सुर्खेतकी प्रीतिले स्टुडियोमा रुँदै गाईन आफुले स्कुलमा गाएर भाईरल भएको गीत Preeti BK New Lok Song

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 720

  • @BishnuKhatri
    @BishnuKhatri  7 месяцев назад +298

    सुर्खेतकी नाै बर्षिय बालिकाले बिधालयमा गाएकाे गीत सुनेर सबैका आँखा रसाए।उनले आफ्नाे पीडा र बास्तबिकता रुदै रुदै गीत मार्फत पाेखेकी थिईन।उनकाे गीत गाउने रहर पनि ठूलै रहेछ।मैले उक्त भिडियो क्लिप हेरिसके पछि प्रिति नानीलाई कसरी काठमाडौ ल्याएर उनकाे रहर पूरा गर्न सकिन्छ हाेला भनेर उनलाई सम्पर्क गर्न खाेज्दै थिएँ ठिक यसै बेला भाइ भाेजराज थापाले नानीलाई काठमाडौ ल्याई पुर्याउनु भएकाे रहेछ।नानीले गाएकाे उक्त गीत मेराे शब्द संगीत र सुप्रसिद्ध बाल गायक सुप्रिम मल्ल ठकुरीले गाउनु भएकाे थियाे अहिले भने प्रिति नानीकाे आवाजमा याे गीत रेकर्ड गराएका छाैं। उनले स्कुलमा गाएकाे गीत स्टुडियोमै गाउने अवसर प्रदान गर्न र उनकाे ईच्छा पूरा गराउन तारतम्य मिलाउने प्रिय ब्यक्तितव भाेजराज थापालाई बिशेष धन्यवाद ।प्रिति नानीले स्टुडियोमा रुदै रुदै याे गीत गाउँदा हामी सबैका आँखाबाट आँसु खसेकाे पत्तै भएन तर याे गीत गाईसके पछि उनी धेरै खुशी भईन।नानीकाे याे गीत सुनेपछि सबैले शेयर,लाईक, कमेन्ट गरी नानीलाई हाैंसला प्रदान गरिदिनु हुन हार्दिक अनुराेध गर्दछु🙏

    • @Rishipariyar271
      @Rishipariyar271 7 месяцев назад +6

      सफलता को सुभकामना दाजु

    • @ueueuu6rr698
      @ueueuu6rr698 7 месяцев назад

      ❤QT🎉KGG5😢😊😊😮😅FFJF7WXMFJ

    • @BistaAndBistaSuppliyers
      @BistaAndBistaSuppliyers 7 месяцев назад

      ××8××88×8××88×> 0:40 0:40

    • @pradipramdam3386
      @pradipramdam3386 7 месяцев назад

      P😢😂

    • @premthapa1045
      @premthapa1045 7 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @mechikalikhabar
    @mechikalikhabar 7 месяцев назад +181

    आहा कति मिठो गीत, प्रिती बैनीलाई माया गर्नुहुने तपाई सम्पुर्णलाई धेरै धेरै धन्यवाद।

    • @bhawanisilwal744
      @bhawanisilwal744 7 месяцев назад +2

      Best of luck nanu❤️

    • @sanjuthapa716
      @sanjuthapa716 7 месяцев назад +3

      ❤❤❤❤

    • @journey.life5
      @journey.life5 7 месяцев назад +1

      Keep it up

    • @nainpunmagar2572
      @nainpunmagar2572 7 месяцев назад +1

      Bhojraj sir lai badhi chha

    • @ShubasGiri
      @ShubasGiri 7 месяцев назад +3

      अति नै मन छुने गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु

  • @narbirshestha1230
    @narbirshestha1230 7 месяцев назад +68

    जति सुन्यो तेति पटक आँसु झारेको नानुको सफलताको शुभकामना छ छोरी तिमिलाई

  • @prakashkhadka483
    @prakashkhadka483 7 месяцев назад +146

    प्रीती बैनी को fan हरु यता जोडिनु होला❤

  • @diplovegaming4873
    @diplovegaming4873 7 месяцев назад +30

    राम्रो छ। प्रीति नानी को उज्वल भविष्य को कामना गर्दछु।❤

  • @belkumarisunar690
    @belkumarisunar690 7 месяцев назад +49

    सोर धेरै राम्रो छ प्रिती नानीको ❤❤❤सफलताको शुभकामना 🎉🎉🎉

  • @girmetamata4713
    @girmetamata4713 7 месяцев назад +32

    नानी बधाई छ। अझ प्रगतिका पाइला लम्किरहोस । धेरै पिर नलेउ ।यो संसारको रित यस्तै छ भगवानसङ्ग दया हुदैन के गर्नु नानी सबैले एक पटक मर्नु र बाच्नु पृथ्वीको नतिजा हो।

