पत्रकार भाेजराज थापा , केयामरा मेन लगायत सम्पूर्ण शिक्षिकाहरू र सम्पूर्ण शिक्षकहरू प्रर्ति ह्रार्दिक क्रृतक्ज्ञयाता प्रकट ग्रर्दछु।साथै यी नानिकाे लागि सहयाे उठायर पठाउने सम्पूर्ण सहयाेगि दाताहरू लाई फलाेस् , फुलाेस सदा सदा खुसि र सुखि रहनुहाेला। जय भगवती काली माता।
बधाइ छ नानु गरीबै घरको भएपनी कती क्षानी नानु कति मीठो बोलेको उस आमालाई सलाम अनी साथा साथै उस स्कुल लाईपनी सलाम जस्ले यती राम्रो संस्कार सिखाएर समाजमा बस्न हिडन सिखाउनु भयो 🙏💐
सर्वप्रथम बिध्यालय परिवारलाई धन्यवाद लाईनमा उभियर प्रतिकाे गित सार्वजनिक गरि सबैलाई जानकारी गरेकाेमा र भाेजराज सरलाई पनि धेरैधेरै धन्यवाद नानुकाे भविश्य राम्राे हाेस कामना गर्दछु ।
पत्रकार भोजराज थापा लाई धेरै धेरै धन्यबाद प्रिति नानु लाई बधाई दिनु को साथै नानु को उज्वल भबिश्य को कामना र सहयोगी मन भएका हरुको लागि धेरै धेरै धन्यबाद
स्वर्गीय बाबा र अहिले साथमा रहेको आमालाई सधैं मुखबाट प्रस्फुटन गर्ने शब्द शब्दमा प्रत्येक सास सासमा बाबा-आमाको नामलिने पृती नानुलाई हार्दिक बधाई छ !! गित रेकर्डिङ गरेर आगामी दिनको उज्ज्वल भविस्यको लाखौं लाख शुभकामना नानू !! 🙏😊❤️❣️
कलाको सम्मान होस भेलु , चाउमिलवाला लाइ हैन यिन नानीलाइ अवसर दिनुपर्छ।। यी नानीको लागी भगवान बनेर आउनुभयो भोजराज सर आज तपाइले गर्दा कयौ मानीसहरु सफल भएका छन यसैगरी अब सफल हुने पालो यी नानीको सबैले साथ दिनुहोला।।❤️❤️
Mah sindhuli baat Congratulation nani and best of luck ....malai pni gaayak bane thulo sapana thiyo ta ra tetikai rahyo ..well...you are great dai❤❤❤❤❤
भाेजराज सरले धेरैकाे जिनदागि बनाउनु भकाे छ धनेबात भाेजराज सहयाेग ि मन हरुलाइ धनेबात
साच्चिकै नेपाल काे मन कति दयालु छ है।
पढाई कहिले नछुटाई +12 pass gara khadi ni aako ho 2 दिन पढाई छुट्यो केही हुन्न
भोजराज सर हजुरको यो कामको लागि सलाम छ👏🙏🙏💞💞🥰
भोजराज सरलाई धेरै धन्यवाद हजुरको कारणले आज उहाहरुले सहयोग पाउनु भएको छ❤❤❤❤🎉🎉🎉🎉
Bilkul bilkul
बधाई छ सानो नानी लाई 😊स्कुल छुट्टी को बेला पारेको भए हुने नि काठमाडौ जानको लागि अहिले पढाई चलिरहेको रैछ पढाइ छुट्ने भयो ।
Good luck Priti and so thanks bhoj raj thapa ji
School batae sab ko agadi bida huda khusi hunxsn Ni
Nani tehi vayara
धेरै धेरै धन्यबाद भोजराज सरलाइ❤❤❤❤
पत्रकार भाेजराज थापा , केयामरा मेन लगायत सम्पूर्ण शिक्षिकाहरू र सम्पूर्ण शिक्षकहरू प्रर्ति ह्रार्दिक क्रृतक्ज्ञयाता प्रकट ग्रर्दछु।साथै यी नानिकाे लागि सहयाे उठायर पठाउने सम्पूर्ण सहयाेगि दाताहरू लाई फलाेस् , फुलाेस सदा सदा खुसि र सुखि रहनुहाेला। जय भगवती काली माता।
शिक्षक,शिक्षिका ज्यूमा लाखौ नमन सायद भगवानले भोजराज सर को रूपमा तिम्रो बाबा आउन भएछ नानी सफलताको शुभकामना
बधाइ छ नानु गरीबै घरको भएपनी कती क्षानी नानु कति मीठो बोलेको
उस आमालाई सलाम अनी साथा साथै उस स्कुल लाईपनी सलाम जस्ले यती राम्रो संस्कार सिखाएर समाजमा बस्न हिडन सिखाउनु भयो 🙏💐
भोजराज दादालाई धेरै धेरै धन्यवाद यी नानी लाई यति सहयोग गरिदिनु भयो दुख को दिन बाट अब सुखको दिन आयो त्यो परिवार मा नानिको उज्ज्वल भविष्य को कामना ❤❤❤
भोजराज सर हजुर बैनि को लागि भगवान भयर जानु भो सलाम छ हजुर लाइ अगामि दिन हरु मा पानि यस्तै राम्रो काम गर्दै जानु होला ❤❤
जये होस भोज राज सर को धेरै गरिब दुखिलाई सहयोग गर्नुभाकोमा अनि बधाइ छ नानिलाई
