रबि निर्दोष सावित भएपछि ज्ञानेन्द्र शाहीले भने अब दोषि भन्दै समाचार लेख्ने मिडिया तिर ध्यान नदेउ

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • रबि निर्दोष सावित भएपछि ज्ञानेन्द्र शाहीले भने अब दोषि भन्दै समाचार लेख्ने मिडिया तिर ध्यान नदेउ

Комментарии • 158

  • @IshwariNath-r2t
    @IshwariNath-r2t День назад +21

    रवि लाइ जबरजस्ती कारवाही गर्न खोजेको तर धनराज र रिषिकेष को सहकारी रकम अपचलन गरेको खुलेपछि यि फटाहा हरुको रुवाबासी मजाले दख्न पाइयो ।

  • @LilaRai-yo6he
    @LilaRai-yo6he 2 дня назад +34

    याे चाेरहरु रविकाे कति खेदो खन्न सकेकाे सत्यकाे जित हुन्छ।

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o 2 дня назад +57

    रबि न हिजो ठग थियो
    रबि न आज ठग छ ।
    रबि न भोलि ठग हुने छ ।
    रबि संधै नेपाली जनताको पक्षमा , सत्यको बाटोमा हिंड्ने छ ।
    जय रबि दाइ ❤️🙏

  • @IshwariNath-r2t
    @IshwariNath-r2t День назад +10

    सहकारी मा रकम कोले ल्याएको भन्ने कुरा नबुझ्ने पनि सांसद छन् यो देश मा ।

  • @durgakuikel4582
    @durgakuikel4582 2 дня назад +19

    अझै पनि रबिको खेदो खन्न छोड्दैनौ है ? काम गर्ने ले पारिस्रमिक खानु के गल्ती हो

  • @DevKumar-hd6sc
    @DevKumar-hd6sc День назад +12

    रविलाई जेल हाल्न त सकेन्,यी चोरहरुले।अब बिगतमा भएका दासढुङ्गा काण्ड,दबार हत्याकाण्ड, जस्तो घटना घटाउन सक्छ..?हामी नेपाली सचेत हुनुपर्छ!रबिको सुरक्षा पुलिसले हैन्।हामी जनताले गर्नु पर्छ।जय-घण्टी

  • @NarendraGurung-ds5rw
    @NarendraGurung-ds5rw День назад +5

    जनताकाे काम गर्न जानेकाे रहेन छ काङ्ग्रेसले रबिकाे खेदाे खन्न मात्र जानेकाे रछ

  • @HarishDhamivlog
    @HarishDhamivlog 2 дня назад +18

    अब यो गगन ले राजनीति छोडेर जाओस् बस लाज न भएको 😢l ल very good अब यो भ्रष्ट सरकार चरीत्र हिन तीन दल हरु लाई 84 मा चाहिँ पुरानो सरकार किलिन चिट होस बस🎉🎉🎉

  • @Khatiwada.Rishikesh
    @Khatiwada.Rishikesh День назад +16

    कसैको बाउ ले पैसा सहकारि बाट पैसा लिगेर छोरा लाई कपि किन्न दियो अनि गल्ति छोराको हुन्छ र ?

  • @user-it6dx5oj2j
    @user-it6dx5oj2j День назад +10

    जय रवि सर

  • @birbahadurbam5182
    @birbahadurbam5182 День назад +5

    धेरै कुरा न चपाउ तिमी हरु का काला कर्तुत नेपाली जनता ले बुझि सकेका छन बरु तिमी कोको ले कति खाए का छौ सुईकार गरेर आत्म समर्पण गर हैन भने सहकारी मुद्दा ले नै तिम्रो सर्बनास न गर्ला भन्न सकिन्न चोर हरु लाई चेतना भया

  • @santoshthakali204
    @santoshthakali204 2 дня назад +8

    सहकारीको पैसाले गोर्खा मिडिया चलेको रहेछ भने तत्कालिन सरकारले गोर्खा मिडिया लाई चलाउने अनुमतिपत्र चाहिँ किन दिएको त ??? तेत्रो ग्यालेक्सी टेलिभिजन राज्यको अनुमतिपत्र बिना संचालनमा आएको हो त?? गोर्खा मिडिया अन्तर्गतको ग्यालेक्सी टेलिभिजन ले राज्यलाई कर पनि तिरेको होला अनि सहकारीबाट ल्याएको पैसा कर को रुपमा राज्यले किन लिएको ???

