Resham Nirdosh VS Suman Thapa रस चुस्देलान बाहिरका मौरीले| Relimai | Sarangi Sansar Live dohori - 71

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 643

  • @SarangiSansar
    @SarangiSansar  4 года назад +80

    सुमधुर स्वरका धनी लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दाेष र सुमधुर स्वरकी धनी गायिका सुमन थापा बिचको रेलीमई भाकामा निकै रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ ।
    कृपया हेरेर साथ दिनुहोला साथै सेयर गर्न नभुल्नुहोला धन्यवाद ।

    • @ramuparajuli9169
      @ramuparajuli9169 4 года назад

      Waiting for good song

    • @madhugnawali9386
      @madhugnawali9386 4 года назад

      कमल दाजु अब को दोहोरी रेसम निर्दोस र प्रर्तिमा बैनी को लयाउनु परेयो

    • @anishapoudel2881
      @anishapoudel2881 4 года назад

      Super geet

    • @durgakc2884
      @durgakc2884 4 года назад

      Sarangi Sansar bhaka and geet Kati mitho comment ngari basna sakina

    • @ishorthapa8909
      @ishorthapa8909 4 года назад

      resham ji ko voice loud garaunu paryo kamal sir

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +115

    अतिनै मिठो श्वर अनि शब्द र आजभोलीको चर्चित गायक रेसम निर्दोशको दोहोरी सुनौ है

    • @onom9540
      @onom9540 4 года назад +6

      रेशम निर्दोष को स्वर नै मिठो

    • @pramilabasnet502
      @pramilabasnet502 4 года назад +6

      @@onom9540 होनी हैनत मलाइत मिठो छ

    • @chitraregmi831
      @chitraregmi831 4 года назад +3

      अति मिठो स्वोर अनि शब्द रेशम निर्दोष भाइको सुनिरहु लाग्छ

    • @pramilabasnet502
      @pramilabasnet502 4 года назад +3

      @@chitraregmi831 सहि हो

    • @ambikasuryabanshi7809
      @ambikasuryabanshi7809 4 года назад +2

      यो भाईले भनेको शब्द पुरै सुने कति मनै छुने भनेको सारै राम्रो छ भाईको गित

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 года назад +41

    रेशम निर्दोषलाई त दोर्सो राजु परिवार जस्तो पो लायो शब्द बुनाइमा त।। सुमन नानू को पनि उत्तिकै कडा छ। ल है बेजोड प्रस्तुति छ।।

  • @gopalsubedi9217
    @gopalsubedi9217 4 года назад +193

    रेशम निर्दोष को Big fan र बाग्लुङे कोको हुनुहुन्छ हाजिर गरौं ल कति .......?

  • @premtamang1385
    @premtamang1385 4 года назад +19

    आजा भोलि त इन्द्रेणी भन्दा एता तिरा पो रमाइलो हुँदै गयो।।। 👌👌धेरै रमाइलो छ ल ।रेशम र सुमन को फ्यान हो म।।

    • @rimamalla9366
      @rimamalla9366 4 года назад

      Sachhi nai.... Sarangi sansarle ramro dohori layauna thaleko xa aaja voli

    • @pramilabasnet502
      @pramilabasnet502 4 года назад +1

      सहि हो

    • @premtamang1385
      @premtamang1385 4 года назад

      @@pramilabasnet502 होनि ।

    • @premtamang1385
      @premtamang1385 4 года назад

      @@SumanThapaMagar11🙏 हस हजुर फेरि फेरि पनि एस्तै एस्तै रमाइलो दोहोरी हेर्ना पाओस।। म सधै हेर्छु हजुर हरु को दोहोरी ।।। from U A E.

