प्रिती नानु को घरपरिवार मा सदैव यसरी नै ओठमा मुस्कान छाहिरहोस ❤ साथै मनका सहयोगी ति धनि हातहरु साथै प्रिती नानु को गित हेरेर माया गरिदिने भगवान् रुपि दर्सक प्रति नमन गर्दछु 🙏 आशा राखेको छु प्रिती नानु को गित आगामी दिनहरूमा अझै मार्मिक गित आउने छन । प्रिती नानु यसैमा सिमित हुने छैनन् ❤
मैले यहि भिडियो को पर्तिक्षामा थिए आज धेरै खुशी लागेको छ स्कुल को हेड सर कति महान हुनुदो रैछ भोजराज दाइ को काम लाई धेरै धेरै धन्यवाद अनि सयोगी हरुलाई नमन भन्न चाहान्छु 🙏🙃🙃
अाहा सारै खुशी लाग्याे अाजा काे भिडियाे हेरेसि पिर्ति नानु उज्वल भबिस्य काे धेरै धेरै शुभ कामन छ यसका साथै भाेज राज सर लगयत सम्पुण सर मिस हरुलाई पनि रिदय देखिनै समान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
प्रीति बैनी लाई सुभकामना छ साथै सहयोग गर्ने पत्रकार मिडिया कर्मी भोज राज थापा सर लाई धन्यवाद छ साथै त्यो बिध्यालय का प्रधान अध्यापक पडाउने सर र मेडम लाई धेरै धेरै धन्यवाद छ साथै प्रिती बैनी लाई सहयोग गर्ने सहयोगी दाजुभाई तथा दिदी बैनी हरू लाई धेरै धेरै धन्यवाद छ साथै सम्पुर्ण बिध्यार्थी भाई बैनी लाई सुभकामना ब्यक्त गर्दछु धन्यवाद
बिधालय परिवार का सम्पुर्ण प्रधानध्यपक शिक्षक शिछिका ब्यबास्थान बिधर्थि भाई बहिनि र प्रीति बहिनि सथै समपुर्ण आभार ! बिधालय को राम्रो सस्कार रेछ ! समान को लागि धन्याबद 🎉❤❤❤🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏
भोज राज जी नमस्कार हजुरको यो कदमलाई हृदयैदेखि धन्यवाद टक्र्याउन चाहन्छु किनभने हजुरले प्रिती लाई स्टुडियोमा छायांकन गरिदिएर उनले पढ्दै गरेको विद्यालयमा पुगाइदिएर गाउँघरमा समाजमा, देशमा नै सहयोग गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु।
बिद्यालयको प्रधानद्यापक सार्है राम्रो रहेछ। धन्यवाद सर तपाईं एकदम सहयोगीका साथै जिम्मेवारी सर र अभिबावक हुनुहुदोरहेछ।❤👍️🙏
विद्यालयको प्रधानाध्यापक सारै राम्रो रहेछ ???????यो कस्तो शब्द हो??
❤❤
बिधालयका प्रधानध्यापक सर लाई पनि विशेष धेरै धन्यवाद छ तपाईंले बिधालय लाई धेरै अनुसासित राख्नु भएको रहेछ बिधार्थिहरु पनि सबै अनुसासित रहेछन ।
प्रिति नानुकाे उज्वल भविष्य काे कामना साथै गायिका वन्नेईच्छा पूरा गरिदिनुहुने पत्रकार भाेजराज थापा सर रउहाकाे सम्पुर्ण टिमलाई मुरिमुरि धन्यवाद
राता रात प्रिर्ती बहिनीको जीवनमा खुसीको बहार luune दाई भोजराज लाई धेरै धेरै 🎉🎉🎉❤धन्यवाद
जस्को कोहि हुदैनन उसको भगावान हुन्छ्न सो आज देखिएर सारै खुशी लाग्यो धेरै धेरै बधाई छ भोजराज सर
प्रिती नानु को घरपरिवार मा सदैव यसरी नै ओठमा मुस्कान छाहिरहोस ❤ साथै मनका सहयोगी ति धनि हातहरु साथै प्रिती नानु को गित हेरेर माया गरिदिने भगवान् रुपि दर्सक प्रति नमन गर्दछु 🙏 आशा राखेको छु प्रिती नानु को गित आगामी दिनहरूमा अझै मार्मिक गित आउने छन । प्रिती नानु यसैमा सिमित हुने छैनन् ❤