  • @GovindaSarkar-pn3mg
    @GovindaSarkar-pn3mg День назад +2

    Rabi sir ❤❤❤

  • @baburamsharma7831
    @baburamsharma7831 2 дня назад +14

    जय घण्टी जय रबि

  • @mukhtithapa450
    @mukhtithapa450 58 минут назад

    rabi sir is best 🔔🔔🔔🙏🙏

  • @anitathapa205
    @anitathapa205 День назад

    अझै पनि रबिलाई नै दोष ठहर हुन्छ भन्ने यिनिहरु ढुक्क का साथ खुशी हुदै जबाफ दिऐका छन् तिमरु को खुसी दुःखमा परिनत हुन्छ धनराज लगायतका अरुसबै रयमालेका प्रजातन्त्र पार्टीलाई हेरेर आफ्नो पालो कुर्दै रुदै बस्नु है

  • @KhrishnaPaudyal
    @KhrishnaPaudyal 2 дня назад +5

    काँग्रेस ,एमालेहरुले भ्रष्टाचारिहरुलाई कार्वाहि गर्छौ हामी भ्रष्टाचार गर्दैनौ भन्नू र कुकुरले अगाडि मासु राखेर खादैन भन्नू एउटै हो ।

  • @user-dg5or6jh3g
    @user-dg5or6jh3g 23 часа назад

    विदेश स्याउलाई नेपालमा प्रतिबन्ध लगाउनु पर्छ, स्वादेशी स्याउको प्रोत्साहन गरौ

  • @yamlaljaisi579
    @yamlaljaisi579 День назад

    गृहमन्त्री भएर चाहिँ आफ्नो बचाउ गरेकोमा धेरै धेरै बधाई छ यिनीहरुले पैसा न नखाएको भए कहाँ छ त्यो पैसा

  • @mayaadhikari3448
    @mayaadhikari3448 2 дня назад +6

    Rabi is an innocent ❤❤❤❤❤

  • @JanakShahi-f4g
    @JanakShahi-f4g 21 час назад

    Rabi🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @MadhuRawal-qr7pd
    @MadhuRawal-qr7pd День назад

    Ravi lamichhane great leader

  • @rabinsharma4000
    @rabinsharma4000 День назад

    प्रतिवेदन किन चाहियो यी मिडियालाई 2:34 प्रतिवेदन किन लुकाउनु पर्यो जनता पैसा फिर्ता पाउनु पर्यो अरु के चाहियो जनतालाई मान्छेलाई के को जेल कहाँ के राजनीति किन सकाउनु पर्यो फिर्ता गराउने कानुन ल्याए भैगो नि

  • @paraskarki8024
    @paraskarki8024 День назад

    पित पत्रकारिताको लागि नेपाल पहिले देखिनै प्रख्यात छ। विदेशीहरू त यहि सिक्न यहा आउछन। कुनै दलको आशिर्वाद नभै पत्रिकानै चल्दैन, अनि पापी पेट कसरी पाल्ने त?

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 2 дня назад +2

    Righht pahal right voice
    Rajneta youba neta
    Gynendra shahiju sabaillicetana bhaya
    Om
    🙏💟💖

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn День назад +4

    ठग कांग्रेस एमाले भीत्र धेरै छन यीनीहरु लाई कारवाही हुनुपर्छ

  • @harimayarayamajhi3828
    @harimayarayamajhi3828 2 дня назад +3

    याे चाेर हाे कति बाेल्छ यसले पनि धेरै भष्टचारि हाे कि क्या हाे ।

  • @viveksharma-my5rz
    @viveksharma-my5rz День назад

    हामीलाई जुम्लाकै स्याउ चाहिएकाे छ, किन्न दिनुहाेस् न ।

  • @user-ee7xj7ol9f
    @user-ee7xj7ol9f День назад

    बिदेसी स्याउ 350/- जुम्लाको स्याउ 200 भन्छ।

  • @EXPNinja-001
    @EXPNinja-001 День назад

    Congratulations

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x День назад

    अब रबि सर ले किन खाना खायको भनेर पनि दोष लाउछन केहिमा दोष लगाउननपाय काग्रेस एमाले पापिहरुले

  • @jagritikrishifarm9438
    @jagritikrishifarm9438 День назад

    रबिलाइमात्रै खेदोखन्ने गिरिबन्दु जोगाउने फटाहो

  • @user-rp2br7hs9d
    @user-rp2br7hs9d День назад

    ज्ञाने ले रवि को राम्रो भन्दैन

  • @BalkumarMagarVlogs-jo6dl
    @BalkumarMagarVlogs-jo6dl День назад

    Rabi is Rock dont try to touch.