  • @madhugnawali9386
    @madhugnawali9386 4 года назад +45

    जहाँ रेसम निर्दोष त्यहाँ तेसै रमाइलो सुमन बैनी को नि राम्रो लायो ल अति रमाइलो भयो

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 года назад +6

    सुरु बाट अन्तिम सम्म सुन्दा कतै खोट लाउने ठाउ भेटियेन दुबै जाना ले निकै मिठो शब्द मा गाउनु भयो साराङी सन्सार लाई पनि धेरै धन्नेबाद छ हामी प्रदेसी हरुलाइ दुख भुलाउने र आफ्नो देस को याद झल्काउने भनेको संगित नै हो म सधै हेर्ने गर्द्छु हाल बहराइन बाट ♥️♥️🙏🙏🙏🌹🌹🌹

  • @haribk5820
    @haribk5820 4 года назад +9

    रेशम जि उठान मा जस्तै स्पस्ट भोईस छोडनु ना पछि सम्मा बिच मा गय पछि अलि आवज बुजियना तर पनि जति सुनु उति सुनु सुनु लाग्ने दोहोरी ।।।

  • @NepaliAwaajTv
    @NepaliAwaajTv 4 года назад +15

    रोल्पाबाट है हेर्दै छु ! ल मध्यपश्चिमका यता हाजिर हुनुहोला !

  • @dineshbohora4314
    @dineshbohora4314 4 года назад +16

    रेसम निर्दोस सर को ठुलो फ्रेन बनाईदियो लोक स्टारले सफलताको शुभ कामना

  • @rajubhandari2981
    @rajubhandari2981 4 года назад +9

    वाह बडाे मज्जा लाग्यो हजुर याे दाेहाेरि हेर्दा बधाई छ रेसम निर्दाेष लाई कि यति मिठाे स्वरकि साथै रुपकि धनी सुमन थापालाई अाफ्नाे बनाउन सफल भयकाेमा ।

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 года назад +66

    प्यारी सुमन लाई मन पार्नी
    को को हुनुहुंछ

  • @yammagar8854
    @yammagar8854 4 года назад +18

    सारंगी संसार को मादल ठोकाई मन पराउने को को हुनुन्छ

  • @nilammagar7870
    @nilammagar7870 4 года назад +17

    कमल सर अब एक फेरि बत्ती थापा मगर र रेशम निर्दोष लाई निमन्त्रणा गरेर फेरि सारङ्गी सन्सार बात दर्शक हरुलाई रमाइलो दिनु पर्यो है ।।।।।।

  • @amarthapa452
    @amarthapa452 4 года назад +4

    सारै मिठो लायो दुई जानाको दोहोरी सुनेर त थाकियना रेशम कोसोवर को त के कुरा गर्नुर बधाई छ सम्पुर्ण टिम लाई फेरि पनि यस्तै दोहोरी सुन्न्नापाईयोस

  • @bishnushreeshofficial6756
    @bishnushreeshofficial6756 4 года назад +6

    सल्यानिको र सुर्खेतिको आज चाहिँ बबालै हो मादल बजाई साथमा रेशम र सुमनको त के बयान गरुमर 👌👌👌👌

  • @ganeshkhanal7738
    @ganeshkhanal7738 4 года назад +7

    रेशम जी जस्तो मर्म स्पर्शी गीत गाउने गायक त नेपाल मा विरलै पाउँछ तर , धेरै समय पश्चात सुमन बैनी को प्रस्तुति लाई सुन्न पाइयो खुसी लायो । एकदमै राम्रो छ दोहोरी हप्ता मा एकचोटि भएनी हेर्न पाउ ।।

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 года назад +4

    निकै मीठो स्वरको धनी र त्यतिकै राम्री मीठो मुस्कानको पनि धनी सुमन थापाको आजको प्रस्तुति निकै उत्कृष्ट रहयो।यसै गरि सधै अगाडि बढ्नु सफलताको शुभकामना छ

  • @yamankhatri959
    @yamankhatri959 4 года назад +16

    बाग्लुङ को सान रमेश निर्दोष को नाऊ nice volei

  • @NepaliAwaajTv
    @NepaliAwaajTv 4 года назад +8

    नमस्कार म खगेन्द्र पुन राम्रो छ ! दुबै पक्षको रेश्म सरको कुरै नगरौ !
    कमल दाइ यो लाइभबाट गित गाउन खुब मन लाको छ !

