्वल भबिस्यको शुभकामना 🌹
धन्यवाद सर🙏
Kasto ramro bhane geet pni ustai ramro cha man paryo mlai pni akdam 🎉🎉🎉like this songs do you want me
गायक राज कुमार ओलिलाई बधाई छ र उज्ज्वल भविष्य काे शुभकामना 😊😊😊
Very nice ❤❤❤
Ok @@user-ij1dm3sm5n
सारङ्गी संसारलाई एकदमै माया गर्ने हाजिर हौ❤🎉❤..!!
Yas🎉😂
@@ganeshshrestha23790
L
@@ganeshshrestha2379
अति मार्मिक भाब लय छ।
कमेडी गित सुन्दा हासो लाग्यो। अब धेरै सुन्न पाइयोस् ❤
Akhiri kattiko jibanma yestai ghatna ghati raheko xa..har khanu hudaina..shangharsha garera agadi badnu abasye shafal hune xa...🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
ओहो राज कुमार भाइ को यो हिर्दय लाई सम्मान छ भाइ लाई उज्ज्वल भबिस्य को कामना छ
धन्यवाद सर ❤
प्रदेशी को यथार्थ काहानी को गित ले मन कटक्कै खायो र Oli भाई को संघर्ष ले 😢. अती उत्कृष्ट स्वर सब्द छ भाइ लाई सफल्ता मिलोस सुभ कामना छ ❤।
Marmik saddle bhariyako mutu chhune prastuti Kamal sir best luck & Thanks Rajkumar & Sita 👍
Really Pardesi ko pida mein aadharit geet lai salam❤
Agrim shuvakamana xa bhai lai
Good bhai kala ramro xa
Haresh n khanu Rajkumar oli dai
Ahaa ramro xa vhaiko kala safhaltako suvhakamna
bathai chx raj kumar vai lai git sor ramro chx nice veri nice
आहा राम्रो प्रतिस्पर्धा राजकुमार भाइ र सीता बहिनी को
सारै राम्रो प्रतिभा 🎉उज्ज्वल भबिस्यको शुभकामना 🎉
आहा ! कतिमिठो आवाज कतिराम्रो शब्द यस्तो राम्रो प्रतिभालाई यहाँसम्म ल्याउन सफल सारंगी संसारलाई विशेष धन्यवाद साथै सम्पूर्ण लोक कला संगीतलाइ सम्वर्दन गर्ने संघसंस्था एवम् रोधीघरहरुले पनि अवसरहरु प्रदान गरिदिनुहोला यहाँलाइ उज्ज्वल साँगितिक भविष्यको कामना व्यक्त गर्दछु।
Mero Dang ko sathi hunu hunx dherai pahile chineko so saboi le jana le maya gardainu hola
भाइ को जीवन कहानी ले आँसु झर्यो। राज्कुमर भाइ को प्रतिभा एक्दम राम्रो लाग्यो । गित बजारमा ल्याउनुस हामी सब सुन्न आतुर छम । उजव्ल भबिस्य को शुभकामन🎉
राज कुमार दाइ लाई सफलताको शुभकामना 👍️
Dami geet Sarai hasaune ati man paryo sampurna kalakar haru lai pragati ko kamana
🎸🎸🎸🎸🎻🎻🎻🎻भाग्य एक दिन सबैको चम्किन्छ दाई पिर नलिनु हजुर जस्तो यो देशमा धेरै छन् हजुरलाई सफलताको धेरै धेरै शुभकामना 💐💐💐💐💐💐💐💐🎻🎻🎻🎻🎻🎻अझै धेरै हजुरको गीत सुन्न पाईयोस् 💞💞💞💞💞🎵🎵🎵
वधाई ६ भाई आगामी दिन मा रुनुपर्दैन
आहा कला छ राजकुमार संग बधाई छ सबैजनालाई र सीता ज्यु को गाउदा बोल्दा जे गर्दा पनि त्यो मुस्कान साह्रै मीठो आहा ❤❤यो भनि रहदा गलत न सम्झिनु होला धन्यबाद❤
धेरै राम्रो छ गित।
कति राम्रो कला गला भएको भाइ रहेछन् ।सफलताको शुभकामना छ।।🎉👍️
Aahaaa kati ramailo lagyo❤❤❤
Dukha paxe sukha aauxa don't worry borther ❤❤❤❤❤ yakdam ramro lagyo hajurko partiba hajurlai safltako suba kamana xa dherai dherai ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
राजकुमा भाइलाई धेरै धेरै शुभकामना यति राम्रो कला भएकाे मान्छेले दुखपाउनु हुदैन
La vaiko partiva ramro x yasai gardai agadi baxan vaii mero aasiiribad x❤
Veri beautiful song❤
Best of luck 👍Rajkumar oli bro.