  • @rinadahal7826
    @rinadahal7826 7 месяцев назад +28

    सारै मार्मिक गित मनै रुवाउने सफलताकाे शुभकामना नानीलाई ।

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 7 месяцев назад +40

    हजुर को महान कार्या पर्ती उच्च सम्मान साथै नानू पृति को सरुवाती जीवन सुखमय बितोस शुभकामना🙏🙏❤️❤️

  • @sanusunar2872
    @sanusunar2872 7 месяцев назад +7

    जति सुनेओ उति आसु आउछ 😢😢😢😢😢❤️❤️❤️❤️best of lluck nanu

  • @supriyagurung4481
    @supriyagurung4481 7 месяцев назад +36

    नानी को सोर शब्द एक दम राम्रो मार्मिक छ उज्जल भबिस्य को कामना गर्दछु नानु❤❤

  • @ShubasGiri
    @ShubasGiri 7 месяцев назад +10

    अति नै मन छुने गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु

  • @RadhaPardhe-s7k
    @RadhaPardhe-s7k 7 месяцев назад +9

    सारै राम्रो छ लास्टमा रुन्चेसोर लगाको भय सुनमा सुगन्ध हुनेथियो

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 7 месяцев назад +9

    हार्दिक कृतज्ञता गर्दछु नेपाली राष्ट्रिय लोक तथा दोहोरी गीतका प्रतिष्ठित स्रष्टा सर्जक तथा गायक बाग्लुङका पवित्र माटोले जन्माएको तपाईं #विष्णु खत्री ज्युको पुण्य महान छ ।
    बधाई छ बुनु बाल गायिका #प्रिति_बि.क. बुनुलाई शैक्षिक क्षेत्रमा अझै उत्तरोत्तर प्रगतिको मंगलमय कामना गर्दछु ।
    स्पेशल धन्यवादका पात्र तपाईं भोजराज थापा ज्युको गुण सदैव सम्झने उनका परिवार र स्कुलले छन् ।

  • @mangaltamang6928
    @mangaltamang6928 7 месяцев назад +27

    मन छुने गित नानू लाई प्रगति को शुभकामना छ🎉🎉🎉❤

  • @bijayapandey6950
    @bijayapandey6950 7 месяцев назад +3

    सारै मार्मिक मन रुवाइदिने गित सफलता को सुभकामना नानु🎉

  • @nabinbc1309
    @nabinbc1309 7 месяцев назад +3

    यप प्रगतिको कामनना सहित नानीलाई धेरै धेरै माया अनि मीठो सम्झना♥️♥️♥️♥️मीठो स्वर

  • @ichharam7059
    @ichharam7059 7 месяцев назад +3

    मनै छुने गित यस्तै यस्तै गित गाउदै जानू सफलताको हार्दिक शुभ कामना नानु कार्यकल काे शुभकामना ❤❤❤❤नानु

  • @Freedomtraveller11.
    @Freedomtraveller11. 7 месяцев назад +9

    जति सुन्यो तेति पटक अासुृृृ झरेको थाहै भएन ❤ नानुको गाएन कलाको सफलताको धेरै धेरै शुभकामना 🌹🌹👍️

  • @munnamunna9780
    @munnamunna9780 7 месяцев назад +16

    अति मार्मिक शब्द बधाई छ ननु अति मीठो छ गित

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed 7 месяцев назад +29

    सुर्खेत कि प्रिती बिक बहिनीको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ नानीको गीत भिडियो हरु स्वर 🎉❤ अति मार्मिक गीत भिडियो 🎉❤

  • @anushkarmagar1747
    @anushkarmagar1747 7 месяцев назад +19

    nanuko git sunda sundai aasu jharekako thanai vayna😥😥😥😥beast off lock nani👌👌👌❤️❤️❤️

  • @Soniyasirfha
    @Soniyasirfha 7 месяцев назад +11

    Best of luck nanu aajai darai ramro gardia janu nanu baba momu ko sapan pura garnu Hardik badai 🎉 god bless you 😘😚 sanu manxe