  • @shivabk9339
    @shivabk9339 4 года назад +6

    दोहोरी सुन्न सुरु गरियो रेशम निर्दोष को स्वार लय सब्दा सुन्दा आन्न्दा आउन्छ ।

  • @मुग्लानीसन्देश

    एक नम्मबर छ अाजको दोहोरी धन्यवाद सारङगी संसारलाई

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 4 года назад +4

    गायक मा रेशम निर्दोश र गायिकामा सुनिता बुढा क्षेत्री को स्वरले मलाइ घायल बनायो।।हैन के खानुहुन्छ र हो यति मीठो स्वर ?? कति लोक गीतलाइ घुमाएर मिठास सङग गाउनुहुन्छ म यो दुबै जनाको ठूलो प्रसम्सक हो।।।कृपया रेसम र सुनिता को दोहोरी सुन्ने चाहाना छ जसरी भए पनि मिलाउनु पर्यो।।।।।

  • @kshetragurung9062
    @kshetragurung9062 4 года назад +7

    धेरै मिठो सोवर मा दोहोरी सुनाउनु भयो भाइ र बैनी लाई नमस्ते र सबै जान लाई पनि नमस्ते

  • @mobilea2491
    @mobilea2491 4 года назад +17

    रेसमको दोहोरी अल्लि लामो धित मरने गरि सुन्ने बिचार तर जैलेइ सुन्दा सुन्दै कति छोटो लागछ समय गाको पतै हुदैन अलि लामी समय बनाउन मिलदैनकी के हो यसतो राम्रो गित त अल्लि सुन्न पायपो हुन्थेयो रेसमको गित सुनेर त म ७ दिन ७ रात सुने पनि अघाउदिन क्याहो

    • @pramilabasnet502
      @pramilabasnet502 4 года назад +1

      अरु दुइ चार टुक्का थपिदिएको भय त हुन्थोनी

    • @Durganiraj2044
      @Durganiraj2044 4 года назад

      हो त नी १ घन्टा वा ५५ मिनेटको हुनुपरो के

  • @rodennabin7541
    @rodennabin7541 4 года назад +32

    मादल बजाउने दुई जना लाई चाई मान्नै पर्छ,

  • @chandrathapa4548
    @chandrathapa4548 4 года назад +5

    Dohori ekdam utkrista xa tara ajaa resham broo ko aaja 4 jana mgrni nani harulai dekhera Ali darako mahasus Gare maile geet ma Ali shas pugeko thiana dohori tukka haru pani Suman sis ko vhanda resham broo ko kehi Kam vhako hoki jasto lagyo Suman sis lagayet sath dinu hune sampurna lai agami din haru ma ajhai ramro pragati gardai janu hola good luck👌❤️👌❤️👌❤️👌❤️

  • @सान्तीकोखोजिमा

    Sarangi sansar ko big fan ma ho rw aru ko ko hunu hunxa sarangi sansar ko uttar uttar pargati ko kamana gardachhu birano muluk batw herdai xu

  • @samjhanagurung3454
    @samjhanagurung3454 4 года назад +7

    मीठो शब्द मीठो स्वर हाम्रो बागलुङको सान रेसम दाइ र सुमन दिदी बधाई छ

  • @ايهياقلبي
    @ايهياقلبي 4 года назад +11

    मलाई सारै मन परने गाईका सुमन थापा र रेशम निरसोर बधाई छ शुभकामना

  • @subbapuree8411
    @subbapuree8411 3 года назад

    दोहोरी को बादसाह निर्दोष, अनि perfect गायिका सुमन ,अतेन्त मिठो प्रस्तुति miss you all

  • @nilammagar7870
    @nilammagar7870 4 года назад +4

    वाओ क्या दामी रेसम छोद्न हुँदैन है बाग्लुङे हो नि जे भए नि दामी छ है दुबै जनाको voice ...