  • @AmritaThapa1
    @AmritaThapa1 День назад

    रबिको बिरोदिहरू पछिफर्केर गूखाऊ ।

  • @user-wj5qx1fe4i
    @user-wj5qx1fe4i 2 дня назад +1

    Sathya Jaya🎉🎉🎉

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 2 дня назад +1

    घडी प्रेमी र पशु पालक कृषक , जस्ता व्यापारी ,ठेकेदार , शिक्षा- स्वासथ्य तथा घर-जग्ग ,होटल व्यापारी सबका सब प्राय नेता भनाउदानै छन तर्के नेताहरूले देश बिकाशको योजनाहरूमा यतिनै मेहनतका साथ लागेको भए सारै राम्रो हुने थियो

  • @DeepakLama-y2j
    @DeepakLama-y2j День назад +1

    S🎉❤

  • @Shivaphuyal-bn8yf
    @Shivaphuyal-bn8yf День назад

    अब गगने बाख्रा चराउनगएभो राजनीती छोडेर

  • @JasRai-n5c
    @JasRai-n5c День назад

    Applko fact check is well said

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x День назад

    यो चोरको पनि छानबिन समिति गठन गराउनु पर्छ

  • @SajanPariyar-l4h
    @SajanPariyar-l4h День назад +1

    रबि 100% ठग जस्तो लाग्छ, कीनकी सेरे,केपी र प्रचण्ड संग तालमेल मिलाएर पाटी जोगाऊनको लागि कि्लनचिट पाको जस्तो लाग्छ

    • @siwanithapa562
      @siwanithapa562 День назад

      गगने को भरौते होस

  • @shivarimal8011
    @shivarimal8011 2 дня назад +4

    राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️💐💐💐💐दुर्गा प्रसाईं जिन्दबाद🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @netrathapaliya8998
    @netrathapaliya8998 2 дня назад +1

    समितिमा प्रधान मन्त्री गएकोत रबि लाई कसरी फसाउन सकिन्छ भनेर हो कुन चोखो होर प्रधान मन्त्री

  • @IshowriChettri-bf9dh
    @IshowriChettri-bf9dh День назад

    🌹🙏जय रबि जय घन्टि

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 2 дня назад +1

    इण्डिया बाट लिउने भन्दा नेपाल को सेउ खाने नी

  • @AshokMagar-do7qd
    @AshokMagar-do7qd День назад

    सब चोर हरू रबी को पछि पछि कति लाग्छौ देशको बिकास र जनताको कुरा गर ।

  • @dipakyentwoni4003
    @dipakyentwoni4003 День назад

    म कुनै कम्पनी मा काम गर्दैछु मलाइ तलब महिनै पिछे दिदैछ अब मेरो कम्पनिको मालिक ले काहा बाट लीएर मलाइ तलब दिदैछ मलाइ बाल।।।।तेस्तै कुरा आयो।।।।

  • @sam-yogdil706
    @sam-yogdil706 День назад

    यो ज्ञानेन्द्र शाही पनि रबि सहकारी ठग हो भन्दै भुकेका थियो । त्यो अधार मा सत्यतथ्य नबुझी बोल्दो रहेछ्😫सिधान्त बिना चोर हो।😮

  • @DThree-ys4px
    @DThree-ys4px 20 часов назад

    धनराज को पैसा खैत ?

  • @bishamdhimal7269
    @bishamdhimal7269 День назад

    काग्रेसकाे नेतालाई खै छानबिन ????