मैले यहि भिडियो को पर्तिक्षामा थिए आज धेरै खुशी लागेको छ स्कुल को हेड सर कति महान हुनुदो रैछ भोजराज दाइ को काम लाई धेरै धेरै धन्यवाद अनि सयोगी हरुलाई नमन भन्न चाहान्छु 🙏🙃🙃
प्रीती बहिनी लगाएत सबै जना लाई धेरै धेरै बधाइ अनि शुभकामना
अाहा सारै खुशी लाग्याे अाजा काे भिडियाे हेरेसि पिर्ति नानु उज्वल भबिस्य काे धेरै धेरै शुभ कामन छ यसका साथै भाेज राज सर लगयत सम्पुण सर मिस हरुलाई पनि रिदय देखिनै समान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यस्तो सम्मान सम्पुर्ण बिध्यालय परीवार लाई धेरै धेरै धन्यवाद❤❤❤
प्रीती हाइहाइ क्या मिठो सुनियो ❤❤❤😂नानू धेरै धेरै बधाई छ❤
प्रीति बैनी लाई सुभकामना छ साथै सहयोग गर्ने पत्रकार मिडिया कर्मी भोज राज थापा सर लाई धन्यवाद छ साथै त्यो बिध्यालय का प्रधान अध्यापक पडाउने सर र मेडम लाई धेरै धेरै धन्यवाद छ साथै प्रिती बैनी लाई सहयोग गर्ने सहयोगी दाजुभाई तथा दिदी बैनी हरू लाई धेरै धेरै धन्यवाद छ साथै सम्पुर्ण बिध्यार्थी भाई बैनी लाई सुभकामना ब्यक्त गर्दछु धन्यवाद
बिधालयको प्रधानध्यापक जि सर नै धेरै धेरै राम्राे हुनुहुन्छ धन्यवाद सर
सम्पुर्ण तिमीहरूलाई धन्यवाद खस्गरी पहिलो पटक भिडियो हाल्दिनु हुने शिक्षक जिउ लाई र भोजराज जिउ लाई बिशेश धन्यवाद ❤❤
सुन्दर भबिस्यको शुभकामना नानु
बधाई छ नानु लाइ भकमानले पुराउने भने बिस्वास छ शुभकामना ❤❤❤❤
god bless you nanu
सर्वप्रथम त पहिलो श्रेय जसले भिडियो बाहिर ल्याउनु भयाे उहाँलाई छ ,त्यसपछि भाेजराज सर र सम्पूर्ण नेपाली मनहरुलाई 🙏🙏धन्यवाद !
Wow so good congratulations 👏🎉👏👏👍🙏🙏🙏
Bhoj raj thapa sir hajur lai dherai dhanyabaad God bless you 🙏
Ek daimai ramro pirti nanu ❤❤❤
पिनसिपल सर लगाएत सबै टिमलाई बधाई छ।
Congratulations nanu aba khusiko din suru vayo timro❤❤❤❤❤ god bless u always❤❤❤
Priti KO Dede KO pane voice dharai ramaro xa hyy dharai le saport gardenu hola🙏🙏🙏
पिर्ती बहिनी तिम्रो जिबनमा सधै खुसि नै खुसि छाओस❤❤❤अझै धेरै प्रगति देख्न पाईयोस🙏❤️
5/n
सर काे बोल्ने शैली राम्रो लागो कति आकासिएको मन् रैछ खुसी लागेको छ
बधाई छ नानि
School ko sir haru ra vojraj sir sachikai bhagwan banyra aaunu vo hjr haru ko jay hoss bhawan le sadai raxya garun
बधाई छ नानू ❤❤अनि भोजराज सर् हिरो❤ हजुर लाई पनि धेरै धेरै बधाई छ है!!❤️❤️🙏🙏
आगमी,दिन हरुमा अझै राम्रो होस प्रीती बुनु लाइ❤❤❤❤
धेरै खुसि लागाे काठमाडौ बाट गाउँ गई केकाे रछ बुबु धेरै माया छ ❤❤😊
Congratulations 🎉 bhojraj sir tapai le sadhai yestai Kam gardai janu dherai nani babu harulai tapaile Mathi pureunu vayako chha
बधाई छ नानी तिमी लाई
धेरै धेरै धन्यबाद ईस्कुल का सर हरूलाई साथै दूखी गरीब को भगबान पत्रकार भोज सर लाई
Thanks bhoj raj thapa ji 🙏🙏🙏 n nani good luck
Congratulations to you Nanu Pirti BK and to your family. May God bless you all 🙏 always.