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 года назад +3

    आहा लाइफ दोहोरि भनेको यस्तो पो हुनुपर्छ मिठो दोहोरि सररररर चैट चैट चैट

  • @तेजप्रसादबरालबराल

    कमल सर अनि सारङी सन्सार संचालक सन्चालिका ज्यु नमस्कार साथै मीठो साङितिक अभिवादन म तेज प्रसाद बराल हाल कतार मा कार्यरत नेपाल परासी हजुर हजुर हरुलाई म लगाएत मेरा सगै बस्ने प्रदेशी लोकसङित लाई माया पोख्ने र सारङी सन्सार का नियमित श्रेाता हरुको यो निवेदन छ कि रेशम निर्दोष सर अनि सुमन थापा जि लाई फेरि पनि यहि रेलिमाई भन्ने भाका मा परिचय कार्यक्रममा धेरै समय नदिइ धेरै समय सम्म अर्थात लामो दोहोरी सुन्न पाए मा हामी हरु धेरै भन्दा धेरै आभारी हुनि थिएउ

  • @thapakhum5323
    @thapakhum5323 4 года назад +1

    wow यो होनि त दोहोरि
    ##रेशमको voice र सुमनको voice सङ्ग सङ्गै आजको मादल तारिफ गर्ने शब्द नै भएन म सङ्ग wow wow wow

  • @ravankayat3676
    @ravankayat3676 4 года назад +14

    निर्दाेश भाइ काे स्वर अत्ति सुमधुर छ।घर बाग्लुङ ढाेरपाटन हाल फ्रान्स देखि

  • @udayabhat8953
    @udayabhat8953 4 года назад +6

    आहा कति मीठो दोहोरी धन्यवाद भाइ बैनीलाइ कैलेही पनि अड शब्द प्रोयोग नगर्नु होला ल।।

  • @shivapalpali7924
    @shivapalpali7924 4 года назад +5

    सारङगि सन्सार नछुटाई हेरने जति ऐता हाजिर हुम त हजुर

  • @dibasthapa1883
    @dibasthapa1883 4 года назад +14

    हैट घडी को सुईपनी कती ढिला घुमेको के 10 मिनट पनी 10 घण्टा जस्तै भै सक्यो ...most excited and will most waiting when watch 8 pm

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 года назад +2

    आहा सुरु को टुक्का ले नै पर्बाभित भनायो दुबै जाना को गहगिलो शब्द बधाई छ हुर्‍र्‍र सैसै सै कति रमाइलो दोहोरी रेसम निर्दोस को आबाज को फेन कति हुनुन्छ येता हाजिर हुम त सर्‍र्‍र्‍र जोडी दम्दार छ

  • @LbGiri.
    @LbGiri. 4 года назад +4

    ..बस माया रेलिमाइ आजको रात
    फेरि भेट हुदैन एक साथ।
    आहा साह्रै मिठो,उहिले बन,पाखा,मेला पातहरुमा खुब बजथ्यो।🎵🎶📼♥️♥️

  • @यसपिभोजराजलज्जालू

    अनि आजको यो लाईफ दोहोरी सुन्दा र हेर्दा सारै राम्रो लायो गायक ज्युको शब्द उत्तिकै राम्रो गाइका दिदी को शब्द पनि उत्तिकै राम्रो खोट लाउने त कुनै ठाउँ नै छैन है मेरो तर्फ बाट त । अनि गायक ज्यू हरु पनि उत्तिकै राम्रो हेनसम गाईका ज्यू हरु पनि उत्तिकै राम्रो बिउटी त्यसैमाथि लेडिज लिडिङ गाईका ज्यु त झनै राम्रो आहा यो पल यो क्षण लाई त म कैलै भुल्दिन है

  • @yamgharti6757
    @yamgharti6757 4 года назад +5

    सुमन मिस पनि स्याङ्जाको को हो काहा कम्तिको हुनुहुछ र सरै राम्रो छ दोहिरी बदाई छ दुबै सर र मिस लाई

  • @रविराजअधिकारी
    @रविराजअधिकारी 4 года назад +11

    रमाइलो छ दाेहाेरी सम्पूर्ण मा नमस्कार अाज प्रतिमा बहिनीलाई देखिन ता कमल भाई सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @abhash465
    @abhash465 4 года назад

    रेशम निर्दोषको लाइभ दोहोरी नछुटाइ हेर्नेमा एउटा त म परें अरु को को छन् ??