  • @KrishnaMagar-q3h
    @KrishnaMagar-q3h День назад

    Ho k ho neta jati sabai nirdosh
    Doshi ta tiniharu Hun jasle poisa sahakari maa rakhe

  • @dhamgurung
    @dhamgurung 2 дня назад

    Good sahi

  • @IshwariNath-r2t
    @IshwariNath-r2t День назад

    यो खातेहरु को उद्देश्य नै अर्कै हो ।तर पुरा हुदैन।

  • @AmalshingChemjong
    @AmalshingChemjong День назад +1

    घरि चोर के भन्छ।

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt День назад

    Good rabi❤

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 День назад

    Be strong Go Ahead Good luck Rabi Daju jay bir gorkhali

  • @bishnubasnet-qt3fh
    @bishnubasnet-qt3fh 2 дня назад +1

    अब गु खा तैले रविकै विराेध किन प्रतिवेदन अाइ सक्याे अब धनेतिर लाग

  • @Krishnakhadkamidiya
    @Krishnakhadkamidiya День назад +1

    एमाले एमाओवादी काङ्ग्रेस निद्रा हराम भईसक्यो

  • @KIRANTHAPAMAGAR432
    @KIRANTHAPAMAGAR432 2 дня назад

    ए घडी चाेर तलब भट्टटा खादैमा दाेसी हुन्छ? यस्काे कुरा सुन्दा त नजिक भएको भए गाला फुत्ने गरि दिन मन थियो

  • @shyamsunar6263
    @shyamsunar6263 2 дня назад +1

    Hain kati Rabi ki khedo gareyko hola vatachari haru ley

  • @LilaRai-yo6he
    @LilaRai-yo6he 2 дня назад +2

    जुम्लाकाे स्याउ पाए त कति मिठाेसग खानु पर्थयाे खैत बजारमा

  • @hareramraut7035
    @hareramraut7035 День назад

    रविलाइ कार्वाहि गर्न खाेजिएकाे तर डनराज ,लेखा सभापति पनि अघि अाएपछि मामला ढिसमिस ।

  • @matrikaale2570
    @matrikaale2570 День назад

    अब यस्तो जनावरहरुलाई जनताहरूले किन भोट हालेको सही र गलत छुट्याउनु नसक्नेलाई

  • @PrakashPrakash-hx6ol
    @PrakashPrakash-hx6ol День назад

    क्या खुसी छ काङ्रेस 1 उता लाई ल्खेत्न पायको मा

  • @NG-hr9gy
    @NG-hr9gy День назад

    RSP सँग यो कांग्रेस ले सिउरी खेल्न नछोड्ने भो 😄😄आफै हरु को धोति फुस्कि सक्दा पनि 😄😄😄

  • @KIRANTHAPAMAGAR432
    @KIRANTHAPAMAGAR432 2 дня назад

    याे मुजी बर्टाैला दहि चिउरे काे कुरा सुनेर हुदैन

  • @BuddhaGurung-d4k
    @BuddhaGurung-d4k День назад

    य घडिवाल् ले मार्सि चामल को भात खाएर मोटाएछ अब यो दुब्लाउने दिन आउँदैछ।

  • @user-pw2kq8ue8b
    @user-pw2kq8ue8b День назад

    के टपिक राख्या होला युटुबेले?? ज्ञानेन्द्र शाहिले त रविको बारेमा भन्दानि बडि जुम्लाको स्याउले बजार नपाको कुरा पो गर्नु भाछ त।नेपाली स्याउको बारे चाहि केहि लेख्नु छैन😢😢।राजा महाराजा जस्तो यता नि रवि उतानि रवि छ।हममम😏😏

  • @PrakashPrakash-hx6ol
    @PrakashPrakash-hx6ol День назад

    काङ्रेस ले यो खुसी कति दिन मनाउन मिल्छ यो हेर्न बाकी छ धरै उम्लेको खासै राम्रो हुदैन भनिको सुनिको थे

  • @arjunkc7590
    @arjunkc7590 День назад

    घडिले के बोलेको ? अबगगनेलाई केभन्छौ घडि ?

  • @Binodchuhan85
    @Binodchuhan85 День назад

    गोर्खा मिडिया सहकारी बाट आएको पैसा ले तलब खाएको ले गल्ती भए अनि तेहि सहकारी बाट आको पैसा ले सरकार ले tax त लिएको छ अनि सरकार पनि त दोसि भयो होईन र गरिबन्धु tee र शरणार्थी कान्ड ले भुजेको खोई🤔

  • @tamangtamang2663
    @tamangtamang2663 День назад

    लौन हो यो जुम्लाको स्याउ कहिले खाना पाईन्छ? रु.३५०/ केजि भए पनि खाइन्छ।

  • @kuldevshrestha6280
    @kuldevshrestha6280 15 часов назад

    Nepal ma kisan ra krishi la prathamikta dine ho vane Nepal aafai dhani desh hunxa