सर्वप्रथम बिध्यालय परिवारलाई धन्यवाद लाईनमा उभियर प्रतिकाे गित सार्वजनिक गरि सबैलाई जानकारी गरेकाेमा र भाेजराज सरलाई पनि धेरैधेरै धन्यवाद नानुकाे भविश्य राम्राे हाेस कामना गर्दछु ।
Good 👍 luck
आहा कती खुसिलागयो राम्रो गाउ ल छोरि congratolaons
Good work bhoj raj sir गीत record सफल होस शुभकामना छ
समाचार भनेको त यस्तो होस् ,, media house को नाम राख्ने youtubers छन् प्रतिभाको खोजीमा, दुखीको आवाज सुनाउन।।। खुसी लाग्छ ।।
पत्रकार भोजराज थापा लाई धेरै धेरै धन्यबाद प्रिति नानु लाई बधाई दिनु को साथै नानु को उज्वल भबिश्य को कामना र सहयोगी मन भएका हरुको लागि धेरै धेरै धन्यबाद
यसरी नै गरिब" दुखी "असाय पीडितहरुको साहारा बन्दै जानु।भोजराज सर सलाम छ।🙏🙏
के भाको हो यो मन पनि अरु त रुनै नहुने आँसु झारी हाल्नुपर्ने अभागी म पृती बहिनी लाई शुभकामना ❤❤
Dami ❤❤❤❤
Esto raw new talent lae thaau dinu parcha.. Good.. Sarai mitho awaz nanu ko..
Dherai dherai khusi lagyo nanuki geet aaune vayo ani vojraj sir pani dherai dherai dhanya badha
स्वर्गीय बाबा र अहिले साथमा रहेको आमालाई सधैं मुखबाट प्रस्फुटन गर्ने शब्द शब्दमा प्रत्येक सास सासमा बाबा-आमाको नामलिने पृती नानुलाई हार्दिक बधाई छ !! गित रेकर्डिङ गरेर आगामी दिनको उज्ज्वल भविस्यको लाखौं लाख शुभकामना नानू !! 🙏😊❤️❣️
धेरै धेरै धन्यबाद छ भोजराज सार बधाइ छ नानु !!
दु खि लाई सु ख मा बदलि दिने सर हरू लगायत भाेज राज सर लाई मनै देखि धन्बाद❤श्री स्वस्थानी माता ले रक्षा गरून्❤🎉
ल नानू बधाई छ शुभयात्रा
YO pariwar lai sadai BHAGBA LE SUKH DEUN ❤❤HAMI SABAI KO ASIR BAD CHHA
भोजराज सर सलाम छ हजुरलाई एउटा गरिब परिवारमा खुसी छरीदिनुभएकोमा ।
भोजराज सरलाइ धन्यवाद छ हजुरलाइ यो काम गर्नु भएकोमा अझै एस्तो काम गर्नु होला ......
Wow beautiful video hjr bdai xa babu
कलाको सम्मान होस भेलु , चाउमिलवाला लाइ हैन यिन नानीलाइ अवसर दिनुपर्छ।।
यी नानीको लागी भगवान बनेर आउनुभयो भोजराज सर
आज तपाइले गर्दा कयौ मानीसहरु सफल भएका छन यसैगरी अब सफल हुने पालो यी नानीको सबैले साथ दिनुहोला।।❤️❤️
भोजराज भाई बधाई छ सधैंभरि यस्तै दुःखी गरिबलाई हेर्नुहोला🙏🙏🙏🙏
Best of luck nanu
अनि Great work Bhoj sir
Badai chha❤❤bhojraj sir
हामी जस्तो गरिबको पनि दिन आउँछ बस कुर्नु सक्नु पर्छ तेति हो
बधाई छ नानू तिम्रो हरेक इच्छा अनि चाहाना हरु पूरा होस् उज्ज्वल भबिस्यको कामना 🙏🙏🙏🙏🙏🙏🙏
Vojraj sar lai dherai dherai dhandbad❤
धेरै धेरै धन्यवाद छ बहिनी लाई सधै भरी खुसी हुनु ❤❤❤❤❤
bhajaraja sara lai salam xa🙏🙏👍️👍️♥️♥️♥️♥️
Wow supper vojraj Vai vagawan ho 🙏🙏🙏🙏👌💕💞👌🥰🥰🙏
Bahini KO sawar dherai ramro xa good work bhoj Raj Thapa Dai ❤
Best up luck nanu ani bhoj Raj Sir laie dheri dheri Dhanebad cha
Suva kamana nani ❤❤
Bhojraj dai hjrlai dherai dherai dhanny bad and sano nanulai timro uchchal vabiseko suvakamana nanu
Bhojraj dai hjr Lai dherai dherai Dhanbad garib ko lagi support ❤❤❤❤
Congratulations nani and salute to Bhoj Raj sir
Vojraj sir hajur lai dherai dherai dhedda bad
❤❤❤❤❤ Jai hosss bhoj raj thapa ji 🙏🙏 congratulations nani pirti nani
Badhai xa Nanu God bless you always ❤ bhoj raj sir Lai dherai dherai dhanyabaad 🙏
Good bhojrah sir🎉dheri khusi xu
गित रेकड गराइ सहयाेग गरिदिनु भएकाेमा भाेजराज भाइलाई धन्नेबाद 🎉🎉
Bhojraj thapa sir verry good
बिसेस धन्यवाद भोज राज सर लाई
Congratulation Bhoj raj ji dherai khusi lagyo.