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 года назад +6

    सुपर दोहोरि,,,, दुवै जनाको उच्च प्रगतिको कामना।

  • @gitabahadurthapa5102
    @gitabahadurthapa5102 4 года назад +7

    kalakar haru ramro vayo vane karekram afai ramro hunxa ati mitho sowr haru ani purano vaka sanchikai rodhima adha rat samma bsera hereko yad ayo sanoma magarni haru sanga all the best team thank you...

  • @dhanumagar9082
    @dhanumagar9082 4 года назад +6

    Hoit dohori tw babbalai xa k... dohori ma raju pariyar,resham nirdosh, rabin lamixane vane paxi sabda ko jhataro sunna painxa...waoo Greene choli lagaune pun ki xori kati ramri k

  • @jhonkajighatane541
    @jhonkajighatane541 4 года назад

    रेसम निर्दोष सांच्ची कैइ दोहोरि को राजा माने ।अति मिठो दुबै जनाको आवाज।दुबै जनालाई बधाई छ बधाई

  • @krishnasapkota3691
    @krishnasapkota3691 4 года назад +1

    अति रमाइलो आजको दोहोरी ।कमेन्ट गर्ने कुनै ठाँउ देखिएन कलाकार लाई ।यो गीतको गाएक र सर्जकलाई सम्झिनु पर्ने थियो ।। जय गीत जय संगीत ।।।।

  • @nainashahi3700
    @nainashahi3700 4 года назад

    अति मिठो स्वर अनि दोहोरीमा पनि मार्मिक र मन छुने भयकाले रेशम भाई को गित सुनेर कहिले पनि थाकिदैन। हरेक दोहोरी छुटाउन मन छैन। समय र परिस्थितिले साथ दिएसम्म हेरिने छ।

  • @ghamansing2578
    @ghamansing2578 4 года назад +3

    Wow suman thapa rw resham nirdosh beautiful dohori😍😍👍️👍️🙏🙏

  • @gopalgautam5513
    @gopalgautam5513 4 года назад +5

    आहा कति दामी गीत सुन्दै आनन्द आयो सम्पुर्ण प्रति हार्दिक धन्यवाद ।।।फेरि फेरि सुन्ने मौका मिलोस।।

  • @officalrambahadursunar771
    @officalrambahadursunar771 10 дней назад

    81 साल को दसै मा यो गित मा नाच्नी को को हुनुहुन्छ लौ एता हाजिर हुम्त

  • @onom9540
    @onom9540 4 года назад +66

    गायक रेशम निर्दोष को स्वर कति मिठो सुनम सुनम लाग्ने

    • @pramilabasnet502
      @pramilabasnet502 4 года назад +1

      हो

    • @dasirampulami8402
      @dasirampulami8402 4 года назад +1

      साहस पुराउनसक्दिन यस्ता मुला खुर्के कलाकार

  • @achyutaryal1656
    @achyutaryal1656 4 года назад +2

    कमल् सर कमला‌ घिमिरे‌ र रेसम निर्दोस् को दोहोरि‌सुन्न सारै नै मन छ।किर्पया जसरि भएपनि उप्लब्ध गराईदिनु होल।

  • @dhanparshadrasailirasaili4073
    @dhanparshadrasailirasaili4073 4 года назад +1

    लभ छुतेको देख्दा नि अरु को भर हुदैन बाग्लुङे हरु को जवाफ दरो आयो है दादा
    sapoting all gyes resam nirdos dada lai

  • @babagurung8557
    @babagurung8557 4 года назад +4

    Resham Nirdosh jaha pani janxa geet sunnu ko maja arkai auxa Badhai xa sarangi sansar ani Resham bhai suman baini lai

  • @गुन्जबहादुरपौडेल

    निकै रमाईलो लाग्यो धन्यवाद गायक गाईका र अरू सम्पुण लाई कमल दाई ले यसरी फरक फरक दोहरी लिएर आऊनु हुन्छ उहालाई बिषेश धन्यवाद