Afnai gitma dohori khele aja ramro hune thiyo
भाईलाई शुभकामान अति मिठो गीत
धन्यवाद सर ❤
अरु मलाई केही थाहा छैन जसले नेपाली गित संगीतलाई माया गर्छ उसले राजकुमार जी लाई उच्च सम्मान गर्नै पर्छ ।हार्दिक बधाई।
रोल्पाली भाईको जीवन कथाले आफ्नो काममा ब्यस्त हुदाहुदै काम छोडेर केही बेर भावुक भए!उनिसङ्ग अदभूत कला रहदा रहदै ओझेलमा परेका रहेछन।आज सारङ्गी संसारले उनको बाधिएको कलाको ब्यथा फुकाईदियो।अत्यन्तै खुशी लाग्यो।भाईको कलालाई कुशल संचालक कमल भाइ र सारङ्गी संसारले पक्कै सहयोग पुर्याउदै जानुहुनेछ।भन्ने पुर्णविश्वास राखेकोछु।नयाँ प्रतिभालाई प्लेटफर्म दिएकोमा सारङ्गी संसारलाई हार्दिक धन्यवाद।पुनः भाईको गित सुन्ने पाईयोस।धन्यवाद।
धन्यवाद सर
एस्ता अभदुतकला भएका बिकट र दुर्गम बस्तीमा कति छन कति
Miss u uncle❤❤❤❤
Dami 🥰🥰🥰
भाइको कला राम्रो छ भाइको मनभित्र धेरै पीडा रहेछ पिडामा सत्यता छ
👍️👍️
Wow so amazing song keep it up
sampurnalai safltako subhakamana xa
Ati ramro sor hjr ko malai sharai man paryo. Jay 🇳🇵🙏nepal
Ma niyamit darsak hum vai kamal yatai kalakar le pargati hunxa vai kamal
गित सुन्दा खेरी रमाईलाे लाग्याे तर राज कुमार काे काहानि सुन्दा खेरी मेराे नि अाशु अायाे 😭😭 😭
Very nice mero jibanma mel khoyo suva kamana bai❤❤❤❤❤
सारै राम्रो गित गाउनु भो राज कुमार हजुरले सफलताको शुभकामना अबका दिन सुखद रहोस
Dami xa git good luck
धेरै धेरै धन्यवाद छ कमल सर यो हाम्रो छिमेकी भाइलाई सपोट गर्दिनु भयको मा 🙏यो भाइ संग कला र गला भय पनी आर्थिक र घरको अबस्थाले गर्दा पछाडि परेको छ सबैले सहयोग सपोट गर्दिनु होला ❤सारङ्गी रोधीघर सधै हेरेर बस्थे आज आफ्नै छिमेकी भाइ लाइ देख्दा सारै खुसी लाग्यो धेरै धेरै सुभ कामनासहित उत्तर उत्तर प्रगतिको कामना छ सबै टिम लाइ ❤🙏❣
Rajkumar Oli ji lai safltako suvakamana.
धेरै राम्रो कला😮😮
बिलकक्षण प्रतिभा भका राज कुमार भाई उज्वल भविश्यको कामना छ। दुख पछि अवस्य सुखका दिन आउनेनै छ । यसतै कर्म गर्न नछोड्नु साथै मनै देखि मायालु सिता असाध्यै रमाईलो पनि भयो दोहोरी हेरेर सुनेर मज्जा लिईयो धन्यवाद सारङ्गि सन्सार परिवार लाई❤❤❤❤
ओली बाबुको स्वर मीठो र रमाइलो पनि रहेछ ।प्रगतिको कामना ।
उन्हाको जीवन कथा पनी उत्तिकई मार्मिक, गीत संगीत मा उज्जवल भविष्य रहोस शुभकामन 🎉🎉🎉।
नयाँ भाई को कला गला राम्रो छ ल ।❤❤❤❤
उज्जाल भबिसेको सुभा कामान भाइ यो गित ले मनै रुवायो😭😭😭🙏🙏🙏
Good song
arew wa मेरो दादा को pustiti लोक dohori क्षेत्र को ufaudo superstar
राज कुमार बाबू सफल्ता को शुभकामना ❤❤❤
कला भयको मान्छे ले किन दुख भोग्नु पर्छ सबै साथदीनु होला भाई लाई बधाई छ ❤❤❤
7:45
बिचरा❤❤❤😂😂😂
Ku
धन्यवाद सर ❤
❤सारै मनपरो
👌👌♥️♥️♥️♥️♥️😂😂😂🇳🇵
Congratulations bhai
Sarai ramro xa voice yesto kalakarlai samman garnu parxa❤❤
लुके को पर्तिभा लाई इस्थान दिनु भयको धन्नेबाद❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
सार्है मन छोयो भाइको कथा ब्याथाले
राम्रो कला
अति सुन्दर कला
❤❤❤❤❤❤
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
कमल भाइ राजकुमार लाई सहयोग गरीदिनु होला
❤❤❤
राज कु वलिकाे स्वर धेरै सुपर लाग्याे अवश्य शिखरमा पुगिन्छ भाई
Good luck rajkumar
राम्रो कला गला भयको छेमतावान
Hahahaha, Raj Kumar Bhai Lai ujjal vabiseya ko Dherai Dherai Suvakamana Xa.
Brother Raj kumar ko prastuti Sarai Ramro lagyo, Good Luck Bhai
सारै रमाइलो गित ❤❤❤❤❤❤❤ सफलता को सुभकामना ❤❤❤❤❤
गायक राजकुमारभाइ हरेस नखनु भगवानछन
धेरै राम्रो कला भाए का राजकुमार ओली तेशै माथी शीता परियार धेरै शेरै धन्ने बाद छ ❤❤