  • @JayantiNath-z6d
    @JayantiNath-z6d День назад

    🙏🙏🙏🇳🇵🇳🇵🔔

  • @ganeshbikramshahi4152
    @ganeshbikramshahi4152 День назад

    फेस बुके नेता हरु को नाटक

  • @rajuyonjan2706
    @rajuyonjan2706 День назад

    ए चोर हो कमसेकम धनराजको पनि कुरा गरौन

  • @sankarkarki6783
    @sankarkarki6783 2 дня назад

    तिमीले त भुईचालो पिडीतलाई 15000हजार बांड्न जांदा हेलिमा दुई दुई हजार खाकोचै के हुन्छ घडी जी

  • @LeonardGarcia-s1j
    @LeonardGarcia-s1j День назад

    Ta dui jibre bartaula bhai

  • @parshuramranabhat5406
    @parshuramranabhat5406 День назад

    साहु को हो

  • @phadendraghimire5027
    @phadendraghimire5027 День назад

    Yo ramhari khatiwada vanni jantu Kati bolxa

  • @dilmagor3425
    @dilmagor3425 День назад

    Congress le
    Raviko
    Khedo khanoko ho Tara
    Safal Vayana
    Pokharama Kalo Jhanda dekhaune Pani
    E Congress/AMALEKO
    Jholeharu hun
    RAVI SIR KO
    JAYA JAYA

  • @harisubedi8722
    @harisubedi8722 День назад

    गिरीबन्धु को बारेमा पनि भन्न ओइए बर्तौला

  • @LeonardGarcia-s1j
    @LeonardGarcia-s1j День назад

    Jay ghanti

  • @OmkalaGurung-uq9by
    @OmkalaGurung-uq9by 9 часов назад

    Aru upaye xaina

  • @arjunkc7590
    @arjunkc7590 День назад

    धनेराज चाहिँ किन्लि हो ? महतजी ?

  • @jamesshrestha3242
    @jamesshrestha3242 День назад

    Why dont they use same vehicle used by home minister rabi ,each time they need new cars

  • @anilgm8658
    @anilgm8658 День назад

    यो घडी चोर बोल्यो/फेरि इगलिस मा कुरो गर्न घडी चोर तिम्रो इगलिस बोलेको सुन्न मन छ हेर्ने मन छ😁😁

  • @umachaulagain9877
    @umachaulagain9877 День назад

    Time harulai aghai lag lagdaina hai timiharuko netale gareko vrastachar ko xan bin hunxaki hudaina hami pani herdai xam lag pacheka haru

  • @priyalamichhane1204
    @priyalamichhane1204 День назад

    याे महेश बर्तुला भन्ने व्यक्ति बोल्नमा अति सिपालु है गाईज सायद नेकपाको सल्लकार भयर होला😂😂

  • @bhaktaranamagar4039
    @bhaktaranamagar4039 2 дня назад

    Euta media karmi rabi sir le tharkaunu vayo rajnitima hero ho

  • @laxmanshahi1257
    @laxmanshahi1257 День назад

    jati nii 🍎 apple xa hou nepal ma not only jumla bajura ,mustang ma nii xa

  • @prembishowkrma2065
    @prembishowkrma2065 День назад

    घडी चोर को त निद नै हरम भएछ नि त 😂😂

  • @binoddimdung6816
    @binoddimdung6816 День назад

    ABA Rabi dosi vanera news lekhne lae ABA karbahi garnu parxa jatha vabi news nalekhna avan garna chahanxu yeti vanda Pani news lekhne lae ABA naxodne sidhai karbae

  • @Special_Guest_News
    @Special_Guest_News День назад

    Yo Khatey ghadi kaile morxa.

  • @tilakbahadur1706
    @tilakbahadur1706 День назад

    उखानेको ओपिताली नजायेज छोरो।

  • @LeonardGarcia-s1j
    @LeonardGarcia-s1j День назад

    Ghadi chor khai tero neta haru ko kura tero neta chahi fake vayo?

  • @SandeshOli-y2q
    @SandeshOli-y2q 2 дня назад

    Risi je KO patrakai netalai man parka jantalai patkkai man pardain 5:33

  • @PurusottamBasnet
    @PurusottamBasnet 2 дня назад

    Dhan raj gurung ra risi kesh pokharel ko samiti bancha ki bandeen mahakali bechuwa butani sarnarthi cantoment

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 дня назад

    भागबण्डालाग्यो सकीयो