  • @labarajmahat4837
    @labarajmahat4837 4 года назад +3

    Haina yo resham nirdosh vanni kun parani ho .mata danga par xu vanya
    Kati mitho geet gauna janeko bafry
    Love you bro feri yestai geet sunna paiyos .best of luck

  • @BinodSharma-yx7rc
    @BinodSharma-yx7rc 4 года назад

    विशेष धन्यवाद रेसम निर्दोस अनि सुमन जि लाई .जति सुन्यो सुनौ सुनौ लाग्ने यो दोहोरी घम्सा घम्सी को लागि.येस कार्यक्रम का कन्चलाक तथा सारङ्गी सन्सार लाई पनि .सारङ्गी सन्सार ले यो भन्दा अझै उत्कृष्ट प्रस्तुती हरु आफ्नो स्टुडियो बाट दिन सकोस.दोहोरी होस त येस्तो.

  • @gstarmagar2584
    @gstarmagar2584 4 года назад +3

    अति राम्रो दोहोरी कुनै छाडा शब्द नमिसाइ गाउनुभो सबै टिम लाई धन्यवाद 👌🌺🌹

  • @सरुअछामि-प1ढ
    @सरुअछामि-प1ढ 4 года назад +3

    रेसम दाजुको त के बयान गरु खोइ सब्दै छैन सुमन दिदि को पनि बबाल छ सम्मान च दुबैलाइ र रमेश दाजुको गायकिमा अलि बिचमा दब्यो अलि किलियर गाउनु पर्यो है सुझाब छ मेरो।

  • @sandeshgurung8788
    @sandeshgurung8788 4 года назад +1

    हाम्रो स्याङ्जा को साहन सूमन बैनी लाई ह्रदय देखिनै सम्मान!साथै रेशम सर लाई पनि सम्मान बेक्त गर्दछु!साराङगी संसार का सम्पूर्ण टिम लाई बिशेष धन्यवाद आभार प्रकट गर्दछु यस्तै दोहोरी सूनी रहन पाऊँ?
    (मेरो ठेगाना)=स्याङ्जा जिल्ला मनकामना हाल साउदी अरेबिया रियाद बाट हेर्दैछु धन्यवाद

  • @bhabinthapa1143
    @bhabinthapa1143 4 года назад +6

    सुनौ सुनौ लाग्छ हाम्रो गल्कोटे रेशम निर्दोष को दोहोरी

  • @यसपिभोजराजलज्जालू

    आहा क्या राम्रो गाउनु भाको गायक 🎤गाईकाले त्यसैमाथि कति राम्रो भाका हो मलाई पनि यो भाका अति मन पर्छ र। आज यो भाका सुन्दा मेरो गाउँ घर मा बाउबाजेले गाको याद आयो।

  • @Somtmg-ce5xg
    @Somtmg-ce5xg 4 года назад +6

    Balla mansing ko dohori sunna paune vayo 👍👍👍my best gayak mansing khadka 💖💖💖

  • @shivashrestha7394
    @shivashrestha7394 4 года назад +1

    सारै राम्रो रेसम brother ko सोर को म यकदम fan ho tra suman baine lai indreni ma dekhirantha tra यस्तो प्रतीभा रैछ बल्ल थाहा भयो

  • @chakrapayeja9962
    @chakrapayeja9962 4 года назад +4

    Aaha. kati. mitho. dohari. git. ho. keti. haru. ni. ramri. ramri. raixan. ramailo. lagekox.