  • @JAKSHONBHAI12458
    @JAKSHONBHAI12458 7 месяцев назад +9

    आहा कती राम्रो आवाज नानुको पिरती नानुलाई मन पर्ने जत्ति यता हाजिर होम त ❤❤❤

  • @sangitapandey884
    @sangitapandey884 7 месяцев назад +11

    नानि तिमि कति माया गछेउ आफ्नो बाबालाई यति माहान छोरि हरु हरेक घरमा जन्मिउन भगबानको सधै आसिरबाद मिलिरहोस अझै प्रगति गर्नु ठुलो मान्छे बन्नु यहि कामना छ❤❤तिमिलाई यहा सम्म ल्याउने भोजराज सरलाई कहिले नबिर्सिनु ल

  • @neemkantadangi.
    @neemkantadangi. 7 месяцев назад +7

    निकै मार्मिक मन रोयो शुभकामना नानुलाई र सम्पूर्ण टिमलाई
    सम्झना मनैमा सबैमा

  • @SaraswatiGaha
    @SaraswatiGaha 7 месяцев назад +19

    ,आमा साहुको मेलामा
    सुख पाउने बेलामा
    गरीब भई बाँच्नु पर्दा भइदो रैछ हेलामा
    😢😢😢touch heart 😭😭

  • @RamilaRamilakarki
    @RamilaRamilakarki 7 месяцев назад +7

    धेरै नै राम्रो गीत छ नानी काे मनै रूवाउने उज्ज्वल प्रगतिकाे कामना 🎉❤🎉🎉

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 7 месяцев назад +4

    Best of luck sister Priti timilai safaltako suvakamana sadhai Khushi rahanu ra sampurna darsak ko man jitna safal hunu dhanneybad

  • @bipanamagar6310
    @bipanamagar6310 7 месяцев назад +20

    नानीको गित सुनेर साएद रुने कमै होलन हरेक सब्द सब्दले मन छुन्छ आगामी दिनमा पनि सबैको साथसपोत मिलोस र अगादी बद्ने प्रेणा मिलोस बदाइ तथा शुभकामना नानि

    • @samitasunar880
      @samitasunar880 7 месяцев назад

      🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭

  • @Rampdpokharel
    @Rampdpokharel 7 месяцев назад +5

    सारै मन छोयो यो गितको शब्द र नानिको आवाज ले म त सुन्दै रुदै छु

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv 7 месяцев назад +12

    धेरै धेरै धन्यवाद दाजु मैले कुनै कुनै वरिष्ठ कलाकार हरुले बुङ्गा हरुले दुधे बालबालिका लाई छोपेर ल्याउने र कमाई खाने भाँडो बनाएका छन भनेको सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको थिए ।तर तेस्ताला के थाहा कति दुःख गरेर ल्याएको उसको रहर पूरा गरेको जिवनको बाटो देखाएको त्योता गर्नेलाई थाहा हुन्छ। नत आफू ले गर्ने नत अरुले गरेको पनी डाहा रिस गर्ने यस्ता छन्। दुःख गरेपछि आस त सबै लाई हुन्छनि। खुट्टा तान्ने को कमि छैनन् याहा । सफलता को सुभकामना सबै सबै टिम लाइ।

  • @kamalaraskoti7465
    @kamalaraskoti7465 7 месяцев назад +15

    Aaha dami ramro xa geet nanu ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉Congratulations good luck

  • @RAmodernwordvlog
    @RAmodernwordvlog 7 месяцев назад +4

    आहा नानू कति मिठो गीत
    सफलताको सुभकामना❤❤नानु

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed 7 месяцев назад +12

    Congratulations 🎉 all Tim lai अति मार्मिक गीत भिडियो 🎉❤

  • @sailasaili1176
    @sailasaili1176 7 месяцев назад +5

    यो बैनिको गित सुनेर रुन मन मात्रै लाग्छ कति मार्मिक गित गाएकि अझै पर्गतिको शुभकामना छ नानुलाई

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 7 месяцев назад +17

    आहा मनै चसक्क भयो!सफलताको शुभकामना !!सम्पुर्ण टिमलाइ😢😢

  • @pabitrabhushal8482
    @pabitrabhushal8482 7 месяцев назад +6

    यति धेरै प्रतिभा भयकी यी पृती सुर्खेतकी नानी को गित सुनेर सारै रुन्छ यो मन सबैको कथा बेथामा मेल खाने कति सम्म राम्रो गित बनाय कि यी नानिले दिनमा म त 10 चोटि यहि गित सुनेर दिन बिताउने गरेकी छु म सुन्दा सुन्दा आँसु नै रोकिन्न नानिको अझै धेरै उन्नती हुँदै जाहोस धेरै धेरै सुभकामना अब यी नानी र नानिको मम्मिले पीडा भोग्न न परोस