Congratulations nanu god bless you ❤❤
धेरै राम्रो काम गर्नु भएको छ भोजराज बाबु दुखिको मन खुसि बनाउन कुनै जिबनमा अबरोध नअायोस बाु
Congratulations nanu . We love & respect Bhoj Raj ji❤🙏❤.
पत्रकार भनेको यस्तो पाे हुनुपर्छ सन्तोष देउजा जस्तो चाेर झाेले हाेइन भाेज राज जस्तो इमानदार हुनुपर्छ 🎉🎉🎉🎉❤😂
बधाइ छ नानी तिम्लाइ तिम्रो गित सुनेर मेरो आसुनै झर्यो ननि तिम्लाइ सधै राम्रो होस❤
😮waw❤❤❤❤vojraj Sir 🙏
Good baine lai badai xa suba kamanaxa bojraj jelai poni namaskar xa ok thanku ❤❤❤
भोजराज सर लाई धेरै धेरै धन्यवाद बधाई छ नानी पृती लाई
धेरै धेरै बदाई छ सर हजुरलाई दुखि गरिबलाई सहयोग गर्नु भएको मा
great job bhoj raj G🙏
Good lok nanu happy journey xori ❤❤❤
भोजराजजि जय होस
Dhanybad bhojraj sir lai🌷🌷 best luch nanu❤❤
Yo kbr le nikaii ananda dilyoo nani ko ujjwal vabisaya ko kamana sahit dheraii dheraii badhaii xa bhojraj dukhi garib ko vagwan hunxan
भाेजराज सरलाइ धेरै धेरै धन्यवाद यसरिनै अघि बडदै जानु🙏🙏🙏
धेरै धेरै धन्यवाद भोजराज दाई लाई पियारि बैनिलाई
Best of luck priti baini ❤❤❤❤❤
Congratulations nani 🎉 aaja dharai khusi layo 🥰🎉🎉🎉♥️♥️♥️
सानी बहिनी लाई आगामी दिनको शुभकामना ❤❤❤❤❤
Yo nanu vabisey wujla xa ❤❤❤❤❤good job vojraj sir hjrle sadai yasto dukhi lai sathi dinu hunxa
congressional sono bunu❣️
Nice ❤❤❤❤❤❤❤❤❤
Thank you dada hajur lai😍
धेरै बधाई छ बैनि लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Dharai dannabadxa vojraj sar lai❤❤
Wow kati ramro song .good luck nanu
Vojraj thapa sir ra sampurna sahyogi mon lai
Wow good news best of luck 🤞 nanu ❤
Nanu lai dherai vanda dherai suv kamana xa dherai unnati pargati hos
Bhagwan le raxa garun ujjal bhavisey ko kamana xa ❤
Congratulations bhojraj team lai
भोज राज सर जस्ता भगवान रूपी पुरूष लाई स्यालुट छ लुके का प्रतिभा हरु सपना पूरा गर्नु भाछ जून काम नेता नाम का भनौ दा हरु ले garna सकेनन
Sir hjr...lai bhagwan le sadhi khusi rakhun❤❤😢
ल बधाई छ नानु 🎉❤🎉 बिशेष गरी भोज राज सर लाई सम्मान 🙏🙏
भोजराज जि धन्याबाद छ म हिमाल परि मुस्ताङ बात है
भोजराज सर हजुरलाई सलाम छ
Congratulations my lovely sister
Voj raj sir Lai salud xa🎉❤
पिर्ति नानि लाइ best of luck soche ko kura pura hos
Congratulations prity bhine ❤❤❤
Mah sindhuli baat Congratulation nani and best of luck ....malai pni gaayak bane thulo sapana thiyo ta ra tetikai rahyo ..well...you are great dai❤❤❤❤❤
All the best nanu ❤🎉
आशिर्वाद नानी ❤❤❤
सबैले यी सानाे बुनुलाई साथ सहयाेग गराै।
congregation pretii bunu❤❤❤
Saroi khusi lagiyo vojraj sar hjrko kam dekhera ani nanilai sadhoi safaltako kamana yati maya garne school sikxek prati naman 🙏 vanna chahe
धेरै राम्रो गित गाउनु भो बैहिनी