  • @rimthapa8530
    @rimthapa8530 4 года назад +7

    Suman suman suman suman suman suman suman suman suman suman suman suman suman suman suman..........................................suman suman

  • @rembahadur7376
    @rembahadur7376 4 года назад +2

    Malai resham nirdosh ko swar ati man parchha r suman thaha pani malai man parne gayika ho tyasai mathi yo purano bhakama dohori ati ramailo lagyo hami pardeshma 15 Ghanta duty garera aauchau jun tyo thakan yo sarangi Sansar on gare paxi sabai thakan metinchha ma yo karyakram niyamit herne garchhu pahila bhanda sound system ma pani dherai Sudhar aayakochha thank you Jamal g
    FROM UAE

  • @humlalacharya3509
    @humlalacharya3509 4 года назад +8

    आज को दोहोरी रामो छ अजै रामो मादल को saund

  • @jae2116
    @jae2116 4 года назад

    Nirdosh bhailai ta swor ma mannai parxa. Suman bahinile po bhutukkai dhalnu vo ta malai ta? What a voice ? Beautiful voice. Welldone Yo channel lai.

  • @rajubasnet5448
    @rajubasnet5448 4 года назад +1

    दामी छ रेशम निर्दोष जी को स्वर गायिका को पनि राम्रो छ!

  • @bimalkumar8141
    @bimalkumar8141 4 года назад +13

    lok star ko judge haru le resham nirdos lai nachine kai hota??????

    • @kesharsinghgc8959
      @kesharsinghgc8959 4 года назад

      You r right bro.lok starle resham nirdoslai nachinekai ho.mitho swarka dhani hun .ma lastai fan ho resham bro ko.bhabisya ujjal hos.suman sis ni top star

  • @nirdosharmaan7252
    @nirdosharmaan7252 4 года назад

    अति राम्रो प्रस्तुती ,,,सम्पुर्ण मा विशेष सम्मान ,,कमल दाजु समयोग मिल्यो भने हाम्रो अब्बल जोडि,,डिला सिस र रेसम ब्रो उहाँ हरुको प्रस्तुती को पर्खाईमा ,,,धन्यवाद !

  • @shibakhanal9124
    @shibakhanal9124 4 года назад +33

    मेरो एउटा सुझाव :
    जुन भाकामा दोहोरी गाउदै हुनुन्छ वास्तविक गायक गायिकालाई सम्झीनु होला ॥

    • @TarakantaBk
      @TarakantaBk 4 года назад +2

      सम्झाम मात्र हाेईन हाम्राे उहाँहरूलाई सम्मान पनि छ । सुझावका लागि धन्यवाद ।

    • @pramilabasnet502
      @pramilabasnet502 4 года назад +3

      हामीलाइ अझबढि जानकारी हुनेथियो हइ

    • @chetmanineupane2591
      @chetmanineupane2591 4 года назад +2

      धेरै राम्रो गित ।

  • @Aayushsunam55
    @Aayushsunam55 4 года назад +1

    सबै भन्दा पहिला रेसम दाई लाई नमस्कार दाई को अत्तिनै मन पर्छ गाउने सहिली शब्द पनि कति मिठो हो के अनि sarngi sansar मा आज निकै मिठो माद्ल बजे को छ अरु दिन भन्दा हाल ईन्डिया बाट हेर्दै छु

  • @bharatgurung5043
    @bharatgurung5043 4 года назад +1

    ज्यादै मिठो सुमधुर स्वर ..
    जति सुने पनि सुनी रहु जस्तो लाग्ने ....💞💞💞💞

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 4 года назад +1

    Reshsm nirdoshs sachchikai dohori ko king hunu hunxa suman thapa lai pani jitna safal hunu vayo thank you so much

  • @prakashsunar7185
    @prakashsunar7185 4 года назад +4

    Atayntai ramro dohori Resham ra suman ko indreni paxi tapiko sarangi sansar Niamit herdai xu kamal ji tapi lai vet na man xa hi😍😍

  • @manishkhadka6230
    @manishkhadka6230 4 года назад +5

    Resham nirdosh fan plz like👇👇

  • @opponepal8782
    @opponepal8782 4 года назад +1

    Aaha ni saranggi sangsarma sabai ramri ramri keti haru bulako ramailo lagyo resham nirdos raa suman thapa ko dohari git ke sarai mitho hola suni rakhum hune

  • @krishanakathayat2747
    @krishanakathayat2747 4 года назад +3

    धेरै मन पर्यो दोहरी सधै हेरी राखेको हुन्छु दुईटैको दोहरी 😘😘

  • @chandrakandel8754
    @chandrakandel8754 4 года назад

    Hahaha, Yo po ho Dohori song, Resham Nirdos ko sabda ra Sowor ko ta kurai nagarau,ati Excellent. Suman thapa Baini ko pani utikai damadar prastuti .wish u all the best both of u....