  • @rasailisusmita1818
    @rasailisusmita1818 7 месяцев назад +10

    रुवायो बिस्णु सर

  • @rambk3652
    @rambk3652 7 месяцев назад +5

    नानुकाे गीत साच्चिकै उत्कृष्ट छ स्व पनि मिठाे।
    अनगिन्ती शुभकामना नानीलाई 🎉🌹💐🎊🎈
    धन्यवाद सम्पूर्ण सहयोगी हातहरुलाई🙏🙏🙏🙏

  • @narbadagautam9609
    @narbadagautam9609 7 месяцев назад +2

    नानि को सोर सब्द एकदमै राम्रो मार्मिक उज्जल भबिस्य को लागि सुभकामना छ ❤️

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 7 месяцев назад +5

    आहा अति नै मिठो गीत सफलता को अगृम शुभकामना छ नानी लगायत सम्पुर्ण तिम लाइ❤❤❤❤

  • @rabinadhikari264
    @rabinadhikari264 7 месяцев назад +8

    धैरे राम्रो छ नानु सफलताको शुभकामना दाई💕💕

  • @puskalsharma293
    @puskalsharma293 7 месяцев назад +2

    अाहा सारै राम्राे छ बहिनी अझै राम्राे गर्दै जानू प्रगति काे कामना छ याे गित सुन्दा अासु नै झर्याे 👌👌👌💔♥️🇳🇵😭😭

  • @vijayrajgurung7753
    @vijayrajgurung7753 7 месяцев назад +5

    नानु सफल्ताको शुभकामना, कति मिठो स्वर शब्द, Good Luck all the teams 🎉❤🎉❤🎉❤🎉 Special Thanks to Bhoj Raj Bhai 🎉❤🎉❤🎉❤🎉❤🎉🎉

  • @anjulachand4558
    @anjulachand4558 7 месяцев назад +8

    आहा कति मिठ्ठो आवाज अनि गित शुभकामना नानु❤

  • @durgabirahi4229
    @durgabirahi4229 7 месяцев назад +14

    बधाई छ नानी प्रगति र सफलताको धेरै धेरै शुभकामना छ

  • @govindanek
    @govindanek 7 месяцев назад +61

    नमस्कार म यो गीतको रेकर्डिस्ट गोविन्द अनेक 🙏🌺❣️🙏 प्रिती नानीको यो गीतलाई सबैले माया गरिदिनु होला ।

  • @bhupendrabc0703
    @bhupendrabc0703 7 месяцев назад +9

    आहा जती सुन्यो सुनौ सुनौ लाग्ने ❤
    इ नानु को आवाज 😢
    कसैको जिबनमा मेल खाको गीत 🙏❤️🇳🇵

  • @tamangsune7931
    @tamangsune7931 7 месяцев назад +10

    Best of luck Nani सफलता को सुभकामना❤❤❤❤

  • @manmayarai7069
    @manmayarai7069 7 месяцев назад +6

    अती मार्मिक गित नानि को मन भकानिन्छ बधाई छ नानि❤️❤️

  • @JoshiGhanshyam-gw1eq
    @JoshiGhanshyam-gw1eq 7 месяцев назад +4

    😢😢kati ramro geet gayako nanu timro geet le yati man ruyo ki vannai sakdaina sanu

  • @khagendrasubedi9515
    @khagendrasubedi9515 7 месяцев назад +2

    मन मुटु मस्तिष्क सवै जित्नु भयो नानिको गित गाउने रहर पूरा गर्दिनुभयो ! नानिले गाएको गितले कसम पत्तै भएन मन मस्तिष्क आखामा आँसु छर्दिनु भयो ! बाग्लुङ्गेको मन 😍😍

  • @madhugnawali9386
    @madhugnawali9386 7 месяцев назад +5

    आहा कति मिठो गित सम्पूर्ण टिमलाइ सफलताको सुभकामना

  • @nepalee.podcast
    @nepalee.podcast 7 месяцев назад +6

    तपाईं लाई भगवानले कल्याण गरुन् विष्णु सर , सांगितिक सफलताको शुभकामना । साथै सानि नानीको उज्ज्वल भविष्यको कामना 🙏🏻❤️