Kati ramro school kati sapoti sar mem haru saboilai dheroi dheroi maya
बधाई छ नानु र भोज राज सर टीम लाई उज्जल भविष्य को सुभकामना🎉❤
❤❤❤❤ प्रितिनानिलाई सदा ईश्वरको कृपा होस।
Priti.ko.dede.ko.pane.voice.dharai.ramarò.xa.hyy❤❤❤dharai.le.saport.gardenu.hola🎉🎉🎉🎉🙏🏼🙏🏼🙏🏼
best of luck pirti nanu❤❤❤❤❤❤❤
Congratulations 💐💐 Priti nanu 🎉🎉
बधाई छ प्रीति नानु❤️❤️❤️
shubha kamana xa priti bunulai aaudo din haru ma pani sadhai yestai khusi bairako dekhiyos
बधाई छ प्रीती❤❤❤❤❤🎉🎉🎉🎉
प्रधानधयापक भनेको यस्तो हुनु प्रछ ❤❤
sir haru kati ramro hunuhudo rahex good techers
Best of luck 🤞🤞 Priti Nanu ❤❤
बिधालय परिवार का सम्पुर्ण प्रधानध्यपक शिक्षक शिछिका ब्यबास्थान बिधर्थि भाई बहिनि र प्रीति बहिनि सथै समपुर्ण आभार ! बिधालय को राम्रो सस्कार रेछ ! समान को लागि धन्याबद 🎉❤❤❤🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏
Badhai xa pirti nanu ❤️❤️🌹🌹
Ujawol vabishyko shubkamna nanu ❤❤❤❤❤
Good luck nanu 🎉❤
Sabai Jana lai Suvakamana ❤️
Best of luck nanu
Yo sano babu le ferii ruwoyoooo ❤❤❤❤❤❤❤❤
Sweet nanu
भोजराज मोहन बस्नेत अर्डुन भुसाल इ तिन्जना को काम मलाइ सारै मन्पर्छ तिनैजना लाइ सफल्ताको सुभ कामना कैलै दुख कस्ट नपरोस सुभ कामना
Best of luck nanu❤
Best of luck nanu 🎉
God bless you
भोज राज जी नमस्कार हजुरको यो कदमलाई हृदयैदेखि धन्यवाद टक्र्याउन चाहन्छु किनभने हजुरले प्रिती लाई स्टुडियोमा छायांकन गरिदिएर उनले पढ्दै गरेको विद्यालयमा पुगाइदिएर गाउँघरमा समाजमा, देशमा नै सहयोग गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु।
God bless you Nanu 🤲
उज्जल भबिस्यको शुभकामना🎉🎉🎉❤❤
Congratulations 🎉🎉🎉🎉❤❤❤❤ nanu
Congratulations nanu ❤❤❤❤
सम्पुर्ण मा हार्दिक बधाई तथा सफलताको शुभकामना pirti
Thank you vojraj sir yesarinai garib ko lagi sahayo garne madhem basnus
Best of luck nanu🎉 God bless you ❤ Vojraj sir sanchikai jiudo vagawan hunuhunxa 🙏♥️
Best of luck dada
Best of luck 🎉❤❤
Good luck bunu ❤
सब प्रथम त स्कुल को सहरहरू लाइ नमस्कार एक नानि अभिभावक विहिन राम्रो सरकार दिनुभएको ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Good job
पिरती नानु तिम्रो जीबन मा कहिले पनि दुख न आवोस
Head sir le kati ramo kura garnu bho..,
Best of luck
GOOD LUCK 🎉
Congratulations nanu ❤❤❤🎉🎉🎉and all of you teachers and lovely students ❤❤❤❤
Badhai xa nanu lai♥️♥️ ra bhoj raja sir lai samman xa🙏🙏👍️👍️♥️♥️♥️
Good luck bro
Best of luck ❤❤❤
Best of luck Sanu💋🌺
Best up luck bunu
Badhai xa nanu❤
धेरै राम्रो छ❤❤❤❤
So proud of you principal sir❤❤
Aagamideenahruko ujal babisayako subhakamana boini❤❤
सधै अगाडि बडोस बोइनि❤
उठेको सहयोग रकमबाट केही व्यवसाय गरेर
आत्मनिर्भर भएको देख्न पाईयाेस , नानीकाे मम्मिलाई सुझाब दिन चाहन्छु ।
क्या राम्रो सुझाव दिनु भको good
Respect Teacher's
Good luck bunu
🎉Sasoyo ki man haru li dhari dahri dhane bad🎉
सफलताको शुभकामना नानु
Nice bunu❣️❣️
Good luck 👌👌❤️❤️❤️🎉🎉
Hamro vojraj sar lai dharai dannabad xa❤❤
Darai ramro xa bunu❤❤❤❤
भोजराज थापा सरको कामलाई सम्मान छ❤❤❤
Congratulations 👏👏👏👑👑👑
Good luk piriti nanu