  • @krishnakc4220
    @krishnakc4220 4 года назад +2

    मादल बजाउने साथि हरु एकदमै राम्रो लाग्यो हजुर हरु ले बजाएको 🙏🙏🙏

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 4 года назад +1

    दुबै जना नयाँ प्रतिभाहरुको स्वर अत्ति राम्रो र सु-मधुर छ निरन्तर अगाडि बढनु हाेला।

  • @jasminegurung8284
    @jasminegurung8284 4 года назад +5

    रेशम जिको गीत पनि मन पर्छ मान्छे handsome मनपर्छ !

  • @palpalinetra6133
    @palpalinetra6133 4 года назад +3

    अ मगर्नी मैयाहरुनी खुंङ्कारै रैछत ह
    निर्दोस भाइ लाई हाम्मे हाम्मेनैपार्योत ? ह

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 4 года назад +2

    सुमन र रेशम को अत्यन्तै राम्रो दोहोरी हेरेर बालापनको झल्को आयो।

  • @समयसङ्गैकोपरिवर्तन

    यो दोहोरी धेरै राम्रो लाग्यो र साथमा मादल बाजाउनेको कला पनि असाध्यै राम्रो लाग्यो मादलको साउण्ड अति मीठो सुनियको छ

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 4 года назад +1

    रेशम जी को दोहोरी सुन्नै मज्जा आउँछ दोहोरी गीत सुन्न त रेशम को

  • @yakhjpne6484
    @yakhjpne6484 4 года назад +1

    रेशम सर को गीत धेरै राम्रो छ तर उहाँले गीत उठान गर्दा उहाँको भ्वाइस नै हराएर जान्छ किन हो? गीत गाउदा यो कुरामा पनि ध्यान दिए अझै राम्राे हुने थियो मेरो धारणा है,

  • @kulroka1048
    @kulroka1048 4 года назад +4

    २८ मिनेट कति छिटो सक्कियो थाहै नपाई
    👏👏👏🙏👍

  • @yugbahadurmagar1598
    @yugbahadurmagar1598 4 года назад +1

    Aja hamro suman thapa ju ko ra resham g ko dohori sunna paiyo sarai ramro ananda ayo ajhai agadi baddai janu hola safaltako suvakamana xa

  • @ishorthapa8909
    @ishorthapa8909 4 года назад +2

    Resham ji hjur ko voice chai sweet bhanda ramro but hjur ko voice low vyo loud garnu paryo

  • @ashokkc7727
    @ashokkc7727 4 года назад

    सुमनको रुपलेनै दुनियाँ लोभ्याउने त्यससँगै सुमधुर स्वरले अनि शब्दमा नलोभ्भिने त को होलार?

  • @rajubhandari2981
    @rajubhandari2981 4 года назад

    गायिका ज्युहरु के साराे झपक्कै बलेका हुन, गायकि पनि उत्तिकै राम्रो ।
    धन्यवाद यति मिठाे दाेहाेरिका लागि ।रेशम निर्देाश काे त कुरै नगराै यसै राम्रो ।

  • @tekmagar6719
    @tekmagar6719 4 года назад +1

    सरर्‍र्‍र्‍र्‍र्‍र्‍र सैट-सैट के साह्रै रमाईलो दोहोरी हो 👌👌👌👌🎤🎤🎤

  • @santamarsangi6768
    @santamarsangi6768 4 года назад

    सम्पुर्ण लोक पारखी मनहरुलाइ नमस्कार बहुत मीठो अनि सु मधुर लोक भाका मा लाइभ दोहोरी गित सुन्न र हेर्न पाइयो धन्यबाद सारङ्गी सन्सार र कला र गलाको धनी गायक गाइकाजिउहरुलाइ