  • @karanthapa3754
    @karanthapa3754 7 месяцев назад +7

    Good song gajab God bless you Nani♥️♥️♥️

  • @jhankarbatala8043
    @jhankarbatala8043 7 месяцев назад +2

    सारै मार्मिक गित सफलताको शुभकामना नानीलाई 🎉❤

  • @MuskanRuchal-dt2gb
    @MuskanRuchal-dt2gb 7 месяцев назад +5

    गित सुन्दा सुन्दै आँसु आको पतै भएन सफलता को सुभकामना सानू लाई

  • @sirjana1tr12
    @sirjana1tr12 7 месяцев назад +3

    निकै मार्मिक sung नानु 😢😢सधैं तिम्रो पाइला हरु ले सफलता को शिखर चुमुँन❤💯Best of luck nanu

  • @hemantabishwakarmavlog
    @hemantabishwakarmavlog 7 месяцев назад +5

    Nice Songs Voice Nanuko Safaltako Shubhakamana❤❤❤🎉🎉

  • @nirmalaghale7512
    @nirmalaghale7512 7 месяцев назад +2

    मार्मिक गीत ❤😢उज्ज्वल भविष्यको शुभकामना nanu❤❤❤

  • @bijayashahi7319
    @bijayashahi7319 7 месяцев назад +8

    Sweet voice nanu Preeti 🎉❤❤❤be strong nanu

  • @namastesolu2807
    @namastesolu2807 7 месяцев назад +8

    जुनै गित यो बहिनीले गाए पनि मन छुवाउने 😢 कस्तो आँसु झर्‍यौ

  • @Hirajung
    @Hirajung 7 месяцев назад +2

    आ हा कति मार्मिक गित सफलताको सुभकामना नानु ।

  • @DalbahadurSharki
    @DalbahadurSharki 7 месяцев назад +4

    Wow wow wow wow wow jhakash super top VDO jati harane harerahana jhakash super top cha

  • @kumarthapa331
    @kumarthapa331 7 месяцев назад +5

    Dami dami bishanu dada ko big fan hu badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana

  • @limbuball3294
    @limbuball3294 7 месяцев назад +3

    Clear and clean voice Nani lai dherai bhadhai xa.🎉🎉🎉🎉🎉🎉

  • @pabanoli986
    @pabanoli986 7 месяцев назад +3

    Nice song shafaltako shuvakamna

  • @deepapandey8435
    @deepapandey8435 7 месяцев назад +4

    Wow❤❤❤nanu,,,,ramro xa,,,,dheraii dheraii aghi bada hai,,,timro geet le aansu roknai sakina😢😢😢

  • @UrmilaBc-c5h
    @UrmilaBc-c5h 7 месяцев назад +6

    आहा कती मिठो गित

  • @ReshamSunuwar-e5q
    @ReshamSunuwar-e5q 7 месяцев назад +7

    very nice song nanu ko.

  • @dipakjangacharya
    @dipakjangacharya 7 месяцев назад +7

    Nice songs ❤❤❤
    Best of luck priti nanu

  • @kamalshrestha2639
    @kamalshrestha2639 7 месяцев назад +3

    आहा राम्रो छ ❤❤❤❤❤👌👌👌👌🤞🤞🤞🤞👍️👍️👍️👍️

  • @tikasapkota8553
    @tikasapkota8553 7 месяцев назад +7

    बधाई🎉साथै यी सानी नानीलाई यो अवसर दिनु भएकोमा धन्यवाद ❤उनको सांगीतिक यात्रा संगै पढाईले पनि निरंतरता पाइरहोस्।❤❤

  • @ReshamDangi-j2v
    @ReshamDangi-j2v 7 месяцев назад +7

    आहा कति मिठाे मनै छाेयाे❤️❤️❤️

  • @saroojkhanal6246
    @saroojkhanal6246 7 месяцев назад +5

    सुर्खेत कि चेली सानी बहिनी पिर्ती सफलता को सुभकामना ❤❤

  • @buddimaya7249
    @buddimaya7249 7 месяцев назад +7

    नानु लाई बदाइ छ राधे राधे राधे राधे राधे राधे 🙏🌹🇳🇵 पोखरा बाट 🇳🇵🌹🌹🌹🌹🌹🌹🙏🇳🇵❤️🙏❤️🙏❤️🙏❤️🙏

  • @rinakarki4658
    @rinakarki4658 7 месяцев назад +8

    Best of luck 🎉 Nanu

  • @ManishaMC-xf4df
    @ManishaMC-xf4df 7 месяцев назад +1

    उत्कृष्ट छ नानू जति चोटि हेर्दै छु उति चोटि आँखा बाट आँसु रोकिएन मेरो😢😢😢😢

  • @urmilasunuwar9604
    @urmilasunuwar9604 7 месяцев назад +8

    Best of luck nanu❤🎉

  • @nawarajbaral3782
    @nawarajbaral3782 7 месяцев назад +6

    मन छुने गित

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lw 7 месяцев назад +2

    प्रिति बैनिको कला,गला,र प्रतिभाको लागि उच्च सम्मान ❤❤❤❤❤❤ विषेश विष्णु दादा, भोजराज दादा लगाएत सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏 सफलताको शुभकामना 🙏🙏🙏🙏🙏

  • @loyalhikmat
    @loyalhikmat 7 месяцев назад +8

    हार्दिक बधाई तथा शुभकामना सबै टिमलाई !

  • @shivanyathapa6270
    @shivanyathapa6270 6 месяцев назад +1

    अति राम्रो छ नानू सफलताको कमाना नानु🌹🌹💓💓❤️😥😥🎀💓🌹❤️🇨🇾

  • @MilanSewakoti
    @MilanSewakoti 7 месяцев назад +2

    नानु बधाई छ।मन छुने शब्द ❤❤❤❤

  • @umeshshrestha6677
    @umeshshrestha6677 7 месяцев назад +9

    अति मीठो स्वर: प्रीति बहिनी मुरि मुरि बधाई , उज्वल भबिस्याको काममा

  • @bharatjanala911
    @bharatjanala911 7 месяцев назад +2

    सांगीतिक यात्रा काे अग्रिम शुभकामना छ। नानु❤️💐🎉🎈गीत धेरै राम्राे बनेकाे छ।🙏

  • @bhagatdarnal778
    @bhagatdarnal778 7 месяцев назад +2

    Prieeti nani laie badhai xa,uhha jiban agadi baddai lanu,peer chin nlinu hai ,suvakamana.

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 7 месяцев назад +7

    sweet voice nanu❤

  • @kingofgameworld4410
    @kingofgameworld4410 7 месяцев назад +5

    Aaahaa kati ramro ❤❤

  • @snkarbk3756
    @snkarbk3756 7 месяцев назад +7

    Best of luck nanu❤❤❤❤❤

  • @TejrajKd-mr4sg
    @TejrajKd-mr4sg 7 месяцев назад +2

    Sarai marmik ruwauni geet gaini enanile❤❤

  • @denupariyar6536
    @denupariyar6536 7 месяцев назад +5

    So heart touching song congratulations nanu god bless you always

  • @AnjaliBishwokarma-t1c
    @AnjaliBishwokarma-t1c 7 месяцев назад +3

    Sarai man xoyo 😢😢❤❤

  • @MohanaSilwal
    @MohanaSilwal 7 месяцев назад +2

    Sarai marmik git dherai dherai ramro xa Nani gaaki git ❤️❤️❤️❤️👌🏼 ak damy dukha lagdo git kasari banain holini 👍👍

  • @rupachhetri9245
    @rupachhetri9245 7 месяцев назад +1

    कति राम्रो नानि कति भलादारि नानू
    धेरै धेरै धन्यवाद साथै ईहाँ सम्म पुराउन्ने
    भोजराज भाइ लाई मुटु भरिको अबिराल
    माया साथै सम्मझाना म ओमन देखि 🙏🇳🇵🇳🇵

  • @MunabudhaMagar
    @MunabudhaMagar 7 месяцев назад +7

    सफलताको शुभकामना नानी 🎉🎉❤❤

  • @babingaha
    @babingaha 7 месяцев назад +1

    मनै छोयो😢

  • @gangaramChaudhary-g8n
    @gangaramChaudhary-g8n 7 месяцев назад +9

    सफलता को सुभकामना प्रीति नानी लाइ🎉🎉🎉🎉

  • @Karanbishwa
    @Karanbishwa 7 месяцев назад +1

    Aaha kati mitho geet baini ko yo geetle sarai man chhokoxa . Thank you baini timro ujal vabiseko kamana xa.